Madan Bhandari Vs B.P Koirala ||कसको भाषण गर्ने कला राम्रो ?||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • यो भिडियो पनि हेर्नुहोस,राजतन्त्रको बिषयमा मदन भण्डारीको बिचार: • Madan Bhandari's Rare ...

ความคิดเห็น • 376

  • @bgdarpan6591
    @bgdarpan6591 5 ปีที่แล้ว +98

    madan ko jasto charko bhasanle desh bandaina ra bp ko jasto sahityale ni desh bandaina ,yaha mahendra ko jasto dedication hunuparxa

    • @ashishpaudel6430
      @ashishpaudel6430 5 ปีที่แล้ว +2

      Good..and exactly

    • @tulsiramkandel6587
      @tulsiramkandel6587 5 ปีที่แล้ว +1

      Gagag

    • @krishnapariyar7754
      @krishnapariyar7754 5 ปีที่แล้ว +2

      Defenetly right sir

    • @harryg5566
      @harryg5566 4 ปีที่แล้ว +2

      Yessssssss

    • @Trendingtidbits46
      @Trendingtidbits46 3 ปีที่แล้ว +8

      उशो भए हामीले राजा हटाउन नेता हरु लाई किन साथ दियौं त ? एसमा त हाम्रै गल्ती जस्तो लाग्छ ,जे भए पनि हामीले बिपि ले गरेको काम र उनको नीति भुल्न हुँदैन

  • @AayushParthJha
    @AayushParthJha 3 ปีที่แล้ว +28

    मदन भण्डारी नेपालको एक सच्चा कम्युनिष्ट। अहिलेको नेता कम्युनिष्ट होइन।

  • @bnhero5340
    @bnhero5340 2 ปีที่แล้ว +8

    दुवै नेताको भाषण अति सरल अति सान्दर्भिक अब देशले कहिले यस्ता नेता जन्माउँछ हाला।

  • @bambahadursingh2560
    @bambahadursingh2560 5 ปีที่แล้ว +81

    दुबै जना जनताको नेता हुन दबैलाई सम्मान देख्नु राम्रो होला

    • @jivanthapa2400
      @jivanthapa2400 4 ปีที่แล้ว

      बीपी चोर देशद्रोही हो

    • @bibekbasnet8789
      @bibekbasnet8789 4 ปีที่แล้ว +1

      Madan Bhandari b.p vanda dherai ramro neta ho😥

    • @jivanthapa2400
      @jivanthapa2400 4 ปีที่แล้ว

      @@bibekbasnet8789 बीपी देशद्रोही चोर हो टनकपुर पलिया बेचीं खाएको हो. नेपाल माँ सही इतिहास किन पढाउदैनन. टनकपुर र पलिया को कुरा किन गर्दैनंन नेपाली नेता जनता.

    • @ashokbhattarai4638
      @ashokbhattarai4638 3 ปีที่แล้ว +1

      @@jivanthapa2400 टनकपुर बिपि ले होइन महोदय गिरिजा बाबू ले हो र यो कुरा कहिलै नबिर्सिनुस कि मदन र मनमोहन bp कै सल्लाहा ले गर्दा प्रतिपक्षी दल भयका थिय कारण थियो कि सत्ता मा बस्ने दल ले अनैतिक काम गर्दा प्रतिपक्षी ले बिरोध गर्न सकोस

    • @ashokbhattarai4638
      @ashokbhattarai4638 3 ปีที่แล้ว

      @@jivanthapa2400 र गिरिजा बाबू लाई कम्युनिस्ट सिद्धान्त मन पर्थ्यो तर आफ्नै दाजु को कारण ले गर्दा कङ्ग्रेस भयो नेपाली कङ्ग्रेस मा होस या देश मा यदि गिरिजा थियन भने यसरी भारत सग झुक्नु पर्दैन थियो यदि गिरिजा थियन भने कङ्ग्रेस पतन हुन्न थियो।

  • @URchirestanon
    @URchirestanon ปีที่แล้ว +4

    मैले मदन भन्दारि को सिर्धान्त मन नपरेको त होइन जस्ले रानाको अन्ते गरे उनी नै bi pi हुन ताकी आज हामी सान्तिमा बाच्न पायका छौ । my best bi pi koiraala is he national best leader and social diffrence

