एकादेशको कथा | Ekadeshko Katha - Herne Katha EP34

แชร์
ฝัง

ความคิดเห็น • 759

  • @Kubotahonda5
    @Kubotahonda5 5 ปีที่แล้ว +24

    राजा महेन्द्र को देन महान छ। मन छुने कथा रहेछ , बिचरा नया पीढ़ी हरू को शुभ होस बिदेश गएर धेरै नै कमाएर ल्याओस ।

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 ปีที่แล้ว +191

    त्यति बेला बुद्धि थिएन ,ज्ञान थिएन ,यो काम निच थियो ,सुरु देखि अन्तिम सम्म हेरे चित्त बुझ्यो ।सुधारिएछ्न नया पुस्ता र सुधारिनु पर्छ ।

  • @sanisabita4446
    @sanisabita4446 4 ปีที่แล้ว +8

    सुन्दै हासो उठने।।पेशा चोरी/डाका गर्ने।।धन्न राजा महेन्द्र ले दुर दृस्टी पुर्याय छन। आफ्नो पुरानो पेशा प्रति हिनताबोध भएको मा चाहिँ खुशी लाग्यो। ज्ञान र सन्देश मुलक सामाग्रीका लागि दिदि बिध्या र सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद ।

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 ปีที่แล้ว +367

    राजा महेन्द्रको क्रान्तिकारी भुमिसुधार र पुनर्बास कार्यक्रमले लाखौं सुकुम्बासीको जिबन मात्रै होइन डाँकाहरुलाई समेत समाजमा पुनस्थापित गरेको रहेछ।

    • @sumandahal3730
      @sumandahal3730 5 ปีที่แล้ว +4

      'सलेण्डर' गरेर डांकाबाट सामान्य बनेका बालवानहरूको मार्मिक कथा,त्यस समयको राज्य अनी शाशकले गरेको प्रयोग!!!

    • @kumarsapkota874
      @kumarsapkota874 5 ปีที่แล้ว +3

      Mahendra le teti simit sadhan ra sroth ma k matra garenan achamma lagxa. Great king.

    • @anushmalifestyles3466
      @anushmalifestyles3466 3 ปีที่แล้ว +4

      महेन्द्रले आफ्नाे तरिकाले काम गर्न पाएकाे जम्मा ११ वर्ष हाे १७ साल देखि २८ साल सम्म । त्याे वेला श्राेत साधन संचार यातायात सम्पर्क शिक्षा स्वास्थ्य केहि थिएन एक्लाे दिमाखले पुर्व देखि पश्चिम सम्म महेन्द्रले दिर्घकालिन साेचले काम नगरेकाे कुनै क्षेत्र छैन गित संगित साहित्य संस्कृति देखि सिनेमा सम्म । पुर्वाधार र सामाजिक आर्थिक विकासका हरेक क्षेत्रकाे ईतिहासमा जानुस त्यहा महेन्द्र भेटिन्छन । २१ २२ साल ताका महेन्द्रले क्रान्तिकारी सुधार र जातिय विभेदलाई दण्डनिय वनाउदा अहिलेका मै हू भन्ने महान क्रान्तिकारी र समावेशिका गफाडिहरु आफ्नाे घरमा दलित माथी छुवाछुत गर्दै हरुवा चरुवा कमलरी राखेर जमिन्दारी शासन गर्दै थिए हाेला । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरि वनाए महेन्द्रले विश्वसामु नेपाल भन्ने छुट्टै देश पुरानाे देश छ भनेर विश्वसामु चिनाए । एक पटक महेन्द्र विनाकाे नेपाल कल्पना गरेर कसैले हेराेस त साेचाेस त!

