सहकारी काण्ड: यसरी फस्दै रवि ! प्रतिवेदनमा राजनीतिक सौदाबाजीको आशंका,राजस्व समेत छली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 72

  • @ShibhaThing
    @ShibhaThing 2 ชั่วโมงที่ผ่านมา +21

    राम्रो जतिलाइ सबैलाइ सिध्याउनेबो राडिका छोराहरुले अब बाकि बालेनलाइ पनि सिध्याउनु बेरछैन राडिको छोराहरुले

  • @rajanrai6171
    @rajanrai6171 ชั่วโมงที่ผ่านมา +3

    सबै दोषिलाई कार्वाही गर्नु पर्छ रबि होस कि जिबि धनराज गुरुङ्ग

  • @Kaale_keto
    @Kaale_keto 2 ชั่วโมงที่ผ่านมา +5

    Rabii lae puna saath xa❤

  • @Patherkot-Highkot
    @Patherkot-Highkot ชั่วโมงที่ผ่านมา +1

    रबि लाई सिदयाउने खेल अनि बालेन लाई पनि करोड ठगी भन्ने कुरा आइरहेको छ युवा एक जुट हौ अनि बचाऔ

  • @binodkhulal
    @binodkhulal 8 นาทีที่ผ่านมา +1

    सबैले रबिलाई पोलेको रैछन तर रबि क्लिन क्लिन भन्दै उफ्रेको देख्दा अचम्म नै लाग्यो!
    सबै जोगि एकै हुन

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan4802 2 ชั่วโมงที่ผ่านมา +4

    ११०० पेज को प्रतिवेदन पढेर समाचार लेखेर पढेर भन्न

  • @thapa246
    @thapa246 2 ชั่วโมงที่ผ่านมา +4

    40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
    खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @prabinshrestha-q8b
    @prabinshrestha-q8b 2 ชั่วโมงที่ผ่านมา +4

    कांग्रेसबाट परिचालित मिडिया हो यो।

  • @ganeshpuri369
    @ganeshpuri369 ชั่วโมงที่ผ่านมา +3

    रबिले मात्र खाए त सहकारिको पैसा अरु कुरा सुन्न पाइन्दैन पत्रकार सबैझोले पटिका

  • @shah_ram
    @shah_ram 55 นาทีที่ผ่านมา

    Desh bhanau xain sab Rabi Rabi bhani rax

  • @SanjayGurung-rb8cn
    @SanjayGurung-rb8cn 5 นาทีที่ผ่านมา

    ठगमारा जो सुकै होस्, जेल सजाय होस् 👍

  • @BishnuPoudel-s2i
    @BishnuPoudel-s2i 2 ชั่วโมงที่ผ่านมา

    Rabi isright ,

  • @bisalregmi4836
    @bisalregmi4836 31 นาทีที่ผ่านมา

    अब त्यो बेला TV हेर्ने दोषी हुन भन्न बेर छैन
    गैरकानुनी तरिकाबाट लगानी गरेको TV किन हेरेको

  • @ramkhatiwada6093
    @ramkhatiwada6093 ชั่วโมงที่ผ่านมา

    याे परिचालित टेलिभिजन हाे याे बहिस्कार गराै

  • @balveerbestu6819
    @balveerbestu6819 18 นาทีที่ผ่านมา

    अनि धनराज लाई कहिले हुन्छ कारबाही मूजी धोती मीडिया ⚔️🪓🪓🤘🙏

  • @ghanshyambam4597
    @ghanshyambam4597 2 ชั่วโมงที่ผ่านมา +2

    सहकारी ठग भगवान जेल जाने भय त

    • @thapa246
      @thapa246 2 ชั่วโมงที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

    • @Mayankkhadka5630
      @Mayankkhadka5630 ชั่วโมงที่ผ่านมา

      Eh sun bhutani taskar ko beu Tag ko headmaster teyo teyaro vauju ani daju haru lai sodha ani teyo dhanraj lai sodha ani ko jail janxa thaha hunxa wait gardai gar aaba temi haru ka din dhari xaen.

