जेरिका भाइ र संगीना थापाको दोहोरी सुन्दा हाँसेर आन्द्रै बटारियो।०४.०४.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ค. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BijyaBaniya_SanginaThapa #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 4K

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 ปีที่แล้ว +1700

    देशमा आको पाहुनालाई नि जे पाव तेई भन्दैछ ,
    हाम्रो बाऊको लगानिमा धरहरा बन्दैछ ,,
    सारै रमाईलो दोहोरी

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 4 ปีที่แล้ว +20

      होर खिमा।

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 4 ปีที่แล้ว +24

      अनि आईफोन ले लुगा नलायको चै कस्तो लाग्यो नि खिमा।

    • @madhugnawali9386
      @madhugnawali9386 4 ปีที่แล้ว +14

      जहाँ खिमा बैनी त्यहाँ तेसै रमाइलो 💕💕💕💕

    • @tikashrestha2042
      @tikashrestha2042 4 ปีที่แล้ว +6

      हसाएरै मार्यो हाहाहाहा

    • @saruchakra8554
      @saruchakra8554 4 ปีที่แล้ว +4

      Hi,khima bahini

  • @EpicNepal
    @EpicNepal 4 ปีที่แล้ว +195

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने कोको छौ
    आउनुहोस साथि बनौ मिलेर अगाडि बढौ

    • @laxmibista6687
      @laxmibista6687 4 ปีที่แล้ว +1

      म पनि हो नि त😃💝🌹

    • @kajalshrestha4151
      @kajalshrestha4151 4 ปีที่แล้ว +2

      ma pani ho

    • @EpicNepal
      @EpicNepal 4 ปีที่แล้ว +2

      @@kajalshrestha4151 sathi bannu hola hoi

    • @shivamagar8288
      @shivamagar8288 4 ปีที่แล้ว +1

      ma pani xu

    • @gopalbista5824
      @gopalbista5824 4 ปีที่แล้ว +1

      म पनि छु

  • @bishnughimire9484
    @bishnughimire9484 4 ปีที่แล้ว +458

    6 मैना पछि पनि यहि गित खोजी खोजी हेर्नी अरु कोहि हुनुहुन्छ र ।कोहि भए लाइक ठोकम त।

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 3 ปีที่แล้ว +57

    एक बर्ष पछि फेरि हेरेर एक्लै मुसुमुसु हाँस्ने म मात्रै हो की अरु पनि हुनुहुन्छ ?

  • @bharatshahithakurii1266
    @bharatshahithakurii1266 4 ปีที่แล้ว +1541

    जेरिको भाई विजय बानियाँलाई फेरि ईन्द्रेनिमा ल्याउनु पर्छ भन्नेले ठोक लाईक ।

    • @bharatshahithakurii1266
      @bharatshahithakurii1266 4 ปีที่แล้ว +13

      @@bikramrana3164दोस्त भाका अनुसारको लय दामी छ ।

    • @basantthapathapa6832
      @basantthapathapa6832 4 ปีที่แล้ว +18

      बिजय र सङ्गिना को दोहोरि त सुन्दा सुन्दै सकियो फेरि पनि सुन्न पाए हुन्थेयो

    • @devrajdangi4377
      @devrajdangi4377 4 ปีที่แล้ว +14

      फेरि ल्याउन पर्यो दाइ दुबै जना लाई

    • @alishashakya7060
      @alishashakya7060 4 ปีที่แล้ว +7

      Eppep0

    • @EkshaLimbu-fb2ol
      @EkshaLimbu-fb2ol 4 ปีที่แล้ว +9

      feri lyaunu paryo

  • @bimalagharti7473
    @bimalagharti7473 4 ปีที่แล้ว +66

    इन्द्रेणि नछुटाइ हेर्ने यता हाजिर हुनु ल💘💘

    • @khemaryal5914
      @khemaryal5914 4 ปีที่แล้ว

      म पनि हो

    • @gopalbista5824
      @gopalbista5824 4 ปีที่แล้ว

      म पनि

    • @kamalkc7704
      @kamalkc7704 4 ปีที่แล้ว

      म पनि हो सङिना मिस लास्टै खतरा झटारो मा 🎵🚻🎤🎤🎤

    • @ghartiboy7577
      @ghartiboy7577 4 ปีที่แล้ว

      👋👋

  • @rameshbaglung4046
    @rameshbaglung4046 4 ปีที่แล้ว +76

    2019" Ko लास्ट सम्म पनि हेर्नी कोको हुनुहुन्छ
    फेरि ल्याउनु पर्यो किस्न दाजु यो जोडि लाइ

