नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो।
@@Bayambu.Kहोइन होइन ऋषि धमला र कान्तिपुर ले त भ्रष्टाचारिहरु, खोलानाला बेच्ने, नेपाली जनतालाई भुटानी बनाएर बेच्ने र इन्डिया को गुणगान गरेर नेपाली विच नेपाली लाई नै शर्णाथि बनाउने र देश खत्तम बनाउन प्रपञ्च गर्नु पर्छ। देशलाइ माया गर यि देशघाती हरुलाई होइन् , काग्रेस एमाले र माओवादी नै देश कंगाल बनाउन लागेको हुन त युबा जति लेबरको रुपमा बिदेशी भुमिमा बेच्ने हो।
मुमाराम सङ्गको यो बहस नेपाली जनताको लागि असान्दर्भिक छ,किन रास्वपाका नेता र रास्वपा पार्टिलाइ नै अपरिपक्व देख्नु र बुझ्नु छोटो समयमै जनताले बिस्वास गरेर चौथो पार्टिको रुपमा स्थापित गरिसकेको र अब को आसको एक मात्र पार्टी भनेको रास्वपा नै हो भनेर भन्दा भन्दै यो खालको तर्क र बहसको कुनै औचित्य छैन
पढेलेखेका जिम्मेवार ब्यक्ती देश र देशबासी को हित सोचेर आएका ब्यक्तिलाइ अपरिपक्व रे🤩☝️🤩के ढुङ्गा मुढा , मान्छे मारेर नै राजनिती मा छिर्ने मात्र परिपक्क हुने हिन्🤬? कस्तो बिस्लेसक हो मान्छे 😂
Yes 100% agreed. Ultimately it’s people who get to say which political party they trust the most and vote accordingly. The advent of RSP as a major political force was not based on the history. Therefore we should trust people’s intelligence making an informed decision. So Mumaram Khanal’s statement on RSP is not just only premature but also an inconsequential too 🙏🔔🙏
@@baburamkirati6654 Aru vharstachri netaharule vanda ta kha ho kha fatal xa j vayepani dheroi faseka bedesee harulie udaar gareko prastoi pramad xa ra dess ko euta mission ra vission vako baktee ho.
Sasopa ka samsad ra purana dal ka samsad ma katteko beggya ra katteko jhole kun parti ma bade xan rabi bikte hoina parti vetrako samsad ko ximata hirnuprxa bro. @@baburamkirati6654
यो मुमाराज खनाल भन्ने ब्यक्ती पनि कांग्रेस एमाले निकट भएको प्रष्ट भयो । यस्ता बिश्लेसकहरुको सम्बाद प्रसारण गरि बिरेन्द्र जि आफ्नो लोकप्रियता नगुमाउनु होला🙏🙏🇳🇵🇳🇵
मैले टाउको दुखाउन छोड्दिसक्यो। को कोसँग कति चोटी बाँच्ने नेताले बिगारेको देश भएपो नेतालाई मात्र दोष दिने। १० पर्सेन्ट नेता होलान् ९०% जनता नै भेडा छन् राम्रोलाई भन्दा हाम्रोलाई छान्ने जनता भएपछि ३५ वर्षदेखि हैन अझै वर्षौं वर्ष यसैगरी राज गर्छन
Ekdam thik vanu vayo mero kura ni tei ho Nepal ko jadyaha janta rausi ra masu badne vane aile tyo vid xodera rausi ra masu ko line ma line lagxan. Bhrastachar gareko pisa last ma khane jadyaha janta le ho chunab ko bela
समाचार सत्य तत्य भन्नु पर्यो । आंकलन गरियको छ भन्छ यस्तो पनि समाचार हुन्छ यो पनि रबि बिरोधी हो । सिरोहिया मालिक को पासपोर्ट के भयो त्यसको बारेमा समाचार बनान
