गाउँ खाने कथा । Gaun Khane Katha - Herne Katha EP29

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น • 626

  • @anithing-old
    @anithing-old 5 ปีที่แล้ว +97

    म भारतीय नागरिक भएर पनि हेर्ने कथा सारै मन पराउछू कारण नेपाल को बारे मा दीदी को माध्यम बॉट धेरै कुरा जान्न पाउँछू ।

  • @omtmg2395
    @omtmg2395 5 ปีที่แล้ว +14

    कस्तो मीठो नेपाली बोल्नु भाको वहाँ हरु ले । कस्ले भन्छ कालो बर्ण हुँदै मा भारतीय हो भनेर , अनि सेतो गहुँ गोरो चै मात्रै नेपाली । के मधेस, के पहाड, के तराई , हामी त सबै नेपाली । धन्यवाद छ बिद्या दिदी लाई , येसरी हामी लाई हाम्रो नेपाल चिनाइदिनु भएको मा । नेपाल को बिबिधता सङ हाम्रो परिचय गराइदिएको मा ।।।।।

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 ปีที่แล้ว +287

    बिद्या दिदी र दिदीको कामलाई मन पराउने हरु कति छौ हेरौं त ।

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +328

    हेर्ने कथा नछुटाइ हेर्ने हामी कति छ्म
    👇️👍️🙋🙋🙋✋✋

  • @anuradhaprasai3788
    @anuradhaprasai3788 5 ปีที่แล้ว +87

    पानी झरी नभनी यस्तो राम्रो डकुमेन्ट्री बनाएर युटुुब मा राखिएको छ,, २ घन्टा मा 11 हजार ले मात्र हेरेको देखिन्छ।।कस्तो दुख लाग्दो कुरा। आफ्नै देशभित्र का नया विषय जान्न मन लाग्दैन कि हामी नेपाली लाई!!
    सलाम छ हेर्नेकथा तिमलाइ नया एपिसोडको लागि😘😘।

    • @GSDAI26
      @GSDAI26 5 ปีที่แล้ว +4

      anuradha prasai sahi kura garnu vi yaha t cahnnel ma flim songs comedy etc ma dhrai hercha
      Yesto channel herne time hunnna
      Dukha lagcha
      Aphnu desh ko documentary herna time hunna
      Thank u bidya didi tapaiko prayas ma ajai agi bados chadai 1m pugos

    • @Positive-Vibes46
      @Positive-Vibes46 5 ปีที่แล้ว +3

      Negative news 1 hour ma dheraile herchan but ramro kura ko view dherai hunna
      Yastai cha

    • @mentallysicksubash6296
      @mentallysicksubash6296 5 ปีที่แล้ว +1

      Sahi kura garnu vo hajur le...ma pani asti dekhi sochirako thiye ki sida kura janata saga ko views 445k 356k matra hunx sadai ani bhadragol ko episode chai sadai 1M views hunx🙏

    • @gyanmalla2923
      @gyanmalla2923 4 ปีที่แล้ว

      यथार्थ समसामयिक बिषय समेटिएको डकुमेन्ट्री त हाम्रो रोजाइमा कहाँ पर्छ र एसो अश्लिल बिषय ले भरिएको भएको भए रातारात भाइरल हुन्थ्यो होला ।

  • @minalamichhane1171
    @minalamichhane1171 3 ปีที่แล้ว +3

    यो हेर्ने कथा टीम लाई धेरै धन्यबाद आफ्नो देश पनी सबै देख्न र बुझ्न नपाई मर्ने थियो तर यो टीम ले सबै। घुमाईदियो

  • @umeshpoudel8174
    @umeshpoudel8174 5 ปีที่แล้ว +5

    Kun दुनिया मा थिए कुन्नि म,,,,एती राम्रो ज्ञान मुलक आफ्नु देशको पुराना,,नयाँ कथा ,,(हेर्ने कथा),,आउँदो रैछ,,,अब अरु सब छोडेर सबै episode herchhu,,,,Sarai man paryo,,dhanyabaad team Lai

