Rabi Lamichhaneको तलब ६ लाखमाथि, ग्यालेक्सीबाट बुझे १ करोड ४ लाख || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • रविको तलब ६ लाखमाथि, ग्यालेक्सीबाट बुझे १ करोड ४ लाख
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 170

  • @rajanrai6171
    @rajanrai6171 2 ชั่วโมงที่ผ่านมา +29

    दोषी सबैलाई कार्वाही गर्नु पर्छ रबि होस कि धनराज जिबि राई

    • @sandeepmahat4748
      @sandeepmahat4748 ชั่วโมงที่ผ่านมา +1

      Totally agreed 👍

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 ชั่วโมงที่ผ่านมา +32

    सहकारी ऋण नलिएपनी जसरी पनी रवी लामिछाने सहकारी ठगनैहो भन्न खोजेको होइन र ?
    अनी 14 करोड ऋण लिने धनराज गुरुङ र सहकारी बाट ऋण लिएका
    ऋषी केशजीको पनी यसरीनै समाचार बनाउने हिम्मतछ ?
    पत्रकारज्यू,
    तपाईले अरू भ्रष्ट र सहकारी ठग देख्नु भएनछ ?

    • @michaelhills3663
      @michaelhills3663 2 ชั่วโมงที่ผ่านมา +2

      अरु पानी रबी जस्तै ठग नई हो भाई तरा आफुलाई महान भन्ने ये थोरै नटखट ठग हो😂😂

    • @krissuwal333
      @krissuwal333 19 นาทีที่ผ่านมา

      रविका हनुमानेहरूलाई किन चित्त दुखेको?
      सहकारीमा पैसा जम्मा गरेका गरिव जनता आएर तेरो डदाल्दो भंाच्नु पर्ला नि होस गरेस्

    • @thapa246
      @thapa246 9 นาทีที่ผ่านมา +1

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

    • @thapa246
      @thapa246 9 นาทีที่ผ่านมา

      ​@@krissuwal33340 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @SparkTenTecno-n6n
    @SparkTenTecno-n6n 2 ชั่วโมงที่ผ่านมา +20

    नेपाल time ले रविको न्युज नगरिकन आउँदैन के अनि news टाइममा

  • @bishnuadhikary5235
    @bishnuadhikary5235 38 นาทีที่ผ่านมา +2

    राबी त 1 नम्बर को ठग पो रहिछ सबैले बेलैमा बिचार गरम है 🙏

  • @thamanchettri5360
    @thamanchettri5360 2 ชั่วโมงที่ผ่านมา +13

    फेरि बोली रबिको बारेमा पत्रूकारनी

  • @Whatisthiscountry98
    @Whatisthiscountry98 2 ชั่วโมงที่ผ่านมา +7

    12 भाई सुन, अस्ति america मा Trump लाई कसरी थर्का थ्यो American पत्रकारले। कै सिक। बिकाउ हुनु हुँदैन सबै संघ लड्न सकिन्छ।

    • @thapa246
      @thapa246 8 นาทีที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @rambahadurthapaofficial6879
    @rambahadurthapaofficial6879 ชั่วโมงที่ผ่านมา +2

    जसले काम गर्छ उसले पैसा त पाउनै पर्यो नि होइन र त्यो पैसा जाहा बाट ल्याएको होस् साहुले 🙏🙏🙏

  • @sujannepali4626
    @sujannepali4626 2 ชั่วโมงที่ผ่านมา +38

    तिमि जुन टिभि बाट बोलिरहेकि छौ के तिम्रो मालिक कुनै दिन भ्रस्ट अपराधि र सहकारि नै ठगेको प्रमाणित भयो भने के तेतिखेर तिमि आफुलसइ दोषि ठान्छौ।

    • @swohambhattarai
      @swohambhattarai 2 ชั่วโมงที่ผ่านมา +2

      Kasto ramro question garnu bhako . Ekdam chitta bujyo

    • @abinnewa341
      @abinnewa341 2 ชั่วโมงที่ผ่านมา +1

      Wah !!

