म भाग १ देखिनै हेदै आइ रहेको छु हजुर हरुको भिडियो निकै राम्रो लाग्छ तर नियमित हेर्न पाए झनै राम्रो हुन्थ्यो यस्तै नदेखिएको ठाउँहरु हेर्न पाउँदा निकै खुशी लाग्छ
कथा उत्कृष्ट छ चौरी गोठ्को बिशेषता जहाँ पनि उस्तै हो तर उहाहरु शेर्पा भन्नहुन्छ बोल्ने भाषा र गीतको भाकाहरुचै फरक पाइयो , सायद उहाहरु ह्योल्मो समुदायाबाट हुनुन्छ रसुवातिर प्राय ह्योल्मो समुदायको जनघन्त्व रहेको पाइन्छ!
सके सम बास को थीक यो पाएप को त रोग लागलाहै फेरी कीन भने पलासतीक हो रोग लागछ ठाउ अनुसार खाना समान चलाउनु र सहर बजारमा पनी जानेबुझेको ले पलासतीक भाडा खेलाउदीनन
Excellent video, very hard and rigorous life of herders in upper Himalayas. Although I understand only little Nepalese, loved and enjoyed their conversation.
Nice to watching real life of Himalayan herders in Nuwakot. Some scenes are very rare to find these days. Thank you so much for revealing those scenes. Great job!
म भाग १ देखिनै हेदै आइ रहेको छु हजुर हरुको भिडियो निकै राम्रो लाग्छ तर नियमित हेर्न पाए झनै राम्रो हुन्थ्यो यस्तै नदेखिएको ठाउँहरु हेर्न पाउँदा निकै खुशी लाग्छ
कुनै भाग नछुटाउने मनि
अहिले सम्मन
भिडियो निकै राम्रो लाग्यो तर नियमित आउनै छोड्यो लामो समय पछि राम्रो भिडियो आयो खुशी लाग्यो
हेर्ने कथा चोरेर बनायको रहेछ तैपनी राम्रो छ
लामो समय पछि हेर्न पाइयो भिडियो खुशी लाग्यो 😍
आहा !! क्या राम्रो भिडियो हेर्न पाइयो ....आत्म सर बधाई छ अझै प्रगति होस्
गैरिखर्कको तेन्जिदाइलाइ धेरै पछि youtube मा हेर्ने मौका पाइयो ।🙏🙏
कथा उत्कृष्ट छ चौरी गोठ्को बिशेषता जहाँ पनि उस्तै हो तर उहाहरु शेर्पा भन्नहुन्छ बोल्ने भाषा र गीतको भाकाहरुचै फरक पाइयो , सायद उहाहरु ह्योल्मो समुदायाबाट हुनुन्छ रसुवातिर प्राय ह्योल्मो समुदायको जनघन्त्व रहेको पाइन्छ!
