देउवा र खाँणलाई भुटानी प्रकरण,आरजु,डीआईजी सरुवा बारे सिधाप्रश्न !शेख हसिनाको पतन,युनुस संगको दुस्मनी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 313

  • @rewatipandit8668
    @rewatipandit8668 2 หลายเดือนก่อน +93

    जसरी बङ्गलादेशको हाँसिना लखटी त्यस्तै गरी हाम्रो नेपालकै बिचौलिया र भ्रष्टाचारीलाई लखेट्नुपर्छ।

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 2 หลายเดือนก่อน +50

    अब थुतेर कुट्न बाकि छ...रगरग धेरै भो भ्रष्टहरुको...!

  • @bibekdhungana9202
    @bibekdhungana9202 2 หลายเดือนก่อน +62

    सन्जीब सर हजुर जस्तो राम्रो पत्रकार नेपाल मा हुनु पर्छ राम्रो विश्लेषण गरेर हामिजनता हरुलाइ सहि सुचना दिनु हुन्छ धन्यबाद। तपाईं हरुले नै हो नेतालाइ र्याखर्याक्ती पर्ने हामी जनता हरुको पौच पुग्दैन तपाइलाइ आगामी दिन हरुका लागि सुभकामना।

    • @-Rr1990
      @-Rr1990 2 หลายเดือนก่อน +1

      एकदम सहमत 🙏🏽

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 2 หลายเดือนก่อน +58

    केपि र भौउजु लाई लखेटेर पठाउनु पर्यो हामि

    • @dolkhatri1054
      @dolkhatri1054 2 หลายเดือนก่อน

      Kp lai poni pathaunu parxa

  • @l.bgurung2005
    @l.bgurung2005 2 หลายเดือนก่อน +3

    अब अति भयो यि सबै गद्दारहरूलाई चार पटा कसेर थानकोट मात्र हैन देश निकाला गर्नु पर्छ जगाउँ जनाता जगाउँ

  • @gopalLama-p1f
    @gopalLama-p1f 2 หลายเดือนก่อน +4

    यो अहिलेको सरकारको कार्यनिती नै शुल्टोको ठ्याक्कै उल्टो हो साथी! यसतै यसतै कार्यनिती र बिधीहरु कार्यन्वायन् गर्दै लइजाने हो भने ! बंगलादेशको घटनाको बाछिटा मात्र होइन ठुलो ठुलो पानीको थोप्ला मात्रै होइना कि असिनाको खोका पनि संग संगै लिएर आऊन् भन्ने संकेत हो साथी!!!

  • @p8397
    @p8397 2 หลายเดือนก่อน +24

    लाज शरम पचाए पछी जे बोले नै हुन्छ ।

  • @deepakadhikari3560
    @deepakadhikari3560 2 หลายเดือนก่อน +22

    भ्रष्टाचार गर्न पनि तेतिकै सिपालु छन ।

  • @MrAlonekhanal
    @MrAlonekhanal 2 หลายเดือนก่อน +3

    नेपालका नेताप्रति जनताको वितृष्णा अत्यधिक बढ्दै गइरहेको छ।

  • @samirstha3054
    @samirstha3054 2 หลายเดือนก่อน +1

    🎉🎉🎉sanjb ji

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 2 หลายเดือนก่อน +1

    जागौ नेपाली जनसागर

  • @shankharramrumba6479
    @shankharramrumba6479 2 หลายเดือนก่อน +2

    चोरले मो चोर भन्दैना केपी नम्बार 1 को चोर हो त्यो चोर लाई जनताको बीचमा राखेरा फासी दिनु पर्छ आम जन्ता हो

  • @OliBa-vs3vp
    @OliBa-vs3vp 2 หลายเดือนก่อน +17

    लुटेराहरूले दिने जवाफ यस्तै हुन्छ

  • @prakashneupane971
    @prakashneupane971 2 หลายเดือนก่อน +3

    हसिना लाई बङ्गला देशकै जनतालाई बुझाउनु पर्छ,जुन बङ्गला देशकै जेलमा सड्नुपर्छ।

  • @subhash7408
    @subhash7408 2 หลายเดือนก่อน +2

    यो सरकार भ्रष्टाचार लुकाउन बनेको सरकार हो. क्रान्ति को आवाज उठाउन थालेका छन्..सबै तिर भ्रष्टाचार निरन्तर चलिरहेको छ दुःख लागेको छ 😢.