    • @dipakbashyal6654
      @dipakbashyal6654 3 ปีที่แล้ว

      Raja le kehi gareran bhanne

    • @saritatamangcarkey8088
      @saritatamangcarkey8088 3 ปีที่แล้ว +1

      @@anushmalifestyles3466 mahendra raja lai namanne ra khi garenan vanne nepali hainan
      Raja mahendra le india ko parstab maneko vay aj nepal vanne des map bata haraune thio
      Sab rajahru parti samman but mahendra raja vaneka mahendra raja hun🙏🙏🙏

  • @gsgs8719
    @gsgs8719 5 ปีที่แล้ว +268

    हेर्ने कथाको नियमित मित्रहरु हाजिर गरौँ ।

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 5 ปีที่แล้ว +3

    बिल्कुलै नया र उपयोगी कार्यक्रम ल्याउनु भयो विद्या जी,हामी कतिपय लाई यी कुरा थाहै थियेन।बिगतमा जे जस्तो कुख्यात काम गरे पनि मान्छेलाई अबसर दियो भने सामान्य जिबनमा फर्केर कसरी खुसी सङ्ग जिउन मन पराउदा रहेछन भन्ने कुराको प्रमाण यही कथाले दियेको छ।बिगतका डरलाग्दा आफ्ना कुकर्म लाई पछाडि फर्केर सम्झन पनि हिच्किचाउछन यिनिहरु।आफ्नो बिगतको लुटि खाने जिन्दगी भन्दा अहिलेको मेहनत गरि खानुमा आनन्द मानेका छन।आफ्नो बिगत सम्झेर पस्चाताप मान्छन।रत्नाकर डाकु वाल्मीकि ऋषि भये जस्तो आफू पनि रुपान्तरित जीवन जिउन पायेकोमा गर्भ गर्छन र आफुहरुलाई सामान्य जिबनमा फर्काउने लाई भगवान मान्छन।

  • @surajdura4269
    @surajdura4269 5 ปีที่แล้ว +2

    एकदमै नौलो अनि रोचक बास्तविक कथा। सुन्दा अनि हेर्दा पनि अनौठो लाग्ने। उनीहरूको पश्चाताप नै नैतिकबान भएको प्रष्ट। नयाँ पीडिको राम्रो सोच।धन्यवाद हेर्ने कथा टिमलाई।

  • @bhanukdulal1984
    @bhanukdulal1984 5 ปีที่แล้ว +2

    फिल्मको रिल लाइफ झै लाग्ने अप्रत्याशित तर यतार्थ भोगाइ बोकेको हेर्ने कथा ।जीवन भोग्नेहरुको अनुभबलाइ समेटेर सजिब बनाउदै हामी पाठकलाइ जीवन मा यस्तो पनि हुदो रहेछ भनेर देखाउनु भएकोमा आदरणीय बिद्या मेमलाइ धन्यवाद ।अनि निरन्तरताको कामना पनि गरे।शुभ पल।

  • @rupab.k8304
    @rupab.k8304 5 ปีที่แล้ว +49

    एउटा के लाग्यो भने,त्यति धेरै सुन चादी पैसा अादी लुटेर पनि जीवनस्तर उस्ताको उस्तै।सुधार केही भएन।त्यसैले अरुको लुटेर, ठगेर कहिल्यै सुखी भइदैन ।बुझ्नुपर्ने कुरा।

    • @viveky225
      @viveky225 3 ปีที่แล้ว

      Sabai garib bader khaye poo rahex..kasari jiban ukasnu uha haruko

  • @prabintiwari2221
    @prabintiwari2221 4 ปีที่แล้ว +1

    राजा महेन्द्र दुरदृष्टि भएको राजनेता थिए ।
    साच्चै प्रजाका नजिकका राजा ।
    भुमिसुधार र पुनर्बास कार्यक्रमले गरीब निमुखाको जिबनयापन सहज सरल मात्रै होइन आमुल परिवर्तन भएको छ । साथै समाजमा अपहेलित डाँकाहरुलाई समेत समाजमा सामाजिक सम्मान सहित पुन:स्थापित गर्नुभएको रहेछ । मन छोयो हेर्ने कथाको यो कथा ।

  • @RajKumar-zb1ez
    @RajKumar-zb1ez 5 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद छ है बिद्दा दिदी।

  • @kapurgurung9566
    @kapurgurung9566 5 ปีที่แล้ว +2

    एक दम रामाइलो र अचम्मको फिल्मी कथा जस्तो सुनियो, धन्यवाद विध्या जीलाइ, नया विषयको उठान गराउनु भएकोमा ।

  • @RakeshYadav-nl9jl
    @RakeshYadav-nl9jl 5 ปีที่แล้ว +7

    Madhesh ko harek gau ko afno afno katha 6. Daka haru sudhereko herda ekdm khusi lagyau 👌👌

