संगीता अधिकारी राजेन्द्र पाठक बिच चल्यो घम्साघम्सी दोहोरी सबैले हेर्ने पर्ने भिडियो ०७६-०३-३१

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni #LiveDohori #rajendrapathak_VS_sangitaadhagari

ความคิดเห็น • 359

  • @romanticmedia
    @romanticmedia 5 ปีที่แล้ว +116

    ईन्द्रेणी नसुनी निन्द्रा नपर्ने जति यता आउनुहोला म्म।साथी बनौ

    • @puspagautam5754
      @puspagautam5754 5 ปีที่แล้ว +2

      Ma pani xu hai

    • @bhimbholabhola501
      @bhimbholabhola501 5 ปีที่แล้ว +4

      M पनी xu k

    • @haribasnet3220
      @haribasnet3220 5 ปีที่แล้ว

      म पनि छु

    • @sumankhwas3817
      @sumankhwas3817 5 ปีที่แล้ว +2

      Romantic Media होर साचैँ साथी बन्ने होत ।हजुर को नाम देऊ नत

    • @haribasnet3220
      @haribasnet3220 5 ปีที่แล้ว +1

      मेरो नाम हरि बस्नेत हो

  • @romanticmedia
    @romanticmedia 5 ปีที่แล้ว +45

    indreniii regular fan...कोको हुनुहुन्छ यता आउनुहोला ।।।साथी बन्नुहोला।।।सबैजना ।म

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +84

    संगिता अधिकारी र राजेन्द्र पाठक मनपर्ने को को हुनुहुन्छ ....

  • @babukiran2416
    @babukiran2416 5 ปีที่แล้ว +20

    सारै मन छुनी भाका सुन पाइयो इन्द्रेणी मा सारै रमाइलो भयो

  • @padamsingh3046
    @padamsingh3046 5 ปีที่แล้ว +26

    आहा कति मिठो भाका मन पराउने जति याता हाजिर गर्नुश

    • @janukasrestha5851
      @janukasrestha5851 4 ปีที่แล้ว

      Namskar darie ramro sarko danehanunxa dd daiko

  • @sangitasapkota9529
    @sangitasapkota9529 5 ปีที่แล้ว +26

    नमस्कार सम्पुर्ण इन्द्रेणी कार्यक्रम हेरेर बस्नुहुने दाजुभाइ दिदिबहिनी हरुलाइ म सङ्गिता अधिकारी (सापकोटा) र मेरो प्यारो राजेन्द्र दादा आजको प्रस्तुती कस्तो लाग्यो हजुरहरुलाइ हामी दुबैको पहिलो पटकको प्रस्तुती होयो जस्ताको तेस्तै सल्लाह, सुझाबहरु दिन नभुल्नुहोला हाम्रा कमि कमजोरीलाइ सुधार्ने कोसिस गर्नेछौ ।अर्को बसाइको प्रस्तुतिमा हैत सम्पुर्ण इन्द्रेणी परिवार तथा इन्द्रेणी कार्यक्रम हेरेर बस्नुभयकाहरुलाइ धन्यवाद दिन चाहन्छु।।

    • @dallefarsi3110
      @dallefarsi3110 5 ปีที่แล้ว +1

      Sangita Sapkota daami x dd

    • @sunikaali
      @sunikaali 4 ปีที่แล้ว

      Tapai sanga jati prativa chha yeha khasai dekhiyena.prayas chai garnuvako ho.

    • @prabeshkhatiwada
      @prabeshkhatiwada 4 ปีที่แล้ว

      Your voice is amaizing. Your previous dohori with that old man touched my heart.