  • @hirdeshthapa1059
    @hirdeshthapa1059 2 หลายเดือนก่อน +6

    पत्रकार दिवाकर भाइ लाई 21 तोप को सलाम छ भाइ

  • @hombahadurchaudhary9045
    @hombahadurchaudhary9045 2 หลายเดือนก่อน +2

    सबै जनता आजीत भैसकेका छन अझैपनी यी भ्रष्ट नेता हरु न सुध्रिय चांदै बांग्लादेश को घटना नेपाल मा पनी दोहोरिन्छ।

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +3

    सन्जिब जि मनकै कुरा भन्नुभयो , सलाम छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 หลายเดือนก่อน +27

    के गर्ने सन्जिब जी हाम्रो देसका जन्ता हरुनै बुझदैन्न किनकी काङ्गरेस लाई नै जिताउछन के गर्ने

    • @MithunNammu
      @MithunNammu 2 หลายเดือนก่อน

      गूद सर

  • @haririmal3271
    @haririmal3271 2 หลายเดือนก่อน +10

    लठेब्रो र टुक्के मिलेर जसरि नेपाली जनतालाइ बेवकुफ बनाइरहेकाछन यसको परिणाम ढिलोचाँडो हसिनाको भन्दा कडा आउनेछ भन्नेमा हामि देसभक्त , भ्रस्टचार बिरोधि जनताहरु आशावादी छौं।

  • @rajkumaramatya6406
    @rajkumaramatya6406 2 หลายเดือนก่อน +1

    नेपाल मा छिटो आन्दोलन गर्न बाध्य भएका छ

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 หลายเดือนก่อน +9

    शासकहरु अन्धा हुन्छन् शक्तिको उन्मात लागेको हुन्छ ,नेपालमा जनताको नजरमा केपी ,शेरे प्रचण्डे र उनको वरिपरि लाग्ने ढोग्ने हनुमानहरुको कुरा जनता कसैले पत्याउदैन् ,यिनीहरू लाई पनि लख्टने दिन आईिक्यो ,यिनीहरू सुध्रदैनन् ,अहिले सम्म बालेनमा केहि देखिएको छ अब अलि परिपक्वता भएको मान्छेलाई खोज्नु पर्छ

    • @subhash7408
      @subhash7408 2 หลายเดือนก่อน

      Right kp deuba aruju manju ma छ

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 2 หลายเดือนก่อน +15

    सन्जिब जी मा सलाम

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +2

    सारै राम्रो बिश्लेषण

  • @govindaadhikari2357
    @govindaadhikari2357 2 หลายเดือนก่อน +5

    हसिनाकै बाटोमा भ्रष्टहरु उदाहरण बालेन घिसिङ श्याम र मनोज प्रहरीमाथीको ज्यादती

  • @-Rr1990
    @-Rr1990 2 หลายเดือนก่อน +1

    जबसम्म ओली, दउवा र प्रचण्डको नेतृत्वमा सरकार बन्छ तबसम्म देश र जनताको स्तर सुध्रिनेवाला छैन। एक न एकदिन जनताको आक्रोसको बॅाद पक्कै फुट्ने छ।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 2 หลายเดือนก่อน +2

    बरिष्ठ पत्रकार श्री संजीव जी को बिश्लेषण अत्यन्त राम्रो र अत्यन्त सही र यथार्थ छ ।अब नेपाल का पदमा रहेका नरहेका सबै भ्रष्ट अपराधी नेता भनाउँदा हरु को अब को हालत पनि बंगलादेश को प्रधानमन्त्री शेषहसीना कै जस्तो हुने दिन धेरै टाढा छैन ।

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 หลายเดือนก่อน +1

    आफू चोर भए पछि सबैलाई चोर देख्छ यी भ्रष्ट चोर हरु लाई पनि लखेट्नु पर्छ अब

  • @UdayaBizz
    @UdayaBizz 2 หลายเดือนก่อน +2

    मैले सुन्ने हर्ने भनेकै हेडलाईन नेपाल र सिधाकुरा न्यूज 24 हो । अरुको विश्वास नै लाग्दैन।

  • @narayanpaudal6884
    @narayanpaudal6884 2 หลายเดือนก่อน +6

    शेरे डाकालाई प्रस्न साेध्ने होइन देश लुटेर धेरै राम्रो गर्नुभयछ भने ठिक मान्नेथियाे बङ्गालकाे मनसुन नेपाल पक्कै पनि भित्रिनेछ सबर गराै