  • @naturelover1152
    @naturelover1152 4 ปีที่แล้ว +2

    यो चै अलि अनौठो चलन रहेछ त्यहाँ ।

  • @debendraserma6229
    @debendraserma6229 5 ปีที่แล้ว +2

    गजबको कथा

  • @MrTrichandra
    @MrTrichandra 5 ปีที่แล้ว +8

    आजसम्मको कथामा यो कथा निकै रोचक र अनौठो लाग्यो । नेपालमा गाउँ खाने कथा भनेर प्रश्न सोधिने गरिन्थ्यो र जवाफ दिनेलाई यो गाउँ लाग्नु भनेर भन्ने जुन कथन छ, त्यसको वास्तविक तथ्य उजागर भएछ यस कथाले धन्यवाद ।

  • @minadhaurali1073
    @minadhaurali1073 5 ปีที่แล้ว +39

    अत्यधिक मन पर्ने कथा हेर्ने कथा हो मेरो लागि

  • @prakashpaudel8764
    @prakashpaudel8764 5 ปีที่แล้ว +18

    धेरै -धेरै आभारी छु दिदिप्रति नेपालभित्र रहेका विभिन्न संस्कार संस्कृतिलाई सबैले जान्ने बुझ्ने अबसर दिनुभएको छ।

  • @sanjayarana841
    @sanjayarana841 5 ปีที่แล้ว +2

    अझै होला भनेको त भ्याइयछ,,,सलाम छ दीदीलाइ यस्तो बीकत गाउँ गाउँ बस्ती बस्ती गयर दुखी गरीब तेहाका रहन सहन बुजेको

  • @firstlove360
    @firstlove360 3 ปีที่แล้ว +1

    साह्रै अनौठो लाग्यो यो गाउँ खाने कथा । परम्परागत चलन भए पनि राम्रो भने होइन रहेछ। यसरि गाउँ किनेर हुने आम्दानी केहि रहेन छ। पुस्ता२ किनबेच गर्यो पैसा मात्र फस्ने रहेछ। यो सबै हुनुमा शिक्षाको कमिले हो। ब्यापार ब्यवसायको सिमानाहरु हुनु हुँदैन। उत्पादित सरसामानहरु जतापनि बिक्री वितरण हुनुपर्छ। यसो गर्ने हो भने आम्दानी बढ्ने हो। यो हाते पंखा जमानामा हामि १५ देखि २० रुपैयाँ लगाएर किन्थ्यौँ। अहिलेको जमानामा के आउछ र? हाम्रै देश नेपालमा यस्तो ठाउँ र चलनहरु देखेर अचम्म लाग्यो। विद्या चापागाईं लगायत सम्पूर्ण "हेर्न कथा" टिमलाई बधाई तथा धन्यवाद छ।🙏🙏🙏

  • @deependraghatal7959
    @deependraghatal7959 5 ปีที่แล้ว +3

    बहुत राम्रो र फरक सैलिको कथा हेर्न खुब मजा आयो दिदि

  • @mahanandabhattarai2158
    @mahanandabhattarai2158 3 ปีที่แล้ว +1

    मार्मिक कथा सुन्ने अबसर पाइयो । अचम्म लाग्यो र गरिबिको मारमा परेको अबस्थामा धेरै नेपालीहरु छ्न ।

  • @skyrez5055
    @skyrez5055 5 ปีที่แล้ว +2

    Thanks biddha baini yestai aafno deshko kuraharu dekh awnu vakoma

  • @kalyanrai3553
    @kalyanrai3553 5 ปีที่แล้ว +26

    हेर्ने कथा भित्र आज अच्चम्म को कथा हेर्नू पाइयो। येस्तो पनि हुदो रहेछ हाम्रो देशमा। धन्देबाद बिध्या दिदी।

    • @beyou4266
      @beyou4266 3 ปีที่แล้ว

      मलाई पनि अच्चमै लाग्यो भनेको 😲कति अन्जान छौ के अाफ्नै देशको बारेमा पनि 😅

  • @rameshmallik6391
    @rameshmallik6391 4 ปีที่แล้ว +1

    सर्व प्रथम नमस्ते । मलाई खुसी लाग्यो यो स्वागत योग्य छ। हाम्रो समाजमा रहेका रोचक जानकारी दिए को मा। ये परम परा राम्रो छैन। कुनै ठाम हुन सक्छ राम्रो । यस परम्परा ले पोली रहेंछ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +2