  • @akendraoad9431
    @akendraoad9431 3 ปีที่แล้ว +7

    बिपि र मदन भण्डारी जस्ता महान राजनेता नेपालमा अहिलेसम्म रहनुभएको हुन्थ्यो भने सायद नेपाल कायापलट 100% हुन्थ्यो।

  • @khushikhatiwada5264
    @khushikhatiwada5264 2 ปีที่แล้ว +4

    मेरो लागि दुबै नेताद्वय लाई सम्मान छ बराबर हुनुहुन्छ, रोज्नुपर्दा मदन भण्डारी!✊✊

  • @parchandalamichhane7578
    @parchandalamichhane7578 3 ปีที่แล้ว +7

    मदन को भाषण राम्रो छ ‌। तर विपिको योगदान झनै राम्रो छ।

    • @youngchhuan2006
      @youngchhuan2006 ปีที่แล้ว

      देश बेच्ने पनि यै होन्त,आत्मघाती राष्ट्रिय सम्झौताको सुरुवात कर्ता पनि बि पि नै होनि।

  • @madhuparajuli9187
    @madhuparajuli9187 5 ปีที่แล้ว +47

    बि पि को भाषण साहेदै राम्रो छैन होला तर देश प्रति बि पि ले गरेको योगदान अबिसमरणिय छ।

    • @dhurbabohara9850
      @dhurbabohara9850 4 ปีที่แล้ว +2

      bp india ko dalal ho

    • @bibekbasnet8789
      @bibekbasnet8789 4 ปีที่แล้ว +3

      Madan Bhandari ko aagadi b.p ek xeu ni xaina
      Madan Bhandari Bhandari dherai ramro ho b.p chor vanda b.p chor yesle kati dherai sandhi garako xa👊👊

    • @niruchongbam9292
      @niruchongbam9292 4 ปีที่แล้ว +2

      Bp chor ho

    • @kailashkhadka9796
      @kailashkhadka9796 3 ปีที่แล้ว +3

      @@bibekbasnet8789 madan bhandari ko kunai yogdan xainabhasan bahek bp le kam garera dekhako xa

    • @agnostosprosopo9947
      @agnostosprosopo9947 3 ปีที่แล้ว

      @@dhurbabohara9850 dalal ho bhane India ma basera kam garna kina nadeko ta Indhira Gandhi le?

  • @nencyshrestha4541
    @nencyshrestha4541 5 ปีที่แล้ว +61

    भासण जस्ले जस्तोसुकै गरोस त्यसमा कुनै महत्त्व राख्दैन। जस्ले माटोलाइ माया गर्छ माटोलाइ महत्त्व दिन्छ अनि त्यो माटोलाइ सिगार्ने किसानलाइ सम्मान गर्छ त्यो नै वास्तविक नेता हो। किनकी हरेक देश र हरेक देशबासिको बिकास माटो(कृषि) बाटै सम्भव भयको हो।

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 3 ปีที่แล้ว +7

    बिपि कोइराला नै १ नम्बर को महान नेता हुनुहुन्छ

  • @dolbahadurmalla8261
    @dolbahadurmalla8261 4 ปีที่แล้ว +45

    म कति पटक रोय ,मदन भन्डारिको भासण सुनेर।

    • @sujanbhandari9969
      @sujanbhandari9969 3 ปีที่แล้ว

      Ma Pani 😓

    • @techbuzz1507
      @techbuzz1507 2 ปีที่แล้ว

      Kina? Tesle bolera ke napthyo?

    • @j2ace506
      @j2ace506 2 ปีที่แล้ว

      Madan ko mritu sunda malaini tyo dinbhari ghantudekhi pani samet sajilo gari gaena r malai derai samaelagyo sadharan awasthama auna ka lagi . Tara kp oli hunuhunxa bhani asa ta garekai thie cp kaka ni hunu hunthyo hola chitta bujheko thien . Makune lai ta madan paxi chineko ho maile .

    • @techbuzz1507
      @techbuzz1507 2 ปีที่แล้ว

      @School gamer99 teri aamako tc maile tokera baseko pani dherai din bitechha, parkhi talai chocolate fiula narisa.