रबीले पनि पार्टी चलाउन केही भष्ट्राचार गरेको हुन सक्ला त्यो अदालत ले फैसला गर्ला तर पुराना थोत्रा पार्टी ले जस्तो 34 वर्ष देखी देश नै डुबाउने गरी चाई खाको छैन होला, नया शक्ती लाई मौका दिन देश का जनता आतुर छन
Honorable Mayor Balen Shah is great 👍 राष्ट्र भक्त लोक प्रीय सक्षम नैतिकवान घुस कमिसन नखाने सारै राम्रो काम गर्ने भिजन भएका साधारण जीवनशैली भएका मेयर बालेन शाह ज्यु जिन्दावाद। हजूरको जय होस। श्री पशुपतिनाथ भगवानले हजूको कल्याण गर्नुहुनेछ।🇳🇵
मुमाराम खनालको 👉🤡🤡🤡राजनीतिक विश्लेषक सुन्दाखेरि त हाँस उठेर आयो😅😅😂😂😂🤣🤣🤣 जब कानुन बनाउनेहरूले दुई जिब्रे कुरा गर्छ भने ,जनता कसरी विश्वास गर्छ? Support to Rabi Lamechane 🇳🇵
बालेन लाइ छुनु भनेको अरिंगालको गोलोमा हात हाल्नु बराबर हो ओलि लाइ, रबि लामिछाने लाइ छुदा त देशमा बबाल भइरहेको छ, बालेन लाइ छुने त सपना मात्र देख्ने हो।
यो माननिय रबि जि को यो कुरा हुनु पर्नेहो जो सस्थाका सस्था पक समेत्का शेरसदस्य समेतका रकम अनुसन्धान को खोजिगर्नु पर्नेहो त्र सयौ दोशि उम्के एक निर्दोशि फस्ने भयो धन्यबाद जय रास्ट्र बाद"?
यो रबि म समाज सेवि हु भनेर सहकारी अबचलन गरेको हो ९९% राम्रो काम गर्नेले एउटा् बैंक कारोबार मा कानुन बिपरित हुने शैलीबाट बाट पैसा कोल्याप्स गरेपछि अब दोसि प्रमाण भए शिदा ८४ सम्म जेल जाकेर निकाल्न हुन्छ किनकि नेपाल् मा रबि को अघि पछी ठुलो दलाल भ्रष्ट छन अब रबिलाइ चुनाव मा निकाल्ने गरि जाक्न हुन्छ
रवि बलेन कुलमान लाई चलाउनु ओली को लागि दुर्भाग्य हो दुई मत छैन??
सभापति केपी र शेरे लाई पक्राउ गरौं पार्टी को झोले कार्यकर्ताहरु के गर्दछ हेरौं
समाचार मिडियाले बनाउछ, खन्डन मिडियामै हुन्छ, भ्रम जनतामा हुन्छ, तर प्रधानमन्त्रीले न कसैलाई कार्वाही गर्ने भन्या छ न गरेको छ ।
P0lp@@SDPOnlineTv
Absolutely 👍 Right Sir 👍👍👍👍👍👌👌👌👌👌
@@subarnagurung374 रबि ठगको कुरा नगर भाइ । बालेन अलग हुन् ।
रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
Yes,,, ue rite
सभापति केपी र शेरे लाई पक्राउ गरौं पार्टी को झोले कार्यकर्ताहरु के गर्दछ हेरौं
Right
सहि कुरा
Yes.
नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो।
सहि बिस्लेसन दिनुभयो
रबि र बालेनको झोले पत्रकारीता मात्रै सहि छ । अब ऋषि धमला र कान्तिपुरले पनि रबि र बालेनको झोले बन्नुपर्छ ।
@@Bayambu.Kहोइन होइन ऋषि धमला र कान्तिपुर ले त भ्रष्टाचारिहरु, खोलानाला बेच्ने, नेपाली जनतालाई भुटानी बनाएर बेच्ने र इन्डिया को गुणगान गरेर नेपाली विच नेपाली लाई नै शर्णाथि बनाउने र देश खत्तम बनाउन प्रपञ्च गर्नु पर्छ। देशलाइ माया गर यि देशघाती हरुलाई होइन् , काग्रेस एमाले र माओवादी नै देश कंगाल बनाउन लागेको हुन त युबा जति लेबरको रुपमा बिदेशी भुमिमा बेच्ने हो।
रवि लामिछानेको राजनीतिक भविष्य ध्वस्त पार्न ठूलो षड्यन्त्र भएको छर्लङ्ग देखिन्छ।
बिरेन्द जि तिमी खालि रबिकाे बिरुद्ध मा धेरै वकालत गछै कारण ???