  • @surajacharya3026
    @surajacharya3026 5 ปีที่แล้ว +45

    अहिलेको सरकार भएको भए सबैलाई गोली हानेर मार्थ्यो।तर राजा महेन्द्रको दुरदर्शिता र आफ्ना नागरिक प्रती को माया र सद्भाव अथाह देखिन्छ।जुन कदम राजाले उठाए त्यो साच्चिकै महान छ।जो हिजोका रत्नाकार आज वाल्मीकि छन आज साच्चिकै सच्चा र पबित्र छन।

    • @suniltanti7513
      @suniltanti7513 4 ปีที่แล้ว

      Ahile ko sarkar le bhartachari dakaharulai goli hanekai ho ta 😁😁😁

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 5 ปีที่แล้ว +2

    विध्या चापागाईंकाे हेर्ने कथाका प्रत्येक अंक धेरै उत्कृष्ट ।। म सारै अात्तुर हुन्छु। चापागाईंकाे कार्यक्रम हेर्न। ।।।

  • @mohnishbabu1073
    @mohnishbabu1073 5 ปีที่แล้ว +3

    हाम्रो जिल्ला को पो कथा रैछ त बहुत राम्रो लाग्यो हजुर हामिलाइ love u bidhya ji

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 5 ปีที่แล้ว +2

    धन्यवाद बिधा दिदी सबै टीमलाई
    हेर्न काथाको बीच बीचमा हजुर बोलेको देखिँदा अझै रमाइलो हुन्थो कथा

  • @blackworld9093
    @blackworld9093 5 ปีที่แล้ว +7

    उ बेलाको सरकार लाई सम्झेर आँखा रसायो।साँच्चै माहान थिए ती सरकार जसले देशका नागरिक लाई असल बाटो मा ल्याएका थिए जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @hanipkhan833
    @hanipkhan833 3 ปีที่แล้ว +8

    अरु कुरा त्यस्तै हो
    तर स-सानो बच्चा देखि को साथी हरु यति धेरै बुढेसकाल सम्म पनि साथै रहेछन् कति भाग्यमानी होला यि बाजे हरु❤️❤️❤️❣️❣️❣️❣️😘😘😘

  • @ishikalimbu7292
    @ishikalimbu7292 5 ปีที่แล้ว +40

    "यो नाजायाज काम...., थुक्क"!!! "सत्य राख्यो भने पछि गयेर, ऐना जस्तो, दर्पण जस्तो देखिन्छ" ब्राभो।। तर कति राम्रा राम्रा हौ बाजेहरु।।

  • @yashpariyar1532
    @yashpariyar1532 5 ปีที่แล้ว +5

    हाम्रो देश मा यस्ता कथा धेरै छन जसमा एउता राम्रो मुभि बन्न सक्छ। यस्ता कथा हरू ले हाम्रो फिल्म इंडिस्ट्री अघि बढने मद्दत गर्छ। Very Nice Story of Dacoit. Lots of Love From Nepalese Heart❤❤❤

    • @hernekatha
      @hernekatha  5 ปีที่แล้ว

      कस्तो कथा होला भन्नुस् न है ।

  • @susilgurung1268
    @susilgurung1268 5 ปีที่แล้ว +1

    रमाइलो लाग्यो एकादेशको दाका हरुको कथा सुनेर।बिगतको सबै कुरा भुलेर बर्तमान राम्रो गर्दै जानुस्।शुभकामना छ।

  • @lphangrai6569
    @lphangrai6569 5 ปีที่แล้ว +5

    एउटा कुरा चाहिँ गज्जब लाग्यो, धनिलाई लुटेर गरिब डाका समुदाय सबै मिलेर बाडि चुडि खाने।

  • @dineshsilwal84
    @dineshsilwal84 5 ปีที่แล้ว +81

    भारतको खुङ्खार डाकु बिरप्पन अनि फुलनदेबीको काहानित सुनिन्थ्यो आजत आफ्नै देशको तराई भुभागको कथा हेर्न र सुन्न पाईयो।हरेक समस्याको ब्यबस्थापनमा अहिलेको नेतृत्वले भन्दा उबेलाकै राजाले महत्वपूर्ण भुमिका खेल्दा रहेछन भन्ने ज्ञान पनि लिन सकिन्छ।