    • @thapa246
      @thapa246 ชั่วโมงที่ผ่านมา

      @@Mayankkhadka5630 40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!! भ्रम नछर्दा हुन्छ काङ्ग्रेस र एमाले का दलाल भोकमरीहरु

    • @Satishkar1753
      @Satishkar1753 ชั่วโมงที่ผ่านมา

      Jaisa karta waisa bharta😂😂

  • @riyancerubi1615
    @riyancerubi1615 2 ชั่วโมงที่ผ่านมา

    कति रवि रवि भन्न सकेको होला सबै लाइ था त छ रवि को नाम नभनी समाचार बन्दैन की क्या हो

  • @Satishkar1753
    @Satishkar1753 ชั่วโมงที่ผ่านมา +2

    Sahi reporting❤❤

  • @keshabdahal2950
    @keshabdahal2950 ชั่วโมงที่ผ่านมา

    त चि कुन पाटी बाट परिचालित होस

  • @krishnashrees1863
    @krishnashrees1863 2 ชั่วโมงที่ผ่านมา +5

    खाली रबिको पछि नलाग पत्रकार महोदय ८७अर्ब को हिसाब माग क कस्ले खायो हिम्मत छ

    • @thapa246
      @thapa246 2 ชั่วโมงที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @laxamanacharya5215
    @laxamanacharya5215 2 ชั่วโมงที่ผ่านมา

    झोले मिडिया कति रबिलामिछाने को पछाडी परेको होला ,कांग्रेस ,एमाले देस बिगारी सकेको छन् तेतातिर ध्यानाकर्षण होस्

  • @BikramlamaBikram
    @BikramlamaBikram 2 ชั่วโมงที่ผ่านมา

    यो चोर सरकार ले राम्रो मान्छेलाई काहा बाच्न् दिन्छ त।भ्रष्टाचार दलाल माफिया ले चलाको छ यो देश नै अबो वालेन शाह लाई पनि एउटा केष बनायर फसाउन बेर छैन

  • @DurgeSharki
    @DurgeSharki ชั่วโมงที่ผ่านมา

    होएन

  • @nirajanbhatta29
    @nirajanbhatta29 ชั่วโมงที่ผ่านมา

    12 bhai ko news

  • @kbraut1870
    @kbraut1870 ชั่วโมงที่ผ่านมา

    अब बंगलादेश हुने दिन आउँदैछ हेर्दै जा धन राज र ऋषि केस को न्युज खोइ झोले मीडिया

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 2 ชั่วโมงที่ผ่านมา +1

    यत्रो प्रमाण को बाबजुत पनि के हेरी रको छ नेपाल सरकार तुरुन्त गिरफ्तार गरी उप्रान्त कुनै पनि पार्टीको सदस्य सम्मा हुन नपाउने गरी निलम्बान गर्नु पर्यो ठग रविलाई

    • @thapa246
      @thapa246 2 ชั่วโมงที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @nandatilija
    @nandatilija 53 นาทีที่ผ่านมา

    जोक्कर अमेरिका लाई चकमकाएर आएको दाका😂😂

  • @Jiyagannu
    @Jiyagannu 30 นาทีที่ผ่านมา

    12 भाइ राणिको बान

  • @govindatamang4201
    @govindatamang4201 ชั่วโมงที่ผ่านมา

    Yoyo news hoina gugu news raknu parne yo channel ko nam

  • @BadalkumarSharma-m9s
    @BadalkumarSharma-m9s 57 นาทีที่ผ่านมา

    गगनेको टिभी होकि के हो

  • @amarshahi386
    @amarshahi386 57 นาทีที่ผ่านมา +1

    त्यो बोल्न पर्दैन 😂😂

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 2 ชั่วโมงที่ผ่านมา

    Yi Surya thapalai kasaile ghin laagdo rupmaa praying gariraheko xa.

