पसुपती सर्मा को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🌈🌈
आहा पशुपति जि र राधिका जि लाइ धेरै धेरै धन्यवाद कति रमाइलो दोहोरि ❤❤❤❤धेरै मजा आयो यो दोहोरि हेर्दा सबै भन्दा पहिले धन्यवाद ,विशेष माया,विशेष सम्मान ,विशेष कोटि कोटि नमन मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु र आदरणीय भाउजु प्रत्तिमा ज्यु लाइ ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम सम्पुर्ण कलाकार लाइ धेरै धेरै सम्मान छ❤❤❤❤ यो इन्द्रेणी र कृष्ण दाइ लाइ माया बाहेक केहि दिन सकियन😢😢😢😢 जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤❤
पशुपति र राधिका हमाल लाई मुरि मुरि धन्यवाद सारै मजा आयो येति राम्रो प्रसतुती दियको मा साथै नेपाली को माहान चाड बिजय दशैको शुभकामना हामी देश बिदेश मा छरियेर बसने हामीमा
आहाँ आहाँ कति रमाइलो गाउनु भयो पशुपति भाइ र राधिका बैनि ले इन्द्रेणि टिम र कृष्ण भगवान लगाएत सम्पुर्ण टिम लाइ लाखौ लाख शुभकामना छ 🌹🌹🌹🌹❤️🌹❤️❤️❤️🌈🌈🌈🌈🌈🌈🌈💓💓💓💞💞💞💞🥀🥀🥀🥀🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर पशुपति सर्मा सर राधिका हमाल दिदी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉🎉🎉🎉
Aahaa kati ramro dohori radhika hamal diju ra pasupati sharma ko Babla cha Happy Dashain 2081 ko sabai sabai lai ma Saudi bata herdi xu dohori 😂😂😂😂😂😂😂😂😂😂😂😢😢😮😅😊😊😊❤❤❤❤
दुई जना अग्रज कलाकार हुनुहुन्छ आज धेरै रमाइलो हुन्छ पशुपति सर्मा सर र राधिका हमाल दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ अग्रज कलाकार गित सुनेर धेरै खुसी लागेको छ रमाइलो भयो सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤❤😂🎉🎉
दोहोरी कस्तो हुन्छ भन्ने कुरो अहिलेका लाइभ दोहोरीलाइ फोहोरी बनाउने बोक्रे खोक्रे ग्याङ्गले हेरे हुने... हे हे र हु हु गर्दै उफृदैमा मात्र रमाइलो हुने हो र ?
Namaskar 🙏🙏🌺🌹🌹🌺🌺sabailaai yo ho ni ta dohori Sachai hamro palako kalakar 62/63 ma chaite dshain ma baglung ma dohori gayako ajai jasto laagxa thanks so much to you all .
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple: ❤❤❤❤❤ Entertaining singing. ❤❤❤❤❤❤❤ Stay safe and healthy : Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति रमाइलो गराउनुभयो पशुपति दाई र राधिका दिदीले कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई दशैँको शुभकामना 🎉🎉🎉🎉
Sam to you hajur
अहा पस्पतिर रादिकाकाे सुनदर पस्तुतिमा राईलाेपारामा यकअरका तिरिकाे बारेमा झटाराे रमाईलाे देखियकाेछ ❤❤❤
पसुपती सर्मा को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🌈🌈
आज पहिलो पटक पशुपति
सर र राधिका ज्यु काे दोहोरी नीकै उत्कृस्ट गीत 🎉 जय इन्द्रेणी सम्मान सम्पूर्ण मा ❤❤❤❤❤
अब रिता थापा र पशुपतिको रोईला भाकामा दोहोरि ल्याउन परो कृण्ण कडेल सर जय ईन्द्रेणि
पशुपति शर्मा आएपछी रमेशराज भट्टराई नआउदा अलि नरमाइलो हुदो रैछ
