सिमानाको कथा | Simanako Katha - Herne Katha EP11

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सीमानामा 'थिचोमिचो' । हेर्ने कथा अंक ११ - सिमानाको कथा
    #HerneKatha
    Simanako Katha (Story of Borderland) - Herne Katha Episode 11
    Story of a village across Mechi River in Jhapa Nepal near the India Nepal border.
    ----
    डुङ्गा चढी आउन सकेन बाटो
    र विरानो भयो आफ्नै देश
    आफ्नै खेत गयो परदेश
    कहिले नदीले बाटो फेर्यो
    कहिले सीमानाले बाटो फेर्यो ।
    तर उनीहरुको माटो फेरिएन ।
    सीमानामा वर्षौंदेखि सीमाना बनेर उभिएको
    एउटा गाउँको व्यथा
    सीमानाको कथा
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

ความคิดเห็น • 1.6K

  • @Tipsnp
    @Tipsnp 6 ปีที่แล้ว +130

    आफुलाई पहाडी भनेर मधेस मा बस्नेलाई हेप्न हरू कती दुख छ मधेस मा कति माया गर्छन देशलाई 😢😢😢

  • @govindapandey64
    @govindapandey64 6 ปีที่แล้ว +83

    आजको कथाले सारै भावुक बनायो
    भोट चाहिंदा नेपालि भनेर आउने र अघिपछी सकारी सुविधा दिनु पर्दा भारतीय भनेर हेला गर्ने र नागरीकता समेत नदिने कस्तो विडम्बना....यदी यो महेसपुर गाँउ नभएको भए नेपाल यहा सम्म नरहने रहेछ..यस्तो बुझेर पनि किन सरकरले यो गाँउको जनता र गाँउलाई शुरक्षाको प्रत्याभुती नदिएको होला?आफ्नोसनागरीक भन्न किन हिचकिचाएको होला?
    यो कथा निर्माण गर्नु भएकोमा विद्या दिदीलाई धेरै धेरै धन्यवाद...र सलाम ति गाँउलेलाई जसले आजसम्म मेचीखोला लाई नेपाली खोला भनेर चिनाएका छन्।नेपाल को सिमाना जोगाएका छन्
    ....

  • @Baskotasudip
    @Baskotasudip 6 ปีที่แล้ว +137

    20:07 के म नेपाली होइन र
    के मलाइ माया छैन र
    के म नेपाली होइन र
    के मलाइ माया छैन र
    बाजेले खाँबो गाडेको
    धुरीको डोब छैन र
    के म नेपाली होइन र
    उकालो चढ्न नसकी
    ओरालो बाटो झरेको
    उकालो चढ्न नसकी
    उकालो चढ्न नसकी
    जिउन्दै मर्न नसकी
    कोसैको शरण परेको
    कोसैको शरण परेको
    बल्छी र जाल खेलिन्थ्यो
    मिसिन्थे जहाँ दुइ खोला
    बल्छी र जाल खेलिन्थ्यो
    मिसिन्थे जहाँ दुइ खोला
    फूल र पाती चढाउने
    देउराली ढुङ्गो उहि होला
    देउराली ढुङ्गो उही होला
    ठुलिको फुली झरेको
    खर्कको गोठ उही होला
    ठुलिको फुली झरेको
    खर्कको गोठ उही होला
    छातीको लाम्टा चुसाउने
    आमालाई पिर यहि होला
    आमालाई पिर यहि होला
    ऋणमा खप्न नसकी
    दाजुभाइ अन्त सरेहुन
    ऋणमा खप्न नसकी
    दाजुभाइ अन्त सरेहुन
    घर र बारी बिरौटो
    शाहुले दर्ता गरे हुन
    शाहुले दर्ता गरे हुन
    फूलपाती झिक्ने कोट घर
    ढुंगाले छानो छाए हुन्
    फूलपाती झिक्ने कोट घर
    ढुंगाले छानो छाए हुन्
    हामीलाई पाल्न हाम्रा बा
    दुखले यहाँ आयेहुन
    दुखले यहाँ आयेहुन
    तिहार भैलो देउसिरि
    पुर्णिमा घाटो नाचेको
    तिहार भैलो देउसिरि
    पुर्णिमा घाटो नाचेको
    गाइ र बाख्रा चराउँदा
    बरको डाला भाँचेको
    बरको डाला भाँचेको
    जन्मेको थलो सम्झंदा
    मुटुमा किलो गडदछ
    जन्मेको थलो सम्झंदा
    मुटुमा किलो गडदछ
    निस्टुरि जस्तो भएर
    बिदेशमा रात कट्दछ
    बाहिर रात कट्दछ
    के म नेपाली होइन र
    के मलाइ माया छैन र
    के म नेपाली होइन र
    के मलाइ माया छैन र
    बाजेले खाँबो गाडेको
    धुरीको डोब छैन र
    के म नेपाली होइन र 💔💞

