प्रहरीको लात्ती खाएका लामा गुरु पहिलोपटक मिडियामा, यसरी मुख छोडदै पि ट्यो, यस्तो गरे माग।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • #Rhythmonlinetv
    Guest :-Phurba Lama Tamang/ Ton Bahadur Thing
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

ความคิดเห็น • 645

  • @dhanrai3995
    @dhanrai3995 5 หลายเดือนก่อน +54

    जुन जोगि आए पनि कानै चिरेका ! पहिलाको गृहमन्त्री र वर्तमान गृहमन्त्री मा कुनै फरक देखिएन । दमन ज्यादती पुरानै शैलि ।

  • @jhamakthing10
    @jhamakthing10 5 หลายเดือนก่อน +99

    ग्रिहमन्त्री रबिलाछानेले माफी मागेर तुरुन्त त्यो प्रहरि हरुलाई कारबाही गरिनु पर्दछ।

  • @constructionknowledge7980
    @constructionknowledge7980 5 หลายเดือนก่อน +145

    शिवरात्री मा भारत बाट आएका ढोंगी नंगाबाबा हरुलाई भेटी दिएर ढोग गर्दै ससम्मान गर्ने,तर बौध्द धर्मगुरुहरु लाई गरेको निच व्यवहार प्रति घोर भत्सर्ना गरौ।

  • @tridebrai7104
    @tridebrai7104 5 หลายเดือนก่อน +33

    एउटा नारिले अस्ति दुव्र्यवहारको प्रतिरोध गर्दा सबै लामाहरु एक भएको थियो तर आज खै त एकता? जहाँ खुलेआम राज्यले दमन गरेको मात्र हैन घृणित व्यवहार गरेको छ।

  • @rojlama2220
    @rojlama2220 5 หลายเดือนก่อน +14

    त्य‍ो प्रहरीलाई कारबाही हुनुपर्छ

  • @kohinoorpratapsen6779
    @kohinoorpratapsen6779 5 หลายเดือนก่อน +65

    भगवान गौतम बुद्ध जन्मे को देश नेपाल बौद्ध भिक्षु लाइ अति अपमानजनक अत्याचार ,गालि गलौज असलिल्ता अपशव्द ,बोल्नु कति प्रहरि नैतिकता ,प्रहरि दमन यहि हो रबि जि को सु- शासन ,नागरिक ले बोल्न नपाउने ,हिड्न नपाउने यहि हो सु- शासन ,जसले लात्त ले हाने को छ त्यो पुलिस लाइ कारबाहि हुनु पर्छ ।

  • @ramtamang6511
    @ramtamang6511 5 หลายเดือนก่อน +14

    यो देशमा अत्तिनै गरेकोजस्तो लाग्छ देसमाशान्ति छैना के बु्द्द धार्मिक गुरू हरुलाई लात्तै लाताले हानेको छ धारॅमिक लामामाथी ज्यादति गरेकोमा हामीअत्यन्तै निन्दनिय र भत्सना गर्दाछु!

  • @kiratiraee8263
    @kiratiraee8263 5 หลายเดือนก่อน +27

    रबि लामी छाने जि लामाहरू लाई कुट्ने प्रहरी हरूलाई छानबिन गरेर तुरुन्तै निलम्बन गर।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 5 หลายเดือนก่อน +1

      Kasari karbai gar xa prahari baduwa ta ye ma le mao Badi ko manxe baduwa garyo kati Pai sama garyo

    • @manishaTamang-jc7hu
      @manishaTamang-jc7hu 4 หลายเดือนก่อน

      Honi

  • @smartlifenepal.5552
    @smartlifenepal.5552 5 หลายเดือนก่อน +54

    एस्तै प्रहरी को दमन ले गर्दा धर्म युदुउ हुन्छ

  • @santoshkhimdin
    @santoshkhimdin 5 หลายเดือนก่อน +23

    यो गृहयुद्धको काम छैन ! राजिनामा दिनु पर्छ।

    • @user-yq5uz7vd7y
      @user-yq5uz7vd7y 5 หลายเดือนก่อน +1

      रबिको काम छैन

  • @FinjuVlog
    @FinjuVlog 5 หลายเดือนก่อน +86

    भिक्षु लाई लात हान्ने प्रहरीलाई निलम्बन गरौं। किनभने भिक्षु लाई त लात हान्छ भने अरु लाई त सिधै मार्दिन्छ येस्तो प्रहरीले ।

    • @user-gp9kl4ji3t
      @user-gp9kl4ji3t 5 หลายเดือนก่อน +1

      मारी नि सक्यो हो,हजुर .

