मेयर हर्क साम्पाङले अन्तर्वार्तामै गाए मीठो गीत! आलोचकलाई कडा जवाफ Harka Sampang Interview

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: www.facebook.c...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Guest:-
    Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV

ความคิดเห็น • 368

  • @chandralimbu769
    @chandralimbu769 2 ปีที่แล้ว +95

    .हर्क साम्पाङ ज्यु को ईनटरभिउ खोजी खोजी हेर्ने गर्छु ।। धन्यवाद बिश्व भाई। ।

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 2 ปีที่แล้ว +6

      त्यसमा म पनि पर्छु नी

    • @sumanbrvlogs
      @sumanbrvlogs 2 ปีที่แล้ว +4

      @@kamalsunuwar1191 tes mani parxu

    • @jyotshanarai5454
      @jyotshanarai5454 2 ปีที่แล้ว +3

      I agree 👍👍Same here

    • @sanjayarai9042
      @sanjayarai9042 2 ปีที่แล้ว +3

      म पनि है खोजी खोजी हेर्ने गर्छु है ।

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 2 ปีที่แล้ว +3

      म पनि हो है🙏❤️

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 2 ปีที่แล้ว +53

    यो पाली तपाईं मेयर मात्र अब आउने संसदीय चुनाव मा मन्त्री हुनु पर्छ मेयर साब तपाईंको खाँचो धरान लाई मात्र होइन सम्पूर्ण नेपाल भरी नै खाँचो छ। विचार गर्नुस् हामी साथ दिन्छौ । काठमाडौं बौद्ध

  • @sarbanbista647
    @sarbanbista647 2 ปีที่แล้ว +85

    हर्क साम्पाङ को गित मात्र हैन काम प्रती सम्मान छ 💕💞💘

  • @dilipparajuli7104
    @dilipparajuli7104 2 ปีที่แล้ว +29

    सादा जिबन उच्च बिचार भनेको सुनेको थिए तर उदाहरण भने धरानको नगर पिता बाट महसुस गरे
    लाख लाखको धन्यवाद हर्क साम्पाङ्ग सर

  • @bharatthapa6721
    @bharatthapa6721 2 ปีที่แล้ว +12

    अचम्मै जेहेन्दार इमानदार अनि देश ले चाहेको मान्छे हर्क सर

  • @bimalchemjong4091
    @bimalchemjong4091 2 ปีที่แล้ว +15

    आहा कति राम्रो ! उहाँको काम प्रती सम्मान छ ! विश्व सर धन्यवाद !!

  • @arunrai51704
    @arunrai51704 2 ปีที่แล้ว +15

    सादा जीवन उच्च बिचार भनेको हर्क साम्पाङ ज्यू बाट सिके हुन्छ सबैले जय देशको सपुत लाई

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว +39

    मीठो अन्तरबार्ता विश्व जि साथै मेयर हर्क साम्पाङ्ग जिको बोली ब्यबहारिक र सोचाइमा सलाम छ साथै धरान दाजु भाइ दिदी बहिनिहरुमा

  • @harigautam234
    @harigautam234 2 ปีที่แล้ว +6

    उहाँ राजनीतिक क्षेत्रमा नेपालको उदारणीय ब्यक्ती हुनुहुन्छ।अब आउदो चुनाब देखि धेरै सोच बिचार र अध्ययन खोज गरेर मात्र मतदान गरे धेरै हदसम्म राम्रो जनप्रतिनिधि पाउन सकिन्छ।सबैले हाम्रोलाइ होइन राम्रो लाई मतदान गरौँ।जय देश जय नेपाल आमा😍🙏

  • @madanbista8875
    @madanbista8875 2 ปีที่แล้ว +8

    धेरै ईनटरबियु मधय यकदमै रोचक शब्दमा जवाफ दिनुभएको छ मेयर भाईले मान्छेलाई मान्छे बनाउछु भनने शब्द ले साहै छोयो र यकदम सहि हो जस्तो लागछ ,जय होस