  • @parkdhong
    @parkdhong 6 ปีที่แล้ว +56

    कार्यक्रम धेरै राम्रो लाग्छ पत्रकारिता भनेको यस्तो हुनु पर्छ बधाइ छ बिद्या जी लाइ

  • @arcreationnepal8980
    @arcreationnepal8980 6 ปีที่แล้ว +73

    पश्चिममा महाकाली पारी चादनी र दोधारा भएजस्तै पुर्बमा मेचिपारी महेशपुर गाउँ रहेछ, नेपाल भित्रै सिमापारी हुने दिन कहिले नहोस । सिमाना मा सिपाही बनेर बस्नुहुने वीरहरुलाइ सलाम ।✌✌✌हेर्ने कथालाइ मनभरिको माया 😍😍😍

    • @ayankc6045
      @ayankc6045 6 ปีที่แล้ว +2

      अलि अकबर मिया bro mero ghar tehi दोधारा चाद्नी ho yr proud feel garxau सिमाना मा बसेर पनि indian sang ladny छमता xa hamro nepali ma proud feel 💞

    • @arcreationnepal8980
      @arcreationnepal8980 6 ปีที่แล้ว +1

      Ganesh Kc proud of you daaji

    • @buoyup-series
      @buoyup-series 4 ปีที่แล้ว +1

      Ho ni sir hami pari gako vanera gaerahinthyo pahila

  • @nepalit.v4287
    @nepalit.v4287 6 ปีที่แล้ว +25

    देशको बिजोक सुन्दा आँसु अनि जिउ नै कामेर आउँछ के गर्न्नु हामी पर्देशिले थुक्क नेपाल सरकार धिकार छ तिमिहरुलाइ ✊✊✊ अनि बोडर मा बसेर नि कति स्पष्ट नेपाली बोल्नु भा को त्यहाको जनताले।

  • @bishalrai5067
    @bishalrai5067 6 ปีที่แล้ว +47

    "सुकुमबासि भए अाबो......"
    कस्तो मनै कट्टक भयो दाजु को कुरा सुनेर..

  • @bungkshyangchha
    @bungkshyangchha 6 ปีที่แล้ว +182

    वास्तवमा भन्नू पर्दा मधेश बासिलेनै नेपालको रक्षा गरेको होके हामी सधै मधिसे मधिसे भन्छौ तर मधेस नरहे पहाड चै कहाँ रहन्थ्यो होला र

    • @user-kq3mc7ew2q
      @user-kq3mc7ew2q 5 ปีที่แล้ว

      Right kura

    • @pankajuprety9216
      @pankajuprety9216 5 ปีที่แล้ว +4

      rajbansi,chaudary,tharu,satar haru hun purba ko simana rakhsya garne ,mades ko nam diyera guff hanne bihari harle haina

    • @anmolroshan4641
      @anmolroshan4641 3 ปีที่แล้ว

      100% सहमत

    • @birthapa3836
      @birthapa3836 3 ปีที่แล้ว +1

      Ek dam thik ho👍️👍️

    • @birthapa3836
      @birthapa3836 3 ปีที่แล้ว +1

      Yo chor neta haru lia ni k vhot dinu🤨🤨🤨🤨🤨🙄🙄🙄desh ko matlab xaina khali kursi ko😡😡😡😡

  • @asmitakhanal6882
    @asmitakhanal6882 6 ปีที่แล้ว +13

    अँखा भरि आँसु आयो देशको सिमा बनेर बसेका हाम्रो दाजु भाई हरुको कथाले ।

  • @ShankarKapri
    @ShankarKapri 6 ปีที่แล้ว +327

    देश सम्झेर आशु आउने मलाई मात्र हैन ।

    • @Sirjana331
      @Sirjana331 6 ปีที่แล้ว +3

      Shankar Kapri 😢😢😢😢

    • @rabindramallathakuri4327
      @rabindramallathakuri4327 6 ปีที่แล้ว +3

      Shankar Kapri 😐😐😑😑😒

    • @samsongrai8965
      @samsongrai8965 6 ปีที่แล้ว +2

      malai pani aauxa aasu

    • @dhanalama1351
      @dhanalama1351 6 ปีที่แล้ว +4

      Shankar Kapri pardesi vayasi jhan dherai desh ko maya lagdo raixa hajur. .aafno desh ko maya sabai lai hunxa ..just chor Neta bahek

    • @dbbaniya1353
      @dbbaniya1353 6 ปีที่แล้ว +1

      Shankar Kapri

  • @chaurasiyasantosh7722
    @chaurasiyasantosh7722 5 ปีที่แล้ว +30

    यहाँ त हाम्रो देश ले नै विभेद गरेको छ हामी मधेशी सँग अरू लाई के भनू म 😞 तर साच्चै देश प्रति माया हेर्ने हो भने सिमाना मा बस्ने दाजुभाई लाई सोध्नु ❤🇳🇵❤

  • @namgyalrinpochefoundation8200
    @namgyalrinpochefoundation8200 5 ปีที่แล้ว +4

    सलाम छ यी नागरीकलाई जसले सीमाको रक्षा मात्र होइन देशकै सुरक्षा गरिरहेका छन् ।

  • @amritbudha21
    @amritbudha21 6 ปีที่แล้ว +32

    सलुट छ यी नेपालीबासी हरुलाइ
    जो सिमानाका जङ्गे पिलर बनेर बसेका छन
    छिट्टै ध्यान जाओस सम्बन्धि पक्षको सिमानाको बारेमा...
    जय नेपाल!!! जय वीर गोर्खाली!!!

