लुकायर राखेकाे धन साचो हाे भने नेपाली जनलहर काे सहयोगमा साे धन वापस ल्याएर नेपाल र नेपालीको प्रथम त जन हितको लागि चाहिने अति आबस्यक कृषिका लागि मल बिरामीको लागि दबाइ शिक्षाको लागि स्कूल परिश्रमि काे लागि ब्यापारी केन्द्र र आफ्ना कृषकका लागि वसार पसार काे बन्दाेबस्त आदि मिलाउन सके जनता हरुले सजिलोसँग देश बनाउन सक्नेछन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
२॰४६सालमा नेतृत्व कर्ता काङ्ग्रेस एमाले ले भन्ने गरेकी पम्फा ले सुईस बैक मा अरबौ धन लुकायको छ भन्थे तर अहिले नेताहरु नै सहकृय भयर कालो धन जम्मा गर्दा पनी किन चुप लागेर बसेका छन खै?
भएका उद्याेगहरु बेचेर खाने र स्वदेशी मजदुर उनमूलन गरेर अकण्टक राज्य चलाउने र सत्तालाई निरन्तर राखने सहकारी लघु वित्तलाई भ्रष्टाचारकाे साधन बनाउने नेताहरुले राम्राे उद्याेग नीति ल्याउलान् भन्ने आशा गर्न सकिन्छ ?
यिनीहरु सबै को सम्पति कालो धन राष्ट्रिय करण गरेर गरिब सडक बाल बालिका लाई जिबन यापन गर्न व्यवस्था गर्दा भलो हुन्छ साथै गरिब एक सरो लूगा लाउन नसकेका लाई र स्कुल जान ज्यान जोखिम मा पारेर गै राख्नु परेको लाई पूल बनाई दिदा सबै को भलो अबस्य हुन्छ अब सरकार बाट सबै को सम्पति राष्ट्रिय करण गरेर नयाँ कार्य को सुरुवात गर्ने भनेको यहि बेला हो
यिनीहरूको परिवारलाई त जेलमा राखेर 1/2 जनालाई पैसा नेपालको सरकारको अकाउन्टमा पैसा हाल्न लगाउने नत्र मारिदिन्छौ भनेर भन्ने नहालिदिए मारिपनी दिने गर्नुपर्छ।
यो देश धर्म संस्कार पहिचान मेटाउन खोज्ने हरु देश का नागरिक गरिब किसान मजदुर पुलिस आर्मी न्यायाधीश मास्टर धामी कृया पुत्री राजा आफ्नै नेता कार्यकर्तालाई मारने राक्षस अपराधी हुन स्वयिस बैक मा पैसा जमा गरने राक्षस काङ्ग्रेस कमनिषट ईतर का सबै को सरबनास हुन्छ गर्नुपर्छ होस सरबनास होस जय पशुपतिनाथ जय भोलेनाथ जय पशुपतिनाथ 🙏🙏🙏🚩🇳🇵
यो येक काम गर्नुपर्छ अब नेपालि नोठ 1महिनाभित्रमा बेँन्कमा 1000कार 500 कानोठजतिछन्जम्मागर्नि जम्मानगरे सबैनोठ रद्दिहुन्छभन्नि अनि नयाँनोठको आकार बदलनि पुरानानोठ सबैफेर्नितबसहिहुन्छ
अपराधीलाई छाडनुहुदैन सबै सम्पती राष्ट्रिया करण गर्नुपर्छ तस्कर हरूलाई कारभाई गर्नुपर्छ लुटतनत्रर खारेज गर्नुपर्छ अब राजा सहीत को प्रजातन्त्र हुनुपर्छ राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ
नालाएक सरकार! खाेज पत्रिकाले त्येत्राे कालाे धन्दा गरेको छ! भन्दाभन्दै के हेरेर बसेको छ? तुरुन्त नाेट बन्दी गर्नु पर्दछ।सबै कालाे धन्दा समाप्त हुन्छ।अनि देशमा खुशी आउंछ।
नेपालमा सरकारनै छैन, छ भने तेस्ता तष्कर, भ्रष्टाचार दलाल र माफियाको पक्ष पोषणका लगि मात्र छन्। अर्को तर्फ नेपालमा लगानी गरेर उधोग व्यावसाय गर्ने नागरिकहरूको लागि सरकारले वातावरण पनि वनाउनु सक्नु पर्यो होलानी त?
