SAKAS || सकस || Episode 49 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 19 Oct. 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 573

  • @JeevanRaj-v2n
    @JeevanRaj-v2n 2 ชั่วโมงที่ผ่านมา +64

    मलाई त सबै भन्दा मन प्रने सिरीयल सकस हो म जस्तै कोको हुनुहुन्छ हाजीर हुमत

    • @hamroramailotv
      @hamroramailotv ชั่วโมงที่ผ่านมา

      Mm pani t xu❤❤❤

  • @yonjansherap1987
    @yonjansherap1987 2 ชั่วโมงที่ผ่านมา +42

    चन्द्रेलाई र मुनालाई घर परिवार मिलाउनै हैरानी भएको छ, बिहेको कुरा त एका देशको कथा मात्र हो।

    • @NeupaneGyan
      @NeupaneGyan ชั่วโมงที่ผ่านมา

      @@yonjansherap1987 plz back

  • @NabinThapa-v5y
    @NabinThapa-v5y ชั่วโมงที่ผ่านมา +14

    यो पार्वती र कृष्णलाई कुट्नुपर्छ भन्ने जति हजुर हामी यता हैत।

  • @JagdeshKumar-r1h
    @JagdeshKumar-r1h 2 ชั่วโมงที่ผ่านมา +39

    दार्चुला मां रहेको राष्ट्रकै सातौ धाम मालिकार्जुन स्वामि ले सबै को रक्षा गरून जय नेपाल सकस को प्रतिक्षा मां को को थियौ❤ धन्यवाद ♥️♥️

  • @GNA19
    @GNA19 2 ชั่วโมงที่ผ่านมา +36

    राजु मास्टरको सानदार इन्ट्री ले बहुत मजा आयो🎉❤❤❤

    • @Crazythapasonu
      @Crazythapasonu 23 นาทีที่ผ่านมา

      Babal maja aayo malai Raju sirko intrile ❤❤❤❤

  • @sangamGurung723
    @sangamGurung723 2 ชั่วโมงที่ผ่านมา +40

    wow डबल रोल राजु मास्टर अब झन रमाइलो सिरियाल हुने भयो ❤❤

    • @AavashMasrangi
      @AavashMasrangi ชั่วโมงที่ผ่านมา +1

      Aa@1

    • @imansingh1280
      @imansingh1280 4 นาทีที่ผ่านมา

      सहि हो राजुमास्टर को रोल दामी लाग्यो

  • @dudhrajshah876
    @dudhrajshah876 2 ชั่วโมงที่ผ่านมา +30

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤

    • @Thkrishnakn
      @Thkrishnakn 2 ชั่วโมงที่ผ่านมา +3

      Okey

  • @NabinThapa-v5y
    @NabinThapa-v5y ชั่วโมงที่ผ่านมา +7

    सकस सिरियल मा राजु मास्टर आएपछि खुसीको को को हुनुहुन्छ कमेन्टमा बन्नुहोला।

  • @anilbaraili7554
    @anilbaraili7554 59 นาทีที่ผ่านมา +3

    ल हौ कहानी जति घुमाए पनि राजु मास्टर को आगमन ले अब चन्द्रे र मुना को बिहे मा सहघाएको देख्न पाम छिट्टै

  • @mandirakhanal5714
    @mandirakhanal5714 ชั่วโมงที่ผ่านมา +13

    सकस सिरियल धेरै राम्रो छ ,नियमित रूपमा हेर्ने गर्छु ,अब मुना र चन्द्रे को बिबाह हुनु पर्यो ,र परिवार सबै मिलेर बस्नु पर्यो ,भन्ने कोको हुनुहुन्छ साथि हरु❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 2 ชั่วโมงที่ผ่านมา +13