  • @dangibimal139
    @dangibimal139 2 ปีที่แล้ว +27

    Great leader

  • @bikashnachhiringrai9425
    @bikashnachhiringrai9425 2 ปีที่แล้ว +39

    मिठो अन्तर्वार्ता

  • @shyamkumarrai2663
    @shyamkumarrai2663 2 ปีที่แล้ว +49

    हर्कराज राई साच्चिनै एउटा उदाउदो अनि हाम्रो देशलाई चाहिने मान्छे हो

  • @ashokmangphangrai3452
    @ashokmangphangrai3452 2 ปีที่แล้ว +27

    एक दमै मिठो अन्तरवार्ता मेयर साब 🙏

  • @deepnramagar7659
    @deepnramagar7659 2 ปีที่แล้ว +4

    सधैँ राम्रो होस सबै राम्रो होस
    जय होस् जयजय होस् ।

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 2 ปีที่แล้ว +13

    म धेरै कुरा गर्दिन हामी सबै नेपाली जनताको सोचाइ मेयर ज्यु को जस्तो भयो भने के हुन्थ्यो होला? हे भगवान हामी सबैको सोच बिचार उहाँको जस्तै बनाइदेउ।

  • @RCRaiOnline9205
    @RCRaiOnline9205 2 ปีที่แล้ว +29

    Huge respect to Mayor Harka Sampang from Sikkim. 🙏 🙏

  • @NarendraChamling819
    @NarendraChamling819 2 ปีที่แล้ว +16

    मेयर हर्क साम्पाङ्ज्युको यति सुन्दर सोचाई, बिचार, लगनशीलता, मेहेनत तथा समर्पणता मध्येको १०% मात्रै हामि नेपालिले जिवनमा लागू गर्यौ भने हाम्रो भबिस्यमा उन्नति हुनेछ। म आफू बिश्वबिद्धालयमा रहदा पिएचडी होल्डरले दिएको लेक्चर भन्दा ब्यबहारिकरुपले उहाको भनाईहरु उत्कृष्ट लाग्यो।

  • @anilkirati568
    @anilkirati568 2 ปีที่แล้ว +1

    खोजी हिने देशभक्त पाए हर्क साम्पाङ देशको निम्ति अघि बढ्नु म किराँती को सलाम l 🙏✊❤️

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 ปีที่แล้ว +2

    " देस बिदेस चर्चा नै हुनुपर्ने मैले के गरेको छु र? मलाई देवत्वकरण गरिनुपर्ने मैले के नै गरेको छु र? मैले गर्ने काम त हेर्नै बाकी छ" । मेयरसाहेबको भनाई। सहि भन्नुभएको छ मेयरसाहेबले ।

  • @syangtangange9971
    @syangtangange9971 2 ปีที่แล้ว +2

    यो पाली तपाईं मेयर मात्र अब आउने संसदीय चुनाव मा मन्त्री हुनु पर्छ

  • @anjan1730
    @anjan1730 2 ปีที่แล้ว +3

    अति नै उत्तम सोच बिचार र गराई पनि उति नै सम्मान योग्य छ।सलाम हर्क साम्पाङ्,

  • @rajukoirala9984
    @rajukoirala9984 2 ปีที่แล้ว +15

    Mr. Sampang is a Legend. Huge respect to him. Jay Nepal Aama 💖🇳🇵🇳🇵🇳🇵

  • @prachibhattarai3833
    @prachibhattarai3833 2 ปีที่แล้ว +7

    कठिनाईमा पनि मुस्कुराउँने हाम्रा हर्क सर 🥰🤗

  • @JunmayaRai-sn8mq
    @JunmayaRai-sn8mq หลายเดือนก่อน

    हाेनि सहि कुरा हर्क सामपाङ दाईलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏🙏🙏🙏☕️☕️🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @heartbeat1870
    @heartbeat1870 2 ปีที่แล้ว +1

    जनताको सेवक र जनप्रतिनिधि भनेको त यस्तोपो हुनु पर्छ... सलामा छ ...
    अरु जनप्रतिनिधिहरुले हर्कजि बाट पाठ सिक्ने अति जरुरि छ ...

  • @tonykancha7040
    @tonykancha7040 2 ปีที่แล้ว +31

    All the best to Mayor Sab, may your all dreams come true, keep working hard for your public and always be a leader for the people!

