Balen shah, Rabi lamichane र Durga Prasai बारे वरिष्ठ पत्रकार भूषण दाहालको गहन विश्लेषण Bhusan Dahal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

ความคิดเห็น • 115

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 2 ชั่วโมงที่ผ่านมา +34

    नेपाली संचार जगतको एक कर्मनिष्ठ देशभक्त संचारकर्मी भूषण दाहाल ज्युको बिचार ,, विश्लेषण सुन्ने मौका मिलाई दिनु भएकोमा .. Everest Nepal media र पत्रकार मित्रलाई हार्दिक धन्यवाद 😊❤🙏🇳🇵

  • @rajarijal441
    @rajarijal441 2 ชั่วโมงที่ผ่านมา +18

    नेताहरूको काम छैन सबैलाई जेल हाल्नुपर्छ

  • @nabinnepal3688
    @nabinnepal3688 ชั่วโมงที่ผ่านมา +6

    जमानादेखि भुषण दाहाल सरको पत्रकारिता हेर्दै आएको छु एकदम मनपर्छ

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv ชั่วโมงที่ผ่านมา +9

    नेपालको सञ्चार जगतमा देशभक्तले ओतप्रोत भएका सञ्चारकर्मी भूषण दाहालज्यू देशलाई माया गर्ने एउटा देशभक्त नागरिक अनवरत रुपमा विगत ३५ वर्षदेखि देशका धेरै मुर्दन्य व्यक्तिहरूसँग संवाद गर्नुभएको छ। र सही सूचना पनि लिनुभएको छ। आज जे विश्लेषण गर्नुभएको छ यो नेपाल र नेपाली जनताको लागि एउटा इतिहासको पन्ना बनेको छ। यो राष्ट्रबाट तपाईँहरूले धेरै लिनुभयो अब तपाईँ जस्तो पत्रकारले पनि बाँकी जीवन देशलाई दिनुहोस्। यही हामी तमाम नेपालीको आग्रह छ। बालेनसँग संवाद आजै गर्नुस्। जय देश जय मातृभूमि जय जय नेपाल

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 ชั่วโมงที่ผ่านมา +12

    भुसाल ज्यु अब सबैबाद यकतर्फ राखेर पैला शेरे प्रचण्ड ओलि को बिकल्प शक्ति निर्माण गर्न जरुरी छ।

    • @sevakBhusal
      @sevakBhusal ชั่วโมงที่ผ่านมา

      Hunxa😂

  • @gopalgurung4227
    @gopalgurung4227 48 นาทีที่ผ่านมา +2

    भूषण दाहालको राजनितिक विश्लेषण अति उत्कृष्ट लाग्यो।

  • @rabibaral9333
    @rabibaral9333 3 ชั่วโมงที่ผ่านมา +11

    १००% बालेन ।

  • @subashprasai9118
    @subashprasai9118 3 ชั่วโมงที่ผ่านมา +6

    जय दुर्गा प्रसाईं ❤❤❤❤❤

  • @RudharaBadhur
    @RudharaBadhur 3 ชั่วโมงที่ผ่านมา +10

    Jay durga prasai,jay balen shah 💕💕

  • @shivachalise6488
    @shivachalise6488 45 นาทีที่ผ่านมา +2

    अब पुराना पार्टी हरुलाई विसराम दिनुपर्छ । 84 को लागी यहीं जन चेतन गाऊ गाऊ पुऱ्याउनु पर्छ।

  • @VikramMagar-cr2cv
    @VikramMagar-cr2cv 29 นาทีที่ผ่านมา +1

    बरिष्ठ पत्रकार भुषण सर को बुझाई र विश्लेषण अत्यन्तै सम्मान योग्य छ। तपाईं जस्ता व्यक्ति हरुले युवा वर्गलाई अगाडी बढाई मार्ग निर्देशन गर्नुपर्छ तब मात्र बृद्धको अनुभव र युवाको जोस बाट देश विकास ले गति लिन सक्छ ।

