जेरीले आच्छु आच्छु पार्दा कमला घिमिरे सम्झिए राजु परियारले, हेर्नै पर्ने भिडियो । ०७६.०७.१७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_BabitaBaniya_Jeri #LiveProgram

ความคิดเห็น • 3.7K

  • @newgenerationyoutubechanne7801
    @newgenerationyoutubechanne7801 4 ปีที่แล้ว +334

    रबि लामिछाने सर को प्रतिक्षामा बस्नु हुने जति यता हाजिर गरुम त

  • @anishadawadi
    @anishadawadi 4 ปีที่แล้ว +167

    कति रमैलो हो आझ बबिता अनि रजु दाई लाई मन पराउने यता आउनुस हामी सथी बन्न पर्छ है ✋✋✋✋✋✋✋✋✋

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +7

      दोहोरीको राजा र रानी ।
      मन रमायो इन्द्रेणी हेर्दानी
      म गोर्खाली चेली हाल इजरायल बाट
      सहमत हुनेले सब्स्क्राइब गर्दिनु होल
      th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html

    • @champak186
      @champak186 4 ปีที่แล้ว +1

      Lop both of u

    • @jamthum8504
      @jamthum8504 4 ปีที่แล้ว

      @@champak186 good

    • @chandrabahadurb.k.9364
      @chandrabahadurb.k.9364 4 ปีที่แล้ว

      सार्है मजाको दोहोरी।

    • @rameshsunar681
      @rameshsunar681 4 ปีที่แล้ว

      Yes

  • @BirendraKumar-tv8dk
    @BirendraKumar-tv8dk 4 ปีที่แล้ว +225

    राजु परीयार सर
    को जो बानी बेहोरा छ साच्चीकै अरु कलाकार भन्दा फरक र साधारन छ
    साधारण जीवन उच्चबिचार छ दाई को

    • @shristigartaula7547
      @shristigartaula7547 4 ปีที่แล้ว +1

      Rtk

    • @attitghayal1129
      @attitghayal1129 3 ปีที่แล้ว +2

      Sahi vannu vo raju dai jasto anusasan xoina aru kalakar

    • @RITESHSunar99
      @RITESHSunar99 3 ปีที่แล้ว +1

      Raju dai Lok geet ko raja hunu huncha

    • @salinakarki5897
      @salinakarki5897 8 หลายเดือนก่อน

      ​😢😢😢😢😮😮 by😢

  • @punyakafle1078
    @punyakafle1078 4 ปีที่แล้ว +50

    कति सरल अनि सभ्य शब्द चयन। वाह राजु दाइ।।कतै अस्लिल्ता छैन।।

  • @mahendratimilsina9527
    @mahendratimilsina9527 4 ปีที่แล้ว +300

    राजु दाइको फ्यान जती यता हाजिर हुनुपर्यो !!

  • @bijayasaud9998
    @bijayasaud9998 4 ปีที่แล้ว +58

    राजु परियार दाजु legend को fan एता हाजिर गरम✋✋❤❤
    Legend Raju pariyar❤😘😘😘

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +22

    जस्लेपनी भन्ने गरेको साच्चिकै हो पनि लोक गित मा शुरुदेखी अनत्य सम्म मिठास दिए गित गाउने अनि कति मीठो स्वर राजा राजै हुन

  • @janutamang8244
    @janutamang8244 4 ปีที่แล้ว +18

    राजु दाई सलाम कति मिठो आवाज हजुर को । जति सुनेनी न अघाउने स्वर

  • @deepakbabudaelekhi2146
    @deepakbabudaelekhi2146 4 ปีที่แล้ว +180

    बिदेश बाट ईन्द्रणी हेरि रमाउने जति यता हजिर हुम

    • @bikrampariyar8642
      @bikrampariyar8642 4 ปีที่แล้ว +1

      M pani

    • @bikashgurung1804
      @bikashgurung1804 4 ปีที่แล้ว +2

      Raju Dada jarilae tw jiskayakke suhayuxa hjur lya

    • @uddabkarki2915
      @uddabkarki2915 4 ปีที่แล้ว +1

      अति रमाइलो हो केव आज त ✋✋✋

    • @Ghumfir1749
      @Ghumfir1749 4 ปีที่แล้ว

      Hjr haru masagni sathi bannu holani

    • @lhamusherpa1242
      @lhamusherpa1242 4 ปีที่แล้ว

      Me

  • @krishnarazkhadka9293
    @krishnarazkhadka9293 4 ปีที่แล้ว +38

    निकै खत्रा आयो राजु दाइ र बबिता दि को साचिकै इन्देणि सगरमाथाको सिखरमा पुगि सकेको छ सबैले मन पराको