  • @minalamichhane1171
    @minalamichhane1171 3 ปีที่แล้ว

    हाम्रै देश मा पनी यस्तो कथा रैछ है धन्यबाद बिद्या जी आफ्नै देश को बारेमा जान्न पाईयो

  • @pace4415
    @pace4415 5 ปีที่แล้ว +510

    उईलेका डाकाहरु भैंसी चराउन हिडे
    अईलि काडाका हरु सिहदर्वार छिरे 😂😂😂😂😂

  • @silentkiller-vw5zl
    @silentkiller-vw5zl 5 ปีที่แล้ว +6

    "सबैभन्दा संसारमा नीच काम यो भन्दा कुनै छैन। त्यति बेला बुद्धि थिएन ज्ञान थिएन पढेको थिएन अब संसार बद्लिई सक्यो यो नाजायज काम को गर्छ" वा! राम्रो लाग्यो

    • @RR-iw5ir
      @RR-iw5ir 5 ปีที่แล้ว

      yesto najayaj kam garne haru singha durbar ma chan

  • @rocknroll6675
    @rocknroll6675 5 ปีที่แล้ว +4

    हेर्ने कथा हेर्न सारै मज्जा र रमाइलो आउने हरेक कुरा नेचुरल डकुमेन्ट्री को लागि बिद्या दिदी लाई नमन।🙏🙏🙏

  • @santoshrimal2926
    @santoshrimal2926 5 ปีที่แล้ว +2

    यो कथा अचम्मको रैछ ।।

  • @sumantimsina1615
    @sumantimsina1615 5 ปีที่แล้ว +9

    राजाले त संस्कार सिकाएर ऊचित ब्यबस्थापन गर्नु भए छ नमन हाम्रा राजाहरुलाई

  • @sopangazi2397
    @sopangazi2397 5 ปีที่แล้ว +1

    कति रामो छ कथा हेराै हेराै लाक छ मलाई त

  • @vesraj
    @vesraj 5 ปีที่แล้ว +27

    यो कथाबाट इतिहास राम्रो हुने को बर्तमान राम्रो बर्तमान राम्रो हुनेको भबिस्य राम्रो हुने हो सिकियो त्यसकारण भबिस्यलाई राम्रो बनाउन असल इमान्दारी हुन प्रेरित गरौं र बनौं !

  • @nishanregmi5552
    @nishanregmi5552 4 ปีที่แล้ว +1

    सल्युट छ एकादेशका डाकाहरु अहिलेका सचेतकहरु ।

  • @sobinsonrana671
    @sobinsonrana671 5 ปีที่แล้ว +2

    बच्चु सिंहं डाकू नाइके हो काहा बा हो अभिन.बुवाहरु इतिहासको कुरा भन्न नहुने पनि सुनौनू भयो मजपनी आयो दुख पनि लाग्यो र गएको कुरा कसैले नगर्नुस.धन्याबाद.

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 5 ปีที่แล้ว +2

    Kasto achamma dakaharu ko gau raixa herne Katha le Naya Naya kathaharu present garnu hunxa hami jaha basepani herna ra sunna painxa thank you so much for herne Katha team

  • @Dpkentertainment-8
    @Dpkentertainment-8 5 ปีที่แล้ว +13

    बिधा दिदिको हेर्ने कथा मन पराउने जति यता हाजिर गरुम त

    • @xabi1220
      @xabi1220 5 ปีที่แล้ว

      I want to slap these people who asked like you.. Didi Lai man paraune haru HAJIR hune bhanne haru

    • @Dpkentertainment-8
      @Dpkentertainment-8 5 ปีที่แล้ว

      हजुर ले भन्न खोजेको मैले अलि बुझिन न नि

  • @devdut.purush
    @devdut.purush 5 ปีที่แล้ว +13

    *जे गर्नु गरिसके अब सुधृसकेका छन कारबाही नहोस डाडा माथिका घाम बुढाहरुलाइ जिन्दगी रमाइलो सङ्ग बितोस ।*