    • @user-jc6rx9rn5i
      @user-jc6rx9rn5i 5 หลายเดือนก่อน

      सहि कुरा

    • @udendukpa882
      @udendukpa882 4 หลายเดือนก่อน +1

      Yo sampurna Buddhist Community ko Apman ho😢😢😢

  • @buddimaya7249
    @buddimaya7249 5 หลายเดือนก่อน +4

    यस तो लाई कडा कारबाही हुनुपर्छ 😭🙏🇳🇵🌹

  • @GadulTamang-cu5gv
    @GadulTamang-cu5gv 5 หลายเดือนก่อน +13

    शान्ती को लागि अगाडि बढेको भए लात खान्छ! त्यस्तो हो हल्ल आन्दोलन मा सहभागी भएपछि खान्छ लात खुट्टा ढाड सबै भाचिन्छ । आफ्नो कला सस्कृती देखाउन छुट्टै कार्यक्रम बनाउ टुडिखेल मा देखाउ सबैले सम्मान गर्छ । आन्दोलन मा सहभागी भएपछि खाम्छ खान्छ 👍️👍️

    • @megharajgole4026
      @megharajgole4026 5 หลายเดือนก่อน

      Gadul tamang vanne 100% Kristen hunupar cha sala kukur

    • @KalpanaShrestha-ty3hk
      @KalpanaShrestha-ty3hk 4 หลายเดือนก่อน

      जोगि ले दिउसै चौबातोमा तर्वार नचाउदा के हेरेर बसेको थियो पुलिस ।

    • @binayapaudelneupane7796
      @binayapaudelneupane7796 4 หลายเดือนก่อน

      U andolanma gako hoina

    • @omprasadtamang4574
      @omprasadtamang4574 4 หลายเดือนก่อน

      you are right

  • @luckygurung5174
    @luckygurung5174 5 หลายเดือนก่อน +5

    Justice for lama guru🙏🙏🙏🙏🙏🙏

    • @udendukpa882
      @udendukpa882 4 หลายเดือนก่อน

      Yo sampurna Buddhist Community ko Apman ho😢😢😢😢

  • @chetnarayan3025
    @chetnarayan3025 4 หลายเดือนก่อน +2

    लामा गुरु हरुलाइ सम्मान छ तर आफ्न्नु अस्थितो नबिर्सेर आन्दोलन भयको
    जानुहुने थियन

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 5 หลายเดือนก่อน +2

    Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @mamtapradhan4544
    @mamtapradhan4544 5 หลายเดือนก่อน +5

    गृह मंत्री रबी सर बोल्नु पर्यो साह्रै अत्यचार गर्नु थाल्यो यो नेपाल सरकार नेपाल प्रहरीले अब जनता जागौ है

    • @maileegurung622
      @maileegurung622 5 หลายเดือนก่อน

      Mission 84 bhaneko xa rabile ysto halatle ta hatlayo sunya garaunu parxa

  • @rajanwajee276
    @rajanwajee276 5 หลายเดือนก่อน +4

    Khai ta rabi

  • @youtogamer9973
    @youtogamer9973 5 หลายเดือนก่อน +5

    अपराधीहरूलाई सत्ताबाट्टै लखेटेर श्री लङ्का बनाउनुजरुरी छ । ॐ,ॐ,ॐ बुद्ध भगवानको कृपा रहिरहोस्🙏🙏🇳🇵🇳🇵✍️✍️

  • @ximuleyong9810
    @ximuleyong9810 5 หลายเดือนก่อน +2

    Tyo bahun ho guru teslai thaha xaina k ho Lama vnera teslai Vanna pheri kun Khane chijko name ho Vanla guru teslai karbahi Jari hunu parx support ma hami Lama basi hjrko sathma guru

  • @user-gq3vs9lz7y
    @user-gq3vs9lz7y 5 หลายเดือนก่อน +4

    बुद्ध भगवान को जय होश

  • @user-wu1ft7en4u
    @user-wu1ft7en4u 4 หลายเดือนก่อน +2

    बुद्ध को मार्ग नलागे देश भित्र यस्तै भइ रह्छ मान्छे हैन राछेस बन्दै जान्छ नेपाली हरु ।

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 5 หลายเดือนก่อน +2

    Jaba samma mulbasi le des chalaudaina taba samma yastai ho guru juu🌹🙏🌹🙏🌹🙏🌹

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 5 หลายเดือนก่อน +2

    Jay mangol jay mulbasi jay tamsaling 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @ranarai1484
    @ranarai1484 5 หลายเดือนก่อน +12

    मात्र्भुमी भुमेपुजक पुर्खापुजक हामी असलि मुलबासी एक हुनुपरो दुब्लिकेत ✝️✝️ईसाई नेपाली हरुले हामी मुल्बासी भन्न थाले 🙏🙏

  • @dndvlogdnd
    @dndvlogdnd 5 หลายเดือนก่อน +92

    पन्डित भएको भए यतिखेर मुद्दा लगाई सक्थो।

    • @kopilarai8390
      @kopilarai8390 5 หลายเดือนก่อน +1

      सबै तपाईं जस्तो हुँदैन

    • @dndvlogdnd
      @dndvlogdnd 5 หลายเดือนก่อน +2

      कोपिला बैनी, सत्य कुरा तीतो हुन्छ। तपाईं राई नै हो?