लामो समयपछी भिडियो हेर्न पाए नि धेरै खुसी लाग्यो राम्रो छ भिडियो 💗
बडा रमाइलो लाग्यो ।।
आज मात्र मौका मिले चौरिको कथा हेर्न लाई ।
राम्रो डकुमेन्ट्री धेरी खुशी लाग्यो राम्रो भिडियो धेरै कुर थाहा पाउने अवसर मिल्यो धन्यबाद तपैलाई
मेराे एकदम मनपर्ने कथा ❣️
राम्रो भिडियो हेर्न पाईयो। यहि हो हाम्रो नेपालको आर्गेनिक। धन्यवाद पत्रकार महोदय ज्यु।
ramro lagyo
कुन ठाउ हाे नि साथी
Oho dherai pacchi aaunu bhayo ta hajur,tara kei xaina sarai ramro vedio lera aaunu bhayo..badhai xa
Tenjing g ko bad sarai mitho,
Sarai maja lagyo, badhai chha vlog banauna hune sar lai🎉🎉
हजुरको यो कार्यक्रम नियमित हेर्ने गर्छु राम्रो लाग्छ अझ हरेक जिल्ला जिल्लामा यहाहरु पुगेर र हरेक को कहानी बाहिर ल्याउन सके झन उत्तम हुने थियो कि
नेपाल आमाको बहादुर स्वविमनी सन्तानहरु
राम्रो प्रयास छ जुनै कुरा पनि कम्पिडिसन् हुनु पर्छ अनि मात्र क्वालिटी को बन्छ राम्रो बन्छ यो कुरो बुझ्नु पर्छ दर्शक ले धन्यवाद
अन्तिम सम्म हेर्ने कथा भनेरै हेर्दै थिए 🤨
ऐक दम राम्राे लाग्याे चाैरी गाेठ काे जिवनी शेर्पाज्यु अंकल काे गाेठ राम्राे छ धन्याबाद हजुर लाई 🙏👍
हेर्ने कथा पो भनेको होइन रहेछ तर राम्रो छ
I watching
Sodhne manxe lai dai dai vanxa ta hoina kati ko umer hola yo sodhne manxe chahi😀😀😀
कथा बस्तु त राम्रो रहेछ तर बोल्ने मान्छे को बोल्ने शैली र पस्तुत गर्नी तरिका राम्रो लागेन। तर पनि पर्गती गर्दै jaanu best wishes
एकदम राम्रो छ तर बिध्या मेडमको आवज भएको भए एकदम राम्रो हुन्थ्यो। तरकारीमा नुन नलागेको जस्तो भयो बिध्या मेडमको आवज नभएर
logo pani ustai xa ta hernekatha ko jastai
ओहो...... हेर्ने कथा होला भन्ने लागेको थियो त।
हेर्ने कथाबाट चोरेर बनाएको भए पनि राम्रो छ😂
ok
Dherai ramailo laagiyO gaau thauko hearda..watching from🇸🇩🇸🇩
🙏🙏🙏🙏🙏धन्यवाद हजुर लाई
खानुस खानुस ठेड नेपालि खाना राम्रो vidio यस्ता vidio बेला बेला हेर्न पाउ धेरै धेरै धन्यवाद हजुरको सबै टिमलाई 🙏🙏🤟🤟🤟
Wow wonderful video balykal yaad dilaunu vayo yo video heryr ta🥰🥰🥰
Good job herne khatha pariwar thanks 4 video.
नदेखिएको दृश्य भन्दापनी hidden story राख्नुस नाम राम्रो देखिन्छ नदेखिएको त हेर्ने कथा सङ्ग मिल्न गयो
अर्घानिक खाना❤️❤️❤️❤️
Chauri Goth ko katha derai ramro lagyo dhanyabad banna chahanchhu.....💐💐👍👍👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu
Herne katha sarai manparne kathanai ho
Ramro lagyo video
Nice hajur
मलाई अति नै मन पर्ने कार्यक्रम नछुटाई हेर्ने गर्छु।🙏🙏🙏
Kati ramailo 😀😀😀 hamro Nepal
Derairamronaichahajur
Sacho Artha Ma Mahan Nepali yI nai Baba Ama Jasta Adarniya Byaktitwa Haru Hun Jo Pahad Dada Kada Ko Raxa Gari Basnu Va Ka Xan. Uha Haru Lai Namaskar.
❤❤❤❤
Chauri goth ko katha ramro xa hjr
kati ramailo how,love from sikkim India
सिस्नो देखेर मुखै रसायो
सारै मन छुयो आहा
Sarai ramro aayoo ta😍😍
❤❤❤❤कति राम्रि अामा❤❤❤❤
कति राम्रो भिडियो 👍️👍️
कति मिहिनेती मिहिनेती मान्छे हुन ?