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 6 ปีที่แล้ว +54

    माछा मार्न जाउ न दाजै कालो पानीमा.... आजको यस अंक धेरै अर्थमा विशेष र महत्वपूर्ण लाग्यो। सत्तामा पुगेर भत्ता पचाउने नेताहरुले नि हेरुन्।

    • @dillinepal8250
      @dillinepal8250 6 ปีที่แล้ว

      Vat pachaunele ta kin her thiyra edaro sabai indiako neta haron hun

    • @rameshlimbu9698
      @rameshlimbu9698 6 ปีที่แล้ว

      Sanjaya Paud
      L

  • @ghartikuldip2787
    @ghartikuldip2787 6 ปีที่แล้ว +32

    बिध्या दिदी आजको इपिसोड प्रधानमन्त्री लाइपनी ध्यानाकर्षण गराउनु पर्यो जसरी भयपनी,आफ्नो जग्गा सबै ईन्डिया मा पर्यो,त्यो किन र कसरी पर्यो र ती जन्ताहरुलाइ नेपाल सरकारले के गर्दै छ केहेरेर बसेको छ नेपाल सरकार

  • @Arun10814
    @Arun10814 4 ปีที่แล้ว +1

    वास्तविक नेपाली।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @GowinDhimal
    @GowinDhimal 6 ปีที่แล้ว +88

    सिमानाको कथा ।।। कथा होइन व्यथा हो ✋😂😂😈💔 पक्कै पनि अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याउनु पर्ने बेला आएको छ ✋✋✋

  • @kamjan7422
    @kamjan7422 6 ปีที่แล้ว +16

    सार्है दुख लाग्यो देशको सीमानालाई बचाई राख्ने नेपाली दाजुभाई लाई देशले नै बेवाश्था गर्दा। दिदि सरकार माथि पनि पहलको काम पनि गर्नु पर्यो।।

  • @rajanraj5285
    @rajanraj5285 6 ปีที่แล้ว +10

    कठै बरी हाम्रो देश को हालत ... सलुट छ त्यो गाउँ को नेपाली बासिन्दालाई जस्ले हाम्रो सिमानालाई रक्षा गरि रहेको छन् :(

  • @prashumagurung7296
    @prashumagurung7296 6 ปีที่แล้ว +3

    सलाम छ विद्या दिदी लाई। साच्चै नै मलाई यो कथा हेर्दा आँसु नै आयो ।हाम्रो देश...को हालत।थाहा छैन अब झन के के हुने हो.....धेरै धेरै धन्यवाद विद्या दिदी लाई.....

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +22

    विध्या दिदिको पत्रकारीता नै पृथक छ।।साह्रै राम्रो काम।।धन्यवाद जानकारीको लागि दिज्यु।।।।।मैले पहिले देखिनै मधेसको सिमानामा बस्ने जनताहरुलाई सम्मानको नजरले हेर्ने गर्छु।नेपाली आर्मी पुलिसको काम नै छैन।।

  • @dharmarajmagar1579
    @dharmarajmagar1579 6 ปีที่แล้ว +3

    यो सिमानाको काथा सेनेपछी रगत उम्म्लेको जस्तो हुँदि रैछ मन भनेको के होला भन्थे तेहि दुखेर खपी नसक्नु हुने रैछ परदेश मा काम गर्दै हेर्दै थिएँ हेर्दा हेर्दै आँख भरी आँसु आयो
    #सिमाना मा बस्ने सम्पूर्ण नेपाली हरलाई दुई हात जोदेर नमस्ते #सलाम सम्पुर्ण सिमा बासी नेपाली दाजुभाइ दिदिबहिनी बुबा आमा हरुलाई
    #मलेसियाबाट

  • @silverstonesuman8937
    @silverstonesuman8937 6 ปีที่แล้ว +1

    सलाम छ ती नेपाली जनता लाई जस्ले अझै पनि देश को सिमाना बचायर राखेका छन ।

  • @arajbelbase425
    @arajbelbase425 6 ปีที่แล้ว +38

    सिमानामा पर्खाल लगाउनु पर्छ बरु सरकार पैसा जनताले दिन्छन म पनि दिन्छु 1 महिनाकाे तलव बरु