  • @khimoshmagar5063
    @khimoshmagar5063 5 ปีที่แล้ว +17

    ऊबेला बाध्यताले गरेको डाँका गर्ने काम राम्रो होइन भनेर पछुतो मात्रै हैन भविष्यका सन्ततिहरुको ईज्जत् मा दाग नलागोस भनेर चिन्ता व्यक्त गर्नुनै महान हो।

  • @HamroTalkingTom
    @HamroTalkingTom 5 ปีที่แล้ว +1

    Pahileko ra aeleko ma dherai farak ... Herda Chitta bujyo.. thanks for bringing us these kind of story #Team_Hernekatha

  • @muskanpalpali3237
    @muskanpalpali3237 หลายเดือนก่อน

    समय अनुसार को दुख्सुख धनी लुटेर गरिब ले बाडिचुडी खाएको कथा अले ताजा जस्तो लाग्यो कति राम्रो कुराकानी

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +3

    हेर्ने कथाको पनि कथा पुरानो कथा धेरै राम्रो छ।विशेष बिधाजि लाई छड्के सलाम ✋✋🙋हाल दोहा कतार

  • @shreeschakra7206
    @shreeschakra7206 5 ปีที่แล้ว +1

    बदो रमाइलो कथा हेर्न पाइयो दिदी
    विगतमा जे जस्तो गरेपनि अहिले आएर सुदृयछन खुशी लाग्यो र यस्तै डाँका गर्न विवश अरु जो कोहि लाई पनि सत्बुद्धी आओस् र सरकारको पनि ध्यान जाओस् शुभकामना ।।

  • @devrajbhattarai7790
    @devrajbhattarai7790 4 ปีที่แล้ว

    राम्राे छ विध्या दिदि

  • @kushaldevthapa1357
    @kushaldevthapa1357 5 ปีที่แล้ว +2

    दर्शन मेरो मन मुटु देखि दिदी आज बल्ल फुर्सद भयेर हेर्दै छु काम को बोझ भय पनि मिस गरिरहेको छु मेरो भगवती जस्तै दिदिलाइ जय होस हजुर्को

  • @jeeonepandey5873
    @jeeonepandey5873 5 ปีที่แล้ว +1

    अजै सम्म हेरेको कार्यक्रम मध्येका यो कार्यक्रम सारै नै मन छुने कार्यक्रम हो ।

  • @बाबुकान्छा-र5ङ
    @बाबुकान्छा-र5ङ 5 ปีที่แล้ว +1

    कुरा सुन्दानी अचम्म लाग्छ बाबै

  • @thapagopal4002
    @thapagopal4002 5 ปีที่แล้ว +5

    गाउँ सहर टोल बाट जसरी मनिसको कथा हामी लाई देखाउनु हुन्छ तेस्को लागि दिदिलाई धेरै धेरै 🙏🙏धन्यवाद छ ...

  • @ImranAnsari-hb4wv
    @ImranAnsari-hb4wv 5 ปีที่แล้ว +2

    धेरै मनपर्छ दिदि को प्रोग्राम मलाई

  • @nikujha1252
    @nikujha1252 5 ปีที่แล้ว +3

    आनि त्यतिबेला जनक्पुर देखि जयनगर चल्ने train मा पनि डाका गरिन्थियो । आहिले पनि त्यो दिन याद छा मलाई ।आनि दिदी को यो कथा ले त्यो दिन को यद दिइलयो। सहि हो दिदि

  • @Nepalworktechnical
    @Nepalworktechnical 5 ปีที่แล้ว +36

    राजा ले कती को जीवन सुधारेको, मुक्ती मार्ग मा ल्याएका रहेछन भनेर यो कथा मार्फत ठुलो जानकारी पाइयो !