आहा पशुपति जि र राधिका जि लाइ धेरै धेरै धन्यवाद कति रमाइलो दोहोरि ❤❤❤❤धेरै मजा आयो यो दोहोरि हेर्दा सबै भन्दा पहिले धन्यवाद ,विशेष माया,विशेष सम्मान ,विशेष कोटि कोटि नमन मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु र आदरणीय भाउजु प्रत्तिमा ज्यु लाइ ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम सम्पुर्ण कलाकार लाइ धेरै धेरै सम्मान छ❤❤❤❤ यो इन्द्रेणी र कृष्ण दाइ लाइ माया बाहेक केहि दिन सकियन😢😢😢😢 जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤❤
पशुपति र राधिका हमाल लाई मुरि मुरि धन्यवाद सारै मजा आयो येति राम्रो प्रसतुती दियको मा साथै नेपाली को माहान चाड बिजय दशैको शुभकामना हामी देश बिदेश मा छरियेर बसने हामीमा
सार्है जमेको जोडि एक्कासि किन हरायो थाहा पाउनलाइ यत्रो बर्ष कुर्नुपर्यो ।
❤❤आहा हाम्रो रोल्पाली चेली राधिका हमाल❤❤❤❤❤❤
राधिका हमाल मलाइ मन पर्ने गायिका
आहाँ आहाँ कति रमाइलो गाउनु भयो पशुपति भाइ र राधिका बैनि ले इन्द्रेणि टिम र कृष्ण भगवान लगाएत सम्पुर्ण टिम लाइ लाखौ लाख शुभकामना छ 🌹🌹🌹🌹❤️🌹❤️❤️❤️🌈🌈🌈🌈🌈🌈🌈💓💓💓💞💞💞💞🥀🥀🥀🥀🙏🙏
जे भए पनि पुराना कलाकारको दोहोरी सार्है मज्जा old is gold
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर पशुपति सर्मा सर राधिका हमाल दिदी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉🎉🎉🎉
धेरै पछी मनले चाहेका कलाकार को दोहोरी हेर्न पाईयो एक दम चाहेको हो राधिका र पशुपति को दोहोरी सुन्न धन्यबाद ईन्द्रेणी परिवार 🙏🙏🙏🙏
😂😂😂😂😂
आज तगादा तगादा को जोड़ी परेछ जय गीत जय संगीत
मलाई मनपर्ने कलाकार को दर्शन गर्न पाइयो खुसी लाग्यो,,अब राजु परियार र राधिका हमाल को दोहोरी हेर्न पाइयोस्।।।।
नमस्कार हस हजुर गाउनेछौं
Aahaa kati ramro dohori radhika hamal diju ra pasupati sharma ko Babla cha Happy Dashain 2081 ko sabai sabai lai ma Saudi bata herdi xu dohori 😂😂😂😂😂😂😂😂😂😂😂😢😢😮😅😊😊😊❤❤❤❤
दशइकाेसुभकाना राधिकाहमाल पसपतिशरमा दुबइपरिबारलाइसुभकनमना दाेहाेरि पुराे ररामराेछ
पुराना कलाकारमा गायन शैलि र शब्द चयन उत्ति राम्रो र गितमा मिठास पाईन्छ ।सम्पुर्णमा नमन् नमस्कार 🙏🙏🙏🙏🙏
दोहोरिको राजा पशुपति शर्मा सुपर @@
आजका निकै उत्कृष्ट कलाकारहरू। आजको कार्यक्रम संचालन गर्दा पहिले कृष्ण सर बाट केही भुमिका बाधेर सुरु गरेको भए अझ धेरै राम्रो हुनेथियो होला।
आहा क्या मिठो दोहोरी गाउनु भो इन्द्रेणी होल टिम र त्यहाँ आउनुहुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
सबै lndreni टिम लाई धेरै धेरै बधाई तथा सफल ता को शुभकामना छ ल
दोहरी भनेको यस्तो हुनपर्छ जतीसुनेपनी नथाक्ने
पशुपति शर्माको शब्दमा राजुको जस्ति मिठास भएजस्तो लागेन
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ दूबै जनालाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज म धेरै खुशी छु किनकि मलाई मनपर्ने दोहोरी गायक गायिका सँगै गित गाको हेर्न पाउदा धेरै खुशी लाग्यो
दुई जना अग्रज कलाकार हुनुहुन्छ आज धेरै रमाइलो हुन्छ पशुपति सर्मा सर र राधिका हमाल दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ अग्रज कलाकार गित सुनेर धेरै खुसी लागेको छ रमाइलो भयो सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤❤😂🎉🎉
राधिका दिदि मलाई सारै मन पर्छ
आहा! पशुपति दाइको आगमन भयसी त सक्किगोनी,
रास्टिय कलाकार को साइटमा बसेर गित सुन्न पाहुनु नि एउटा भाग्यकै कुरा हो ।। बधाई छ सब टिमलाई @@
लाेकदाेहाेरि भनेको चाहिँ याे नि त कति चाेटिला शब्द यस्तै दाेहाेरिकाे अपेक्षा हाे