Because he can never become like him. Instead of supporting he will always go against him. It is called Nepali EGO.
And एमाले कांग्रेस पैसा
मुमाराम सङ्गको यो बहस नेपाली जनताको लागि असान्दर्भिक छ,किन रास्वपाका नेता र रास्वपा पार्टिलाइ नै अपरिपक्व देख्नु र बुझ्नु छोटो समयमै जनताले बिस्वास गरेर चौथो पार्टिको रुपमा स्थापित गरिसकेको र अब को आसको एक मात्र पार्टी भनेको रास्वपा नै हो भनेर भन्दा भन्दै यो खालको तर्क र बहसको कुनै औचित्य छैन
right 👍
जो व्यक्तिले आफ्नो भएको साझा पार्टी क्लव १ वर्ष पनि चलाउन सकेन उसैले अझ रास्वपाको विश्लेषण गरेर बसेको छ अझ यस्ता मान्छे राजीनितिक विश्लेषक रे छि
पढेलेखेका जिम्मेवार ब्यक्ती देश र देशबासी को हित सोचेर आएका ब्यक्तिलाइ अपरिपक्व रे🤩☝️🤩के ढुङ्गा मुढा , मान्छे मारेर नै राजनिती मा छिर्ने मात्र परिपक्क हुने हिन्🤬? कस्तो बिस्लेसक हो मान्छे 😂
Yes 100% agreed. Ultimately it’s people who get to say which political party they trust the most and vote accordingly. The advent of RSP as a major political force was not based on the history. Therefore we should trust people’s intelligence making an informed decision. So Mumaram Khanal’s statement on RSP is not just only premature but also an inconsequential too 🙏🔔🙏
सहि कुरा राख्नुभयो।
सत्य कुरा बोल्नुस् ।तपाई कहॉ बाट आफूलाई राजनीतिक विश्लेषक भन्नु हुन्छ र सिधा कुरा जनताले समाजमा सहि कुरा पस्कनु पर्दछ ।
रबि दाइ जिन्दावाद
जुनदिन हाम्रो रबि दाइ नेपाल देशको प्रधानमन्त्री बन्नुहुन्छ त्यो दिन नेपाल सबै समस्या सकिन्छ
अन्धभक्त
हाति र हातिछाप चप्पल उस्तै हो रवि पनि कुनै ग्रह बाटआको होईन र विस्वास 100% मा 1% पनि होईन प्रष्ट छ
@@baburamkirati6654 Aru vharstachri netaharule vanda ta kha ho kha fatal xa j vayepani dheroi faseka bedesee harulie udaar gareko prastoi pramad xa ra dess ko euta mission ra vission vako baktee ho.