धेरै राम्राे प्रयास ।
दृश्य सम्पादन बाँकी हाे र र ? क्रम नमिले जस्ताे ।
शुभकामना ।
सके सम बास को थीक यो पाएप को त रोग लागलाहै फेरी कीन भने पलासतीक हो रोग लागछ ठाउ अनुसार खाना समान चलाउनु र सहर बजारमा पनी जानेबुझेको ले पलासतीक भाडा खेलाउदीनन
Kasto ramro hamro 🇳🇵
Kasto Ramaelo Rahe6 ♥️It
Excellent video, very hard and rigorous life of herders in upper Himalayas. Although I understand only little Nepalese, loved and enjoyed their conversation.
एकदम रमाईलो लाग्यो ❤️❤️❤️❤️
विध्या चापागाइको हेर्ने कथा संग मिल्ने रैछ अलि फरक गर्नु पर्यो ।अरुको कपि गर्नु राम्रो हैन 🤔
Nice video
Nice to watching real life of Himalayan herders in Nuwakot. Some scenes are very rare to find these days. Thank you so much for revealing those scenes. Great job!
Namaste sherpa Baba
Wow🙏🙏
Its really nice.
Wow ❤❤beautiful life
शेर्पा जि को अनुहार त भारत का पुराना अभिनेता राजकुमार को जस्तो पो देखियो त हजुर।।
धेरै राम्रो छ 🙏💝🌹🎊
Hehe sahi ho jun thau bidesh goye ni geu ta chauri kai khoj xa ni sabaile
भिडियाे धेरै राम्रो बनेकाे रहिछ तर भिडियाे धेरै ढिलाे आयाे अब देखि हप्तामा एउटा हेरन पाउनु पयाे
0
👍🇳🇵
हेर्ने कथा हेर्दा साच्चिकै मज्जा आउँछ । 😍😍😍
herne kathaa haina hai yo 😂
हेर्न कथा होईन,
यो नक्कली हेर्ने कथा हो
Very interesting life for the hard working people. Thank you for the vlog
Bidhya chapagain ko swar ma jasto mithas payana?
💓💓💓💓💓
suruma , tauko pani banidine bhanneko clip hataunu parne, kina bhane chauri ko tauko hoina khutta badhiyeko thiyo so
🙏🙏🙏🙏👌👌👌
This is a real life
😍🥰🥰🥰❤️❤️❤️
❤❤❤❤❤
Nice
Same like Herne Katha ❤️
Idea jasko vaye pani content ma dam hunu parxa keep going brother best video
Ramailo lagyo tara thyakkai herne katha jasto xa...ki 2tai eutai ho?? Natra arkako theme chorera chai hudaina jasto lagxa...
सुरुमा नै हावा लायो बुढाले चौरीले चोर लखेट्यौ भनेर।🤣
लामो समय को प्रतीक्षा पछि पुन हेर्ने कथा हेर्ने अवसर पाइयो धेरै धेरै धन्यबाद । प्रस्तोता दिदी कता हराउनु भो 🤔
Bye the way yo herne katha ko part chahi hoena 😂
😂😂😂😂
कति सोझा नेपाली 🤣🤣
नमस्कार
❤❤❤🙏
वाउ चाैरिखर्क भन्नेठाउ कुन गाउँपालिका हाेर भाई
तादी गाउँपालिका १ मा पर्छ दाइ
यो कथा मा सन्ध्या चपागाइ को आवाज नै सुहाउछ
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Nyc.thank.all
Men kuro chahi masukhana paunaparx paisata kitty ho katty
bidya ji ko aawaj ma sunna pako bhaya ajha ramro hunthyo ki
Seem herne katha jasto mh tw jhukirako herne katha vanerw 🤣😅😅
kata ho sir addresh
Sherpa hoina waha haru Rasuwa tirako tamang ho.youtub jeu.
Sherpa ta huina hola hai yo ta hami srp ta kalo topi ta laudain ta so
Bhidya didi ko voice vayako ramro huntheo
Hamro gaun ma pni interview lin aako vya