कानुन बिपरित बिदेश मा लगानी गर्न पुर्याएकाे र राजनीतिक नेतृत्व अनि सरकारि कर्मचारी ले भ्रष्टाचार गरेकाे सम्पत्ति फर्काउन सम्बन्धित निकायले तदारुकता देखाअाेस।
यो सबै पैसा देस र जनता लुटेर भ्रस्टचार गरेर थुपारे को कालो घन हो नेपाल भित्याउनु पॅछ यो पैसा काहा बाट आयो कसरि कमयो कस्ले दियो सबै छाविगरि। जेल हालनु पॅछ र अरू सबै देस मा पनि नेताले कति पैसा रखेका छन सबै खोजनु पॅछ
नेपाली जनताको करबाट उठेको पैसा, भ्रष्टाचार गरेर बिदेशी बैकमा राख्ने, कम्पनी खोल्ने गरेपछी, हाम्रो देश नेपाल कहिले बिकाश हुन्छ ? यस्तालाई जिउदै खाल्डो नपुरी हुदैन !!
अहिले सम्म देखिये का रकम त सार्बजानिक भयो नदेखिये का त अझै कति छन छन,यो सबै काला धन हरु हुन,कसैले बैङक बाट निकालेर कोठा मा राखे का छन।यो येमाले समर्थक हरु पर्छ। तेसै ले त बैङक ले लगनि गर्नु सकेका छैन। तेसैले जो जो मानिस ले लुकाये का छन ,नेपाल सरकार ले खोजि गरिनु पर्छ। नेपाल सरकार ले १०००,हजार को नोट र ५०० को नोट बन्द वा बेन्ड गरिनु पर्छ। अनि अाउछ कोठा भित्र को धन बाहिर । जनता लाई दिये को दुख्ख,र असुबिदा को फल धनादे हरु लाई चखाउन पर्छ। दिन तोकेर यो मिति सम्म बैङक मा जम्मा नभये का रकम साटिने छैन भनी उर्दि जारि होस छिटो भन्दा छिटो। अनि लाईन मा अाउने छ,देश।
आफ्नो पैसा 💰 जहाँ सुकै लगानी गर्न पाउनुपर्छ। श्रमिक लाई टाउकोमा राखेर ऐन बनाउने अनी लगानी बिदेसिन्दैन र ? बंगलादेश मा जस्तै श्रमिक लाई पेलेर राखे लगानी जहाँ बाट नी आउछ ।😅😅😅😅😅
भ्रष्टाचारि भ्रष्ट काे सारा सम्पति राष्ट्रियकरण गरि पुराना नाेट पैसाहरु लाई हटाइ नया नाेट छपाई गरियमा मात्रै भ्रष्ट चाेर हरुकााे अन्त्य हुने थियाे सरकारले परानाे पैसा नचल्ने कानुन बनाउन जरुरि छ
यो कालो धन राष्ट्रियकरण गरनु परछ।तर कसले गरने यो सरकार त आफै लुट कमाउने धनदामा लागिएको छ।खोहि वलि सरकारले ईतिहास रचला जस्तो छैन ।जनताको नजरमा देशको माया हुने नेता मन्त्रीको छाप छोडेर जाने बेला मौका केपी वलि सरकारलाई समय पाएको छ।
जब अमिरका शोवसतर भएकोव थिएन तब नेपाल कतिइ धनिइ थियोव कतिइ रामरैव थिए हामरा पुरुखा कतिइ बलबान थिए तर अहिलेए हेएरत जब देखिइ नेपाल मा राणा भाणा कुउकुर हरु कोव राज भयोव तब देखिइ नेपाल पछाडिइ दकालिइदेए गयोव अब के कारवाई होवलात चोवर हरु लाई
सरकारले अब त्यस्ता व्यक्तीहरुकाे नामावली खाेज तलाश गरि तथ्यकाे अाधारमा उनीहरुकाे सम्पति स्वदेशमै फिर्ता ल्याई स्वदेशकाे अाैध्याेगिक क्षेत्रमा लगानी गर्न सक्ने वातावरण वनाई उहाँहरुलाई अाव्हान गर्ने यति गर्दा समेत अटेर गरि वस्नेहरुकाे नागरिकता नै बदर गरि दिन सक्ने नियम कानुन निर्माण गर्नु पर्दछ ।