  • @mayatamang5167
    @mayatamang5167 3 ปีที่แล้ว +38

    2020 मा पनि हेर्ने म मात्र होकि अरु पनि हुनुन्छ जति सुनेनि नअगाउने शब्दा प्रयोग भको दोहोरि👌👌👌🙏🙏

  • @rameshpandey6098
    @rameshpandey6098 4 ปีที่แล้ว +303

    आज टीका सानू दि लाई नदेखेर मिस गर्ने कति छौ हाजिर गरौउ त 🙋‍♀️🙋‍♀️🙋‍♀️

    • @tekndrasoni6959
      @tekndrasoni6959 4 ปีที่แล้ว +2

      ✋✋

    • @sureshneupane1240
      @sureshneupane1240 4 ปีที่แล้ว +6

      Kasaile miss gardai hawa coment. Yeti ramro dohori kasaile gaudaina

    • @sushamashrestha2235
      @sushamashrestha2235 4 ปีที่แล้ว

      tika le yo vaka ko dohori gauna sakdinan....

    • @rameshpandey6098
      @rameshpandey6098 4 ปีที่แล้ว

      किन नसक्ने सक्नुहुन्छ नि सुस्मा जि😋😋😋😋

    • @tarakhatri8959
      @tarakhatri8959 4 ปีที่แล้ว

      Me

  • @rameshpandey6098
    @rameshpandey6098 4 ปีที่แล้ว +56

    इन्द्रेणी लाई माया गर्ने अनि नियमित हेर्ने कति छौ हाजिर गरौ त🙋🙋🙋🙋

  • @sujagurung7750
    @sujagurung7750 3 ปีที่แล้ว +11

    फेरि पनि यो जोडिलाइ ल्याउनु पर्यो🙏

  • @lagunindra6252
    @lagunindra6252 ปีที่แล้ว +16

    अहिले सम्मा 107 चोटि सुनी यो गित जति सुनें
    पनि धित नमर्नी गित बधाई छ सम्पुर्ण टिम्लाई फेरि पनि ल्याउनु पर्यो जेरिको भाई बिजय लाई 👍️👍️❤️🙏🙏🙏

  • @dipesh5180
    @dipesh5180 4 ปีที่แล้ว +79

    यो गीत लाई पाँच पटक बाट बढी हेर्ने म मात्रै कि अरु पनि हुनुहुन्छ

    • @anitatamang9043
      @anitatamang9043 4 ปีที่แล้ว +1

      Mani 15 choti

    • @alinaser44
      @alinaser44 4 ปีที่แล้ว +2

      Maila ta 12 fara hare sake

    • @govindasunar6384
      @govindasunar6384 4 ปีที่แล้ว

      मैले त झन 10 चोटि हेरि सके

  • @aryalsalik7198
    @aryalsalik7198 4 ปีที่แล้ว +52

    जेरिका भाइ समोसा पनि खत्रा हैचन बाबै..😁😍

  • @kristinapangeni5749
    @kristinapangeni5749 4 ปีที่แล้ว +154

    फेरि पनि ल्याउनु है यो जोडीलाई!!! जति हेरे पनि मन भरिएन😍😍😍😍😍😍😀😀😀😀😁

  • @regampunmgr498
    @regampunmgr498 3 ปีที่แล้ว +10

    यो जोडी लाई फेरि ल्याउनु पर्यो सारो मजा कति हास्नु😀😀

  • @tarathapamagar3500
    @tarathapamagar3500 4 ปีที่แล้ว +1537

    कोठा भित्र एक्लै मुसुमुसु हास्दै यो दोहोरी हेरेर रमाउने म मात्रै हो कि अरु नि छन् ।

    • @anjuaryal7296
      @anjuaryal7296 4 ปีที่แล้ว +45

      हिहि म पनि छु😂😂😂

    • @user-kamanghale1986
      @user-kamanghale1986 4 ปีที่แล้ว +21

      म पनि छु हो

    • @tarathapamagar3500
      @tarathapamagar3500 4 ปีที่แล้ว +12

      धन्यवाद सबै जनालाई

    • @harkarai8803
      @harkarai8803 4 ปีที่แล้ว +9

      wow ahile sammakai babal dohori

    • @user-ho9bp8zo9z
      @user-ho9bp8zo9z 4 ปีที่แล้ว +10

      तसतै हो मनि😁

  • @amrittamang5712
    @amrittamang5712 4 ปีที่แล้ว +584

    20 पटक हेरियो अझै चित्त बुझेन फेरि यो जोडी लाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौ त 👇️👇️👇️

