ओली-आरजु जोगाउ प्रहरी सरुवा। एमालेमा ‘१० भाइ’को हरिबिजोग। प्रतिशोधको ‘मुड’मा प्रचण्ड! -TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ม.ค. 2025

ความคิดเห็น • 465

  • @खाडिकाेजिन्दगि
    @खाडिकाेजिन्दगि 6 หลายเดือนก่อน +100

    अान्दाेलन गरेर भए पनि सरुवा गर्न दिनु हुदैन हैcibलाई देश बचाउने हाे भने

    • @RajuThapaMagar-p6b
      @RajuThapaMagar-p6b 6 หลายเดือนก่อน +4

      Right

    • @bajjirthapa3016
      @bajjirthapa3016 6 หลายเดือนก่อน +4

      Right

    • @Bajrangabaan
      @Bajrangabaan 6 หลายเดือนก่อน

      Belche vatuwa hali toilet safa garne jhol tanera bas gawar hali

  • @keshabgyawali923
    @keshabgyawali923 6 หลายเดือนก่อน +94

    पार्टिका दासहरुलाई यो सबै कुराको केही चिन्ता छैन।

    • @Whatisthiscountry98
      @Whatisthiscountry98 6 หลายเดือนก่อน +6

      दास मात्रै हैन, यस्ता झोलेहरुले त आफ्ना आमा, बुडी लाई समेत बेच्दिन्छन्।

    • @arjunmykt
      @arjunmykt 6 หลายเดือนก่อน +2

      वोटरहरुले के खान्छन खै!! पटक पटक भ्रष्टाचारीहरुलाई जीताऊँछन।तीन टाउके वन मान्छे हरुलाई चिन्न सकेन जनता भन्ने प्राणीले हजुर।।।

    • @RoshanKumar-zh9rn
      @RoshanKumar-zh9rn 6 หลายเดือนก่อน +1

      ​@@arjunmyktguh khanxa

    • @sanjayathapa6494
      @sanjayathapa6494 6 หลายเดือนก่อน

      Yo muji neta haru KO news suniyo ki bp high huncha

  • @homprasadGmr
    @homprasadGmr 6 หลายเดือนก่อน +86

    गरिब र असहायलाई महसुल तिर्न एक दिन पनि ढिलो भयो भने जरिवाना समेत तिर्नु पर्छ । अनि भएनत गरीबको सरकार ?

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 6 หลายเดือนก่อน +6

      सतप्रतिसत सहि कुरा सर आम गरिब जनता लाई त्क १ महिना ठिलो हुना साथ जरिवाना समेत तिराइन्छ

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 6 หลายเดือนก่อน +3

      यो सरकार ले देश र जनता प्रती काम गर्ने होइन केवल सत्ता टिकाउने खेल बाहेक केही गर्दैनन।

    • @mtproduction605
      @mtproduction605 5 หลายเดือนก่อน

      Ol 7

  • @BalramGiri-y3k
    @BalramGiri-y3k 6 หลายเดือนก่อน +62

    यिन्लाई 84 मा सब जेल कोच्नु पर्छ

    • @shahjasmine8624
      @shahjasmine8624 6 หลายเดือนก่อน +13

      Sabut jati sab dhosta garepaxi jail halni ho

    • @tulachan5791
      @tulachan5791 6 หลายเดือนก่อน +2

      84 pani k holara sathi karye karta sabai tinai hun vote halne.

    • @homnath891
      @homnath891 6 หลายเดือนก่อน

      ❤​@@tulachan5791

    • @HousesSk
      @HousesSk 6 หลายเดือนก่อน

      Pahele gau tolaka jhole harulai taha lagaunu parchh ......