  • @Art_queen97
    @Art_queen97 2 ชั่วโมงที่ผ่านมา +5

    Good luck balen jindabad

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 3 ชั่วโมงที่ผ่านมา +5

    Absolutely correct sir 👍👍👍❤️❤️🇳🇵🇳🇵

  • @santosh-r2w5u
    @santosh-r2w5u 45 นาทีที่ผ่านมา +3

    बुढेसकालमा नि कती हेन्सम हो ,
    अझै धेरै बर्स यस्तै देख्न पाईयोस !

  • @aaravrana324
    @aaravrana324 40 นาทีที่ผ่านมา +1

    सहि भनाई राख्नु भो 👍️👍️। सलाम छ। 🙏🙏🙏

  • @AshokRajbanshi-st1zb
    @AshokRajbanshi-st1zb 2 ชั่วโมงที่ผ่านมา +3

    ek dam sahi kura ho sir ko ❤❤

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb ชั่วโมงที่ผ่านมา +2

    एउटा कुरा मन पर्यो रेस जित्न अरबी घोडा चाहियो तर तबलामा गधा मात्र बाँधेको रहेछ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 ชั่วโมงที่ผ่านมา +2

    यो संबिधान टाठा, बाठा, सुकिला मुकिला र ठुला दलका नेताहरूलाई मात्र फाइदा हुने देखिन्छ ।
    नेताको जिवन स्तर दिन दिनै सुविधासम्पन्न भएकोछ भने
    जनताको जिवन स्तर गरिवी,
    वेरोजगारी र निराश जनक हुँदै
    गएकोले युवाहरू खाडीमुलुक,
    मलेसिया लगायत अन्य मुलुकहरूमा रोजगारीकालागी
    जान बाध्यछन ।

  • @arjunpandey6331
    @arjunpandey6331 2 ชั่วโมงที่ผ่านมา +2

    गफ गर्न सजिलो छ काम गर्न गाह्रो जय होस् सवैको

    • @thankforeverything4752
      @thankforeverything4752 ชั่วโมงที่ผ่านมา

      Ani balen le ta kaam gardai cha ta , pahila aafu imandaar hunu parcha ani nidaar bhaincha ani kaam garna sajilo huncha , ye buda haru ko paap nai yeti cha ki kasailai ali kati pani tight garyo bhani paap bahira nikalidinchan.

    • @chandraguragainprasad6576
      @chandraguragainprasad6576 ชั่วโมงที่ผ่านมา +1

      त्यही भएर बूढो गोरुले गाई ओगटे जस्तो ओगटेर बस्नु हुदैन , सक्ने लाई छोडी दिनुपर्छ ।आर्यघाट पनि कुर्सिमै बसेर जाने हो र ?!

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u ชั่วโมงที่ผ่านมา +2

    Bhusan Dahal jee Great jagadesh SIR Great

  • @bsunshakya
    @bsunshakya 2 ชั่วโมงที่ผ่านมา +1

    In-depth prognosis: great applause to Bhusan Dahal!!!!!!!!

