कबि नवराज पराजुली को हरेक कविता सुने पछि म चाहिँ निःशब्द मात्र हुन्छु र थाहै नपाई अाँखा हरु रसाएर अाउछ धेरै धेरै धन्यवाद कबि ज्यू यस्तो मर्म स्पर्श कविताको लागि ।
जहां पुग्दैन रवि त्यहाँ पुग्दछ कवि अब परिवर्तन भो जहाँ पुग्दैन सरकार त्यहा पुग्छ कवि नबराज यी हरेक आँखा मा १४ वर्ष अघिको द्वन्द को बन्दुक को आँखा आज १४ वर्ष पछि मेरा आँखा मा नदी झै बग्ने आँसु बनेर बुद्ध को टाउको को मोल लिएर कवि नबराज पराजुली मल्हम बनेर आइपुगे । धन्य कवि ज्यु
Yaa, really awesome movie Green mile Actor ;Tom hanks Director ;Tim robbins But the film was 1 and poems of नवराज sir, all touches to heart like buwa, aama, aklae etc
कबि नबराज पराजुली दाजु, म हजुरकाे कबिता सुन्दा सधै माथितिर फर्केर हेर्न गर्छु अाशु अाउदैनन कि भनेर तर दाजु हजुरकाे कबिता सुन्दा अाशु नै थाम्न सक्दिन ( धेरै धेरै धन्यवाद दाजु तपाईं लाई म हजुरकाे कबिता सबै हेर्ने अनि सुन्ने गर्छु मनै भक्कानियर अाउने गर्दछ
Words.... ❤️🤍❤️🤍हरेक दिन बुद्धहरु जन्माउने मेरो बुबा कसरी आतंककारी हुन सक्नु हुन्छ ... आँखा बाट हुने वर्षात रोक्नेगरी आजसम्म कुनै छाता बनेको रहेनछ ... हामीलाई हाम्रो हावा चाहिन्छ किनकि ... किनकि हावाको आयु लामो हुन्छ ...........
..... आफ्नु फुक्लेको पूरानो दाँत र पलाएको नयाँ दाँत आमाबाबा लाई देखाउन नपाएका सन्तानले आधा उमेरमै दोब्बर जिन्दगी बुझ्न सक्छन त्यसैले तिमी म जस्तो सहनशील नहुनु, यहाँ सहनु भनेको नरहनु जस्तै हो ......
Thank you sir 👏 You are awsome and your poem touches our heart💖 Plz stay like this hope your upcoming poems will much better and Herat touching of our 💖. Best of luck sir . I wish plz tell the poems of student life and explain all the information.
नवराज पराजुलीको १ पनि कविता नछोडेर हेरेको म मात्र हैन होला सुनेर तिम्रा कबिता कतिले न्याय पाए अल्मलाइ रहेका ती सब्दहरुले न्याय पाए तिम्रै कबिता सुनेर कतिले आसुको खान खाए महान छन तिम्रा कबिता तिम्रै कबिता पढेर आज मैले तिम्रो कबितामा जिन्दगीको न्याए पाए अमर छन तिम्रा बिचार तिम्रो=तपाईं😍
Sed.....genuine story ma based bhayera hola poem jasto bhhako chhuina dai....aru ko laghi aawaj uthai dinu bhane ko poem bhanu bhanda pani dherai ramro kaam ho..so great solute for u 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कबि नवराज पराजुली को हरेक कविता सुने पछि म चाहिँ निःशब्द मात्र हुन्छु र थाहै नपाई अाँखा हरु रसाएर अाउछ धेरै धेरै धन्यवाद कबि ज्यू यस्तो मर्म स्पर्श कविताको लागि ।
७"
X
तर छाता पाएकै दिन देखि हजुर आमालाई घाम बाहेक अरु सबै चिजले पोलिरह्यो wow..
म नि:शब्द भए..
He totally changed the trend of poetry in Nepal !!!
Hjr ka harek sabda haru le mutu ko bedana ra marma lai jhakjhakauxa . Super kabi jiu.