    • @bishwastamu8299
      @bishwastamu8299 2 ปีที่แล้ว

      @@dallefarsi3110 q

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +23

    हैट आज त बिहानै पो इन्द्रेणी उठ नानी बाबुहरु तिमीहरू अल्छी नगर बर्खाको बेलामा रोपाइँ गर्न जानु पर्छ भन्दै उठाउन हजुर हाम्रो घर आगनमा आइपुगेछ ल है हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी हजुरहरू सबैको जय जय होस्

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว

      😂😂😂 भर्खरै उठेको हुँ । अब अफिसमा रोपाइँ गर्न जाने हो 😂😂 दिदी ।

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@premierworld6275 हजुर नमस्कार ल बधाइ छ राम्रो सग काम गर्नु होला

    • @starkhanal5765
      @starkhanal5765 5 ปีที่แล้ว

      @@gomabhandari5993 ji indreni ma ta hola ni ropai garna jani

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว

      @@gomabhandari5993 namaskar didi hjr aaramae hunuhunchh

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 ปีที่แล้ว

      @@gomabhandari5993 दिदी भन्दा पहिला म उठेको आजा त

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 ปีที่แล้ว +23

    संगिता अधिकारी राजेन्द्र पाठकाे दाेहाेरी धेरै भन्दा धेरै राम्रो छ ई दुबईलाई ईन्देणीमा हार्दिक बधाई छ संचालक कृष्ण सर लगाएत सम्पूर्ण टिमलाई हिरदय देखिनै धन्यवाद भन्न चाहन्छु

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +11

    यो दोहोरी हेर्दा सिल्पा पोख्रेल र छवि ओझालाई मेल खादो रहिछ ।गायकले भन्छ मायाले राखे गायिकाले भन्छ कुट्नु भयो ।अहिलेको मावलमा छवि र सिल्पालाई यो दोहोरीले सुहाउँदो रहिछ राम्रो छ।

  • @lokgayakbirendrasaud7309
    @lokgayakbirendrasaud7309 5 ปีที่แล้ว +7

    एक दम अती नै मिठासपूर्ण शब्दमा गाउनु भएको अती राम्रो लाग्यो । दुवै जनाको उत्तम प्रस्तुती हेर्न पाइयो । अँझै पनी फेरी फेरी का दिन हरु मा यिनै जोडीको यो भन्दा पनी बढी जोडदार प्रस्तुती हरु हेर्न पाइयोस । मिल्छ भने छिट्टै यो जोडी लाई इन्द्रेणी मा निम्त्याउँनु होला । आदर्णीय कृष्ण दादा लाई सम्मान का साथ विनम्र विन्ती बिसाएको छु ।

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +16

    खतरा दोहरी गीत गाउनु भयो सगीता बहिनी र भाई पाठक लाई धन्यवाद छ इन्द्रेणी टिमलाई त बिषेश धन्यवाद छ

  • @krishnakarki2389
    @krishnakarki2389 5 ปีที่แล้ว +4

    आहा कतिमिठो काठे भाका!हामी नेपाली कति धनिछौं सँस्कृतिमा! गर्वछ नेपाली हुनुमा।

  • @somthapa7960
    @somthapa7960 5 ปีที่แล้ว +2

    कृष्ण जि लगायत सम्पुर्ण इन्न्द्रेनी टिमलाई नमस्ते पाहुना कलाकार मित्रहरू बादाइ छ

  • @aitamagar6313
    @aitamagar6313 5 ปีที่แล้ว +16

    पसल भन्दै ३ घन्ता हराउथेउ भन्दा मेरो same कहानी पो परेछ हाहाहा गजब छ है आजको दोहोरी घम्शाघम्शि

  • @Gautam2038
    @Gautam2038 4 ปีที่แล้ว +1

    हरि बहादुर राउतले गाउनु भएकाे यो पुरानो भाका सुन्ने इच्छा आज पूरा भएकाे छ ।

  • @kavrelimitranochintan7860
    @kavrelimitranochintan7860 5 ปีที่แล้ว +2

    कतारदेखि हेर्ने कोको हुनुहुन्छ ? सारै मीठो प्रस्तुति छ सँगिता अधिकारी ज्युलाई पहिलो पटक देख्न पाईयो सारै मीठो प्रस्तुति दिनुभाको छ फेरि फेरि अागामि बसाइमा पनि देख्न पाईयोस शुभकामना छ

