GH 193 || Why did Maoists choose to attack the Holeri police post? || Holeri Incident || Rolpa ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 73

  • @JharanaGhartimagar-n5z
    @JharanaGhartimagar-n5z 6 วันที่ผ่านมา +2

    वास्तविक घटना यही हो। किन कि म पनि सोही घटना मा सम्बन्धित मान्छे हुँ

  • @sujalroka
    @sujalroka 16 วันที่ผ่านมา +1

    यस्तो भिडियो हेर्दा प्रचन्ड ज्यानमारा हुनुपर्छ

    • @DharmOjha-og7qr
      @DharmOjha-og7qr 10 วันที่ผ่านมา

      Ta Muji lai k vanuu parxa

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 6 หลายเดือนก่อน +8

    आहा !!! लडाइँ होस् त यस्तो तर अरु लडाइँ त यो पक्षको यति मोर्‍यो त्यो पक्षको त्यति मोर्‍यो ।

  • @sujanrajbansishrestha5166
    @sujanrajbansishrestha5166 6 หลายเดือนก่อน +29

    देश लाई कंगाल गर्ने धनयुद्द भारतको ईसारामा

  • @Krishnabk11
    @Krishnabk11 4 หลายเดือนก่อน

    Aaha ❤❤❤❤❤

  • @kbchauhan4261
    @kbchauhan4261 6 หลายเดือนก่อน +1

    देश र जन्ताको बिश्वाश एक मात्र सेना देसलाई बचाउनुहोस्

  • @hamrochyanal
    @hamrochyanal 6 หลายเดือนก่อน +11

    मैले थाहाँ पाएको यो घट्नाको आन्तरिक पाटो !
    असार २८ गते दिउँसो २ बजे-
    दरबारको तर्फबाट महेश कुमार शाहले राजाको विशेष अनुरोधमा पुर्व प्रशासक सुर्यबहादुर सेनलाई विशेष भेटको लागि बोलाउछन् !
    कारण होलेरिको घट्ना मिलाउन माओवादीको हेड्क्वार्टरसम्म सम्पर्क सुत्र खोज्न !
    लगत्तै सुर्य सेन तयार हुन्छन् र नाताले १३ दिने भाइ पर्ने पत्रकार कृष्ण सेन इच्छुकलाई पुतलिसडक नजिकै भेट गर्छन् र तत्कालिन दरबारको तर्फबाट प्रस्ताव गर्छन् । इच्छुकले भारतमा रहेको माओवादी हेड्क्वार्टरमा सिधै २ घण्टाको समयन्तरालमा जानकारी गराउछन र माओवादीले दरबारसँग वार्ता गर्ने सर्त सहित तत्काल भिडन्त दुबैपक्षले नगर्ने गरि इच्छुक र सेनको मध्यस्थतामा सहमती हुन्छ र सोही योजना अन्तर्गत सेनाले माओवादीको बाटो खोली दिने र सेनापनी आफ्नो बाटो बिना अबरोध फर्कने गरि त्यो घट्ना सामसुङ पारियो !
    बाँकी पछि वार्ता पनि भएन र इच्छुक स्वयम प्रहरिको कस्टडि प्रहरी क्लब भृकुटीमण्डपमा मारिन पुगे !
    यस्का पनि धेरै कारण छन् !
    त्यस समयमा माओवादीको तर्फबाट वार्ता कमिटीका एक जना थिए कृष्णध्वोज खड्का !
    अहिले उनकी श्रीमती रेखा शर्मा भर्खरै मात्र सुचना तथा संचार मन्त्रीबाट सरकारको मोर्चा फेरिने बित्तिकै उनी मन्त्रीबाट हट्न परेको थियो ।
    यो घट्नाको बारेमा इतिवृत्तान्त मलाई सुर्यबहादुर सेन स्वयंले बताउनु भएको थियो ।

