कन्सर्ट गरेर देश बनाउँने ‘विष्णु रिमाल’ ! देउवा-गगन एकै गुट ! रवि दोषी कि निर्दोश ?!- CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • कन्सर्ट गरेर देश बनाउँने ‘विष्णु रिमाल’ ! देउवा-गगन एकै गुट ! रवि दोषी कि निर्दोश ?!- CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

ความคิดเห็น • 222

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq ชั่วโมงที่ผ่านมา +35

    ती भाग्ने ओलि ले हड्डी दिएर पालेका गुन्डा हुन यस्ता डाका पनि प्रधानमन्त्री हुन्छ

  • @grishmabashyal267
    @grishmabashyal267 ชั่วโมงที่ผ่านมา +21

    सत्य यहि हो । अब युवा जाग्नुपर्छ ।

  • @kripalrana612
    @kripalrana612 ชั่วโมงที่ผ่านมา +22

    पत्रकार सत्य समाचारको जय हाेस।

  • @glgiri1
    @glgiri1 2 ชั่วโมงที่ผ่านมา +28

    यो ब्यवस्था नेताजीहरूको भरणपोषणको ब्यवस्था हो । जनताको हुँदै होईन ।

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 2 ชั่วโมงที่ผ่านมา +27

    शिक्षक हरु ले कुनै पार्टी मा लाग्नु अपरा हाे शिक्षक काे काम भनेकाे विध्यार्थि लाइ पडाउने मात्र काम हाे । राजनिती गर्ने शिक्षक लाई सस्पेन्ट गर्नु पर्छ ।शिक्षक ले राजनिती गर्ने हाेइन ।

  • @ramharighimire3605
    @ramharighimire3605 ชั่วโมงที่ผ่านมา +16

    आहा राजिब सर गजबको दनक दिनुभयो ।सच्चा पत्रकार 🙏🙏🙏

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 ชั่วโมงที่ผ่านมา +7

    बिल्कुल सहि र यथार्थता

  • @sushil7567
    @sushil7567 2 ชั่วโมงที่ผ่านมา +23

    गणतन्त्र सम्बीधान सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन मुर्दाहो ।चाहीदैन

  • @AashwaniSubedi
    @AashwaniSubedi ชั่วโมงที่ผ่านมา +6

    रबि,निर्दाेसछन,

  • @bharatkumarshrestha6292
    @bharatkumarshrestha6292 58 นาทีที่ผ่านมา +3

    रिपोर्टिङको लागी पत्राकार ज्यू लाई धेरै धन्यबाद।

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 ชั่วโมงที่ผ่านมา +6

    यि गणतन्त्र मान्ने बिदेशी दलालहरु हुन

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 36 นาทีที่ผ่านมา +5

    जै बालेन सर्🙏🙏❤️❤️🙏🙏jai supporters🙏🙏🤝jai Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @HiraKhatri-u7e
    @HiraKhatri-u7e ชั่วโมงที่ผ่านมา +3

    आहा सुरूको दनक क्या मज्जाको यथार्थ सत्य❤❤❤❤❤❤

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 2 ชั่วโมงที่ผ่านมา +3

    बिसुद्द झाेले संगठन हाे दुई मत छैन,,यात संघ या संगठन त हाेनि अब स्वतन्त्र हुनुपर्छ महासंघ।।।

  • @jawansinghtamang
    @jawansinghtamang ชั่วโมงที่ผ่านมา +5

    कमाल छ यो संबिधान भ्रस्टाचारको अखडा

    • @jyotisubba7809
      @jyotisubba7809 ชั่วโมงที่ผ่านมา

      Question is right thank you so much

    • @jyotisubba7809
      @jyotisubba7809 ชั่วโมงที่ผ่านมา

      He is telling lai

  • @rohitshrestha8236
    @rohitshrestha8236 22 นาทีที่ผ่านมา +1

    जय होस हजुर को सत्य तथ्य मा आधारित समाचार सुन्न पाइएको मा।

  • @Usharma656
    @Usharma656 33 นาทีที่ผ่านมา +1

    यि ३ वटा पुराना राजनीति दल नेपालमा रहदा सम्म देशमा सुसासन र बिकाश असम्भव छ । यिनिहरुलाई अब देशबाट लखेट्नु पर्छ ।

  • @hariosti8421
    @hariosti8421 32 นาทีที่ผ่านมา +2

    35 बर्ष देखि नबनेको देश अब कहिले बन्छ? कांग्रेस, एमाले सत्तामा रहुन्जेल देश बन्दै बन्दैन।