    • @deeplimbu4469
      @deeplimbu4469 5 หลายเดือนก่อน

      ​@@dndvlogdndYo duplicate id banayera jasusi gari basxa bro yo jatha fake id banayera bolxa xakka ho tyo

    • @nogenn4357
      @nogenn4357 5 หลายเดือนก่อน

      @@kopilarai8390 khateni ta rai hoinash pakhandi bahun ko xauri holash rai ko id banayera bolne adhikar xaina bujhish

    • @user-nr7xp6sb2v
      @user-nr7xp6sb2v 5 หลายเดือนก่อน

      Rd ko ban jat janaudai xa,,,

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 5 หลายเดือนก่อน +2

    यात्रा तत्त्रा छरपशटा सानो माछा भरीयालाई कारवाही ठुलो माछा।काँ छ काँ छ नेपालमा ।।

  • @aadityaghimire5206
    @aadityaghimire5206 5 หลายเดือนก่อน +8

    कारबाही होइन त्यो प्रहरीलाई कुनै पनि सरकारि जागिर खाना न पाउने गरिदिनु परो अहिले को गृहमन्त्री ले

  • @GeetatamangGeeta
    @GeetatamangGeeta 4 หลายเดือนก่อน +2

    Iam an napali but we love Nepal.

  • @nirmalalama4931
    @nirmalalama4931 4 หลายเดือนก่อน +3

    यदिसाचैको भगवानको भक्तले भक्ति गरेर बस्छ आन्दोलन गरेर हिड्दैना ।

  • @LalThapa-em9ll
    @LalThapa-em9ll 5 หลายเดือนก่อน +2

    प्रहरी लाई कारबाई गर

  • @PadamGurung-ur2fo
    @PadamGurung-ur2fo 5 หลายเดือนก่อน +5

    त्यो प्रहरीलाई. कि ततकाल कारबाही गरियोस hain भने गृह मन्त्रि राजिनामा दिनु पर्छ

    • @maileegurung622
      @maileegurung622 5 หลายเดือนก่อน

      Mission 84 bhaneko xa rabile ysto halatle ta hatlayo sunya hunxa bichar garnu sabaile

  • @dalhamusherpa6830
    @dalhamusherpa6830 5 หลายเดือนก่อน +11

    बुद्ध भुमि मा बुद्ध भिक्षु लाई गरेको बेबार राम्रो होइन पुलिस ले लात हाने गलत हो नेपाल को बिजेत हुनु हो बुद्ध भुमि नेपाल कसरी बनिने हो

  • @ajaybabu9
    @ajaybabu9 5 หลายเดือนก่อน +10

    यो देशमा सरकार छ ? कि डलरको तालमा नेपाली सस्कारलाई दमन गर्ने हो ??

  • @padmaneupane5459
    @padmaneupane5459 5 หลายเดือนก่อน +2

    Jaynmara lai samrakxen dharmalambi haru lai kutne des dhikkar xa ❤❤❤❤❤❤❤❤❤11❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Narendai777
    @Narendai777 5 หลายเดือนก่อน +6

    धर्म गुरुप्रति यस्तो नीच व्यवहार गरेकोमा घोर आपति छ पुलिस को दादागिरी एकदमै बढदै गएको छ

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 5 หลายเดือนก่อน +14

    अती गरेको छ

  • @bikashoppo9373
    @bikashoppo9373 5 หลายเดือนก่อน +5

    बाउ नै ठग छ अनि कता राम्रो हो त

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 5 หลายเดือนก่อน +4

    WELL DONE RHYTHM ONLINE TV KEEP IT UP CONTINUES FORWARD

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 5 หลายเดือนก่อน +11

    नेपालमा ७२ सालमा भुकम्प गएकाे बेला बाेडरमा बसेर नाका बन्दी गरेेर जनतालाई पीडा दिने अपराधी,ज्यानमारा,देश टुक्रा पारेर भारतमा विलय बनाउनु पर्छ,भन्ने राजेन्द्र महताेलाई देश निकाला गर्नुपर्छ ,लामा बनेर राजेन्द्र महताे अपराधीलाई साथदिने हाेर पुलिसले आपनाे कर्तव्य पालना गरेकाे हाे।

  • @nandalalchapagain726
    @nandalalchapagain726 5 หลายเดือนก่อน +2

    धर्मनिरपेक्ष देशमा राज्यले कुनै पनि धर्मगुरुलाई अपमान गर्न हुँदैन ! त्यसैमा बौद्ध गुरुलाई लात्ताले हान्नु अपराधपूर्ण छ !