  • @manjusapkota7719
    @manjusapkota7719 4 ปีที่แล้ว +1

    पुरानो भाका भएपनी आज सम्म उस्तै मिट्ठो छ सुनिरहनु जस्तो छ

  • @pramilabasnet502
    @pramilabasnet502 5 ปีที่แล้ว +25

    लौ आजत बिहाको चियासंगै ईन्देणी हेर्न बसियो नया बिषयबस्तुमा धेरै राम्रो छ

  • @bimalpathak6555
    @bimalpathak6555 5 ปีที่แล้ว +13

    गित राम्रो छ भाका चाहिँ पहिलोपटक सुनेको भएर होला बुझ्न गारो भयो ।।

  • @kumarsunchyri8956
    @kumarsunchyri8956 5 ปีที่แล้ว +8

    सङ्गिता मिसको स्वर लय टुक्का अति दम्दार फेरि पनि छिटै ईन्द्रेणि बाट भिम पउडे सर या किश्ण सर सङ्ग प्रतिस्पर्धा मा सुन्ने मनछ अासाछ सुन्नपाइन्छ

  • @gyanupandit4807
    @gyanupandit4807 5 ปีที่แล้ว +10

    गित याे पाे हाे त यसरि हाे गाउने शब्ध कति मिठाे छ दुबैकाे राम्राे छ यकदम यस्तै यस्तै जाेडिहरू ल्याउनुस् है ईन्द्रेनि मा अति रमाईलाे लाग्याे मलाई राम्राे छ असाध्यै

  • @shambhuchaulagain7906
    @shambhuchaulagain7906 5 ปีที่แล้ว +1

    afanai ghau ghar ko yad aayo ho krishan sir sadai yastai hosh

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +11

    राम्रो छ दोहोरी
    नयाँ कलाकारको आगमन भयछ।

  • @लोकनाथखड्कागल्कोटे

    लौ आजा त बिहानै दर्शन गर्ना पाइयो इन्द्रेणी को ल आउनु है बिदेश बाट हेर्नू हुने कति हाजिर हुनु

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      हो तनी हाम्रो माइलो भाइ चाहिँ आज भोलि कता हराउनु भएको होनी

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +2

      namaskar hjr aaramae hunuhunchh

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 ปีที่แล้ว

      @@gomabhandari5993 हा हा दिदी यतै छु भेडी गोठ तिरै कता जानू बरै

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 ปีที่แล้ว

      @@dipakbasnet3111 नमस्कार राजा म आरामै अनि तपाईं नि ??

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว

      @@लोकनाथखड्कागल्कोटे ma pani thik xu hjr

  • @bhojchhetri7957
    @bhojchhetri7957 5 ปีที่แล้ว +6

    संगिता अधिकारी सग भिम पाैडेल काे दाेहाेरि जमकाभेट सुन पाऐ हुने थियाे

  • @Hari-te5gf
    @Hari-te5gf 5 ปีที่แล้ว +10

    काठे भाकाको गित सारै राम्रो सग गाउनु भयो सबैलाई धन्यबाद।

  • @dalale8496
    @dalale8496 5 ปีที่แล้ว +3

    लोकप्रिय कार्यक्रम सम्पुर्ण नेपाली हरुको मनमुटुमा बसेको छ । पहिलो चोटि सुनेको भाका अति नै रमाईलो लाग्यो ।

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 ปีที่แล้ว +8

    अलग अलग भाकाको दोहोरी सुन्नु नै अर्कै मज्जा अति राम्रो लाग्यो आज को दोहोरी ।🇳🇵🇳🇵🙏🙏

  • @shivabk9339
    @shivabk9339 5 ปีที่แล้ว +4

    हैना आज त बिहान नै इन्द्रेणी कायक्रम लाई दर्शन गर्न पो पाईयो त धन्यवाद छ इन्द्रेणी परिवार लगायत सम्पुर्ण इन्द्रेणी हेरेर कुरेर बास्नु हुने मा नमन ।

