भेटिए जंगली भैँसीको गोठालो ‘बिदेशबाट फर्केर जंगली भैँसी पाल्न थालेँ, जंगलले जिवन धानेछ’||kiranpaudel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2025

ความคิดเห็น •

  • @GaneshBudhathoki-l8v
    @GaneshBudhathoki-l8v หลายเดือนก่อน +13

    ओर्जिनल कृषक उहाँ हुनुहुदोरहेछ लेख जङ्गल मा यति बलिया भैंसी पहिलो चोटि देखेको मैले उहाँ जस्तो इमानदार कृषक लाई सरकार ले सहुलियत ऋणको बेबस्ता र अनुदान दिने बेबस्ता गरियोस्🙏🙏

  • @KushalPun-pg9br
    @KushalPun-pg9br หลายเดือนก่อน +32

    अरु ले दाना अनेक किसिम को चिज खुलाउछन तर दाजु को भैंसी जङ्गल को घाँस ले मात्रै पनि कति मोटो चिल्लो छ भैंसी हरु

    • @Ramila-g1t
      @Ramila-g1t หลายเดือนก่อน +2

      १००% सहि भन्नू भयो कति मोटो मोटो पनि

  • @KushalPun-pg9br
    @KushalPun-pg9br หลายเดือนก่อน +7

    कति पौरखी दाजु बोली वचन पनि कति मीठो बोल्नु हुने रहिछ

  • @DipakSunar228
    @DipakSunar228 10 วันที่ผ่านมา +1

    आहा सारै राम्रो लागेयो। मैले fb मा देखेर येता आयेर हेरेको छु

  • @Ktamu2407
    @Ktamu2407 23 วันที่ผ่านมา +1

    कपुर गाऊले जुई पो रहेछ धेरै खुशी लाग्यो राम्रोसँग प्रगति गर्नु आफ्नै देशमा दुखा गर्नु पर्छ good job 👏 ♥️ 😀 😄 👌

  • @YamBaraili
    @YamBaraili 24 วันที่ผ่านมา +1

    मेरो मन छोयो हजुरलाइ धेरै धेरै धन्यबाद सर

  • @sandipadhikari4621
    @sandipadhikari4621 22 วันที่ผ่านมา +1

    कति राम्रा लेकाली भैसी , साह्रो रमाइलो हेर्नलाइ त , म अहिले रातीको 12:10 भयो निद्रा नै आको छैन ।

  • @BabuGurung-d9v
    @BabuGurung-d9v หลายเดือนก่อน +3

    धेरै राम्रो काम दाजु यहि काम ठिक
    कति राम्रो निरोगी भेसी हरु ।

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 20 วันที่ผ่านมา

    अहिलेसम्मकै उत्कृष्ट voedo कतार देखि हेर्दैछुतपाइको एउटा बानी खराब जहिले पनि बिदेश बस्नेलाइ दोश दिनुहुन्छ अर्को कुरा सलाम छ उहाँ कृषि मा रमायको दाजुलाइ

  • @kanchhagurung7082
    @kanchhagurung7082 หลายเดือนก่อน +3

    धेरै राम्रो काम गरेको अनुभव सुनाउँछन् एक साहासिक दाजु मो चाई मलेसिया बाटो हेर्दै छु

  • @DeepandraPant-dn1oe
    @DeepandraPant-dn1oe หลายเดือนก่อน +1

    Salute dai नेपालको वनजङ्गलको सदुपयोग गर्नु भो

  • @hemprasadrai9111
    @hemprasadrai9111 หลายเดือนก่อน +3

    भैंसीहरु बुजकि देखियो, आफै गोठमा आउने दूध दिएर फेरी जंगल गएर चर्ने, फेरि साँझमा गोठ आएर मालिकलाई दूध दिएर जंगल गइ सुत्ने र गोठालो मालिकलाई पटक्कै दु:ख नदिने। सारै गजब छ,गोठाले जिवन। भिडियो कम राम्रो होइन,किरणजिलाई धन्यवाद।❤

  • @chitrathapa8302
    @chitrathapa8302 หลายเดือนก่อน +2

    WOW KYA DAMMI,SALAM CHHA MEHANATI KISAN LAI❤❤

  • @bikramgrg5422
    @bikramgrg5422 22 วันที่ผ่านมา

    आफ्नै गाउँको दाजुलाई यसरी हेर्न पाउँदा खुशी लाग्यो ।

  • @Ranamagargajasing
    @Ranamagargajasing หลายเดือนก่อน

    सारै खुसी लाग्यो हजुरको भैली पालन मलाई पनी यो तरिकाका भैली पालन मनपर्छ ❤❤❤❤❤धन्यवाद ❤❤❤❤❤