  • @rameshacharya6519
    @rameshacharya6519 5 ปีที่แล้ว +4

    अहिले सम्मको best episode

  • @krizandahal8473
    @krizandahal8473 5 ปีที่แล้ว +1

    सारै फरक किसिमको कथा रैछ यसपाली, ध्यान लाएर हेर्यौ|

  • @princessido2606
    @princessido2606 5 ปีที่แล้ว +31

    अनजानमा गरेको कामको पछुतो लागेको गुनासो गरेको मा मेरो पनि मन खिन्न भयो अब न राम्रो गति बिधि मा लागेको साथी हरु पनि आफैले गरेर खान सिके नेपाल कति राम्रो हुन्थ्यो होला

  • @evransingh2242
    @evransingh2242 3 ปีที่แล้ว +1

    Hait kasto Aacham dakaharu ko katha harda ramailo lagyo

  • @Brsir999
    @Brsir999 5 ปีที่แล้ว +1

    पुर्खाले जे गरे त्य्हि गर्नु हुदैन ,यसो सोच बिचर गरेर नयाँ culture बनाउनु पर्छ।great lesson

  • @birajsoti9806
    @birajsoti9806 5 ปีที่แล้ว +1

    यो कथा सुनेर आश्चर्यचकित भयँ म त

  • @khagendrabc3192
    @khagendrabc3192 5 ปีที่แล้ว +25

    कस्तो अचम्म, जे होस् परिवर्तन चैं भको नै हो

  • @bishnurajsangroula1953
    @bishnurajsangroula1953 5 ปีที่แล้ว +1

    समय र शिक्षा ले मानिस को ब्यबहार र चेतनामा आमुल परिबर्तन ल्याऊन सक्छ भन्ने गतिलो उदाहरण यो भिडियो बाट प्रष्ट्र हुन्छ।

  • @roshanlama1503
    @roshanlama1503 5 ปีที่แล้ว +19

    बुद्ध को ज्ञान पसे छ बीचराहरुमा खुसी जीवन रहेछ आजकाल

  • @dearom4920
    @dearom4920 5 ปีที่แล้ว +2

    मलाई सबैभन्दा मन पर्ने कथा हेर्ने कथा 😍😍

  • @samikshyasingh11
    @samikshyasingh11 ปีที่แล้ว

    हेर्ने कथा हेरेर सधैँ रुने म आज बुवाहरुको कहानी सुनेर पेट मिच्दै हाँसे।😂हुन पनि कति इमान्दारीका साथ सुनाउनुभको❤

  • @thamanpun4304
    @thamanpun4304 5 ปีที่แล้ว +5

    आश्चर्य चकिट पार्ने अचम्मको कहानी 😎🌹

  • @bamkhadka7640
    @bamkhadka7640 5 ปีที่แล้ว +5

    अहिले आएर सुध्रिएको कुरा सुन्दा खुसी लाग्यो ।

  • @binodrpl1752
    @binodrpl1752 5 ปีที่แล้ว +1

    हेर्ने कथा साच्चै हेर्नै पर्ने कथा

  • @sundarkarki4005
    @sundarkarki4005 5 ปีที่แล้ว +1

    सलाम छ नया पुस्ता लाई जो तपाईं हरु ले भोलि को बारे मा सोच्नु भाको छ।।।

  • @ruthrai6384
    @ruthrai6384 3 ปีที่แล้ว

    साह्रै राेचक हेर्न नै पर्ने कथा!!

  • @sumithchettry2174
    @sumithchettry2174 5 ปีที่แล้ว +6

    20:00बुवा कति बुजने कुरा गरनु भो😥😥😥जे भो अनजना,बधयता मा भो😪सबै लाई माया गरउ🇳🇵🇳🇵🇳🇵🇳🇵सबै नेपालि🇳🇵🇳🇵

  • @learnaboutanything5819
    @learnaboutanything5819 5 ปีที่แล้ว +1

    हेर्ने कथा सदा हेर्ने गर्छु

  • @pabinkumar2541
    @pabinkumar2541 5 ปีที่แล้ว +1

    वोहो हाम्रो तराय का डाका आज हकिकत्मा देख्यो सलुट छ बाजे तपाईंलाइ आज यतिनै खुसी लाग्यो अन्जानमा गरेको काम खुसी सङ सुनाउनु भयो

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +2

    हेर्ने कथा हेर्दै छु हल कुवेत बाट

  • @sumanrai1900
    @sumanrai1900 5 ปีที่แล้ว +4

    समय, परिस्थिति अनि परिवार नै परिवर्तन गराउने मुख्य साचो!