  • @suvamadhikari5606
    @suvamadhikari5606 4 ปีที่แล้ว +1

    म त आफ्नै गोत्रीय संगिता अधिकारी लाई लाईक हान्छु ।😍

  • @krishnasapkota6519
    @krishnasapkota6519 5 ปีที่แล้ว +3

    संगीता अधिकारीलाई सांगेतिक यात्राकाे शुभकामना

  • @Puspanjali8808
    @Puspanjali8808 5 ปีที่แล้ว +2

    आहा खुसी लाग्यो राजेन्द्र दादालाई इन्द्रेणी मा देख्न पाउँदा धेरै राम्रो दोहोरी दादा नि दिदिको

  • @shantitripathi2811
    @shantitripathi2811 5 ปีที่แล้ว +2

    Aaha sangita bahiniko prastuti ekdam ramro xa.gayaka koni ramro rai xa krishna dai yi dubai janako prastuti feripani herne man xa.

  • @subinrai3626
    @subinrai3626 4 ปีที่แล้ว

    सारै राम्रो भाका सर्जक हरि बहादुर राउत र सङ्कलक माधव केसि ।यस्तै मौलिक भाकामा दोहोरी सुन्न सधै पाइयोस धेरै धन्यवाद ईन्द्रेनी परिवारलाई र राजेन्द्र पाठक र सङ्गिता अधिकारी लाई।।धेरै राम्रो छ।🌷🌱🌹

  • @keshavlama2323
    @keshavlama2323 5 ปีที่แล้ว +1

    Aaha kati ramro git sangita baini ko rajendra vaikoni ramro xa krishna dai yi jodilai ferini bolayar gaaun lgaunuparxa hai.

  • @baburamtamang4822
    @baburamtamang4822 5 ปีที่แล้ว +13

    यस्ता लोकप्रिय कार्यक्रमलाई पनि डिसलाइक हानेर मर्छन यार ?
    हात किरा परेको 😀

  • @ganeshraut9855
    @ganeshraut9855 5 ปีที่แล้ว +1

    Lok sansarma herya
    Feri yeta ni herna paiyo hamro purbakai vakama juhari

  • @goreuparkoti2510
    @goreuparkoti2510 5 ปีที่แล้ว +7

    Verry verry good songs and good morning all my frns and indrani teyam

  • @ushrestha73
    @ushrestha73 5 ปีที่แล้ว +3

    कस्तो रमाइलो लाग्यो 😀 हरेक बुढा बुढी हरुको यथार्थमा येस्तो हुन्छ ।सब्द लय गायक गायिका सबै राम्रो

  • @भिआइपिटेलरिङ्गसेन्टरबनेपा

    बधाई छ सम्पुर्ण मा मज्जा लाग्यो सङिता मिस फेरि फेरि यस्तै सुनिरन पाउ

  • @harithapathapa7357
    @harithapathapa7357 5 ปีที่แล้ว +1

    इन्द्रेणी मन पर्ने जति यता

  • @surajjaishi5577
    @surajjaishi5577 5 ปีที่แล้ว +8

    संगीता अधिकारी मिस्यु आज धेरै दिन पछी हजुर को बोली सुनियो रोधी घर को झल्को दिलायो हजुर लाई देखेर

  • @ramailo6884
    @ramailo6884 5 ปีที่แล้ว

    यस्ताे राम्राे चुलेसि बैनि र भाइकाे जुहारि असाध्य सुनी रहु जस्ताे लमग्याे 💐👍️💐

  • @bikashtamang9398
    @bikashtamang9398 5 ปีที่แล้ว +2

    सङ्गीता अधिकरी 😍😍😍😍😍😍

  • @purankumar4435
    @purankumar4435 5 ปีที่แล้ว +3

    शुभ बिहानी सम्पुर्ण इन्द्रेणी टिम लाई आज को दिन को सुरुवात इन्द्रेणी को कार्यक्रम अन गरेर भयो दोहोरी मन पर्यो दुबै को प्रस्तुति राम्रो छ र अझै सफलताको कामना गर्दछु

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +1

    मेरो बैनि सगिता अधिकारि को गित अति राम्रो लाग्यो अज राम्रो गर्दै जानू होला

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 5 ปีที่แล้ว +3

    ढिलो आयो कडा आयो.....👌👌
    मलाई मात्रै दिन रात कराउँथ्यौ
    पसल भन्दै तीन घन्टा हराउँथ्यौ.....