    • @reetababukanchhu9388
      @reetababukanchhu9388 4 ปีที่แล้ว +14

      हो फेरि ल्याउन पर्यो यो जोडी लाइ

    • @fastnepalofficialdotcom7455
      @fastnepalofficialdotcom7455 4 ปีที่แล้ว +13

      20 पटक हेरियो अझै चित्त बुझेन फेरि यो जोडी ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौ त।।

    • @deepabasnet4994
      @deepabasnet4994 4 ปีที่แล้ว +1

      @@fastnepalofficialdotcom7455 m ne ho

    • @minkumargame2818
      @minkumargame2818 4 ปีที่แล้ว

      @ ū

    • @vikasawi4168
      @vikasawi4168 4 ปีที่แล้ว +2

      सारै रमाइलो

  • @umaghalan9235
    @umaghalan9235 หลายเดือนก่อน +2

    2024 यानी नेपाली बर्ष 2081 आज नयाँ साल को दिन हेर्दै छु ❤❤

  • @dhanraj5516
    @dhanraj5516 4 ปีที่แล้ว +7

    2077 मा खोजी खोजी हेर्ने हाजिर गरम त

  • @Santoshofficial46
    @Santoshofficial46 4 ปีที่แล้ว +521

    *छाडा गित गाएर हिट हुन खोज्नेले यो दोहोरी हेरेर केही सिक्न पर्यो ताकी घरमा परिवार सँगै बसेर हेर्न सकियोस् यस्तो पो बल्ल रमाइलो दोहोरी सम्मान छ सबै कलाकारलाई ।*

  • @nicenepal8980
    @nicenepal8980 4 ปีที่แล้ว +84

    गाछु गित म तिर्मै भरले
    टल्केकी हौ डेढ सय को पाउडर ले

  • @shivakhatri6861
    @shivakhatri6861 4 ปีที่แล้ว +6

    पहिलोपटक हेरे जेरीको भाइ स्वारी हुनुहुदो रहेछ गजब लाग्यो दोहोरी पुरै गितमा हासे

  • @newasen5402
    @newasen5402 4 ปีที่แล้ว +23

    धेरै चोटि हेरे तर मन तृप्त भएन
    जति हेर्यो उति हेर्यो लाग्ने
    धन्यवाद इन्द्रेणी परिवार र कृष्ण दाइ लाई

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +87

    नेपाल लोक स्टार अडिशन राऊण्डमा अङकुसेले तानुकी झटारोले हानु भन्दै 20@22 हजार प्रतियोगीको विचबाट 25जना भित्र छानिनुहुने खगेन्द्र बि क लाई बधाई छ ईन्द्रेणीका हार्मोनियम अोस्ताजलाई साथै भोटिङ्ग राऊण्ड प्रबेसको अग्रिम शुभकानमा छ र विदेशबाट उहाँ नेपाल लोक स्टार भको हेर्न रहरहुने हरुले 👍️👍️🙏

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +22

    ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने अनि यो कार्यक्रममा रवि लामिछाने जिले दुई शब्द बोलेको हेर्न चाहने को को हुनुहुन्छ....🇳🇵🇳🇵

  • @gobindasitaula1722
    @gobindasitaula1722 4 ปีที่แล้ว +9

    संगिना बहीनीको आजसम्मको उत्कृष्टदोहरी सलाम बहीनीलाई।

  • @santoshkumarkhadka5435
    @santoshkumarkhadka5435 2 ปีที่แล้ว +4

    दुबई जाना को स्वर अनि गाउँने सैलीहरू धेरै मन पर्छ मलाई शुभकामना छ।

  • @jijo582
    @jijo582 4 ปีที่แล้ว +116

    अमेरिकन आइ फोन ले लस्टै हसायो यो होनि त दोहोरी भनेको 👌👌👌👌👌

    • @anilbudhathoki7943
      @anilbudhathoki7943 4 ปีที่แล้ว +1

      123

    • @parbatisunar7207
      @parbatisunar7207 4 ปีที่แล้ว +1

      Mithoxa hajur haruko dohori👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @ishoreethapaliya938
      @ishoreethapaliya938 ปีที่แล้ว