    याे कानछि बुहारि कति चाेथाले हाे गुनठिनि रहिछा रिस उठनि ❤❤❤

  • @SAMIRTAMANG-j6p
    @SAMIRTAMANG-j6p 2 ชั่วโมงที่ผ่านมา +15

    आयो सकस पर्खै को घडी समाप्त भयो को को हेर्दै आउनु भाएको छ 1 देखि 🎉❤❤

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 2 ชั่วโมงที่ผ่านมา +22

    यो सकस सिरियल आउँदा म जस्तै खुशी हुने जति यता हाजिरी हौत 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @gokarnaojha1724
    @gokarnaojha1724 2 ชั่วโมงที่ผ่านมา +12

    कडा बनेको छ है यो भाग चाहिँ चन्द्रे को दाई राजुमाष्ट्र को रोल ल्याएर 🙏🙏🙏

  • @DilmaAale
    @DilmaAale ชั่วโมงที่ผ่านมา +4

    आज चै धेरै खुशी लाग्यो राजु मास्टर दाजु आएर अब त्यो दुईटि राक्षेशनि आरति र पार्बति अनि ति दुईटा गुन्डाहरुलाई तह लगाउनै पर्यो राजु मास्टर दाजुले 😊चन्द्रे र मुनाको बिहे हुनुपर्यो छिटो ❤❤❤❤❤❤❤❤❤

  • @BandanaMiss-nv5mg
    @BandanaMiss-nv5mg ชั่วโมงที่ผ่านมา +3

    राजु मास्टरको सानदार इन्ट्री ले बहुत रमाइलो भयो सकस ❤❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 2 ชั่วโมงที่ผ่านมา +25

    मुना र चन्द्रेको बिहे हेर्न कोको आतुर हुनु हुन्छ

    • @SitaShahiThakuri-r5j
      @SitaShahiThakuri-r5j 43 นาทีที่ผ่านมา +1

      म पनि छु ❤❤❤❤

    • @SitaShahiThakuri-r5j
      @SitaShahiThakuri-r5j 13 นาทีที่ผ่านมา +1

      @@aashikamagar1968 सकस भाग 49 भर्खरै हेरेर सकाय है मैले त मुना र चन्द्रे को बिहे नहोला जस्तो देख्छु खै के खै

    • @aashikamagar1968
      @aashikamagar1968 7 นาทีที่ผ่านมา

      @@SitaShahiThakuri-r5j खै के खै हेर्दै जाम के हुन्छ

  • @PlayMovies-zy5nx
    @PlayMovies-zy5nx 2 ชั่วโมงที่ผ่านมา +12

    दाइ आको छ भन्दा आमा को अनुहार मा आएको facial expression ले आउने कथा को hint दिन्छ। मास्टर र चन्द्र twins हुन, ठूलो बाउ को सन्तान न भएर मास्टर लाई ठूलो बुवा ला दिएको भनेर।।
    को कोसलाई यस्तो लाग्छ ??

  • @bimalagaire7385
    @bimalagaire7385 2 ชั่วโมงที่ผ่านมา +22

    चन्द्रे र मुनाको छिट्टै बिहे भइदिये हुनथ्यो जस्तो कस कसलाई लाग्छ ❤❤❤❤

  • @mayashrestha5002
    @mayashrestha5002 2 ชั่วโมงที่ผ่านมา +7

    नमस्कार जोजोल्पा रात्रिकालीन अभिवादन हजुरहरु सबैमा साथमा यो चिसो! चिसो मौसममा मिठो सम्झना को सौगातहरु पनि छ हश.... 🙏💞🙏
    याहु!! 💃 याहु!! 💃 हामी सबैको यक हप्ता को प्रतिक्षा पछि यति राम्रो उत्कृष्ट टेलिचलचित्र सकस हेनॅ पायौ..... 🙏🙏💃💃💞💞👌👌💗💗👍👍💓💓🙏🙏❤❤

  • @laxmibhandari7952
    @laxmibhandari7952 2 ชั่วโมงที่ผ่านมา +9

    दशैमा गाउँको घरमा दशै मान्न जादा छुटेकाे थियाे। भाग 48 हेर्न नपाउदा सार्है छट्पटी लागिरहेकाे थियाे 48 र 49 आजै हेरे बल्ल आनन्द भयाे❤