    • @techbuzz1507
      @techbuzz1507 2 ปีที่แล้ว

      @School gamer99 chup laagista khate, maile dhateko ho, teto amalai thyakeko chhauna. Baru driver le chai dui thyank padkako ho re barimai lagera.
      Laaj lagera ghar chhodis kya ho, Machikney? 🙄🖕

  • @baburana1473
    @baburana1473 5 ปีที่แล้ว +18

    मदन भण्डारी 👍️👍️👍️👍️

  • @user-wl6zt7eo2l
    @user-wl6zt7eo2l ปีที่แล้ว +2

    जननेता मदन भण्डारी एक मात्र कम्युनिष्ट नेता हुन्

  • @prakashpathak9786
    @prakashpathak9786 4 ปีที่แล้ว +27

    Madan Bhandari is Brave person with Vision and Dedication .

  • @bibekbasnet8789
    @bibekbasnet8789 4 ปีที่แล้ว +11

    Madan Bhandari is the best😘

  • @rbbogati6236
    @rbbogati6236 ปีที่แล้ว +3

    दुबै नेताको भाषण गर्ने कला एकदमै राम्रो छ

  • @benu7930
    @benu7930 4 ปีที่แล้ว +23

    Both these great leaders were not given opportunity to lead the country. That was Nepal's misfortune

  • @DhojBhandari
    @DhojBhandari 5 หลายเดือนก่อน

    बि पि कोइराला र मदन भण्डारी जस्ता महान नेता भएको भए आज साहेद हाम्रो देश कति धेरै विकसित हुन्थ्यो होला ❤

  • @jeevansaud1928
    @jeevansaud1928 2 ปีที่แล้ว +2

    मदन भण्डारी नेपालको सच्चा नेता हो✊✊✊✊

  • @rajkumargm7862
    @rajkumargm7862 4 ปีที่แล้ว +12

    छोटो समयमा चमत्कारि गरेको ब्यक्ति हुन्

  • @narayanadhikari4620
    @narayanadhikari4620 4 ปีที่แล้ว +4

    बिपि कोइराला संग कसैको तुलना हुन सक्दैन

    • @niruchongbam9292
      @niruchongbam9292 4 ปีที่แล้ว

      Bp chor ho

    • @swatantra8982
      @swatantra8982 3 ปีที่แล้ว

      @@niruchongbam9292 ta tero badar sena chauda sena aaringal sena cyber syalsena haru matra choor hun desh ma

  • @sahadevacharya7237
    @sahadevacharya7237 5 ปีที่แล้ว +51

    मदन भण्डारीको वैचारिक धारको मार्गदर्शन नै विपि को प्राजातान्त्रीक समाजवादबाट प्रेरित छ ।।

    • @padamkarki2036
      @padamkarki2036 4 ปีที่แล้ว +1

      Galat. , madan. Sadhai. Deshbhakta. , bp. Sudhreko. 2033. Pachhi. , gandaki. Bechne. Bp. Ho

    • @niruchongbam9292
      @niruchongbam9292 4 ปีที่แล้ว

      Bp chor ho

    • @arbeen123
      @arbeen123 3 ปีที่แล้ว

      @@padamkarki2036 tero Bau ho

    • @kailashkhadka9796
      @kailashkhadka9796 3 ปีที่แล้ว

      @@padamkarki2036 bp ko aghi madan kei haina

  • @nishekgurung9724
    @nishekgurung9724 5 ปีที่แล้ว +25

    बिश्वको दोस्रो कार्लमार्क्स मदन भन्डारी🌷🌷🌷🌷

  • @swatantra8982
    @swatantra8982 3 ปีที่แล้ว +2

    बिपि को जस्तो बिचार ले बन्छ देश चर्को भासन ले आबेग सृजना गर्ला देश हक्ने त बिचार ले नै हो।
    बिपि को बिचार बुज्न प्रयास गर्न जरुरी छ नेपाली हरु ले। पार्टी विशेष म रहेर नसोची नेपाल को सन्धर्व मा बिपि को बिचार लाई बुज्न जरुरी छ।।