  • @thuldai7706
    @thuldai7706 6 ปีที่แล้ว +42

    सर्वप्रथम विद्या दिदीलाई नमस्कार यति राम्रो कार्यक्रम चलाउनु भएकोमा अनि सम्पुर्ण दर्शकहरु लाइ धन्यबाद हेर्ने कथा हेर्नुभएकोमा म त भन्छु यो सारै राम्रो कार्यक्रम हो हरेक हप्ता हेर्नु पर्छ

  • @arjungautam3098
    @arjungautam3098 6 ปีที่แล้ว +53

    देशको सिमाना येतिसम्म मिचिदा पनि कोहि नेताहरू किन चुइक्क बोल्दैनन् ? बिध्या जि यो video kp ओलि लाई नि देखाइदिनु परो !

  • @bishnuacharya4749
    @bishnuacharya4749 4 ปีที่แล้ว +3

    बिद्या जी तपाईको आवाजमा त जादु छ। देश समाज अनि समाजका नसुनिएका अनगिन्ति कथा हामिलाई हेर्ने अवसर जुटाईदिने तपाईको सत्कर्मको जति वयान गरे पनि कम हुन्छ। कति दुख सहेर पनि बाँचेका छन मानिसहरु!

  • @hemanepal628
    @hemanepal628 6 ปีที่แล้ว +19

    दिदी हजुर लाई हृदय देखिनै धेरै धेरै धन्यबाद छ है हजुर ले अहिले सम्म न कुनै नेता हरुको नजर पुगेको थयो नत कुनै संसद नत कुनै मन्त्रि कसैको नजर नपुगरको ठाउमा हजुर को नजर पुगेको मा अती आभार प्रकट गर्दछु दिदी हामी हरुले त अरु के नै गर्न सक्छौर सक्छौ त हजुरको कथा हरेर सल्ला सुझाप मात्र यसैमा खुसि र सुखि हुनुहोस् है बिद्या सिस मलाई हजुर को सबै ईपिसोड मन पर्छ र म हजुर को असल मित्र हो भन्न रुचाउछु धन्यबाद।

  • @subashlimbu5089
    @subashlimbu5089 6 ปีที่แล้ว +12

    अाँशु नाई अायाे हाम्राे देश काे माटाे भारत ले येसरी मिची रहदा,नेपाल का नेता भनाैदा हरू किन केकाे लागि राज्नैतिक गर्छाै

  • @myamrajrai395
    @myamrajrai395 6 ปีที่แล้ว +2

    बिद्या दिदी;तपाई र तपाईको टिमलाई धेरै धन्यवाद।आवाजविहीन समाजको आवाजहरू दुनियासामु पुर्याउनु हुन्छ।

  • @anweshthulung1375
    @anweshthulung1375 6 ปีที่แล้ว

    नेपालकाे याे भागकाे लवजकाे एक विशेषता ठाडाेपन हाे । पचाउन गार्हाे पर्छ सुरुमा । :) तर जीवनकाे कुरामा याे कति सादा बातचित । कति इमान्दारी जीवन ।

  • @buddhaghimire5051
    @buddhaghimire5051 6 ปีที่แล้ว +26

    साच्चै मुल बासी त यी मधेस का दाजु भाइ पो रहेछन् हाम्रो किरात प्रदेश भन्ने हरु कता मुन्टे छन्

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 ปีที่แล้ว

      Hindu Lai marnularxa vanera vaasan gardai holan jatha haru

  • @gurungni1034
    @gurungni1034 6 ปีที่แล้ว +9

    खोइ के हेरिरहेको छ त नेपालि भतुवा सरकार?? यि दाइ हरुको कुरा सुन्दा त अलि पछि भारत मा परिणत हुन्छ जस्तो छ हाम्रो देश!!यो बिषयमा नेपाल सरकारलाई झकझक्याउन अति नै जरुरि छ।यो कार्यक्रम लाइ धेरै भन्दा धेरै सेयर गरुम सरकारको कान सम्म पुगोस्

  • @karanbhandari2937
    @karanbhandari2937 6 ปีที่แล้ว +1

    हे मेरो देश नेपाल आमा ।।।।माफ गर्नु नेपाली भएको मा ।।।।नेपाली भन्न पनि लाज।। नालापानी कागडा का कथा पढ्दा गर्व लाग्छ ।।।छाती फुल्छ।।।सम्बन्धित निकाय सम्म पुगोस् ।।।।

  • @mahendramannu
    @mahendramannu 5 ปีที่แล้ว +4

    चाए झुकोस निलो आकास यो नेपाली झुक्दैन , यो नेपाली शिर उचाली संसारमा लम्किन्छ भन्ने कुरा गीतमा मात्र सिमित रह्यो

  • @user-oc3vc6tm3h
    @user-oc3vc6tm3h 6 ปีที่แล้ว +20

    ३३ किलो सुन चोर नेताको कानमा परे पनि यो समस्या समाधान होला जस्तो छैन। ईन्डियाले दिन दुई गुणा रात चौगुणा सिमाना मिची रहदा यो भिडियो हेर्दा सार्‍है मन रोयो ।

  • @kushalpoudel392
    @kushalpoudel392 4 ปีที่แล้ว +3

    मधेश छ र त मधेसी छन्,
    मधेसी छन् र त नेपाल छ !!