  • @DalbahadurRana-ru4rj
    @DalbahadurRana-ru4rj 6 หลายเดือนก่อน +17

    गरीब र निमुखा जनताको 2/4महिना विल्नतिर्दा लाइन काटिन्छ भने अरब र खरबौं तिर्नु पर्ने उद्योगीको लाइन किन नकाट्ने जसरी भयानी रकम असुली गर्नु पर्छ सरकारले।

  • @bharatkhatri6332
    @bharatkhatri6332 6 หลายเดือนก่อน +2

    गगन भनेको काङ्ग्रेस को सबै भन्दा फटाह ,दहिचिउरे, नेता हो ! जन्ताले चिन्न बाकि छ यस्को कालो कर्तुत! यस्लाई पनि २०८४ मा विस्थापित गर्नु पर्छ! काठमाडौं बासिले🙏

  • @rameshbhattarai9665
    @rameshbhattarai9665 6 หลายเดือนก่อน

    केपि ओली एकबर्ष प्रधानमन्त्री बन्यो भने देश नै टाट पल्टनेछ

  • @madhavpoudel7049
    @madhavpoudel7049 6 หลายเดือนก่อน +30

    लुटेराहरु र लुटेराको प्रतिनिधि ललिता निवास काण्डको नाइके

  • @edufm2796
    @edufm2796 6 หลายเดือนก่อน +11

    कति दिक्क लाग्ने यिनिहरुको नियत, अलिकति त देश र सर्बसाधारण जनता प्रती दायित्व बोध होस......

  • @ArunkcKumar
    @ArunkcKumar 6 หลายเดือนก่อน +22

    समानुपातिक चाइदैन देश लुट्न पाइदैन ।

  • @pradeeparyal1123
    @pradeeparyal1123 6 หลายเดือนก่อน

    धेरै राम्रो प्रस्तुति गर्नुहुन्छ सरकार र नेताका बेथिति उजागर गर्नु हुन्छ सधै यस्तै निस्पक्ष रहोस

  • @Dillithebe
    @Dillithebe 6 หลายเดือนก่อน +38

    प्रहरी प्रमुखहरूलाई सरुवा गराउनु खेद युक्तिसंगत हो।

  • @premkhanal9099
    @premkhanal9099 6 หลายเดือนก่อน +1

    ओलि भनेको एकनम्बर को भ्रस्ट अनि फटाह हो

  • @Noname47947
    @Noname47947 6 หลายเดือนก่อน +18

    दाजु भाउजु का आज्ञाकारी देवर बाबु गगने ले , संसदमा प्रमाण का पन्ना पल्टाउँदै भुटानी शरणार्थी काण्ड मा मुछिएकी भाउजु, गिरीवन्धु घोटालाका नाइके दाजुका मित केपी दाई संग नैतिकताको प्रश्न गर्दै राजीनामा मा माग्छन् की माग्दैन हेर्न बाँकी छ!
    बाँकी सरकार बाट त कुनै आशा छैन नेपालीलाई

    • @pradeepacharya3647
      @pradeepacharya3647 6 หลายเดือนก่อน +1

      GAGANE LAY K KO RAJINAMA MAGXA RA...GAGANE PANI TA TAI BARI KO MULA HO..GAGANE LAY CANGRESH SARKAI MA HUDA SAMMA NO BOLNE KASAM KHYEKO XA....

  • @TejBahadurAyer-l1z
    @TejBahadurAyer-l1z 6 หลายเดือนก่อน +5

    अहिले एक आसा भरोसा भनेकै हजुर जस्तै इमानदारी पत्रकार को जनता को आसा छ्?🇳🇵🙏🙏

  • @NirjanKumarThapa
    @NirjanKumarThapa 6 หลายเดือนก่อน +10

    KP Oli. Maha. Vastchari. Ho

    • @harimalla7483
      @harimalla7483 6 หลายเดือนก่อน

      tero BAAU ho bhraschari

  • @Tastyfoods3
    @Tastyfoods3 6 หลายเดือนก่อน +22

    प्रचण्ड सरकारले केही नगरेनी खासै केही बिगेको थिएन। तर अबत के कुरा गर्नुर।

  • @ramanpokharel9568
    @ramanpokharel9568 6 หลายเดือนก่อน

    कुलमान लाई काम गर्न नदिने अर्थमन्त्री बिष्णु पौडेल र महसुल नतिर्ने उद्ध्योगी लाई जनकारबाही सुरु गरौं !!✊✊