  • @RaiRai-gl6er
    @RaiRai-gl6er 2 หลายเดือนก่อน +1

    Good question ❓

  • @Anubudra
    @Anubudra 2 หลายเดือนก่อน +2

    जय रबि जय घन्टि

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 หลายเดือนก่อน +1

    सबै नेता बराबर छन किनकी मीलोमतोमा नै भ्रष्टचार गर्छन

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    सहि सत्य तथ्य बिश्लेषण

  • @TilakRana-y8t
    @TilakRana-y8t 2 หลายเดือนก่อน +1

    हाम्रो देश को नेता हरु लाई त राणा कालकाे सजाय दिए पनि कम हुनेछ ।

  • @balramchaudhary3511
    @balramchaudhary3511 2 หลายเดือนก่อน +1

    Shahi,,ho,,patarkar,,desh,,ko,,awaj🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq 2 หลายเดือนก่อน +5

    खाँण र राणले नेपाली बेचे।लठ्ब्रोले के जान्या छ र उल्लाई सोध्ने?

  • @Dipeshmagar12345
    @Dipeshmagar12345 2 หลายเดือนก่อน +4

    मैले जहिल्यै पनि हेर्ने यहि एउटा हेडलाईन नेपाल हो।किनभने सन्जिब सरले सहि सत्य सु-समाचार हामी जनता हरु लाई राम्रो बिष्लेशन गरि सुनाई बुझाई गर्नु हुन्छ
    ।धन्यवाद सन्जिब सर समाचार सत्य तथ्य
    बिष्लेशन गरि भनिदिनु भएकोमा🙏🙏

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน +1

    धिकार छ माउवादी प्रचण्डे, राजावादी र दलाल हरु लाई 😮 बंगलादेश मा धार्मिक अल्प संख्यक र महिला हरुमा भएको अत्याचारको समर्थन गरेकोमा 😮🥺🥺👊☹️

  • @LittleBuddha-jp4ob
    @LittleBuddha-jp4ob 2 หลายเดือนก่อน +1

    कहिले आउने हो यो देशमा युवाको शक्ति खै कहिले???????? किन चुप ????

  • @RajuMazakoti
    @RajuMazakoti 2 หลายเดือนก่อน +2

    नेपाली नेताहरू सचेत छन भन्नु को मत्लब हो भ्रस्टाचार को फाइल लुकाउन जनेका छन हो तेसैले इ चोर हरु लाई बाङ्लादेश जस्तै गरि लखेटेन जरुरी छ 😊😊

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +3

    Sanjeeb jii you are absolutely 100%Right

  • @BKyadav2050
    @BKyadav2050 2 หลายเดือนก่อน +4

    अपराधले भरेको घैला चुहिदैन,फुटछ....ब्लास्ट हुन्छ।

  • @jeevanuparkoti9095
    @jeevanuparkoti9095 2 หลายเดือนก่อน +5

    गु बरु काम लाग्छ बोट-बिरुवाको लागि तर यो शेरेको कुनै काम छैन!!!

  • @RaiRai-gl6er
    @RaiRai-gl6er 2 หลายเดือนก่อน +1

    Dherai true kura bhannu bhayo ptrakarjyu, lots thanks good media.

  • @damarpun4623
    @damarpun4623 2 หลายเดือนก่อน +1

    भ्रष्ट नेता हरु आफ्नो काल आफै बोलाउदै छन।

  • @sternalgamer1461
    @sternalgamer1461 2 หลายเดือนก่อน +1

    नेपाली जनतालाई मूर्ख बनाउन खोजेको हो क्या हो अब जागिसकेछन् सबै नेपालीहरू भ्रष्टाचारी नेताहरूले खबरदार

  • @RameshBhattarai275
    @RameshBhattarai275 2 หลายเดือนก่อน +1

    कांग्रेस, एमाले काे समाचार सुन्नु भनेको आफ्नो कान अपवित्र पार्नु हो।

  • @janakrajtamang4826
    @janakrajtamang4826 2 หลายเดือนก่อน +1

    देउवाको उत्तर?अनि खाँड दाहिना,देशले काँचुली फेरि हाल्ने भयो
    ।😅😂😂😂

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +4

    काँग्रेस एमाले बिचरा यिनिहरू कसैले पनि एक रूपैय पनि भ्रष्टाचार गरेको छैन , के पि ओलि ले डिक्लिएर गरेको ,, अनि हामी जनताले पत्याउनु पार्ने ??? वहाँ केपी ओली ढाँटने सिमा हुन्छनि

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 หลายเดือนก่อน +1

    सेरे जस्तो स्वाठ प्रधानमन्त्री कोहि भएनन ! कसरि प्रधान्मन्त्री भयो होला ? यो लाहुरेलाइ अगाडि लैजाने कृश्णे बुढो हो ! प्राय ठुला भनाउदा भ्रष्टहरु काग्रेसमा नै छन ! हुन त अरुपनि छन ! राम्रो बिष्लेसण !