लौ बा स्विश बैंकमा दुइ लाख नेपाली रुपिया पनि जम्मा गर्न पाउने रहेछ। गोविन्द भाईको दुइलाख त अचेल ग्रामिण बचत ले पनि वास्ता गर्दैन। यो समाचार भनेलाई ठुलो रकम भयेछ।
Achamma La Bussiness gari kamayeko paisa pani bank ma rakhna napaune yesta paat patrakaar Baru ho Samsad neta ra beurocrates haruoko chahi illigal huna janxa. Nepal ti thorai deshharu madhey parchha jaha bata paisa bahira transfer garna mildaina kina ki tesho garda nepali haru thagine smbhawana hunchha ra arko chahi lata desh ma gada tanneri vako thauma vrastachar ra kalo byapar ani smuggling gareko paisa bahira gai raheko chha aba rahyo kura LEGAL INVESTMENT KO Nepal ko kagaji process thaha xaina hola Nata bideshi le nepal ma invest garne watabaran xa nata kunai nepali Bussiness man le bahira lagani garna sajili process xa .
यो सबै रकम ल्याएर देशमा उद्येगहरूमा लगानी गरेर रोजगारी सृजना गर्नु पर्छ ।
100% Right
ल्याउन त्यति सजिलाे छ हाेला ?
यी सबैलाई उतै पठाउनुपर्ने ।।
२०४६ काे अान्दोलनमा राजपरिवारले स्विस बैकमा राखेको पैसा ल्याएर देश धनी बनाउछाै भन्थे नेताहरु , अहिले हेर्दा उल्टाे पाे भएछ ।
अब ,अस्तो अबैध धन नेपाल को बिकास जल बिद्युत उध्योग मा लगानी गराउने र त्यो धन बाट गरिब जनता हरु मा राहत मिलोस
यो सब देश लुटेको धन हो अब यो पैसा जफत गरेर गरिब जनता लाई बाड्नु पर्छ !
nepal ma pani garib xan ra? garib vay dinvar kam gareko paisa votka khayr siddhyauxan
🤣🤣👍️👍️ यो कालो धन फिर्ता हुन पर्यो
योपनि सार्बजनिक गरेरफेरिथुनामापठाऊला सिधाकुरालाईझै अदालतले योअदालतर रबिपर्चन्डे कैलाससिरोहियारामेस्वोरथापा तयेकहुन डाँकादलालचोर गद्दार हुन नेपालिकाङ्गेर्स् चोरका झुन्डहुन्
त्यो धन ल्याएर नेपाल मा कलकारखाना खोलेर नेपाली जनता लाई रोजगार दिए अति असल हुने थियोे 🙏धन्यबाद्👍️
लुकायर राखेकाे धन साचो हाे भने नेपाली जनलहर काे सहयोगमा साे धन वापस ल्याएर नेपाल र नेपालीको प्रथम त जन हितको लागि चाहिने अति आबस्यक कृषिका लागि मल बिरामीको लागि दबाइ शिक्षाको लागि स्कूल परिश्रमि काे लागि ब्यापारी केन्द्र र आफ्ना कृषकका लागि वसार पसार काे बन्दाेबस्त आदि मिलाउन सके जनता हरुले सजिलोसँग देश बनाउन सक्नेछन्
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@ambarbaruwalchhetri6036 11
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद गणतन्त्र मुर्दावाद ❤❤रुपहेर सर्बाहाराका नालायक मुर्दावाद
यो सबै भ्रष्टाचार गरेको रकम बिदेशी बैंक मा राखेको हो !यो रुपैयाँ सबै नेपाल ल्याउनु पर्छ !नेपाल मा त्यही रकम बाट उधोगखोल्नुपर्छ!