  • @dipakbc3320
    @dipakbc3320 4 ปีที่แล้ว +31

    राजु परियर ज्यु तपाईंको कललाई नमन छ सर एन्ड उपस्थिति सम्पूर्ण ईन्द्रेणि टिमका सम्पूर्ण टिम लाई धन्यवाद सम्पूर्ण चेलिबेटी लाई 🇳🇵🇳🇵🇳🇵

  • @nabinshrestha3958
    @nabinshrestha3958 4 ปีที่แล้ว +13

    आरेवा राजुको शब्द चयन जेरिको अस्लिल शब्द माथी पनि कति नम्र छ #बादशाह

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 ปีที่แล้ว +54

    हामिले किताब हेरेर नेपालि पढे जस्तो राजु दाईले कति सजिलै गित गाउनुहुन्छ । अाज काे दाेहाेरि झन उल्कै रमाइलो रहेछ धन्यवाद छ जेरि दिदि राजु दाई हाँस्ने माैका दियकाेमा।

  • @anupbhattarai520
    @anupbhattarai520 4 ปีที่แล้ว +711

    पशुपति शर्मा लाई लाउनु पर्यो जेरि सङ खेल्न एक्छिन यो कुरामा सहमत हुने जति ले हजिर गरम

  • @tejkumar646
    @tejkumar646 4 ปีที่แล้ว +101

    आज सम जति पनि दोहरी हेरेको छु टीका सानू को आफुले दोहरी गाउदा 32 सै दन्त देखायर हास्ने र अरु ले गाउदा डाहा गरे जस्तो गरेर एकातिर हेर्ने बानी मन परेन मलाई मात्र हो कि अरु लाई पनि हो
    यति मैले भनेको सन्द गल्ती भय माफ पाउ

    • @rameshsunarrameshsunar3634
      @rameshsunarrameshsunar3634 4 ปีที่แล้ว +1

      Good

    • @user-js2fe2ke6h
      @user-js2fe2ke6h 4 ปีที่แล้ว +4

      सहि कुरा आफुले गाउदा सबै दोहोरी हासेको छन अरुले गाउदा रिस मान्ने बानि रहिछ छि

    • @janurimal72
      @janurimal72 4 ปีที่แล้ว +5

      दोहोरी गीत गाउने मान्छे के ऊतर आउँछ भनेर सोंचाई मा भयर होला जस्तो लाग्छ मेरो बिचारमा

    • @karunakunwar2082
      @karunakunwar2082 4 ปีที่แล้ว +2

      सहि कुरा गर्नुभाे

    • @ashishkhadka4475
      @ashishkhadka4475 4 ปีที่แล้ว +1

      Tej Kumar daju hamila testo Najar la hernu Hudaina
      Tika dijju ko aafnai samasya ki kei tension ya pirbetha vayara nahasnu vako hoo
      Tesaile respect to the true music artist in every situation 😊😊😍

  • @bbsunam2684
    @bbsunam2684 4 ปีที่แล้ว +23

    हात मिलाको मात्रैहो नानी
    त्यति सस्तो नबनाउ जवानी वा क्या शब्द

  • @sabinvai3788
    @sabinvai3788 4 ปีที่แล้ว +155

    जेरि दिदी र पशुपति दादा को दोहोरि हेर्न कस्कलाई मन छ लाईक गरम त

  • @bikashkandel4731
    @bikashkandel4731 4 ปีที่แล้ว +52

    अहिलेसम्म कै दमदार राजु जि र जेरि दिदी को मत धेरै हासे हजुरहरू यो गिद सुनेर हासनि कति हुनुहुन्छ

  • @binodnaubag2632
    @binodnaubag2632 3 ปีที่แล้ว +8

    राजु परियर दाइ र जेरि बानियाँ अगाय्त सम्पुर्ण इन्द्रेणी तिमिलाई धेरै धेरै धन्यवाद हाल म मलेसिया देखि हेर्दै छु दाई

  • @nabinmalla4700
    @nabinmalla4700 4 ปีที่แล้ว +2

    दोहोरी भनेसी खाना पनि बिर्सने मधेम म पनि यक हु दोहोरी अति भन्दा अति रमलाइलो छ दोहोरी सुन्दै गर्दा धेरैको कमेन्ट पनि हेरे पकै पनि सधै हासी राखने टीका सानुको मुख अधेरो भो भनेर धेरैले गुनासो पोखेको पाइयो ।केहो त यो वास्तविक टीका सानुले कमेन्ट पडनु हुन्छ । भने आफ्नो बिचार लेख्नु होला मेरो बुझाइ त कतै टीका सानू आफनु ब्यक्तिगत चिन्ता त होकि जस्तै लायो धेरैले आफू गाउना पाउँदा खुसी अरुले गाउदा दुखी हुनुहुन्छ भनु भाछ तर मलाइ त तेस्तो लायना वास्तविक के हो सके सम्म बताउनु होला सबैलाइ धन्यबाद।