  • @thaparonit7793
    @thaparonit7793 ชั่วโมงที่ผ่านมา

    यो मिडिया काङ्ग्रेस को झोले हो

  • @harirana2954
    @harirana2954 ชั่วโมงที่ผ่านมา

    चुप राडा बान rabi is always hero त हरुको कण्डो भाच्छ अब रबिले

  • @KuberAdhikari-q2i
    @KuberAdhikari-q2i 2 ชั่วโมงที่ผ่านมา

    Yoho fohori manupulated and corrupted tv ho bhannay kura pani bujhna garo chaina….

  • @shreerambhujel8053
    @shreerambhujel8053 ชั่วโมงที่ผ่านมา

    Ya congress ko news rabi ko kati khado garya ko

  • @nandabasnet660
    @nandabasnet660 37 นาทีที่ผ่านมา

    सुर्य थापा लगायत स परिवारमा हार्दिक श्रद्धाञ्जली 😂😂😂😂

  • @ramkhadka8872
    @ramkhadka8872 2 ชั่วโมงที่ผ่านมา

    Aru 82 arab 15 karod ko kurai nikaldainan

  • @NGSubash0406
    @NGSubash0406 2 ชั่วโมงที่ผ่านมา

    सहकारीमा रविको संलग्नता नभएता पनि जसरी कांग्रेस र एमाले कसरी फसाउन सकिन्छ भनेर लागि परेका छन्,त्यो आफैलाई घातक हुनेछ । विशेष गरि गगन थापालाई !!

  • @naranthapa5649
    @naranthapa5649 2 ชั่วโมงที่ผ่านมา

    Jatti khera nee rabi ko name liyena vne inko media chaldaina

  • @saritasaritu8248
    @saritasaritu8248 ชั่วโมงที่ผ่านมา

    payekai ho clean cheat ta anyhow Rabi fasau vanera Fala lageka xan

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q 16 นาทีที่ผ่านมา

    Sab nayadish paturkar midea sabai 😂

  • @Mayankkhadka5630
    @Mayankkhadka5630 ชั่วโมงที่ผ่านมา

    Khate kati ravi ravi teyo hami lai pani thaha xa chor media kati yauta ravi ko paxadi hat dhoyar lagxau yadi himat xa vani ghari vandu, bhutani, teramx ,dhanraj tag ho yo bare ma van na yasari media ma pate ko kati paisa mileyo temi haru lai samachar vana.

  • @rohitkumarraut8410
    @rohitkumarraut8410 ชั่วโมงที่ผ่านมา

    Aba Ravi mathi khedo garne media pani sakinxa aru kehi kam xaina arab ko ghotala chai khoj khate newswala

  • @gokulpoudel9948
    @gokulpoudel9948 ชั่วโมงที่ผ่านมา

    Congress media ho yo 😂😂😂

  • @GangaDulal-g1b
    @GangaDulal-g1b ชั่วโมงที่ผ่านมา

    Surya Thapa jasto parsta dimag navayko neta lai samiti ma rakhera janta le k bujne baula le po ghari k bolxa ghari k

  • @Satishkar1753
    @Satishkar1753 ชั่วโมงที่ผ่านมา

    Rabi le kharab kaam garekai ho.Balen sanga compare garna mildaina

  • @ElinaSubedi-i1d
    @ElinaSubedi-i1d 2 ชั่วโมงที่ผ่านมา

    Yo news Chanel lae bahiskar garu

    • @thapa246
      @thapa246 2 ชั่วโมงที่ผ่านมา

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @MamtaGurung-ib3ue
    @MamtaGurung-ib3ue 2 ชั่วโมงที่ผ่านมา

    bakwas news

  • @princxettrivlog342
    @princxettrivlog342 2 ชั่วโมงที่ผ่านมา

    Jhole putrakar

  • @razendraollie6331
    @razendraollie6331 2 ชั่วโมงที่ผ่านมา

    Timro hawa news's narakh

  • @AchyutPoudel-b7q
    @AchyutPoudel-b7q 2 ชั่วโมงที่ผ่านมา

    खाते मिडिया