  • @kritishapokharel2223
    @kritishapokharel2223 5 หลายเดือนก่อน +8

    नेपालका आतन्ककारि हरुले देस बिगारे र अरु लाइ दोस दिए ! प्रमाण ? सि सि टि भि फुटेज ! बिदेसिको इसारामा ! सम्सद भवन स्थान ! मुसोको कारण

    • @DharmOjha-og7qr
      @DharmOjha-og7qr 10 วันที่ผ่านมา

      Aaj ko yo Muji Cor sarkar li k ghrdii xa jatha haruu

  • @sagar8602
    @sagar8602 6 หลายเดือนก่อน +3

    आदा सत्य आदा भार्मक शैली राम्रो छ

  • @satyanarayandas6241
    @satyanarayandas6241 4 หลายเดือนก่อน +4

    राम्रो काम गर्यो माओवादीले ❤❤

  • @ChadaniChivan
    @ChadaniChivan 2 หลายเดือนก่อน +2

    mahobadi❤❤❤

  • @sunilmagar1964
    @sunilmagar1964 6 หลายเดือนก่อน +7

    यो भिडियोमा सबै कुराहरुमा सत्यता छैन। खासगरी प्रहरी संग सम्बन्धित कुराहरु गलत सम्प्रेषण भएको छ। त्यसबारेमा बिस्तृत सत्यतथ्य मलाई थाहा छ। किनकी त्यो घटनाको भुक्तभोगी साक्षी हो म। गस्तीको कुरा,भिडन्तको कुरा,फायरको कुरा अनि क्याम्प चौकी आदी इत्यादि कुराको यि सब समाचारमा सत्यता छैनन।

  • @TFGpremff
    @TFGpremff 7 วันที่ผ่านมา +1

    ऐतिहासिक जनआन्दोलन जिन्दाबाद

  • @ramakhadka668
    @ramakhadka668 6 หลายเดือนก่อน +1

    Nice

  • @kkkashyap3817
    @kkkashyap3817 6 หลายเดือนก่อน

    Hamro desh nepal sundar shant vishal❤🎉

  • @ramprabeshsahani9528
    @ramprabeshsahani9528 6 หลายเดือนก่อน +1

    Tapaiko itihas bachan dherai ramro lag xa sir❤

  • @sabinkoirala2465
    @sabinkoirala2465 2 หลายเดือนก่อน

    We r great

  • @pembalepcha2245
    @pembalepcha2245 4 หลายเดือนก่อน

    अनि अहिले के हाल चाल छ त यी विद्रोहीहरूका ?
    राजा हटाउनेहरू अहिले आफैहरू राजा भईरहेका छन् ।फरक यति हो मुकुट लाउँदैनन् ।

  • @लोकुश्रेष्ठ
    @लोकुश्रेष्ठ 2 หลายเดือนก่อน

    यस्तै ईतिहास केपि को पनि हुन्छ

    • @ichchasailakgemthikxa2595
      @ichchasailakgemthikxa2595 หลายเดือนก่อน

      के पि बा त नेपाल को हिरो हो कसैले चलाउन सक्दैन

  • @ashokrai8429
    @ashokrai8429 6 หลายเดือนก่อน +57

    लिच्छवि इतिहास को पतन र अहिले लिच्छवि हरू कहाँ छ यस बारेमा जानकारी मुलुक भिडियो बनाई सहयोग गर्नु होला

    • @anjulamq2901
      @anjulamq2901 5 หลายเดือนก่อน +4

      No

    • @lok5532
      @lok5532 5 หลายเดือนก่อน +2

      पहिले का लिच्छवि हरु अहिले का बिक हरु हो

    • @Rai-Aiman
      @Rai-Aiman 4 หลายเดือนก่อน

      @@lok5532नेवार चहीं हो

  • @nayaramkhadkaN.R.N
    @nayaramkhadkaN.R.N 5 หลายเดือนก่อน

    Wow

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 2 หลายเดือนก่อน +1

    नमस्कार 🙏

  • @RadhikaDawadi
    @RadhikaDawadi 6 หลายเดือนก่อน

    ❤️❤️❤️

  • @kiranrana5108
    @kiranrana5108 5 หลายเดือนก่อน

    Yo Hawadari news ho .. maowadi ko thulo neta gai sakeka thiye .. paratroopers bata .. ahile news bangyaeko ..❤❤