  • @deeparai9527
    @deeparai9527 28 นาทีที่ผ่านมา

    एकदम सहि🙏जय बालेन❤

  • @madhangiri8114
    @madhangiri8114 นาทีที่ผ่านมา

    भसण सर को बोलीमा दम् छ🙏🙏🙏🙏

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 ชั่วโมงที่ผ่านมา +2

    Good news for civilian

  • @jeetpun1621
    @jeetpun1621 2 ชั่วโมงที่ผ่านมา +2

    उखान tukke "Oli" outdated भै सक्यो.
    Oli "emperor's new clothe हो."
    अब उप्रान्त Balen को फोटो "t shirt 👕" maa मात्र होइन Ghar 2 मा GKing PN Shaha र king Mahendra पछि Balen को फोटो raakhne हो.
    2046 र 2062-63 ko तथा कथित जनआंदोलन maa नेपाली जनता को हताहती लाई ध्यानमा राखि पुर्खा ले आर्जन gareko नेपाल र श्री पेंच लाई नेपाली जनता को जिम्मा लगाई, नेपाल मै बस्नै निधो गरे . जबकि अफगानिस्तान को Asaraf Ghani र सिरिया को Asad को बारे मा हामी सबै लाई थाह छ.
    अर्थ हो, 2010 मा लीबिया को Gaddafi or 2045 मा भक्तपुर को Haiju बनने इच्छा छ कि क्या हो . जय नेपाल 🇳🇵

  • @dipakkafle6527
    @dipakkafle6527 35 นาทีที่ผ่านมา +1

    Sahi kura

  • @Januka-m5i
    @Januka-m5i 36 นาทีที่ผ่านมา +2

    Dami interview❤

  • @rabinbk2342
    @rabinbk2342 54 นาทีที่ผ่านมา

    दामि❤❤❤ मेराे❤❤दाजु❤भुसन❤

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 ชั่วโมงที่ผ่านมา +2

    राजा आजको आवश्यकता 🇳🇵🙏

  • @sanobhaikc9321
    @sanobhaikc9321 18 นาทีที่ผ่านมา

    जय बालेन 🇳🇵🌹🌻🌺♥️ जय नेपाल

  • @yugalshah2836
    @yugalshah2836 2 ชั่วโมงที่ผ่านมา +5

    No doubt, Balen has developed काठमाडौं within,, 2years. If Balen has given 10 years then Nepal will be developed country like Singapur.

    • @thankforeverything4752
      @thankforeverything4752 ชั่วโมงที่ผ่านมา

      Nepal only need infrastructure then automatically nepal will be develop country . For eg. Farwestern region have to much medicinal plant but not industry to pruduce medicine , its due to lack of good transport facilities . Road will make easy to get maket of apple , junar , grapes tanspotation cost will be low and our product can compete will indian and chinese apple . We have huge 3 border state of india with population of 46 crore. maximum is hindu due to lack transport and bad situation of road and regular accident many tourist avoid to come nepal . Nepal can be heaven for long drive if proper 4 lane highway is built all over nepal . Making ring road type covering all nepal.

  • @krishnapokhrel1971
    @krishnapokhrel1971 ชั่วโมงที่ผ่านมา +2

    100%❤❤

  • @ramdamff2936
    @ramdamff2936 51 นาทีที่ผ่านมา

    ❤❤❤❤❤ जय वालेन् जय नेपाल

  • @GovinSubba-sp7xd
    @GovinSubba-sp7xd ชั่วโมงที่ผ่านมา +2

    Good

  • @diwanraut1021
    @diwanraut1021 54 นาทีที่ผ่านมา

    भ्रष्ट, ठग, माफिया अपराधीलाई पनि एउटा सच्चा देशभक्त नेतासंगै मिसाएछ ।

  • @tha4984
    @tha4984 นาทีที่ผ่านมา

    हामी नेपालीहरु क्रान्ति र परिवर्तनको भ्रममा छौं (लोकतन्त्र र गणतन्त्र) यी कठपुतली राजनीतिज्ञहरुले ल्याएका तथाकथित दावीहरु विदेशी मालिकहरुले दिएको ठगी हो ।

  • @YugalChaudhari-u8w
    @YugalChaudhari-u8w 51 นาทีที่ผ่านมา

    सत्य र राम्रो कुरो हो तपाइँ हरुको

  • @arjundahal6743
    @arjundahal6743 ชั่วโมงที่ผ่านมา +1

    Jaya durgea🙏🙏

  • @Alishabhattarai33
    @Alishabhattarai33 ชั่วโมงที่ผ่านมา

    जय नेपाल🕉️🙏

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 31 นาทีที่ผ่านมา

    Salute Great journalist Bhushan dahal jiu

  • @pralhadlamichhaney7692
    @pralhadlamichhaney7692 45 นาทีที่ผ่านมา

    Dherai ramro kura.