  • @saymbahadurbc8442
    @saymbahadurbc8442 หลายเดือนก่อน +2

    नमस्ते किरान सर काे टिमलाई धेरै धेरै धनदेबद मईले सधैं हजुर भिडियो सधै हेरछ र महिले पनि घानदुक फुलिबाङ मा पहिला भैंसी गाेठ थियोे अहिले मलेसियामा छु सर येसैले हेरछु ❤❤❤❤

  • @DipakSunar228
    @DipakSunar228 หลายเดือนก่อน

    आहा सारै राम्रो काम ।बिना दाना पानी पनि येस्ता मोटा भैंसी ।सारै खुसी लाग्यो।। साउदी बाट हेर्दै छु। म पनि अब येहि काम गर्दै छु।❤

  • @ambahadurgurung921
    @ambahadurgurung921 หลายเดือนก่อน +1

    राम्रो काम गर्नु भएको छ ❤ 🙏मलाई पनि यस्तै ठूलो गोठ बनाउने सोच थियो पहिले म ठिटो हुँदा खेरि तर के गर्नै.मेरो बाबा,आमा ले एउटा गोरु र एउटा भैँसी किन्नु मात्र सकिने आवासथा थियो,,,,,,,अनी ,,,,मेरो पनि यस्तो भैँसी को गोठ बनाउने सपना,,,,,,,,तेसषै गयो 😴😴😊😊

  • @BinodGurung-ur3qv
    @BinodGurung-ur3qv 16 วันที่ผ่านมา

    पोखरा बाट हेरेको हो नि हजुर ❤❤❤❤❤❤❤❤

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 หลายเดือนก่อน +1

    बधाई छ हजुर लाइ

  • @Surendrapant-h2l
    @Surendrapant-h2l 29 วันที่ผ่านมา

    Am from gorkha district& civil engineer in rookee. But now in uk. I always respect nepali people who worked agriculture &animals farming. ❤

  • @sofiyachaudhari3076
    @sofiyachaudhari3076 23 วันที่ผ่านมา

    धेरै राम्रो काम गरनु भाकाेछ बदाई छ

  • @krishnathapa864
    @krishnathapa864 25 วันที่ผ่านมา +1

    Salam bhai lai

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x หลายเดือนก่อน

    सारै राम्रो काम हजुर

  • @PremChaudhary-dy8dk
    @PremChaudhary-dy8dk หลายเดือนก่อน

    आर्ना जस्तै राम्रा राम्रा रहेछन्,,अर्गानिक घाँस पात खाएकोले दुधनी मिठो होला❤❤😮😮

  • @KhadkaBahadur-r8p
    @KhadkaBahadur-r8p หลายเดือนก่อน +1

    ❤❤❤very good👍👍👍 dada

  • @GopalKabral
    @GopalKabral หลายเดือนก่อน +1

    Salam xa hajur ko mehnat Ani aat ko lagi God bless you bhi ❤❤❤

  • @bhojwaiba3823
    @bhojwaiba3823 หลายเดือนก่อน

    कति राम्रो हाम्रो देश म चितवन्

  • @Bishnuvet4326
    @Bishnuvet4326 หลายเดือนก่อน +1

    Super nice hajur ❤❤

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 25 วันที่ผ่านมา

    सरै राम्रो

  • @RajGurung-oi3db
    @RajGurung-oi3db หลายเดือนก่อน

    aaaha very nice um sai

  • @BinodSunar-m5p
    @BinodSunar-m5p 2 วันที่ผ่านมา

    Yo vaisi haruta chilo kati ramo raixa

  • @SanjokLamichhane
    @SanjokLamichhane หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @samirkhadka1451
    @samirkhadka1451 หลายเดือนก่อน +1

    Kasto Moto Moto Kati ramro

  • @SwarnimUpdate
    @SwarnimUpdate 22 วันที่ผ่านมา

    रहरलाग्दो भैंसी पाल्नुभएको रहेछ दाजुले

  • @AmarRasaili-i9f
    @AmarRasaili-i9f หลายเดือนก่อน +1

    भैसि त राम्रो छन

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh หลายเดือนก่อน

    ramailo Bhaisipalan lagyo

  • @manprasadgurung478
    @manprasadgurung478 หลายเดือนก่อน

    कति मोटो भैंसी बिना कुडो रहर लाग्दो रहेछ🎉🎉🎉🎉🎉🎉

  • @cenchurydrivingsenter
    @cenchurydrivingsenter หลายเดือนก่อน

    मलाई धेरै मन पर्ने पेसा हो

  • @RedmiRedmi-cc8sl
    @RedmiRedmi-cc8sl หลายเดือนก่อน

    भैंसी चाई मोटै रहिछन राम्रो लाग्यो

  • @gorkhali9560
    @gorkhali9560 หลายเดือนก่อน

    Sarai man khushi vayo man daiko kam dekher

  • @ReshamShrees-io5zo
    @ReshamShrees-io5zo หลายเดือนก่อน +1

    Yo patrakarle sabailai dai vanxa tara aaphu 50/52 barsa pugeko jastoxa

  • @shreeramshrestha3867
    @shreeramshrestha3867 22 วันที่ผ่านมา

    यो नेपाल सरकारको भर पर्नु बेकारछ बिमा गर्नु भनेको अाफ्नो लागिहो किसानको लागि कहाँ हो र