वाह दा म केही लेख्न सकिरा छैन यो मेरो यथार्थ भन्दा पर छैन म बाबालाई निकै मिस गरिराछु
यो कविता नभराज दाजु ले मेरो परिवार को लागि लेखेको जस्तो लाग्नी जे भन्नू भयो या तेइ भयको थियो मेरो परिवार मा पनि दाजै सारै मन छुनी
म निसब्द हुन्छु नबराज सर
तपाईंको कविता सुनेर।
सलाम नबराज पराजुली।।।मेरा आखा हरु रसाउछ्न उहाका कबिता सुन्दा अनि आफु नै बास्तबिक पात्र भएको आभाष हुन्छ।😍😍😍😑😑😑😑😑✋✋✋✌✌✊✊✌✌
यहाँको शालिनता खुब नियाल्न मन लाग्छ
हजुरको लागी जति लेख्दा पनि शब्द नै अधुरो लाग्दछ,तपाईं नै हो जस्लाई मनले मन देखी सम्मान गर्दछ ।
Maanxe आतङ्ककारी होला तर बाउ तर बाबू आन्तङ्कारी हुन सक्दैन💕💕💕💕💕💕💕
Die Hard Fan Of Nawaraj Parajuli ❤❤❤
यो चौध वर्षमा सबै रामहरु जंगलबाट घर फर्किए
तर हाम्रो दशरथ अझै फर्किनु भएन।।
फेरी आज यो कबिता सुन्दैछु तर मन उस्तै छ रोएको
तर अवस्था उही छ कहिले हेर्न पाइने हो पिडितका खुसीहरू कोरेको ??😭😭😭😭😥😥
कबि नवराज पराजुली दाई 🙏🙏💖💖
कबिता साहित्य मा यती धेरै शक्ति हुन्छ जुन कुरा शब्द मा बयान गर्न सकिँदैन । भाग्यशाली छौ हामी जस्ले तपाई जस्तो कवि पाएका छौ
Such a soothing voice you have.
sir i also started to write some quotes and story after watching your video. Your video motivate me sir
Naworaj dai ko voice nai meditation garda use hune jastai kati mitho ❤❤
Great Nawaraj ji sadhai aakha rasaune nepali ko pida ra bhogai haru prastut garnu hunxa thanks
Sir hujur ko kabita sabai sunchu jun kabita pani mn chuncha you are so talent sir i am proud of you sir tons of love sir ..keep it up ..
Poem starts from 8:46 .. Thank me later :P
Its 8:51 you liar.
thanks
Thank you
😂😂😂
I don't wanna skip. I love his every words😍
म हजुरको सबै भन्दा ठूलो फ्यान भए
जहां पुग्दैन रवि
त्यहाँ पुग्दछ कवि
अब परिवर्तन भो
जहाँ पुग्दैन सरकार
त्यहा पुग्छ कवि नबराज
यी हरेक आँखा मा १४ वर्ष अघिको
द्वन्द को बन्दुक को आँखा
आज १४ वर्ष पछि मेरा आँखा मा
नदी झै बग्ने
आँसु बनेर बुद्ध को टाउको को मोल लिएर
कवि नबराज पराजुली मल्हम बनेर आइपुगे ।
धन्य कवि ज्यु
दाई को जुनसुकै कविता होस मर्म स्पर्श हुन्छ 😍,दाई ढिलै भयपनी जन्म दिन को लाखौ करोडौं सुभकामना 😊
Mind-blowing😍😍😍
Love the way you express the poem👋👋😘😘😍😍❤️
first like and first comment
अङ्ग्रेजी फिल्म The Green Mile पछि, केही हेरेको, सुनेको , पढेको एकछिन सम्म पनी, यसरी हिक्कहिक्क भएको थिएन । 😥🤗
Yaa, really awesome movie Green mile
Actor ;Tom hanks
Director ;Tim robbins
But the film was 1 and poems of नवराज sir, all touches to heart like buwa, aama, aklae etc
100% respect daju
Dear kavi ji!
You are my inspiration.
कबि नबराज पराजुली दाजु, म हजुरकाे कबिता सुन्दा सधै माथितिर फर्केर हेर्न गर्छु अाशु अाउदैनन कि भनेर तर दाजु हजुरकाे कबिता सुन्दा अाशु नै थाम्न सक्दिन
( धेरै धेरै धन्यवाद दाजु तपाईं लाई म हजुरकाे कबिता सबै हेर्ने अनि सुन्ने गर्छु मनै भक्कानियर अाउने गर्दछ
दाइ हजुर को कविता सुनेर अाखा रसायो दाई❤️❤️❤️
सारै मन छोयो 😍😍😍
Very motivational and inspirational person ram dai and well performer,very talented person Nabraj dai. All the best
He is good poets.
Really hjuko Kabita mero eklopan ko milne sathi hun 😍😍😍
Just great nawaraj dai hajurko kabita mero dainiki baneko xa lots of love.
🙏🙏🙏I Hav no words
heart touching as usual 👏🏻👏🏻😍
Words....
❤️🤍❤️🤍हरेक दिन बुद्धहरु जन्माउने मेरो बुबा कसरी आतंककारी हुन सक्नु हुन्छ ...
