क्या लाईफ स्टाईल छ यार , यस्ता कुरा हरु संरछ्यण गरेर राख्नु पर्छ | उहाँ सारै सत्यवादी हुनुहुन्छ ," धर्म छाड्नु हुँदैन सत्य सत्य भन्नु पर्छ " यस्लाई भनिन्छ हाम्रो पुर्विय संस्कृति | मानव सभ्यता को सुरुवात हाम्रै नेपाल वाट भयको हो |
एस्तै छ हाम्रो म्यानमार मा पनि गाई पालो भैंसि पालो एस्तै हो हाम्रो नेपाली को जिन्दगि कुटे कोधालो हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको भेष आन्दी मनले हाम्रो पुख्रौली समपति ने किसान हो हाम्रो त म्यानमार मा जम्म भयो त नेपाल को धेरै माया लाक्छ हामी जहाँ बसेपनि कसैले सधो भने कहाँ बाट भन्यो भने पोहिलै नेपाल बाट अवाज आउछ म पनि एउटा गाउँले हो काम मेरो किसान हो 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धर्म छोड्नु हुदैन रे ! आह कति राम्रो बिचार ! यस्तो बिचारहरु अब गाउँ घरमा मात्र जिबित छ । बिशुद्द नेपालीपन नेपाली भावना ले ओतप्रेत यो भिडियो ले आज मेरो मन जित्यो । धन्यवाद पत्रकार मित्र । आगामी दिन अझ खोजमुलक बनुन धन्यबाद । 🙏🙏🙏👍️👍️👌👌
म हजुर को यस्तो भिडियो लाइ फुल सपोट गर्ने छु आगमि दिन मा पनि यस्तै भिडियो ल्याउनु होला म लाइत धेरै साथि हरुले मन पराउन्छ जस्यो लाग्यो है सहरिया जिबन भन्दा गाउले जिबन नै राम्रो है आनन्द र सन्तुस्ट भयकाछन जिबन मा खुसि पनि भइराखे का छन हावा पानि बातावरण पनि स्वच्छ कस्तो रमालो ठाउ मलाइ पनि त्याहा जाउ जाउ जस्तो लाग्यो
साह्रै रमाइलो मान्छे, साह्रै रमाइलो जिन्दगी । उहाँको असल कर्मलाई देखेर मलाई हदैसम्म खुशी लागेर आयो। बास्तबमा , हामीले बाबु बाजेको बिँडो थाम्ने भनेको नै यहि हो। हामी नेपाली हौं । हामी सच्चा कर्म गर्छौं । कडा परिश्रम गर्छौं । परिश्रम गरे नेपालमै डलरको बोट छ भन्ने गतिलो उदाहरण दिनु भएको छ। उहाँ लाई मेरो सलाम छ।
सबै भन्दा खुसी र आनन्द को जिन्दगी हो यो हामी नेपाली अर्को देश मा बेल्चा हान्न खुसी हुन्छौ आफ्नो स्वोर्ग भुमी यस्तो छ सुनको टुक्रा चिन्न सकिनौ दुख लाग्छ
@@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html

नेपाली जनजिविकाको वास्तविक भिडियो । खुसि हुनु, सुखि हुनुभन्दा उत्कृष्ट जिन्दगी हो । देखिएको भोगाई त्यसैको प्रमाण हो । यूटुव नेपाल च्यानल पनि नेपाली मौलिकताको खोजिमा छ । केहि यूरोपका नेपाली गतिविधि समेटिएका छन, समेटिने क्रममा पनि छन । हौसला बढाईदिनुहुन, सादर अनुरोध छ यहाँहरुमा !