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 12 วันที่ผ่านมา

    तर हाम्रो अर्घाखाँची तिर यक भहिसी ला यक लाख छ तर काहीँ बिक्री भए 7 जना लियर जनुपर्च येक ले पुच्छर तिर अर्को ले मन्तो तिर अगि पछी 4 /6 जाना चाहिन्छ

  • @TravelwithBasu2081
    @TravelwithBasu2081 25 วันที่ผ่านมา

    पाैरख र मेहनत गजबको रहेछ तर मेहनत को फल नपाएको देखे लाचार सरकारले के गर्छ खै 😢

  • @karnakarki5206
    @karnakarki5206 22 วันที่ผ่านมา

    US बाट हजुर ज्ये घण्टी।

  • @Tushaltamang
    @Tushaltamang หลายเดือนก่อน +1

    Ma Saudi Arabia herdaixu ati ramro lageu dai farm

  • @बालकृष्णआचार्य
    @बालकृष्णआचार्य 28 วันที่ผ่านมา

    सुर्खेत ,कर्णाली प्रदेश नेपाल ।

  • @sandipadhikari4621
    @sandipadhikari4621 22 วันที่ผ่านมา

    आफैले खोलेको नेपाल चित्र किन पार्टनर हाल्न परेको आफैले छोड्ने भए , माधब नेपाल जस्तो भो नी , के.पी ले एमाले खायो एता नेपाल चित्र कस्ले खायो ?

  • @rajuloppa7370
    @rajuloppa7370 7 วันที่ผ่านมา

    प्रस्न पाडा कि पाडि दाइ
    उत्तर पाडा
    😂😂 अनि मम

  • @RajkumarHamal-cc7hd
    @RajkumarHamal-cc7hd หลายเดือนก่อน

    Nice❤

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog หลายเดือนก่อน

    कति मोटो हो भैसीहरु ❤❤

  • @KALIMANepal
    @KALIMANepal หลายเดือนก่อน

    Good

  • @SwarnimUpdate
    @SwarnimUpdate 22 วันที่ผ่านมา

    कुन बीमा कम्पनि हो? बीमा समितीमा उजुर गर्नुपर्छ भुक्तानी गर्छ

  • @ranjema703
    @ranjema703 หลายเดือนก่อน

    लोकल भैंसी एकदमै राम्रो हुन्छ

  • @Janaklimbu-ec4rx
    @Janaklimbu-ec4rx หลายเดือนก่อน +2

    Ma malayasiya bata

  • @neelusingh5045
    @neelusingh5045 17 วันที่ผ่านมา

    भाई तपाई पत्रकार कि के प्रश्न सोधेको अल्छि लाग्दो र अपुर्न छ कुन बिमा ले त्यसो गर्‍यो ? जङ्गल मा पानी पर्दा के हुन्छ भैसि ?

  • @Gurung137D
    @Gurung137D 19 วันที่ผ่านมา

    पशु अधिकारलाइ स्वतन्त्रता दिएर पनि आफ्नो फाइदा लिन सक्नु आफ्नो महान्ता।

  • @hombahadurdhakal5911
    @hombahadurdhakal5911 หลายเดือนก่อน

    I'm from ilam

  • @TarabahadurSunuwar-h6o
    @TarabahadurSunuwar-h6o หลายเดือนก่อน

    Ma India bata herdai xu

  • @TKc-f5d
    @TKc-f5d หลายเดือนก่อน

    Vaisi ta mota chhan tara dudha bikri nagarne giu le matra kasari ghar chaheko chha miheniti dai lai danyabad coment from GULMI malika 7 ghamir thamman bahadur khatri jay nepal

  • @maheshshahi7492
    @maheshshahi7492 23 วันที่ผ่านมา

    😮😮😮😮

  • @DeepakRawat-e8o
    @DeepakRawat-e8o 28 วันที่ผ่านมา

    कुन जिल्ला हो यो धेरै राम्रो

  • @RedmiRedmi-cc8sl
    @RedmiRedmi-cc8sl หลายเดือนก่อน

    बिमा चोर हरुले खाय होलान निकालेर चोर हरु को सरकार

  • @grg.227
    @grg.227 หลายเดือนก่อน

    म लम्जुङ्कै हो छिमेकी गाउंकै हो

  • @TKc-f5d
    @TKc-f5d หลายเดือนก่อน

    Rati vaisi banama nalagaunu hola lorna sakchhan FROM GULMI

  • @TKc-f5d
    @TKc-f5d หลายเดือนก่อน

    Rati vaisi banauna nalagaunu hola lorna sakchhan from GULMI

  • @TKc-f5d
    @TKc-f5d หลายเดือนก่อน

    Rati ta vaisi ban janggal ma naaunnu hola katia lorna sakchhan dai comment from GULMI malika 7 ghamir thamman bahadur khatri jay nepal