  • @ramadhakal7634
    @ramadhakal7634 5 ปีที่แล้ว

    यक्दम शहिछ है धेरै धेरै धने वाद तपाईं हरूलाइ

  • @coronavid1932
    @coronavid1932 5 ปีที่แล้ว +4

    ल है आज बेलैमा आइएछ।सबैमा नमन्🙏🙏

  • @uttamkhadka8497
    @uttamkhadka8497 3 ปีที่แล้ว

    राजेन्द्र भाई र संगीता बहिनी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई

  • @jaramdhaminepalbajura1141
    @jaramdhaminepalbajura1141 5 ปีที่แล้ว +3

    सुभ बिहानी सङ्गै इन्द्रेणी को आगम भो आजत

  • @janakshrestha2739
    @janakshrestha2739 5 ปีที่แล้ว +2

    राजेन्द्र दादा हजुर काे उत्तर उत्तर प्रगतिकाे कामना गर्द छु धेरै उत्कृष्ट शब्द र निकै सुमधुर स्वर छ दादा हजुर काे यस्तै यस्तै गितहरु हामी हरुलाइ पनि सुनाइ राखनु हाेला हाल UAE

  • @kausilapanday456
    @kausilapanday456 4 ปีที่แล้ว +1

    Dherai ramro vaka narau maya samjher malai dhuru dhuru adheri rataima mero aama le yo vakama dherai geet dohori gaunu hunthyo aaj aama sorgiye hunu vako ho 15 basra pachhi baisakha 11 2077 1 am ma sunda sarai run aayo aaj aama ko mukha herne din yo geet suner rudai chhu

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +1

    राजेन्द्र पाठक भाई र सगीता अधिकारी बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ भाई बहिनी लाई सलाम

  • @milammilan5031
    @milammilan5031 5 ปีที่แล้ว +1

    बधाई छ कृष्ण सर लगायत इन्द्रेणी टिम लाई ।

  • @RohitKumar-ed2ow
    @RohitKumar-ed2ow 5 ปีที่แล้ว +4

    हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र कति रमाइलो भाकाे अति उत्कृष्ट प्रस्तुति है बधाई छ ईन्देणिा टिमलाई

  • @kalpanabhattarai621
    @kalpanabhattarai621 4 ปีที่แล้ว

    भाई बहिनी दुबै को राम्रो अनि सभ्य भाका छ ।रमाइलो लाग्यो

  • @thapakamal713
    @thapakamal713 5 ปีที่แล้ว

    एक्दम राम्रो लाग्यो म हास्दै हास्दै हेरे।Thank you indreni team.

  • @tikarana1589
    @tikarana1589 5 ปีที่แล้ว +1

    अाज यकदम खुसिलागेव राजेत्त पाठक र सङगिता अधिकारी काे दाेहाेरि सुन्दा अझ पुराटिम सङगै देख्न पाय हुन्थेव टेक गुरूङ लाई देखियन

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 5 ปีที่แล้ว +1

    नेपाल मा जन्मे जति कलाकार नै रहेछ अब देश बन्छ कि 😂😂 रमाइलो छ दोहोरि ।

  • @haribasnet3220
    @haribasnet3220 5 ปีที่แล้ว +1

    दामि छ

  • @janak6123
    @janak6123 5 ปีที่แล้ว +1

    पुरानो भाका सारै मन पर्यो
    अनि तपाइँ हरु लाइ नि
    हरेक भाग बिशेस इन्द्रेणी

  • @jeevandarpan4820
    @jeevandarpan4820 5 ปีที่แล้ว

    म सानै थिय मेरो मामा दाईले कन्धामा बोकेर यो गित गायको अहिले उहाँ यस सन्सार हुनुहुन्न ।याद आयो । अहिले मै 36 year भइसके ।