      🥰🥰🥰🥰🥰🥰🥰😍😍😍😍😍😍😍😍

    • @ishoreethapaliya938
      @ishoreethapaliya938 ปีที่แล้ว

      🥰🥰🥰🥰🥰🥰😇😇😇😇😇😇😙💋💋💋💋💋💕

  • @premb.c5484
    @premb.c5484 4 ปีที่แล้ว +116

    जेरि भन्दा अझ भाई कदा धेरै राम्रो लाग्यो
    ईन्द्रेनी मा फेरि पनि ल्याउनु होला बिजय बानिया लाई कृष्ण दाई

  • @ktm9274
    @ktm9274 3 ปีที่แล้ว +9

    कृस्न दाइ यी जोडिको प्रस्तुती चाहिँ बेला बेला ल्याउदैगर्नु पर्‍यो 💖💖💖🙏🙏🙏🙏

  • @himakhatiwada3490
    @himakhatiwada3490 3 ปีที่แล้ว +3

    फेरि पनि यो जोडी लाई ल्याउनु पर्छ हजुर हरुलाइ धन्यवाद 🇳🇵🇳🇵🇳🇵

  • @khadaksingh5706
    @khadaksingh5706 4 ปีที่แล้ว +76

    जेरि त गिलियो थिय तर जेरि भन्दा त जेरिको भाइ झनै गुलियो हुनुहुदो रयछ सलाम छ मेरो तरफबाट जय इन्द्रेणि

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +34

    कति राम्रो गाउने हो जेरी को भाइ पनि वा

  • @user-wz1js7nk6l
    @user-wz1js7nk6l 3 หลายเดือนก่อน +1

    कोठामा बसेर एकलै हासे रमाइलो लागयो❤❤❤ praगतिको कामना

  • @sudipkhadka3120
    @sudipkhadka3120 4 ปีที่แล้ว +2

    Wao babal jeriko vae Ani Sangita feri kathe vakama

  • @govindagutama5416
    @govindagutama5416 4 ปีที่แล้ว +8

    हरेक दिन इन्द्रेणी हेर्नी को को हुनुन्छ 🙏

  • @Krishnasmaranshah
    @Krishnasmaranshah 4 ปีที่แล้ว +38

    साच्चिकै जेरिका भाइ हुन खतरा पो रहिछ्न दुबै जनालाई सम्मान छ लगाएत इन्द्रेणी होल युनिट लाइ

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +1

    2021 तिर पनि यो दोहोरी हेर्ने कति जना रहेछौँ

  • @nishabasnet4905
    @nishabasnet4905 4 ปีที่แล้ว +3

    खत्रा जेरिको भाइ पनि लु बधाइ छ्🙏🙏😃

  • @rupeshchhetri9978
    @rupeshchhetri9978 4 ปีที่แล้ว +31

    धेरै दिन पछी हेर्न सुरु गर्‍यो
    इन्द्रेणी कार्यक्रम सम्पुर्ण टिमलाई
    मेरो नमस्ते 🇳🇵🇳🇵🇳🇵बिदेश देखि हेर्ने जति हाजिर हुम्त । यता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durgabk2920
    @durgabk2920 4 ปีที่แล้ว +168

    त्यो लुगा नलगाउने आइफोन पनि कुनै बेला अहिलेको आइफोन भन्दा कम थिएन । फोन आएर हेलो भन्दा त आहा बेग्लै सान हुन्थ्यो नि हो । हा हा हा । बितेका यादहरु ।।

    • @anitatamang9043
      @anitatamang9043 4 ปีที่แล้ว +3

      Honi khub ramro xa

    • @shantatamang7175
      @shantatamang7175 4 ปีที่แล้ว +1

      Durga Bk होनु मलाईनि हेलो भन्न डर लाग्थियो

    • @bandhumahato7921
      @bandhumahato7921 3 ปีที่แล้ว

      Ho

    • @dogentumsa7749
      @dogentumsa7749 3 ปีที่แล้ว

      😂

    • @RamBahadurlama-sr2ks
      @RamBahadurlama-sr2ks 2 หลายเดือนก่อน

      ŹzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzźzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxxxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzźzzzzzzzzzzzzzzxzzzzzzzzzxzzzzzzzzzzzzźzzzzźzźźzźźzzzzzzxzxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxzZcffffsss​@@shantatamang7175