  • @BhabinLimbu-h1u
    @BhabinLimbu-h1u หลายเดือนก่อน

    Easdai ho dai kamaine melo ho

  • @vishalthapakshetri4737
    @vishalthapakshetri4737 หลายเดือนก่อน

    त्यसैले विमा गर्नु हुँदैन काम छैन नेपालमा

  • @kamalban3365
    @kamalban3365 12 วันที่ผ่านมา

    Ma bhakta pur salla ghari

  • @sandipadhikari4621
    @sandipadhikari4621 22 วันที่ผ่านมา

    म पोर्तुगल हो है

  • @jagatramyadav4769
    @jagatramyadav4769 27 วันที่ผ่านมา

    Mlai dheri man parne kamre ko dadi le mapani Malaysia mapharker Nepal vaisi palane ho dai

  • @chamlingranahoma3134
    @chamlingranahoma3134 หลายเดือนก่อน

    4 5 din sama ta khole nun dinu ni sutkeri ko bela ma ta daju poshu vanera matra hudeina ni nun khole khuwaunu parxa kaile kai

  • @kyumilarai1479
    @kyumilarai1479 หลายเดือนก่อน

    Rat ma t gothamanai rakhn mildain r?

  • @bhumilimbu7160
    @bhumilimbu7160 หลายเดือนก่อน

    Nepal ma dukhaxa kishanlai😢

  • @ShantiSunar-yl9gg
    @ShantiSunar-yl9gg 17 วันที่ผ่านมา

    कुन ठाउँ हो

  • @rajAk-g3g
    @rajAk-g3g 14 วันที่ผ่านมา

    Kun thau ho yo lamjung

  • @dibakaradhikari7378
    @dibakaradhikari7378 หลายเดือนก่อน

    Ma Assam. Bat

  • @gaurabjungkunwar4331
    @gaurabjungkunwar4331 28 วันที่ผ่านมา +1

    कुन जिल्लाको कुन ठाउँमा हो यसो जिल्लाको ठाउँ पनि भन्नु नि भन्ने मान्छेले बोल्ने मान्छेले

    • @UmalBahadurB.K
      @UmalBahadurB.K 20 วันที่ผ่านมา

      लम्जुङ जिल्लाको खोगुम गाउँ हो । लम्जुङको घलेगाउँ र यो गाउँ नजिकै हो क्व्होलासोथार गाउँपालिका ३ मा पर्छ

  • @DKL-2024
    @DKL-2024 29 วันที่ผ่านมา

    Sarai baliyo baliyo x ta sabai voisi haru

  • @hikmatsunar6662
    @hikmatsunar6662 23 วันที่ผ่านมา

    Surkht dekhe ho sire

  • @Gameing2357
    @Gameing2357 หลายเดือนก่อน

    Kun thau ma ho plz tell me

  • @TKc-f5d
    @TKc-f5d หลายเดือนก่อน

    Rati vaisi banama nalagaunu hola virbata patina sakchhan comment fro GULMI ghamir

  • @DipendraDashDash
    @DipendraDashDash 18 วันที่ผ่านมา

    Qatar bat ho daju la darai manat garnu vako raicha

  • @pabitraijam9278
    @pabitraijam9278 24 วันที่ผ่านมา

    Hoina k saro baliyo hau

  • @SunilMagar-iq3mw
    @SunilMagar-iq3mw หลายเดือนก่อน +2

    Kati matto matto bhaisi haru

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 หลายเดือนก่อน

    kata ho dai ko goth...

  • @GaneshSimpel
    @GaneshSimpel หลายเดือนก่อน +1

    Oman salalah

  • @akashbirahi653
    @akashbirahi653 หลายเดือนก่อน +1

    कति मोतामोता हो

  • @jibanrana6048
    @jibanrana6048 21 วันที่ผ่านมา

    Bhaisi t mota mota xan t charan matra bhaya pani

  • @bibekthapa126
    @bibekthapa126 หลายเดือนก่อน

    thyo muji pagal le aafai khao hjur ko paisa

  • @bhuvankarki1121
    @bhuvankarki1121 หลายเดือนก่อน

    Vaisee lai kina kuteko hola bichara gorule

  • @Gurung137D
    @Gurung137D 19 วันที่ผ่านมา

    साग र सिस्नु खाएको बेस अनन्दि मनले आफ्नै स्वतन्त्र