  • @mohandhami9418
    @mohandhami9418 2 ชั่วโมงที่ผ่านมา +10

    सबैले रूचाएकाे पात्र राजुमास्टरकाे राेलपनि हेर्नपाइयाे खुसिलाग्याे ,पुरानैसुटमा अाउनुपर्याे चन्द्रेर राजुमास्टरमा अलिफरक देखिनेग्रर्नुपर्याे सेमैदेखिराछ

  • @IndiraBasnet-x3w
    @IndiraBasnet-x3w 2 ชั่วโมงที่ผ่านมา +10

    धेरै राम्रो लाग्छ सकस सिरीयल🙏🌹🔱

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 2 ชั่วโมงที่ผ่านมา +8

    wow Raju master ko new looks दामी लाग्यो।

  • @LaxmiB.K-c7h
    @LaxmiB.K-c7h ชั่วโมงที่ผ่านมา +2

    राजु मास्टरको डबल रोल आएछ खुसी लाग्यो

  • @pabitakharel7554
    @pabitakharel7554 2 ชั่วโมงที่ผ่านมา +9

    राम्रो छ सकस 🙏🙏

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt ชั่วโมงที่ผ่านมา +3

    सकस सिरियल मा सबै कलकार काे भुभिका राम्रो छ ा 💐💐💐कान्छी बुहारी काे राम्रो भुमिका बयेन ा अलिक परिबार सग राम्रो हुनु पराे ा💐💐💐 my favourite serial sakas.❤️❤️❤️

  • @Puju-subu
    @Puju-subu 2 ชั่วโมงที่ผ่านมา +11

    चन्द्रे र मुनाको बिचमा किन यति धेरै अभरोध 😢

  • @KarishmaXattri
    @KarishmaXattri 2 ชั่วโมงที่ผ่านมา +8

    राजु मास्टर+ चन्द्रे ❤

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 29 นาทีที่ผ่านมา +1

    मुनाकी सौतेनी आमाको उस्तै व्यबहार देखिएको छ।यसबाट मुना सचेत हुनुपर्छ।राजु मास्टरको इन्ट्रीसँगै बिखन्डित परिवारमा आएको खुसी र अफ्ठेरोको अन्त्य हुँदै जाओस्।धन्यवाद

  • @yonjansherap1987
    @yonjansherap1987 2 ชั่วโมงที่ผ่านมา +8

    सकस सिरियल नछुटाई सबै भाग हेर्ने सबै यता ।

  • @additbashu1577
    @additbashu1577 2 ชั่วโมงที่ผ่านมา +4

    काल्चेको सिन किन छोडिएको हो राजु सर?
    हल्का रमाइलो, रूनु न हास्नु फेरि सकस एउटै पृष्ठभूमिमा! खल्लो लाग्यो।

  • @Dhru987
    @Dhru987 2 ชั่วโมงที่ผ่านมา +10

    दोहोरो भूमिका Double roll of your Raju ?

  • @dhanyagi8684
    @dhanyagi8684 57 นาทีที่ผ่านมา +1

    मलाई सबैभन्दा मन पर्छ सधैं हेर्छु साउदी बा

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 2 ชั่วโมงที่ผ่านมา +6

    मुना र चन्द्रे को बिहे हुनुपर्यो है जसरी नि

  • @roshna_duwal
    @roshna_duwal 2 ชั่วโมงที่ผ่านมา +7

    राम्रो छ तर समय किन छोट्टाउनु भएको होर ❤❤

  • @Sujanunknown
    @Sujanunknown ชั่วโมงที่ผ่านมา +4

    कथा ले मोड लियो मास्टर साव अब पार्वती र चम्चा हरुको बाजा बजेको हेर्न मन छ है। साथै मुकेश काे बुढिले फुड पोइजिङ गराएको तथ्य पनि बाहिरिनु पर्यो है