    अचम्मको कथा रहेछ।

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 ปีที่แล้ว +9

    20:18 त्यो सानो बच्चाकी आमा सविता अलिक धनिकी छोरी भए मोडल नै बन्ने खालकी कति राम्री। सानोमा गाउँ खाने कथामा मात्रै हामी कुनै गाउँ लेनदेन गर्थ्यौँ यहाँ त साँच्चै पो देख्न पाइयो। धन्यवाद विद्या जी लगायत सम्पूर्ण टिमलाई।

  • @dilliramdhakal
    @dilliramdhakal 4 ปีที่แล้ว +1

    अचम्मकाे जानकारी दिनुभयाे , साथै उनीहरूकाे दुखद जीवन पनि ।

  • @bnmandal4185
    @bnmandal4185 5 ปีที่แล้ว +2

    अरू भाग जस्तै यो भाग पनि हेरेर मज्जा आयो । धेरै धेरै धन्यबाद बिद्या दीदी नेपाली समाजलाई जोडिन सहयोग गर्नुभएकोमा ।

  • @rabindrakumarmahato6469
    @rabindrakumarmahato6469 4 ปีที่แล้ว +1

    हाहा म गाको छु नैनपुर गऊ मा, खुशी lagyo

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 4 ปีที่แล้ว +1

    गाउँ खाने कथा # को कथा सुन्थीम खेल्थिम आज हरियो पनि
    धेरै राम्रो लागो यसको वास्तविक

  • @krishnarai9725
    @krishnarai9725 5 ปีที่แล้ว +2

    यो धेरै नौलो कथा लाग्यो,एक आपसमा आत्मीयता रहेछन् यि समुदायको मिलन्सार मिजसिलो नेपाली पन देखियो

  • @sureshpilkoti2187
    @sureshpilkoti2187 5 ปีที่แล้ว +1

    संस्कृति भनेको पुरानै राम्रो थियो तर अलि शिक्षा को कमिले हेपाप्रबिति थियो र जुन समाजमा मेलमिलाप सद्भाव आत्मिता को मित्रता अद्भुत नै थियो तर अहिले शिक्षित भए तर संस्कृति नै नास हुने शिक्षा दिएर समाजमा द्वन्द फैलाई दियो ।

  • @keshabchapagain9929
    @keshabchapagain9929 5 ปีที่แล้ว +2

    सलोट छ दिदी हजुर।

  • @rambhaktashrestha5136
    @rambhaktashrestha5136 3 ปีที่แล้ว +1

    कस्तो अचम्म को गाउँ किन्ने चलन रहेछ l

  • @nirmalkpun7194
    @nirmalkpun7194 5 ปีที่แล้ว +23

    नितान्त नयाँ जानकारी, अति रोचक👌
    धन्यवाद विद्या बहिनी।

  • @rambasnet670
    @rambasnet670 5 ปีที่แล้ว +20

    यस्तै सन्देस मुलक जानकारि गराउदै जानुसर एक दिन सम्पुर्ण नेपालिले एक अर्काकाे रिति रिवाज पुर्ब देदि पश्चिम दख्खिन देखि उत्तर सम्म सबैले थाहा पाउनुहुनेछ धन्यनवाद दिब्या चापागाई बैनि

  • @sumantimsina1615
    @sumantimsina1615 5 ปีที่แล้ว +3

    पुर्बिय संस्कार परम्परा अनेक किसिमका छन्

  • @sujantamang4094
    @sujantamang4094 4 ปีที่แล้ว +2

    यो समयमा पनि यस्तो हुँदा रहेछ।

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 4 ปีที่แล้ว +2

    Herne katha👍👍👍

  • @sherpenikanchhinim4355
    @sherpenikanchhinim4355 5 ปีที่แล้ว +2

    कस्तो कस्तो जीन्दगी बाची रहेको छन नेपालीहरु 🙏देख्नु पाईयो धन्यवाद विध्या जी

  • @chandrakrishnakhatri6279
    @chandrakrishnakhatri6279 3 ปีที่แล้ว +1

    राम्रो कथा छ ।

  • @ramananeupane7153
    @ramananeupane7153 5 ปีที่แล้ว +2

    Gawle jiban ystarthaaaa Kati ramailoo

  • @devpun907
    @devpun907 5 ปีที่แล้ว +1

    हेर्ने कथा को बेग्लै पहिचान छ गाउँ गाउँ ठाँउ ठाउँबाट समितिएको कथा कति रोचक छ है दिदी धन्य होस तपाईंको यो कथा लाई अझै माथी सम्म सफलता पाहोस बिद्या दिदि तपाईंको को बोली सारै मिठो लाग्छ कति प्रष्ट सोधपुछ गर्नु हुन्छ जस्ले पनि बुझ्ने गरि😍😍😍🙏🙏🙏