    • @bishalrai2618
      @bishalrai2618 2 ชั่วโมงที่ผ่านมา +1

      Right question

    • @mangaha3193
      @mangaha3193 46 นาทีที่ผ่านมา

      👍

    • @thapa246
      @thapa246 7 นาทีที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @Anyone-wu9qg
    @Anyone-wu9qg 2 ชั่วโมงที่ผ่านมา +16

    भनेर भनेदेखिनलाई यदि रविले तलब खाएको ऋणमा गिन्ती हुने हो भने नेपालले विदेशीसँग लिएको सारा ऋण यी पुराना नेताहरूको टाउकोमा राखेर अनुसन्धान र कारवाही गर्दा केहि फरक पर्दैन भन्ने हामीलाई लागिरहेछ

    • @tejyasmalimagar2084
      @tejyasmalimagar2084 2 ชั่วโมงที่ผ่านมา

      👍👍👍👏👏👌👌👌

    • @thapa246
      @thapa246 7 นาทีที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 2 ชั่วโมงที่ผ่านมา +2

    कम्पनीको हिसाब किताब हेर्ने हाे कि ऋण दिने सहकारीको चै हेर्नु पर्ने हाे....!?!...☝️☝️☝️

  • @chakgurung3175
    @chakgurung3175 2 ชั่วโมงที่ผ่านมา +5

    गोर्खा मिडियाले सहकारी बाट त्यतिबेला पैसा लोन loans लिएको बुझिएको थाहा भए पनि के जि बि राईले मैले सहकारी बाट पैसा अपचलन गर्को हो भनेर कसैलाई भनेको प्रमाण छ ???? वा त्यतिबेलाका सरकारले जि बि ,राईले सहकारीको पैसा अपचलन गरेको छ भनेर कतै भनेको प्रमाण छ ,

    • @krissuwal333
      @krissuwal333 15 นาทีที่ผ่านมา

      ठगि लामीछाने

  • @nepal-pu7mw
    @nepal-pu7mw ชั่วโมงที่ผ่านมา +2

    रवि ठ्ग्न नेपाल आएजस्तो लाग्छ । उनले अमेरिकामा पैसा कमाउन सकेनन् । अमेरीकामा उनलाई कुनै पनि बैंकले ऋण दिएन होला। किनकी आफ्नो पहिलेको क्रेडीट कार्ड ऋण तिर्न अहिलेसम्म तिरेका छैनन। त्यसको बारेमा मुद्दा अदालतमा छ । त्यसैले उनी नेपालीलाई ठगाउन नेपाल आए । यो स्टन्ट मास्टर रब्बी जसले हामीलाई नैतिकताको बारेमा व्याख्यान दिए। नेपाल जहाँ मासिक आम्दानी करिब १३ हजार रुपैयाँ थियो । र, यि रवि छट्टु मासिक 600000 भन्दा माथी तलब लिए। रबिको समर्थनमा केही फरक पर्दैन किनभने कनकी उहाहरू अरु आङको जुम्रा देख्नु हुन्छ। आफ्नो पासपोट, नागरीकता ठगरविकोआङको भैसीं देख्नुहुन्न। देख्नु भयो भने पनी जुम्रो भैसीं भन्दा सानो छ भन्न पनि लाज मान्नु हुन्न।

  • @Kaale_keto
    @Kaale_keto 2 ชั่วโมงที่ผ่านมา +7

    सक्छौ भने तिमीहरु नि लेउ न ,तलब लिदा तिमीहरुको के टाउको दुख्यो ?

    • @swohambhattarai
      @swohambhattarai 2 ชั่วโมงที่ผ่านมา

      Yini haru ko xiana ni tei bhayera ris dekhayeko ho kya youtube bata 😂😂

    • @Uzumakisatish
      @Uzumakisatish ชั่วโมงที่ผ่านมา

      Ris ra daha gardae chhan

    • @thapa246
      @thapa246 7 นาทีที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @Sixfingureboy147
    @Sixfingureboy147 2 ชั่วโมงที่ผ่านมา +3

    तलब त लीनु पर्यन् र🎉

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 50 นาทีที่ผ่านมา

    रबि छवि धने सबै ठग हुन सबैलाई हदैसम्म कारबाही हुनु पर्छ

  • @nishashrestha7509
    @nishashrestha7509 2 ชั่วโมงที่ผ่านมา +11

    🙏🇳🇵रबि मात्र होईन दोषी भए प्रधानमन्त्री ओलि देउवा प्रचण्ड माकुने सबैलाई जेल हाल्नु पर्छ भनेको कस्ले हाल्ने सबै चोर फताह भ्रष्ट छन 😢😢😢🙏🇳🇵🇳🇵

  • @reshamsharmasharma2397
    @reshamsharmasharma2397 2 ชั่วโมงที่ผ่านมา +2

    उसो भए नेताहरु देसमा लगाको सबै रिण
    नेताको तलवबाट तिर्नुपर्छ
    माचिक्ने न्युज कस्तो न्युज हो यो

  • @parbeshmagar7754
    @parbeshmagar7754 ชั่วโมงที่ผ่านมา +1

    रवि ले तिर्नु पर्छ!