  • @sunitagiri8116
    @sunitagiri8116 4 ปีที่แล้ว +33

    क्या हसिलो हुनुहुदो रैछ दिजु# दोहोरी पनि उत्तिकै रमाइलो 😍

  • @nirajrai5495
    @nirajrai5495 3 ปีที่แล้ว +19

    जेरीको भाई लालमन र संगीना जी रसवरी !!!
    यो दोहोरीलाई सम्झिने छौ सबैले जीवन भरी !!!
    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾

  • @arpanthapa9949
    @arpanthapa9949 4 ปีที่แล้ว +95

    ओहो आज त संगीना र बिजय पो,
    उहाँहरुलाइ माया गर्ने अनि गित मन पर्नेले यता हजिर गरौ हुन्नर साथी बनौला।👏👏✋🙋

  • @birbahadurbudhamagar4662
    @birbahadurbudhamagar4662 4 ปีที่แล้ว +19

    3/4 पटक हेरि सके अझै हेर्न मन लाग्यो हैट । संगीना र विजयको ठूलो फ्यान भैयो बाबै।

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 ปีที่แล้ว +3

    संगीनाको फ्यान जति हाजिर गरौं यता ।
    🙏🙏🙏🙏

  • @manjubhandari5503
    @manjubhandari5503 2 ปีที่แล้ว +1

    Kati ramro dohori ho jati heri ni rahar nai na pugni nice voice 2 bai jana ko

  • @simarai1492
    @simarai1492 4 ปีที่แล้ว +21

    हैत म त मर्छु होला हो हासेरै...धेरै हसाउनु हुन्छ इन्द्रेणी हेर्दा म कुनै पनि इन्द्रेणी छुटाउदिन,,,को को हुनुहुन्छ नछुताइ इन्द्रेणी हेर्नु हुने यता हाजिर हुनु त,,,।।

  • @homtamangtamang9298
    @homtamangtamang9298 4 ปีที่แล้ว +37

    दोहोरी भनेको यस्तो हुनुपर्छ हासेर नै पेट दुखेउ नि लौ ईन्द्रेनी हेर्न छुटेका दिदिबहिनी दाजुभाइ हरु यता हाजिर हुन अाउनुस है

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 ปีที่แล้ว +2

    सेवासंदेस मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणिमा सहभागि संपुर्णमा संमान छ !!! जेरिको भाई तथा बैनि संगिना प्रस्तुति धेरै राम्रो छ ? दुबैका टुक्का निकै प्रभाबशालि र कडा छ न ? दुबैजनालाई अगाडि बढने शुभकामना छ !
    प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट ।!

  • @binabudhathoki
    @binabudhathoki 2 ปีที่แล้ว +4

    निकै नै मन छुने कार्यक्रम ।सबैलाई मिठाे सम्झना ।

  • @rammagar6457
    @rammagar6457 4 ปีที่แล้ว +154

    अमेरिकन आइफोनले चाही लास्टै हसायो🤣🤣🤣

  • @magarvai9579
    @magarvai9579 4 ปีที่แล้ว +106

    माने बा केटा केटी दुबैजनालाई कस्तो जानेकोहो गीत निकाल्न पनि। 😍😘😚

  • @marahatta37
    @marahatta37 3 ปีที่แล้ว +1

    आइले आयर मलाई इन्द्रेणी मन पर्न थाल्यो है किन भने रमेश आय पछि बाकी नि हेर्दै छु यो गित सुपर लाग्यो

  • @bijaykami9266
    @bijaykami9266 4 ปีที่แล้ว +4

    धेरै रमाईलो छ दोहोरी

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +324

    दिदीको विडो थाम्नु भएको होला कति राम्रो आउँदो रहेछ जेरीको भाइलाई पनि धेरै धेरै धन्यवाद छ

    • @arjunpangeni2495
      @arjunpangeni2495 4 ปีที่แล้ว +10

      Huna sakchha

    • @dipakbasnet3111
      @dipakbasnet3111 4 ปีที่แล้ว +5

      namaskar didi hjr aaramae hunuhunchh

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +3

      @@dipakbasnet3111 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ?

