पशुपति शर्मालाई जुना श्रीषले तिमि नोकर हौ म मालिक हुँ भन्दा स्टुडियोमै भयो हँगामा । अब के होला ? HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 52

  • @lifeisstraggule134
    @lifeisstraggule134 4 ชั่วโมงที่ผ่านมา +1

    जयहो इन्द्रेणी
    म २०५८ देखि म भारत,साउदी,मलेसिया लगायत हाल रोमानियामा छु नेपाल आउने जाने गर्छु,
    स्वदेश एवम् प्रवासको तितो अनुभव छ
    धेरै हाम्रा नेपाली दाजुभाइ हरु कुलतमा फसेको
    तास, क्यासिनो ,खेल्ने मदिराको सेवन अधिक गर्ने
    परस्त्री वेश्या वृद्ध गर्ने पैशा नभएकोले नेपाल जाने मार्ग भुल्नु भएको पाएको छु परिवारलाई भुल्न बाध्य हुनुहुन्छ
    उहाँ हरुको लागी घोचक रोचक गाइदिनु पर्‍यो
    पशुपति शर्मा राधिका या जुना श्रीश
    यस्तो हुन पर्छ कि वियोगान्त हुन भायना
    हाम्रो देशको लागी हलका प्रत्येक घरमा राजनीति गर्ने
    बेरोजगार नेता पाएक्को छु कसरी हामी अगाडि बढ्ने ???
    कालिपारे दाइ या मिरमिरेमा भाले बासेको
    better is kalipare dai thanks

  • @KishanKishanban
    @KishanKishanban 4 ชั่วโมงที่ผ่านมา

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर पशुपति सर्मा सर जुनु श्रीस दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @KishanKishanban
    @KishanKishanban 4 ชั่วโมงที่ผ่านมา

    दुई जना अग्रज कलाकार हुनुहुन्छ 🎉पशुपति सर्मा सर र जुना श्रीष दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😊

  • @brrjkubresali642
    @brrjkubresali642 ชั่วโมงที่ผ่านมา

    पुरै हेरियो मज्जा आयो यस्तै कडा हुनुपर्छ दोहोरी ❤❤

  • @rohitranabhat5547
    @rohitranabhat5547 49 นาทีที่ผ่านมา

    कतारबाट हेर्दै छु राम्रो छ
    दशै अगाडि नै बजाउनु पर्ने गित

  • @subarnashrestha5043
    @subarnashrestha5043 27 นาทีที่ผ่านมา

    सार्है राम्रो दोहोरी!!! गायक, गायिका र इन्द्रेणी टिमलाई हृदय देखि धन्यवाद।

  • @brrjkubresali642
    @brrjkubresali642 ชั่วโมงที่ผ่านมา

    आगामी दिनमा जुन भाका गायनी जो सङ्ग गायनी पसुपती शर्मा र रमेश प्रसाईं लाई 2/4 महिनामा पालैपालो ल्याइ राख्नु इन्द्रेणी दोहोरी उहारुको सर्बोउत्कृठ हुने गर्छ्न शब्द छनोट टुक्का प्रहार सारै उत्कृष्ट लाग्छ❤❤

  • @brrjkubresali642
    @brrjkubresali642 5 ชั่วโมงที่ผ่านมา

    पसुपती शर्मा दोहोरी टुक्काको राजा ❤❤अति रमाइलो 🎉

  • @GamalaShrestha-t7g
    @GamalaShrestha-t7g 7 ชั่วโมงที่ผ่านมา +1

    धेरै राम्रो प्रस्तुती गायककारलाई 🙏🙏

  • @harikummar5469
    @harikummar5469 5 ชั่วโมงที่ผ่านมา

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 9 ชั่วโมงที่ผ่านมา +2

    आहा कति रमाईलो हो बधाई छ ❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 8 ชั่วโมงที่ผ่านมา +2

    पशूपती शर्मा नामै काफी छ जोरदार ताली असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ🌹🌹🌹🌹🌹🌹🌹🌹❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 10 ชั่วโมงที่ผ่านมา

    आहा बबाल रमाइलो गराउनुभयो पशुपति दाई र जुना दिदीले यो माहोल बनाउन सफल कृष्ण दाई र सम्पूर्ण इन्ड्रेनि परिवारलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉❤❤❤❤

  • @khadgajangmagar1406
    @khadgajangmagar1406 9 ชั่วโมงที่ผ่านมา +2

    पशुपति दाई र जुना दिदीको दोहोरी खुब जमेको छ

  • @ritabika767
    @ritabika767 8 ชั่วโมงที่ผ่านมา

    आज काे दाेहाेरि सारै रमाइलो पसुपति सर आउनु भाे रमेशराज सर नहुदा खल्लो भाे

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 6 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A Cultural and humanitarian temple ;
    ❤❤❤❤❤
    Entertaining singing.
    ❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @shovakantapaudel6265
    @shovakantapaudel6265 8 ชั่วโมงที่ผ่านมา +3

    धेरै राम्रो प्रस्तुति पसुपति सर्मा र जुना मगर 🙏🙏🙏♥️♥️

  • @kamalakc9323
    @kamalakc9323 9 ชั่วโมงที่ผ่านมา

    निखारियकाे आवाज बधाई छ दुबै ❤❤जनालाई

  • @hariacharya6034
    @hariacharya6034 10 ชั่วโมงที่ผ่านมา +1

    धेरै धेरै बधाई छ लोक दोहोरी का हस्ती हरुलाई र इन्देणी टिम लाई

  • @SudeepMagar-yv3ye
    @SudeepMagar-yv3ye 9 ชั่วโมงที่ผ่านมา

    खत्रा सफल्ताको सुभकामना❤

  • @narayandevimaharjan5215
    @narayandevimaharjan5215 8 ชั่วโมงที่ผ่านมา +1

    Phasu phati ra jyari ji ko git aaunu paro hajur🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl 6 ชั่วโมงที่ผ่านมา