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 6 หลายเดือนก่อน

    नेपाली कांग्रेस र एमाले पार्टी भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵

  • @baburamsharma7831
    @baburamsharma7831 6 หลายเดือนก่อน

    यो काङ्ग्रेस एमाले मुर्दावाद😊

  • @mohabalyadav559
    @mohabalyadav559 6 หลายเดือนก่อน +22

    कालो कांग्रेस

  • @lilanathpagenilila
    @lilanathpagenilila 6 หลายเดือนก่อน +1

    जय रबि 🔔🔔🔔🔔जय घण्टी र रास्वपा।ग्यानेन्द्र राप्रपा कता हराए ?

  • @ramsedai804
    @ramsedai804 6 หลายเดือนก่อน

    पत्रकारीता भनेको यो हो,जनतालाई सुसुजित 🙏🙏🙏🙏♥️

  • @sushil7567
    @sushil7567 6 หลายเดือนก่อน +1

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक को फाईदालुट झोले मगन्तेहो सचेतबनौ गणतन्त्र लखेटौ ओलीको राज टुङीयोस।जय राजालाई युबालाइ साथछ

  • @bishnudhakal4577
    @bishnudhakal4577 6 หลายเดือนก่อน

    जनता लाई बरषो सम्म अध्यारोमा राखेर बेपारी पोसेको परिणाम।

  • @bharatkhatri6332
    @bharatkhatri6332 6 หลายเดือนก่อน +1

    यति सम्म हुदा पनि नेपालि जन्ताको अझै आखा खुलेको छैन! ओलि र आरजु यो देशका धमिरा हुन् ! जन्ता बेलैमा अब २०८४ मा पत्तासाब गर्नु पर्छ ! नतर देश बेच्छन यिनिहरू ले अबको 5 बर्ष भित्र! अनि आफु विदेश लुकेर बस्छन् ! जाग हो अब नेपालि जन्ताहरू ! कहिल्य सम्म झोले बन्नछो‌ै🙏

  • @topbdrkhatri7216
    @topbdrkhatri7216 6 หลายเดือนก่อน +1

    ७७ जिल्ला बाट आदिबेरी ल्याउनु पर्छ किन प्रहरी प्रमुख फेर्नु पर्यो यी अपराधी हुन भन्ने स्पष्ट छ।कांग्रेस र एमाले ले कारबाही मा परिन्छ भनेर सरकार ढालेर आफू सरकार बने का हुन अब विप्लप कहा गएका छन् अपराधी घर घरमा बोम हान्नु पर्छ देस सखाप पारी सके डाका हरुले कित राजा आउ देश बचाउ

  • @laxmibaltamang3004
    @laxmibaltamang3004 6 หลายเดือนก่อน +6

    सहि हो

  • @SitsramMahato
    @SitsramMahato 6 หลายเดือนก่อน +1

    सर्बसाधान ले १ महिना नतिर्दा २५% फाइन तिर्नुपर्ने र यिनिहरु लाई अर्बौं को छुट लुट्न सके लुट नेपाल मै हो छुट ।

  • @sumankhadka1335
    @sumankhadka1335 6 หลายเดือนก่อน +4

    भ्रष्टाचार बेथित लूट मनपरितन्त्र न्याय खरिद बिक्री जन बिरोधी र जल जंगल सरकारी जग्गा नदि बेचुवा जस्ता घृणित कार्य गर्ने पात्रहरुको झुण्ड सत्तामा पुगेको देख्दा अति उदेक लागेर आयो।