Good
Sasopa ka samsad ra purana dal ka samsad ma katteko beggya ra katteko jhole kun parti ma bade xan rabi bikte hoina parti vetrako samsad ko ximata hirnuprxa bro. @@baburamkirati6654
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रबि दाइ जिन्दावाद 🔔🔔🔔
❤रबिका दिनमा १ लाख भोटर बढ्दैछ भ्रष्टाचारीका दिन र भोट घट्दै ❤don't worry rabi dai❤🎉🎉🎉🎉🎉🎉
जनतालाइ मन परेको पाटी हो रबि बाहेक अरु कुन छ राम्रो भन्नू न अब रबि लगयत सबै युवाहरु रबि हुन 🙏🙏
ग्यनेम्द्र शाहि
❤❤❤❤Right ❤❤❤❤
कांग्रेस र एमाले पार्टी ले जस्तो ठुलो ठुलो कान्ड गर्नु पर्थियो रबि ले पनि अनि मात्र राजनीति सफल हुन्थियो
यो युवराज सफल १२ भाइ मध्य एक हो काङ्ग्रेस बाट परिचालित हो भन्ने बुझिदै छ
Good job
यो मुमाराज खनाल भन्ने ब्यक्ती पनि कांग्रेस एमाले निकट भएको प्रष्ट भयो ।
यस्ता बिश्लेसकहरुको सम्बाद प्रसारण गरि बिरेन्द्र जि आफ्नो लोकप्रियता नगुमाउनु होला🙏🙏🇳🇵🇳🇵
बिरेन्द्र जैरु सर तपाईलाई मेराे प्रस्न
रवि सरलाई गल्तीको प्रमाण बिना
एसरी हिरासतमा राख्नु ठिक हाे ? कि हैन ??? उत्तर दिनुहोस्
Yo ne rabi dekha jealous hunxa
मैले टाउको दुखाउन छोड्दिसक्यो। को कोसँग कति चोटी बाँच्ने नेताले बिगारेको देश भएपो नेतालाई मात्र दोष दिने। १० पर्सेन्ट नेता होलान् ९०% जनता नै भेडा छन् राम्रोलाई भन्दा हाम्रोलाई छान्ने जनता भएपछि ३५ वर्षदेखि हैन अझै वर्षौं वर्ष यसैगरी राज गर्छन
You are right public should be correct to develop of country.
Ekdam thik vanu vayo mero kura ni tei ho
Nepal ko jadyaha janta rausi ra masu badne vane aile tyo vid xodera rausi ra masu ko line ma line lagxan. Bhrastachar gareko pisa last ma khane jadyaha janta le ho chunab ko bela
Jaya. Rabi. ❤❤❤❤
रवि लामिछाने र समस्त रास्वपाको राजनैतिक भविष्य ध्वस्त पार्न ठूलो षड्यन्त्र भएको छर्लङ्ग देखिन्छ। जैरुलाई पनि रवि भित्र पसेको खुशी लागेको रहेछ!
Ho ki jasto van vayo malai pani.
आज बालेन को समर्थक ले रविको विरोध गरेको देख्दा अचम्म लाग्छ, भोलि रविको ठाउमा बालेन आए यसरी नै सक्काउने षड्यन्त्र गर्छ भन्ने बुझेको छैन कि के हो ?
बालेनले रबि जसरी फटाहको चेक काट्ने काम पैसा चलाउने काम गर्या छैन ।
Divide and rule thullo पार्टी को खेल
एकतर्फी बोल्ने मुला गुलाराम पनि राजनितिक बिश्लेसक झार होस मुला त Rip
रबि सर जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤
Jaya ghanti
रबि यो देश को तारा हो जुन सत्यको जीत एक दिन अबस्य हुनेछ
great
सत्यतथ्य उजागर गरिदिएकोमा धन्यवाद ।
समाचार सत्य तत्य भन्नु पर्यो । आंकलन गरियको छ भन्छ यस्तो पनि समाचार हुन्छ यो पनि रबि बिरोधी हो । सिरोहिया मालिक को पासपोर्ट के भयो त्यसको बारेमा समाचार बनान
जयरबि
रवि ले भ्रष्ट हरु सकाउछ
देश बनाउछ❤
मुमाराम वडा सदस्य जितिर दिखाई दिउ । गफ को भारी ।
Justice for Ravi Sir 👍👍
जय्🔔🔔
Jay rabi jay🔔🔔🔔🔔🔔🔔
नेपाल सरकार ले पहिले नै बिस्वास गुमाएको छ धन्यवाद
निजीबाट ब्रिफकेस बुझिसकेकोले बाध्य होला नि, तर केही गरी निजी कम्पनीलाई दिएमा जनताले प्रतिरोध गर्नु पर्छ !
