राजु परियार सँग कबिता थापाले यस्तो टक्कर दिइन्, राजु परे चकित । ०३.०७.०८१ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 23

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 10 ชั่วโมงที่ผ่านมา

    राजू परिवार नामै काफी छ धैरै धैरै धन्यवाद छ
    असाधै राम्रो लागो❤❤❤❤❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 20 ชั่วโมงที่ผ่านมา +5

    दमदार दोहोरी आदरणीय लोक सोर सम्राट राजु दाई र कविता दिदीको सम्झना माया कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई ❤❤❤❤🎉🎉🎉🎉

  • @prakashghimire9808
    @prakashghimire9808 21 ชั่วโมงที่ผ่านมา +1

    म इलामबाट नियमित रूपमा सारै सुन्दर लोक दोहरी

  • @fzre5di300
    @fzre5di300 18 ชั่วโมงที่ผ่านมา +1

    जस्तो सुकै भाब मा प्रस्तुत हुन सक्ने आदर्णिय राजु परियार लाई सम्मान छ 🙏🙏🙏🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 10 ชั่วโมงที่ผ่านมา

    इन्द्रेणी को नियमित गायिका भुमिका बयक कार्यक्रम को लागि हङकङ जानुभएको छ कार्यक्रम सफलताको सुभकामना हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏🎉🎉❤❤

  • @KishanKishanban
    @KishanKishanban 12 ชั่วโมงที่ผ่านมา

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर कबिता बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉😂❤❤

  • @maiyaThapa-eb8es
    @maiyaThapa-eb8es 11 ชั่วโมงที่ผ่านมา

    आहा मेरो दिदी पनि राजुपरियार दाइ सग गित गाउँ दा धेरै राम्रो

  • @LalithPatha-b6b
    @LalithPatha-b6b 19 ชั่วโมงที่ผ่านมา

    राजा। राजु परियार रानिमधु❤❤यकैबसनुप़ने ❤❤❤❤

  • @KishanKishanban
    @KishanKishanban 12 ชั่วโมงที่ผ่านมา

    अग्रज कलाकार राजुु परियार सर र कबिता थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂😂

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 9 ชั่วโมงที่ผ่านมา

    Aaha ! great person raju ji

  • @hariacharya6034
    @hariacharya6034 19 ชั่วโมงที่ผ่านมา

    धेरै धेरै बधाई छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple :
    ❤❤❤❤❤
    Entertaining singing.
    ❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 21 ชั่วโมงที่ผ่านมา

    Amazing indreni program

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 21 ชั่วโมงที่ผ่านมา

    😂❤😢जय इन्द्रेणी

  • @BhaktaKhadka-ug8et
    @BhaktaKhadka-ug8et 21 ชั่วโมงที่ผ่านมา

    Hokya rammmmmxa 4:23 ❤❤❤ 4:36

  • @dineshb.k9137
    @dineshb.k9137 21 ชั่วโมงที่ผ่านมา

    ❤❤❤

  • @sureshlimbu8950
    @sureshlimbu8950 12 ชั่วโมงที่ผ่านมา

    ऊप मेहेर बेघापनी Uk जादैछन् तर मेहेर हर्क साम्पांचाही युनैटेड-किंडम बेघा चाही युनैटेड कन्डम मा

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 11 ชั่วโมงที่ผ่านมา

    टिकटकमा खोज्न हिडे म कविताको आइ डि

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 11 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnakhatka3103
    @krishnakhatka3103 21 ชั่วโมงที่ผ่านมา

    मस्त छ

  • @alinaadhikari1
    @alinaadhikari1 11 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤

  • @rajugaire3382
    @rajugaire3382 21 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤

  • @sukubantawa2150
    @sukubantawa2150 19 ชั่วโมงที่ผ่านมา

    ❤❤❤🎉🎉