यही हो गणतन्त्र को उपलब्धी ।
२॰४६सालमा नेतृत्व कर्ता काङ्ग्रेस एमाले ले भन्ने गरेकी पम्फा ले सुईस बैक मा अरबौ धन लुकायको छ भन्थे तर अहिले नेताहरु नै सहकृय भयर कालो धन जम्मा गर्दा पनी किन चुप लागेर बसेका छन खै?
यसरी नेपालको धन ,बिदेसिहरुको ढुकुटिमा राखी दिए पछि, हाम्रो देश नेपाल कसरी बिकास समृद्धि
हुन्छ?
यो सबै दुईनम्बर धन्दा गरेर कमाएको पैसा हुनुपर्छ । यो पैसा नेपाली गरिबी हरुलाई र, सडक बालकहरु लाई वृद्ध हरुलाई सहयो गर्नुपर्छ ।
याे धन कसरी सरकारले लिन सककछ। कुरा भननुस। पत्रकार जी।
भएका उद्याेगहरु बेचेर खाने र स्वदेशी मजदुर उनमूलन गरेर अकण्टक राज्य चलाउने र सत्तालाई निरन्तर राखने सहकारी लघु वित्तलाई भ्रष्टाचारकाे साधन बनाउने नेताहरुले राम्राे उद्याेग नीति ल्याउलान् भन्ने आशा गर्न सकिन्छ ?
स्विस बैंकमा राखिएको पैसा नियमानुसार मुलुकमा ल्याई बालेन्द्र शाहजस्ता राम्रा नेताको निर्देशनमा राष्ट्रमा उद्योग कलकारखाना खोलेर जनतालाई रोजगारी दिनुपर्छ ।
त्यो पैसा सबै नेपाली दाजु भाई दिदी बहिनीहरूमा देखिने गरी वापस ल्याउन पहल होस् फिर्ता लिने तु, पहल होस् जय नेपाल
यिनीहरु सबै को सम्पति कालो धन राष्ट्रिय करण गरेर गरिब सडक बाल बालिका लाई जिबन यापन गर्न व्यवस्था गर्दा भलो हुन्छ साथै गरिब एक सरो लूगा लाउन नसकेका लाई र स्कुल जान ज्यान जोखिम मा पारेर गै राख्नु परेको लाई पूल बनाई दिदा सबै को भलो अबस्य हुन्छ अब सरकार बाट सबै को सम्पति राष्ट्रिय करण गरेर नयाँ कार्य को सुरुवात गर्ने भनेको यहि बेला हो
यिनीहरूको परिवारलाई त जेलमा राखेर 1/2 जनालाई पैसा नेपालको सरकारको अकाउन्टमा पैसा हाल्न लगाउने नत्र मारिदिन्छौ भनेर भन्ने नहालिदिए मारिपनी दिने गर्नुपर्छ।
यो देश धर्म संस्कार पहिचान मेटाउन खोज्ने हरु देश का नागरिक गरिब किसान मजदुर पुलिस आर्मी न्यायाधीश मास्टर धामी कृया पुत्री राजा आफ्नै नेता कार्यकर्तालाई मारने राक्षस अपराधी हुन स्वयिस बैक मा पैसा जमा गरने राक्षस काङ्ग्रेस कमनिषट ईतर का सबै को सरबनास हुन्छ गर्नुपर्छ होस सरबनास होस जय पशुपतिनाथ जय भोलेनाथ जय पशुपतिनाथ 🙏🙏🙏🚩🇳🇵
यस लाई कडाइ का साथ लगानि गर्यो भनें पैसा अझ बढी बाहिर जान्छ जग्गा जमिन बेचेर नागरिकता त्यागेर जन्छन् अनी ।