जय रबि जय नेपाल् ❤❤❤❤
सबेै 12 भाई❤❤❤
मुमा राम खनाल जिउ को बिशेषण रास्व्पा बिरोधि लाग्यो आजको हजुरलाई धन्यवाद 😮😊
Rabi is rabi Jay rabi ❤❤❤
नेपालको माया गर्नेले पत्रकार सैंजूको यो विश्लेषणलाई मनवराउँछन् !
RABI DAI HAI HAI
Be thik
जय घन्टी
Jaya rabi jaya ghantli
रबीले पनि पार्टी चलाउन केही भष्ट्राचार गरेको हुन सक्ला त्यो अदालत ले फैसला गर्ला तर पुराना थोत्रा पार्टी ले जस्तो 34 वर्ष देखी देश नै डुबाउने गरी चाई खाको छैन होला, नया शक्ती लाई मौका दिन देश का जनता आतुर छन
Sahi vannuvo! Budaharu ko vrastachar ta mukhmai dekhincha
वालेन , हर्कलाई चलाउनु,एमाले सिद्दिनु हो।
Jaya ghanti 🎉
Honorable Mayor Balen Shah is great 👍 राष्ट्र भक्त लोक प्रीय सक्षम नैतिकवान घुस कमिसन नखाने सारै राम्रो काम गर्ने भिजन भएका साधारण जीवनशैली भएका मेयर बालेन शाह ज्यु जिन्दावाद। हजूरको जय होस। श्री पशुपतिनाथ भगवानले हजूको कल्याण गर्नुहुनेछ।🇳🇵
Tapaiko claim anusaar wikipedia content change garidiyeko xu, aawasyak parey proof jhiknu holaa!
आमजनताको आशा र भरोसा एकमात्र सपुत रबि लामिछाने प्रत्येक दिन रास्वपा उकालो लाग्दै छ कांग्रेस एमाले ओरालो झर्दै छ यो कुरा मैले भन्दैन 84 ले देखाउछ!
Rabi samarthak✊✊
Sabaile sahayog garema sakinchha
Jayghanti jay Rabe sir
किन अाफ्नु देश काे पेैसा अाफेै छपाउन मिल्देैन 😢😢😢😢😢😢😢😢
Hamilai. Mantiri rabi Dai chaiyo. Natra. Hatiyar uthau Sathi haru
वैकल्पिक पार्टीको जरुरत छ।
best
जो व्यक्तिले आफ्नो भएको साझा पार्टी क्लव १ वर्ष पनि चलाउन सकेन उसैले अझ रास्वपाको विश्लेषण गरेर बसेको छ अझ यस्ता मान्छे राजीनितिक विश्लेषक रे छि 😡😡😡😡
नमस्कार पत्रकार सर ❤❤❤❤🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏राजा लियाउ देस र जनताहरु बचाउ🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
Good new, we should collaborate with China rather than India.😊
रवि दाइ जिन्दावाद 🔔🙏🇳🇵
न्याय मोरेको देश राजनितीक प्रतिसोध कार्य नगर सरकार भ्रष्टचारी सरकार
केपि बाचुन जेल देस बिकास हुदैन
मुमाराम खनालको 👉🤡🤡🤡राजनीतिक विश्लेषक सुन्दाखेरि त हाँस उठेर आयो😅😅😂😂😂🤣🤣🤣
जब कानुन बनाउनेहरूले दुई जिब्रे कुरा गर्छ भने ,जनता कसरी विश्वास गर्छ?