  • @anilbhandari1644
    @anilbhandari1644 5 ปีที่แล้ว +6

    आेहो आज त पुर्वेलि गित 😍

  • @dhundirajpokhreal7494
    @dhundirajpokhreal7494 4 ปีที่แล้ว

    मिना नेपाल बैनि र सगिता बैनिकाे दाेरि दामि छ उतउत परगतिकाे शुभकामना

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว

    जीवन्त कार्यक्रम इन्द्रेनी सुन्दर सहज सरल कार्यक्रम

  • @aakritibasnet4516
    @aakritibasnet4516 2 ปีที่แล้ว

    Krishna daji pailako dohori herdai basexam haami feri pani sangita dd rw rajendra ji lai indreni lyauna paryo❤️

  • @gobindathapa6695
    @gobindathapa6695 5 ปีที่แล้ว +1

    सर्बप्रथम इन्द्रेनी परिबारलाई नमन,पाठक बन्धु र सङिता बैनिको आजको प्रस्तुती एक्दम राम्रो

  • @gokulbhandari3471
    @gokulbhandari3471 5 ปีที่แล้ว

    नमस्कार छ है सबै सहयाेगि दाता हरुुलाई धेरै धन्यवाद छ ईन्देर्णि टिमलाई सलाम छ मेराे ! अाजाकाे दाेहाेरि गाउँने राजेन्द्र पाठक जि लाई धेरै धन्यवाद छ !👌👌👌👌👌👌👌

  • @baktibostola5654
    @baktibostola5654 5 ปีที่แล้ว

    ल बधाई छ बुनु फेरिफेरि अाउनु हो ला दाजु हरु लाई दिदिहरु लाई नमस्कार गदछु

  • @प्रेमभुसाल
    @प्रेमभुसाल 5 ปีที่แล้ว

    अति उत्कृट लय अनि शब्द मा दोहोरी धेरै रमाइलो लाग्यो

  • @tikashrestha2042
    @tikashrestha2042 5 ปีที่แล้ว

    नुवाकोटे कलाकार हरु पो ओहो ल हेर्दै छु रमाइलो मानी मानी

  • @RamKumar-un3tm
    @RamKumar-un3tm 5 ปีที่แล้ว

    dhane bat indirni timlai bala aja chai noulo git sagit suna paya 👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @krishnadallakoti9549
    @krishnadallakoti9549 5 ปีที่แล้ว +1

    अहिले सम्मकै उत्कृष्ट भाका यसै भाकालाई निरन्तरता दिनुहोला

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 5 ปีที่แล้ว +4

    लौ बुढा बुढी को भरस्टै परिगो छ
    अब क्यार्ने होलाउ नाई ज्वानौ....

  • @jhagarsinghmgrroka5515
    @jhagarsinghmgrroka5515 5 ปีที่แล้ว +1

    Good morning team indreni lai la suru gariyo ab hernalai falame bedma utano parer

  • @dipakbasnet3111
    @dipakbasnet3111 5 ปีที่แล้ว +1

    Lahai hamro ramailo program indreni aayo hai sathiharu jo jahabat hernu hune sampurnalai saino Anushsrko namaskar hjr ,jo jaha hunuhunchh sawath ranu hola jaya indreni jaya Nepal jaya hos sabaeko hjr

  • @purushottamkunwar5177
    @purushottamkunwar5177 4 ปีที่แล้ว

    सङ्गिता दिदी र राजेन्द्र दाजुले जस्तै चेतना मुलक गित गाएको सदैव सुन्न पाईयोस यहाहरुको उत्तर उत्तर प्रगतिको कामना

  • @rjmedia9514
    @rjmedia9514 5 ปีที่แล้ว +1

    गायक दाइ को कति मिठो आवाज

  • @namarajadhikari8826
    @namarajadhikari8826 5 ปีที่แล้ว

    याे काठे भाका हाे सारै राम्रो लाग्छ हाम्रो तिरकाे भाका

  • @shodasbahadur2328
    @shodasbahadur2328 5 ปีที่แล้ว

    हैट्ट दुबै जना कडा इ कडा रैछन मजा आयौ

  • @dhurbabhattarai5506
    @dhurbabhattarai5506 5 ปีที่แล้ว +2

    कति राम्रो अनि नाच्ने ठाइली बयान गर्न सक्दिन मैले

  • @balkrishna9041
    @balkrishna9041 5 ปีที่แล้ว +2

    Kati ramro gako ho Krishna dae yiniharu le ka dhkhi liunu vayo.