  • @dipakkhawas6822
    @dipakkhawas6822 5 ปีที่แล้ว +1

    बिध्या नाम, कर्म, व्यक्तित्व, वाणि अनि आत्मा , लठ्ठै बनाउने !भगवान ले सधैं साथ दिउन सत्कर्म को पथ मा! ( सबै भाग हरु हेरु हेरु लागछ)

  • @theminiworldNepal
    @theminiworldNepal 5 ปีที่แล้ว +2

    पहिलो पटक येति धेरै intresting डाका भेटियो

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 5 ปีที่แล้ว

    कति दयालु छन्,तहा अहिले को यूबा हरु,अनि बा हरु ले पनी ज्ञान पाएर पुरानो पेशा एकदम गलत भनेको छः,,सबै को धेरै माया लायो!

  • @gurungchakra7546
    @gurungchakra7546 10 หลายเดือนก่อน

    पहिलेको काम त थुक्क घिन लाग्छ, यो कुराले मन छोयो😪😪

  • @growingupwithaqsa
    @growingupwithaqsa 5 ปีที่แล้ว +3

    कथा जस्तै कथा।✨
    Thank you team Herne Katha yo pali yo katha leunu vayeko ma!
    Atti ramro lagyo..
    Uni haru ni bidesh janu ko satta padeko vaye hunthyo.. 🌸🌸🌸

  • @AashwingamerZone-np3no
    @AashwingamerZone-np3no 6 หลายเดือนก่อน +1

    यो ठिक कुरा हो😊😊

  • @gaandhu6704
    @gaandhu6704 5 ปีที่แล้ว +1

    Sarai sundar katha ... Kati mentally change vako uniharu...

  • @dipesholi9933
    @dipesholi9933 5 ปีที่แล้ว +11

    ढिला भय नि सधै नियमित हेर्ने को को हुनुहुन्छ यो पटक त अलि ढिला आयो त दिदी

  • @SantoshSantosh-gk8qk
    @SantoshSantosh-gk8qk 5 ปีที่แล้ว +1

    बाजे हरु जमाना को डाका हरु र डन रैछन र ढिलै भय नी बुद्दी आयको देख्दा खुसी लागो तेस्तो काम राम्रो होइन यस्तो कुरा सम्जिना मन लाग्दैन भन्नू भयो। यसरी नै हाम्रो देस्को नेता को नी दिमाख आय कति राम्रो हुन्थो

  • @sureshjoshi1986
    @sureshjoshi1986 5 ปีที่แล้ว +2

    अतित जिन्दगीको सत्य हो
    बर्तमान त् यसै सत्य हुने नै भयो
    जिन्दगी भित्रका अनगीनित सत्यलाई मान्नु , नमान्नु आफ्नो ठाउमा छ
    हेर्ने कथाले मान्छेका अतितका सत्यलाई देखाउन निकै मिहेनत गरेको छ , थुप्रै हदसम्म सफल भएको पनि छ
    पुर्खाप्रति सम्मान व्यक्त गर्न नसक्ने गरी पुस्तान्तरण भएको ठाउमा सबैभन्दा पहिला जिन्दगीको अतितको सत्यलाई सत्य मानौ र त्यहि सत्यलाई परिमार्जित या परिवर्तन गरौ ...किनकी सत्य निरन्तर परिवर्तनशील छ
    उहिल्यै डाँका हुन्थे , परिवार पाल्थे
    अहिले सय थरी डाँका छन् , देश लुटेराहरु
    अहिलेका देश लुटेराहरुलाइ सराप्ने छ आउदो पुस्ताले ठिक यसै गरी जसरी यो हेर्ने कथामा नया पुस्ताले आफ्नो पुर्खालाई सम्झिन समेत अल्छी गर्दैछन
    , एक पुस्ता यस्तो आउनेछ मेरो बुवा बाजे नेपाली थिए समेत भन्न अल्छी मान्ने, मैले प्रवास मा कहिलेकाही पछिल्लो आप्रवासी नेपाली पुस्ता लाइ देखेर यस्तै कथा पाउछु
    हेर्ने कथाको यो एपिसोडले जिन्दगी बुझ्नेहरुका लागि गहन खुराक पेश गरेको छ , अझ यस्तै उत्कृष्ट खुराक पस्किन सफल होस् सधै -सधै
    Herne Katha हेर्ने कथा टिम
    शुभकामना !

