मौसम ज्यू ले सारै इमोसनल बहिनी पाउनु भएको छ, तपाईं दुर्इ जहिले यूट्यूब मा देख्छु मोलाई केको खुसी लाग्छ थाहा छैन जोडी चाई सारै मिलेको यो अझै अघिको समयमा यस्तै रहोस् मेरो कामना, पत्रकार बहिनी लाई पनि धेरै धेरै धन्यवाद म सिक्किम बाट है। नोगेन।
इन्दिरा दिदी नाटकमा सँगै काम गर्ने मौका जुरेको नाम आगेनी आज यो इन्टरभिउ हेरेर मजा लाग्यो खुसी लाग्यो i miss you अगेनी lot's of love 💝 सारै इमान्दारी सारै रमाइलो मान्छे आगेनी।
मलाई मन परेको फुलन्देको एउटा सकरात्मक पक्ष भनेको चाहिँ बर्थ डे को दिन मङ्गेना गर्नु वा गर्छु भन्ने कुरो एकदम राम्रो र सकरात्मक पक्ष लाग्यो। सबै हामी याक्थुङ्बाहरुले त्यसरी जानू अनिवार्य छ। बिदेशिको चलन नक्कल गर्नु भन्दा।
डोलीको बलो (पोल) एउटा मात्रै हुन्छ । साथै बेहुलीलाई मात्रै डोलीमा बोकिन्छ भने बेहुलाचाहिँ घोडामा चढेर हिँड्नु/चढ्नु पर्छ वा पैदल पनि हिँड्छन् । अनि 'लास' बोक्ने चाहिँ 'हरियो बाँस'को दुई वटा प्रयोग गरिन्छ-बनाईन्छ । कुरोकानी धेरै नै जानकारी मुलक छ । अन्तर्वार्ता लिने, दिने र, सुन्ने सबैलाई यल्लिक-यल्लिक नुगेन...
आफ्नाे संस्कार संस्कृति सम्पदाकाे बचाई राख्नुपर्छ भावना भएकाे साह्रै खुसी लाग्याे।
मौसम ज्यू ले सारै इमोसनल बहिनी पाउनु भएको छ, तपाईं दुर्इ जहिले यूट्यूब मा देख्छु मोलाई केको खुसी लाग्छ थाहा छैन जोडी चाई सारै मिलेको यो अझै अघिको समयमा यस्तै रहोस् मेरो कामना, पत्रकार बहिनी लाई पनि धेरै धेरै धन्यवाद म सिक्किम बाट है। नोगेन।
भित्र मन लाइ आनन्द महसुस गराउने अन्तरबार्ता खुसि लाग्यो
इन्दिरा दिदी नाटकमा सँगै काम गर्ने मौका जुरेको नाम आगेनी आज यो इन्टरभिउ हेरेर मजा लाग्यो खुसी लाग्यो i miss you अगेनी lot's of love 💝 सारै इमान्दारी सारै रमाइलो मान्छे आगेनी।
फेरी सँगै नाटकमा काम गर्ने मौका जुरोस् हाम्रो 🥰
भेनालाइ भुई सोरी सेवारो🙏
लु सारै रमाइलो भयो नछुटाइ लास्ट समै हेरे
सम्पदा सिस को खतरा कला येहि छ के भित्री कुरा पनि फुस्काई दिने ! प्रोफेसर केसि लाई त छाडनु भएन बधाई छ
फुलेन्देको बाबा सारै हसीलो दुवईजनालाई नमस्कार गरे 🙏🙏
दाजुको बोलि चाहिँ सारै मिठास हौ 😀😀😀
राम्रो जोडी लाग्यो देख्यो कसैको आँखा नलागोस् सफल होस् सोचेको म तामाङ्ग को छोरो हो हामी सबै यस्तो शिक्षा मा अगि बढ्नु पर्छ
लिम्बू समाजमा फुलन्देको बाबू भनेर चिनिन्ने राम्रो कलाकार हुन,
प्रस्तोता बैनीको हासो र जोडि को अन्तर्वाता सारै राम्रो एकदम अर्गानिक बोलिमा...!!
अति राम्रो जोडी गुड मैले पनि पूरा हेर्न पाइयो सुन्न पाइयो 🎉🎉🎉
सारै राम्रो जोडि लाग्यो 🎉🎉🎉🎉
nice couple ❤❤ Sarai khusi lagyo indira g ra mousam g hujur haruko kura sunna paouda ❤
Sarai Sarai Ramailo Lagyo Fulendiko Baw Mausam ra Shrimoti Indira Nembang jeu ko Interview yesori Rhythm online Tv show ma pawndaà🙏🙏❤️❤️❤️❤️👌👌👌👌👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻✌️✌️✌️✌️👏👏👏👏👏👏👏
Aaffno maulikta jhalkayeko
pure organic Shanskriti Shanskar Duwai Dampati character ma darsayeko paayeko Mehsooss pawnda khubai MAZZA Lago Malai Chain😊😊😊😄😄😄😄
Yarik yarik Nogen Sampada jeelai🙏🙏💖💖🌹🌹🌻🌻
Reporter journalist Sampada Limbu jee aaffaima Aapsara jasti Sundari bhanna Hamima Chukawnu hundaina sadhain🙋🙏🙏⭐⭐⭐🌹🌹🌹🌹💖💖💖💖💖
फुलन्देको दम्पतिको अन्तर्वार्ता राम्रो लाग्यो र अझ गजल अझै मीठो लाग्यो !
पैसा हौ पैसा ! हुनत पैसा र बैँस को केही ठेगान हुदैन मेबातु ! पैसा रित्तिन पनि सक्छ ! बैँस अोईलिएर जान्छ ! बिचार चो गे फुअ्लेन्दे कुम्बे !!
sampada bahiniko pgme sanchalan garne kausalta ati uttam lageu...mausam ra indira lungwa perfect couple. Indira lungwa ko gajal ati ramro lageu...