  • @Born2Brave
    @Born2Brave 2 ปีที่แล้ว +14

    Mayor Harka Sampang Sir is the role model and most influential leader. I have a dream to meet him one day. He is the finest example of best quality leader. One in billions, one in century. Respect ! 🙏

  • @chiranjibirai8917
    @chiranjibirai8917 2 ปีที่แล้ว +11

    Hug respect हर्क सर 🙏👑

  • @kalebpremrai6611
    @kalebpremrai6611 2 ปีที่แล้ว

    हर्क सरले भन्नुभएको एउट भनाइ मलाई साह्रै मन पर्छ। भेडा बाख्रालाई अगुवाइ गर्दा पछाडीबट लौरो लिएर अगुवाइ गरिन्छ, तर जनतालाई चाहिँ पछाडीबाट होइन तर अगाडिबाट अगुवाई गरिन्छ। भनेर भन्नुभएको थियो। र तपाईले सुरुवातमा नै देख्न पाएकाछौं। तपाईले यसरी नै आफ्नो जनतालाई दिने सेवा पूरा गर्दै जानू होला भनी शुभकामना छ।

  • @bpdhamala2187
    @bpdhamala2187 2 ปีที่แล้ว +12

    we always with you, Harka sampang, jay dharan 🎉🎉🎉🎉

  • @sunitakhanal4666
    @sunitakhanal4666 2 ปีที่แล้ว

    हर्क साम्पाङ्ग सर हजुरको कार्य व्याबहार ,कुसल्ता सारै नै सर्हानियता छ । हजुर धरानको मात्र नभइ देश को नै गहना हो। अब,धरान मात्रको विकास मा अग्रसर नभइ देश कै बागडोर हाक्नु पर्दछ।जयहोस् हजुरको र धराने सम्पुर्ण जनताको।

  • @februaryqueen44
    @februaryqueen44 2 ปีที่แล้ว +11

    सधारण जीवन उच्च बिचार राख्ने धेरै सब्य र लगनशीलता भएको ब्याक्ती हुनुहुन्छ हाम्रो धरान को मेयर साब हामी धेरै खुशी छौ उहाँ जस्तो मेयर पाएको मा।🙏🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @omgurung3112
    @omgurung3112 2 ปีที่แล้ว +1

    Salute sir!! All the leaders must learn from you!!

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 2 ปีที่แล้ว +3

    नमस्कार धराने मेयर हर्क साम्पाङ राई ज्युलाई उहाँको कार्यकाल सफल रहोस शुभकामना।

  • @santagurung1030
    @santagurung1030 2 ปีที่แล้ว +7

    "साच्चै नै जीवन सेवा हो " ।🙏

  • @RKR272
    @RKR272 2 ปีที่แล้ว +19

    Hug respect मेयर हर्क साम्पाङ् सर दाई ज्यू 🙏😍

  • @chandrarai131
    @chandrarai131 2 ปีที่แล้ว +3

    Hamro harka sampang jyu, sachchai simple living high thinking tipeko soch vayako manxe hau.

  • @magarbb9908
    @magarbb9908 2 ปีที่แล้ว +1

    देशकै छोरो भन्नु पर्छ देश बदल्ने एक देशको युवा हामि सबैले साथ दिनुपर्छ आशा छ देशलाइ राम्रो तिर लिनुहुन्छ

  • @ishworchhetri556
    @ishworchhetri556 2 ปีที่แล้ว +15

    Kati ramro songs and mind ❤❤❤

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 2 ปีที่แล้ว +4

    hug respect हर्क सर🙏❤️

  • @janukabhujel2761
    @janukabhujel2761 ปีที่แล้ว

    मनैदेखि मुरी मुरी धन्यवाद मेयर सापलाई

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 ปีที่แล้ว +1

    नमन मेयरसाप।🙏🙏

  • @sabinkiratirai
    @sabinkiratirai 2 ปีที่แล้ว +1

    राई हरु जस्तो क्षेत्री हुदैन बाउन सलाम छ हर्क साम्पाङ राइलाइ

    • @dorje3212
      @dorje3212 2 ปีที่แล้ว

      Sir yasto vanu ali meladaina sir harka sampang 3corod ko mutu ho ....