  • @gyanbahak1771
    @gyanbahak1771 ชั่วโมงที่ผ่านมา +2

    मलाई मन पर्ने पत्रकार भुसन जि नमस्कार

  • @IndiraRajbhandari
    @IndiraRajbhandari ชั่วโมงที่ผ่านมา +1

    Yes sir

  • @bishnukarki9853
    @bishnukarki9853 2 ชั่วโมงที่ผ่านมา +2

    100%

  • @MohanPun-g5o
    @MohanPun-g5o ชั่วโมงที่ผ่านมา

    Bhusan dahal ji,ramro bislesarn chha.

  • @gangapathak3848
    @gangapathak3848 2 ชั่วโมงที่ผ่านมา +1

    So nice and realistic thoughts Bhushan gee

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 ชั่วโมงที่ผ่านมา

      Very well said Mr Sunday pop😊😊

  • @dreamersdream8465
    @dreamersdream8465 ชั่วโมงที่ผ่านมา

    Well said Bhusan Dahal sir

  • @user-sakuranakago
    @user-sakuranakago ชั่วโมงที่ผ่านมา

    Greate bushan sir you are Greate for the analyzing of the Nepalese politics… guide us for better country

  • @iambee6062
    @iambee6062 2 ชั่วโมงที่ผ่านมา

    राजाता गाेतम बुदद जसता यक खालकाे रुपमा देखिय र जनताकाे चाहना अनुसार सरकक छाेडिदियर जनताकाे नासाे जनताला सुमपिदिय,अब जनतालृे अाफनाे नासाे लिदिन अागरह गरिरहेका छन,किताब लेखियका छन , जय देश ।जय भषण र दुरगाजि।

  • @AnimalFriends9
    @AnimalFriends9 2 ชั่วโมงที่ผ่านมา

    मह जोडिले राजाकै पालामा कति व्यंगात्मक कार्यक्रम सुपरहिट हुने गरेर कसरी बनाए त यदी बोल्न नपाउने भए? मलाऐ याद छ "पारासाईट" भन्ने प्रहसन हेरेको राष्ट्रिय सभा हलमा। अब प्रजातन्त्रको नै कुरा गर्ने हो भने यसको अर्थ सही अर्थमा न जनताले बुझेका छन्, न त नेता भनाउँदा दलालहरुले। Bhusan vai you are doing a great job, so keep up the independent spirit and keep serving. I can definitely contribute you to create content about some material that no one in Nepal has explored.

  • @shukrarai8979
    @shukrarai8979 2 นาทีที่ผ่านมา

    Bhusan Dahal great

  • @dibakarpant3390
    @dibakarpant3390 34 นาทีที่ผ่านมา

    Thought ! Jay Hos !

  • @pushpabhatt2372
    @pushpabhatt2372 43 นาทีที่ผ่านมา

    Extremely nteresting and mind-blowing interview.

  • @nirajshrestha9926
    @nirajshrestha9926 53 นาทีที่ผ่านมา

    हेर्नुस हजुर कटी अन्याय गाँस काटेर हामीले सहकारीमा राख्या पैशा यो राज्य मा राज गर्ने ले गुहारमाग्दा उल्टै लाठीहान्छ के यस्तै चल्लात राज्य

  • @forgotten961
    @forgotten961 ชั่วโมงที่ผ่านมา

    Bhushan dahal very good 👍.