  • @bismanroka1906
    @bismanroka1906 6 หลายเดือนก่อน

    लाज नभएका एमाले पार्टी सबै देश दुबाउने झोले कार्यकर्ता हुन

  • @shivabaral1549
    @shivabaral1549 6 หลายเดือนก่อน

    पैसा तिर्नुपर्ने उधोग पैसा तिर्नु पर्छ

  • @user-shyam901
    @user-shyam901 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤ अझै बढी दिनु होला राजिब सर

  • @ManishNagarkoti-w5y
    @ManishNagarkoti-w5y 6 หลายเดือนก่อน

    Right 👍👍👍

  • @Santa968
    @Santa968 6 หลายเดือนก่อน +1

    गिरिबन्धु र शरणार्थी काण्ड जसरी नै file खोल्न आन्दोलन गर्नु पर्छ

  • @kulmangurung4469
    @kulmangurung4469 6 หลายเดือนก่อน +2

    14 खर्ब बजेट बस्तबमा ठूलो हो ,
    यो रकम बालेंन को हात मा थमाई देऊ, बालेन ले गर्छ बिकास, अरु कमिसन खोरहरु हात उठाए हुन्छ 🎉

  • @deep.deep143
    @deep.deep143 6 หลายเดือนก่อน +3

    अपराधीहरुनै माथिल्लो निकायमा बसेपछी यस्ता बाट के आशा राख्न सकिन्छ😢😢

  • @manojlamichhane6440
    @manojlamichhane6440 6 หลายเดือนก่อน +1

    इनरु भनेको एचआईभी जस्तै हो

  • @bhuwanthulangrai
    @bhuwanthulangrai 6 หลายเดือนก่อน

    गरिब जनताहरु लाई बिजुली महसुल अधिकतम छ र तिर्न एकदिन ढिलोभए मा ढाड खुस्कीने गरि फाईन तिर्नु पर्नेहुन्छ। यति भएर पनि बिनाकारण दिनमा १००/१२० पटक लाईन जान्छ। महसुल तिरेर पनि उपभोक्ता हरुलाई यो एउटा यातना ह‍ो!
    यो बिजुली सामान बिकाउन लाई पसले हरुसंगक‍ो साठगाठ हो। यसमा सरकारको कढा निगरानी को जरुरी छ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 6 หลายเดือนก่อน

    पत्रकार राजिव जीको कुरा ठीक हो साथीहरु 🥰 good luck Rabi lamichhane ji

  • @ravindrasherchan2153
    @ravindrasherchan2153 6 หลายเดือนก่อน

    पटकपटक बिधुत महसुल मिनाहको माग राख्नु कथित ब्यपारीहरु देशका पिपासु र परजीवी हुन जसलाइ निर्मम तरिकाबाट कार्वाही हुनैपर्छ ।

  • @DilbahadurSunuwar-w7f
    @DilbahadurSunuwar-w7f 6 หลายเดือนก่อน

    ठागाहो हजुर उधोग खोलि बिजुलि बालि मनाफा कामाई खाने बिजुलि अपिसलाई पैसा नतिरनेहरु भष्टचारिहुन ❤❤❤ कुलमान घिसिङ ज्यु नाडाराउनुहोस

  • @krishnabasnet9954
    @krishnabasnet9954 6 หลายเดือนก่อน

    जनता को घरको विदधुत कोमहशुल १ महिना तिरेन भने लाइन काट्ने अनि उधोग हरुले चाँइ बर्सेौ महशुल नतिर्ने अनि लाइन काट्दा फलानो लाइ केको चासो हो ?