    • @pandeylumlal4210
      @pandeylumlal4210 4 ปีที่แล้ว +2

      म इन्द्रेणी कार्यक्रम नियमित हेर्ने गर्छु कमेन्ट पनि पड्छु तर कमेन्ट चै गर्दैन

    • @dipakbasnet3111
      @dipakbasnet3111 4 ปีที่แล้ว +1

      @@gomabhandari5993 ma pani thik xu didi hjr

  • @surendrathapa2944
    @surendrathapa2944 4 ปีที่แล้ว +22

    जेरि पनि दोहोरी क्षेत्र मा कडा भाइ पनि उस्तै कडा उन्नति प्रगति को कामना

  • @rajendramahat2422
    @rajendramahat2422 4 ปีที่แล้ว +8

    सबै भन्दा पोइला त इन्र्देणी टिम लाई मुरि मुरि धन्यबाद !!! दोहोरी भन्य त यस्तो पो हुन पर्छ यक दम मन पर्यो भाब पुर्ण रमाईलो परिवार सग्ग बसेर हेर्न नि सारै सुहाउदो जति हेर्दा नि हेरौ हेरौ लागेको छ अजै यो जोडि लाई फेरि इन्र्देणी मा ल्याउनु पर्यो किस्ण दाई

  • @user-ox9hn3vv9u
    @user-ox9hn3vv9u 4 ปีที่แล้ว +6

    आहा कति मिठो दोहोरी सर्है मन पर्यो जेरिको भाइ once more

  • @bikashbastakoti8032
    @bikashbastakoti8032 4 ปีที่แล้ว +26

    बिजय भाइ आफै मा राम्रो गायक हो फेरि किन ताइ न तुइ सङ्ग जेरि कि फेरि को भाइ भनेर चिनाउन पर्यो?

  • @taragurung4651
    @taragurung4651 4 ปีที่แล้ว +95

    यो जोडि लाई फेरि ल्याउनु पर्यो कति हास्नु बाबै 😀😀😀😀😀😀

  • @saraswatimanadhar8051
    @saraswatimanadhar8051 3 ปีที่แล้ว +3

    1 बर्ष पछि पनि फेरि आज दशैको दिनमा पनि हेरियो यो गित 😁😁 जति हेरे पनि नअघाउने यो गित😀😁😀😁

  • @narayanthapa6825
    @narayanthapa6825 4 ปีที่แล้ว +3

    मन पराउने हरु कति हुनुहुन्छ यता हाजिर गर्नुहोस् ।

  • @janajyotiaryal5976
    @janajyotiaryal5976 4 ปีที่แล้ว +46

    एस्तो राम्रो CREATIVE गाएकलाई जेरिको भाई भनेर शिर्सक राखेको मन परेन !!

    • @neeruthapa5329
      @neeruthapa5329 4 ปีที่แล้ว

      Jerry ko vai ho

    • @janajyotiaryal5976
      @janajyotiaryal5976 4 ปีที่แล้ว +3

      @@neeruthapa5329 Huna ta ho hajur, jeri ko vai sangai uhako name pani rakhidiyeko bhaye hunthyo bhaneko matra ho hajur...

    • @FdkPhone-ro5up
      @FdkPhone-ro5up 4 ปีที่แล้ว

      Jeriko vai nai ho ni

    • @mr.ybgurung
      @mr.ybgurung 4 ปีที่แล้ว +1

      त्यै त!!

  • @rajbhattarai2452
    @rajbhattarai2452 4 ปีที่แล้ว +25

    गज्जब भाइ पनि दिदी जस्तै रछ गायिका झन कति हसिली राम्रो पस्तुती गरिन गायिका ले राम्रो👌👌

  • @mitrapandey1549
    @mitrapandey1549 3 ปีที่แล้ว +5

    दोहोरी बबाल छ मन पर्यो 🤣🤣 तर गायकको आफ्नो परिचय छैन र यतिको प्रतिभा भएको गयकलाई पनि जेरि को भाइ भनेर चिनाएको चै पट्क्कै मन परेन! उहाले आफ्नो पहिचान बनाइ सक्नु परेको छ नेपाली साङ्गित क्षेत्रमा 🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว

      भिडियो नहेरि के कमेन्ट गर्नु????