आजकल को परिवर्तित वातावरण मा मानिस हरु नया नया टेक्नोलोजी मा पनि रमाउन नसकिरहेको बेलामा जिन्दगी जिउने कला उहाँ बाट सिक्नु पर्छ !! जहा जे छ त्यसमै सन्तुष्ट हुन सक्नु नै एक कला हो ।
धेरै धेरै रमाइला बुवा आमा ,आज चाइ आफ्नो गाउँ घरको याद आयो,, एक दमै सुख को काम ,हो यी आमा बुवा को आयु धेरै लामो होस, ,,,,तर एउटाै सानो गल्ती गरे छन् छोराछोरी चाइने भन्दा ओभर ,,,,तेहि पनि आमा बुवा संघ न बस्ने ,, ,यो बुडेश काल नि,,,
खुसी नै जिन्दगी हो आखिर मरि लानु के छ र दुई दिनको जिन्दगी बिताऔ हासेर यस्तो देख्दा प्रदेशमा भन्दा आफ्नै गाउमा रमाइलो लाग्छ तर हामी मानवीय जिन्दगी नै स्वार्थी हुदा आज दुखी नै छौ जो हिजो यस्तै गाउमा जति खुसी थियौ,तर यी बाजेको जिन्दगीमा भएको हासो खुसी देख्दा जिन्दगीमा हुनुपर्ने नै यहि हो सकिन्छ भने यसरि नै जिन्दगीमा हासिखुसी जिउन सिकौ आखिर सम्पत्तिका खातिर नराम्रो नगरौ नराम्रो नबनौ केही त सिकौ यि बाजेबाट भन्ने लाग्छ ।
Moh chai malaysia 🇲🇾 dekhi herdai sir ek dam man paryo mohlai chai hai sir always so best of luck your life Next time pani yestai ramailo videos haru herdai pau vane mero chhahana hai sir 😍😍😍😍😍😍
दाजुलाइ सम्मान छ । शहरमा बसेर अरब खरब कमाउने भ्रष्ट नेता कर्मचारी पुजारी कर्म काण्ड गर्ने र काला बजारीहरु भन्दा धेरै हसिलो खुसी हुनुहुन्छ । मेहनत गरेर खाने महान ब्यक्ति हरुलाइ भगवानले रक्षा गरुन् दुख बिमार कहिल्यै नहोस् लामो आयु होस् ।
राजीव खड्का ekdham sahi kuro. Tyae aghori ta pagal ho sala kale. TH-camr haru k chai bhanena ra?? Ajhai media karmi haru tesko interview le rako xa.. bhewakhuff haru.
@@milangurung7244 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html
हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
facebook.com/nepalchitraonline
A
Yo dai vetinu vo ki nai hola bhai🤔
@@kushalthapabycfe8208 l
Yyyo vbb
Pp0p0ppppp
P0
क्या लाईफ स्टाईल छ यार , यस्ता कुरा हरु संरछ्यण गरेर राख्नु पर्छ | उहाँ सारै सत्यवादी हुनुहुन्छ ," धर्म छाड्नु हुँदैन सत्य सत्य भन्नु पर्छ " यस्लाई भनिन्छ हाम्रो पुर्विय संस्कृति | मानव सभ्यता को सुरुवात हाम्रै नेपाल वाट भयको हो |
एस्तै छ हाम्रो म्यानमार मा पनि गाई पालो भैंसि पालो एस्तै हो हाम्रो नेपाली को जिन्दगि
कुटे कोधालो हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको भेष आन्दी मनले हाम्रो पुख्रौली समपति ने किसान हो
हाम्रो त म्यानमार मा जम्म भयो त नेपाल को धेरै माया लाक्छ हामी जहाँ बसेपनि कसैले सधो भने कहाँ बाट भन्यो भने पोहिलै नेपाल बाट अवाज आउछ म पनि एउटा गाउँले हो