  • @matrikaspk
    @matrikaspk 6 หลายเดือนก่อน

    म कुनै पनि पार्टी मा छैन तर पनि ओलि भन्दा प्रचण्ड प्र म नै ठिक थियो

  • @baburamsharma7831
    @baburamsharma7831 6 หลายเดือนก่อน

    अब हामी जनता जागौ देश बचाउ

  • @jeevanritzsamsung3096
    @jeevanritzsamsung3096 6 หลายเดือนก่อน

    Salute Salute

  • @mrshyam2.028
    @mrshyam2.028 6 หลายเดือนก่อน

    सरकार मा के आए ओली सूरू भइसक्यो खानेबानी

  • @ramandhakal1576
    @ramandhakal1576 6 หลายเดือนก่อน

    अब देश भक्त जनताहरु सचेत भै सडकमा आउन ढिलो भैसकेको छ ।

  • @kumargiri9594
    @kumargiri9594 6 หลายเดือนก่อน

    35%थपेर असुल गर्छ साधरण जनतालाइ

  • @bhimbahadur4756
    @bhimbahadur4756 6 หลายเดือนก่อน

    100%sahi kura❤❤

  • @user-shyam901
    @user-shyam901 6 หลายเดือนก่อน

    यो सेरे ओलि प्रचण्ड लाई गोलि हान्ने मान्छे छैन नेपाल मा?

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 6 หลายเดือนก่อน

    यो सरकार ले माओवादी का भस्त्रचारी र ज्यानमारा लाई जेल हाल ।84 पछी बालेन रबि ले अरुलाइ जेल हालछन।लास्त मा तिमीहरू सबै जाने जेल नै हो।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 6 หลายเดือนก่อน

    प्रहरी नेताको हलिगोठालो होइनन् राष्ट्र सेवक हुन र हुनुपर्छ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 หลายเดือนก่อน

    यो एमाले काङ्ग्रेस को सहमति नै भ्रष्ट जोगाउन बनेको हो यसले देशलाई केही राहत दीदैन।

  • @arjunmykt
    @arjunmykt 6 หลายเดือนก่อน

    नेताको प्रहरी ले नेता जोगाउन र उनीहरुलाई सलाम हान्न जागीर खाएका हुन जस्तो लाग्छ। प्रहरी संगठन आईजीपी को हो । आईजीले जे भन्यो त्यही हुन्छ।सही गलत उनकै आदेशमा निर्भर गर्दछ, भने आईजी साहब नेताको हो। नेपालका नेता त सबैले चीनेकै छन।चिम्पांज़ीको अलिकती भए पनि अक्क़ल होला यिनिहरुको त धिक्कार छ।।

  • @kesharlallshrestha8055
    @kesharlallshrestha8055 6 หลายเดือนก่อน

    भासन लाई बालेनको शासनको बाटो उपर्युक्त।अनि जनतालाइ खुसी दिनु होस प्र.म.ज्यु।

  • @gopalraut5049
    @gopalraut5049 6 หลายเดือนก่อน

    सत्तामा जाने भ्रष्टाचारी बचाउने ।

  • @basuprasadgautam
    @basuprasadgautam 6 หลายเดือนก่อน

    जनतामारा

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 6 หลายเดือนก่อน

    84 मा घन्टी बजाएर भ्रष्टाचारी काँग्रेस एमाले माओवादी लगायत का अरु जो जो छन सबैकोकान बहिरो बनाउनुपर्छ। टननननननननननननन
    टननननननननननननन
    टननननननननननननन
    बजाउन पर्छ घघघघन्टी।

  • @chandrasubba3813
    @chandrasubba3813 6 หลายเดือนก่อน +1

    Hamro desh Nepal 🇳🇵 ko sabei political party leaders ra aru sabei desh Nepal 🇳🇵bareima sedai seisatya, ramro sandharbik khabar haru dinu bhaiko ma ,Rajiv sir babu ,namaskar ra dheri, dheri dhanibhade ani sadei safalta ko subha kamana cha hami bata .😊😊😊😊 ❤❤❤❤😮😮🎉🎉.