  • @tankabastola9261
    @tankabastola9261 2 หลายเดือนก่อน +1

    के अब पनि ट्वाल्ल हेरेर बस्नुपर्ने हाे र खाण पनि देखियाे?

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 2 หลายเดือนก่อน +1

    यो अहिले भ्रष्ट चारी सत्ता समीकरण सरकार मा अहंकार र दम्व बाहेक केही छैन। शेरे र केपी ओली काे प्रतिक्रिया देख्नु भयो होला।

  • @lpdhungana5392
    @lpdhungana5392 2 หลายเดือนก่อน +1

    यस्तो पनि सभापति हुन्छ बृध्ह भत्ता दियर राख नत्र देस सकिने च

  • @Era854
    @Era854 2 หลายเดือนก่อน +1

    नेताहरू ढुक्क छन नेपाली जनताहरू मासु र रक्सीमा बिक्छन,धेरैजसो पार्टीको झोले छन त्यसैले बङ्गलादेश जस्तो हालत यहा हुँदैन भन्दैछन ।हो पनि

  • @madanadhikari2175
    @madanadhikari2175 2 หลายเดือนก่อน +1

    पत्रकार ज्यू,युनुस भन्ने मान्छे अमेरिकाबाट परिचालित हुन्।उनैलाई बंलादेशको प्रधानमन्त्री बनाउन हसिनालाई लखेटिएको हो।अमेरिकाको रणनिति बुझेर प्रचार गर्नुस्।

  • @gurungjamansing7322
    @gurungjamansing7322 2 หลายเดือนก่อน +1

    अब नेपाल को पालो हो नेताहरु लखेटेर देश निकाला गर्ने

  • @devideurali4956
    @devideurali4956 2 หลายเดือนก่อน +1

    नेपाली कंग्रेस देश लुट्ने पार्टी हाे साथै एमाले र प्रचण्ड पनि उस्तै हुन।

  • @UdayaBizz
    @UdayaBizz 2 หลายเดือนก่อน +1

    यो हो टिभी पनि ठीक छ ।

  • @rajmanandhar4136
    @rajmanandhar4136 2 หลายเดือนก่อน +1

    यस्ता चोर हरु संग के आश !!!

  • @narayandahal5152
    @narayandahal5152 2 หลายเดือนก่อน +1

    बेला यही हो भ्रष्टाचारी ठूला पार्टिस् काङ्ग्रेस एमाले नेपालमा धेरै सत्तामा बस्ने पार्टी पटक पटक प्रधानमन्त्री भन्ने काम केही नगर्ने तिनलाई लखेट्नु

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +3

    एमाले , काँग्रेस ले अहिले को बंगलादेशको घटना केही होइन भनेर भनिरहेको छ किनहोला??? एउटा एउटै नियतकोदभएर होकि???

  • @sharmaparbatidavi8498
    @sharmaparbatidavi8498 2 หลายเดือนก่อน +3

    एउटा पार्टी भन्दा अरु पार्टीका नेताहरुलाइ भाग्न दिन हुदैन एउटै खाल्लोमा पुर्नु पर्छ
    भागे जॉहॉगयो तेही भष्टचारको बिहु छरिन्छ

  • @aniladhikari4704
    @aniladhikari4704 2 หลายเดือนก่อน +1

    राजा ल्याउ देश बचाऔ , बनाऔ ढिला भैसकयो!

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    Very good to the point Reports 👉

  • @devrajadhikary437
    @devrajadhikary437 2 หลายเดือนก่อน +1

    केपी अाेलिकाे मैले जे गर्दा पनि हुन्छ भन्ने स्वभाव ,शेर बहादुरकाे जनतासग्ग बाेल्ने सैलि सुन्दा बङ्लादेशकाे हाबा चादै अ।वाेस।

  • @Tamu825
    @Tamu825 2 หลายเดือนก่อน +1

    नेपालको नेताहरु मुखले नि बोल्छन चाकले पनि बोल्छन कसरी बिश्वास गर्नु ?