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 6 หลายเดือนก่อน +2

    उति बेला शस्त्र प्रहरि नै थिएन ।

  • @brrjkubresali642
    @brrjkubresali642 6 หลายเดือนก่อน

    🙏🙏

  • @sushmaadhikari5240
    @sushmaadhikari5240 3 วันที่ผ่านมา

    माओवादीको युद्ध हिन सबै देस द्रोही मिलेर राजा बिरेन्द्रको वंश नासको षड्यन्त्र र देसको कलकारखाना सक्ने भारतीय डिजाइनको हो र तेस्को मतियार गिरिजा लगाएत राजनीति पार्टी र सेनाका उच्च तहका कमान्डर पनि हुन चेतना भया?

  • @mustangaawaj
    @mustangaawaj 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @DirgharajPokharel
    @DirgharajPokharel 6 หลายเดือนก่อน +3

    नेपाली सेनाले माओवादी भुट्न सक्थ्यो तर नेपाली सेनाले फूल अथुरिटी नपाएर हो ।

  • @buddha701
    @buddha701 6 หลายเดือนก่อน

    याे।कान्ड।गरनुबेकार।थियाे।दुनियाकाे।ज्यानलिएर।केपरिबर्तन।भयाे।नेपाललाई।भुजा।भुजा।बनाउने।भारतकाे।इशारा।मा।

  • @SurendraKhanal-w1i
    @SurendraKhanal-w1i 6 หลายเดือนก่อน

    Good and interesting

  • @KaluGiri-l5m
    @KaluGiri-l5m 6 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏✊🏻✊🏻✊🏻💪🏻💪🏻💪🏻💪🏻🫀

  • @rameshpal8937
    @rameshpal8937 6 หลายเดือนก่อน

    Hlw Hlw first comment here with

  • @amingurung9130
    @amingurung9130 6 หลายเดือนก่อน

    2 ta group la Nepali jaanta lai dukha dea😢😢

  • @surajzimba8433
    @surajzimba8433 6 หลายเดือนก่อน +1

    Sabaii yuddhako banaunus haii nepal ma vako

  • @DirgharajPokharel
    @DirgharajPokharel 6 หลายเดือนก่อน

    भारतीय कम्फर्टेबल दलाल भएको पाइयो ।

  • @BedbdrKarki
    @BedbdrKarki 6 หลายเดือนก่อน

    😢

  • @GreaterNepal595
    @GreaterNepal595 6 หลายเดือนก่อน

    यो पत्रुकार माओवादी झोले रहेछ❌❌😬

  • @deekaentertainment290
    @deekaentertainment290 6 หลายเดือนก่อน

    Yo sab anatak matra thiyo sabai plan sarkar ra mahobadi ko india mai vaye sakeko thiyo

  • @manrasheemagar5015
    @manrasheemagar5015 4 หลายเดือนก่อน

    Nepalma yo ladai hunu kanggresha r yamaleko karnale thiyo hami bhogekolai matra thaha chha nabhogeka harulai ke thaha j man lagchha tyahi comment garchhan.

  • @Arjunbisi-n9c
    @Arjunbisi-n9c 26 วันที่ผ่านมา

    Jantama aant jagayer ladiyeko mahan januddh thiyo. Jasko netatrito prachand comred le garnu bhayeko thiyo, aile aayer nalayek amale ra nepali congress ko haathma parekox. Ukhan xa bandarko hathma nariwol.

  • @thakuriprataps
    @thakuriprataps 6 หลายเดือนก่อน

    Desh ko maobadi dwanda ko history ko ajhai yestai karyakram haru lyaunu hola.