काम मेरो किसान हो 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धर्म छोड्नु हुदैन रे ! आह कति राम्रो बिचार ! यस्तो बिचारहरु अब गाउँ घरमा मात्र जिबित छ । बिशुद्द नेपालीपन नेपाली भावना ले ओतप्रेत यो भिडियो ले आज मेरो मन जित्यो । धन्यवाद पत्रकार मित्र । आगामी दिन अझ खोजमुलक बनुन धन्यबाद । 🙏🙏🙏👍️👍️👌👌
खुसी महलमा होईन झुपडी हुन्छ कति खुसी हुनुहुन्छ बाज्ये
Moila nii yai kura socheraa theya❤️❤️❤️
A mero hjr
Amero hjr
म चै यस्तो VDO को सपोर्ट गर्छु । नेपालीको असली जनजीवन हो यस्तै त छनी ।
Dhareramrocha..dukha.giban..and hand..huncha
👍️
@@thapa8867 t
@@thapa8867 drawing
@@motivationrish8175 yu
म हजुर को यस्तो भिडियो लाइ फुल सपोट गर्ने छु आगमि दिन मा पनि यस्तै भिडियो ल्याउनु होला म लाइत धेरै साथि हरुले मन पराउन्छ जस्यो लाग्यो है
सहरिया जिबन भन्दा गाउले जिबन नै राम्रो है
आनन्द र सन्तुस्ट भयकाछन जिबन मा खुसि
पनि भइराखे का छन हावा पानि बातावरण पनि स्वच्छ कस्तो रमालो ठाउ
मलाइ पनि त्याहा जाउ जाउ जस्तो लाग्यो
साह्रै रमाइलो मान्छे, साह्रै रमाइलो जिन्दगी । उहाँको असल कर्मलाई देखेर मलाई हदैसम्म खुशी लागेर आयो। बास्तबमा , हामीले बाबु बाजेको बिँडो थाम्ने भनेको नै यहि हो। हामी नेपाली हौं । हामी सच्चा कर्म गर्छौं । कडा परिश्रम गर्छौं । परिश्रम गरे नेपालमै डलरको बोट छ भन्ने गतिलो उदाहरण दिनु भएको छ। उहाँ लाई मेरो सलाम छ।
यो VDO ऐलेसम्मकै उत्कृष्ट लाग्यो । यो भन्दा धेरै लेखिन मैले VDO आफै बोल्छ ।
मन सन्तुष्ट हुनु पर्छ जाँहा पनि खुसि हुन सकिन्छ भन्ने गतिलाे उदाहरण हाे बुवा हजुर हजुरकाे बाेलि भाषा सस्कार निकै मन छाेयाे ........
👍️
ईमान र नैतिकता भन्ने कुरा यी बाजे बाट सिक्दा हुन्छ!अझै पनि भन्दैछ्न अरुलाई झुट बोल्नु हुन्न ठग्नु हुन्न!सम्मान छ तपाईं लाई तपाईंको कर्मलाई!
सार्है मन छोयो। हजुरबा को बोलि एकदमै मन पर्यो। सच्चिकै नेपालीपन झल्किएको छ। ❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰❤️❤️❤️❤️
धेरेई मज्जा आयो .... दाज़ुलाई हरेर /
Love 💕 from Sikkim
सबै भन्दा खुसी र आनन्द को जिन्दगी हो यो हामी नेपाली अर्को देश मा बेल्चा हान्न खुसी हुन्छौ आफ्नो स्वोर्ग भुमी यस्तो छ सुनको टुक्रा चिन्न सकिनौ दुख लाग्छ
बुबाको जिवन सारै रमाईलो ।
सलुट तपाईलाई
प्रदेशीको तर्फबाट
बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला भाइ
लभनोल
दिनम
❣️
@@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html
@@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html
गाँउको याद झलझली आयो हजुर।बा चै बहुतै रमाइलो हुनुहुँदो रैछ
बाल्यकालको याद आयो सर निकै खुशी लग्यो हामी नेपालीहरु सबै बिदेश बिदेश भन्छन नेपालमै केही गर्नु पर्छ भन्ने लाग्छ बुबाको प्रगति देखेर निकै खुशी लग्यो
नेपालको ग्रामिण जनजीवनको यथार्थ चित्र!