  • @chandrapandey1875
    @chandrapandey1875 48 นาทีที่ผ่านมา

    पाहुना लाई बोल्न दिनु हो सर 😢

  • @sureshpoudel5149
    @sureshpoudel5149 ชั่วโมงที่ผ่านมา

    Very good vushan sir.❤❤❤

  • @krishnabasnet7524
    @krishnabasnet7524 56 นาทีที่ผ่านมา

    good job

  • @GaneshRaikhola
    @GaneshRaikhola 39 นาทีที่ผ่านมา

    I like sir

  • @RameshBista-t2r
    @RameshBista-t2r ชั่วโมงที่ผ่านมา

    Well-done bhusan

  • @किराँतीकिङ्ग
    @किराँतीकिङ्ग ชั่วโมงที่ผ่านมา

    Good man

  • @surajkc7424
    @surajkc7424 ชั่วโมงที่ผ่านมา

    balan is great kasalaila chalaune cossis na garnu hola khabardar hamai xau❤❤❤❤❤❤jaya balan

  • @lalbahadurkuwar1217
    @lalbahadurkuwar1217 ชั่วโมงที่ผ่านมา

    सहि कुरो हजुर

  • @dilliramgiri524
    @dilliramgiri524 47 นาทีที่ผ่านมา

    jay balan sha jindabad balan sha

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 2 ชั่วโมงที่ผ่านมา

    सायद हिजो भूषण दहालको एउटा कार्यक्रम प्रसारणमा रोक लगाएको थियो त्यो बेलाको सरकारले ।त्यसैको प्रतिकृया जस्तो लाग्यो है मलाइ चाही यिनका अगाडिका प्रत्येक गतिबिधी नियाल्दा र खोतल्दा।🤔🤔🤨

  • @dipakkafle6527
    @dipakkafle6527 35 นาทีที่ผ่านมา

    Sahi❤❤❤❤kura

  • @roshantmg9096
    @roshantmg9096 18 นาทีที่ผ่านมา

    Great
    At this moment civilian is conscious so next election all depolitics will be washed away forever it's sure 🙏🙏

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t ชั่วโมงที่ผ่านมา

    Vusa dahal ju Naman gardachu hajur yakdam shahi bislesan ojsbi vanai paskinu vayakoma thanku puna Naman gardachu

  • @jitendradhimal3504
    @jitendradhimal3504 ชั่วโมงที่ผ่านมา

    Jay Balen ❤

  • @micleguvaju5492
    @micleguvaju5492 2 ชั่วโมงที่ผ่านมา

    Balen shah jindaabaad vannus tapaiko jasto manche l yehi vanne ho

  • @yeti9127
    @yeti9127 48 นาทีที่ผ่านมา

    👍

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 ชั่วโมงที่ผ่านมา

    भूषण दहाल शर मेरो उच्च सम्मान छ तपाई प्रति, मात्र तपाईले राजनेता भनेर कसलाई ईङ्गित गर्नुभयो? मैले त दलाल नेता भन्दा कोही देखिन।

    • @thankforeverything4752
      @thankforeverything4752 ชั่วโมงที่ผ่านมา +1

      Balen lai

    • @rajeshwormalla9457
      @rajeshwormalla9457 ชั่วโมงที่ผ่านมา

      ​​@@thankforeverything4752होइन, पुराना नेताको प्रसङ्ग हो की।

  • @sanushrestha4958
    @sanushrestha4958 ชั่วโมงที่ผ่านมา

    एक दम सहि कुरा भुसन सर

  • @Kasa690
    @Kasa690 ชั่วโมงที่ผ่านมา

    ❤❤KATI DAMI BISLAYSAN HAJUR PANI RA SA PA MA AAUNNA JARURI CHA .RA SA PA RABI KO MATRA HOINA JANATA KO HO RABI PACHI HAJUR AAUNA PARCHA RA SA PA MA

  • @SubashThapa-h7z
    @SubashThapa-h7z ชั่วโมงที่ผ่านมา

    Balen shah

  • @raikeera69
    @raikeera69 2 ชั่วโมงที่ผ่านมา

    Bhusan Ji मान्छे सही लाग्छ.. तथापि वहाँको Monarchy प्रतिको समर्थन नगरीदिए हुन्थ्यो कि भन्ने लाग्छ ! फेरि त्यो वहाँको नैसर्गिक अधिकार पनि हो !
    🙏🙏

    • @thankforeverything4752
      @thankforeverything4752 ชั่วโมงที่ผ่านมา

      Monarcy is not bad but monercy should be like japan.