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +63

    राजु परियार अनि जेरि दिदीको दोहोरी मन पराउने जति हाजिर गरौ त कति छौ 💗🌹😅😅😅

  • @maicalsaud434
    @maicalsaud434 4 ปีที่แล้ว +91

    regular इन्द्रेनी हेर्ने जति यता हजारी हौ अनि राजु र जेरि मन पराउने हरु पनि

  • @ramkatel8016
    @ramkatel8016 4 ปีที่แล้ว +9

    जेरी धेरै जान्ने भएपनि छाडा पनछ ,
    जेरी बहिनीले आफ्नो कलालाई सच्याउनु पर्छ
    राजु परियारमा धेरै धेरै ईज्जत् संमानका साथमा प्रस्तुत हुनेगरेको पाहिन्छ ।
    त्यसैले मेरो विचारमा राजुु यो लोकदोहोरीको स्टार हो भान्ने लाग्छ ..............तपाईंहजुरको बिचार पनि पेश गरमत ?

  • @dhangc4122
    @dhangc4122 4 ปีที่แล้ว +2

    Raju daiko dohori ta sari ramro xa

  • @arpanthapa9949
    @arpanthapa9949 4 ปีที่แล้ว +298

    जेरि शब्दको खानी नै हुन् राजुको झन के कुरा
    आजको दोहोरी हेर्दै हास्ने😂😂साथी कति छौ

    • @bidrohighimire3050
      @bidrohighimire3050 4 ปีที่แล้ว +2

      Ma ni hardy xu portugal bata

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +3

      @@bidrohighimire3050 सहि हो मित्र
      दोहोरीको राजा र रानी ।
      मन रमायो इन्द्रेणी हेर्दानी
      सहमत हुनेले सब्स्क्राइब गर्दिनु होल
      th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว

      @@bidrohighimire3050 म इजरायल बाट

    • @sarswatighimire6015
      @sarswatighimire6015 4 ปีที่แล้ว +5

      Raju lai jitna ta kasle sakxa ra

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว

      @@sarswatighimire6015 तर मित्र जेरि पनि कमि चै छैन

  • @msmklang9680
    @msmklang9680 4 ปีที่แล้ว +217

    लोकदोहोरिको बादसाह राजु परियारको फ्यान जति यता हाजिर गरम त..✋✋

  • @durganarayanpariyar3073
    @durganarayanpariyar3073 4 ปีที่แล้ว +8

    Nepali lok geet ka king Raju Pariyar dazu ko voice man parne jatee yat hajeer hum hai

  • @krishnapaudel7929
    @krishnapaudel7929 4 ปีที่แล้ว +7

    राजु दाई लाई सम्मान छ। जेरी दिदी को प्रस्तुती अझै राम्रो मलाई धेरै मन पर्यो

  • @srijangurung2133
    @srijangurung2133 4 ปีที่แล้ว +172

    कमेन्ट पढेर मनोरञ्जन लिने जति यता हाजिर 🙏

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +278

    जेरि आएपछी इन्द्रेणीमा रमाइलो नै बेग्लै हुन्छ यार 😂😂😂
    राजु सर र जेरि को फ्यन जति यता ✋✋

    • @jagatmayasharma2625
      @jagatmayasharma2625 4 ปีที่แล้ว +5

      मीठो दोहोरी

    • @premvlog2023
      @premvlog2023 4 ปีที่แล้ว

      Full entertainment thank you for uploading on TH-cam this programs and salute to Mr. Kadel plus entire team...

    • @madhavthapa2370
      @madhavthapa2370 3 ปีที่แล้ว +2

      Good

    • @pabitakhadka1772
      @pabitakhadka1772 3 ปีที่แล้ว +1

      Rijanbk

    • @aashagurung1276
      @aashagurung1276 3 ปีที่แล้ว

      @@premvlog2023

  • @shayaneelucy6777
    @shayaneelucy6777 3 ปีที่แล้ว +8

    बिजि भएर काम ले थकित भा बेला यो एपिसोड हेरेर दिमाख लाई फ्रेस बनाउछु,तेस्मा पनि कृश्न कडेल दाइ को आँसु आउने हासो र त्यो एक्स्प्रेसन देख्दा सारै आनन्द आउँछ!