  • @devsahani3351
    @devsahani3351 2 ปีที่แล้ว +4

    हर्क साम्पाङ् ज्यु लाई मेरो तर्फबाट पनि नमन 👏 नमस्कार 🙏🇳🇵 छ है🇳🇵🙏🤗❤️😘😍💟💜🕉🌅🎇🎆

  • @raiprithi91
    @raiprithi91 2 ปีที่แล้ว +6

    योहोनि मानप्ता भनेको साराई मीठो कूरा कान्नि हजूर्को कार्यकाल राम्रोरी जावोस जय हर्क जि❤️💕🙋‍♀️

    • @suryakarki1755
      @suryakarki1755 2 ปีที่แล้ว

      अब भबिस्यमा नेपाल को प्रधानमन्त्री भएको हेर्ने मन छ हर्क साम्पाङ जि लाई

  • @user-we5cb8ye1g
    @user-we5cb8ye1g 2 ปีที่แล้ว +1

    राई भनेको राई है

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 ปีที่แล้ว +1

    हर्क साम्पाङकाे तरिका ठीक लाग्याे टडकभडक भएर हिड्नु भन्दा साधारण भएर जनता माथि काम गरेकै राम्राे हाे , जे भए नि बिदेश काम गरेर अाएकाे रहेछ बिदेश त कामदार भन्दा boss ले पहिले काम गर्न शुरू गर्छ अनि कामदारले काम गर्छ एकदम 👍️

  • @mi.....klajung2739
    @mi.....klajung2739 2 ปีที่แล้ว +2

    हासो नै काफी छ हर्क साम्पाङ जिउको

  • @aitalimbu2175
    @aitalimbu2175 2 ปีที่แล้ว +16

    Ambitious Mayer of Dharan Mr Sampang has simply the best. I wish him a successful Mayer for his tour and beyond.👍👌

  • @mespangrai5240
    @mespangrai5240 2 ปีที่แล้ว +3

    आलोचना बाट पटकै रिसाउनु हुन्न, बरु
    आलोचना लाई मनन गरेर अझ राम्रो गर्नु पर्छ, आलोचना लाई सदुपयोग गर्नु पर्छ

  • @laxmanpulami2828
    @laxmanpulami2828 2 ปีที่แล้ว +4

    हर्क साङपाङ राई जिन्दाबाद

  • @pradiprai1512
    @pradiprai1512 2 ปีที่แล้ว +8

    Great leader in the world. Harka sampang mayor sab.👏👏👏👏👏🙏

  • @djalexrai81076
    @djalexrai81076 2 ปีที่แล้ว +4

    🙏✍️✍️करोडौंको मनमा अरबौंको 💓मुटुमा बस्न सफल🌷हजुरको 🌹एति मिठो 💕प्रस्तुतिले 🪴🌄💕सफलताको🌹 शिखर चुम्न सफल 💓रहोस्🌷हर्क सर

  • @astamantamang3808
    @astamantamang3808 2 ปีที่แล้ว

    एकदम राम्रो बोली मेयर साब को😍😍😍

  • @sandeepmgr3828
    @sandeepmgr3828 2 ปีที่แล้ว +4

    Great leader... appreciate meyar shab

  • @guyraee1744
    @guyraee1744 2 ปีที่แล้ว

    हर्क समपाङ धरानको मेयर सब भन्द एक्दमै आनन्द प्राप्त हुन्छ मलाई🙏🏼🙏🏼🇳🇵🇳🇵हामी सधरान जानताले चुनेको हजुरलाई तपाईं हामी धरान बसिका लागि गर्जेन मात्रा होईन भगवान हुनु हुन्छ🙏🏼🙏🏼waw मिठो अन्तरबर्त❤❤पत्रकार भाइलाई धन्यवाद🙏🏼🙏🏼

  • @jtrvlog9534
    @jtrvlog9534 2 ปีที่แล้ว +9

    Hug respect🙏🥀great leader🖤💙💞❣️🇳🇵

  • @santoshrai2032
    @santoshrai2032 2 ปีที่แล้ว +3

    Great man,great leader,huge respect to meyar saap🤗🤗😍😍🙏🙏❤️❤️🙏🙏

  • @umagurung2807
    @umagurung2807 2 ปีที่แล้ว +1

    Simple leaving hai thinking 👍👍👍very nice good luck in your future up to Nepal prim minister 🙏.