  • @santathapa2833
    @santathapa2833 4 ปีที่แล้ว +3

    यो जोडी को गित जति सुन्यो धित नै मर्दैन पचास पटक हेरे सक्दा पनि अझै हेर्न मन्लाग्छ यो जोडी लाई

  • @xdsb2811
    @xdsb2811 4 ปีที่แล้ว +27

    दिदी भन्दा त भाई पो खत्रा छ ।धेरै राम्रो छ दोहोरी ।👈👈👈🤙🤙🤙

  • @rabikarki4295
    @rabikarki4295 4 ปีที่แล้ว +323

    कृष्ण दाइ फेरिपनि यो जोडीलाई अबसर मीलोस इन्द्रेणीमा!

  • @anillama1763
    @anillama1763 3 ปีที่แล้ว +3

    फेरि आउनु पर्यो यो जोडि एक पट्क

  • @BinishaOfficial11
    @BinishaOfficial11 2 ปีที่แล้ว +1

    साह्रै राम्रो र मिठो गित अनि मन पर्यो।

  • @dineshlama2631
    @dineshlama2631 4 ปีที่แล้ว +174

    6 पटक हेरि सके अझै चित्ता बुज्दैन मलाई मात्रै यस्तो होकि तपाई हरुलाइ पनि यस्तै हुन्छ ??

  • @baburam8523
    @baburam8523 4 ปีที่แล้ว +4

    खगेन्द्र दाइ लाई जिताउने जति यता हाजिर गराै त ✋

  • @santoshmagar2486
    @santoshmagar2486 2 ปีที่แล้ว +1

    हाँस्यरस मा रहेको यो दोहोरी साचिकै रमाईलो लाग्यो जोडी खुब मिलेको छ सबैको जय होस्

  • @aabhusanchaulagain2309
    @aabhusanchaulagain2309 4 ปีที่แล้ว +3

    लोकदोहरी बहुत राम्रो छ।

  • @narendranakal.devkota69
    @narendranakal.devkota69 4 ปีที่แล้ว +94

    दाेहाेरि हाेश त यस्तो हाेश सारै दामि छ परिवार संग बसेर हेर्नमिल्छ,
    ईन्देनि परिवार लगायत कलाकार सबैलाई मनैदेखि नमन गर्न चाहान्छ,,

  • @santoshkc599
    @santoshkc599 4 ปีที่แล้ว +351

    १७ चोटि भन्दा बढी हेर्ने 🤚🤚🤚 उठाम त

  • @punpadam4929
    @punpadam4929 4 ปีที่แล้ว +1

    इन्द्रेनी कार्यक्रम पहिलो पटक येती धेरै हासियो रमाइलो भयो thankyou indreni.com

  • @muskanpaudel8322
    @muskanpaudel8322 2 ปีที่แล้ว +4

    अत्यन्त रोचक प्रतिभा दर्शक समक्ष प्रस्तुत गर्नु भयको मा आभारी छु।

  • @OnlineStudio
    @OnlineStudio 4 ปีที่แล้ว +112

    सङ्गिना बैनीको expression धेरै राम्रो छ।दर्शकलाई धेरै आकर्षक गर्न सक्ने

  • @haristha333
    @haristha333 4 ปีที่แล้ว +84

    बवाल दोहिरी विजय भाइ र सङिना बहिनी को । झनै मगर्नी को हासोले पुराइ प्रोग्राम सुपर भन्दा उपर । जय इन्द्रेणी जय , कृष्ण दाइ !

  • @skmagar9449
    @skmagar9449 3 ปีที่แล้ว +3

    कसम।
    यो दोहोरी सारै राम्रो लाग्यो।😂😂👏👏👏👏👏

  • @makardhojkc1042
    @makardhojkc1042 3 ปีที่แล้ว +6

    😂😂💕हेट!!! मेरो त! पेटै बटारियो हो!!😂😂😂😂💕💕💕💕🌹

  • @kashiramkunwar4925
    @kashiramkunwar4925 4 ปีที่แล้ว +22

    जस्तै दिदी उस्तै भाइ बिजय खतरा दोहरी हाल्नु भयो धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ

  • @budhibasnet
    @budhibasnet 4 ปีที่แล้ว +15

    आजा अली फरक किसीम को दोहोरी धेरै रमाईलो छ

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 3 ปีที่แล้ว +7

    Yesto josilo dohori suniyo dherai dherai, thank you so much sabai indreni lai.