Support to Rabi Lamechane 🇳🇵
मुमारामको तुच्छ कुरा ।
Jaya des jaya Nepal Jay ghantiii jaya rabi daju 🇳🇵🔔🔔🔔🔔🔔🔔🕉️👏
मन्त्री पौडेल ले गरेको काम राम्रो छ ।उहालाइ मेरो सम्मान छ ।🎉
रवि दाई जिन्दाबाद🔔🔔
खुब कानुन पदेको रैछस।।।
पार्टी को बारेमा
Jaya rabi jaya ghanti
अनि रास्वपा माथी प्रश्न गर्दै गर्दा एमाले काङ्ग्रेस ले के चाहिँ गरेको छ।अनि कुन तरिकाले गिरफ्तार कसरी भयो त।
यो कार्यक्रम म जस्तै नछुटाई हेर्ने म जस्तै को को हुनुहुन्छ यता हाजिर हुनुहोस् ❤
ओली सकिने बेला आएको छ लेखेर राखे हुन्छ ।
अब काे आशा भरोसा केंद्र रवी लामीछाने बालेन शाह ज्ञानेन्द्र शाही र गोपी हमाल हून् जनता ले बुझदिनु पर्यो
Jay rabi ❤❤❤
रबि बालेन चलाउनु ओलि सकिनु हो 🔔🔔🔔🔔🔔
नमस्कार सकीयो सकीयो अब नेपाल केहि गर्छु भनेर आएको युवा लाई झेलमा कोचेका छन् र नेता पुलिस झोले र पत्रकार सहित लागेर सक्ने परे। ज्ये घण्टी।
बिस्लेशक काे कुरा सुन्दा हतियार उठाएर राजनिती मा अाउनु पर्ने रैछ
❤❤
Good ❤❤
नगरपालिकालाई दिनुपर्छ निजि क्षेत्र लाई दिनुहुँदैन जनताको करबाट बनेकाे धरहरा
Rabi Sir Jindabad 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🙏🌺🌺🌺🌺🌺♥️♥️❤️❤️❤️🌺🌺🙏🙏🙏
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT
बालेन लाइ छुनु भनेको अरिंगालको गोलोमा हात हाल्नु बराबर हो ओलि लाइ, रबि लामिछाने लाइ छुदा त देशमा बबाल भइरहेको छ, बालेन लाइ छुने त सपना मात्र देख्ने हो।
बीरेन्द्र जी तपाईले बोली रहेको बेला यो bagraaund को sound ले सारै डिस्टर्ब गरेको छ
jaya ghanti jaya rabi
यस्ता नालाएक विश्लेषक लाई किन सोध्नु पर्ने त्यो ले भन्दा मैले विश्लेषक गरेको मिल्छ
Hajurba haru falnu paro yesapali rabi Dai. Mantiri hunuparo
रबि सर जिन्दावाद 🔔🔔🔔🔔🔔🔔
बालेन साह रबि लामिछाने देश को लिडर राख्नुपर्छ
यो माननिय रबि जि को यो कुरा हुनु पर्नेहो जो सस्थाका सस्था पक समेत्का शेरसदस्य समेतका रकम अनुसन्धान को खोजिगर्नु पर्नेहो त्र सयौ दोशि उम्के एक निर्दोशि फस्ने भयो धन्यबाद जय रास्ट्र बाद"?
लिफ्टमा टुप्पोमा पुग्यो भनेर तयार भएको हुन्छ र कती पातकि हो
दुई खुट्टाले उभियो भन्दै उ आत्मनिर्भर भएको मान्ने कस्तो संकुचित सोच हो घिन लाएर आउँछ !!😢😢
यो रबि म समाज सेवि हु भनेर सहकारी अबचलन गरेको हो ९९% राम्रो काम गर्नेले एउटा् बैंक कारोबार मा कानुन बिपरित हुने शैलीबाट बाट पैसा कोल्याप्स गरेपछि अब दोसि प्रमाण भए शिदा ८४ सम्म जेल जाकेर निकाल्न हुन्छ किनकि नेपाल् मा रबि को अघि पछी ठुलो दलाल भ्रष्ट छन अब रबिलाइ चुनाव मा निकाल्ने गरि जाक्न हुन्छ
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
मिडिया प्रशासन सरकार सबै रबि लाई सडयन्त्र पुर्बक फसाउन खाेज्दै छाै ।एक दिन तिमी हरुकाे सर्बनास हुनेछ।
Ahileko netaharu sabai nasta nabahe samma nepal Nepal kahile mathi hunna yo kura lekhi raknu
Rabi is most correpted among nepali leaders.
यो मुमा राम को कुरा मलाइ यौटा मन परेन
Thick kura lagenaa biass bho politics analyst😢