यो येक काम गर्नुपर्छ अब नेपालि नोठ 1महिनाभित्रमा बेँन्कमा 1000कार 500 कानोठजतिछन्जम्मागर्नि जम्मानगरे सबैनोठ रद्दिहुन्छभन्नि अनि नयाँनोठको आकार बदलनि पुरानानोठ सबैफेर्नितबसहिहुन्छ
आदरणिय मिडिया ज्यु, धन्यबाद्, यो कालो धन देशमा कसरि ल्याउने सर ,
अपराधीलाई छाडनुहुदैन सबै सम्पती राष्ट्रिया करण गर्नुपर्छ तस्कर हरूलाई कारभाई गर्नुपर्छ लुटतनत्रर खारेज गर्नुपर्छ अब राजा सहीत को प्रजातन्त्र हुनुपर्छ राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ
यसरी देश र नेपाली जन्ता लाई लुटेर देश र जन्ता कङ्गाल बनायको पो रहिछ थुक्का अपराधी हरु यी माफिया हरु लाई जन्म कैद जेल हाल्नु पर्छ
नालाएक सरकार! खाेज पत्रिकाले त्येत्राे कालाे धन्दा गरेको छ! भन्दाभन्दै के हेरेर बसेको छ? तुरुन्त नाेट बन्दी गर्नु पर्दछ।सबै कालाे धन्दा समाप्त हुन्छ।अनि देशमा खुशी आउंछ।
हुनेवाला केही छैन खाली पत्रकार मित्रहरू ले यु टुबमा पैसा कमाउने तरिका मात्र हो यो
नेपालमा सरकारनै छैन, छ भने तेस्ता तष्कर, भ्रष्टाचार दलाल र माफियाको पक्ष पोषणका लगि मात्र छन्। अर्को तर्फ नेपालमा लगानी गरेर उधोग व्यावसाय गर्ने नागरिकहरूको लागि सरकारले वातावरण पनि वनाउनु सक्नु पर्यो होलानी त?
नेपालमा जुनसुकै सरकार आएपनि सबैसरकार चोेरहो अनि केकोसरकारले रोकलात सब झुट
News च्यानल लाई सलाम छ नयाँ नयाँ खोज गरि जनतामा सम्म पुर्यउनु भऐकोमा धन्ये बाद सर
कानुन बिपरित बिदेश मा लगानी गर्न पुर्याएकाे र राजनीतिक नेतृत्व अनि सरकारि कर्मचारी ले भ्रष्टाचार गरेकाे सम्पत्ति फर्काउन सम्बन्धित निकायले तदारुकता देखाअाेस।
इ चोर हरुलाई आजिबन जेलमा साडाउन पर्छ यो धन नेपाल को बिकास को लागि खर्चिनु पर्छ
यो सबै पैसा देस र जनता लुटेर भ्रस्टचार गरेर थुपारे को कालो घन हो नेपाल भित्याउनु पॅछ यो पैसा काहा बाट आयो कसरि
कमयो कस्ले दियो सबै छाविगरि। जेल
हालनु पॅछ र अरू सबै देस मा पनि नेताले कति पैसा रखेका छन सबै खोजनु पॅछ
कालो धन जति सुकै कमावन आफ्नो पाला हुन्जेल सम लाई हो , बॉकी सात पुस्ता लाई दुख हुने छ ।
यो पैसा सबै नेपाल सरकारको हो सबै पैसा जफत गरेर नेपालमा बिकास गर्नु पर्छ
नेपाली जनताको करबाट उठेको पैसा, भ्रष्टाचार गरेर बिदेशी बैकमा राख्ने, कम्पनी खोल्ने गरेपछी, हाम्रो देश नेपाल कहिले बिकाश हुन्छ ? यस्तालाई जिउदै खाल्डो नपुरी हुदैन !!
