चिज र निर्जलाको प्रेम रहस्य , रोधीमा रोटी रक्सी Chij Gurung VS Nirjala Gurung @Sarangi Sansar Ep 564

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ค. 2023
  • चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायकचिज गुरुङ र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #ChijGurung
    #NirjalaGurung
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    th-cam.com/channels/L9M.html...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 563
    =======================================
    Orginal Song : • Gurung Salaiju Song 20...
    Gorkhali Films Presents!
    Gurung Movie Hyullai Maya
    Song's Title: Hyullai Maya
    Gurung Rodhi Song
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Nirjala Gurung
    =======================================
    =======================================
    Musician Team
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Shiva Anurag - Dholak/Tabala
    ♬ Madan Regmi - Madal
    ♬ Sunil Bardewa - Madal
    ♬ Bhim Bardew - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • บันเทิง

ความคิดเห็น • 969

  • @chijgurung
    @chijgurung ปีที่แล้ว +425

    नमस्ते म लोक तथा दोहोरि गायक चिज गुरुङ।🙏
    मेरा सम्पुर्ण दर्शक श्रोता प्रति शिर झुकाएर नमन छ।
    यो दोहोरिका केहि शब्दमा गुरुङ भासा मिसाएका छौं,ङोल्स्यो छ्याबा आछ्याबा रोटित::सोल्टिनि राम्रि छौ तर रोटि बनाउन आउदो रैनछ राम्रो छैन भन्न खोजिएको छ,रोटिलाई क्हेँ पनि भनिन्छ तर बुझ्न सहज होस् भनेर रोटि भनेका छौं।
    (हामि नेपालिहरु बिभिन्न जातजाति,रहनसहन,भेषभुसा,भाषाले धनि छौं।सबैले सबैलाई सम्मान गरौ धन्यबाद।🙏🙏)

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 ปีที่แล้ว +21

      No problem Chij जी, दोहोरी अत्ति मिठो राम्रो रमाइलो लाग्यो बधाई तथा शुभकामना ! र सफल सांगीतिक जोडी को लागि पनि अग्रिम शुभ -कामना keep touching keep singing best wishes 😇

    • @danbahadursaru9439
      @danbahadursaru9439 ปีที่แล้ว +5

      J

    • @sabingurung645
      @sabingurung645 ปีที่แล้ว +11

      Ekdam xyaba mo nglo

    • @SarangiSansar
      @SarangiSansar  ปีที่แล้ว +22

      "(हामि नेपालिहरु बिभिन्न जातजाति,रहनसहन,भेषभुसा,भाषाले धनि छौं।सबैले सबैलाई सम्मान गरौ धन्यबाद।🙏🙏)" हजुरको महान सोच प्रति पनि हाम्रो उच्च सम्मान छ ।

    • @rambahadurtamang8089
      @rambahadurtamang8089 ปีที่แล้ว +11

      Chij Bhai aaja dohari sharai ramro lagyo ati Anand lagyo ati khushilagyo,gurung vasha Pani ati ramro xa m tamang ko xora vayra Pani ramro lagyo❤❤❤yastai gari shangetik yatra agade badhi rahos❤🎉🎉

  • @subashbcsubashbc
    @subashbcsubashbc ปีที่แล้ว +61

    चिज गुरुङ दाई र निर्जला बहिनी लाई उच्च सम्मान गर्छु साथै यो जोडी लाई एक भाको हेर्न पाऊं

  • @SarangiSansar
    @SarangiSansar  ปีที่แล้ว +71

    चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायकचिज गुरुङ र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @tirthagurung3865
      @tirthagurung3865 ปีที่แล้ว +3