  • @rahullama2567
    @rahullama2567 4 ปีที่แล้ว +10

    Lokdwn ko Bela indreni herne jati yata hajur garum😍😍😍

  • @mitraregmi2303
    @mitraregmi2303 4 ปีที่แล้ว +103

    अघिल्लो स्वर सम्राट नारायण गोपाल पछिल्लो स्वर सम्राट राजु परियार दाइ प्रति सलाम छ

    • @prkmofficial65
      @prkmofficial65 4 ปีที่แล้ว +2

      Ekdam sahi kura

    • @sumikandel9825
      @sumikandel9825 4 ปีที่แล้ว +2

      1oo% sai ho ...

    • @BasantKumar-df8wx
      @BasantKumar-df8wx ปีที่แล้ว

      स्वर सम्राट राजु परियार दाई

  • @nabarajbhandari6235
    @nabarajbhandari6235 4 ปีที่แล้ว +115

    जेरीले खाई अाज राजुलाई कप्लक्कै, धन्न राजु भएरै टिकेकाे हाे अरू भए त भाग्थे हाेलान् ।

  • @merinasrestha9128
    @merinasrestha9128 4 ปีที่แล้ว +1

    राजु दाइ को सोरत के भनम हो कोई शीत दाज्नै सक्किन मेरो मन पर्नी राजु दाइ हुनुहुन् छ

  • @sarifabegam6702
    @sarifabegam6702 4 ปีที่แล้ว +1

    जानी जानी यो जुनि फेर्थे र तिमी जस्ती नाके लाई हेर्थे र राजु दाजु कति हास्नु😃😃😃😃😃

  • @bishalpoudel4932
    @bishalpoudel4932 4 ปีที่แล้ว +76

    राजु जि को दोहोरी राम्रो छ
    तो भनदा नि हासो झन् राम्रो छ।😁😁😁
    राजु जि का साथि कति छम हजुर 👈️👈️👈️👈️👈️

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri 4 ปีที่แล้ว +711

    नमस्ते छ,,,सबै गित सङित र्लोक दोहोरी प्रेमी हरुमा,,,यहाँ हरुको माया ले फेरि दोहोरी को राजा राजु दाइ सङ दोहोरी गाउने आट गरेको छु कृपया जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहोला,,,,दर्शक को माया सदा यस्तै रहिरहोस,,,आशिर्वाद र साथ को सदै आसबादी छु,,,,,जय इन्द्रेणि

    • @aashikagautam649
      @aashikagautam649 4 ปีที่แล้ว +21

      जेरि दिदि हजुर को गीत सुनेसी हासो थाम्न सकिदैन ।कसरी आउँछ के यस्तो टुक्का ?साङ्गेतिक जिबन को सुभकामना दिदिलाइ

    • @arbinpandey1558
      @arbinpandey1558 4 ปีที่แล้ว +5

      Jeri Entertainment बानियाँ जि सिङगो लोक संस्कृति को खानि हजुरको बयान गरेर हज़ार जिबरा भएको शेष नाग ले पनि सकदैनन मैले त के सकु यसरि नै अगाडि बढुनु बिकिरति तिर नजानु ,,,,,

    • @harishthagunna670
      @harishthagunna670 4 ปีที่แล้ว +1

      Nice soing. Lo

    • @santaadhikari7636
      @santaadhikari7636 4 ปีที่แล้ว +4

      Jeri diju gorkhali ko ijat raheko xa.ati ramailo dohori gaunuvo. Pragatika paila agadi badirahos.aaja ichha pura vo hajur ko ra raju dada ko dohori sunera.

    • @monaligurung6542
      @monaligurung6542 4 ปีที่แล้ว +3

      Ajai ystai safaltako subhakamana d

  • @monapandey5242
    @monapandey5242 4 ปีที่แล้ว +10

    जेरी को जीत, राजु दाईं most decent person as a human being and singer also love you दाईं