  • @NarayanRokaha
    @NarayanRokaha 2 ชั่วโมงที่ผ่านมา +1

    आफुले दु ख गरेको त तलब लिनै परेयो नि
    अनि हजुर तलब नखाइकन समचार पढनु हुन्छ

  • @yadavregmi123
    @yadavregmi123 ชั่วโมงที่ผ่านมา +1

    तिम्रो तलब पनि सार्वजनिक गर के था तिमिले खाने तलब पनि सहकारी ठगेर आएको हुनसक्छ छानबिन गर्ने हो भने तिमिहरु कोहि चोखा छैनौ

  • @purbeliagni
    @purbeliagni ชั่วโมงที่ผ่านมา +1

    अनि तलब बापत लिन नपाइने कानुन छ र?

  • @efrensbinod1
    @efrensbinod1 2 ชั่วโมงที่ผ่านมา +1

    काम गरेको तलब लिँदा तिमीलाई के को टाउको दुःखाइ

  • @naveenneupane3910
    @naveenneupane3910 ชั่วโมงที่ผ่านมา +1

    तिम्रो तलब कति हो दिदि

  • @rjunadh
    @rjunadh 2 ชั่วโมงที่ผ่านมา +5

    यो खाते अनलाईन नेपाल टाईम्स लाई अनफलो हान्दिउ त साथीहरु खाली यति खायो उति खायो रे मुला भिक मागेर खाएको हो र आफ्नो वर्कतले खाएको हो नि तलव पनि यति लाख उति लाख

    • @tejyasmalimagar2084
      @tejyasmalimagar2084 2 ชั่วโมงที่ผ่านมา

      👍👍

    • @Ramesh-vx5fb
      @Ramesh-vx5fb 50 นาทีที่ผ่านมา

      La tw han maw handin

    • @thapa246
      @thapa246 6 นาทีที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 ชั่วโมงที่ผ่านมา +14

    तलब लिन र खुवाउन नपाउने कस्तो कानुन हो।कहा देखियो त रविको भ्रष्टाचार।थुक्क नेपालको राजनीति।

    • @swohambhattarai
      @swohambhattarai 2 ชั่วโมงที่ผ่านมา +2

      Yo reporter ko talab xiana hola ani ris dekhayo 😂😂

    • @devbaha4959
      @devbaha4959 2 ชั่วโมงที่ผ่านมา

      थुक त मुला😢

    • @avimufcns
      @avimufcns 2 ชั่วโมงที่ผ่านมา

      @@JivanMajakoti-np5tm kasto pakhe raicha yaar abhuj manche.

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 2 ชั่วโมงที่ผ่านมา

      @@devbaha4959 पाटिको झोला बोक अब

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 2 ชั่วโมงที่ผ่านมา +1

      एमाले काङ्ग्रेसको झोला बोक अनि बिरोध गर।

  • @podverse69
    @podverse69 25 นาทีที่ผ่านมา

    Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖❤️❤️❤️💐

  • @resurch5727
    @resurch5727 2 ชั่วโมงที่ผ่านมา +2

    Rabi chor nai ho vai

  • @nabinbasnet1809
    @nabinbasnet1809 2 ชั่วโมงที่ผ่านมา +1

    निजी विषयमा किन समाचार बन्यो? कुनै संस्थाका कर्मचारीले कती, कसरी तलब पाए भन्ने नितान्त निजी बिषयमा समाचार किन बन्छ ? कुनै एक व्यक्तिको पछि किन यसरी सिङ्गो मिडिया लागिरहेको छ? सहकारी समस्या समग्र देशको समस्या हो कि कुनै एक व्यक्तिको कारण पुरै देशका सहकारी डुबेको हो? तिमीहरुको मिडिया धन्दा । थु 🤑😤