  • @tulsiramneupane6650
    @tulsiramneupane6650 6 ปีที่แล้ว

    देशको सीमा रक्षा गर्ने विना बर्दिका सिपाइलाई सलाम छ । वास्तवमा यिनीहरुमा जस्तो देशभक्तिको भावनाको केहि अंश हाम्रा राजनेता भनाउँदाहरुमा भइदिएको भए सिमाबासी जनताहरुले भारतको ज्यादती, हप्कीदप्की सहनुपर्ने अवस्था आउने थिएन । अन्तमा महत्वपूर्ण विषयवस्तुलाई शब्द, संगीत र तस्विरको कुशल संयोजनद्वारा कार्यक्रमलाई अझ उत्कृष्ट बनाउनुभएको विद्या दिदिलाई धन्यवाद ।

  • @sunshine5425
    @sunshine5425 6 ปีที่แล้ว +3

    देश को परिस्थिति देख्दा आँसु नै आउछ....😞

  • @rameshkarki147
    @rameshkarki147 6 ปีที่แล้ว +4

    हेर्ने कथा, तपाई हाम्रै गाउँ घरका लुकेका कथा, जहाँ कुनै पनि निकायले आँखा पुर्याउनु सकेको छैन,त्यही को कथा,wow

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 ปีที่แล้ว +15

    मेचि नदिको सिमानामा जानू भएछ बिध्या दिदी हजुर लाई नमस्ते है

  • @laxmanbohara4974
    @laxmanbohara4974 6 ปีที่แล้ว +11

    माथिल्लो निकायले सुनोस उहाँहरूको दुख 😍😍

  • @kamalgmmagar480
    @kamalgmmagar480 6 ปีที่แล้ว +1

    हजुर लाई सलाम छ

  • @sumankarki5388
    @sumankarki5388 6 ปีที่แล้ว +20

    मधेस का जनता ले आफ्नो नेपाल सिमना मिच्दा कति सम्म पीडा बोकेका छन आज छर्लङ्ग देखियो

  • @subbasaheb8780
    @subbasaheb8780 6 ปีที่แล้ว +5

    कठै मेरो देश। सुख त कहाँ रहेछ, मेची देखि महाकाली सम्मै।

  • @samjhanabhujel7315
    @samjhanabhujel7315 5 ปีที่แล้ว +2

    साच्चै हामी नेपाली माथी धेरै अत्याचार भएको छ ।सम्झिदा पनि मन भकानिन्छ।

  • @ganeshbohara4459
    @ganeshbohara4459 6 ปีที่แล้ว

    नेपाल को जग्गा भारत गाब्दा सारै दु:ख लाग्यो। सलाम छ। सिमाना का रक्छ्क हरु लाई।सारै दु:ख छ। यता को बसाई।नेपाल सरकार ले केहि गरोस्। नेपाली को मिचियको जग्गा ल्याउने पहल गरोश। नेपाल सरकार तेहा सिमा सुरक्षा को सशस्त्र प्रहरी क्याम्प राख्नु पर्छ।

    • @dhiren6408
      @dhiren6408 6 ปีที่แล้ว

      Ganesh Bohara एमाले काङ्ग्रेस माओवादीले मिलेर खाए ।

  • @maidphi
    @maidphi 6 ปีที่แล้ว +9

    Each participants truly deserve an Oscar from me - not only this episode but from all of your episodes.
    'Jaya Herne Katha!'

  • @EPOnlineStudy-EPOS
    @EPOnlineStudy-EPOS 6 ปีที่แล้ว +13

    *****
    हामी नेपाली
    कति लाचार

  • @laxmanbasnet6498
    @laxmanbasnet6498 6 ปีที่แล้ว

    सारै मर्माहत को कथा रहेछ सिमानाको कथा धिकार छ नेपाल सरकार ,

  • @rajkumaralemagar2187
    @rajkumaralemagar2187 6 ปีที่แล้ว +2

    फस्ट टाइम हेरेको राम्रो लाग्यो

  • @GuruprasadKumalBulbul
    @GuruprasadKumalBulbul 6 ปีที่แล้ว +5

    सुस्ता, महेशपुरका जनता सच्चा देशभक्त हुन् ।

  • @sanutamang9614
    @sanutamang9614 6 ปีที่แล้ว +6

    मनकाे मझेरि हेर्ने अाखा दिलकाे धड्कन

  • @yuroshsapkota116
    @yuroshsapkota116 6 ปีที่แล้ว +1

    Hats to u vidya dee.Great job। सरकारमा बसेका बरिस्ठ महोदय हरुको ध्यानपनि जाओस् एक चोटि एतातिर।। सलाम छ सिमाना बस्ने ती नेपालीहरुलाइ जो देशको सिमानाका रक्षा गरिरहेका छन ।।।