  • @user-mq9sg5zn8z
    @user-mq9sg5zn8z 4 หลายเดือนก่อน +3

    यो प्रहरिलाइ कार्वही होइन यो गृहमन्त्रीलाइहुनु पर्छ

  • @DawasamuSherpa
    @DawasamuSherpa 5 หลายเดือนก่อน +4

    bichara lama 👏

  • @user-me1wt3zk1n
    @user-me1wt3zk1n 5 หลายเดือนก่อน +4

    राण्डीका छोराछोरीले यो बाहुनहरूको चुरी फुरी धेरै भो अब ईनिहरूको आयु धेरै छैन ,, न ता देशको माया छ न ता सबै को सस्कृती बचाउछन ,सर्नाथी मुजीहरू सर्नार्थीनै हुदो रैछ

  • @bhimnepal5229
    @bhimnepal5229 5 หลายเดือนก่อน +3

    नया मिल्नुपर्छ पीडित लाइ

  • @ranarai1484
    @ranarai1484 5 หลายเดือนก่อน +34

    ✝️✝️ईसाई बादी mcc अमेरिकन रबिलामिछाने गिर्ह मन्त्री ईसाई हरुले मौलिक धर्म सस्किर्ती घोर बिरोध हो

    • @75gangatch
      @75gangatch 5 หลายเดือนก่อน +5

      घटना दुखा लाग्दो छ, तर जे पनि अलिक नकारात्मक खबर - घटना हुन्छ इशाइलाइ दोष्,? यस्तो सोच बिचार हिन्दुवादी भन्द काम छैन अर्को कुरा रबी इशाइ पनि होइन उहा त कट्टर हिन्दु हो भन्ने कुरा नबिर्सिनु होला ।

    • @light-1985
      @light-1985 5 หลายเดือนก่อน

      बाहुनले गु खुवाएको बुद्दी रैछ।स्याबास
      किराँतहरुलाई सानो जात दलित बनाउने हिन्दु धर्म होईन इसाई धर्म हो।किराँतहरुको धर्मस्थल कब्जा गरेर हिन्दु मन्दिर बनाउने ईसाईहरु हो हिन्दु होईन।
      अझ भुक

    • @BishnuGurung-jt7le
      @BishnuGurung-jt7le 5 หลายเดือนก่อน +4

      घण्टा जस्तो कुरा गर्छस जाँठा! जे कुरा पनि ईसाईलाई दोष दिन्छ। ईसाई र मुस्लिमको देशमा नगए तेरो घरको चुलो बल्दैन ठूलो कुरा गर्छस मुला। तेरो धर्म संस्कृति इसाईले भन्दा बढी बाहुनले मासेकोछ। कुरा बुझ्नु छैन। राम्रोसंग बुझ्ने भए गएर आंङ्गकाजीलाई सोध। पशुपति र मुक्तिनाथमा पहिले कस्को धर्मको थियो?

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 5 หลายเดือนก่อน +3

      ​@@BishnuGurung-jt7lehoina bro hami Isaiharu asto muk chai xadi nahalum iniharu atanauttiko haru astai kura garx

    • @ranarai1484
      @ranarai1484 5 หลายเดือนก่อน

      @@75gangatch रबिलामिछने mcc अमेरिकन परिचालित हो असली हिन्दु बाहुछेत्री हरुलाई भरममा छेपारो जस्तो निधारमा परेर भोत बेङ्गबनायर हिन्दुतुव सकाउन बाहुन छेतृको असृतुव सकाउन लगिपरेको एउता खत्रा पत्र हो

  • @dolmabhutia3720
    @dolmabhutia3720 5 หลายเดือนก่อน +3

    Socho la Lama la 🙏🙏🙏❤❤

  • @rabidragonclub7469
    @rabidragonclub7469 5 หลายเดือนก่อน +41

    बाहुन ज्याद्दतिको घोर बिरोध गरौं।

    • @FaksalikpaSEPTAK
      @FaksalikpaSEPTAK 5 หลายเดือนก่อน

      Ho yestai kura gareu vane Bahunko likpa chai timro kil:kile samma pugnegari xiraidepaxi ani tani chup lagne raxau..natra ho yestai boliraknu...

    • @gurungsidartha6275
      @gurungsidartha6275 5 หลายเดือนก่อน

      Yo khate bahun indian ho trsailay India ko gulam banauna khojdai xa kena aru jati lay nabujeko.