  • @podverse69
    @podverse69 26 นาทีที่ผ่านมา

    Good luck Rabi Dai 💖❤️❤️❤️ Hami Janata tapaiko sathma xau

  • @Sajanvlog2054
    @Sajanvlog2054 20 นาทีที่ผ่านมา

    खतम नै परेछ नि गरीबको पैसा 😢😢

  • @creator_ganesh
    @creator_ganesh 28 นาทีที่ผ่านมา

    नेपाल टाइम्स पनि राजनीतिक घेरा भित्र परे जस्तो छ रविको एकोहोर विरोध मात्र गर्दाखेरि त्यस्तै लाग्न थाल्यो 😢

  • @basantapoudel1996
    @basantapoudel1996 2 ชั่วโมงที่ผ่านมา +1

    Monti Desai le 12 laakh Khanxa ta

  • @upendraChhetri
    @upendraChhetri 49 นาทีที่ผ่านมา

    सहकारी को रुपैयाँ मा मोज गरेछन् ठगहरुले सबै रकम फिर्ता गराउनु पर्छ र ठगहरुलाई पता कस्नु पर्छ ।

  • @bikashbhandari5608
    @bikashbhandari5608 40 นาทีที่ผ่านมา +1

    6 Lakh salary khanu thulo kura hoena..ravi ko value testai thyo he deserve that

  • @romanolee9311
    @romanolee9311 2 ชั่วโมงที่ผ่านมา +3

    Company hos ya sastha salary diyo vane 6 lakh Haina 6 karod ni lin paiyo

  • @Whatisthiscountry98
    @Whatisthiscountry98 2 ชั่วโมงที่ผ่านมา +3

    यो सब stunt हो रवि लाई 84 सम्म सक्काउन को लागि, त्यसो नगरे भने उल्टो आफू सकिने वाला xan।

    • @thapa246
      @thapa246 8 นาทีที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @lochankulung33
    @lochankulung33 ชั่วโมงที่ผ่านมา

    चोरलाई चोर नै भन्न नमिल्ने बन्दै छ हौ हाम्रो झोले दाईहरुले

  • @khadkak.c.5430
    @khadkak.c.5430 ชั่วโมงที่ผ่านมา +1

    ओइ फुच्ची । तिमिले तलब नखाइ फ्रीमा घाँटी नसा फुल्लाउदै बोल्दै छौ र?? तलब कस्ले कति खाने उस्को क्षमता को कुरा हो । सहकारी बाट जोबिले गोर्खा मिडिया एकाउन्ट मा आएको हो न कि रबि को गोजिमा। बात कर्ती है।

  • @Ajit-w8p
    @Ajit-w8p 21 นาทีที่ผ่านมา

    यो मिडियाको नाम चाँहि नेपाल न्युज,काम हेर्दा चाँहि गैर नेपाल न्युज!!

  • @bibek2748
    @bibek2748 10 นาทีที่ผ่านมา

    मासिक ६ लाख वचत कर्ताको बचत रकम हसुरेका लामिछानेले वास्तवमा भ्रष्टाचार गरेको होइन।

  • @dhantamang2225
    @dhantamang2225 2 ชั่วโมงที่ผ่านมา

    तलब को नाम गरेर पनि लुटेको रहिछ जनताले एक रुपैयाँ दुई रुपैयाँ गरेर बचत गरेको पैसा जति पनि तलब खाए पनि भइहाल्छ नि

  • @dayarijal8976
    @dayarijal8976 5 นาทีที่ผ่านมา

    भनेपछि अब जागिर खाने मान्छेले तलब लिदा तलबको श्रोत के हो कम्पनीलाई सोध्नु पर्ने भो😂😂😂

  • @KulSanwar
    @KulSanwar 2 ชั่วโมงที่ผ่านมา +1

    Khali rabi rabi

  • @rajurayamajhi1937
    @rajurayamajhi1937 2 ชั่วโมงที่ผ่านมา +1

    Ravi le aafno talab pani lin paudaina ho kanun lagx

  • @Katha_1M
    @Katha_1M 2 ชั่วโมงที่ผ่านมา +1

    मैले त नेपाल टाईम्स unsubscribe गरे आजबाट अब पालो तपाईको🤔🙈

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 ชั่วโมงที่ผ่านมา

    तेति धेरै तलब खानेले सरकार लाई कर बुझाएको छ छइन हेर्नुपर्छ

  • @user-if9ps7ir3g
    @user-if9ps7ir3g 2 ชั่วโมงที่ผ่านมา +3

    Hoin afno parisramik pani lina napauney vayo 😡😡😡😡😡

    • @thapa246
      @thapa246 6 นาทีที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @Japanese881
    @Japanese881 12 นาทีที่ผ่านมา