  • @karmaoops4867
    @karmaoops4867 5 ปีที่แล้ว +1

    आफ्नो जन्म भुमी जनकपुर याद आयो यो गीत र बस्तीले

  • @bishnulimbu6470
    @bishnulimbu6470 5 ปีที่แล้ว +2

    राम्रो लाग्यो ।

  • @gloomyguy5815
    @gloomyguy5815 5 ปีที่แล้ว +1

    अनौठो चलन

  • @nabindraadhikari6372
    @nabindraadhikari6372 5 ปีที่แล้ว +1

    यो विकृति होइन संस्कृति हो । सम्मान गर्नु पर्छ ।

  • @Sandeshsubedi_
    @Sandeshsubedi_ 5 ปีที่แล้ว +2

    एकदम फरक कथा
    तर राम्रो लग्यो शुभकामना छ हजुर हरु लाई येस्तै फरक सन्धर्व को कथा हरु हेर्न पएयोस ..जय हेर्ने कथा

  • @magarbikash4696
    @magarbikash4696 5 ปีที่แล้ว +3

    कस्तो अचम्म मेरो नेपाली समाज हेर्ने कथा बात धेरै नया कुराहरु सिक्न देख्न पाइयो बिध्या दि दि लाई धेरै धेरै धन्यबात

  • @infotainmentnepalizone7581
    @infotainmentnepalizone7581 3 ปีที่แล้ว

    यसलाई भनिन्छ असली खोज-पत्रकारीता !
    सलाम हजुरको पत्रकारीतालाई !

  • @ashishphuyal9957
    @ashishphuyal9957 5 ปีที่แล้ว +9

    She is just saving all our historical story in TH-cam which is our pride and these story could be much more interesting for our children.
    Thank you for this posative effort.

  • @tulbahadur448
    @tulbahadur448 4 ปีที่แล้ว +2

    यस परम्परालाई त म व्यापार र कामकाे लागि लगानी भन्न रूचाए

  • @sudipshrestha7580
    @sudipshrestha7580 5 ปีที่แล้ว +1

    गाऊँ किन्ने परम्परा सुन्दा अचम्म लाग्यो ।।नया क़ुरा थाहा पाइयो धन्यवाद छ विधा दिदि र सबै Team member लाई ।।

  • @minagurung8396
    @minagurung8396 5 ปีที่แล้ว +2

    हेर्ने कथा प्राय सबै हेर्छु मलाई एकदमै मन पर्छ र आज अनौठो कथा सुन्ने मौका पाए धन्यवाद बिध्या जि

  • @योगाउँकोठिट्टोम-श1र

    जे होस परदेशमा भएपनि नेपालको विभिन्न ठाउँको भिडियो हेर्न पाईएको छ धन्यबाद छ बिध्या चापागाई दिदी लाई

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว +5

    मलाइ हेर्ने कथा र सन्चालिका दिजु एकदम मन पर्छ 🇳🇵🇳🇵🇳🇵

  • @krishnarajjoshi5255
    @krishnarajjoshi5255 5 ปีที่แล้ว +1

    बेग्लै अनुभुति हुन्छ हेर्ने कथा हेरिसकेपछी, अरु नया अनि प्रेरणादायी कथाको लागि शुभकामना !