धेरै धेरै बधाई सम्पुर्ण इन्देणी टिम र अग्रज कलाकार ज्यु हरुमा
आआफ्नो पोल गितबाट खोल्दै हुनुहुन्छ है दुबैजानले 🙏❤️🙏
Radhika himal love you super dohori❤❤❤
Aaj kada hola jasto x pashupati aayesi indreni hallinx 😊😊😊
शब्द हरु निकै गहिरो र दुबै जानाकाे कम्पीटेशन सरै राम्रो 🌹🌹🌹🙏🙏🙏
आहा कति मीठोसँग गायको गीत सबैलाई हार्दिक नमन❤❤
Jeri vs pasupati leunu paryo bobal Maja lagx duijanako live dohori pelapel
आहा कति राम्रो दोहोरी गित
आहा मज्जा आयो अब अर्को पनि है ❤❤
Jaya lok dohori jaya sangeet happy dashain ❤
जुना श्रीस र पशुपति सर्माको लाइभ दोहोरी चाहियो।।
नाइस दोहोरी
Wow Aahaa Kati mitho live dohori pashupati Sharma Dazu And Radhaka Hamal Dd ko...🙏🥰🥰🥰🙏
आज बबाल्ल रमाइलो लाग्यो 🎉❤😅 डाेटी बाट
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😂😂😂😂😂 very good indrani com brother and sister thanks
karnali ko chali radhaka hamal lai salam x
इनदरेनि परिबारलाइ धेरइसुभकामना सुख सानतिरहिरहाेस
जय ईन्द्रेणि
धेरै धेरै बधाइछ सम्पुर्ण इन्दे्णी टिम लाइ
Arganik hamro Nepali Lok geet kalakar abam endeni tim lai dhanyabad
जय इन्द्र ❤❤❤
म हो पहिलो 😊
Saraii ramro
दोहोरी कस्तो हुन्छ भन्ने कुरो अहिलेका लाइभ दोहोरीलाइ फोहोरी बनाउने बोक्रे खोक्रे ग्याङ्गले हेरे हुने... हे हे र हु हु गर्दै उफृदैमा मात्र रमाइलो हुने हो र ?
Pashupati haro
29:38 राधिका हमाल र पशुपति सर्मा बिच मा माया प्रेम पछि मन मोटाब पनि रछ
Dhari ramro xa
धेरै पछि देखन पाइयो
Old is gold dohori Vanya asto hunu parxa sary maja aayo❤❤❤❤❤
Namaskar 🙏🙏🌺🌹🌹🌺🌺sabailaai yo ho ni ta dohori Sachai hamro palako kalakar 62/63 ma chaite dshain ma baglung ma dohori gayako ajai jasto laagxa thanks so much to you all .
जय नेपाल द्दुदुबै जना मेरा प्रिय् कलाकार !!!
😄Sarai kada ani pratispardha dohori❤
Yo dohori herna layak xa hai
अतिउतम गित धेरै धेरै धन्ने बात
आज बबाल्ल्ल रमाइलो लाग्यो
Chatra ra kajalko pani launu paro krishna sar
रिसाउनुको कारण त था भयन तर स्वर हटायको कुरा बाहिर आयकै थियो।तिज गित भनेको मान्नेभा बिहेनगर भाईहो भन्नेमा
Good evening everyone
Jaya indreni
Old is gold supap dohari
Lau aaja chai bhane bhanda jyada enjoy hune bho❤❤❤❤
नाइस दोहोरी😊😅😮😮😢🎉
Ma second
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple:
❤❤❤❤❤
Entertaining singing.
❤❤❤❤❤❤❤
Stay safe and healthy : Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
अहा कति राम्रो
रमाईलाे ❤❤❤
Amazing indreni program
Wow very nice song ❤️😍😻
इन्द्रेणी बाट कहिले काहीँ भष्टाचार र राजनीति जनचेताका गीत नी गाए हुँनी हो नी
❤❤❤ahaaaaaaa dai didi saraii Mitho ayooo❤
Dherai.rammrochha.badhai
शर्मा g❤
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤❤❤
very nice dohori
Aaja chahi majale herinxa❤❤❤❤
Wow❤❤❤❤❤❤❤❤❤❤
Babal❤❤
Nice 👌 you❤❤❤ video s
💕🙏💕❤❤❤❤❤❤
Wow🎉🎉🎉🎉🎉
sound ramro aako chhaina aaj
❤❤❤❤
Radikar
❤❤❤❤ल❤❤❤
Aba milera agadhi badhnu la
00
La aja polkhoyokhai😂😂😅
14