    • @Mohankarki235
      @Mohankarki235 5 หลายเดือนก่อน

      Jat ko kura nagar dimak laga

    • @rabidragonclub7469
      @rabidragonclub7469 5 หลายเดือนก่อน

      @@FaksalikpaSEPTAK बाहुन मुजि संग भर्सक बोल्न नपरोस् भन्छु। तर तॅ मुजि गोरुको गुहु मुत खाने पाखण्डि बाहुन हरु यो देशको कलंक अभिशाफ होस्। तॅ अधिकांस कन्दने लोभिहरु भ्रष्टचारि बलथ्कारि र गुण्डा गिर्दिमा संलग्न छस्। तॅ टपरे हरु यो देशको हुदै होईनस्, ककसिया फर्केर गईस् भने बल्ल नेपालको बिकाश हुन्छ।

    • @jamunaadhikari4566
      @jamunaadhikari4566 5 หลายเดือนก่อน

      आफ्नु काम ध्यान जब गर्नु किन पुलिस संग जुड्न् जानु प्रहरी पनि हाम्रै दाजु भाई हुन् किन ढुङ्गा मुढा गर्नु प्रहरी पनि घाइते छ्न् यसरी आन्दोलन नगरु जुन पक्षेको घाइते भए पनि असर त हाम्रै नेपाली दाजु भाइलाई हुने हो

  • @supravadong5101
    @supravadong5101 5 หลายเดือนก่อน +1

    Justice for the victims...from Darjeeling India

  • @krishnadhong7825
    @krishnadhong7825 5 หลายเดือนก่อน +2

    याे गृहमन्त्री रबि लमीछाने लइ मन पर्ने मलइ पनिहाे तर गृहमन्त्री भयर खासै उबलप्ति गरउला जस्ताे छैन कुरा मात्र धेरै गर्छ कामचै छैन यस्तैहाे भने चाैरासीमा आलु खान्छ याे लामा हरु लइ तेसरी लात्तीले हन्ने बाजा गाजा थुटाउने अडर कस्ले दियकाे हाे तुरुन्त तत्ता लउनु पर्छ र उस्लइ कार्बइ हुनु पर्छ यसरी जात्ती भेत भाब र धर्मा भेत भाब गर्दैछ ईनिहरुले

  • @agnisubba539
    @agnisubba539 5 หลายเดือนก่อน +58

    बाहुनबाद काे ज्यादती अति भो बिचार चोगे।

    • @nablentimalsena7656
      @nablentimalsena7656 5 หลายเดือนก่อน +2

      Narrow minded. We r all nepali

    • @deeplimbu4469
      @deeplimbu4469 5 หลายเดือนก่อน

      ​@@nablentimalsena7656तेराे बाउ मुजि narrow minded सत्य तिमिहरुलाई पच्छ यस्तै ज्यादति हुँदै जाओस कुनदिन याे रिसमा बदल्छ र थहानै छ हाेला ईतिहासमा कहिल्यै युद्दमा हारेकाे ईतिहास छैन खाते मुजि बाहुनहरुलाई देशबाट खेदाउने दिन आउछ😤😡

    • @Hdhdhdhhehehehe
      @Hdhdhdhhehehehe 5 หลายเดือนก่อน +2

      Napis narrow minded rey bahun

    • @nogenn4357
      @nogenn4357 5 หลายเดือนก่อน

      @@nablentimalsena7656 muji bahun taharukai karan aaja desh bharat lai bechera khanu lagish thukka pakhandi xeteri bahun xeet dhamira aru kun juni ko paap hos nepal aamalai khane pakhandi santan

    • @kabitabc-vr6lv
      @kabitabc-vr6lv 5 หลายเดือนก่อน

      bahunle garyo la aaba ta k garxas atibadi atankakari 2 lakh jqna sankhya liyara basya xa thulo kura garxa ..ta mugile bahunle yaso garyo teso garyo bhanera aru jaatika manxe uchalimxaan ki kya ho ..la rolpa aayara bahun xetri bhanera kara ta tero dhad hami magarle bhachidinxau ..sala gai khane ..yauta deshle banako kanun nai mqndainau bhane ta yo deshko nagarik hainas mug limbu

  • @user-uh1hw9dr5i
    @user-uh1hw9dr5i 5 หลายเดือนก่อน +5

    Ab pahichan saskriti jogauna lai pani hami aafno aafno thau dekhi aghi badhau ab atti garna thalyo

  • @bhim0966
    @bhim0966 5 หลายเดือนก่อน +3

    भारतीय नाङ्गो बाबा ढोगिहरुले बुद्धको देशमा यसरी कुटपिट गर्दा दुख लाग्छ।बिचरा यिनिहरुले झैझगडा गरेको भए ठिक हो तर यो एकदम गलत हो।हिन्दु बुद्ध मुस्लिम क्रिस्चियन जुनसुकै धर्मको गुरु होस् या चेला यसरी पिट्न पाइदैन।सकिन्छ भने यो अपराधीहरुलाई मन्त्र मार्फत केही गरेर देखाइदिनुस गुरुहरु।