  • @jayarajawasthi1948
    @jayarajawasthi1948 5 ปีที่แล้ว +1

    नितान्त फरक जानकारी ।
    सबै जना लाई धन्यवाद ।

  • @arjunnepal5533
    @arjunnepal5533 5 ปีที่แล้ว +2

    एउटा भाग पनि छुटाएको छैन । अाजको भाग हेरेर सारै अनौठो चलनको जानकारी लिन पाइयो । दिज्यु नमन 🙏♥

  • @mmagurung8491
    @mmagurung8491 5 ปีที่แล้ว +1

    कस्तो अनौठो चलन रहेछ गाउँ किन्ने

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 ปีที่แล้ว +2

    सारेइ रामरो लाग्छ बिध्या जि को कारेक्रम

  • @gurtleturtle1345
    @gurtleturtle1345 5 ปีที่แล้ว +1

    Rich in culture but no development for decades.... Bidhya didilai hridaya dekhi thanku very much. Antarik sanskritik paryatak garna chahane tara arthik avav baheka sathiharoo lai yo programe sarai lavdayak xa....very helpful for Social science sociology teachers n students. Love ur culture n ur country... Peace

  • @ashokkhatri2998
    @ashokkhatri2998 5 ปีที่แล้ว +9

    बिद्या दिदी कति मीठो बोली हजुर को .. May God alway bless you didi

  • @sharadwwwshakya8138
    @sharadwwwshakya8138 3 ปีที่แล้ว

    कति मिथो प्रस्तुती . कति राम्रो आत्मा बिस्वास .लाग्छ बिद्ध्या जि जस्ती फरासिली महिला नेपालमा औंलामा गनिन्छ.

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो यथार्थ कथा तराईबासीको ।सलाम छ बिधाजिलाई ✋✋✋

  • @snowice6934
    @snowice6934 5 ปีที่แล้ว +3

    धेरै दिन पछि हेर्ने मौका जुट्यो ।। यो कथा ले मन छोयो आखिन जीवन जिउन के के गर्नु पर्छ ।। अनेक सम्झौता

  • @geetachand2944
    @geetachand2944 5 ปีที่แล้ว

    हेर्ने कथा भित्र अचम्म को कथा हेर्न पाईयो । सानोहुदा हामी गॉऊ खाने कथा खेलिन्थ्यो । धन्यवाद बिध्या जी अव अर्को कथा को प्रतिक्षा मा

  • @thamanpun4304
    @thamanpun4304 5 ปีที่แล้ว

    सारै अचम्मित भय अनौथो चलन गाउँ नै किन्ने

  • @Tshrigh
    @Tshrigh 5 ปีที่แล้ว +2

    धेरै धेरै दुखको कथा रहेछ।

  • @govindtimilsina4119
    @govindtimilsina4119 5 ปีที่แล้ว

    बिद्याचापागाइ जि जुन कार्यक्रम चलाउनु मलाइ तेहि असद्यै राम्रो ,बि बि सी नेपाली सेवाको साझासवाल जति राम्रो थियो यो अहिलेको यो झनै राम्रो लाग्यो।देवीराज लोवा ।बिद्याजिलाइ धेरै नमस्कार ।

  • @yadavthapa6880
    @yadavthapa6880 5 ปีที่แล้ว +20

    हेर्ने कथा धेरै मन पर्छ मलाइ। सबै भागहरु नछुटाइ हेर्ने सायद म मात्रै होला।

  • @kirankadayat3904
    @kirankadayat3904 5 ปีที่แล้ว +1

    बिध्धा चपागाई लाई धेरै धेरै धन्ने वाद जाे गाउँ गाउँ मा गयर त्याहाका गरिब दुखि काे समस्या हरुलाई बुझि सुनी काम गरनु हुन्छ

  • @strambishwakarma4616
    @strambishwakarma4616 5 ปีที่แล้ว +2

    सलाम छ बिद्या दि ..हजुर लाई video हेर्दा शब्द बिहिन हुन्छु जय नेपाल 🇳🇵🇳🇵

  • @gorkhelc
    @gorkhelc 5 ปีที่แล้ว

    सर्वप्रथम त दीदी लाई धेरै धेरै धन्यबाद..!!!तराई हाम्रो सुनको टुक्रा हो सरकारले जान्यो भने हामी सारा नेपालीलाई पुग्ने तरकारी,चामल उदपादन हुन्छ र हाम्रो तराईमा जतिपनि दाजुभाइ दीदी बहिनी हुनुहुन्छ उहाँहरुलाई.!! सरकारले हेर्नु पर्छ..!! हाम्रो एति सुन्दर आफ्नै भेषभूसा आफनै रहनसहन..! भएको देश टुक्रा टुक्रा पारेर खाने भए भातमाराहरुले.!!