  • @subash.channel1379
    @subash.channel1379 2 ปีที่แล้ว +3

    यो दोहोरी हालेको दिन देखि हेरेको अहिलेसम्म सम्म खोजी खोजी ऐले सम्म हेर्छु !😍म जस्तै हेरेर कैलेई नअघाउने को को छम ?हाजिर गरुम त्😃😃😃

    • @magarmimsara5495
      @magarmimsara5495 ปีที่แล้ว

      Yaya hora I will call tomorrow yyyyyyyyyyyyyyy😊yuuuuuuuuyyyuyyyyy😊yyy😊yu 😊yyy😊yy😊😊uyy😊û😊û YYy😊y😊😊😅 😊😅uuuû yy uu😊u you😊😊 guy y y😊 yo iiooioiiiiiii

    • @magarmimsara5495
      @magarmimsara5495 ปีที่แล้ว

      Ii

  • @kamalmagar8218
    @kamalmagar8218 4 ปีที่แล้ว +44

    सारैई हसाउने दोहोरी मलाई पनि मन परोनी फेरि पनि ईन्देर्ण्नी मा लेउनु परो किस्न दाई जेरिको भाईलाई

  • @balaramkhadka9816
    @balaramkhadka9816 4 ปีที่แล้ว +46

    जति हेर्दा पनि धित नमर्ने भिडन्त !! सलाम छ यो जोडी लाई।।

    • @padambista4259
      @padambista4259 2 ปีที่แล้ว

      इन्द्रेनी टिमलाई धन्यबाद छ

    • @haripun9946
      @haripun9946 2 หลายเดือนก่อน

      ❤❤❤🎉🎉

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว +5

    इन्द्रेणि हेरि कन अाजै हाे संवाद परेकाे धन्यबाद 💐🙏💐

  • @nepal3070
    @nepal3070 3 ปีที่แล้ว +5

    कति हास्नु फेरि ल्याउनु पार्‍यो यो जोडी लाई 9 चाेटि हेरिसके

  • @youthvoice01
    @youthvoice01 4 ปีที่แล้ว +71

    जेरीको भाइ र टीका सानूको जम्काभेट हेर्न मन लाग्यो । यो जोडी पनि सार्है राम्रो छ ।

  • @ashallama7108
    @ashallama7108 4 ปีที่แล้ว +90

    हाँसेरै मर्छु होला म त अतिनै रमाइलो कडा दोहोरी राम्रो छ सबै्! जनलाइ धन्यवाद ।

    • @ramkhadka9919
      @ramkhadka9919 4 ปีที่แล้ว +2

      अति रमाईलो

    • @sujankarki4561
      @sujankarki4561 4 ปีที่แล้ว

      ashal lama cycle cycleBob vguvc

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +1

    संगिना जि लास्टै रमाइलो मान्छे🤣😀🤣चिज गुरुङ्गसंग भिडाउनु पर्ने भयो कृष्ण दाइ

  • @rameshlamarameshlama2300
    @rameshlamarameshlama2300 4 ปีที่แล้ว +1

    यो जोडी लाई फेरि पनि हेर्ने मन छ

    • @sanginanic7679
      @sanginanic7679 3 ปีที่แล้ว

      Thank u hajur haru ko man ko kura aabase pura hunexa

  • @krishnadallakoti9549
    @krishnadallakoti9549 4 ปีที่แล้ว +61

    मगर्नि पनि खतरा केटा त झन कडा रहेछन् बाइ😄😁😄

  • @charishrestha6857
    @charishrestha6857 4 ปีที่แล้ว +53

    सायद डिसलाईक गर्निहरु काला अछर भैसि बराबर नै हुन जस्तै लाग्छ मलाई त

    • @Dhading407
      @Dhading407 4 ปีที่แล้ว +1

      सहि भन्नू भयो

    • @kumaracharya5283
      @kumaracharya5283 4 ปีที่แล้ว +1

      ..राम्ररो लागो पस्तुति

    • @gurungchandra22
      @gurungchandra22 4 ปีที่แล้ว +1

      संगिना बैनि हासेको अति मिठो

    • @sanginanic7679
      @sanginanic7679 3 ปีที่แล้ว

      Thank u hajur

  • @binitachepang9280
    @binitachepang9280 2 ปีที่แล้ว +1

    दामि छ गित

  • @dhanraj5516
    @dhanraj5516 4 ปีที่แล้ว +1

    आज भोलि नहेरी त निद्रा नै लाग्दैन त हो