  • @sardatamang7576
    @sardatamang7576 4 หลายเดือนก่อน +2

    We want just lama guru ji🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @wanemsaa1647
    @wanemsaa1647 5 หลายเดือนก่อน +9

    एकात्मकवादी नश्लवादी‌ दमनकारी विभेदकारी राज्य सत्ता संयन्त्रको हर्कत घोर निन्दनीय भर्त्सना पुर्ण छ।

  • @ramailonepal1803
    @ramailonepal1803 5 หลายเดือนก่อน +2

    मेरो बिचारमा नेपालमा १२५ जातजाति १२३ भाषाभाषी छन सबै जातजातिका आ-आफ्नो धर्म सस्कार सस्कृति छन यो कुनै पनि राजनीतिक पाटोमा मिसिएको हुदैन र सस्कार सस्कृति माथि कसैले दमन गर्न पाईने छैन र आफ्नो धर्म सस्कार सस्कृति लाई कुनैपनि राजनीतिक जस्तो फहोरि हिलोमा लतपत हुन दिनु पनि भएन एसले गर्दा भोलि हाम्रो धर्म सस्कार सस्कृति को कुनैपनि भ्यालु नरहन सक्ला भोलि फलानो पार्टी को यिनि हरुको धर्म संस्कृति भन्न सक्ला त्यसैले राज नेता हरुले घुमायो भन्दैमा त्यसैको ईसारामा नाच्ने नगर्नु होला जानुहोस् राजनितिक दलका आन्दोलनमा तर आफ्नो समुदायको सस्कार लाई फोहोर राजनितिक मा नघुसाउनु होला दुई सब्द राम्रो बोल्यो राम्रो आश्वासन र दुईचार पैसा दियो भन्दैमा एस्ता कार्य नगर्नु होला
    धर्म सस्कार सस्कृति भनेको समुदायको हो कुनै पार्टीको होईना यिनिहरुले आन्दोलनमा झाकि प्रदर्शन गरेर गल्ति गरेको जस्तो लाग्छ बाकि कसैले यो कमेन्ट हर्नु भयो भने भाषा विद धर्म गुरु बिग्य हरुले प्रस्ट गरिदिनुहोला

  • @user-uh4lg4rf4v
    @user-uh4lg4rf4v 4 หลายเดือนก่อน +2

    शान्ति को दुत सन्यासी लाई यस्तो अभद्र व्यवहार बुद्ध जन्मेको देश कसरी गर्व गर्ने ? नेपाल सरकारको चाला ले विदेशी , सन्सार र आफ्ना कुलपितृ लाई के मुख देखाउने।

  • @Anticorr318
    @Anticorr318 5 หลายเดือนก่อน +2

    नेपाल भन्ने देश भारत बाट आएको शरणार्थी बाहुनहरुले बिभिन्न जातजाति भाषा धर्म संस्कृतिका नागरिकहरुलाई अनेक भ्रम फैलाएर देशमा राजनीतिक प्रभुत्व जमाएर क्षेत्री राजालाइ समेत दरवार बाट निकालेर सडक पुराए !अब आउने दिनमा यिनै बाहुन शासकहरुले देशमा जातिय र धार्मिक युद्द निम्त्याएर देशमा असान्ती फैलाएर देश पक्का पक्की भारतको हातमा थमाउने भएको छ !यदि राष्ट्र राष्ट्रियता र देशको मायाँ छ भने यो कुरा पिण्ड खानेको झोलेहरुले बुझ्नु जरुरि छ !

  • @hastashahi4267
    @hastashahi4267 5 หลายเดือนก่อน +8

    लात हान्ने पुलिस बाहुन श्रेत्री होला 😢😢😢😢😢

  • @nuwakotnepal5583
    @nuwakotnepal5583 5 หลายเดือนก่อน +3

    प्यिज जासरी बाये पनि यो चोर प्रहारी लाई जासरी बयेनी समाजिक सन्चालमा लाएदिनु परेउ

  • @whatswrongwiththeworld4779
    @whatswrongwiththeworld4779 5 หลายเดือนก่อน +2

    प्रहरिको गल्ती देखिन्छ, तर अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भने पनि नभुल्नु है !!🙏

  • @BishnuEkata
    @BishnuEkata 5 หลายเดือนก่อน +2

    लोकतन्त्रमा विरोध गर्न पाईन्छ प्रहरीले यो अन्याचार गर्न पाईदैन

  • @user-jm3rv9jf9l
    @user-jm3rv9jf9l 5 หลายเดือนก่อน +3

    अब सबै मगोल मिलेर ब्राहुनहरु लाई देश निकाला गर्नु पर्छ ।अब जातीय युद्ध गर्नु पर्ने दिन आउदैन भन्न सकिन ।