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 4 หลายเดือนก่อน

    प्रतिपक्ष कमजाेर भएकाे वेला,वलीले दस भाइ ,प्रतिपक्ष र देशभक्त जनताहरु पेलियका छन्।एमाले का कार्यकर्ताहरुकाे स्वभाव पनि वलीकाे जस्तै रहेछ।किनभने जति राष्ट्रघात् गरे पनि,जनद्राेह गरेपनि उनीहरुकाे चिन्ता देश र जनताहरु भन्दा पार्टिकाे चिन्ता वढि छ।

  • @dhirendrakumarbam2173
    @dhirendrakumarbam2173 6 หลายเดือนก่อน

    यस्ताे खवर सुन्दा कसम रगत उम्लिएर अाउने मेराे मात्र हाेकी अरुकाे पनि 💪

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 6 หลายเดือนก่อน

    भ्रस्टरास्ट्रघाति तस्करहरुलाई सारैरनम्रो उजागार गर्दिनुभयको लागि पत्रकार ज्युलाइ धेरै धेरै धन्यबाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khatiwadakhageshor
    @khatiwadakhageshor 6 หลายเดือนก่อน

    ए प्रहरिका उच्छ लबलका अधिकृत हो तपाइहरु यी लुटेरा ले ३/४ महिनामा सरुवा गरिरहदा किन चुप लागि बस्नु भाको ,३/४ महिनामा सरुवा यी चोर लाई गोलि हनेर उडाइ दिनु होस फेरि यस्तो गर्न छाड्छ्न

  • @Aanand-vi4ks
    @Aanand-vi4ks 6 หลายเดือนก่อน

    सारा नेपालले छिछि दुरदुर गरदै चरित्र हत्या गर्ने को घुइचो लागेको नदेख्ने सेरे ओलि आरजु उनिहरूका सन्तान मा अलिकतिनि सरमिनदा नमानि बाउ आमा नेपालमा छोराछोरी बिदेसमा ऐसआरामा जिवन बिताउन कसरि सकिन्छ उनिहरूको आत्मा ले घिककारदइन एक दिन सच्चा नेपालको आमाको सपुतको जन्म बालेन जस्ता सपुतको उदयमान ले भरसटलाइ कारबाइ हुनछ बा मा मरेनि छोरा नाति पनाति बाट भरसटचार गरेर कमाको कलो धन रास्ट्र इय करन हुन्छ

  • @Vikram-pq2ym
    @Vikram-pq2ym 6 หลายเดือนก่อน

    You’re right ✅👍

  • @Mash_Ree
    @Mash_Ree 6 หลายเดือนก่อน +15

    कति बोक्ने त युवा हो एस्ता भ्रष्ट र दलाललाई काधमा, कति नुनको सोझो गरेर ब्यक्तिगत स्वार्थको लागि देशलाई बेच्ने त युवा हो ।। लम्पसारवादी सस्कृती कहिले अन्त्य गर्ने त युवा हो??

    • @gangashiwakoti4663
      @gangashiwakoti4663 6 หลายเดือนก่อน +1

      लाज त लाग्नु पर्ने?

    • @homnath891
      @homnath891 6 หลายเดือนก่อน

      Wow right ❤❤ कांग्रेस र एमालेको मिलिजुली सरकार
      न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो
      नेपाली जनता को लागि यस्तै हो 🤫🤫 यस्ता देशद्रोही दलाल भष्टचारी राष्टघाती नेताहरु देशमा हुनु नै देश रित्तिनु हो!अरबौं खरबौं भष्टचार गरेर जनता लुटेर पैसा जम्मा गर्ने दलाल नेताहरु

  • @binabina7708
    @binabina7708 6 หลายเดือนก่อน

    याे देशकाे महा भ्रष्ट नेपाली काङ्ग्रेसी नेता कार्यकर्ताहरुनै हुन । यस्ता नलायकहरुसग देशकाे र जनताकाे उन्नति प्रगति हुनेजाला छैना बरु दुर्गती पक्कै हुनेछ ।