आँखा बाट हुने वर्षात रोक्नेगरी आजसम्म कुनै छाता बनेको रहेनछ ...
हामीलाई हाम्रो हावा चाहिन्छ किनकि ...
किनकि हावाको आयु लामो हुन्छ ...........
..... आफ्नु फुक्लेको पूरानो दाँत
र पलाएको नयाँ दाँत
आमाबाबा लाई देखाउन नपाएका सन्तानले
आधा उमेरमै दोब्बर जिन्दगी बुझ्न सक्छन
त्यसैले तिमी
म जस्तो सहनशील नहुनु,
यहाँ सहनु भनेको नरहनु जस्तै हो ......
ढुङ्गा लाइ फलाम ले भन्दा पसिनाले फुटाउदो रहेछ।😍😍
दाजु मलाई पृष्ठभूमि असाध्यै मन पर्याे।
मन छुने कविता ,जति सुने पनि सुन्न मन लाग्छ ।
अहो! मार्मिक कविता ।
😍😍😍😍😍 waiting is over of new poem...
yo kabita sunera thada bhaye mera rau rau❤❤
#samkatkal ko kahani ❤❤
You are truly amazing. You are just out of this world
शब्द, शैली 😍😍
Big fan sir bigggggggggggggggggggg fan
Happy birthday 🎊
to you
The poet to whom I can feel in my
Heartbeat 💗 and in my breath
I love you and your poetry. Mind Blowing.
😍😍😍no words left to comment u r great guru
Wow wonderful Nawaraj ji !!
Wow sir
Favorite voice and words combinations ❤️❤️❤️💕💗
“Please uploads lyrics”
Wow just wow I am speechless :-)
Yeah so nic
सारै मन छोयो।
कति मीठो लाग्छ शब्द ❤️
love it 😍
Awhh indeed!!!!!! #inspiration
#words from heaven 💜💗
Huge respect for you dai 👍👍
Thank you sir 👏
You are awsome and your poem touches our heart💖
Plz stay like this hope your upcoming poems will much better and Herat touching of our 💖.
Best of luck sir .
I wish plz tell the poems of student life and explain all the information.
everytime it makes me speechless listening your poem ! you’re just damn awesome daju ❤️🇳🇵
V.nice poem n presentation
नवराज पराजुलीको १ पनि कविता नछोडेर हेरेको म मात्र हैन होला
सुनेर तिम्रा कबिता
कतिले न्याय पाए
अल्मलाइ रहेका ती सब्दहरुले न्याय पाए
तिम्रै कबिता सुनेर कतिले आसुको खान खाए
महान छन तिम्रा कबिता
तिम्रै कबिता पढेर आज मैले तिम्रो कबितामा जिन्दगीको न्याए पाए
अमर छन तिम्रा बिचार
तिम्रो=तपाईं😍
Aafno fukleko purano daat
Ra palayeko naya daat
Aafno buba aama lai dekhauna napayeka santanle
Aadha umer ma dobbar jindagi bujxan buney💙
(Huge repect )
👌nawaraj sir👌
❤️💙Jhapali kabi jeu 💙❤️
Ur just sweet brother 💙
उत्तम !
Sed.....genuine story ma based bhayera hola poem jasto bhhako chhuina dai....aru ko laghi aawaj uthai dinu bhane ko poem bhanu bhanda pani dherai ramro kaam ho..so great solute for u 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
U r the great man.
मन भारि भयाे😥😥😥😥
अहो !!लभ यु दाइ 😘😘
U r always the love.
#legend 🇳🇵
Huge respect dai😍😍
Awesome 😍😍
Huge respect to him💗
huge respect dai🙏😘😘
साह्रै मन छुने
No words
🙏🙏🙏Huge Respect sir
Nawraj dai ko harek kabita man parxa aja bhanu bhachan saili
Wah wah😍😍😍
I am also poem writer . We one thing fine who are you who are me this is easily find in world 🌎 ❤ 😊
Anyone watching with me?
मन छोएन
मन भन्दा तल चस्क्क्क हुने कति कति बेला ।
Owo owo m nisabda vay hajur ko kabita suner
Huge respect to you sir🙏🙏
कति राम्रो
Iloveyou daju❤️best ever❤️
Wow आतंककारी को टाउको मोल हटेयो .........
Can i play singing bowl from the background? 🙇♀️ respect to this poet 🙇♀️🙇♀️🙇♀️
Huge respect sir.
सुन्दर
उत्तम
love you daju 💕💞
Wow 😍
Gajab daju
Hajurko kabita Sunda aashu najarya Sayed nahola
😍❤️❤️
AMAZING
Love you Dai❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
sir G ❤❤❤❤❤❤❤