  • @user-be3zy8jo3s
    @user-be3zy8jo3s 4 หลายเดือนก่อน

    लामा गुरु तषाई राडीको छोरा होईनकी हमरो पसिना खायेरा हमरो रचछे गरछा भनेको उलटो लात हनने चै रनडीको छोरा हो जय गुरु जय मुलबासी जय मैगोल❤❤❤

  • @barshagurung2489
    @barshagurung2489 5 หลายเดือนก่อน +5

    त्यो लात्ताले हान्ने पाखे अनपढ खान नपाको पुलिसलाई पनि जिउँदै जलाउनुपर्छ

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 5 หลายเดือนก่อน +1

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 5 หลายเดือนก่อน +1

    Rabi sir prahariko yo k para ho ti prahari haruleta hajurko nakai katyota plz testa prahari harulai tu nilambita garnu hola jay rabi sir

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 5 หลายเดือนก่อน +1

    🙏🙏🙏 Nyaya navayako desh yo hamro Nepal 🇳🇵, yasto yasto dekhada sarai dukha lagchha.

  • @nanda07bdrthapa35
    @nanda07bdrthapa35 5 หลายเดือนก่อน +7

    Bahun ko sarkar vayexi yestai hunxa yo desh ma

  • @thinlessnorboo9564
    @thinlessnorboo9564 4 หลายเดือนก่อน +2

    Justice for lama

  • @user-he2zw5pd6t
    @user-he2zw5pd6t 5 หลายเดือนก่อน +2

    चाेकचाेकमा उभिने प्रहरी सँग डराउने बनाउछु भन्नुहुन्थ्यो रबि सर बिचरा लामाकाे सँस्कृति झल्काउने बाजा नै तहसनहस हुने गरि अपसब्द प्रयोग गरि दादागिरी जनजाति लामा जातिमा भएछ है गृहमन्त्री ज्यू 😢😢

  • @NarjunMangol
    @NarjunMangol 5 หลายเดือนก่อน +2

    Jai mongol jai mulbasi

  • @wazzaplays1743
    @wazzaplays1743 4 หลายเดือนก่อน

    गुरुलाइ लात्ताले हान्ने प्रहरीलाइ तुरुन्त कारबाही गर्नु पर्छ ।

  • @dawatamang9942
    @dawatamang9942 5 หลายเดือนก่อน +1

    कठै मेरो अनुसासन हिन देश !

  • @meetyormind5982
    @meetyormind5982 5 หลายเดือนก่อน +5

    सहकारीको गृहमन्त्रीको कम देखे होईन चितवने बासि

  • @sky-ig3gw
    @sky-ig3gw 5 หลายเดือนก่อน +1

    सम्पडा बैनी।👍️👍️👍️👍️

  • @Bibleinaudio
    @Bibleinaudio 4 หลายเดือนก่อน +2

    धार्मिक स्वतन्त्रता छैन नेपालमा हिन्दुहरूको एकल राज्य जस्तो गरिन्छ हिन्दुहरूलाइ माएक बजाएर हो हल्ला गरेर हिडन जे गरे पनि मिल्छ 😭

  • @user-ky7rx5oo1i
    @user-ky7rx5oo1i 5 หลายเดือนก่อน +3

    Rabi ko Raji nama magnu hosh

  • @yamkafle3050
    @yamkafle3050 4 หลายเดือนก่อน

    यो प्रहरीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ।🤬🤬

  • @prabhatgurung1569
    @prabhatgurung1569 5 หลายเดือนก่อน +4

    लामा गुरुहरुलाई मेरो आदर सम्मान छ तर राजेन्द्र महतो जस्तो देशद्रोहि अनागरिक ब्याक्ती को आन्दोलनमा किन पुग्नुभएको होला, यिनिहरु भनेको राजनीतिक स्वार्थ को लागि तपाईहरुलाई उचालिरहेको छ किन नबुज्नु भएको होला , लामा गरुहरु भएर किन जतापनि जसको आग्रहमा पनि पुगिहाल्नुभएको होला गुरु? अब उप्रान्त येसरि कोसैको आग्रहमा कतैपनि नजानुहोला।

  • @user-wp6eq2ts1n
    @user-wp6eq2ts1n 5 หลายเดือนก่อน +3

    Je ggarcha ramro garcha nepalma

  • @bechantamang7198
    @bechantamang7198 4 หลายเดือนก่อน

    प्रहरिलाइ कारवाइ होस

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067 5 หลายเดือนก่อน +7

    रबि लामिछाने आउ देस बचाउ। माझ्याक्ने सहकारी ठग

  • @chandragurung8309
    @chandragurung8309 5 หลายเดือนก่อน +7

    Aba hindu sarkar nepal bata desh xodnu parxa yo desh Buddha janmiyeko desh ko yo mulbadhi bhumiputra ko desh ho pm dirya mantri lai too action liyera atankari discrimination against Buddha religion n native peoples on nepal 🙏🙏🙏🙏🙏