गाउँ बस्तिनै रमाइलो सम्झना आउँछ मलाई पनि
सारै रमाइला बुवा हुनुहुदो रैछ।आफ्नै बाउ जस्तो लाग्यो।कस्तो भेत्न पो मन लाग्यो😍😊😊
बाजे कति हास्नुभएको कति रमाइलो बाजे हजुर
यस्तै राम्रो आर्गेनिक भिडियोहरु बनाउदै जानुपर्यो। जय होस्।
यी बाजे निकै रमाइलो हुनुहुदो रहेछ कति हशिलो बाजे त
👍️
Lok dohori
Git
अति राम्रो भिडियाे सारै मन पयाेर र म पनि भैंसी गाेठमा हुकेकाे भएर भैंसी बाखरा अति मन प्रछ
नेपाली जनजिविकाको वास्तविक भिडियो । खुसि हुनु, सुखि हुनुभन्दा उत्कृष्ट जिन्दगी हो । देखिएको भोगाई त्यसैको प्रमाण हो । यूटुव नेपाल च्यानल पनि नेपाली मौलिकताको खोजिमा छ । केहि यूरोपका नेपाली गतिविधि समेटिएका छन, समेटिने क्रममा पनि छन । हौसला बढाईदिनुहुन, सादर अनुरोध छ यहाँहरुमा !
आजकल को परिवर्तित वातावरण मा मानिस हरु नया नया टेक्नोलोजी मा पनि रमाउन नसकिरहेको बेलामा जिन्दगी जिउने कला उहाँ बाट सिक्नु पर्छ !! जहा जे छ त्यसमै सन्तुष्ट हुन सक्नु नै एक कला हो ।
बालापनको याद आयो ❤️❤️ यस्तै भिडियो हाल्नु होला है
अति नै मन परयो । आफ्नो गाउँ कै याद आयो हो ।अति नै मन परयो ।
बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला
निकै राम्रो लाग्यो ।। 👌💗👉🔔👆🇳🇵
आफ्नै सन्सार
खुल्ला हावा स्वतन्त्र जिबनशैली माया ममता सन्तुष्टि खुसि परिवार लालाबाला भिरपाखा प्रतिको मिठो प्रेम
Original organic lifestyle
👌👌👌👌👌👌
धेरै धेरै रमाइला बुवा आमा ,आज चाइ आफ्नो गाउँ घरको याद आयो,, एक दमै सुख को काम ,हो यी आमा बुवा को आयु धेरै लामो होस, ,,,,तर एउटाै सानो गल्ती गरे छन् छोराछोरी चाइने भन्दा ओभर ,,,,तेहि पनि आमा बुवा संघ न बस्ने ,, ,यो बुडेश काल नि,,,
बाजे को हासो मिथो रमाइलो छ जिन्दगी।।।।
क्या स्वाद ले हास्नु भको हौ बा त 😂😂😂 मलाई त बा को हासो चाहिँ गज्जब लाग्यो 😂😂😂
यो भिडियो ले बाल्यकाल को साह्रै याद दिलायो।💞💞💞
यो ठाँउ मेरो मालिङ्ग गाउँ सङ्ग जोडिएको छेमेकी गाउँ घले गाउँ हो सारै रमाइलो लाग्यो अफु जन्मेको गाउँ घर देख्ना पाउन्दा
हाम्रै बुबाहरु जस्तै लाग्यो गाउँले जीवन गोठाले जीवनकाल असाध्यै राम्रो अनि रमाइलो उकाली ओराली पाखा पखेरा वनजङ्गल प्यारो अनि सुन्दर लमजुङ ।
गाउँमा बस्न मलाई आनन्द आउछ ।
निकै उत्कृष्ट लाग्यो धन्यबाद हजूरहरुलाई।❤❤
सार्है रमाइलो हुनुहुदो रैछ ,