  • @JunaMainali
    @JunaMainali 6 หลายเดือนก่อน

    बाघको छालामाओली स्यालओ रजाई

  • @durgajhendi5082
    @durgajhendi5082 6 หลายเดือนก่อน

    केपि त्यो बिधुतमा सङ्लग्न छ

  • @balkrishnadahal-ep2wo
    @balkrishnadahal-ep2wo 6 หลายเดือนก่อน

    याे सरकार ढालेकाे नाटक मात्र हाेकि प्रचण्डले आरजु जाेगाउने मात्रै सडयन्त्रता हैन तीन टाउकेकाे यक टाउकाे आरजुलाई अैले प्रचण्डले जेल हाले भन फेरि कनै दिन प्रचण्डलाई पनि त्याे दिन आउला भनेर डरले नाटक ताहैन

  • @aavashpant2842
    @aavashpant2842 6 หลายเดือนก่อน

    A b ant right version and right discussion

  • @acharyatoya6707
    @acharyatoya6707 6 หลายเดือนก่อน

    माहाकाली बेच्ने यी जोडिले आखिरमा गोप्य सहमती गरेर देसलाइ बिक्री गरिछाड्ने सङ्कल्प गरे लेन्डुपे बा हरुले।

  • @bachuram1173
    @bachuram1173 6 หลายเดือนก่อน +9

    काङ्रेस एमाले पत्न को बाटो लग्यो

  • @bharatkhatri6332
    @bharatkhatri6332 6 หลายเดือนก่อน

    पाटिका झोलेहरू लाई के चोसो यिकुराहरूको! आफ्नि आमालाई वा (देश)बेच्दा पनि चुस पनि बोल्न नस्कने झोले हरू छन् यो देश मा ! यस्ता सबै झोले कार्यक्रता लाई हार्दिक शर्दान्जलि भन्न चाहन्छु 🙏

  • @khadkasundas3315
    @khadkasundas3315 6 หลายเดือนก่อน

    Sahi bulanda Aawag 👈🙏🇳🇵🙏💪👍

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 6 หลายเดือนก่อน

    पहिला बिष्णु पौडेलले आफ्नु घर को बिधुत को पैसा तिरेको छ कि छैन त्यहा बाट सुरु गरौ पत्रकार ज्यु। बिष्णु पौडेलले ले त्यस्ता कम्पनीको पैसा तिरायन भने अब जनता ले पनि पैसा नतिर्नु होला।

  • @dilutamang6171
    @dilutamang6171 6 หลายเดือนก่อน

    यि चोरहरुलाइ ५ साल भित्र ठेगान लगाउन सकिएन भने देश देश रहन्न

  • @khemapandey3847
    @khemapandey3847 6 หลายเดือนก่อน

    good luck janthako rabi🌹❤️

  • @SubashaTamang-t7e
    @SubashaTamang-t7e 6 หลายเดือนก่อน

    अहिलेको प्रधानमन्त्री भनाउँदा नै भ्रष्टाचारको मुल नाईके छन् अन्य सानातिना मन्त्री भनाउँदा पनि छुट छैनन् भने अरुको कुरा के गर्नु जुन भ्रष्टाचारको मुल प्रमुख नाईकेहरु नै यो देशको प्रमुख बाघडोर समात्ने ठाउँमा पुग्नुलाई पनि हामी नेपालीहरुको दुर्भाग्य हुन ।।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 6 หลายเดือนก่อน

    पुलिस, आर्मी राजनिती बाट बाहिर हुन पर्छ पुलिस हरू को प्रमोशन सरुवा सबै पुलिसहेड को हातमा हुनु पर्छ र आर्मि को पनि not political party

  • @sundartamang6503
    @sundartamang6503 6 หลายเดือนก่อน

    बाबुराम चोर खुशी भएर के गर्न सक्छ र प्रचण्ड भनेको प्रचण्ड हो

  • @Jeky-n2g
    @Jeky-n2g 6 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले बाट सुसासन र समृद्धिको आपेक्क्ष राख्नु साँडेगोरुको झर्ला र खाउँला भन्नु एउटै हो