  • @sbrai8048
    @sbrai8048 5 ปีที่แล้ว

    सिमानामाका नेपाली जनतालाइ अरू जनतालाइ भन्दा बढी सेवा सुबिधा दिनु पर्रद्छ । किनकी उनीहरूले देशकाे िसमा बिना बर्दी सुरक्ष दिइरहेका छन् ।

  • @santoshmoktan231
    @santoshmoktan231 6 ปีที่แล้ว +4

    सिमानाको कथा हाम्रो नेताहरू लाई देखाने व्यवस्था मिलाउनुपर्ने भयो ॥

  • @dhanrajyadav4989
    @dhanrajyadav4989 5 ปีที่แล้ว +11

    को सगं गएर पोखु म यो दुख सधैं रोएरै मात्र रात बिताऊछु। 😭😭😭

    • @alisha1678
      @alisha1678 4 ปีที่แล้ว

      😭😭😭 can't we make it viral.

  • @jayramdahal3799
    @jayramdahal3799 6 ปีที่แล้ว +1

    आफ्नो गाउँको अनि शुख दुखको बारेमा यसरी हेर्न पाउँदा सारै खुसीलागो ।। धेरै धेरै धन्यवाद दिदि हासा छ पुल चाडै बन्नेछ।। हो,याद होस नेपालको भुबाग मेचीपारी पनि धेरै छ।।।

  • @user-iw8iy9rk1h
    @user-iw8iy9rk1h 6 ปีที่แล้ว +2

    अहिले सम्म कै कथा मध्यको मन छुने अर्को एउटा कथा ।

  • @kamalmonami
    @kamalmonami 6 ปีที่แล้ว +32

    भीषण डंढेलोमा एक पन्छी पखेटाबाट केही छिटाहरू ल्याएर निभाउने कम्तीमा प्रयास गरेजस्तो लाग्यो । राम्रो प्रयास ।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 ปีที่แล้ว +52

    यो हेर्ने कथा TH-cam च्यानेल Subscribe गरौ होइ सबैले छिटो भन्दा छिटो 100k बनाउनु पर्छ ।म त यो कार्यक्रम नियमित हेर्छु अनि हजुरहरु नि????

    • @siddharthabc8789
      @siddharthabc8789 6 ปีที่แล้ว

      यस्तो पीडित अबस्थामा पनि नेपाल सरकारले केही वास्त गर्दैन के पि जि एक पल्ट मेची नगरको अवस्था बुज्नु पर्यो

    • @diiownthulung5376
      @diiownthulung5376 5 ปีที่แล้ว

      Chutiya xa hmro Nepal sakar...

  • @magarmaya9628
    @magarmaya9628 5 ปีที่แล้ว +1

    Biddha dijuko bolimai namra xa malai sarai man parxa herne katha

  • @sagarpyakurel7423
    @sagarpyakurel7423 6 ปีที่แล้ว

    सलाम छ यी सिमाना का सिपाहीहरुलाइ

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 6 ปีที่แล้ว +3

    Really tears came from my eyes 😢😢😢, what a pitiable stories of our Nepalese brothers , they are trying to save our motherland , salute for them and thanks Vidya jii and her unit for broadcasting such hiding stories 👌👌👌 !!!!

  • @subasgiri6405
    @subasgiri6405 6 ปีที่แล้ว +6

    थुक्क नेपाली राजनीतिज्ञको राजनीति !!!
    गोर्खाली भन्ने सब्दको न मान राख्न सके न सान !!!
    हाम्रो आगाडी बेलायतीहरूले गुलामी गर्ने जाबो
    देशले हाम्रो बिरतामा खुलेआम धावा बोल्दा यी
    कुपुतहरुको मानमा आगो बल्दैन हो !!!
    कथा हेर्दा हेर्दै मन खिन्न भो सार्है नरमाइलो लाग्यो !!