      Kamal sir le boleko sunirana man lagxa malai

    • @mohanbp9062
      @mohanbp9062 ปีที่แล้ว +5

      Congratulations 🎉👏

    • @kumargurung9320
      @kumargurung9320 ปีที่แล้ว +4

      ATI ramailo

    • @MinaChhetry-wj9ch
      @MinaChhetry-wj9ch ปีที่แล้ว +1

      Asmita jasto ramro gauna akasilya sakdin

    • @mohanbp9062
      @mohanbp9062 ปีที่แล้ว +3

      ​@@MinaChhetry-wj9ch CA out CN in 😜

  • @SangamOnlinetv
    @SangamOnlinetv ปีที่แล้ว +34

    नमस्ते सम्पुर्ण स्रोता बृन्द chij gurung nirjala gurng lai सदै भरि माया गरि दिनुहोस है❤

  • @udaytamang4894
    @udaytamang4894 ปีที่แล้ว +32

    भाग 2 आउनु परो है चाडै चिज्को र निर्जलाको सब्दा बनाउने शैली सारै राम्रो ❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +35

    प्यारो भाइ बैनी चिज र निर्जला लाई उच्च सम्मान। चिज भाइ र निर्जला बैनिको दोहोरी सारै मन पर्छ।शुभकामना

  • @kritimangurung134
    @kritimangurung134 ปีที่แล้ว +31

    आहा यति मीठो गितमा
    सुन्दर तस्विरहरुको प्रस्तुती
    लिएर आउनु भएकोरहेछ
    फेरि पनि चाडै अर्को यस्तै राम्रो
    प्रस्तुती लिएर आउनुहोला❤🙏🙏

  • @gurungthakur5921
    @gurungthakur5921 ปีที่แล้ว +35

    साह्रै मीठो गीत प्रस्तुत गरेकोमा कमल भाई र गाएक गाइका भाई बैनी मा धेरै धेराई धन्यबाद ।

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +26

    चिज सोल्टी को त अजै सम्म जति पनि गित सुन्न छुटाको छैन ।त्येस्मा झन हाम्रो गोर्खाली हरु को चिज सोल्टी र निर्जला बहिनी गित सुन्न पाउँदा म अति हर्सित मा छु।दुबै जना को अजै परगती भको देख्न पाउ भनी दुबै लाई शुभकामना ❤❤❤❤

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 ปีที่แล้ว +38

    आज पनि असाध्दै रमाईलो दोहोरी सुन्न पाईयो 🌹🌹👌👌

  • @ratnamaninath
    @ratnamaninath ปีที่แล้ว +30

    आहा क्या मज्जा को दोहोरी सारङ्गी ससार परिवार र चिज गुरुङ र निर्जला गुरुङ लगायत सम्पूर्ण गायक गायिका हरुलाई धेरै धेरै धन्यवाद ।

  • @narchhantyal9116
    @narchhantyal9116 ปีที่แล้ว +23

    चिज र निर्जाला को घम्सा घम्सी रमाइलो तुक्का को बोल राम्रो लाग्यो धन्यबाद साराङ्गी संसार रोदि घर र सबै गायक गाइका हरुलाइ

  • @dipakthapa3065
    @dipakthapa3065 ปีที่แล้ว +22

    बबाल प्रासुति चिज अनि निर्जला नानि को गयिका , कमल भाई को सबै कलाकार मा पनि UK बाट मेरो शुभकामना छ ।

  • @chakrabohara4936
    @chakrabohara4936 ปีที่แล้ว +24

    मिठो दोहोरी सगै हडकड को यात्रा शुभ रहोस् चिज निर्जला ❤❤❤❤❤❤

  • @phaligurung8292
    @phaligurung8292 ปีที่แล้ว +17

    मैले अति मन पर्ने कलाकार चिज बाबू र निर्जला नानू को दोहोरी अति उत्तम र चाेटिला शब्द हरु, त्यसैमा गुरुङ्ग भाशा को शब्द हरु ले झन्साह्रो मिठास लाग्यो ! जस्को निम्ति दुबै लाई धेरै२ शुभकामना छ । साथै सारङ्गी सन्सार का सबै सद्स्य लाई नमन छ ।