  • @gobindkc3272
    @gobindkc3272 5 หลายเดือนก่อน +3

    यो धर्मको कुरा होइन।यदि एउटा राजेन्द्र जो नेपाल को बोर्डर मा बसेर नाकाबन्दी गरेर नेपाली जनतालाई दुख दिने अवसरबादी राजेन्द्र महतो को पछि लागेर पुलिस लाई हिर्काउन जाने चाहे भिक्षु होस चाहे साधु सन्त बाबा जो होस लात्ती हान्दा पाप लाग्दैन।किनकी यस्ता मान्छे देखावटी का साधु सन्त हुन।

  • @ganeshthapa7128
    @ganeshthapa7128 5 หลายเดือนก่อน +1

    गुरु 🙏

  • @tsewangdolma5077
    @tsewangdolma5077 5 หลายเดือนก่อน +1

    Right

  • @Luffyboy-to4jf
    @Luffyboy-to4jf 4 หลายเดือนก่อน +1

    Right 👍

  • @lalomaya9977
    @lalomaya9977 5 หลายเดือนก่อน +2

    रान्डिकाे छाेरउनि हारूहाे पुलिस् माच्चिक्ने राडिकाे छाेरा पुलिस

  • @deepabhattarai796
    @deepabhattarai796 5 หลายเดือนก่อน +2

    OMG Guru g 🙏🙏🙏🙏🙏🙏👌💕💞💞🤣💞🤣💞

  • @dhangurung9322
    @dhangurung9322 5 หลายเดือนก่อน

    Lama guru 100% right

  • @Easternmaffia
    @Easternmaffia 5 หลายเดือนก่อน

    Ajai Ilam 2 ma Dakendra Thegim Limbu lai jitaudainau vane gharai ma aayera boot patkaula bichar purau🙏🍀🇳🇵

  • @user-it4qo1gk8c
    @user-it4qo1gk8c 4 หลายเดือนก่อน +2

    ❤😂🎉😢❤😅🎉😊❤ Mcc कानुन हो ?। कि मनि कलेक्सन कम्पनि हो ?। कि नेपाल को सासन हो।जय बुद्ध जय प्रेम आमेन ॐ श्री ओमकार

  • @romentbahadurpulami4266
    @romentbahadurpulami4266 5 หลายเดือนก่อน +8

    मन्टर हान्नु पर्थो नि ब्रो

  • @user-fm6km9ri7o
    @user-fm6km9ri7o 5 หลายเดือนก่อน +1

    नेपाल पुलिस लाई धन्यवाद,अराजक गतिविधि गरेको आरोपमा प्रहरीले ठिक गरेको छ❤❤❤❤❤❤

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 4 หลายเดือนก่อน

    जय भगवान ईशोर री जय नेपाल 🌹🌺🌹🌺🙏🙏🙏 🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gyanrajrai-ki6nh
    @gyanrajrai-ki6nh 5 หลายเดือนก่อน

    अब हाम्रो नेपालमा पुलिस प्रशासनिक खारेज गर्नुपर्छ।

  • @kopilarai8390
    @kopilarai8390 5 หลายเดือนก่อน +18

    याे एकल नश्लवादी सोच मुर्दाबाद यो सवै चोर बाहुनहरूले हामी मूलबासी शोषण दमन गरेको २५५बर्ष भयो अब हामी सबै एक हुनु पर्छ।

    • @user-cn1ev3qh8m
      @user-cn1ev3qh8m 5 หลายเดือนก่อน +1

      ✊✊✊ सहमत

    • @jitgurung3025
      @jitgurung3025 5 หลายเดือนก่อน +3

      Ajhai ghanti ghanti bhandai ufri jattha haru

    • @BunuSagar-kk7sb
      @BunuSagar-kk7sb 5 หลายเดือนก่อน +2

      Jabasamma mulbasi ak hudaina sadhai hepi rahanexan

    • @dndvlogdnd
      @dndvlogdnd 5 หลายเดือนก่อน

      @@jitgurung3025 वास्तविक कुरा गर्नु भो सर।

    • @dndvlogdnd
      @dndvlogdnd 5 หลายเดือนก่อน

      घण्टा , घण्टी भन्दै नहिनौ, यो चाई जनता लाई उलु बनाउने नयाँ रूप हो। सचेत हौ। कुरा बुझौ।

  • @nimalhamu4864
    @nimalhamu4864 4 หลายเดือนก่อน +1

    Justice. Should be done

  • @Rajendratamang-ie9rw
    @Rajendratamang-ie9rw 4 หลายเดือนก่อน +1

    ❤❤❤ bichara