  • @ShyamGhising-hq1vu
    @ShyamGhising-hq1vu 2 หลายเดือนก่อน +1

    नेपालमा बिद्रोह भयो भने पहिले केपि ओलि र सेर बहादुरलाई गोलि हान्छु😡

  • @magarpun8919
    @magarpun8919 2 หลายเดือนก่อน +1

    ई मर्न नसकेका अलछिनहरु ले देस चलायकाछन उथल पुथल पारेकाछन देसलााइ प्रक्रितिलाई रुवायका छन टना किन नघटाेस

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 2 หลายเดือนก่อน +1

    अपराधीलाई तॅ देाषी की नीरदेाषी भनेर खेाधेपछी के जवाफ दीन्छ!

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    Sanjeeb salute you for raised the people's Voice ❤

  • @rejupariyar4297
    @rejupariyar4297 2 หลายเดือนก่อน +2

    अब नेपाल मा पनि यसई गरि लखट ने दिन आयेा सबई जनता मिलेर लखनु पनेछ

  • @sharmaparbatidavi8498
    @sharmaparbatidavi8498 2 หลายเดือนก่อน +1

    हॉमी कुनै नेताका कुरा पत्याउने वाला नेपालीहरु १००%छैनन्
    झोले कार्यकर्ता बाहेक

  • @ganeshsangroula9118
    @ganeshsangroula9118 2 หลายเดือนก่อน +3

    सेरे देउबा बाबु कोहो ठुङ्गो नभएको मान्छेको बोलि सुनौत

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 หลายเดือนก่อน +1

    अहिलेकाे सरकारले गरिब र निर्देश जनता माथि गरेकाे ज्यादति र दादागिरी र अहिले नेताले बाेलेकाे कुरा के बिस्वास गर्ने लायक छ अब जनताले बङग्लादेश जस्तो नेता लखेटनु पछ नया पुस्ताका ब्यतिलाइ अगाडि बडाउनु पछ ।

  • @nandabasnet660
    @nandabasnet660 2 หลายเดือนก่อน +3

    युनस जस्तै नेपाल मा पनि रबि काे पार्टी र रबि लाई अन्यकाै जालझेल गरेर मुद्दा लगाउने र रबि लाई जेल हाल्ने षड्यन्त्र गर्दैन छ काँग्रेस र एमालेले बिचार गर शेर र केपि बंगलादेश जस्तै हालत हाेला तिमीहरू काे पनि

  • @devilalpuri2637
    @devilalpuri2637 2 หลายเดือนก่อน +1

    शेख हसिना केही समयपछि फेरी सत्तामा आशिन हुन सक्छिन्।राजनीतिमा यस्तो भइरहन्छ।

  • @netrabasnet9640
    @netrabasnet9640 2 หลายเดือนก่อน +1

    ई तस्कर हरूलाई जेल कोचनुपरछ जोगाको हो केपीको र गीरया मन्त्री को हस्तछेप हो

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 2 หลายเดือนก่อน

    अमेरिकी समर्थन बिना सर्वाधिक ठूलो पुरस्कार सम्भव छैन।

  • @gautamlok8924
    @gautamlok8924 2 หลายเดือนก่อน +1

    नेपाल को प्रशासन सबै बिकेको छ र नेपाल मा जनता छैनन नेपाल मा झोले कार्यकर्ता मात्र छन नेपाली ले ले अर्काको डाहा आरिस अरुको कुरा काटेर बाच्ने बानी लागेको छ नेपाल मा अब बृद्धा आस्रम हुने छ नेपाली धेरै स्वार्थमा बाच्ने बानी परे अब नेपाल ओरालो लागि सकेको छ अब

  • @PadamSai-b4h
    @PadamSai-b4h 2 หลายเดือนก่อน +1

    नेपालमा गर्न जरुरिछ देसमा

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 หลายเดือนก่อน +4

    सन्जिब जि आफ्नो बारेमा कुरा उथदा तिनी हरुले काहा सुईकारछ

  • @mdmadav2163
    @mdmadav2163 2 หลายเดือนก่อน +1

    Jaye hos durgha sir ❤❤❤

  • @BholaMahato-hj1tg
    @BholaMahato-hj1tg 2 หลายเดือนก่อน

    Sanjib sir salam

  • @cchand6157
    @cchand6157 2 หลายเดือนก่อน

    कति राम्रो बुझाउनु हून्छ पत्रकारज्यू !👍👌🫡👏

  • @sukmelgurung6828
    @sukmelgurung6828 2 หลายเดือนก่อน +1

    बंगलादेश त 1971 भारत बाट अलग भएको बात पनि राम्रो बिकाश भएको छन् बिकाश नभएको भए नेपालको students हरु वहाँ पढ्न केना जानेथियो ? भारत र अनन्य देशमा केन जानुपर्ने ,? यो हाम्रो नेता टोपल्नेे चार पाँच जान भ्रष्टाचारी हरु लाई भगाउने होइन काटनु पर्छ मारेको बात मारिदिम्ला भन्नुपर्छ