  • @suryaprakashmishra2705
    @suryaprakashmishra2705 4 ปีที่แล้ว +5

    दुबै नेता राम्रा हुन तर यो तुलना गर्ने भासन होइन bp का अरु भासनसग तुलना गर्ने हो भने चै bp को राम्रो छ । जुन यहाँ तुलना गरियेको छैन । तर मेरा लागि दुवै जना राम्रा नेता हुन ।

  • @girkarkee5171
    @girkarkee5171 2 ปีที่แล้ว +2

    आ आफ्नो पार्टी को नेताको भासण त आजकल सबै कार्यकर्ता लाई राम्रै लाग्ने गरेको छ चाहे तर्क जस्तो सुकै होस तर मुख्य कुरा यहाँ चर्का भासण भन्दा पनि कुन नेता ले केवल आफ्नो पार्टी होइन कि देश को लागि के गरे कुन नेता देश र जनता बाट जाचिए निखारिए यो मह्त्व पुर्ण सवाल हो ? बिपि कोइराला पटकपटक आन्दोलन मा हुमिएको र देश ले जाचेको नेता हुन कुनै पार्टी वा आफ्ना समर्थक लाई खुशी पार्ने कुनै पनि नेता को भासण को तुलना बि पि संग गर्नु बि पि को योगदान र रास्ट्र प्रती को त्याग अनि निष्ठा लाई ओझेलमा पार्ने असफल प्रयास हो

  • @laxmanbaag9670
    @laxmanbaag9670 ปีที่แล้ว +3

    जननेता हरु प्रती उच्च सम्मान 🙏🙏

  • @ghimirebigyan2809
    @ghimirebigyan2809 4 ปีที่แล้ว +7

    Bp koirala

  • @janukakulung4555
    @janukakulung4555 11 หลายเดือนก่อน +1

    Wow. Madan Bhandariko vasan ta mutu xune nai rahex ni❤

  • @premkumargharti9273
    @premkumargharti9273 4 ปีที่แล้ว +7

    madan ko sahi xa

  • @gopibhandari586
    @gopibhandari586 2 ปีที่แล้ว +1

    मदन भण्डारी एक दुरदर्शी नेता थिए उनी सबैले बुझ्नसक्ने स्पष्ट र दमदार बोल्दथे उनको जस्तो बोलि र बिचार अहिले सम्म कुनैपार्टीका नेताहरुमा भेटिदैन ।

  • @premgc4634
    @premgc4634 ปีที่แล้ว +1

    बीपीको पनी भाषन त ठिकै हो तर मदनको दमदार भाषन हो

  • @boyd1937
    @boyd1937 3 ปีที่แล้ว +6

    बिपी कोइराला जस्तो युगपुरुष नेपालमा न जन्मे न जन्मिछन।🙏

  • @s.p412
    @s.p412 5 ปีที่แล้ว +24

    नेपालको प्रजातान्त्रिक आन्दोलनका महान नेता हुन बि.पी कोइराला ..

    • @tinarai1945
      @tinarai1945 4 ปีที่แล้ว

      👍️👍️👍️👍️👍️👍️

  • @ratanthapa3753
    @ratanthapa3753 4 ปีที่แล้ว +4

    बि पि कोईराला king

  • @binodsharma7923
    @binodsharma7923 4 ปีที่แล้ว +4

    मदन भण्डारी देशको अवश्यक तिमी फेरि आउ

  • @rupeshlimbu2451
    @rupeshlimbu2451 5 ปีที่แล้ว +8

    मदन

  • @pardipkc1585
    @pardipkc1585 5 ปีที่แล้ว +19

    इ दुई नेता आआफ्नो ठाउमा ठुला छन।

  • @parshantbhandari7437
    @parshantbhandari7437 4 ปีที่แล้ว +5

    बि पि को राम्रो छ ।

  • @kamaldahal6583
    @kamaldahal6583 2 ปีที่แล้ว +2

    मदन भण्डारी ❤️❤

  • @abisheklamsal2895
    @abisheklamsal2895 2 ปีที่แล้ว +2

    राजालाइ गाली गर्दैमा राजनेता हुन पाइने देश हो नेपाल ।

  • @सुरज_चौधरी
    @सुरज_चौधरी 2 ปีที่แล้ว +1

    BP koirala auta bikash garney neta ho rajniti ma aauta thulo maahanayak neta ho hami lai lagxa !!!! Great leader is human rights