  • @kiranrai2403
    @kiranrai2403 4 ปีที่แล้ว

    Sai ho sai ho auta katha jastai sathi ghatna

  • @Devine2017
    @Devine2017 5 ปีที่แล้ว +2

    उहिले बच्चा हुँदा खेरी झिझाको डाका भन्ने खुब सुनिन्थ्यो । काही लुट्पाट हुँदा झिझाको डाकाले लुटेको रे भन्ने सुनिन्थ्यो । आज यो हेर्ने कथाले पुरानो याद ताजा गरायो ।

  • @jhenespiritu2185
    @jhenespiritu2185 5 ปีที่แล้ว +1

    Kati man xune katha

  • @baudharai8865
    @baudharai8865 4 ปีที่แล้ว +1

    जति हेर्दा नि चित्त नबुझ्ने यो हजुरको हेर्न कथा EP-..................

  • @babagiri2186
    @babagiri2186 5 ปีที่แล้ว +1

    Vidya d KO program sarahai ramro lagxa

  • @durgab.pariyar173
    @durgab.pariyar173 5 ปีที่แล้ว +1

    Ramro lagyo yo arko ramro prastuti !

  • @ramrupchaudhary1396
    @ramrupchaudhary1396 5 ปีที่แล้ว +2

    प्रदेश बाट हेर्दै छु । मेरा बुवा ले पनि तेस्तै हुन्थ्यो भन्ने गर्थ्यो ।

  • @sunargobinda5897
    @sunargobinda5897 5 ปีที่แล้ว +2

    ल दिदी सुरु गरियो हेर्न

  • @dineshbhandari2129
    @dineshbhandari2129 5 ปีที่แล้ว +1

    राम्रो लाग्यो

  • @rpbhatt5585
    @rpbhatt5585 5 ปีที่แล้ว

    यो पनि नया अनुभब भयो पहिले डाका जमाना थियो अहिले स्वरूप फेरियो नाम नेता काम पहिलेको भन्दा पनि डर लाग्दो ऊनिहरु ले ब्यक्ति लुटे अहिले पछूताई रहेछन तर फरक हेनुहोस नेता ले गाउ ,लुटे शहर लुटे अहिले देश लुटिरहेछन पश्चाताप कसैलाई छैन अहिलै नेता भन्दा डाका नै सभ्य र इमान्दार देखिए जय होस बिद्या बैनी लाई।

  • @sumankanu6440
    @sumankanu6440 2 ปีที่แล้ว

    Didi dherai ramailo lagxa sabai katha haru herda, dherai dherai dhanyabad didi awam herne katha team.

  • @sanjeepeatingvlog
    @sanjeepeatingvlog 5 ปีที่แล้ว +3

    त्यति बेला राजा महेन्द्रको भूमिसुधार र पुनर्बास कार्यक्रमले डाकाहरूत सुध्रियेछन् | तर अहिलेको देश चलाउने डाकाहरुलाई चाही कसरी सुधार्ने ?

  • @rajsubedi93
    @rajsubedi93 3 ปีที่แล้ว

    बीध्या को यो उच्च कामको सहमत गर्ने हामी भेटौनत यता !

  • @Kalomanchhe
    @Kalomanchhe 5 ปีที่แล้ว +34

    ल है पर्देशी भुमी बाट हेर्न सुरु गरियो है 😊

  • @deepakdhungana1494
    @deepakdhungana1494 5 ปีที่แล้ว +1

    समय अभाव ले बल्ल आज हेर्दै छु From saudi arabiya..

  • @diliplamalama2097
    @diliplamalama2097 5 ปีที่แล้ว +1

    दिदि हजुर लाइ धेरै धनयेबाद 😢😢😢

  • @kunalgiri
    @kunalgiri 5 ปีที่แล้ว

    कस्तो मन छुने कथा

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 5 ปีที่แล้ว +2

    डाकाहरु लाइन मा आएछ्न 😃😃
    राम्रो लाग्छ तपाइको कार्यक्रम एकदम राम्रो लाग्छ दिदि🙏🙏

  • @thammangrg6039
    @thammangrg6039 5 ปีที่แล้ว +3

    बिध्धा दि को फ्यान जति यता...मायालु दि ✌✌