  • @hareramthapa6851
    @hareramthapa6851 ปีที่แล้ว +22

    🙏 कमल सर अनि सम्पुर्ण साराङ्गी परिवार। चिज गाउला र निर्जला गाउले को बब्बाल । best wishes from England💝🙏💝

  • @ganeshgurung8000
    @ganeshgurung8000 ปีที่แล้ว +21

    धन्यवाद सम्पूर्ण सारंगी टीम लगायत दुवै भाई बहिनीलाई चिज भाई र बहिनी निर्जलालाई धेरै मिठो दोहोरी सुन्न पायो हामी वीर गोर्खाली हो स्याबास अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय संगीत

  • @khemrajbastakoti9500
    @khemrajbastakoti9500 ปีที่แล้ว +15

    धेरै समय पछि सारङगीसन्सारमा आखा ठुलाउने समय मिलो धन्यवाद सबैलाई अबत लभ पारनु परो चिज बुरो

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 ปีที่แล้ว +25

    जय गित जय संगीत❤❤❤ सुन्दर जोड़ी निर्जला चिज ❤ दोहोरी झनै झकास

  • @rukmangrg1240
    @rukmangrg1240 ปีที่แล้ว +20

    Wow ati utkrishta dohori Chij Ngolo and Nirjala baini dherai dherai suvakaman all the best god bless you both ❤from uk 🇬🇧

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +11

    सारै रमाइलो र लोकप्रिय कलाकार चिज भाई र निजॅला बहिनीको सुमधुर मुस्कान का साथ गाईएको यो दोहरी मन नपराउने को पो होला र भन्छु म त

  • @nayacreate
    @nayacreate ปีที่แล้ว +219

    नमस्कार 🙏 म एक्लै अघि बढ्ने छैन ! हामी हातमा हातमिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौ ! 🙏 जय नेपाल

    • @sharingiscaring-rg4vi
      @sharingiscaring-rg4vi ปีที่แล้ว +2

      गफै धेर भो बाबै तिम्रो।।।।। हरेक कुराको लिमिट हुन्छ।।।। स्थापित हुन गफ दियौ स्थापित भएसी टिक्न लाई काम गर्न पर्थो तर रबि लामिछाने फाउन्डेसन लाई 2/4 करोड ।।। बिदेसी लाई कानुन बिपरित ठेक्का पासपोर्ट बोल्नै नहुने एसरित भएन बाइ।।। ऐले सम्म का पुराना दल भन्दा फटा र भ्रस्ट मानसिकता देखियो ल ।।। लु लु अब यहाँ हामी दोहोरी सुन्ने लाई एस्तो गफ नदेउ बा ।।। बाइ

    • @krishnagc2040
      @krishnagc2040 ปีที่แล้ว +3

      Namaskar Rabi sir hjr Bata dherai aas gareka chhaun hamile

    • @ARJUNCENTURYH.D
      @ARJUNCENTURYH.D ปีที่แล้ว +1

      Kina ho hajur fake ID banayara aruko name batname garnu bha ko ali sabeya ta ram ra arulai chot napuryam hass 🙏

    • @sureshbohara159
      @sureshbohara159 ปีที่แล้ว +1

      Rabi sir namaste ma hjur ko big fan Hjur aagadi badnus janta le khojako bikash garnush aam nepali janta hjur ko sat ma hune xa sadhai vori aaba hjur haru bata ho nepali janta le aas gerako buda neta haru le desh khatam banako xan Rabi sir hjur lai ra hjur ko pati lai aagami din haruma safal ta ko shuva kama na xa