मलाई मन परेको फुलन्देको एउटा सकरात्मक पक्ष भनेको चाहिँ बर्थ डे को दिन मङ्गेना गर्नु वा गर्छु भन्ने कुरो एकदम राम्रो र सकरात्मक पक्ष लाग्यो। सबै हामी याक्थुङ्बाहरुले त्यसरी जानू अनिवार्य छ। बिदेशिको चलन नक्कल गर्नु भन्दा।
तपाईहरुको जिवन वन्धन जिउदो सांस्कृतिक संग्रहालय लाग्यो, यसलाई सदैव जिवन्त राख्नु होला, शुभकामना ।
सेवारो राम्रो लाग्यो ❤❤
मार्मिक गजल सुनाउनु भयो हौ ा
संपदा बहिनी हाँसेर रै बिहोस 😂😂😂😮😮
दोश्रो विहाह हो यो फुलेन्देको बाउ को बधाई हो।
छ्या यो सम्पदाको चुमुक चुमुके प्रस्न देखेर म पो हैरान । 😅😅😅😅😅
Wowow Kati ramro hou ❤❤🎉🎉
यी महान जोडी को सधै कल्याण होस ।
Ma pani khusi vaye didi vena ko interview herera❤❤🙏🙏
Sarai ramailo interview 😅😅😅😅😅
दामी जोडी ❤❤❤
Ramro interview Ramro Jodi congratulations both of you 👍🙏💐❤️thanks for all
लु सारै राम्रेा जेाडी ❤
गफ सारै मीठो लाग्यो ।
Sarai ramailo kurakane hajur haruko 💖💖👌👌
निकै राम्रो गफगाफ ।
कस्तो रमॅाईलो ॲन्तरबार्ता हॅासेरै सकिने भयो ा
दिदी भेना❤❤❤
दामी
संगै गाउँमा खेली हुर्केको आज दाइ को अन्तरबार्ता हेरियो खुसीको सिमा छैन
सारेेेेे मायालु जाेडि दुबै जनालाई सुभकामना
surukai question mai thahari paryo ta hasayara ❤❤❤❤❤❤
Wow ice 👌👌👌👌😍😍😍😍❤️❤️❤️❤️❤️
❤❤❤❤
Congratulations
sampada g lai kasle i love you 💕 ❤vannyo hola
Sochhai chai ramro lagyo❤❤❤❤❤
संमपदा बहिनी को ॲन्तर बार्ता हॅासेरै सकियो ा
गजब रमाईलो,🤣🤣🤣
डोलीको बलो (पोल) एउटा मात्रै हुन्छ । साथै बेहुलीलाई मात्रै डोलीमा बोकिन्छ भने बेहुलाचाहिँ घोडामा चढेर हिँड्नु/चढ्नु पर्छ वा पैदल पनि हिँड्छन् । अनि 'लास' बोक्ने चाहिँ 'हरियो बाँस'को दुई वटा प्रयोग गरिन्छ-बनाईन्छ । कुरोकानी धेरै नै जानकारी मुलक छ । अन्तर्वार्ता लिने, दिने र, सुन्ने सबैलाई यल्लिक-यल्लिक नुगेन...
God bless both of you brother
Samapada ji ko haso mitho hau fulande ko ba jhan tagada
🙏🙏🙏🙏🙏
फुलन्देको बाबा आमा लाई सलुट धरै सलुट फुलन्दीको आमा लाई र फुलन्देको बाउ म मकाउ काम गर्छु आउनु होला है त मकाउ भेट्घाट गरौ हुर्हुर
Sewaro adwase your great nepali
Great ,sewaro !!
Garo x ho malai ❤❤
Great an interview 😅😅
Great
Cute❤couple🎉
❤❤❤
Hamro pachthar ghau ma ta ajhai pani doli ko chalan chha teti sarai lop chahi vako chaina la yo chahi alik gaaf vayo hai bhai 😊😊😊
La hau Bahini Fulande kumba Makitakin chamang sang Nepal
❤❤❤❤🎉🎉🎉🎉
Wow nice Jodi
बिचार सारै राम्रो हजुर हरु को
Limbuni le RAJA vanyo vanepaxi aafai milayera bujnu paryo
Dammi sambat
Rajesh payal rai ra tapaiko voice eutai po lagyu ho lungaa malai ta
😊😊😊
Sampada didi sarai majjako lagxa milyo vane vetnexu
सिस ले चै कति पुग्यो थाहा छैन तर भाइ ले चै ३७/३८ भयो होला ।
उमेर ग्याप जती भएपनि हेर्दा खासै धेरै छ जस्तो लाग्दैन |
last part le man xoyo nepalma je hunxa tara batawaran xaina niti niyam xain
हन के सारो सोझी लिम्बुनी हौ😂
😅❤
lu indira baini ta m sng tiktok ma sathi hunuhunx fulndeko bauko shree matipo
😀😀
yo fulande ko bau maha Boka ho hai, dherai jana mimchyang ma haru ko hiira feng feng garya xa hai, npl/hk tira b4 choge guys..!!
Lu dadu le lastai hasanu bhayo😅
हैन कस्तो लिम्बुनी हो डोली थाहा नभा को
😅😅😅😅😂😂😂😂
aa haw lu nogen aanne
Good patrakar❤❤❤❤
❤❤❤❤❤
❤
yo fulande ko bau maha Boka ho hai, dherai jana mimchyang ma haru ko hiira feng feng garya xa hai, npl/hk tira b4 choge guys..!!