  • @Namaste-chanal
    @Namaste-chanal 2 ชั่วโมงที่ผ่านมา +8

    कान्छि बुहारि जस्तै बुढि पर्यो भने त टाउको हातमा लिएर हिड्ने हो

  • @SushilaGautam-cb6gb
    @SushilaGautam-cb6gb 2 ชั่วโมงที่ผ่านมา +16

    ❤❤❤❤ कति बेला आउँछ होला भनेर कुरेर बसेको बल आयो❤❤❤

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 25 นาทีที่ผ่านมา +1

    वा बल्ल मज्जा आउने भयो यो सिरियल हेर्न राजु मास्टर को डबल रोल मा चन्द्र लाई बल्ल साथ सपोर्ट मिल्ने भयो❤❤❤

  • @nirodhachaulagain1861
    @nirodhachaulagain1861 ชั่วโมงที่ผ่านมา +4

    हरेक घर परिवार ले हेर्न छुटाउनु हुँदैन , सन्देश मुलक छ ❤❤❤

  • @sthanarayan10
    @sthanarayan10 ชั่วโมงที่ผ่านมา +3

    अब मजा आउला जस्तो छ मास्टर काे इन्ट्री ले!!!!!!!!!

  • @jagaththapa
    @jagaththapa 2 ชั่วโมงที่ผ่านมา +5

    कृष्णे डाका को फौज लाइ थला पार्न चाहाने हरु यता

  • @Shyam-volakr
    @Shyam-volakr 2 ชั่วโมงที่ผ่านมา +6

    सबै जानाले माया गरि दिनुहोला है सकस

  • @anamikamohara3411
    @anamikamohara3411 2 ชั่วโมงที่ผ่านมา +6

    ❤❤ राम्रो लाग्छ 🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤🎉🎉🎉🎉❤❤

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 2 ชั่วโมงที่ผ่านมา +3

    आफुले पाएका छाेराछाेरी र बुहारीमा साच्चिकै फरक😗😗

  • @damodardhakal5120
    @damodardhakal5120 ชั่วโมงที่ผ่านมา +2

    सबै साथीहरू मिलेर अगाडि बडनु पर्छ ल

  • @vijay-Chhetri
    @vijay-Chhetri ชั่วโมงที่ผ่านมา +2

    मलाई यो कथामा सबैभन्दा मन परेको रोल तुलसा जेठी बुहारिको 😊

  • @tarakawar9284
    @tarakawar9284 ชั่วโมงที่ผ่านมา +2

    ❤❤मास्तर साब आयपछी कोको खुसी हुनुहुन्छ यता हाजिर हुनु है

  • @binodbaraili6195
    @binodbaraili6195 ชั่วโมงที่ผ่านมา +2

    राजु मासटरको आगमनले नया कथा हुने भयो

  • @NabinThapa-v5y
    @NabinThapa-v5y ชั่วโมงที่ผ่านมา +10

    चन्देर मुनाको बिहे हुनुपर्छ भन्ने जति यता हजुर है। साथै सकस सिरियल हरेक हप्ता नझुटाई हेर्ने कोको हुनुहुन्छ ।

  • @sitabaraili3531
    @sitabaraili3531 ชั่วโมงที่ผ่านมา +2

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन❤

  • @Hemanta501
    @Hemanta501 2 ชั่วโมงที่ผ่านมา +13

    असाध्यै राम्रो छ सकस सिरियल जति हेरेपनि धित नमर्ने सदैव यसरीनै हेर्न पायाेस् हाल बिरानो मुलुक मलेसिया 🇲🇾❤️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏🙏🙏❤❤❤❤❤

  • @taraal5463
    @taraal5463 6 นาทีที่ผ่านมา

    यक भाक देखि नछुटाइ हेरेको सारै मन पर्छ अझ जेठि बुहारि को झललल बोलेको मुख कति सुन्दर हो❤