    • @buddibahadurgurunv9013
      @buddibahadurgurunv9013 ปีที่แล้ว +1

      4 wata ko poi khate

  • @gyanpuri655
    @gyanpuri655 ปีที่แล้ว +15

    सुपर दाेहाेरि याे जाेडिले गायकाे सबै गित सबै भाका मिठाे लागछ🙏🙏🙏

  • @narayangurung9721
    @narayangurung9721 ปีที่แล้ว +27

    साहरे राम्रो सँगेतिक जोडी❤

  • @mrrunjittmagar6301
    @mrrunjittmagar6301 ปีที่แล้ว +107

    लन्ठुको मित्रहरु हात उठाअौ,, ट्रेनिङ १ मा जाअोस कामना🎉🎉🎉

  • @manbahadur5487
    @manbahadur5487 ปีที่แล้ว +10

    चर्चित चिज र स्वर धनी उदमान निर्जला गाउकाे पहिचान रहेकाे भाका गाउदा,वास्तविक जाेडि मनले के साेचाे सम्झेदै मन भरि अासु झारदै पटक पटक हेर्न लाग्याे सारङ्गि टिम मलाई असाध्यै मन पर्ने चिज र बहिनी निर्जलालाई अग्रिम सफलताकाे शुभकामना ।

  • @rjnchapagain4695
    @rjnchapagain4695 ปีที่แล้ว +10

    चिज ईज चिज भएपछि दाेहरि कलाकार काे राैनक नै अति रमाइलो हुन्छ धेरै धेरै बधाई छ ।

  • @tal3977
    @tal3977 ปีที่แล้ว +13

    चिज गुरुङ निरलजा गुरुङ्को जोडी लाई अशिर्बाद !!शुभकामना! कति मिलेको जोडी !लोभै लाग्दो ।

  • @hemchandragurung6191
    @hemchandragurung6191 ปีที่แล้ว +10

    नमस्कार 🙏हाम्रो र राम्रो कला सस्कृती लाई सबैले संरक्षण गरौं 🇳🇵जय नेपाल 🇳🇵🙏🙏🇳🇵

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +13

    लाेकदाेहरि का चम्किला तारा निर्जलागुरुङ्ग तथा चिजगुरुङ्ग धेरैराम्राे दाेहरिगायर मनाेरँन्ज दिनुभयाे अागमि दिनमा सँगित यात्रा सफलरहाेस सुभकामना

  • @mahitedangi9239
    @mahitedangi9239 ปีที่แล้ว +11

    अति भन्दा अति राम्रो दोहरी त्यसै मा झनजोदी पनि अति राम्रो दुबै जनालाइ बधाइ छ

  • @prithvigurung2314
    @prithvigurung2314 ปีที่แล้ว +26

    गोर्खाली ङोलो ङोलोस्योको नयाँ प्रस्तुतिमा लाईभ दोहोरी सुन्न पाईयो अति रमाइलो भयो धन्यवाद कमल सर र सम्पूर्ण सारंगी संसार टिमलाई 👌👌💐💐🙏🙏♥️♥️♥️♥️

    • @randhojgurung1839
      @randhojgurung1839 ปีที่แล้ว +1

      Out standing chij grg,Nirjala ko dohori injoy liyo fm:UK

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว +2

      🌹🙏

  • @nishanmagar5600
    @nishanmagar5600 ปีที่แล้ว +15

    एकदमै मौलिक भाका मा रमाइलो दोहोरी त्यसमा पनि अहिले का चर्चित गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ को दमदार प्रस्तुति आहा साह्रै मजा आयो❤️❤️❤️

  • @khushimangrg7411
    @khushimangrg7411 ปีที่แล้ว +23

    अति नै रमाइलो सफलता को शुभकामना दुबै जना लाई ❤

  • @durgagurung5358
    @durgagurung5358 ปีที่แล้ว +19

    आहा क्या आनन्द आयो भाइ र बहिनी दुबै जनालाई सफलताको अग्रिम शुभकामना ।

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx ปีที่แล้ว +7

    Very good chij and Nirjala songs ☺️😅 aapkaa jodi 💯💪😊👍ok chij ji

  • @manishthapa9971
    @manishthapa9971 ปีที่แล้ว +9

    Yo jodi ta nachhutos hi jiban sathima beriyko dekhna pau chij n nirjala ji sarai ramro sorko Dhani n gayki testai 🎉🎉🎉🎉🎉❤❤❤