  • @grgsubash92
    @grgsubash92 6 ปีที่แล้ว

    आँखाको नयानबाट बगे बेदनाको आँसु सङै रिस र देश प्रेमको भाप धन्य छु देशको माया सिमाना बुज्ने ती माहान नेपालीहरुमा अनि निरास छु आफनै देशका सासकहरु सङ

  • @magargau982
    @magargau982 6 ปีที่แล้ว

    सलाम ती महान सिमानाका रक्षक।के गर्नु देशका नेता नै भक्षक भएपछि।आफ्नो सम्पूर्ण जग्गा ईन्डियामा परेता पनि उनीहरूले देखाएको देशप्रतिको मुस्कान साच्चिकै अमूल्य छ।

  • @nirmaljaishi4250
    @nirmaljaishi4250 3 ปีที่แล้ว +3

    यो क्षेत्र मा म जान चाहन्छु
    भारतीय दादागिरी र सारिएका जङ्गी पिल्लरहरु को बारेमा आवाज उठाउने छु

  • @rnsony8315
    @rnsony8315 6 ปีที่แล้ว +4

    अघि देखि कुर्दा - कुर्दा हैरान भैसकेको थिए .. धन्न आएछ ।

  • @nabinacharyagms3628
    @nabinacharyagms3628 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ् येस्तै मन छुने भिडियो बनाउनु है।।सिमाना परिको कथा ले धेरै मन छुयो।।।

  • @fillinglove7573
    @fillinglove7573 5 ปีที่แล้ว +2

    बाजे ले गाढेकाे डाेप छैन्रर के हामी नेपाली हैनर साच्चिकै भित्र हृदय छुने गित सुनी रहदा आफनै देश का नेता भानाउदा हरु माथी कति रिस उठेको छ।

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 ปีที่แล้ว +3

    "हेर्ने कथा" को नियमित दर्शक✌✌
    Love U Biddhya DD💔💘💕

  • @prasuramrana1082
    @prasuramrana1082 6 ปีที่แล้ว +10

    मेची खोल झापा जिल्लामा पर्छ।बर्तमन मन्त्री नि झापा को हो ।सिमा सुरक्षा गर्नु पर्दैन ।कान समातेर देखाउनु पर्ने ।

  • @ingsohanglimbu4278
    @ingsohanglimbu4278 5 ปีที่แล้ว

    Ko pahadi, Ko madhesi, Ko janajati, Ko aryan..
    Yedi afno desh ra mato ko maya xa vane, uh sachha Nepali ho 👏👏

  • @kushaldevthapa1357
    @kushaldevthapa1357 5 ปีที่แล้ว

    यो देश मा म एउटा मानिस खोजिरहेछु ।।सायेद त्यो मान्छे मेरो अनि म जस्तै गरिब नेपाली हरुको प्यारी दिदी बिद्या तपाइँको लागि नै गायकले गायका होलान त्यो गित सबैको आssu पुछ्दै हिड्ने तपाईंको महान काम को म प्रसम्सा गर्छु

  • @parbinmagar358
    @parbinmagar358 6 ปีที่แล้ว +13

    नेपाल सरकार किन गम्भीर हुदैन यो सिमानाको बारेमा हाम्रो पुर्खाले रगत बगायर बचायको देश अहिलेका चोर नेताहरुले सक्यो बेचेर
    ,,

  • @RajaBabu-ky6yn
    @RajaBabu-ky6yn 6 ปีที่แล้ว +12

    simana ma baso bas garne daju vailai nepal ko vanda india ko maya lagxa jasto lagthoo tara mero soch ma paribartan aayo salam xa simana ma basobas garne sipahi daju vai didi bahilai

    • @jhakascom
      @jhakascom 5 ปีที่แล้ว +1

      तयै भएर केहि सोचनु भन्दा पहिले सोध खोज गर्नुपर्छ

  • @bekarkokbk3020
    @bekarkokbk3020 6 ปีที่แล้ว +1

    Salam xa teha basne Nepali haruma 👍👍👏🏻👏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gyanbasnet7597
    @gyanbasnet7597 5 ปีที่แล้ว

    सारै रंमाईलाे लागाे दिदी हजुर हजुरकाे कथा हेर्दा अाफै संयम तै भयजसताे लागछ दि हजुर धन्यवाद छ दिदी हजुरलाई

  • @jitendralimbu192
    @jitendralimbu192 6 ปีที่แล้ว +12

    Herne katha ka fan haru yata hajiri garam ta ✋✊✋

  • @aakashpoudel6392
    @aakashpoudel6392 6 ปีที่แล้ว +16

    आजको यो program हेरे पछि केपि ओलि सरकार लाई भोट हाल्ने सबै पछुताउनै पर्छ !!देशनै सकिसक्यो पानीजाहाज पाइप ग्यास को कुरा सुन्दा मन भरी आसुको पोका भ्कानियर आउँछ !
    हामो देश सबै तिर बात डृबिसयो अब असरी सरकार ले कदम चाल्नी हो नेपाल मेची नारायढणिमा बग्छ Nepal !!
    Bidya dd 🌹🌹 dherai maayaa x ajaii xitai luauni program garo vYo 1 hapta kurna

  • @chintamanibishwakarma9930
    @chintamanibishwakarma9930 6 ปีที่แล้ว +1

    herauani.. ...deska neta...ani paha ma basne..janta hru..madhesma basne harulai indian viya vner ..hepne..ani nepali hain..vane hru kati maya gre xa afno des nepal lai..kati bacha xa xa..xemeki dusman bat..yini hun sacha nepali hru...salam xa e bir nepali lai..