    Ramrox juna sieste ❤❤🎉🎉

  • @amritaaryal6659
    @amritaaryal6659 8 ชั่วโมงที่ผ่านมา

    Wow Babal xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 10 ชั่วโมงที่ผ่านมา +1

    Amazing indreni program

  • @basulamichhane2669
    @basulamichhane2669 6 ชั่วโมงที่ผ่านมา

    गित र थेगो मिलेन।

  • @aayogpandey3271
    @aayogpandey3271 9 ชั่วโมงที่ผ่านมา +1

    पुज्छु प्रभु छन कति कोटि
    इन्द्रेणीमा गित गाउन एकचोटि
    मिर्मिरेमा भाले बासेको
    सपनीमा झझल्को आइरन्छ , बिपनिमा तिमी हासेको ❤

    • @DebBahadur-jo1lm
      @DebBahadur-jo1lm 8 ชั่วโมงที่ผ่านมา +1

      33 कोटी नाम मलाई आउँदैन , नाम मलाई आउँदैन,भाइरल नभए त्यहाँ मौका पाउँदैन।। मिर्मिरेमा भाले बासेको। सपनीमा झझल्को आइरन्छ बिपनिमा तिमी हाँसेको।

  • @pritamregmi940
    @pritamregmi940 8 ชั่วโมงที่ผ่านมา +4

    पसुपती सर्मा र जुना श्रीस को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🎉🎉❤❤

  • @Today-nepal9
    @Today-nepal9 8 ชั่วโมงที่ผ่านมา

    आजफेरि अर्कि मनमाया जस्तै देख्न पाइयो

  • @shambhushrestha6021
    @shambhushrestha6021 7 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @Iloverobloxrobloxfanforlife
    @Iloverobloxrobloxfanforlife 9 ชั่วโมงที่ผ่านมา

    Nice

  • @SubashArayal
    @SubashArayal 9 ชั่วโมงที่ผ่านมา

    ❤❤❤

  • @saritaghimire1097
    @saritaghimire1097 4 ชั่วโมงที่ผ่านมา

    4 mana

  • @rajurawat7398
    @rajurawat7398 3 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹❤❤❤🌹❤❤

  • @Man-g9b4o
    @Man-g9b4o 10 ชั่วโมงที่ผ่านมา

    Aahaa

  • @KhemRana-ri2do
    @KhemRana-ri2do 6 ชั่วโมงที่ผ่านมา

    Hoina ho manu sis ko dohori aauni kahile aauni ho 😂😂😂 ind bat ♥️ 🤣 😂 😆 🎉🎉🎉

  • @sundarkumardangi5061
    @sundarkumardangi5061 5 ชั่วโมงที่ผ่านมา

    कतार बाट

  • @narayandevimaharjan5215
    @narayandevimaharjan5215 8 ชั่วโมงที่ผ่านมา

    👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @manjusubedi5579
    @manjusubedi5579 10 ชั่วโมงที่ผ่านมา

    🇳🇵❤️🙏🏻🙏🏻

  • @shekharkunwar7921
    @shekharkunwar7921 7 ชั่วโมงที่ผ่านมา

    Pashpati sharmako name ali badhi falaknu vayo Juna shrees k kamtaki hun ??ek patak matra linu vo krishna sir vedvab hunu hudaina ni juna vayrai pashupati sharma hune hun natra kaha hunxan eklai😮😮😮

  • @jeewanpoudel9542
    @jeewanpoudel9542 8 ชั่วโมงที่ผ่านมา

    Pasupati nath ko chhati ma k ko teto ho pashupati nath ho ki jasto lago lghati siblinga hoki naga ho janakari paau ma shyngja bata jeewan poudel

  • @pratibhapradhan1504
    @pratibhapradhan1504 9 ชั่วโมงที่ผ่านมา

    कृष्ण कडेल वल्ल श्रीमति संग नाच्न लागेछ विचरालाई कति खल्लाे लागेकाे हाेला ।

  • @rajtamang2006
    @rajtamang2006 10 ชั่วโมงที่ผ่านมา +1

    तिरी खिरी पशुपती श्रिषले परेछ

  • @haribsaud1698
    @haribsaud1698 9 ชั่วโมงที่ผ่านมา

    ❣️😍❣️❣️🎆😍😍❣️❣️🎆🎆🎆

  • @ArunGurung-k5m
    @ArunGurung-k5m 9 ชั่วโมงที่ผ่านมา

    Lu mapai base dohori dhamaka herna

  • @JituKumar-zw9xf
    @JituKumar-zw9xf 9 ชั่วโมงที่ผ่านมา

    Sangali herro

  • @shukraprasadrai3719
    @shukraprasadrai3719 9 ชั่วโมงที่ผ่านมา

    ह्हर हर्पल हेर्छु म तर मन परेको मनमाया जि हुनु हुन्न किन हो ?

    • @shivarayamajhi5622
      @shivarayamajhi5622 5 ชั่วโมงที่ผ่านมา

      मनमाया जि सङ्ग love पर्यो कि केहो🤔🤔🤔

  • @dasuramtamrakar3908
    @dasuramtamrakar3908 3 ชั่วโมงที่ผ่านมา

    puskal sarma lai Pani leuna Paro

  • @LilBahadur-oi8us
    @LilBahadur-oi8us 9 ชั่วโมงที่ผ่านมา

    Nice

  • @SunilaLimbu-c7c
    @SunilaLimbu-c7c 9 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤

  • @omkawor164
    @omkawor164 10 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