  • @rbr1253
    @rbr1253 19 นาทีที่ผ่านมา +1

    आहा कति सत्य कुरो हजुर लाई धन्यबाद

  • @jibanprasad474
    @jibanprasad474 3 ชั่วโมงที่ผ่านมา +8

    सही बिस्लेसण

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 2 ชั่วโมงที่ผ่านมา +19

    यो संबिधान देश र जनताको हितमा छंदै छैन।मात्र दलका नेताहरू र सत्तासिन हरूका लागि मात्र संधै लैनु गाई भएको छ।

    • @nirg8229
      @nirg8229 2 ชั่วโมงที่ผ่านมา

      संविधान भन्दा पनि मान्छे को नियत ठीक भएन।जहाँ राम्रो नेतृत्व छ त्यहाँ विकास भएको छ।यही संविधान भित्र रहेर पनि २,४ नगरपालिका त राम्रो छ

  • @DhaneshworJha
    @DhaneshworJha ชั่วโมงที่ผ่านมา +4

    रबिलाइ फसाउने कुरा सूर्यले मिडियामा बोली सके

    • @chhabigc9904
      @chhabigc9904 ชั่วโมงที่ผ่านมา

      लज्जा शरणं

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 ชั่วโมงที่ผ่านมา +4

    अरु गर्ने उपाय छैन कन्सर्ट र सेता र कङ्क्रिट टावर निर्माण नै बिकाश मान्नु प्रछ ,
    झेालुङ्गे पुल तर्न २०/- रुपिया तिर्नु पर्ने यहि हेा सम्बृद्ध नेपाल सुखि नेपाली ।

  • @narayanprasadbhusal3940
    @narayanprasadbhusal3940 ชั่วโมงที่ผ่านมา +2

    लाज मान शिक्षक ज्यु। भागबण्डा बाट अायकाले गफनगर ।

  • @gurungsurya60
    @gurungsurya60 ชั่วโมงที่ผ่านมา +4

    होस गर्नुहोस घरको छोरि चेलि छोरा छोरि बुबा आमा तपाइ को घरमा कमायर ल्याउने ब्यति ले कहा बाट कसरि पोइसा चामल नुन तेल कुन तरिका बाट ल्याउदैछ सोधपुछ गरेर मात्र खाने खर्च गर्ने गर्नुस नत्र तपाइ को परिवार मा यक जना ले गरेको गल्ति पुरै परिवार लाइ लाग्न थालेछ नेपाल को कानुन मा

  • @jyotisubba7809
    @jyotisubba7809 ชั่วโมงที่ผ่านมา +2

    Thank you bro

  • @govindmarasini628
    @govindmarasini628 36 นาทีที่ผ่านมา +1

    रबि बाघ हो बाघ कहिले कसै सङ्ग झुक्दैन बाघले कहिल्यै लुकेर शिकार पनि गर्दैन। जय घण्टी 🔔🔔जय नेपाल 🇳🇵🇳🇵रास्वपा जिन्दावाद 💐💐!!

  • @kumartiruwa2506
    @kumartiruwa2506 52 นาทีที่ผ่านมา +1

    मेयर ले गरेको को बिकास ले 4 पटक भएको प्रधानमन्त्री अचम्म हुन्छ ।

  • @एन.के.आनन्द
    @एन.के.आनन्द 2 นาทีที่ผ่านมา

    कटु सत्यता । साहसका लागि धन्यवाद ।

  • @parkdhong
    @parkdhong 28 นาทีที่ผ่านมา +1

    बालेन बालेन बालेन👍️👍️👍️

  • @DhaneshworJha
    @DhaneshworJha ชั่วโมงที่ผ่านมา +2

    पहाडी मधेसी को फिलिंग गराएर 3/4जना ले संविधान घोषणा गराए ।अहिले उहीँ3/4जना हरु अझै भ्रष्टाचार लाइ बलियो बनाउन खोज्दैछ ।एउटै उपाय युबा शक्ति जागनु पर्ने

  • @jbbohara5831
    @jbbohara5831 54 นาทีที่ผ่านมา

    नेपालको जनमुखी पत्रकार ❤❤❤

  • @Zeroyt8
    @Zeroyt8 35 นาทีที่ผ่านมา

    १००% सहि कुरा गर्नु भयो सर

  • @jyotisubba7809
    @jyotisubba7809 ชั่วโมงที่ผ่านมา +1

    Yes right

  • @rohitneupane2071
    @rohitneupane2071 ชั่วโมงที่ผ่านมา +2

    एमाले ,कङ्रेस को गु न्डाराज हो ।किनभने राता रात सत्ता पल्टाउछ ?यो चाहि किन ?