यो सबै रकम ल्याएर देशमा लगानी गरनु पछ
नेपाल बिकाशकाे सिखर मा पुगेछ,।
नेपालमा लगानि गर्न नेतालाई घुस नदि सानो कम्पनी खोल्ने अनुमति पनि पाउन सकिन्न के गरोस त?
अहिले सम्म देखिये का रकम त सार्बजानिक भयो नदेखिये का त अझै कति छन छन,यो सबै काला धन हरु हुन,कसैले बैङक बाट निकालेर कोठा मा राखे का छन।यो येमाले समर्थक हरु पर्छ। तेसै ले त बैङक ले लगनि गर्नु सकेका छैन। तेसैले जो जो मानिस ले लुकाये का छन ,नेपाल सरकार ले खोजि गरिनु पर्छ। नेपाल सरकार ले १०००,हजार को नोट र ५०० को नोट बन्द वा बेन्ड गरिनु पर्छ। अनि अाउछ कोठा भित्र को धन बाहिर । जनता लाई दिये को दुख्ख,र असुबिदा को फल धनादे हरु लाई चखाउन पर्छ। दिन तोकेर यो मिति सम्म बैङक मा जम्मा नभये का रकम साटिने छैन भनी उर्दि जारि होस छिटो भन्दा छिटो। अनि लाईन मा अाउने छ,देश।
Thanks you
A b pant right version and right analysis
सबे कुरा सत्ता लाई थाहा छ
योकेहोर केपिवलिकोत बिदेसमाछ हैडोर्रोमा 8अर्बलगानिछभन्छन्तसेरेआर्जुकोकतिछ पर्चन्डकोकतिछ बाबुरामकोकतिछहोला इनिहरुकोनामकिन आयेनत
नेपाली १००० कोनोट क्यप गरेमा ठीकहुनच
देश लाई लुटने को रहेछ त दुई सय बर्ष शासन गरेको राजा की दश बर्ष युद्ध गर्नी मावबादी
बाकि अरु बर्स कसले देश चलायो त
@@magargharti9831 के राजा हरू ले देश चलाये र अपराध गरेत?
Very good news sailot sir hajur ko jaye hos.
नेपालका मारवाडि लगायत अर्वपति देसलाई कालाे व्यापार गरि कमाएकाे धन वपदेस पुर्याउन जघण्य अपराध गरि रहेकाे छन ।
यसलाई जसरि भय पनि देश भित्र ल्याउँने कोसीस होस र जसको पैसा छ उसलाई कारवाही नहोस्
त्यो पैसा सही सदूपयोग होस
सेरेबखलाले ऋणलियर तलपबाडनपरने भयकाेछभन्ने लाई याेपैसा कहाँबाट जम्मा भयाे रयाेपैसा सरकारिगराउन परछ
इ देखाइएको त कार्यकर्ता मात्र हुन , मुख्य त सेरे आरजु प्रचण्ड परिवार र अरू नेता हरू नै हो।
badhai xa dhiraj sirlai .....safaltako kamana
Yo kalo jafad garnai prachha,,,,
यो जति पनि पैसा जफत गरे र ,,! नेपाल मा धेरै गरिबी छन् तिन लाई बाधिदिन पर्छ
पैसा बाडने होइन रोजगार दिनु पर्छ
राज्य सन्चालक प्रति अविस्वास हुनुको कारण वा दण्डहिनताले योअवस्ता आयो।
आफ्नो पैसा 💰 जहाँ सुकै लगानी गर्न पाउनुपर्छ। श्रमिक लाई टाउकोमा राखेर ऐन बनाउने अनी लगानी बिदेसिन्दैन र ? बंगलादेश मा जस्तै श्रमिक लाई पेलेर राखे लगानी जहाँ बाट नी आउछ ।😅😅😅😅😅
सबै रु पिया ल्यायरसरकारिकरण गर्नुपर्छ
सिभिलहोमको चेरमेन इचछाराज तामाङकोपनि बेलारुसमा रारवेकोकालोधनरवोजनुपरेयो
❤ MARWADI RA BAHUN LE DESH KHAYERA SAKNE VAYO .