  • @kalugurung6876
    @kalugurung6876 3 ปีที่แล้ว +1

    Maile 2 Jana Kai kura sunda madan bandari ko speech Ramro cha

  • @sunilbudha3992
    @sunilbudha3992 ปีที่แล้ว +2

    Madan Bhandari favorite is my leader

  • @ramsaud9800
    @ramsaud9800 ปีที่แล้ว +3

    Madan Bhandari best speech

  • @nirmalabasnet526
    @nirmalabasnet526 5 ปีที่แล้ว +6

    Madan vandari sansarkoi ramro neta ho

  • @kumraj5047
    @kumraj5047 3 ปีที่แล้ว +7

    Madan Bhandari was only the best leader of Nepalese . No one ☝️ can compete

  • @khushigurung4266
    @khushigurung4266 3 ปีที่แล้ว +6

    मदन भण्डारी चिनको गुलामी बनेर बोल्यो र वी पी चिनको मित्रको हैसियतले बोलेको प्रष्ट छ। तर दुवै नेता ठीक छ।

  • @umeshbhattarai8978
    @umeshbhattarai8978 2 ปีที่แล้ว +2

    Madan is best

  • @amritkumar602
    @amritkumar602 ปีที่แล้ว +2

    bp koirala ko bhasan thik xa

  • @rabinofficialyoutubechanal4041
    @rabinofficialyoutubechanal4041 3 ปีที่แล้ว +3

    Ma chaiii bp ko vasan man pryoo🎇💘💘🥀🌻🌻

  • @pujan9640
    @pujan9640 3 ปีที่แล้ว +3

    दुवै महान् हुन

  • @narayanshrestha9863
    @narayanshrestha9863 4 ปีที่แล้ว +6

    Super speech but not only speech needful develop...

  • @narendrabuddha1515
    @narendrabuddha1515 4 ปีที่แล้ว +13

    Bp king madan baby

    • @padamkarki2036
      @padamkarki2036 4 ปีที่แล้ว

      No. , gandaki. bechne. Bp. Ho. , 2033. Aghi. Bp. Rastraghati. Thiyo. ,2033. Pachhi. Bp. Rastrabadi. Bho. , madan. Ko. Khot. Chhaina. , madan. And. Mahendra. Is. Everything. Bp. Is. Nothing

    • @sunilbudha3992
      @sunilbudha3992 ปีที่แล้ว

      @@padamkarki2036 bp देस बेचुवा हो

  • @laalsing226
    @laalsing226 5 ปีที่แล้ว +13

    जननेता मदन भन्डारी😍

  • @Ur.cristiano.2345
    @Ur.cristiano.2345 5 ปีที่แล้ว +15

    madan bhandari is living lion...hero of nepalese politics

  • @santoshbhusal1176
    @santoshbhusal1176 4 ปีที่แล้ว +4

    पचेकि आइमाइको महान श्रीमान मदन

  • @purusottamneupane1300
    @purusottamneupane1300 4 ปีที่แล้ว +3

    Modan Bhandari best

  • @Shortclips2z
    @Shortclips2z 5 ปีที่แล้ว +9

    Madan Bhandari's speech is the best of all. His energy, style and flow of speaking is the best of all time.

    • @ampmskm
      @ampmskm 5 ปีที่แล้ว

      Pls let us know what Bhandari has done for nepal.