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 หลายเดือนก่อน +1

    अति भ्रष्टचारी पनि तन त

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 หลายเดือนก่อน +4

    शेर जबाप कस्तो छ गृहमन्त्री लाई सोझनुस भन्छ यस्तो

  • @netrabasnet9640
    @netrabasnet9640 2 หลายเดือนก่อน +1

    जनताको कमजोरीहो ईनलाई लुटीखाने लाई लुटतनत्रर फाल्नुपर्छ जनतालाई बेकुप बनाउदैईछन होसीयार रहनुस नेपालीहो

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 หลายเดือนก่อน

    Great analysis Sanjib Sir ❤️❤️❤️❤️❤️❤️👍👍👍👌👌👌👌👌👌

  • @kabitaluitel5205
    @kabitaluitel5205 2 หลายเดือนก่อน +1

    केपि प्रचन्डे सेरे जस्तै बङ्गाला देस कि हसिनाहो बङ्गाला देस का जनताले ठेगानलाए अब पालोनेपाल को आयो पालो सबै जनता एक हुनुपरो

  • @maheshgurung1963
    @maheshgurung1963 2 หลายเดือนก่อน +3

    Why Deuba so mad? Why can't he talk nicely. Yeslai ta lakhetnu nai parcha

  • @devrajrai692
    @devrajrai692 2 หลายเดือนก่อน +1

    एक नेक पत्रकार

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 หลายเดือนก่อน +1

    २०८४ मा काङ्ग्रेस एमालेको गठवन्धन गरेर चुनाब लड्नेछन,उनिहरुले समानुपातिक हटाएर एमालेको ११ लाख + काङ्ग्रेसको ९लाख झोले कार्यकर्ताको भोटले यि दुईको बहुमत पुऱ्यायर सरकार चलाउवने योजना हो

    • @baluthapa5138
      @baluthapa5138 2 หลายเดือนก่อน

      सही भन्नु भाे यस्ताे गरे पछी माअाेबादी सखाप हुदैन त।

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 2 หลายเดือนก่อน

      @@baluthapa5138 माओबादिको भन्दा नि प्रचण्डलाई यिनीहरू थन्क्याउन चाहन्छ।डर त रवि र वालेन को छ यिनिहरुलाई🤗

  • @topjungchand
    @topjungchand 2 หลายเดือนก่อน

    शेर भाऊजु ओलि , यनिहारू पानी पुछना। भारता भोली ,

  • @omkoirala6519
    @omkoirala6519 2 หลายเดือนก่อน

    यो देउवा र खाड फटाहा हु यस्लाई के सोधेको? बिमलेन्द्र निधि पनि चोर नै त हो।

  • @KisanKisan-oo5pr
    @KisanKisan-oo5pr 2 หลายเดือนก่อน +3

    पहिला त बाङ्गले देशको जनताको जित बङ्गलादेशका जनतालाई बधाई छ अब सुरु हुन्छ नेपालमा samsung बङ्गलादेश जस्तै नेपालमा पनि हुन्छ अब हेर्दै जानुहोस् भ्रष्टाचारीहरूले राम्रा मान्छेलाई लखेट्न धेरै कोसिस गरिराखेको छ अब अब यिनी नेताको पालो

    • @BishalGuragai-xl5jp
      @BishalGuragai-xl5jp 2 หลายเดือนก่อน

      मर्नचाहि तिमि अगाडि बडनुल पछाडि नलुकल
      मलाई त जियान्काे आउति दिदईन ल

  • @gyanukoirala6896
    @gyanukoirala6896 2 หลายเดือนก่อน

    लाजमर्दो अनुहार कसरी देखाउछन इ सासक हरु!

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 หลายเดือนก่อน

    मात खाएको व्यक्ति र सत्तामा पुगेका नेता दुवै उस्तै उस्तै हुन ।

  • @Keep-HODL
    @Keep-HODL 2 หลายเดือนก่อน +1

    RSP बाहेक अर्को विकल्प छैन नेपालमा 🔔🔔🔔🔔🔔🔔🔔