  • @bhumevishwakarma4425
    @bhumevishwakarma4425 ปีที่แล้ว +10

    शब्दको खानी नै हो चिज गुरुङ

  • @shreeramchand4634
    @shreeramchand4634 ปีที่แล้ว +36

    म पनि प्रतिक्षा मा छु ल ।यो जोडी लाई जिवन साथी मा देख्न पाइयोस् धन्यवाद।

  • @yamgurung402
    @yamgurung402 ปีที่แล้ว +11

    Pahila gaun ma rodhii basne jun prachalan thiyo tyo dherai ramailo pal ho jasto lagxa aja samjhda ❤❤ thanks entire team well done!!!

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 ปีที่แล้ว +9

    कति मिठाे बढाई छभाई बहिनि याे जाेडि कहिलै नछुटाेश 🤗🤗🤗❤️❤️❤️❤️❤️❤️❤️🥀🥀

  • @bharatgurung2495
    @bharatgurung2495 ปีที่แล้ว +5

    sarangi sansar team lagayat sampurna kalakar lai best of luck !

  • @lokrai7606
    @lokrai7606 ปีที่แล้ว +6

    ChiNi jodi Trending ma gajabxa lovely couple 💏…

  • @aakgurung435
    @aakgurung435 ปีที่แล้ว +8

    Wel come chij vs nirjala

  • @kajikhatri2646
    @kajikhatri2646 ปีที่แล้ว +7

    Yo geet sun aatur chuo hami darsak lae yo jodi sahi cha chij r nirjala ko sagarmatha chauon suvkamana cha.

  • @premdhahal9914
    @premdhahal9914 ปีที่แล้ว +16

    सफलताको सुभकामना सबैलाई

  • @taraparsadbista-fs8wk
    @taraparsadbista-fs8wk ปีที่แล้ว +5

    चिज भाइ को शब्द हरु एकदमै मार्मिक र गाउले टिपीकल शब्दले नेपाली को मन जित्यो।धेरै धेरै धन्यबाद।

  • @khumbahadurrana785
    @khumbahadurrana785 ปีที่แล้ว +17

    सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 ปีที่แล้ว +14

    हुनत चीज र निर्जला ले अन्य दोहोरि हरुमा पनि गायका थिए होलान तर मैले सारङगी संसार मा पहिलो पटक हेर्ने मौका मिल्यो।यो जोडी ले संगै दोहोरि गायको हेर्ने धोको थियो जुन सारंगी ले पुरा गरिदियो सारङगी संसार लाई धन्यवाद।चिज र निर्जला का नेपाल मात्र होइन संसार भरका चिन्ने र दुबैलाई मनपराउने शुभ-चिन्तक, फ्यान हरु छन धेरै कारण बाट यो जोडी एक भै बैबाहिक दाम्पत्य जीवन मा बाधिएको हेर्न चाहानछन तर बिडम्बबना अस्मिता डल्लाकोटी जस्तै Already रिजर्ब भए फेरी चिज र अस्मिता को नाम जैडिए जस्तै हुन्छ।

  • @ramkajigurung2798
    @ramkajigurung2798 ปีที่แล้ว +7

    ए हो बुटे चोलेरी ♥️♥️♥️ङोलो र ङोल्स्यो दुबै जना लाई सफलता को शुभकामना ♥️♥️♥️

  • @bgg5017
    @bgg5017 ปีที่แล้ว +6

    Chij babu ra Nirjala nani ko mitho dohori sunda ananda ayo. Hijo ko rothi ko samjhana dalai diyo, naniharu lai UK bata sub-asik and subkamana chha. No 1 jodi pani ho.