    • @GulshanBajgai55
      @GulshanBajgai55 2 ปีที่แล้ว

      @@ampmskm he died for nepal

  • @avishekkulung4174
    @avishekkulung4174 3 ปีที่แล้ว +2

    Both are brilliant but i am with madha

  • @himalmagar1965
    @himalmagar1965 2 ปีที่แล้ว +3

    Bi piko bhasana ramro navayani socha ramro xa

  • @AayushParthJha
    @AayushParthJha 3 ปีที่แล้ว +2

    हामी सबै तपाईंलाई चिन्छौं। तपाईं अन्य पार्टीमा जानु हुन्न। तपाईं जहिले पनि जनताको पार्टीमा हुनुहुन्छ। तर धेरै व्यक्ति अझै पनि श commun्का गरिरहेका छन् कि तपाईं कम्युनिष्ट पार्टीमा जानुहुन्छ कि भनेर।

  • @lokeshsaud4744
    @lokeshsaud4744 5 ปีที่แล้ว +10

    BP Koirala is the great Nepali leader,,,

    • @dhurbabohara9850
      @dhurbabohara9850 4 ปีที่แล้ว +1

      dalal hop

    • @swatantra8982
      @swatantra8982 3 ปีที่แล้ว

      Ramro ho aaringaal kamaunist le bhanne ho dalal . Bp lai bujna sakne dimag chhaina chhauda harusanga

  • @sushantdhakal5326
    @sushantdhakal5326 2 ปีที่แล้ว +1

    Bp koirala and Madan Bhandari is best

  • @tankabhandari2870
    @tankabhandari2870 3 ปีที่แล้ว +2

    Madan ko ramrox

  • @bhagirathadhikari8370
    @bhagirathadhikari8370 4 ปีที่แล้ว +2

    Madan Bhandari is best .Bp also good.

  • @mahatbishal2309
    @mahatbishal2309 4 ปีที่แล้ว +4

    Madan Bhandari

  • @tikamagar6697
    @tikamagar6697 3 ปีที่แล้ว +2

    B.p ta indian ho

  • @roshanrimal8003
    @roshanrimal8003 2 ปีที่แล้ว +1

    madan bhandari

  • @MKV1030
    @MKV1030 3 ปีที่แล้ว +1

    जननेता मदन भण्डारीको तुलना गोरु हरु सङ हुदैछ्🙄🙄

  • @chakrabohara9350
    @chakrabohara9350 3 ปีที่แล้ว +3

    BP KOIRALA WAS BEST LEADER OF NEPAL...

  • @sunilshrestha3802
    @sunilshrestha3802 5 ปีที่แล้ว +4

    Madam bhandari is d best

  • @SushilBinayaRai-RIKA
    @SushilBinayaRai-RIKA 5 ปีที่แล้ว +22

    मदन भन्दारी is my best

    • @ishworitamang3255
      @ishworitamang3255 5 ปีที่แล้ว +1

      Madan.vandari.jashtho.nata.neqal.ma.janminu.kati.barsha.lagla

    • @bibekbasnet8789
      @bibekbasnet8789 4 ปีที่แล้ว

      Madan Bhandari jasto neta hamro desh le paunu dherai bhagyamani ko kura thiyo😥

  • @janukakarki478
    @janukakarki478 6 หลายเดือนก่อน

    सलुट मदन भन्डारी कमरेड जी ✊✊🇳🇵🇳🇵

  • @himalshahi9171
    @himalshahi9171 2 ปีที่แล้ว +1

    मदन भण्डारी जस्तो नेता कोहि छैन

  • @lokeshsaud4744
    @lokeshsaud4744 5 ปีที่แล้ว +13

    BP Koirala is not only political leader, he is philosopher too

    • @swatantra8982
      @swatantra8982 3 ปีที่แล้ว +3

      Average nepali brain can't understand the essence of bp koiralas philosopical rationality.

    • @balaramkafle6897
      @balaramkafle6897 ปีที่แล้ว

      Thukka Chor bujh k

  • @padamkarki2036
    @padamkarki2036 4 ปีที่แล้ว +2

    Madan. Is. The. Best

  • @niteshghimire4154
    @niteshghimire4154 3 ปีที่แล้ว +1

    Madhan

  • @kalugurung6876
    @kalugurung6876 3 ปีที่แล้ว +1

    Madan bandari more better then bp koirala

  • @khagendrabudha202
    @khagendrabudha202 2 ปีที่แล้ว +2

    बि पि को तुलनामा मदन खास हैन्न।

  • @shishirshrestha2044
    @shishirshrestha2044 2 ปีที่แล้ว +1

    Badanvadariko ramro xa

  • @devirampaudel8693
    @devirampaudel8693 ปีที่แล้ว +1

    Madan very very good

  • @parashmahara8264
    @parashmahara8264 ปีที่แล้ว +2

    Legend madhan bhandari

  • @SMEC2077
    @SMEC2077 4 ปีที่แล้ว +6

    BP babu is all rounder.
    Madan Bhandari himself good. What the communist doing in country we can see in this lock down.