  • @momkoekloxoro6211
    @momkoekloxoro6211 2 ปีที่แล้ว

    हामिले खोजेको जस्ताई असल इमान्दार र माहान मेयर हर्क ज्यु सधाई एसरी नै हामी धराने जनताको साथ मा रहनु होला pls र हर्क ज्यु जस्तो राम्रो ब्यती हामी धरान बासिले पाएका छाउ त्यो हाम्रो साउभाग्य हो

  • @ashokrasali9624
    @ashokrasali9624 2 ปีที่แล้ว

    Harkha sir ma God ko man ra hirdaya xa God bless you harka sir

  • @rajkumarrai1589
    @rajkumarrai1589 2 ปีที่แล้ว +5

    Dherai wait gareko thie mero online tv le pakkai pani ekdin interview linx vanera .khushi lagyo Aja herna pauda.

  • @princetamu1639
    @princetamu1639 2 ปีที่แล้ว

    Hark sampang jiu ko Kam ani. Soch Bichar lai. salaam xa. yesta yesta. manxe haru desh vari vaye poxi hamro Nepal derai bikash. Ko bato. Ma janthiyo hola.....

  • @tayahangrai6754
    @tayahangrai6754 2 ปีที่แล้ว +4

    One of the greatest Leader of Nepal,
    And yes indeed he is with us.

  • @yamudash_limbu
    @yamudash_limbu 2 ปีที่แล้ว

    मेयर हर्क साम्पाङ र उप मेयर आइन्द्र बेघालाई सम्मान छ !

  • @mummydaddy6372
    @mummydaddy6372 2 ปีที่แล้ว +1

    हर्क को सामू विश्व आत्तीएको जस्तो लाग्यो, सवालहरु पनि एकदम सरल देखियो..?

  • @sitakhatiwada1770
    @sitakhatiwada1770 2 ปีที่แล้ว +4

    Sabai Nepaliko mutu bannu bako Mayer 🙏

  • @kallimbusubba4254
    @kallimbusubba4254 2 ปีที่แล้ว +2

    great man harka sampang

  • @tilakyonjan5217
    @tilakyonjan5217 2 ปีที่แล้ว +2

    हर्क साम्पाङ जि को काम निकै राम्रो छ यसैगरी काम गर्दै जानू होला धन्यवाद ❤️🙏🇳🇵

  • @chandragurung2567
    @chandragurung2567 2 ปีที่แล้ว +4

    Very good interview with Harka Rai Iam looking from HK good job
    Bishwa Ji

  • @ramgurung3928
    @ramgurung3928 2 ปีที่แล้ว +2

    Real Dharane hero😍😍😍🤩

  • @tekbahadurgurung3466
    @tekbahadurgurung3466 2 ปีที่แล้ว +1

    Congratulations sir hajur lai

  • @mayalimbu510
    @mayalimbu510 2 ปีที่แล้ว

    100% Good दामि कुराकानि मन छुने ♥️🙏

  • @hdhdhdjdj4877
    @hdhdhdjdj4877 2 ปีที่แล้ว +2

    मेयर हर्कराज सरकाे धेरै राम्रो साेच।

  • @saudeng5242
    @saudeng5242 2 ปีที่แล้ว +5

    बिश्व सर, भिडियो छायांकनमा अलिकती ध्यान पुगेदेखी राम्रो हुने थियो अन्यथा नलिनुहोला धन्यवाद ।

  • @govindakhadka8487
    @govindakhadka8487 2 ปีที่แล้ว +3

    हर्क सर को फोटो र प्रसङ्सा गर्ने कलकार निरु खड्का पनि हुनुहुन्छ मैले पहिला चुनाब को बेलैमा देखेको थिए

  • @chokpasherpa7063
    @chokpasherpa7063 2 ปีที่แล้ว +2

    Mayor harka sampang harju lye Namaste 🙏 are you doing very good job 👏 for public!!!