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว +1

      ARKO YEAR MAA YEE JODI LAI UK MA 6MONTHS BASNI GARI DEKHNA PAAIYOS. GOOD LUCK.❤❤

  • @rameshmalla8586
    @rameshmalla8586 ปีที่แล้ว +5

    निर्जला को हरेक शब्द उत्कृस्ट लाग्छ गीत फर्काउने सैलि साह्रै राम्रो लाग्छ सबाल जबाफ गज्जब दिने कला को फ्यान पो भाको म त अनि चिज को त के बयान गर्नु पर्यो र नामै काफी छ निर्जला को गीत मा भबिस्य राम्रो देख्या छु मैले सफल गायिका भएको हेर्न पाइयोस कामना

  • @m.selectronic9705
    @m.selectronic9705 ปีที่แล้ว +7

    Ati Maza Lagyo sarangi sansar Lai
    Dherai Dhanyebad chij Bhai ra Nirjala Baini Lai Lyadinu Vakoma
    Yo mereo dherai Man parne jodo ho iam from Delhi India

  • @tal3977
    @tal3977 ปีที่แล้ว +10

    दुबै गायक गायिका चिज र निरलजा नानू लाई मंगलामय शुभ कामना !!! हरेक पाइल शिखर चुम्न सफल होस!!जय गित जय संगित ।

  • @lokrai7606
    @lokrai7606 ปีที่แล้ว +21

    Chij💗Nirjala All the best up coming futures… Best couple 💏…

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 ปีที่แล้ว +5

    चिज भाइ र निर्जला बैनिको गित र जोडी दुबै मिलेको छ आजिवन जोडी देख्न पाउ र शुभकामना पनि।❤❤❤

  • @bhumevishwakarma4425
    @bhumevishwakarma4425 ปีที่แล้ว +10

    चिज भनेको चिज नै हो ।

  • @PemaPema-ni7tb
    @PemaPema-ni7tb ปีที่แล้ว +17

    Supar jodi❤️👌👍️😍

  • @rabitamu9145
    @rabitamu9145 ปีที่แล้ว +10

    सारै रमाइलो भाकामा दुबै जनाले उतिकै राम्रो गाउनु भयो धेरै धेरै धन्यवाद

  • @suryagurung4156
    @suryagurung4156 ปีที่แล้ว +12

    nice live Dohori chij and nirjala ❤❤❤🎉🎉🎉 beautiful songs my best song

  • @gunjamangurung7351
    @gunjamangurung7351 ปีที่แล้ว +6

    दामी टुका ngolosyo च्च्यबा अाच्यबा रोट त

  • @PushpaRajGurung-kc7vq
    @PushpaRajGurung-kc7vq ปีที่แล้ว +11

    Perfect couple, Next live dohori GURUNG Bhasa ma sunna man xa🙂

  • @NirjalaGurung-nm8kh
    @NirjalaGurung-nm8kh ปีที่แล้ว +4

    नमस्कार 🙏म निर्जला गुरुङ को तर्फबाट यतिधेरै माया दिनु भाकोमा धन्य छु अझै पनि सेर गरेर माया गर्दिनु होल है ह्जर हरुको माया आशिर्बाट ले गर्दा आज म यो ठाउमा छु

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว +1

      WISH YOU AHEAD NIRJALA JEE,❤ OUTSTANDING PERFORMANCE.❤❤

    • @ranpun8862
      @ranpun8862 ปีที่แล้ว

      Awesome performance by both bhai & Baini. Next time please sing the song Bhet bhayo Siklesh ko mela ma .