    क्षमता थियो लिन्छन् त तल ब त्यत्रो विश्व रेकर्ड राखेको मान्छे तिमा रुनी सक्छ भन्ने लिएर देखाउन हुनुपर्यो नि तिमीहरू को त छलाख लिने क्षमता

  • @ramshyam7367
    @ramshyam7367 ชั่วโมงที่ผ่านมา +1

    Khayeko bish po lagxa nabhaye ko bish lagxa? Ravi Sir lai dosh dinu bekar ho.

  • @user-nf4ks9sd5t
    @user-nf4ks9sd5t 15 นาทีที่ผ่านมา

    रबिले आफ्नो छेमता अनुसार तलब लिदा के ठूलो कुरा भयो त।🙄

  • @DiluThakuri
    @DiluThakuri ชั่วโมงที่ผ่านมา

    प्रतिबेदन मा भएको कुरा स्पष्ट भन्दा उल्टै समचार बाचिकालाइ गालि गलौज गर्ने रबिका भक्त गवाँरहरु हो कुरा नबुझेर होलि लाज पचार हो ठगको जयजयकार गरेको ? दोशि जुनसुकै पाटि होस वा जो ब्यक्ति होस दोशिलाइ कार्बाहि हुनै पर्छ र जनताको पैसा फिर्ता गराउनु पर्छ ।दोशि उलाइ उनमुक्ति दिन मिल्दैन ।

  • @karmasherpa.22
    @karmasherpa.22 10 นาทีที่ผ่านมา

    रबि लामिछाने पनि कुरा ले नाई देश लुटेको छ be careful चोर ले चलको देश मेरो नेपाल 😢😢😢😢

  • @Ajit-w8p
    @Ajit-w8p 25 นาทีที่ผ่านมา

    मासिक ६ लाख लिए त खुबी योग्यताले लिए,पसिना बगाएर लिए,यदि तपाँइको योग्यता छ भने मासिक ८ लाख लिनुस या मासिक १० लाख लिनुस ,हाम्रो टाउको दुखाई को विषय होइन!!

  • @priyalamichhane1204
    @priyalamichhane1204 ชั่วโมงที่ผ่านมา

    दुःख ती सर्वहारा मात्र नभएर घनद्या परिवारका सदस्यले जम्मा गरेको कमाईको पैसा हो नालायक पना देखाएर हजाम गरे😢

  • @ganeshthapa4791
    @ganeshthapa4791 2 ชั่วโมงที่ผ่านมา +4

    🔔🔔🔔🔔🔔

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 6 นาทีที่ผ่านมา

    अरुले बुजेको तलबसग तिमिहरुलाइ के सरोकार।।

  • @KbGreg1484
    @KbGreg1484 2 ชั่วโมงที่ผ่านมา

    धन्न ८ महिना मात्र काम गरेछ र ६५ करोड मा रोकिए नत्र त १३० करोड रुपैया जनताको पैसा ज्वाम हुने रैछ नि 😂😂

  • @subhadraadhikari935
    @subhadraadhikari935 2 ชั่วโมงที่ผ่านมา +1

    Aru kahi chaina baini report ma rabi bahek……..aru sahakari bata kata gako rahecha paisa

  • @kabirai2776
    @kabirai2776 2 ชั่วโมงที่ผ่านมา

    अामामामा अमेरिका कै तलब रैछ त

  • @kalyanbhatta1215
    @kalyanbhatta1215 56 นาทีที่ผ่านมา +1

    12vai

  • @avimufcns
    @avimufcns 2 ชั่วโมงที่ผ่านมา +10

    Yo chor lai jail kochnu parcha.