  • @surenprabashi23
    @surenprabashi23 5 ปีที่แล้ว +2

    अचम्मको प्रथा

  • @anjughemire2322
    @anjughemire2322 5 ปีที่แล้ว +1

    रमाइलो लाग्छन् हेर्ने कथा मलाइ अाजसम्म को मन परेको कथा बाउछोरिको कथा लागेको छ

  • @PremKumar-bk3zv
    @PremKumar-bk3zv 5 ปีที่แล้ว +1

    मेरो एउटा मनमा लागेको जिज्ञासा , यो हेर्ने कथा you tube मा मात्र हो कि अरु कुनै TV च्यानलहरु बाट पनि प्रसारण हुन्छ होला,

  • @roshanlama1503
    @roshanlama1503 5 ปีที่แล้ว

    कस्तो राम्रो संस्कार हरे छ तपाईंहरुको यो होनी त हाम्रो नेपाली भनेको

  • @ravindragurung8966
    @ravindragurung8966 5 ปีที่แล้ว +2

    Derai ramro

  • @dayalugiri5929
    @dayalugiri5929 5 ปีที่แล้ว +1

    भात साथ सब छोडेर हेर्न थालियो हेर्ने कथा✌✌

  • @Sa-sw3ip
    @Sa-sw3ip 5 ปีที่แล้ว

    फरक सन्दर्भ विषेस रहेछ सुन्दा अचम्मै लाग्याे।।धन्यवाद विध्या जि

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 ปีที่แล้ว +1

    अचमको चलन रछ।रमाइलो लाग्यो हेर्ने कथा

  • @krishnanepali9175
    @krishnanepali9175 5 ปีที่แล้ว

    आज को भाग पनि राम्रो लाग्यो । गाउँ खाने कथा भन्ने सुनेको थिए आज त Real नै पो रहेछ त । खुसी लाग्यो यस्ता गाउँ पनि रहेछन नेपाल मा । त्यहाँ शिक्षा को लागि पहल को आबश्यकता छ ।

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 5 ปีที่แล้ว

    साचिकै नाम चाई सही राख्नु भको छः,हेर्नै पर्ने कथा,,हाम्रो देस खासै ठुलो नभय पनी घुम्न हेर्न जान,बिभिन्न काम समस्या ले पाईदैन मन भएर पनी,बिढ़या दीदी ले देखाउनु भको छः हर ठाउँ,अनि समाज हामि परदेस बात हेरेर साथ अनि,नेपाल को ठाउँ देख्न पाउदा,दिदी लाई धन्यबाद दिने सब्द पनी सब्द कोस मा खोज्नु पर्ने हुन्छ,,

  • @chaurasiyasantosh7722
    @chaurasiyasantosh7722 5 ปีที่แล้ว +2

    एउटा कुरा धेरै दाजुभाई हरुले कमेन्ट गरेको भेटाए मैले कि नेपाली हुनलाई नेपाली आउनैपर्छ चाहे त्यो व्यक्ति जुनसुकै देशको किन नहोस् 😞❤🇳🇵❤अरू देश मा पनि होला तर हामी धेरै बाहिर नजाउँ छिमेकी देश मै; इन्डियामा लागु हुँदैन किन कि त्याहाँ पनि धेरै क्षेत्रका मानिस हरु बसोबास गर्दै आइरहेका छन् ती सबै लाई हिन्दी आउदैनन् तरपनि तिनीहरू इन्डियन नै हून तर नेपाल मा त्यस्तो छैन! तिमी लाई नेपाली आयो कि तिमी नेपाली भभइसक्यौं 🙄🇳🇵🇳🇵✊✊

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 5 ปีที่แล้ว

    मेरो देश नै मैले स्वाद लिएको छैन ,,,मेरो देश धेरै फराकिलो रैछ, धन्यवाद हेर्ने कथा परिवार !