  • @Nepalkhaber25
    @Nepalkhaber25 ชั่วโมงที่ผ่านมา +2

    सकस सिरियल भाग १ देखि नछुटाएर हेर्ने जति हाजिर हुनुस त❤️

  • @TamangniMaichyang80
    @TamangniMaichyang80 2 ชั่วโมงที่ผ่านมา +4

    1 के भन्दा मुनिका साथीहरू मिलेर support गरम है❤🎉

    • @Allupdate-t1h
      @Allupdate-t1h 2 ชั่วโมงที่ผ่านมา

      back dinu hai

    • @DeepikaZeeCee
      @DeepikaZeeCee 2 ชั่วโมงที่ผ่านมา

      Sopportme🙏

  • @devikadahal5718
    @devikadahal5718 2 ชั่วโมงที่ผ่านมา +4

    Dami❤❤❤❤❤❤❤

  • @JeevanRaj-v2n
    @JeevanRaj-v2n 2 ชั่วโมงที่ผ่านมา +8

    सबै जनाले एक अर्कालाई सपोट गरम मिलेर अघी बढम

    • @Thkrishnakn
      @Thkrishnakn 2 ชั่วโมงที่ผ่านมา

      Back dinu ta ❤❤❤

    • @Meropadampur
      @Meropadampur 2 ชั่วโมงที่ผ่านมา

      Back hai sir

    • @Allupdate-t1h
      @Allupdate-t1h 2 ชั่วโมงที่ผ่านมา

      Ok

    • @Meropadampur
      @Meropadampur 2 ชั่วโมงที่ผ่านมา

      3 back hai sir

    • @anuregmi3605
      @anuregmi3605 2 ชั่วโมงที่ผ่านมา

      Ok

  • @manjulamsal7718
    @manjulamsal7718 ชั่วโมงที่ผ่านมา +2

    सकस 👍️👍️

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 ชั่วโมงที่ผ่านมา +10

    तपाईहरु लाई सकस सीरियल कस्तो लाग्छ। साथिहरू हाजिर हुनुहोस त र मुना मेडम र चंद्रे राजु दादाको बिबाह भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1 देखी हरेक हप्ता रेगुलर 49 सम्म नछुटाईकन हेर्न जती म जस्तै कोको हुनुहुन्छ साथिहरु हाजिर हुनुहोस त ❤😢😮😅😊🙏।

  • @netrasaru4631
    @netrasaru4631 35 นาทีที่ผ่านมา

    पार्वती लाई अलि ठेगान लगाउन परयो।मलाई चाहि अलि मन परेन।बन्न लागेको घर बिगारने जतिखेरपनि।।।बिचरा चन्द्रे र मुना❤❤❤

  • @khabindrarai5098
    @khabindrarai5098 ชั่วโมงที่ผ่านมา +1

    सकस सबैलाई सुहाउने सबै को रोल छ सबैले हेर्नु होला ❤❤

  • @sureshsubedi9891
    @sureshsubedi9891 7 นาทีที่ผ่านมา

    कान्छाकी स्वास्नी आफ्नो करियर नबिगार बुइनी नेगेटिभ रोल मन पराउन्न दर्शकले जिन्दगी लामो छ

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 ชั่วโมงที่ผ่านมา +3

    झ्याउलाग्नथाल्यो यो सिरिरियल हेर्न कृष्णे र चन्द्रे को सासू ससुरस र कान्छि बुहारी देखेर यो सिरियल हेर्न मनलाग्दैन आजभोलि

  • @dhrubathapa-br6mn
    @dhrubathapa-br6mn 4 นาทีที่ผ่านมา

    आजको खासै राम्रो कथा भयना मुनाको बाउको त्यो रोल मिलेन😢😢😢😢

  • @fzre5di300
    @fzre5di300 18 นาทีที่ผ่านมา

    अब पार्बती र पार्वतीको भरौटे हरु को सात्तो लिनु पर्छ अब तिनी हरुको जिउन मुश्किल बनाउँनु पर्छ जे भयाे बल्ल मज्जा आयो यो मुकेसको बुढी भनौदी लाई लाईनमा ल्याउनु पर्यो त्यसको प्यार प्यार बोल्ने थुतुनो कान सम्म पुग्ने गरी च्यात्नु पर्छ

  • @asunish1997
    @asunish1997 29 นาทีที่ผ่านมา

    आजभोलि यो सकस सिरियल भन्दापनि चलचित्र जस्तो लाग्न थालेको छ🥲
    मलाई त सुरुसुरुको जति रुच्न छोडिसक्यो

  • @rebeccasharma8428
    @rebeccasharma8428 6 นาทีที่ผ่านมา +1

    My favourite serial 😊😊😊❤❤❤❤❤

  • @dorkashthapa1086
    @dorkashthapa1086 25 นาทีที่ผ่านมา

    सकस परिवार नमस्कार ,२,३ हप्ता छुतेथ्यो आज हेरेकोत मजा आयो,मास्तर को दादागिरी,पर्गतिको कामन्स्स होस!