    • @houdegang3554
      @houdegang3554 2 ชั่วโมงที่ผ่านมา +4

      ठिक भनिस तेरो बाउ धनराज गुरुङ लाई जेल कोच्नुपर्छ😂

    • @devbaha4959
      @devbaha4959 2 ชั่วโมงที่ผ่านมา

      तेराे बाउ रबि ठग लाई जेल हाल्दा त राेके र देखा जाथा😅😅

    • @avimufcns
      @avimufcns 2 ชั่วโมงที่ผ่านมา +1

      @@houdegang3554 tero kina chaak poleko ho? Anusandhan gar bhandai cha ta gurung le. Tyo thagi lamichhane jasto ho ra afno bachau ko lagi sabai lai bolna launi.

    • @subashpaudel9655
      @subashpaudel9655 2 ชั่วโมงที่ผ่านมา

      चिक्ने राजनीति बुझ्नु छैन खाली रबि को खोइरो खनेको छ

    • @thapa246
      @thapa246 5 นาทีที่ผ่านมา

      ​@@houdegang355440 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @thapa246
    @thapa246 8 นาทีที่ผ่านมา

    40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
    खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @ramkumarkc2553
    @ramkumarkc2553 ชั่วโมงที่ผ่านมา

    लुटन सके लुट कान्छा

  • @kumarlimbu6305
    @kumarlimbu6305 22 นาทีที่ผ่านมา

    Only RSP

  • @rajuachhami6888
    @rajuachhami6888 2 ชั่วโมงที่ผ่านมา +1

    Kam gare ko vapat talavta liny paryo ni

  • @NKY00736
    @NKY00736 15 นาทีที่ผ่านมา +1

    rabi bhai😂😂😂

  • @dineshbhandari2964
    @dineshbhandari2964 12 นาทีที่ผ่านมา

    को ले गर्दो रछ फिरिमा काम

  • @mannepali1111
    @mannepali1111 ชั่วโมงที่ผ่านมา

    तलब जति लियेनी तलाइ बाल तलब नै त लियोनि

  • @rajarani8335
    @rajarani8335 27 นาทีที่ผ่านมา

    Tapaile free ma kam gardai xara ...rabi brand ho rabilai diyeko hoina usko kam lai diyeko ho

  • @yogeshthapa3697
    @yogeshthapa3697 18 นาทีที่ผ่านมา

    Sahakari thagni sabai lai karbahi hos, pidit le nyaya paunu parxa

  • @subin.shahi0304
    @subin.shahi0304 ชั่วโมงที่ผ่านมา

    Tapai talab Kati xa dd

  • @rajuchetri2002
    @rajuchetri2002 20 นาทีที่ผ่านมา

    Aru Congress ani emale ko news Khoi ta sahakari ko ????

  • @prakashrana3263
    @prakashrana3263 2 ชั่วโมงที่ผ่านมา +3

    काम वाफत तलब

    • @devbaha4959
      @devbaha4959 2 ชั่วโมงที่ผ่านมา

      बैंक काे सि इ अाे भन्दा ठुलाे पाे रहिछ रबिलाडे😅😅

  • @KuberAdhikari-q2i
    @KuberAdhikari-q2i 2 ชั่วโมงที่ผ่านมา

    Yo staff haruko privacy breach bhayena ra…

  • @Uzumakisatish
    @Uzumakisatish ชั่วโมงที่ผ่านมา

    Nepal times le pani aafno news bikaaudai chha. Kantipur vanda k farak chha timi haruma ?

  • @dahaljhulak8790
    @dahaljhulak8790 2 ชั่วโมงที่ผ่านมา

    हावा निउज

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 2 ชั่วโมงที่ผ่านมา +3

    नेपाल नम्बर 1 गफादी सहकारी ठग रबिलाइ जेल हाल्नै पर्छ यदि रबिको ठाउमा अरु कोइ भएको भए कति कराउथे होला

    • @Ajayatamang_7
      @Ajayatamang_7 2 ชั่วโมงที่ผ่านมา

      😂

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 2 ชั่วโมงที่ผ่านมา

      एमाले काङ्ग्रेसको भतुवा साला

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 2 ชั่วโมงที่ผ่านมา +1

      @@Ajayatamang_7 बिचरा मन दुख्यो होला है सहकारी पार्टीको भेडाहरुलाइ

    • @avimufcns
      @avimufcns 2 ชั่วโมงที่ผ่านมา +2

      @@Resamthapa-ib6ul sahi bhannu bhayo! Yesle America ma ni thageko ho. Yesko kanda ta kati cha kati. Hamro bhede janta le yesto chor lai bhagwan jasto manchan.

