संसदमा खैलाबैला तस्करहरु भटाभट समात्ने डीआईजी सारेको भन्दै रास्वपाले आगो बाल्यो, गिरिबन्धु फाइल खोइ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 44

  • @premkhadka3248
    @premkhadka3248 2 หลายเดือนก่อน +2

    यो देशमा अपुताली भन्ने शब्द भन्नै पर्ने थियो।नियम आपत्ती गर्ने माननीय महोदयले सरमै नभै आफ्नो आंङ्को भैंसी देख्नु भएन अरुको अंङ्को जुम्रो देख्नु भयो।सानो दललाई हेप्नु भएको होला आफ्नो भुत काल देखि भविस्य हेर्नुस्।

  • @TaraRai-p2h
    @TaraRai-p2h 2 หลายเดือนก่อน +4

    मानबिय ज्यू हरुको भनाई ठिक हो

  • @omkhatiwada7300
    @omkhatiwada7300 2 หลายเดือนก่อน +5

    तस्कर र भ्रष्ट बिचौलिया सरकार राजीनामा दे

  • @laxmidattpandey8724
    @laxmidattpandey8724 2 หลายเดือนก่อน +4

    ईमान्दार कर्मचारी लाई गाह्रो छ

  • @gopalpun9001
    @gopalpun9001 2 หลายเดือนก่อน

    नेपाली कालो काङ्ग्रेस ले पहिले सरकार मा जादा प्रहरी को अफिसर लाई सरुवा गरेको थियो अहिले पनि भुटानी शरणार्थी को मुद्धा को अनुसन्धान डिस्मिस गर्न लाई प्रहरी का डिआइजी लाई सरुवा गरियो । नेपाली कालो काङ्ग्रेस मीठो भाषण गर्दै नेपाली लाई भ्रम मा पारी देश लाई सिक्किम बनाउदै छ । अब सारा देशभक्त नेपाली उर्लेर कालो काङ्ग्रेस लाई एक एक गरि नमारे सम्म देश कहिले पनि उभो लाग्दैन 100% ठोकेर भन्छु ।

  • @BharatSarchan
    @BharatSarchan 2 หลายเดือนก่อน +1

    चोरहरुलाई साच्चिकै जनताको डर लाग्छ गलत गर्दा खेरी चोरेर गलत गर्ने पछि थाहा पाउछन भनेर जनताको नजरमा ढाकछोप गर्ने

  • @TejRoka-ej3hp
    @TejRoka-ej3hp 2 หลายเดือนก่อน +3

    त्यो कुकुर्निलाइ भन्देओन हो अपुताली तेरो बाउलाइ भनेको हो भनेर

  • @ThakurTimalsena
    @ThakurTimalsena 2 หลายเดือนก่อน +1

    के माननीयलेभनेको साच्चै हो भने अव भोट कसैलाई नदिने सल्ल्ीह गरौ जनाता

  • @pankajmagar3892
    @pankajmagar3892 2 หลายเดือนก่อน

    अपुतालिको झट्केला कुपुत्री कुकुर्नीले आफ्नो अौकात देखाई हालिन् 😕

  • @sonukarna6731
    @sonukarna6731 2 หลายเดือนก่อน +3

    Yasta vharastra chari haru li jel hunuparxa

  • @meerkajibaniya6637
    @meerkajibaniya6637 2 หลายเดือนก่อน

    २७५ संसद मा उपस्थिति संसद मुस्किलले २० जाना संसद भन्दा पछाडी बसेका विद्यार्थी धेरै छन् हौ ! संसद हरु सबै bicc मा बाढी आउँछ कि पिलेन खसेर मर्छौ भनेर आएन छन् कस्ता डरपोक संसद हो कांग्रेस काे महामन्त्री को भाषण सुन्ने कोही थिएनन् क्या गज्जब हजुर गर्ने अनि टाप ठोक्ने

  • @rolakshrestha1072
    @rolakshrestha1072 2 หลายเดือนก่อน

    त्यस्को बाउ लाई भनेको हो त्यति पनि
    कस्तो नबुझेको त्यो दिदिले।

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 2 หลายเดือนก่อน +1

    रबिले नि सरुवा गरेको होइन र?

  • @HimalDhal
    @HimalDhal 2 หลายเดือนก่อน

    यसले भए त अस्ति हालिहाल्दैन नि त रबी त्यस्तो गीत मात्रै हुँदाखेरि

  • @utsukstha
    @utsukstha 2 หลายเดือนก่อน

    सबै अपुतालिहरु जुन जोगि आये पनि कानै चिरेको 😂😂😂

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 2 หลายเดือนก่อน

    दुनियालाई मन परेको मौद्रीक नीति रास्वपालाई कि मन परेन?

    • @rajugoutom6839
      @rajugoutom6839 2 หลายเดือนก่อน

      नेपाली बुजिदैन कि केहो मौद्रिक नीति राम्रो छ अगाडीको सरकारको पालामा यस्तोनिती ल्याउनुपर्छ भन्दा गभर्नरले सुनेन भनेका छ्नत यिन्ले ।

  • @nepa_laya
    @nepa_laya 2 หลายเดือนก่อน

    देश डुब्दा आपत्ति भयन्,,,यो कुन प्रजातिकि जनावर हो,,,,गोरु।

  • @malikacyber6436
    @malikacyber6436 2 หลายเดือนก่อน +1

    तेरो बाउलाइ भनेको हो

  • @KamalshahiMailo
    @KamalshahiMailo 2 หลายเดือนก่อน

    बिस्वप्रकाश मुर्दाबाद

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 2 หลายเดือนก่อน

    आफू अनुसार चल्नेलाई जसले नि ल्याउँछ पहिलेबाटै चलेको रित हो

  • @bdftashi8208
    @bdftashi8208 2 หลายเดือนก่อน

    Yo sadan ko chor neta mantri haru yekai choti ryappai maryo bane Nepali janta kati ramaudo hun kathai😢

  • @kirankhadka8621
    @kirankhadka8621 2 หลายเดือนก่อน

    चोर चोर चोर

  • @DhrNepal-c1u
    @DhrNepal-c1u 2 หลายเดือนก่อน

    Ohina gyanendra si Kota how are you

  • @bishnubhattbishnubhatt
    @bishnubhattbishnubhatt 2 หลายเดือนก่อน

    तिमि हरु साङ्सद खालि गर भरस्ट्चारि लाइ खाल्डो मा पुर

  • @criraj9283
    @criraj9283 2 หลายเดือนก่อน

    Aaputali Khau Bahuni

  • @suryagrg73
    @suryagrg73 2 หลายเดือนก่อน

    aputya le aputali dhan diyera ❤ neta kinyo tyo aaimai rip sali

  • @MOHINI_KHANAL
    @MOHINI_KHANAL 2 หลายเดือนก่อน

    भालुलाइ पुरान सुनाको जस्तो

  • @purnamagar8614
    @purnamagar8614 2 หลายเดือนก่อน

    Baini tero pani Auxa oneday

  • @sumanbista6807
    @sumanbista6807 2 หลายเดือนก่อน

    Ayapatya sabda talai vaneko takohos jadi

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 2 หลายเดือนก่อน

    Good luck Rsp? Jay bir gorkhali jay ghanti

  • @aashukarki-hm3vt
    @aashukarki-hm3vt 2 หลายเดือนก่อน

    Yo,,mahila,,dalalsansad,,ko,,ho

  • @sanjivtamang32
    @sanjivtamang32 2 หลายเดือนก่อน

    Yo kukurnilai vaneko hora