    • @keshavfagochongbanglimbu7399
      @keshavfagochongbanglimbu7399 ปีที่แล้ว

      Best couples and keep it up continue sister 👍🙏💐♥️

  • @samirkc1592
    @samirkc1592 ปีที่แล้ว +6

    याे भाका मलाई अत्यन्तै मनपर्छ र अाज यसैमा दाेहाेरी सुन्न पाउँदा धेरै खुसि लाग्याे।मिठो छ दाेहाेरी।

  • @Krishna-yl1bh
    @Krishna-yl1bh ปีที่แล้ว +8

    केटिले आज सहि ट्र्याकमा गाइन यार !चिज त चिजनै हो!

    • @ranamaskey7027
      @ranamaskey7027 ปีที่แล้ว

      यिनी केटिले जहिले सहि ट्य्राकमा गाउछिन

  • @Premmagar1
    @Premmagar1 ปีที่แล้ว +19

    अति उत्कृष्ट स्वर सब्द सम्मान छ सबै कलाकार हरुलाइ सुभकामना 🎉❤❤

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr ปีที่แล้ว +5

    Kati suhauni Jodi Geet pani uti nai mitho xa badhai❤❤❤

  • @Durga803
    @Durga803 ปีที่แล้ว +51

    अति उत्कृष्ट स्वर र शब्द सबै जनालाई सफलताको सुभकामना छ।

  • @ramlama5074
    @ramlama5074 ปีที่แล้ว +6

    लाै हई गाउँले यस पाली त बाज बजाउनु पछ बल गरनाेस

  • @krishnagrg4793
    @krishnagrg4793 ปีที่แล้ว +11

    Derai sundar dohori dhanyabad sarangi sansar team lai rodhi base jastai lagyo😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @gurungpritamsing4885
    @gurungpritamsing4885 ปีที่แล้ว +12

    ❤❤❤❤ धेरै उत्कृष्ट सब्द र मन प्व्र्ने भाका मा गाई दिनु भयो सफलता को अग्रिम सुभ कामना दुबै भाइ बहिनीलाई साथै सरांगी टिम प्रती

  • @dipendragurung8901
    @dipendragurung8901 ปีที่แล้ว +8

    चीज र निर्जला जोड़ी राम्रो जमोश

  • @sagarthapa9891
    @sagarthapa9891 ปีที่แล้ว +5

    Aatur laxa yoo geet sona ko lagi

  • @bimalgurung295
    @bimalgurung295 ปีที่แล้ว +4

    SUPER CHIJ GURUNG AND NIRJALA GURUNG

  • @BikramTamata-fg3yw
    @BikramTamata-fg3yw ปีที่แล้ว +8

    म पनि दाेहाेरिकाे प्रतीक्षा मा छु मलेसिया बाट

  • @mingurung6031
    @mingurung6031 ปีที่แล้ว +13

    आगामी दिन मा यस्तै लोक दोहोरी सुन्नु पाउने छ भन्ने अपेक्षा राखेको छु दुबै भाइ बाहिनी तथा सम्पुर्ण टिम लाई बधाई छ

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 ปีที่แล้ว +57

    आहा क्या आनन्द आयो, मेरो मन पर्ने भाकाको साथमा मन पर्ने गायक गायिकाको आवाज कति मिठो हो बरै, यो मनको तिर्सना नै मेटियो,😊 सबै सबैलाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏

  • @ashokgurung6478
    @ashokgurung6478 ปีที่แล้ว +4

    No-1- Asadyai ramro ra ramailo vayo ajako dohori badhai xa Chij solty ra Nirjala baini lai..

