GH 105 || मातृका र बीपी कोइराला किन मिल्न सकेनन् ? || Matrika Prasad Koirala ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2022
  • The conflict between Prime Minister Matrika Prasad Koirala and Nepali Congress President B. P. Koirala...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 105 || मातृका र बीपी कोइराला किन मिल्न सकेनन् ? || Matrika Prasad Koirala ||
    नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
    हाम्रो सम्पर्क:
    Email: digibrary18@gmail.com
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Matrika_&_BP_Koirala

ความคิดเห็น • 28

  • @kedaranjan8571
    @kedaranjan8571 ปีที่แล้ว +7

    यी तीन भाइ देश लुटेराहरु यिनको कहिल्यै स्वर्गमा बास नहोस देशद्रोहीहरु

  • @birodhdangi2122
    @birodhdangi2122 ปีที่แล้ว +5

    भारतीय लाई नेपालको प्रशासन मा घुसाउने इनै गद्दार हुन

  • @satyakhadka3035
    @satyakhadka3035 ปีที่แล้ว +5

    यहि चोर लूटेराका दाजु भाईले गर्दा आज देशको यो हालत भएको हो

  • @prakashshrestha304
    @prakashshrestha304 ปีที่แล้ว

    प्रस्तुति राम्रो लाग्छ साथै महत्त्वपूर्ण जानकारीको लाग धन्यवाद ।

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo4469 ปีที่แล้ว +1

    Thank you so much sir for your great information. Keep posting more videos of past Nepal 🙏🙋‍♂️🙋‍♀️🙏

  • @dammarkc9667
    @dammarkc9667 ปีที่แล้ว +1

    Dami lagyo

  • @prakashnepal7
    @prakashnepal7 ปีที่แล้ว

    यो कुर्सीक़ो रोग त उतीबेलाकै रहेछ। तो सरासर असफल अभ्यास तुरन्त बंद गरी पार्टी परिपाटी समाप्त गरे पो राम्रो देखियो ७२ वर्ष पछी पनि। प्रजातंत्र भन्ने त देखाउने दाँत सिबाय केही रहेनछ। प्रस्ट बिचार पस्किनू भएको मा प्रस्तोतालाई धन्यवाद!

  • @birendrachaudhary6818
    @birendrachaudhary6818 ปีที่แล้ว +1

    हजुर सर नमस्कार म के जान्न,बुझ्न चाहन्छु भने
    कांग्रेसको स्थापनाकाल देखि हालसम्म को full details रूपमा कमीकमजोरी तथा विकासका काम हरू मतलब एकदम गहिरो रूपमा एउटा डकुमेन्ट्री बनाउनु त।

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 ปีที่แล้ว

    Remarkable. Thanks.

    • @HistoryinNepali
      @HistoryinNepali  ปีที่แล้ว

      Thank you so much for appreciating our work.

  • @ramakhadka668
    @ramakhadka668 ปีที่แล้ว

    Nice

  • @bibekpokharel6395
    @bibekpokharel6395 4 หลายเดือนก่อน

    ❤❤❤❤

  • @bingurung9928
    @bingurung9928 ปีที่แล้ว +2

    NEPAL Desh ko Pradhan Mantri ta India le Banai pachi Desh kaile pani Ubho lakdaina. Ajai pani PM banaun
    e India ko hatma nai chan.

  • @prayushsharma1637
    @prayushsharma1637 ปีที่แล้ว +1

    योप्रस्तु प्रष्ट छ !मातृकाप्रसाद को शिक्षादीक्षा सदागत आश्रममा भयकोथियो भन्ने र तेसका हर्ताकर्ता डा॰राजेन्द्र प्रसाद थिए र मातृकाको सादगी गान्धीवादी विचारबाट निकैप्रभावित र व्यक्तिगतरूपमा उनकाप्रियपात्र थिए!
    राणाकालमा मातृकाप्रसाद जुद्धसमसेरकोपालामा ४कोसेझीडीमा fire line वनाउने कामको निमिमित्त विदेशिसल्लाहाकार अंग्रेज विशेशज्ञ को सहायक ना॰सु॰कोपदमा कामपनिगरेकाथिए !
    तेसहिसाबले मातृकाले नेपालकोप्रशान तथा राणाहरूसंग हीमचिमपनि भएकाव्यक्तिथिए!
    अर्कोतिर जयप्रकाशनारायणःतथा डा॰राम मनोहरलोहीका पुच्छर जस्तै वि.पि कोईराला थिए तेसैले दिल्लीका सत्ता धारीको कृपापात्र मातृका थिएभने उरन्ठेउले उदारवादी तथा समाजवादी नेताहरू का पछौटे विपिकोईरालावन्नपुगेकाथिएः!
    तेसैले एक व्यक्ति एकपदको बखेडा विपिले खडागरे कम्यूनिष्ट समाजवादीहरूको पार्टीमा प्रधानमन्त्रिल्लेपारटीकोआदेश र निर्देशन मान्नुपर्ने कुरागरेपनि नेपालका पार्टीहरूको जोडतोड भन्ने दील्लीको आशिर्बाद लिन जोडगर्ने व्यवहारीक राजनिति मातृका र विपिको परंपरा ऐलेका सबैपार्टीमा योसरूवारोगले निररन्तरता पाईनै राखेकोछैनर ?
    मैलेलेखेकाकुरा कति हल्लाकाहोलान् कतिप्रामाणिक होलान मलाईना थाहछैन तर तपाईकोच्यानलले तथ्यकोआधारमा प्रेसण गर्नु भयकाकुरा भरलागदोछन्!
    धन्यवाद!