  • @bhaktatamu7176
    @bhaktatamu7176 2 ชั่วโมงที่ผ่านมา +10

    आहा काल २४ न्यूज़ को सैली अति बेस्ट 🙏🙏🙏❤️❤️❤️

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 ชั่วโมงที่ผ่านมา +1

    अब यो गुमाले भन्ने पार्टी सीद्धीनु परछ😮

  • @DhurbaTamatta-pj8ko
    @DhurbaTamatta-pj8ko 38 นาทีที่ผ่านมา

    ये खत्री भाई कारयकरम शुरू भयबाट हामी दलित हेरदैछौ तर तपाईको मुख बाट दलितका कुरा सुनन पाईन भाई

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 ชั่วโมงที่ผ่านมา +3

    call 24 लाई धन्यवाद यो प्रस्तुती ले एका एक आँखा रसायो तर देश मा छ त भ्रष्ट नेता सांसद हरु को जमघट मात्र !
    युवा हरु खाड़ी तिर ! कसरी देश बन्छ त के बिष्णु रिमाल ले गर्ने हो र ?
    पहिला युवा हरुलाई देश मैं बस्ने वातावरण बनाउनू अति आवश्यकता छ भन्न चाहन्छु 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RameshKhadka-ku2sr
    @RameshKhadka-ku2sr ชั่วโมงที่ผ่านมา +1

    Dherai ramro ra vako sahi kura garnu vo hajurle

  • @Kaale_keto
    @Kaale_keto 2 ชั่วโมงที่ผ่านมา +5

    Rabi jindabad❤

  • @NirmalaAdhikari-p2d
    @NirmalaAdhikari-p2d ชั่วโมงที่ผ่านมา

    100%सहिछ।

  • @dikshyaadhikari5191
    @dikshyaadhikari5191 2 ชั่วโมงที่ผ่านมา +4

    Sahi Kura garnu vayo sir salut xa

  • @homgurung3564
    @homgurung3564 2 ชั่วโมงที่ผ่านมา +3

    sahi kura sir

  • @Gyawalibishnudev
    @Gyawalibishnudev ชั่วโมงที่ผ่านมา +1

    अलि उमेरमा भष्टाचार गर्नतिर लागे अब मर्नेबेलामा यिनिहरुले बिकास गर्लान भन्ने के आस गर्नु ।

  • @hariosti8421
    @hariosti8421 39 นาทีที่ผ่านมา +6

    पुरानो नेता हरुले रबि लामिछाने लाइ आक्रमण गर्नु भनेको रास्वपाले प्राप्त गरेको 12 लाख मत र हामी बिदेशमा रहेका 80 लाख युवा लाइ आक्रमण गर्नु हो।
    हेक्का राख सरकार ✊✊

    • @HariOsti
      @HariOsti 3 นาทีที่ผ่านมา +1

      Absolutely right ❤❤

  • @kecedu
    @kecedu 28 นาทีที่ผ่านมา

    Thank you sir .

  • @kisanrai8226
    @kisanrai8226 ชั่วโมงที่ผ่านมา +1

    ए मा ले को राजनितिक सकिरहेको छ।

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 30 นาทีที่ผ่านมา

    सिछे्यन संस्थामा कहीलेपनी राजनीती गर्नु हुनुहुंन्दैन!

  • @lilapaudyal8469
    @lilapaudyal8469 ชั่วโมงที่ผ่านมา +1

    I am with Balen shah.