Apj Lamichhane 88welcome ...
भ्रष्टाचारि भ्रष्ट काे सारा सम्पति राष्ट्रियकरण गरि पुराना नाेट पैसाहरु लाई हटाइ नया नाेट छपाई गरियमा मात्रै भ्रष्ट चाेर हरुकााे अन्त्य हुने थियाे सरकारले परानाे पैसा नचल्ने कानुन बनाउन जरुरि छ
त्यों पैसा नेपाल कहिल्यै भित्रीदैन
सप्पै पैसा प्रचण्डेको हो तर अरुको नाममा राख्या छ आतंबादी प्रचण्डे ले!!!!
सबै जनता काे पैसा हाे नेपाली जनता ले पाउनु पर्छ
9जाना त माउबादी अनि मेडिकल का माफिया दुर्गा प्रसाईं सहित 10जाना कम्युनिस्ट भ्रष्टाचार हरु को नाम छ सथै चौधरी ग्रुप उपेन्द्र महतो लगायत अरु ब्यापरी छन
तुरुन्त सर्खाले हष्ताचेप् गर्नुपर्छ
यो सबै चोर नेत हरु ले त नेपाल माकुरा को जालो जस्तो बनाए को😊😊
Murti chor dai vauju ko hatyara gyanedra ko pani xa ta tyaha ta
Pnnn
यो कालो धन राष्ट्रियकरण गरनु परछ।तर कसले गरने यो सरकार त आफै लुट कमाउने धनदामा लागिएको छ।खोहि वलि सरकारले ईतिहास रचला जस्तो छैन ।जनताको नजरमा देशको माया हुने नेता मन्त्रीको छाप छोडेर जाने बेला मौका केपी वलि सरकारलाई समय पाएको छ।
इनि देश द्रोही हुन
त्यो पैसा जफत गर्नु पर्छ
इ सबइ धमिरा हुन इनिहरुले देसइ बेचेर खान वेर लगाउदइनन,,,,
जब अमिरका शोवसतर भएकोव थिएन तब नेपाल कतिइ धनिइ थियोव कतिइ रामरैव थिए हामरा पुरुखा कतिइ बलबान थिए तर अहिलेए हेएरत जब देखिइ नेपाल मा राणा भाणा कुउकुर हरु कोव राज भयोव तब देखिइ नेपाल पछाडिइ दकालिइदेए गयोव अब के कारवाई होवलात चोवर हरु लाई
Great news thanks for
यो सरकार ले केही गर्छ भनेरनै यस्ता कुराको खोजी भैराछ राम्रो सङ खोज सरकार
Good news
सबै बिकृती सफाइको लागी यो अपराधीतन्त्रको समुल नष्टको विकल्प छैन।
नेपालको सबै बजेट बाहिर जादो रहेछ के बिकास होस नेपालमा
सबै भस्टाचारि लाइ कार्वाही तुरुन्त गर सबै भस्टाचारि कर्मचारी लाइ कार्वाही तुरुन्त गर
yasto rakam sodeshma leyera desh bikasma lagani garnuparxa tara kegarnu netaharunai yasma samgagna xan tesaile sab janataharu milelara shreelanka jastaigari yastaharulai deshnikalagarnuparxa ani matra desh banxa.
Aba jaaga Nepal aamakaa saput youbaa sakti sabai ekjut vayara Nepal aama ko bikash maa Rabi dai lai saatha dinu parchha hajur.
Kahile ra kasle yeni harulai karbahi?❤️🇳🇵...