  • @rajkumarmale793
    @rajkumarmale793 2 ชั่วโมงที่ผ่านมา

    Aru ko news banauna chai na aaune raxa yo khateni lai

  • @binodneupane6215
    @binodneupane6215 2 ชั่วโมงที่ผ่านมา

    salary lina ni napauni horw?????

  • @lalkumarshrestha6603
    @lalkumarshrestha6603 9 นาทีที่ผ่านมา

    Yo media 100% 12 vai vitra ko media ho

  • @RajDarnal-n3b
    @RajDarnal-n3b 2 ชั่วโมงที่ผ่านมา

    यो पनि झोले पत्रुकार नै रैछे

  • @harinagarkoti3439
    @harinagarkoti3439 51 นาทีที่ผ่านมา

    Kali dineey manchay ko bayan kin nagarko

  • @Puranbc123
    @Puranbc123 ชั่วโมงที่ผ่านมา

    RIP nt news

  • @tulasijirel9280
    @tulasijirel9280 2 ชั่วโมงที่ผ่านมา

    Hjr le chai kati leyako rahexa talab tyo pani hisab garera vane hunthiyo

  • @dhantamang2225
    @dhantamang2225 2 ชั่วโมงที่ผ่านมา

    Rabi hos ya rabiko bau jell halnu parcha jantako lutyko paiss jati talab Leya khay Pani vaihalchani

  • @BaniyaArjun
    @BaniyaArjun 2 ชั่วโมงที่ผ่านมา

    Sathi haru aba nepal Mai jagir garera talab khadani mudda lagne raixa mata lage bidesh tira😂😂

  • @gauravbhujel52
    @gauravbhujel52 2 ชั่วโมงที่ผ่านมา

    Fataah

  • @KulSanwar
    @KulSanwar 2 ชั่วโมงที่ผ่านมา

    Aai vasan garnelai vanevaigoni

  • @KulSanwar
    @KulSanwar 2 ชั่วโมงที่ผ่านมา

    Sap kantipurko gholehon

  • @BhimBudhathoki-i2i
    @BhimBudhathoki-i2i ชั่วโมงที่ผ่านมา

    सबै चोर नै हुन

  • @sangammalla56801
    @sangammalla56801 2 ชั่วโมงที่ผ่านมา

    Vnesi yo channel lai shahakari pidit le talab dinthyo😂😂😂😂😂😂.

  • @prashantagiri5091
    @prashantagiri5091 2 ชั่วโมงที่ผ่านมา

    Yesto ramro salary vaapachi Kena aru kaam garnu parao (6 lakh/month); hamro PM ko pani 6ena hola yeti ta

  • @ChandanChaudhary-ys3pe
    @ChandanChaudhary-ys3pe 2 ชั่วโมงที่ผ่านมา

    Salary teti

  • @Yubee1208
    @Yubee1208 2 ชั่วโมงที่ผ่านมา

    Aruko aukat hunupareuni yeti talab line khubi hunele linxata

  • @ganesh2414
    @ganesh2414 ชั่วโมงที่ผ่านมา

    Talab ta kaam gareko ho ni ta timi haru talab lidaenau .?

  • @shrestharamkmr8931
    @shrestharamkmr8931 2 ชั่วโมงที่ผ่านมา

    Rabi le talab ra peski kam gareko bapat khako ho yedi yesto kura ma rabi dosi ho vane sabai neta ra karma chari lai jel halnu parxa sabaile des ko dhukuni bata talab ra peski khako xa

  • @KulSanwar
    @KulSanwar 2 ชั่วโมงที่ผ่านมา

    Gaganko ta namailidainan kin. Ho

  • @NalchaMlang
    @NalchaMlang 40 นาทีที่ผ่านมา

    Kam gare salary liko rahexa sahakari KO paisa khako j asto dekhayana ta

  • @s..t2465
    @s..t2465 2 ชั่วโมงที่ผ่านมา

    Jagir kahaya paxi talab khanx ta bancho

  • @basantapoudel1996
    @basantapoudel1996 2 ชั่วโมงที่ผ่านมา

    Jasko dimag xa khanxa ni