  • @mrsonu9998
    @mrsonu9998 ชั่วโมงที่ผ่านมา

    याे मुकेस ले अलिक बुढि लाई तह लाउनु पर्ने भाे अलिक बाठाे भयर र पारबत्ति लाई पनि तह लाउनु पर्छ

  • @PrabishaRai7932t
    @PrabishaRai7932t ชั่วโมงที่ผ่านมา

    हेर्न मज्जा आयो आज त yar ❤

  • @BomlalWagle
    @BomlalWagle 11 นาทีที่ผ่านมา

    चन्द्रे र मुना को बीबाह हुनुपर्छ र सबै मीलेर बस्नुपर्छ र के भयो होला च्नेको आमा लाई यक चोति

  • @HemrajBohara-v8q
    @HemrajBohara-v8q ชั่วโมงที่ผ่านมา +1

    मन पर्ने सीरियल ❤

  • @TilakchandThakuri-x6g
    @TilakchandThakuri-x6g 49 นาทีที่ผ่านมา

    राजु मस्ट आयो धन्यवाद

  • @bisnubisnu6080
    @bisnubisnu6080 33 นาทีที่ผ่านมา

    राम्रो छ हजुर हरुलाई शुभकामना ❤️❤️❤️❤️❤️💚💚💚💚💚💚💚💚💚🇳🇵🇳🇵🇳🇵🇳🇵👌

  • @Xettrix1
    @Xettrix1 47 นาทีที่ผ่านมา

    सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू

  • @Durgathapa44
    @Durgathapa44 2 นาทีที่ผ่านมา

    मिलेर छित्तै 2k पुराम है साथिहरु❤❤❤

  • @jaihind3059
    @jaihind3059 52 นาทีที่ผ่านมา

    ❤❤👏Aaj Ka History Bhout Acha Laga My Bowing

  • @SaralaPanta-m2g
    @SaralaPanta-m2g 2 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤

  • @ChohanBhimbahadur
    @ChohanBhimbahadur ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤dami Raju sir

  • @Manisanp1234
    @Manisanp1234 ชั่วโมงที่ผ่านมา

    मलाइ असाध्यै मन पर्ने सिरियल सकस❤❤❤

  • @MarcyManjil
    @MarcyManjil ชั่วโมงที่ผ่านมา +1

    Sadae herne garxu yo serial aajj kin kin ghau naya jasto po laagyo ta ki kaso ho bataaunu paryo hjr haru sabae shathi vae haru le panii....

  • @LAMA-565
    @LAMA-565 ชั่วโมงที่ผ่านมา

    राम्रो छ

  • @user-gn6cl4qj7ijohn
    @user-gn6cl4qj7ijohn 56 นาทีที่ผ่านมา +1

    Chandre Ra Munale Ghar Garikhayeko herna manxa 😂😂

  • @rameshgurung719
    @rameshgurung719 ชั่วโมงที่ผ่านมา

    सिरियल एकदमै राम्रो हुदै गईरहेकाे छ। र चन्द्रेकाे डबल राेलले थप सिरियल लाई राम्रो बाटो तिर लैजाला जस्तो छ।धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🙏