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +12

    मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕❤️🙏

  • @gurungss5375
    @gurungss5375 ปีที่แล้ว +6

    Geet Pani ramro jodi pani suhaune ramro

  • @harkadudhel2845
    @harkadudhel2845 ปีที่แล้ว +5

    साेलि र डालाे फरक फरक चिज हाे गित सारो राम्राे लाग्याे

  • @santagurung3003
    @santagurung3003 ปีที่แล้ว +8

    No 1 trending ma jawos agrim badhai xa vai bahinilai

  • @gokarnabista5256
    @gokarnabista5256 ปีที่แล้ว +4

    रमाइलो दोहोरि चिज भाई र निर्जला बहिनी लाई धन्यबाद जय गीत जय सङ्गीत 🎉

  • @padamgurung5430
    @padamgurung5430 ปีที่แล้ว +7

    ❤❤ jodi mile ko chha, agadi baddai januhawas saphalta ko Shikhar chhunu hunechha, mero subhakamana🌹🌹🙏🇳🇵 Jai Nepal 🇳🇵👍👍

  • @user-fd6sl7gg5y
    @user-fd6sl7gg5y ปีที่แล้ว +8

    Dherai ramailo hunxa aja dohori

  • @pbgurung2554
    @pbgurung2554 ปีที่แล้ว +4

    एइ भाकामा दोस्रो भाग चाहियो भन्ने जति हाजिर हुम त

  • @DurgaChhantyal-ct1rn
    @DurgaChhantyal-ct1rn ปีที่แล้ว +7

    Jodi nbr1 banne vyo❤❤

  • @ravigurung2325
    @ravigurung2325 ปีที่แล้ว +8

    Congratulations chij and nirjala keep it up and sarangi sansar all team members

  • @randhojgurung1839
    @randhojgurung1839 ปีที่แล้ว +15

    No comment out standing dohori chij grg & Nirjala grg bless you love you both❤️❤️

  • @kajimangurung6070
    @kajimangurung6070 ปีที่แล้ว +4

    अतिनै राम्रो दोहोरीगीत् शुभ कामना छ दुवै भाई बैनीललाई

  • @kamalgurung5640
    @kamalgurung5640 ปีที่แล้ว +4

    वा दोहोरी सुनेर मजा आयो । ❤

  • @debinmagar9915
    @debinmagar9915 ปีที่แล้ว +3

    चिज र निर्जला दोहोरीमा मात्रै हैन रियल लाइफ जोडी हुनुपर्छ है शुभकामना दुबै जनालाइ ❤

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +3

    अाहा दाेहाेरी सुन्दा त राम्राे छ तर गित काे थेगाे नै बुझिना गाराे छ मलाई सायज गुरुङ भासा मा भयर हाेला बधाई छ 👌👌👌👌❤️

  • @reshamrana7845
    @reshamrana7845 ปีที่แล้ว +3

    अब गीत साङ्गितिक बजारमा भुकम्प ल्याउने पालो चिज गुरुङ र निर्जला गुरुङको है धेरै धेरै शुभकामना अत्यन्तै रमाइलो लाग्यो ...

  • @chakgurung3175
    @chakgurung3175 ปีที่แล้ว +14

    Supper Dupper Dohori songs thank you all entire Rodhi Ghar team God bless you 🙏

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +9

    मिठो भाका मा मिठो दोहरी 👍💕

  • @indragole7164
    @indragole7164 ปีที่แล้ว +21

    दुबै जना लजालु स्वभावका साह्रै सुहाउँदो जोडी रहेछ। रमाइलो दोहोरी सम्पूर्ण टीमलाई सफलता को शुभकामना ।

  • @NtcSherpa-br9vx
    @NtcSherpa-br9vx ปีที่แล้ว +3

    पूर्व जोडी भन्दा दुइ गुणा कौतुहलता चासो भयो गुरुङ जोडी लाइ सलाम सुनौलो अवसर दिने sarangi परिवार धन्यवाद

  • @kapurgurung9566
    @kapurgurung9566 ปีที่แล้ว +10

    यथार्थ Real feelings अायाे गाउँ-घरकाे, Expression, words बहुत राम्रो छ दुवै भाईवैनीकाे, Real base मा गाईएकाे मन छाेयाे मेराे ।

  • @jangagurung8095
    @jangagurung8095 ปีที่แล้ว +19

    Eposode reflects a typical Gurung Rodhi culture . Very nice.