विश्वेश्वरप्रसाद कोइराला (B. P. Koirala) || History in Nepali
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- History in Nepali
विश्वेश्वरप्रसाद कोइराला (B. P. Koirala)
Sound: Anish Rajbhandari
Concept: Nian, Subigya Sunder Shrestha
Voice: Nian
© InfusePictures 2021.
/ infusepictures
InfusePicture.com
मातृका जेठो,बि पि माइलो र गिरिजा कान्छो हो।तिनै भाई पि एम भए तर जेठो र कान्छो चै खुङ्खार देशद्रोही हुन भने माइला बि पि चै सारै देशप्रेमी र रास्ट्रप्रेमी हुन।
छोरा हुनत यस्ता आटहिमत लाई माने भगवान् हजुर लाई नमन
नेपाल र नेपाली ले वि.पि.कोईरला जस्ता महान जननेता पाॅउन् धेरै कठिन छ।यस्ता महान जननेता ले समयमा देश को शासन ब्यबस्था चलाउन नपाउनु नै नेपाल र नेपाली को दुर्भाग्य सावित भैरहेको छ।मॅहान जननेता सदासदा रहि रहने छन्।जय नेपाल ।
Ģ
कसरी महान छ। कोसी महाकाली टनकपुर बेच्ने इन्डियाको कठपुतली माछिक्ने मुजी
आजका राजनीतिज्ञले बुझुन ।हेरुन र अवलम्बन गरून् ।
Koirala Group Relation for Nepal Rights on humanity services. thanks your history in Nepal .
साच्चिकै नेपालकाे महान पुत्र
Dherai ramro Kura suna herna paiyo Naman xa mahan yoda haru prati
Great Leader !!
One and only international level leader
asto kura haru tw kasla herxa rw hai ...aba din kasto aayo ..malai tw nikai ramilo lakxa asto
dhanyabaad
राजा नहुँदा सजिलो सँग नेपाल आएका पाउना ले खान्छ पाप गर्न आको प्रचण्ड बाबुराम रेछ रामराम बगलीमा छुरा तलाई ज्यानमारा गोरखा मा बोरा भरी धन बोकी चुनाव लड्न जानु पर्छ नत्र हार हुन्छ विदेशी दलाल हार्दा सारा नेपाली बाँच्छन् नेपाल रहन्छ जय नेपाल आमा जय ओमकार
म यो भनाईमा सहमत हुनेछैन।
हामीहरूलाई थहाभो जुन कि जनजाती बनाका मंगोल बर्नहरु लाई सबै जनयुद्द लडायर त्यो जाती कहिले माथी आउन नदिने मासीने मतुवाली लाई कहीले राज निती अधिकार हात्मा नदिनु भनेर लेखेको पत्र भेटीयो
महेन्द्रको त्यतिराम्रो पञ्चायत ब्यवस्थाको बिरोध गरेर बिपिले ठुलो भुल गरेकारहेछन बिपिको कारण आज देशले दुखपायो
मातृका बिश्वोरको भाई होईन दाई हो।
Amazing channel... Amazing contents... Keep on
Thank you 🙌
ऐलेको आवश्यकता विदेश पलायन नेपालीलाई नेपालमानै अटाउने बनाउने हो । नेपालीलाई चाहिने खानेकुरा , लगाउने कपडा र बस्ने घर नेपालीले स्वत पाउन पर्छ । तथास्तु -------------।
हामीले इतिहासका महान व्यक्तित्व बारे भिडियो बनाउँदा आफूले इतिहास सम्बन्धी अध्ययन र खोज गरी बनाउन सक्नु पर्छ। यहाँ मातृकालाई बीपीको भाइ भनिएको छ तर यथार्थमा दाइ हुन्। कृपया
नेता धेरै भए बिचार बाझिन्छ भन्ने कुरा वि . पि .को आत्म वृतान्त बाट सिक्नु पर्छ ।
If only B.P and king Mahendra worked together
Thank for giving knowledge about B. P Koirala
Thank for this vedio
जय नेपाल
राजालाई स्विाकारेर म धार्मिक अाश्तिक हौना भन्नु कति सम्म भ्रम कम्जोर बिचर प्रति अात्मसर्पन हो।
97 percent right but 1 thing Matrika is B.P Elder brother. 😁❤🙏
communist neta pushpa laa shresth bare bio banaudinu sir
How ?Bishsayshor Prasad Koirala fired gun is it true!!😮
Plz ranjit gezmer sir ko biography banai dinush na
He is great for sure but not like maharaj mahendra.no doubt foreigner use him and he play
राम्रो मानव टिक्दैन नेपाल मा 😭😭😭😭😭
❤
Yo real story haina Indian la banako story ho
शारदामा छापिएको बीपीको पहिलो कथा ‘इन्द्रवदन’ होइन, चन्द्रवदन हो । कम्तीमा इतिहासको विश्लेषण गर्नेले यति कुरा त ख्याल गर्नुप¥यो नि ।
Matrika parsad koira jetho,mahilo bp koirna ani kanxo grija koirala kasto ama buba janma deko hola 3 xora 3 janai pm nepal ko ajai grija ta 5 tali pm vako.
लाडो जस्तो माचिक्नी देश द्रोही जो किन चर्चा माचिक्नी हरु।
मातृकाप्रसाद कोइराला भाइ होइन दाइ हो बिपिको
mukh ko paan thukyera ta biography vannu parxa ni
राष्ट्रघाती
राजपरिबार को हत्या कानड को पनि भननुस्न
th-cam.com/video/_56oNRO2qNM/w-d-xo.html
Rip congress
होइन काे हो यो narrator?
B P BHANNE MUNCHHE LE KHOLEKAAI SATHAPANA CONGRESI BIDESI KAAI GOTHALAAI KHETALAAI BHARIYAAI NEPAL NEPALI RASTRA JANTA DES LAAI YO STHITI HAL PURAUNE B P CONGRESI KAAI BHANNA MA ATYUKTI NAHOLA YASTA B P BATAI NEPAL NEPALI RASTRA JANTA DES LE AASA BHAROSA GARNU PANI KAAI PHOKA BANNA MA ATYUKTI NAHOLA YASTA B P CONGRESI JAN LAAI THUIKA THUIKA THUIKA
Matrika bp ka dai hun
Chandrabadan hola unko pahila nepali katha .. Indrabadan hoina
raja sanga tauko joder rajnity garne bipi gaddarnai ho
उ बेलानै नेपाल सरकार त थियन होला
Swor kina yesto ho 🤨
गलत न बोल गलत हो
yo ni daka ho sala
Again totla
Totla lai kina bolna lagako hola 😂