    • @bishnughinire3389
      @bishnughinire3389 4 ปีที่แล้ว

      kalo congress chup

    • @swatantra8982
      @swatantra8982 3 ปีที่แล้ว

      @@bishnughinire3389 aaringal cyber syal kamaunist ta chup

  • @rajivpandey7403
    @rajivpandey7403 2 ปีที่แล้ว +3

    bp is best forever in my heart

  • @laxmankhadka6701
    @laxmankhadka6701 5 ปีที่แล้ว +29

    बिपिसँग नदाज्नु होस मदन लाई

    • @minasapkota12345
      @minasapkota12345 5 ปีที่แล้ว +8

      मदन भण्डारी सग बिपी लाई दाज्न मिल्दैन हो ।।

    • @santosbist9134
      @santosbist9134 5 ปีที่แล้ว +1

      speech power her bhai mas tataun siiknu parx madan dekhi

    • @rajkumargm2153
      @rajkumargm2153 5 ปีที่แล้ว +3

      मदन को उमेरमा बिपिले सिन्को भाचेका थिएनन् यदि मदन ले बिपि जतिको देश चलाएको भए अहिले हाम्रो देश को नाम मात्रै नेपाल हुन्थ्यो अरु सबै बिकास र समृद्धि युरोप को जस्तो हुन्थ्यो

    • @alexkep7635
      @alexkep7635 5 ปีที่แล้ว +1

      सहि कुरा गर्नु भो, कोशी बेचेर पाटी चलाउने र जननेता मा फरक छ।

    • @swatantra8982
      @swatantra8982 3 ปีที่แล้ว

      Bp lai bujne gari chetana aajai sara nepali le paka chhainan. Advut manis hun bp.

  • @reshchhetri2812
    @reshchhetri2812 5 ปีที่แล้ว +14

    madan bhandari best

  • @janakbahadur5819
    @janakbahadur5819 2 ปีที่แล้ว +1

    यो कि पि को आवाज होईन वि पि को आवज यसरि खुलेको थिएन।

  • @santoshthapa496
    @santoshthapa496 5 ปีที่แล้ว +2

    दुबैजना हाम्रा राम्रा नेता हुन दुबै ठिक लाग्छन्

  • @user-zv4us5dw4z
    @user-zv4us5dw4z ปีที่แล้ว +1

    ❤❤

  • @Badaila17
    @Badaila17 หลายเดือนก่อน

    जननेता मदन भण्डारी ❤😢

  • @bibekrokaya1002
    @bibekrokaya1002 3 ปีที่แล้ว +2

    Madan bhandari

  • @gokarnabista1850
    @gokarnabista1850 4 ปีที่แล้ว +3

    madan bhandary is best

  • @krishnasapkota5009
    @krishnasapkota5009 5 ปีที่แล้ว +4

    bp

  • @radha-kamal6953
    @radha-kamal6953 3 ปีที่แล้ว +1

    Bp koirala ra madan bhandari lai samjhirahe ko chha Deshle!

  • @rickykanxo9513
    @rickykanxo9513 ปีที่แล้ว +2

    Madan vanda bp le agadi yogdan deko xa ma party manxe hoina tara pb is leanged

  • @prakashshrestha7193
    @prakashshrestha7193 2 ปีที่แล้ว +1

    Madan bhandari is the great speech in nepal

  • @basnetr
    @basnetr 5 ปีที่แล้ว +7

    Great leaders !

  • @raygotaake1623
    @raygotaake1623 5 ปีที่แล้ว +8

    B.p and madan bhandari both are great persons

    • @niruchongbam9292
      @niruchongbam9292 4 ปีที่แล้ว

      Bp chor dalal

    • @arbeen123
      @arbeen123 3 ปีที่แล้ว

      @@niruchongbam9292 tero Bau ko Kato machikni