  • @dipakdahal775
    @dipakdahal775 4 ปีที่แล้ว +2

    सारै रमाइलो छ ल thanks , saudiarab

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 ปีที่แล้ว +60

    जेरी को झत्का आज राजु दाइ लाई मान्नु पर्छ दोहोरी को कुइन जेरी जी लाई ।

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 4 ปีที่แล้ว +1352

    राजु परिवार को सोर मन पर्ने भरि यता

    • @salinmaudlya7846
      @salinmaudlya7846 4 ปีที่แล้ว +15

      एक दम मन पर्छ राजु दाइ मलाई

    • @rajendrakhatiwada2577
      @rajendrakhatiwada2577 4 ปีที่แล้ว +9

      बबाल ।।।यो हो नि दोहोरी ।।।।।।

    • @rbgmagar1111
      @rbgmagar1111 4 ปีที่แล้ว +7

      मन पर्ने होइन स्वरको सम्राट को सम्पन्न प्रकट गर्छु

    • @romrawal5000
      @romrawal5000 4 ปีที่แล้ว +7

      Me

    • @rahulthapa94
      @rahulthapa94 4 ปีที่แล้ว +5

      राजु सर हिरदई देखि नमस्कार छ र म राजु सर को यक दम फेन हो

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +2

    Nepali Lok dahari la badshah Raju pariyar

  • @premnepali5510
    @premnepali5510 4 ปีที่แล้ว +7

    राजु परियार सबैभन्दा उत्कृष्ट गायक!

  • @rajeshjoshi6857
    @rajeshjoshi6857 4 ปีที่แล้ว +45

    राजु र जेरी को दोहोरी हेर्दा खेरी हास्ता हास्तै आखा बाट आसुनै आए
    नेपालकै टप मान्नु पर्छ दोहोरी मा राजु र जेरीलाई

  • @saradmalla3789
    @saradmalla3789 4 ปีที่แล้ว +333

    राजु सर सबै गायक भन्दा बेग्लै हुनुन्छ उहाको यहि बानी नै धेरै राम्रो लाग्छ

  • @__monster__ff5760
    @__monster__ff5760 4 ปีที่แล้ว +1

    Raju daiko ta paile dekhi sabai git man parx samaya mile samma sabai git sunne garxu ani babita di ko tukka git sarai man parx sathai sabai team lai dhanyabad din chahe

  • @kristinapangeni5749
    @kristinapangeni5749 4 ปีที่แล้ว +21

    superb छ।।। अब पशुपति र जेरि को हेर्ने रहर छ दोहोरी

  • @parudhungana4363
    @parudhungana4363 4 ปีที่แล้ว +37

    इन्द्रेणी कार्यक्रम चलाउने कृष्ण कडेल सर लाई धेरै धेरै धन्यवाद छ किन कि उहाले धेरै रमाइलो गरि राम्रा कलाकारलाइ भिडन्त गराउनु हुन्छ खुसी लाग्छ💕💕💕💕💕💕💕

  • @sjuna99
    @sjuna99 4 ปีที่แล้ว +147

    राजु दाइ जत्तिको मिठो स्वर भएको नेपाली लोक दोहोरी कोहि छैन , सम्मान छ लम्जुङे दाजी , जेरिको गीत नै खतरा

  • @mayashrish3296
    @mayashrish3296 3 ปีที่แล้ว +7

    hahahahahahahaha.....
    kati. hasnu. 😀😀😀😀
    sarai ramailo lagyo
    yo dohori ta👍👍👍
    kati damdar ho k yo
    dohori jerilai mannai
    parxa bahut romantic.👍👍

  • @shankarbohara2530
    @shankarbohara2530 3 ปีที่แล้ว +23

    Raju is legend ...but when we talk about live dohori ...jerri is invincible she is the best❤❤❤

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 ปีที่แล้ว +118

    दोहोरी गाउन सक्ने धेरै छन् नेपालमा तर राजु परियार को जस्तो मन छुने ।। सवाल जवाफ कसैको पनि हुदैन ।।स्वोर को त कुरै नगरम स्वोर सम्राट नै हो।

    • @parbatimagar3405
      @parbatimagar3405 4 ปีที่แล้ว +1

      😘😘

    • @ushabc6766
      @ushabc6766 4 ปีที่แล้ว +2

      Ho sahi kura ho,,😍😘👌👌👌👍❤❤

    • @sitakhadka2104
      @sitakhadka2104 4 ปีที่แล้ว

      Vi to V you have a

    • @sitakhadka2104
      @sitakhadka2104 4 ปีที่แล้ว +2

      H Cu r gay and lesbian but.
      Go. V
      The new V by t get hi
      XX xx CD the game
      The new version bb
      X to the up time y
      The new version of
      B byttxci is a

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +3

      सही कुरा

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +37

    राजु परियार दादा र, जेरि को फ्यान जति यता 🙋‍♂️

  • @nirupun3964
    @nirupun3964 4 ปีที่แล้ว +2

    मपनी सधै हेर्छु ईन्देनी मन पर्छ

  • @bhadrikalaacharya9873
    @bhadrikalaacharya9873 3 ปีที่แล้ว +2

    असाध्यै राम्रो अनि रमाइलो गीत

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 ปีที่แล้ว +41

    राजु राजा हो लोक दोहोरिको। शब्द छान्दा कहिले पनि सिमा नाघेको देखिएन।। अती राम्रो छ दोहोरि।

