लुकाईएकी पाथिभरा देबि | मुकुम्लुङको रहस्य | गोठालाहरुले यसरी पत्ता लगाए | Pathivara Taplejung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2024
  • दुनियाँकै यस्तो शक्तिसाली ठाउँ | ठुलो पाथीभरा मन्दिर यात्रा | कहादेखी कसरी जाने सम्पुर्ण जानकारी
    #pathivara
    #entertainmentmmc
    #thulopathivara
    #pathivara_mandir_taplejung

ความคิดเห็น • 243

  • @dimpaldipeshpathak5015

    बलि दिएर पुजा सुरु भएकाे थियाे तर अाज बाहुन हरु पुजारि भएपछि बलि निसेध गरिदैछ किनकि बाहुन हरुलाई काटमार काे अनुमति छैन शास्त्र अनुसार। अाजपनि सम्पूर्ण देवि देवताले रक्तकालि काे रुप धारण गरेर पशु बलि खाने गर्छन् रक्तकालि काे रुप धारण गर्न नसक्ने शिव र तर्वति हुन् त्यसैले वलि खान सक्दैनन्। सम्पूण मठमन्दिर बाट बाउन पुजारि हटाउनु अावसेक छ।भारत काे सिकाे सिकेर नेपालि संस्कार सस्कृति मासिदैछ। भारत र नेपलकाे धर्म एउटै भएपनि नेपालि संस्कार संस्कृति चाडपर्व फर छ।

  • @astalama6867

    देबी पाथीभरा माता मलाई धेरै दुख:पायो,,,मलाई तन मन धन ले पूरा बनाई दिनू म खर्च अभाबले त्यहाँ सम्म आउँने योजना बनाउँन सकिएन बिरामी भैरहन्छ पिडामुक्त गरिदिनु होस जय पाथीभरा माता,,,

  • @Dschanneltv

    मुकुम्लुङ लाई अतिक्रमण गरि पाथीभरा नाम राखिएको हो।

  • @ratnasubba817

    माता मेरो पर्थाना सुनी दिनुस म अर्को पाली पनि पक्का आउछु धेरै भाकल गरेको छु 🙏🙏🙏🙏🙇‍♀️🧘🧘‍♀️🧘‍♀️

  • @himalrayy8772

    मेरो पनि हजुर जस्तै पुरा नेपाल को प्रसिद्ध हरु ठाउँ घुम्ने देखाउने भाषा सस्कृति साब्येता बुझ्ने धेरै मन थियो। तर सोचे झै जिन्दगी रैनछ भने जस्तै भो अनि तपाइको भिडियो हेर्दा मन पनि जले जस्तो हुन्छ सर😂तर प्रत्याक्छे अबलोकन गर्न नपाए पनि हजुरको भिडियो बाट धेरै कुरा सिक्न बुझ्न पाएको छु धन्यवाद सर🙏🙏🙏...

  • @surendrakhadka1234

    पहीलो views म❤❤" पाथीभरा मा कि जय??

  • @ghanashyamkoirala

    माताकाे दरसनार्थ हाजिरहुन बृद्वर असक्तकनेकारणले नसकिएकाले यहिभिडियाे मार्फत दरसन पाईयाे माताले अनजान बालकसम्झि माफ गरिदिनुभै सम्पुरण राेगब्यनध हरण गरिदिनुहुनेछ

  • @ayushranabhat8991

    सचि न जि र हजुर हरु को यात्रा सगै हो र

  • @gitagurung3122

    नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Entertainment MMC को पाथीभरा देवीको मन्दिर जान न सकिए पनि घरै बसेर हेर्न पाइयो हजुर हरुले यात्रा गरेर साह्रै राम्रो लाग्यो मन्दिर राम्रो लाग्यो अझै उन्नति प्रगति भइयोस यस क्षेत्रको

  • @Pgido520

    जय पाथीभरा माता 💐🙏 सबैको कल्याण अनि रक्षा गर्नुस माता जय माता दी 🙏🌹

  • @hemrajpoon8077

    Jaya Pathibhara Mata 🙏🙏🙏🌹🌹🌹❤️❤️

  • @balbdrrai9708

    ॐ नम जय पाथिभरा माता🙏🌼🌹

  • @bikeshlimbu6757

    जय पाथीभरा माता 🙏🙏🙏

  • @user-xw9cf6uo2m
    @user-xw9cf6uo2m 14 วันที่ผ่านมา +2

    Jaya pathai vara mata🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @rojilama4798

    जय श्री मा पाथिभरा सम्पुर्ण जगत को रक्षा गर है

  • @khushigharti-mw3xm

    Jay pathivara mata 🙏🙏

  • @rajkumarrai622

    मुकुप्लुङले सबैको कल्याण गरून् ।

  • @bikashvajmer

    जय माता पाथीभरा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Aspanmgr-dc2fl

    Jaya pathi vra racchya grun

  • @ramblontamang7750

    ॐ जय पाथी भरा माता कि जय🌹🌹🌹