    • @krishnasitaula5690
      @krishnasitaula5690 3 หลายเดือนก่อน

      धेरै राम्रो लागो मलाई त यी सब्दले बि पि भन्दा त मातृकाप्रसाद कोइराला धेरै ठिक लागो

  • @CkRai-or5si
    @CkRai-or5si ปีที่แล้ว +3

    हड्डिमा नमिलेर !

  • @user-vq4hq5qu9s
    @user-vq4hq5qu9s ปีที่แล้ว

    पहिलो कुरा राजा त्रिभुवन नै मातृकाको पक्षमा थिए ..!!
    काङ्ग्रेस भित्रको अन्तरविरोध चर्काउन दरबार भित्रको नवोदित शक्तिले भुमिका खेलेको थियो ..!!
    भनेर हुन्छ ..??

  • @koveenchhetri8321
    @koveenchhetri8321 ปีที่แล้ว +3

    नेपाली राजनितिमा 9 मैना एक्दम अशुभ रहेछ! पहिलो प्रजातान्त्रिक सरकार 9 मैना मै ढले देखि अहिले सम्म 9 मैने सरकार निरन्तरता मै छ्। र सदै खराब नै छ।र पार्टी को हड्डिको लडाइले गरदा राजा महेन्द्रले निर्दलिय पन्चायती ब्यवस्था गर्नु को प्रमुख कारण पनि यहि थियो।

  • @bidurparajuli5307
    @bidurparajuli5307 ปีที่แล้ว +1

    कब्बोडियामा पोलपोट पछि कसरी राजा सत्तामा आए?र कसरी आजको सत्ता चलिरहेको छ?

  • @kalgurung812
    @kalgurung812 ปีที่แล้ว +1

    E bahunharuko baaninai chhuchcho nak chuchoharule desh babad pareko ho.ramro beta kohi aghi aaye bhane ungli syalharule milera bagh mare jastai maridinxan, bhai2 ladne bairak kohi aghi aaye feri bhai2 milera marne dhapaunegardai aayeko sabaile dekhekaixa, bahunharuma sab bhanda vision bhayeko neta madam bhandari mariye,arko imandar neta krisna prasad bhandarilai sarkar chalauna diena estai bata thahahunxaki koirala paribarko kam kahilei ramro bhaena luxa chundimai desh barbad gare, tyasaile bhanxu koirala paribar kahilei sattama puryaunu hudaina bhanxu. arule k kati bujhnu hunxa comment garnu hola, dhanyabad.

    • @rahulkhanal3543
      @rahulkhanal3543 ปีที่แล้ว

      Ani Sikkim bechne kun jat ko

    • @bilanmali7081
      @bilanmali7081 ปีที่แล้ว

      afno sabhyata isai ko gulami garera kharani vako dekhis ki dekhinas.
      Mauka paune bittikai indian ra British ko dosro darja ko bhada ko sipahi vaera ham falne ani yeta mulbasi vandai mukh aaa garera arakchyan ko naam ma garib Khas/Arya ko chhati tekera agadi badne le sadhai arulai doshi dekhcha. Achamma cha baa

  • @jitanrai9976
    @jitanrai9976 ปีที่แล้ว +1

    811

  • @sagarmatha639
    @sagarmatha639 ปีที่แล้ว +2

    Nepal Ka Sab bhanda kalankit Ra gaddar desh drohi lendupeharu hun yi 3 koiralo dajubhai

    • @bishalbhandari3219
      @bishalbhandari3219 ปีที่แล้ว +3

      Rana ko gulam vaera basinthyo iniharu navako vaye.

    • @suchitramagar1848
      @suchitramagar1848 ปีที่แล้ว

      Koirala family nai ho yo desh dubaune, no doubt

  • @akasrana3896
    @akasrana3896 ปีที่แล้ว +3

    Eauta Kura pakka ho, desh barbad hunu ma yo koirala parwar dhosi cha,