    • @mohanb.7442
      @mohanb.7442 4 ปีที่แล้ว +1

      Yes et ràju Ko anusasan xa kasari Dohari gaunu parxa vanne great Raju

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +2

      Sahi ho

  • @shreeprasad866
    @shreeprasad866 4 ปีที่แล้ว +31

    कृष्ण दाजु एकपतक राजु र तिका सानु को दोहोरी सुनाउनु परेयो।। तिका सानु र राजु परियार दाजुको दोहोरी हेर्नुपर्छ भन्ने यता हाजिर हुम।।।

  • @surajauji6567
    @surajauji6567 3 ปีที่แล้ว +1

    Kada po aayo tw jeri ko babu vanne geet

  • @anupchandra172
    @anupchandra172 4 ปีที่แล้ว +2

    Lok dohori ko hero Raju pariyar

  • @bharatbist3214
    @bharatbist3214 4 ปีที่แล้ว +47

    ईन्द्रेणी हेर्दै कमेन्ट पड्ने जति कति हुनूहून्छ

  • @dhaulagiriofficialchannel2972
    @dhaulagiriofficialchannel2972 4 ปีที่แล้ว +187

    सबै इंद्रेणि प्रेमी हरुलाई
    नमस्कार

    • @gautamg8324
      @gautamg8324 4 ปีที่แล้ว +1

      तिमी कहाँ हो नि कान्छि

    • @Ramprasadsapkota191
      @Ramprasadsapkota191 4 ปีที่แล้ว +6

      हुमा बिक मिस यू बैनी

    • @jindagikohiromoh232
      @jindagikohiromoh232 4 ปีที่แล้ว +1

      नमस्कार हुमा सिस

    • @gautamg8324
      @gautamg8324 4 ปีที่แล้ว +3

      @@Ramprasadsapkota191 तिमी लाई नि मिस यु

    • @pradeepsk5548
      @pradeepsk5548 4 ปีที่แล้ว +1

      Namaskar baini

  • @shankermuskan9387
    @shankermuskan9387 3 ปีที่แล้ว

    माईन फ्ररेस लोक दोहरी राजु जि र जेरी+ बबिता जी

  • @krishnadangi996
    @krishnadangi996 4 ปีที่แล้ว +6

    आँफै यतिधेरै खट्नु भन्दा अलिअलिगर्दै छत्र भाइलाइपनी सन्चालन गर्न दिनिहोला सिकेर सिकिने हो
    यहाँको खठाइ देखेर अति मन खाइन्छ
    आजको यो दोहोरी अति मनोरन्जनले भरिपूर्ण छ
    beat of luck both
    jeri &राजु

  • @akashkarki4838
    @akashkarki4838 4 ปีที่แล้ว +74

    राजु परियार को असाध्यै मन पर्छ दोहोरी

  • @maheshrukum9740
    @maheshrukum9740 3 ปีที่แล้ว +1

    राजु परियार ले आफुलाइ सिमा भित्र राखेर गाउनु हुन्छ जेरिले सिमा नागेकि छिन राजु ठुलो गायक हुनु हुन्छ

  • @dagalsinghserma7256
    @dagalsinghserma7256 4 ปีที่แล้ว +2

    Ma pani raju ra babita(jerry) ko dohory khub herxu

  • @surajthapamagar593
    @surajthapamagar593 4 ปีที่แล้ว +45

    साच्चिकै राजु परीवार ज्यु लाई म नेपालको लोकदोहोरी गीतको सम्राट नै मान्छु।

  • @kamaltolang7922
    @kamaltolang7922 4 ปีที่แล้ว +350

    जहिले नि हास्ने र हसाउने जेरी बैनिकाे अदभुत कला प्रति मेराे नमन,,,

  • @gorkhalinirmal1839
    @gorkhalinirmal1839 4 ปีที่แล้ว +15

    गोर्खाली र लमजुङले 7 दिन 7 रात दोहोरी खेल्दा नि नहार्ला जस्तो छ।

    • @sujandevkota2624
      @sujandevkota2624 3 ปีที่แล้ว

      गोर्खाली कडा छ

  • @manuxettri9077
    @manuxettri9077 4 ปีที่แล้ว +7

    Jati mai hu vannele pani haarnuparxa jeri sanga congratulations piyari jeri I love you from Hong Kong

  • @lalitxettri2434
    @lalitxettri2434 4 ปีที่แล้ว +153

    राजु दाईको सब्द नै मिठो लाग्छ
    र टिका आफुले गित गाउन पाउदा खुशी हुने गित गाउन नपाउदा कालो मुसो दलेझै अनुहार लगाउने अलि सुहायन है हजुर।

  • @MankajiNepali
    @MankajiNepali 4 ปีที่แล้ว +20

    दोहोरि भने को एस्तो पो हो , जति हेर्यो उति हेर्न मन लाग्ने जेरी ,राजु ,टिका सानु इन्द्रेणी सम्पूर्ण टीम लाइ धेरै धन्नेबाद

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 2 ปีที่แล้ว +2

    राजु दाइ को हास्दै गाउने बानी मलाई धेरै मन पर्छ .धेरै राम्रो!