  • @kasindrayadav3373
    @kasindrayadav3373 5 ปีที่แล้ว

    आह ! दुखको कथा । धन्यवाद विध्या जी ।

  • @ashagurung5347
    @ashagurung5347 6 ปีที่แล้ว +7

    This episode also worth to watch as always. The music and songs played in between also so heart touching. Thanks Ms. Bidhya and the team for bringing up this story. Waiting for the next one 🙏🙏🙏

  • @PRYouTuber
    @PRYouTuber 6 ปีที่แล้ว +3

    This Episode is most meaningful and heart touching , hey Mera Desh ka Netaa haru timi haru aakhaaa kahelay khulnayyy ho

  • @parshulimbu5727
    @parshulimbu5727 5 ปีที่แล้ว

    सलूट ती देश र सिमानाका पहरेदार आदिबासिहरुलाइ । र बिध्या दिदि लगायत सम्पूर्ण टिमलाइ हार्दिक नमन ।

  • @jiwanmagar9034
    @jiwanmagar9034 4 ปีที่แล้ว +2

    हेर्ने कथा सम्पुर्ण जनतामा पुग्न सकेन जहाँ पुग्नु पर्थ्यो; अत्यन्तै मार्मिक हामी नेपाली हरुको कथा सबैले सुन्न हेर्न पाउनु पर्छ देखाउनु पर्छ!को मधेसी को पहाडी को मधेसी हामी नेपाली होउ; advertisement हुनु पर्यो यो programme को

  • @rajendradhami4073
    @rajendradhami4073 6 ปีที่แล้ว +6

    Bidya Chapagain didi waiting for herne katha . i am a big fan of Bidya chapagain .Bidya chapagain supporter✋✋✋✋

  • @ratnalimbu1743
    @ratnalimbu1743 6 ปีที่แล้ว +22

    सिमानाको वास्तविक सिपाहीहरु स्थानीय हुन,सेना के का लागि जनताहरुले पाल्नु?

    • @sabinace8062
      @sabinace8062 6 ปีที่แล้ว +1

      Singapore hongkong India ani England ma bahaduri dekhauna palne ho 😂😂😂

  • @sudippyasiphuyal9344
    @sudippyasiphuyal9344 6 ปีที่แล้ว +1

    दिदी महान हुनुहुन्छ तपाईं तपाईंको महानता तपाइँको खोज महान छ दिदी।

  • @gokarnbudha8724
    @gokarnbudha8724 2 ปีที่แล้ว

    यो मन त नेपाली तर हाम्रो देश मा
    सिमाना को अतिक्रमण देख् दा
    सारै मन दुख्छ. 😪😪😪अनि कति मीठो नेपाली बोलेको देख्दा सारै खुशी लाग्यो 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @tbitabrap418
    @tbitabrap418 6 ปีที่แล้ว +25

    उता भारतले देशकाे सिमाना मिचिसक्याे यता नेपालका नेता भने उखान टुक्कामा व्यस्त। हे नेपाल सरकार अब त अाखा खाेल, मरेर जानि बेलामा देशकाे लागि केही गरेर जाउ।

  • @prajwalchaudhary5799
    @prajwalchaudhary5799 5 ปีที่แล้ว +3

    Thanks mam for spreading so much of wisdom and awareness about our country to our country mens..we need it the most ..I cannot express how gr8 work you are doing ..thank you so much

  • @basantkhadka1762
    @basantkhadka1762 6 ปีที่แล้ว

    सलाम छ बिद्दा दिदि जि लाइ नेपाल र नेपालिको यथार्थ प्रसतुति गर्ने कार्यक्रम निरन्तरता रहोस

  • @bishnugurung4002
    @bishnugurung4002 5 ปีที่แล้ว

    सच्चा नेपाली भनेको सिमानामा बसोबास गर्नी हरु हुन

  • @AMan-gh3op
    @AMan-gh3op 5 ปีที่แล้ว +3

    घुम्टो ओढेको दुलही जस्तै रहेछ मेरो देश।पिडालाई श्रीङ्गारले छोपेको😣😣😣

  • @manojpaudel9542
    @manojpaudel9542 6 ปีที่แล้ว +10

    मेची पारीको महेशपुर बस्ती।
    देशको सिमाना कहा नेर हो सरकार ???
    हामीलाई देखाइदेउ सरकार।
    मियागाऊको जंगे पिलर कसरी सर्दै सर्दै अहिले महेशपुरको बस्तीमा आयो ??? सरकार???

  • @sabitasabita3625
    @sabitasabita3625 6 ปีที่แล้ว

    सारै मन रोयो हाम्रो देस को हालत देखेर.

  • @ganeshgurung238
    @ganeshgurung238 3 ปีที่แล้ว +1

    You people are real Nepali people standing for Nepal