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 50 นาทีที่ผ่านมา

    मेरो बिचारमा त्यो रबिको सिधाकुरा कार्य क्रम भन्दा त यो राजिब खत्रि हजार गुणा सहि

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 2 ชั่วโมงที่ผ่านมา +7

    बालेन ब्रो जिन्दावाद ।आइ ❤बालेन ।हरि 🕉️🇳🇵💟🙏

  • @krishnabhujel6056
    @krishnabhujel6056 4 นาทีที่ผ่านมา

    Jay ghanti 🎉🎉🎉

  • @purohithsingh1733
    @purohithsingh1733 8 นาทีที่ผ่านมา

    Right

  • @ramdattjoshi7402
    @ramdattjoshi7402 46 นาทีที่ผ่านมา

    Sahi ho

  • @ghanaguragai376
    @ghanaguragai376 ชั่วโมงที่ผ่านมา

    राम्रो कुरोको संशोधनमा सबै दलले साथ दिहाल्छ नि तेरो र मेरो भन्ने कुरै आएन नि।

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 52 นาทีที่ผ่านมา

    राजिब खत्रि लाइ स्यालुट

  • @LalitKhadka-tf6dg
    @LalitKhadka-tf6dg 28 นาทีที่ผ่านมา

    सिरी तिन महाराजाहरू लाइ यस्तो अपमान है न जनता हो यसमा सुरछे को पनि हात त छ

  • @dhrubabahadurthapa2562
    @dhrubabahadurthapa2562 2 ชั่วโมงที่ผ่านมา +3

    Good news sir ❤️🙏🙏😍😍😍sulot❤️❤️❤️🙏🙏good luck

  • @kbrana4305
    @kbrana4305 33 นาทีที่ผ่านมา

    Sir you are really journalist your voice is really public voice I salute to your voice. keep it up.

  • @bobbybk7601
    @bobbybk7601 37 นาทีที่ผ่านมา

    हामी पनि त्यही थिएउ बालेनको नाम लिन्छस भन्दै कुटिरा थिए

  • @dilliramgiri524
    @dilliramgiri524 2 ชั่วโมงที่ผ่านมา +3

    very good

  • @rajupokhrel7186
    @rajupokhrel7186 ชั่วโมงที่ผ่านมา +1

    Ravi nidosh

  • @nathurammahato8176
    @nathurammahato8176 32 นาทีที่ผ่านมา

    राजतन्त्र चाहिन्छ म काग्गेभ

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 58 นาทีที่ผ่านมา

    एस्ता शिक्षक भएपछी कसरी शिक्षामा सुदार हुन्छ ।

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 ชั่วโมงที่ผ่านมา +5

    १००% सहि छ ।

  • @lilapaudyal8469
    @lilapaudyal8469 51 นาทีที่ผ่านมา

    I am with constitutional monarchy.

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 56 นาทีที่ผ่านมา

    नक्कली भुटानी सर्नाथी ले अब क्यनेडा शीत सम्झौता हुँदै छ अब युवा युवती क्यानेडा बेच्ने आर्जु को कुरा भएको छ !

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d ชั่วโมงที่ผ่านมา +1

    Jaya balen sir ❤❤❤❤

  • @bibekdhungana9202
    @bibekdhungana9202 55 นาทีที่ผ่านมา

    हेहेहे प्रधानमन्त्री का प्रमुख सल्लाहकार ले कन्सर्ट गर्दै देश बन्छ भनेर बुझे पछि झन प्रधानमन्त्री लाई कस्तो सल्लाह दिदा रहेछन र देश किन यस्तो अबिगत भयो भन्ने कुरा सल्लाहकार बाट थाहा भयो हेहेहेहे

  • @sumankhadka9226
    @sumankhadka9226 46 นาทีที่ผ่านมา

    एस्ता बिस्णु रिमाल जस्ता जन्तुलाई एस्तो बुद्धि कसरी आउँछ होला ?????

  • @haridhakal9149
    @haridhakal9149 2 ชั่วโมงที่ผ่านมา +1

    सहि कुरा सर

  • @f.l.f.f.l.f.8409
    @f.l.f.f.l.f.8409 55 นาทีที่ผ่านมา

    True news

  • @deeparai9527
    @deeparai9527 ชั่วโมงที่ผ่านมา

    जय बालेन🙏

  • @NakulDeuja-bj5ow
    @NakulDeuja-bj5ow ชั่วโมงที่ผ่านมา

    Well said beo

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 46 นาทีที่ผ่านมา

    💯👍✊🏼

  • @HomKhsi
    @HomKhsi 8 นาทีที่ผ่านมา

    एउटा कुरा मनोविज्ञान हिसाबले बुझ्नुपर्छ जति बालम समर्थन र बालेनलाई खेदो खन्छन् नि पुराना पार्टीहरूले आफ्नो इमेज आफै घटाएर ८४ मा भोट पनि घटाउँदै छन्

  • @DevnarayanSharma-u8n
    @DevnarayanSharma-u8n 2 ชั่วโมงที่ผ่านมา

    नेता।भनाउदा।हरुले।मनन।गरुन

  • @kaleymgr1796
    @kaleymgr1796 ชั่วโมงที่ผ่านมา

    Salam cha rajib sir. Very well said you are one man army journalist

  • @ChetBahadurBudhathoki-p2w
    @ChetBahadurBudhathoki-p2w ชั่วโมงที่ผ่านมา

    को भतुवा झोले महिला कार्यकर्ता रहेछ यो महिला आफै न्यायाधिश बनेर किन कराइ रहेकी छे ?