  • @kumaradhikari4968
    @kumaradhikari4968 3 หลายเดือนก่อน

    साही सेना रे?😡

  • @PreethamAcharya-sp6qv
    @PreethamAcharya-sp6qv 5 หลายเดือนก่อน

    Ahile poni hatyar diye ladinx parchad nekapa mawobadi jindadad

  • @ashokchaudhary4208
    @ashokchaudhary4208 6 หลายเดือนก่อน

    Sena asafal hunuko karan moto rakam nepal purai khanalai yojana banayo luteraharule sidhai thah hunx natra helicopterbata junsukai bela maowadilai mathibata shoot hunthyo nam nishana hudainathyo sabai milera maowadisanga paisako beparko samjhauta garera agadi badhna diye

  • @ramkc5272
    @ramkc5272 5 หลายเดือนก่อน +5

    सेना ले जनता धेरै मर्छन भनेर हो नत्र मावोबादी पत्तासाफ हुन्थ्यो।सेना का माथिल्लो निकाय मावोबदी सङ मिलेर हो नत्र लडाइ कस्तो हुन्छ त्यो मावोबादी ले देख्नेथियो

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 3 หลายเดือนก่อน

      Umkeko maxa thulo 😂

    • @ShyambhujelSindhuli
      @ShyambhujelSindhuli หลายเดือนก่อน

      देशलाई पुन फेरि अर्को क्रान्तिको आवश्यक छ भ्रष्टाचारीनेता र घुसखोरी सेना र प्रहरी को अनत्यहुन जरुरी छ

  • @सुक्रथिङ9818
    @सुक्रथिङ9818 3 หลายเดือนก่อน

    K napiyo yo t khoi

  • @Delje960
    @Delje960 6 หลายเดือนก่อน

    Full training, weapons in defence position lagayara baseko Nepal Army le lukera ayako group sita harnu lajjat ho,
    Helicopter bata GPMG le burst fire garera bhutnu parne lutera samuha lai

    • @sanatkc630
      @sanatkc630 6 หลายเดือนก่อน

      Tyaha mukhya Kura police Haru ko safety ko Kura thiyo tai bhayera ho natra sayad moaist lai Baki rakdainathiyo army le

  • @SuvashRay-s3v
    @SuvashRay-s3v 4 หลายเดือนก่อน

    Ana asto abasakta feri6

  • @chandrakantaadhikari9564
    @chandrakantaadhikari9564 6 หลายเดือนก่อน +1

    Sabai kura yo video ma satyata xaina.

  • @DirgharajPokharel
    @DirgharajPokharel 6 หลายเดือนก่อน +1

    तत्कालिन आतङ्ककारी मा‌‌ओवादी भारतीय दलाल भएको पुष्टी भयो ।

  • @Nepflix-c8j
    @Nepflix-c8j 6 หลายเดือนก่อน +10

    यो कुरामा सत्यता छैन

    • @DhanRaj-p6e
      @DhanRaj-p6e 5 หลายเดือนก่อน +1

      तिम्राे दिमागमा दिशा घुशेकाे छ कि केहाे

  • @GaneshRanaMagar-e3s
    @GaneshRanaMagar-e3s 4 หลายเดือนก่อน

    Bichara maubado lafaku haru k pyayo jabo 5 lakh wa

  • @Tkdmamba788
    @Tkdmamba788 6 หลายเดือนก่อน +1

    62 Jana ho mula

  • @nabinadhikari9426
    @nabinadhikari9426 6 หลายเดือนก่อน

    कपो कल्पित भिडियो

  • @dipendralimbu8000
    @dipendralimbu8000 6 หลายเดือนก่อน

    Nice

  • @rajanpun1521
    @rajanpun1521 6 หลายเดือนก่อน

    ❤❤❤

  • @govindaprasadraila7025
    @govindaprasadraila7025 6 หลายเดือนก่อน

    ❤❤

  • @rishirambajagain
    @rishirambajagain 5 หลายเดือนก่อน

    ❤❤❤❤❤