  • @pakhrinbhai
    @pakhrinbhai 4 ปีที่แล้ว +7

    पहिलो चोटी जातीको दोहोरी सुनियो एक दमै दामी लाग्यो । हाँस्दा हाँस्दा भयो । अब श्री राम र जेरी ले गाएको हेर्न पाउ हजुर

  • @nandalaltimilsina679
    @nandalaltimilsina679 4 ปีที่แล้ว +482

    टिका सानू को यहि बानि नराम्रो लाग्छ
    आफूले गाउदा मात्रै हास्ने🤚

    • @khabarnepal7005
      @khabarnepal7005 4 ปีที่แล้ว +15

      मतलवी

    • @krishnabc7918
      @krishnabc7918 4 ปีที่แล้ว +1

      🤣🤣😂😂😂😂🤣🤣🤣🤣

    • @bishnukhanal748
      @bishnukhanal748 4 ปีที่แล้ว +7

      रोग हो

    • @Tilaram84
      @Tilaram84 4 ปีที่แล้ว +6

      Nandalal Timilsina malai pane testai lago 🙏

    • @dipakbohora.7767
      @dipakbohora.7767 4 ปีที่แล้ว +7

      हाेभन्या,

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว +31

    यो भाग ले इन्द्रेनी को कार्यक्रम लाई एउटा नया इतिहास रचेको अनुभव गरेको छू।

  • @prabishabhusal8537
    @prabishabhusal8537 4 ปีที่แล้ว +4

    कति रमाईलो गित गाउँनु भऐको छ राजु दाइ ले र जेरी दिदि ले धन्यबाद

  • @dilbikramlimbu2698
    @dilbikramlimbu2698 4 ปีที่แล้ว +2

    ईन्द्रेणि प्रोग्राम को दोहोरि जेरि र राजु को असाध्यै राम्रो लाग्यो मलाई👏👏👏👏

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 4 ปีที่แล้ว +44

    पावल राइ दाइ को यौटा गीत सुने मन थिओ सधै बासुरी मा यौटा गीत गाउन भयो भने हामि आभारी हुने थिओ ...

    • @HamroGauHamroSahar
      @HamroGauHamroSahar 4 ปีที่แล้ว

      @@Sahity10 ओके हजुर ले पनि गर्दिनु holaa

    • @waibalama9541
      @waibalama9541 4 ปีที่แล้ว +1

      मेरो पनि मनको धोको यहि थियो

    • @bisnugc6130
      @bisnugc6130 4 ปีที่แล้ว

      Nacha ta dekhiyo deushima .

    • @indiradevidahal550
      @indiradevidahal550 4 ปีที่แล้ว +1

      अाजको दोहोरी हासे ररमाईलो छ जीत राजुको हो म कतार बाट हेरदौ छु

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว

      @@HamroGauHamroSahar हस मित्र

  • @khimlalpandey4096
    @khimlalpandey4096 4 ปีที่แล้ว +105

    अर्को चोती पसुपती र जेरि लाई जसरी भयेनी दुइटा को हाना हान मजा आउँछ लौ सर कृष्ण

    • @skgorkhali9474
      @skgorkhali9474 4 ปีที่แล้ว +2

      yes हो।

    • @samikshakhanal3326
      @samikshakhanal3326 4 ปีที่แล้ว +1

      Khimlal Pandey

    • @khimlalpandey4096
      @khimlalpandey4096 4 ปีที่แล้ว

      @@samikshakhanal3326 हजुर

    • @basupoudel5645
      @basupoudel5645 4 ปีที่แล้ว

      @@khimlalpandey4096 yes

    • @harkagurung1613
      @harkagurung1613 4 ปีที่แล้ว +1

      पशुपति शर्मा दाजु र जेरी दिदी लाई भिडाउनु परेयो कृष्ण कँडेल दाजु

  • @blessing1435
    @blessing1435 3 ปีที่แล้ว +2

    राजू दाईलाई नेपाल को नम्बर वान गायक सम्झने यता!!! सम्मान स्वरूप

  • @nar.prasad234ghartimire6
    @nar.prasad234ghartimire6 4 ปีที่แล้ว +1

    गित गाउने दिदी को र मेरो दिदी को अनुहार अलि अलि मिल्दो रैछ

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 ปีที่แล้ว +128

    होईन जेरी लाई चिन्नी राजू परियार
    को फेन र टिका बैनी लाई सच्चा मनले
    माया गरनी अनी हुमा बैनी लाई इंद्रेणि
    माँ देखन चहानि जती कती छम खोई?