  • @tamangkhagendra1496
    @tamangkhagendra1496 5 ปีที่แล้ว +1

    साह्रै रमाइलाे अनि मार्मिक पनि

  • @rameshthapa7154
    @rameshthapa7154 4 ปีที่แล้ว +2

    Gaukhane Katha kasto achamma ko sanskar raix

  • @bishalbhattarai6341
    @bishalbhattarai6341 5 ปีที่แล้ว +1

    हजुर को कार्यक्रम एक दमै राम्रो लाग्छ

  • @tejgaire5476
    @tejgaire5476 5 ปีที่แล้ว

    हेर्ने कथामा नयाँ नयाँ सस्कृतिको समाज र चाल चलन को बारेमा निरन्तर जानकारी दिनुभएको छ । धेरै उपायोगी छ कार्यक्रम ।

  • @bindashpoon8191
    @bindashpoon8191 5 ปีที่แล้ว

    मधेस को केति भय पनि राम्री अनि इस्पस्त नेपाली बोल्ने I love voice

  • @surajdura4269
    @surajdura4269 5 ปีที่แล้ว

    कस्तो अच्चमको नीति नियम अनौठो चलन सुन्न र हेर्न पाइयो।धन्यवाद हेर्ने कथा ।सरकारले पनि हेरोस।

  • @prakashchauhan3705
    @prakashchauhan3705 5 ปีที่แล้ว

    कस्तो राम्रो कार्यक्रम बनाउनु भो कति मेहनत गरेर कसैले थाहा नभएको सामाजिक कुरिती हरु लाई उजागर गर्नु भए को छ बिधा मेम -- तपाईं महान हुनु हुन्छ । - सदैब हजुर लाई प्रोत्साहन गर पाउ --- सरकार को कान मा बतास लागि हाल्छ कि --- बिधा मेम love u❣️v nice program

  • @gbdhamal1561
    @gbdhamal1561 5 ปีที่แล้ว

    बास्तविक मधेसी नेपाली हुन ....कति प्रष्ट नेपाली बोलेको ...नेपालको तराई को पुरानो प्रथा ........

  • @kiss-naaryal5454
    @kiss-naaryal5454 5 ปีที่แล้ว +16

    खोज पत्रकारिता भने को यो हो। एक दम राम्रो लाग्यो तर आजभोलि केही समय ढिला आऊछ किन होला

  • @malikaonline3622
    @malikaonline3622 5 ปีที่แล้ว +1

    हेर्ने कथा सधैं हेर्नू गर्छु।

  • @ranadhami4052
    @ranadhami4052 5 ปีที่แล้ว +1

    Super video and hjur pani

  • @pardanbalram402
    @pardanbalram402 5 ปีที่แล้ว

    आज को हेर्ने कथा प्रिथक अनौठो गाउ किन्ने लाग्यो (नमन बिद्या मेडम)

  • @sanjeevoliya4587
    @sanjeevoliya4587 5 ปีที่แล้ว +2

    दिदिकाे कार्यक्रमकाे नियममित हेर्ने गर्दछु ।कार्यक्रम निकै राम्रो लाग्दछ ।। जीबन्त जीवन शैलिकाे कथाहरू निकै उत्कृष्ट छ ।।सफलताकाे कामना ।।।

  • @rairahul1281
    @rairahul1281 5 ปีที่แล้ว +4

    कस्तो अचम्मको परम्परा , यस्तो परम्परा धेरै समय टिक्दैन

    • @suseelamee9802
      @suseelamee9802 5 ปีที่แล้ว

      सायाद😃

    • @rupeshkanaujiya6425
      @rupeshkanaujiya6425 4 ปีที่แล้ว

      Sadiyo dekhi chaldai aairako ho
      Jaba Sama jau hunxa tab Sama chalnexa yo Param para.....

  • @mohanthapa4328
    @mohanthapa4328 5 ปีที่แล้ว

    दर्शन बिध्या दिदी धेरै दिन पछि हेर्ने पाईयाे खुशी लागेउ।

  • @MK-tc7wu
    @MK-tc7wu 4 ปีที่แล้ว +1

    Runa maan lagyo yo dai haruko sojo pan dekhyera bhagwan raksya garnus sabai ko

  • @bishalpunmagar4860
    @bishalpunmagar4860 5 ปีที่แล้ว +1

    हेर्ने कथाका सुभचिन्तक ले यता हाजिर गरुम।

  • @mukeshsahani963
    @mukeshsahani963 5 ปีที่แล้ว +3

    धेरै राम्रो लगेको यो कथा मा मलेसिया बाट

  • @bishalido2480
    @bishalido2480 5 ปีที่แล้ว

    बिल्कुल नया कथा हेरियो। अचम्म लाग्यो तर जे भए नि पू्र्खा देखि चलेको चलन हो।