  • @yubrajthapa5797
    @yubrajthapa5797 5 ปีที่แล้ว +2

    १नम्बर

    • @mayakandel8304
      @mayakandel8304 5 ปีที่แล้ว +1

      नमस्कार छ ईन्दिणी टिम लाइ

  • @Kalpanagiri553
    @Kalpanagiri553 3 ปีที่แล้ว

    Rajendra pathak dai ra sangita didi mero aafno hununxa

  • @hariharupadhyay3012
    @hariharupadhyay3012 5 ปีที่แล้ว +2

    राम्रो पर्स्तुती मन पर्यो।

  • @pradipkc1831
    @pradipkc1831 5 ปีที่แล้ว

    Rajendra pathak ji lai ajhai feri ekchoti aaru bhaka ma tika sanu saga gako hernu maan lagyo

  • @rudrakhadka5486
    @rudrakhadka5486 5 ปีที่แล้ว +1

    Namaskar ramra Ramro dohori herdai manbhulne samparya sis ko dance sahyogi hatharulai danyabad

  • @dipeshgautam1242
    @dipeshgautam1242 5 ปีที่แล้ว +1

    wow dhilo aayo tra kada aayo sangita di ra rajendra dai ko arko dhori pane chaeyo 😆😆😆

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 ปีที่แล้ว

    नमस्कार सबैजनालाइ ।मीठो भाका मा दोहोरी सार्है मन पर्यो ।

  • @pyakurelnuwakot
    @pyakurelnuwakot 4 ปีที่แล้ว

    ईन्द्रेणिमा नुवाकोटेको प्रतिनिधित्व गर्ने प्रतिक्षामा बस्दा बस्दा राजेन्द्र भतिज स्थान पाउन सकेछ भतिज लाई बफ्हाई छ ।

  • @manjusapkota7719
    @manjusapkota7719 5 ปีที่แล้ว

    नमस्कार कृष्ण कडेल जि नयाँ नयाँ प्रतिभा खोज्नु भएकोमा धन्यवाद

  • @rajkumarbudathoki9368
    @rajkumarbudathoki9368 5 ปีที่แล้ว +1

    Rajendra dai aajai unati pragati ko bato lamkanu.

  • @rameshdahal7847
    @rameshdahal7847 3 ปีที่แล้ว

    Aaha sarai mitho swor sangita bahiñi ra rajendravaiko.

  • @dhrubakhadka330
    @dhrubakhadka330 4 ปีที่แล้ว

    सङ्गिता बहिनी काे साेर साथै दोहोरी गाउने कला धेरै राम्रो छ ।अब बहिनिले गायन छेत्रलाइ निरन्तर दिनु होला । मेरो शुभकामना बहिनिलाइ ।

  • @narayankhanalnarayankhanal6014
    @narayankhanalnarayankhanal6014 5 ปีที่แล้ว +3

    नमस्कार छ सबै लाई सप्त रंगि इन्द्रेणी मा बिहान बिहानै।।

  • @aryanbirahi4795
    @aryanbirahi4795 4 ปีที่แล้ว +1

    खात्रा दोहोरी

  • @thapamagarchitra5840
    @thapamagarchitra5840 5 ปีที่แล้ว +2

    लौ आज बिहानै दर्सन गर्न पाईयो इन्द्रेणी

  • @danbahadurrana2629
    @danbahadurrana2629 5 ปีที่แล้ว

    आजगोमा भणडारि कतातिर जानुभयोरहो देखिन्न नत अरुबेलाकतिमिथो मुस्कानसित हास्थ्यो इन्द्रेणी टोलि सबैलाई छडके सलाम छहै

  • @sureshkkhadka6178
    @sureshkkhadka6178 5 ปีที่แล้ว

    कडा जवाफ दिनु भो गाठे दाजुले