    • @raikeera69
      @raikeera69 ชั่วโมงที่ผ่านมา

      ​@@thankforeverything4752 खै हजुर ईतिहास हेर्दा त त्यो संभावना देखिदैन ! हिजो राजा विरेन्द्र पनि संवैधानिक राजा भएर बस्नु सकेको देखिएन !

  • @birkhaswar3472
    @birkhaswar3472 ชั่วโมงที่ผ่านมา

    केपि सेरे प,चनड माकुने मदेस बादि समेत ले नयाा नेपाल तीन कराेड जनता लाई लुटि खाने नेता तीन कराेड जनचा भाेट हालने दलालहर, बिदेसि जे भनछ तेहि काम गने नया नेपाल बनाय का हुन समबिधान त के भाे भने नेता हर,ले डाइर्टर भ,सटाचार गने कमचारि घुस खाने जनता कर हालने नेता यिन काकायकता घर हालने समबिधान कति राकाे लयायका छन रासट घाति नागिकता बिधयक कृते पास गने याम सिसि पास गने यउटा बतिि काेलाइन तानन अमेरिका काे याम सिसि पास गरयने भनने तीन कराेड जनता कङगाल बनाउनेे गाण तनत्र नया नेपाल बनायका हुन दलाल हर,ले घाेषणा पत्र यक देखाउने चुनाब जिति सरकार गठन गरेपछि घाेषणा पत्र चाखमा राखे र बिदेसिले जे भनछ तेहि गने तनत्र नया नेपाललयाका हुन यसताेतनत्र धेरे रामाे लागयाे हेन र मित्र

  • @shyamkumarthapa3047
    @shyamkumarthapa3047 54 นาทีที่ผ่านมา

    Hajur pani politics ma aaunuparyo kinaki rajniti garer hajur le ajhai kehi garnuparxa

  • @mohanpun4291
    @mohanpun4291 44 นาทีที่ผ่านมา

    Yo desh Raja bina chalna sakdaina..Raja lai aafno desh ko ijjat ko chinta rahanxa

  • @madhuregmi1338
    @madhuregmi1338 ชั่วโมงที่ผ่านมา

    Sarkarle tanasaha ko jhalko didai xa

  • @stvchanel30
    @stvchanel30 3 ชั่วโมงที่ผ่านมา +2

    तिमी पनि घाँस रहेछ भुसालजी यथार्थमा टेकेर कुरा गर्न नसक्ने

  • @puranprasad1015
    @puranprasad1015 2 ชั่วโมงที่ผ่านมา

    Neither of you focuses on granting autonomy to democratic institutions which deliver the service to the people.

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v ชั่วโมงที่ผ่านมา

    Rome was not built in a day

  • @mera4354
    @mera4354 27 นาทีที่ผ่านมา

    ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💪💪💪🔔🔔🔔

  • @gangaramshrestha9773
    @gangaramshrestha9773 2 ชั่วโมงที่ผ่านมา

    ghasai raichha

  • @maheshchhatri9911
    @maheshchhatri9911 2 ชั่วโมงที่ผ่านมา +1

    Jay ghanty

  • @axlrose4644
    @axlrose4644 ชั่วโมงที่ผ่านมา

    Trust bina world chaldaina, trust nai ho sabai, but nepali jantha yeti confused xa ki 2whom?? kaslai trust garni, who is right person for country, u or i ? Nepali jantha ma desh ko important,desh ko maya kasto hunxa, hamro desh pratiko responsibility k thaha,bujikai chainau, ra Npl finished baisakiko xa, & civil war tira lagdai xa Nepal

  • @jayakrisnamaharjan1123
    @jayakrisnamaharjan1123 2 ชั่วโมงที่ผ่านมา

    Sattama basne pmle kakun palana vako chha ta kanun aafno swarthiko jeni gareka chhan aba ke vanau patrakar jyu.