सरकारले अब त्यस्ता व्यक्तीहरुकाे नामावली खाेज तलाश गरि तथ्यकाे अाधारमा उनीहरुकाे सम्पति स्वदेशमै फिर्ता ल्याई स्वदेशकाे अाैध्याेगिक क्षेत्रमा लगानी गर्न सक्ने वातावरण वनाई उहाँहरुलाई अाव्हान गर्ने यति गर्दा समेत अटेर गरि वस्नेहरुकाे नागरिकता नै बदर गरि दिन सक्ने नियम कानुन निर्माण गर्नु पर्दछ ।
लौ बा स्विश बैंकमा दुइ लाख नेपाली रुपिया पनि जम्मा गर्न पाउने रहेछ। गोविन्द भाईको दुइलाख त अचेल ग्रामिण बचत ले पनि वास्ता गर्दैन। यो समाचार भनेलाई ठुलो रकम भयेछ।
How Foriegn Currency gets by the people who are depositing in Switzerland Banks !
नेपालमा आरथिक धरासइबनाउनि बिदेसमा पैसालुकाउनिर बिदेसमा लगानीगरनि सोसकहरुहो इनिहरुलाइ 021कोकानुन बिउदायर कारबाइगरनुपरछर बिदेसमारारवेको धन नेपालमालयायर नेपालमै लगानीगरेर बिकासगरनुपरछ
Kalodhan bidesma tupareko Nepalma lyae bikashgaru. Kanun biparitbhayema karbaigaraun! Yo chhut dinu Rastriya aparadhho!
Yasata desanikala garanu paracha rajeyale sakacha kanuni dayarama leuna
😮 by
१२/१४ जनाको नाम सार्बजनिक गरेर अरूको नाम लुकाउनुको रहस्य चाहीँ के ? खो.प.के. बिक्दैत छैन ? बा तर्गेनीङ पत्राकारीता फेसन र पेशा फापेको छ ?
Sahi ho vane ta thikkae ho.tara kasari ayo khoj garnu paryo
यति बलियो कानुन छ्दा छ्दै पनि यति ठुला गल्ती किन ? यसका दोसि ठुला बडा हरु भनौदा को अराजक फितलो हेपाहा प्रबिती नै हो साबधान
Good subject
Jasle kalodhanda garera Sworga pugnu Sakdaina baru Sworga puraunuhune parbhulai Khojnuhos Jastai Jasle kalo dharera paisa Thupare hk.
So kalo dhan nepal layaunu ra tini haru lay fashi dinu parxa Jay harka balin !!!
So sweet news
Woow
नेपालकाेधननेपाल मानै लगानी गराैँनहाे
Salamxa patkar lai
Income tax.................tax.................tax.........
युरोपमा कति छन् कति यस्ता व्यावसाय गर्ने नेपालीहरु..
Yo aparadhi tantar lai ago lgayera kharani bnauna paro sir.
Sabai nali beli thaha xa tara khi poni gardaina nepal sarkar.
K nepal ma kanun garib manxe lai matra ho
Achamma La Bussiness gari kamayeko paisa pani bank ma rakhna napaune yesta paat patrakaar Baru ho Samsad neta ra beurocrates haruoko chahi illigal huna janxa. Nepal ti thorai deshharu madhey parchha jaha bata paisa bahira transfer garna mildaina kina ki tesho garda nepali haru thagine smbhawana hunchha ra arko chahi lata desh ma gada tanneri vako thauma vrastachar ra kalo byapar ani smuggling gareko paisa bahira gai raheko chha aba rahyo kura LEGAL INVESTMENT KO Nepal ko kagaji process thaha xaina hola Nata bideshi le nepal ma invest garne watabaran xa nata kunai nepali Bussiness man le bahira lagani garna sajili process xa .
Naam matra KO suddikar KO karma chari nalayek Haru lai kaam garnai na sagne Haru lai ke KO Lagi talab khoayera rakhnu KO ke auchuttye chha.