गजब जिन्दगी खुसी जिंदगी हरियाली डाडा काडा हरियाली रुख घास भरिएको जंगल सोच्क्ष हावा पानी, आहा कती खुसी देखीन्छ यो दजुभौजू,यो होनी जिन्दगी भनेको त धेरै खुसी लाग्यो रमाइलो लाग्यो धेरै धन्यवाद अनी नमस्कार,
ठुला बा निकै रमाइला हुनुहुने रहेछ राम्रो गरि बस्नु ल बा
👍️
जिन्दगी के हो भनेर थाहा हुनाको लागि त गाउँमा बस्नेहरुलाइ मात्र थाह हुन्छ
खुसी नै जिन्दगी हो मरेर लानु केछर दुई दिनको जिन्दगी बिताउ हाँसेर प्रदेशमा भन्दा त बढाउने रमाइलो के गर्ने हामी परदेशी गाउँमा पैसा छैन
खुसी नै जिन्दगी हो आखिर मरि लानु के छ र दुई दिनको जिन्दगी बिताऔ हासेर यस्तो देख्दा प्रदेशमा भन्दा आफ्नै गाउमा रमाइलो लाग्छ तर हामी मानवीय जिन्दगी नै स्वार्थी हुदा आज दुखी नै छौ जो हिजो यस्तै गाउमा जति खुसी थियौ,तर यी बाजेको जिन्दगीमा भएको हासो खुसी देख्दा जिन्दगीमा हुनुपर्ने नै यहि हो सकिन्छ भने यसरि नै जिन्दगीमा हासिखुसी जिउन सिकौ आखिर सम्पत्तिका खातिर नराम्रो नगरौ नराम्रो नबनौ केही त सिकौ यि बाजेबाट भन्ने लाग्छ ।
दाजुको हसाई एकदम नेपाली ठेट लाग्यो!!!😍😍😍😍😍😍 लाखौं करोडौं हसाई!!!🙂🙂🙂🙂🙂 मुल्यले किन्न नसक्ने हसाई!!! 🌹🌹🌹🌹🌹
His smile is so precious ❤❤❤
यस्ता दुर्लभ भिडियो हेर्न पाउँदा सारै आनन्द लाग्ने
रमाइला रछन बा 👍️
Hjr बा को यो रमाइलो गफ गाफ ले मन छोयो सारै मन छोयो 😍😍😍😍
Kati ramailo buba 🙏🏻🙏🏻🙏🏻😍😍😍😍
😇😇
बिचरा रमाईलो हुनुहुदो रैछ बा
कति मीठो हासो।हाम्रो गाउतिरको रहेछ खुशी लाग्यो।
आहा ।क्या आनन्द आयो यो भीडीयो हेरेर .।
Moh chai malaysia 🇲🇾 dekhi herdai sir ek dam man paryo mohlai chai hai sir always so best of luck your life Next time pani yestai ramailo videos haru herdai pau vane mero chhahana hai sir 😍😍😍😍😍😍
यस्तो खुशी महलमा बस्नेमा कहाँ हुन्छ? सार्है मीठो हासो , मेरै गाउतिरको रहेछ खुशी लाग्यो।
हौसल्ल बडाईदिनु पर्छ साथि हो किसानको।
बाजेको हाँसो चाहिँ औधी मन पर्यो यार एकदमै कमेडियन बाजे।😀
मेरो गाउँ मेरो जन्म भूमि आज पर्देश बाट भए पनि मेरो गाउँ ठाउँको बाल्यकालदेखि काम गरेका खेत हेर्ने मौका दिनु भयो।धन्यवाद नेपाल चित्र लाई।
कति खुसि नेपालिको असली जिबन।
कति मिठास लम्जुङे दाइको बोली।
wow man...made my life..
Nice one Subscribed...Keep'em comin....
आहा यो भिडियो हेरेर कस्तो आनन्द आयो
बिचरा मोबाइल सङ्ग डर लाग्छ रे!😥!कती माया लग्यो यार!गाउले जिबन एस्तै हो!
बाजे अति रमाइलो हुनुहुन्छ !!