    • @Ramprasadsapkota191
      @Ramprasadsapkota191 4 ปีที่แล้ว

      Malai pani saskaib hai maile garisake

    • @ramgeecee7855
      @ramgeecee7855 4 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏💝💝💝💝💝💝✋✋✋✋✋✋✋

    • @user-iy2ti6uk1o
      @user-iy2ti6uk1o 4 ปีที่แล้ว

      🐒🐒🐒🐒

  • @dhanrana9799
    @dhanrana9799 4 ปีที่แล้ว +25

    नमस्कार सम्पूर्ण इन्द्रेणी परिवार लगाएत लोक पारखी मनहरुमा हार्दिक नमन, आज राजु दाइ र बबिता (जेरि) दिदी बिचको दोहोरी हेर्ने सबैको चाहना पूरा भएको छ। उहाहरुलाई मन पराउने कति हुनुहुन्छ ?

  • @jeevangyawali2290
    @jeevangyawali2290 4 ปีที่แล้ว +3

    राजु दाइको शब्द चयन चाहिँ अति उत्तम लाग्यो

  • @samikshyasubedi9161
    @samikshyasubedi9161 4 ปีที่แล้ว +5

    Jerry saga ekdam ramilo hunchh

  • @Sandip_online
    @Sandip_online 4 ปีที่แล้ว +17

    राजु दाई लाइ मन पराउने जति यता, 🙌

  • @birajanjana7093
    @birajanjana7093 4 ปีที่แล้ว +46

    स्वर को राजा र शब्दको खानी राजु परियार दाइ र बबिता बानियाँ जेरि जि लगाएत सम्पुर्ण इन्द्रेणी टिम र सहयोगी हात हरुलाइ सम्झदै सबैलाइ समान र बधाई छ

    • @birajanjana7093
      @birajanjana7093 4 ปีที่แล้ว

      🔊🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhaktasunar4994
    @bhaktasunar4994 4 ปีที่แล้ว +6

    Raju Dai r Jeri ko Dhori battle Babaal x ho ....miss u so much Indreni Family

  • @rajubaraili5288
    @rajubaraili5288 4 ปีที่แล้ว +3

    Wow outstanding dherai ramro 2janakai partisparda dherai ramro xa my favorite Raju dai malai parne Gayek feri arko choti yo jodi ko hernu pahu thank you inderni team

  • @dillirajgiri3274
    @dillirajgiri3274 4 ปีที่แล้ว +24

    दाम्मी लोक दोहरिको राजा राजु र लाइभ दोहोरी को रानी जेरि को दुबै जना बराबर है👍️👍️👏👏👏

  • @govinda614ify
    @govinda614ify 4 ปีที่แล้ว +67

    अहिले सम्मको सबै भन्दा खतरा घम्सा घम्सी दोहरी राजु दाइ अनि जेरिको .....

  • @nerabhandari1595
    @nerabhandari1595 3 ปีที่แล้ว

    Jeri.bahini.Raju.vai.lai.Derai.Derai
    .Dhanebad.xa.yestai.2.git.sunna
    .pai.Rairos.

  • @Prajwalvlog14
    @Prajwalvlog14 4 ปีที่แล้ว +10

    Jerry is the best.. Because she can fight with Raju Dai..

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +11

    लोक दोहोरी जगत का, महा नायक राजु दादा
    र, जेरि को दोहोरी टुक्क मनपर्ने जति यता 🙋‍♂️

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 ปีที่แล้ว +73

    राजु दाइ धेरै सहनशिल मान्छे हो तेसैले त यति उचाइ छुनु भयो नि अरु भको भय बिचमै छोडेर हिन्थे 😀😀😀

  • @sanumayathapa821
    @sanumayathapa821 4 ปีที่แล้ว +3

    Jeri dd ra raju dai ko geet kasto ramro

  • @abulkhair8533
    @abulkhair8533 4 ปีที่แล้ว +7

    O my god Jeri dd lai thanks raju dai jastyo lai fee2 parni o ho Manny parxa

  • @rakeshtamang3025
    @rakeshtamang3025 4 ปีที่แล้ว +20

    जेरि राजु dada को फ्रेन्ड जति एता