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 16 นาทีที่ผ่านมา

    Bhitra Jane Gaeilai ram-ram bhannu kina..! SARKAR aba ladnenai ho.Dhak,Dhamki prabriti nadekhaye laazmardo hune spasta cha taipani Do & Dai KO abhinaya gardai garo bhayeko feelings ta cha ni....

  • @dasnarayanmaharjan9277
    @dasnarayanmaharjan9277 35 นาทีที่ผ่านมา

    Sabidhan Nepali le lekhekai hai Hindu dharma Sanghiyata Raja hataune Baluwatar xain.trTehi sabidhan samm sadh Baneshor puryayo.

  • @tekkarki8900
    @tekkarki8900 ชั่วโมงที่ผ่านมา

    Prajatantra/lokatantra/democracy ma kunai euta matrai nagarikle aawaj uthauxa wa birodh garxa bhane rajya/sarkarle tesko sunwai awashya garnu parxa - sahi hos wa galat, tara nepalma prajatantra bhanda pani thulo lokatantra lyayeun bhanne haru lakhau ko sankhyama janatale birodh garda pani birodh bhayeko kuralai chhati thokera sarkar ra sadanle pass garxa ani yo kasto lokatantra ho ???
    yedi sachchikai yo byawastha/ sambidhan/kathit lokatantra dawa garne yee delhi ka 12 bundeharu le nai lyayeko thiyo bhane 35 barsha dekhi eutai nara pratek partyka pratek neta le aafno bhasan nai pichchhe kina falaknu parthyo?? kinaki wastavma yeeniharu ta bhariya matrai thiye, mukhya yojana, agenda, funding aadesh arukonai thiyorexa bhanne aam janatako bujhai xa ?

  • @tekkarki8900
    @tekkarki8900 ชั่วโมงที่ผ่านมา

    Nepalka yee bartaman paakaa netaharule je bhanne garekaxan - "hamile ladera jail nail bhogera yogdaan ra balidan diyera yo byawastha sambidhan ra lokatantra lyayeka haun" yedi sachchikai yee sabai pariwartan ma yeeniharuko yogadaan ra balidaan thiyo bhane yeeniharu nai yo desh ra janata lai lootne, garib ra kangaal banaune ani rastraghat jasta aparadhma kina samlaghna xan ta ??? Yedi Kasaile le pani yogdaan wa balidaan garxa bhane tesma usko kunai pani swartha wa labha-hani ko hisab hundaina.....
    Yedi kasaile eutai kura barambaar bhani/boli rahanxa bhane , tyo kura ashatya huna kinki satya kura lai pramanit garna baarambaar boli rahanu pardaina..

  • @kanchanjanghatv5114
    @kanchanjanghatv5114 ชั่วโมงที่ผ่านมา +1

    यो पत्रकार राजावादी रछ।।

    • @sunilbhat7111
      @sunilbhat7111 17 นาทีที่ผ่านมา

      Ani balen aafai rajabadi ho

    • @sunilbardewa4728
      @sunilbardewa4728 11 นาทีที่ผ่านมา

      पढाई चै छैन रछ भतिज

  • @binodkumarchhetri7034
    @binodkumarchhetri7034 ชั่วโมงที่ผ่านมา

    Balen

  • @kumarkhadka9617
    @kumarkhadka9617 2 ชั่วโมงที่ผ่านมา

    Yi bhusan dhal malai sadai ramro manche lagcha Tara yinle pani rajniti ma paila taknu parne jasto lagcha

  • @SubashThapa-h7z
    @SubashThapa-h7z ชั่วโมงที่ผ่านมา

    Balen shah