  • @b.mpradhan4129
    @b.mpradhan4129 2 ชั่วโมงที่ผ่านมา +1

    ❤ Yes Yes Yes Patrakar 💖 Bhai ❤ good analysis ❤ thanks 👍 🙏 Jay Balen ji 🙏 👍 ❤

  • @jyotisubba7809
    @jyotisubba7809 2 ชั่วโมงที่ผ่านมา +1

    Yes you are right

  • @binabina7708
    @binabina7708 2 ชั่วโมงที่ผ่านมา +2

    पुराना पार्टीका लुटेरा झाेले भ्रस्ट नेताहरुलाई 2084 काे निर्बाचनमा जिराे बनाउनुपर्छ जुनसुकै पार्टीको नेताहरु भयपनी नया उम्मेदवारलाई बिजयी बनाउनुपर्छ ।

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 ชั่วโมงที่ผ่านมา

    यस्ता हरु त सलाहाकार छन अनी कसरी हुनछ केपी बुद्धि सुद्द😂

  • @MotithaPa-q6p
    @MotithaPa-q6p 2 ชั่วโมงที่ผ่านมา +1

    💯%sahi kura xa

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 58 นาทีที่ผ่านมา

    Jay balen sir

  • @otakurai9638
    @otakurai9638 58 นาทีที่ผ่านมา

    नक्कली कम्युनिस्ट एमाले उरोलो गति।

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 ชั่วโมงที่ผ่านมา +1

    दलालि बखान?

  • @jyotisubba7809
    @jyotisubba7809 ชั่วโมงที่ผ่านมา

    Wow

  • @DhanBahadurLimbu-s2x
    @DhanBahadurLimbu-s2x 21 นาทีที่ผ่านมา

    बालेन सर ५ बर्ष थाई स्थानीय सरकार हुन केन्द्र कोत कति महिना र दिन हो थाहनै छैन

  • @rkreel3371
    @rkreel3371 50 นาทีที่ผ่านมา

    reality news 24 🇳🇵

  • @rupthapa4074
    @rupthapa4074 ชั่วโมงที่ผ่านมา +1

    Yo samay 12 bhai bahek mediako ho kbrdari jari rahos aawaz bulanda banos❤❤❤

  • @dhanbahadur9042
    @dhanbahadur9042 2 ชั่วโมงที่ผ่านมา +1

    Timro yo boli le ta desh ma ek 6in Pani basna man laagena patrakaar jiu......timi aafai kamaau deshko sachha nagarik hajur nai hundo rahe6 hose 🎉🎉

  • @shardakc608
    @shardakc608 53 นาทีที่ผ่านมา

    Jaya hos balen

  • @gangarai3501
    @gangarai3501 59 นาทีที่ผ่านมา

    हे भगवान यो अराजक अपराधी क्रुर पापी केपीको घिन लाग्दो अनुहार हेर्न नपरोस प्रभु । यसलाई जसरी पनि उठाईहाल प्लिज ।

  • @tej.thakulla391
    @tej.thakulla391 3 ชั่วโมงที่ผ่านมา +4

    Kp le राणा सासन लागु ग्रनुभो केग्रने

  • @AnjaliThapa-v5s
    @AnjaliThapa-v5s ชั่วโมงที่ผ่านมา

    Kp rip

  • @jyotisubba7809
    @jyotisubba7809 ชั่วโมงที่ผ่านมา

    Oh sad news

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 ชั่วโมงที่ผ่านมา +1

    KALO SAAP HARUDEKHI SABDHAN RAHANUHOLA SATHIHARU PLEASE PLEASE PLEASE ❤❤

  • @rajikumartamang7819
    @rajikumartamang7819 2 ชั่วโมงที่ผ่านมา +1

    हमी बालेन सरलाई जिन्द् बाद भन्छु ! ८४ में बालेन सरको मन्त्री बनाउनु पर्छ भनेछु.!