दुख र पीडा सँगै हाँसो मिसिएको यस document अति मन पर्यो । #brightnepalcommunity
त्यति सारो चाहिँ न भनौं अहिलेका भन्दा ज्ञानी र हुन्छ सम्मानित गर्छन् माया ममता हुन्छ ..मन्का धनी मनका ज्ञानी हुन्छन् ।
गाउले नाम चै सारै राम्रो जमदार ठोड्के साइलो ........🤣😂
दाजुलाइ सम्मान छ । शहरमा बसेर अरब खरब कमाउने भ्रष्ट नेता कर्मचारी पुजारी कर्म काण्ड गर्ने र काला बजारीहरु भन्दा धेरै हसिलो खुसी हुनुहुन्छ । मेहनत गरेर खाने महान ब्यक्ति हरुलाइ भगवानले रक्षा गरुन् दुख बिमार कहिल्यै नहोस् लामो आयु होस् ।
यहि परिवेस सँग मैले पनि लामो समय गोठालो जिबन बितयको छु बडा आत्मिय लाग्छ /
Sachhi horw
Anjana moktan kassam ho
नेपाल चित्रको फ्यान भएको यहि भिडियो बाट हो म
कमाई मेरो जति नै र छ नि, मैले slc पढेलेखेको ले त धम्मे धम्मे पर्छ यो खाडीमा कत्ती तनाब छ 😋😋🤣🤣
Testa aapa sabda bolni aaghori baba ko pachi lagnu vanda yesta ramra manche ko follow garnu ramro hjnxa😍😍😍
राजीव खड्का ekdham sahi kuro. Tyae aghori ta pagal ho sala kale. TH-camr haru k chai bhanena ra?? Ajhai media karmi haru tesko interview le rako xa.. bhewakhuff haru.
@@milangurung7244 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html
Sahi ho
@@SandipTH-camchannel thank you dear friend.please subscribe me😍😍😍
हेर्दा दुखि जीवन जस्तो लाग्छ तर सबैभन्दा राम्रो र स्वच्छ जीवन शैली हो किसान जीवन
very very nice video
जिन्दगी को अस्लि मजा ,,, कति रमाइलो
अहिलेको सहरिया झयिझुइ र रोगी वातावरण भन्दा गाउको सान्त सन्सार आनन्द धन्येबाद लुकेका येथार्थ सम्म पुग्नु भयेकोमा
very satisfied life and open smile...... I love you guys... and May God bless you गोठाले दाई
यो भिडियो हेर्न निकै रमाइलो लाग्यो हाल मलेसिया बाट हेर्दै छु
उहालाई मेरो सम्मान छ बुवा
मज्जाको बा हुनुहुदो रहेछ🙏🙏🙏
ल बाजे चै मजाले हाॅस्नु हुदो रैछ यस्तो पो जिन्दगी मजा छ
कति राम्रो कथा रहेछ बा को । मेरो च्यानल लाइ पनि मन पराइदिनुभएमा आभारी हुने थिएँ । तपैंका यस्तै सामाग्री हेर्न पाइयोस ।
एकदमै सुन्दरता को बातावरण मा
Wowo gurung geet mitho garnu vyo hjur le
गाउले जीवन ।। सरल जीवन सादा जीवन ।। तनाब मुक्त जीवन ❤️❤️
बा सार्है रमाइलो हुनुहुदो रहेछ
Katti ramailo manxe Ani katti ramro thau ...saarai po ramailo lagyo video hererw...jindagi yesai gari bitaunu parxa yo Sahar Bata tadha dherai tadha basne Mon xa...
His smile & laugh makes me happy 😊😊
Deepika Bhandari molai pani and I missed my childhood days too 😘😘😘
Aru ko nokkar banna bhanda ak dum thik xa .good job.
Thanks you so much difference video,.
यक्दमै रमाइलो लाग्गेओ
राम्रो काम हो संतुष्ट नै धन हो!
हामी लाई सब्से भान्दा मन सन्तुष्टि हुनु पर्छ खुसी नै खुसी हुन्छ भने यनि बुवा बाट सिक्नु पर्छ मैले त सिके
वहाँ को जीवन रमाइलो रहेछ।
बिदेश आनु भन्दा बाजेले गरेको राम्रो साथिहरु
बुढा भाई को हासो चाई राम्,रो लाग्यो
tyo mobile le k hunchha ra.
hamro jasto baat marni po ramailo.
This line ❣️❣️😍
यी बाबै म भन्दा खुशी हुनुहुन्छ ।❤️🙏
लोभी जीवन भन्दा यस्तो टेन्शन फ्रि जीवन जिउनु ठीक लाग्यो मलाई।।
बाजे साच्चै रमाईलो हुनुहुदो रछ