  • @dornakafle9454
    @dornakafle9454 6 หลายเดือนก่อน +4

    मन्त्री मन्डल फेर बदल भइरहेछ गरिब सुकुम्बा शि. को माग अधुरैछ

  • @devrajchalaune5531
    @devrajchalaune5531 6 หลายเดือนก่อน

    Right 👍 talk 1000

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 6 หลายเดือนก่อน

    यी नेता हरु को भाषण त सत्ता मा नजादा सम्म हो सत्ता मा पुगना साथ सबै देश र जनता प्रती बाचा र सफत हरु भाषण मै सिमित हुन्छ सत्ता बाहिर हुदा जेल कुकुर झै भुक्ने नेता हरु सत्ता र सरकार मा पुग्ना साथ भिजेको बिरालो झै हुन्छन।

  • @homnath891
    @homnath891 6 หลายเดือนก่อน

    हामिले भोग्दै आएको यही हो ३५ वर्ष देखि कांग्रेस र एमालेको मिलिजुली सरकार
    न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो
    नेपाली जनता को लागि यस्तै हो 🤫🤫

  • @gajalganga691
    @gajalganga691 6 หลายเดือนก่อน

    नालायक ले एमाले काे पार्टी कार्यलय बनाउनु लागेछ प्रधानमन्त्री कार्यलय लाई कठै😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @rikhiramkaucha5993
    @rikhiramkaucha5993 6 หลายเดือนก่อน

    सबै चोरहरुले खाई सके सबै गरिब जनता ले तिरनेत होला अब

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 6 หลายเดือนก่อน +1

    यमाले काङ्ग्रेसले देश बर्बाद पार्ने भो भोट किन गर्छ जनता अचम्म छ।

  • @dilaneupane9876
    @dilaneupane9876 6 หลายเดือนก่อน

    🙏🙏🙏🙏सार्है राम्रो कुरा गर्नु भयो हामि बिडित छौ २महिना बिल तिर्न नसके डबल हर्जना लगाउँछ उता ठुला उद्योगीलसइ भने करोडौको छुट 😢

  • @RaJenCingh
    @RaJenCingh 6 หลายเดือนก่อน

    अहिले को सरकार चोर नै हो।

  • @rimpun8807
    @rimpun8807 6 หลายเดือนก่อน

    यो कानुन त सीधा सधा जनतालाई मात्र हो गरिव र असहायलाई समयमा विद्युत कर तिर्न नसके फाइन् लगाउँछन्

  • @lilanathpagenilila
    @lilanathpagenilila 6 หลายเดือนก่อน

    😮😢योगेश 😃😄😃😄

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 6 หลายเดือนก่อน

    PRACHAND and Prachand TEAM stand up....to fight with all these corruption!

  • @bimalvlogs9453
    @bimalvlogs9453 6 หลายเดือนก่อน

    Right

  • @kiranthapa6870
    @kiranthapa6870 6 หลายเดือนก่อน

    यो केपी लाई 15 लिटर मटितरल लिएर आगो लगादेउ म त खुसि हुनछु ।तर म जस्तै धेरै रमाउछन नागरिक

  • @BijayaBhandari-y5r
    @BijayaBhandari-y5r 6 หลายเดือนก่อน

    विद्युत माफिया ले किनेको सरकार नवनोस । चेत भया

  • @khadkasundas3315
    @khadkasundas3315 6 หลายเดือนก่อน

    Khatry sir lai salam🙏🇳🇵🙏

  • @balveerbestu6819
    @balveerbestu6819 6 หลายเดือนก่อน

    Sib लाई चाहिँ सरुवा गर्न दिनु हुन्न है जनता अब दिमाग लाउनु पर्छ ❤😢