  • @padamkc342
    @padamkc342 56 นาทีที่ผ่านมา

    राजु दाईलाई राजु मास्टरको रोलमा खत्रा देखितो🙏🙏

  • @BhojpureRaeeny
    @BhojpureRaeeny 37 นาทีที่ผ่านมา

    अब चै खुसी लाग्यो थ्यो राजुमास्टर आउद तर अन्तिम म फेरि के भयो😢

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 2 ชั่วโมงที่ผ่านมา +5

    म जस्तो गरिब्युटुबरलाई सहयोग गराउन म पनि सबैलाई दिन्छु।

    • @Thkrishnakn
      @Thkrishnakn 2 ชั่วโมงที่ผ่านมา

      Back dinu ta

    • @Allupdate-t1h
      @Allupdate-t1h 2 ชั่วโมงที่ผ่านมา

      Ok back dinu hai

    • @DeepikaZeeCee
      @DeepikaZeeCee 2 ชั่วโมงที่ผ่านมา

      Back dinu

    • @DeepikaZeeCee
      @DeepikaZeeCee 2 ชั่วโมงที่ผ่านมา

      Back dinu

    • @saritaadhikari8154
      @saritaadhikari8154 2 ชั่วโมงที่ผ่านมา

      😢😢😢😢बिचरा

  • @bisnubhatta5499
    @bisnubhatta5499 59 นาทีที่ผ่านมา

    ठुली बुहारी लछिन्की छिन ❤

  • @Xettrix1
    @Xettrix1 47 นาทีที่ผ่านมา

    सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू😢😢😢

  • @Activeamar-shahi
    @Activeamar-shahi 2 ชั่วโมงที่ผ่านมา +3

    1k तिर लम्किरहेका साथिहरु यता हाजिर गरम । ❤❤

    • @Meropadampur
      @Meropadampur 2 ชั่วโมงที่ผ่านมา

      ook

    • @Activeamar-shahi
      @Activeamar-shahi 2 ชั่วโมงที่ผ่านมา

      @@Meropadampur thanks sir

    • @Madan-Xetri
      @Madan-Xetri 2 ชั่วโมงที่ผ่านมา

      youtube.com/@madan-xetri?si=Qv8ZKkLyTDZ-rXqn

    • @Allupdate-t1h
      @Allupdate-t1h 2 ชั่วโมงที่ผ่านมา

      Ok

  • @ctngaming12
    @ctngaming12 42 นาทีที่ผ่านมา

    चन्द्रे र मुना को विहा हुनु पर्छ ,भन्ने कुरा मा को को सहमत हुनुहुन्छ यता हाजिर हुम त।

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 ชั่วโมงที่ผ่านมา

    सबै मिलेको बेला फेरि के सकस पर्यो 😢😢😢

  • @devikashrestha7738
    @devikashrestha7738 46 นาทีที่ผ่านมา +1

    यो कान्छी बुहारी त मलाई पटकै मन पर्दैन😡यस्को पनि भोलि अवश्य सन्तान जन्मनेछन् त्यो भन्दा बडी दुःख होस

    • @Crazythapasonu
      @Crazythapasonu 11 นาทีที่ผ่านมา

      Yesko thopra man pardaina yo serial maa màtra

  • @rekhabagaldar8366
    @rekhabagaldar8366 ชั่วโมงที่ผ่านมา

    अब सिरियल ले नयाँ मोड लिने भयो धेरै राम्रो आज को भाग 😍

  • @atmarampaudel1035
    @atmarampaudel1035 2 ชั่วโมงที่ผ่านมา +1

    मेरो मन पर्ने कलाकार राजु पौडेल र तारा केसि हुन

  • @nepaligamer2320
    @nepaligamer2320 47 นาทีที่ผ่านมา

    कथा प्रायःजसो एउटै भयो ✋तर राम्रो छ।।

  • @krishnabaduwal4012
    @krishnabaduwal4012 56 นาทีที่ผ่านมา

    यश मात धमाकेदार ईन्टिरि

  • @gangarampanday3544
    @gangarampanday3544 ชั่วโมงที่ผ่านมา

    कथा दर्दनाक बाटोमा लम्किने थालो त बरै ❤❤❤❤❤

  • @KanhaiDusadh
    @KanhaiDusadh 43 นาทีที่ผ่านมา

    Aaj KO phastko sint dami lagyo