  • @labu6765
    @labu6765 2 ปีที่แล้ว +1

    Great job 👏 harka sampang sir

  • @MarkoosSunny
    @MarkoosSunny 2 ปีที่แล้ว

    अरु कुरा सबै ठिकै छ तर रबि लामिछने लगायत कुनै पनि दलमा नलाग्नुहोला। स्वतन्त्र मात्रै ठिक छ तर स्वतन्त्र दल भन्ने बितिकै उहि हो।

  • @raimachidra5096
    @raimachidra5096 2 ปีที่แล้ว +2

    मेयर ज्यु ले गाली लाई तालिमा स्वीकारनु हुन्छ। खुशी लाग्छ

  • @shivakumarrai9027
    @shivakumarrai9027 2 ปีที่แล้ว +2

    नमुना मेहर पाठ सिकै उहा बाट सबै खाओ बादी नेताहरूलाई हाउ

  • @ramrai4940
    @ramrai4940 2 ปีที่แล้ว +5

    Harka sampang is one of the Great leader for Dharan keep it up Mayor jiu.

  • @gurungbhim9997
    @gurungbhim9997 2 ปีที่แล้ว +1

    Salute to harka sampang.

  • @amitlohorungraiofficial
    @amitlohorungraiofficial 2 ปีที่แล้ว +1

    Salute him from Bhutan 🙏 such a great leader. 👏👏

  • @raanidumjan6455
    @raanidumjan6455 2 ปีที่แล้ว +3

    Biswa vaai hamro vaai. hamro dharan ko meer Saab saga ramro kura garnu vayo.

  • @johnraya2853
    @johnraya2853 2 ปีที่แล้ว +7

    huge respect to dear mayor harka sampang rai.you are such a great human being.i appreciate you tremendous great job for development of dharan sub-metropolitan.keep it up may god bless you.❤️👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵

  • @gumantumrok665
    @gumantumrok665 2 ปีที่แล้ว +1

    धरानका मेयर हर्क साम्पाङ राई ज्यु भनेको चाइनाका रास्ट्रपति रास्ट्र प्रमुख सि चिनफिङ जस्तै हुनु अरुले आस नगर्ने आफै गर्ने ब्यक्ति हुनु हुन्छ

  • @santatamang4044
    @santatamang4044 2 ปีที่แล้ว

    he is good leadership...favourite good meyor

  • @aadenrax
    @aadenrax 2 ปีที่แล้ว +1

    Good morning Good job From Hong Kong Nepal Namaste Dharan kirarat chowok Gankhu niwas Allwachi watching ilike Brother

  • @mohanthapa9365
    @mohanthapa9365 2 ปีที่แล้ว

    मेहर भनेकाे हर्क साम्पाङ जस्तो हुनु पर्छ स्वच्छ जिवन उच्च बिचार हजुरको काम प्रति सम्मान छ🙏

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 2 ปีที่แล้ว +5

    Harka Sampang ji is great 👍

  • @lalghalan2913
    @lalghalan2913 2 ปีที่แล้ว

    मेरो नजरमा नेपाल भरिकै प्रधानमन्त्री या राष्ट्रध्याक्षमा उत्कृष्ट पात्र हुन हर्क साम्पाङ जि !अबको पाँच बर्ष पछि पूरा नेपालकै नेतृत्व तपाईंको हातमा आओस शुभकामना

  • @nawinthapa5301
    @nawinthapa5301 2 ปีที่แล้ว +2

    simple leaving high thinking harka sir🙏🙏🙏

  • @prakashrainepale4564
    @prakashrainepale4564 2 ปีที่แล้ว +1

    Wonderful interview moment

  • @nilamgurung2982
    @nilamgurung2982 2 ปีที่แล้ว +2

    Wow what a beautiful thought 👌👌
    Really appreciate 🙏🙏
    Wish you all the best 👏👏

  • @laxmanrai1612
    @laxmanrai1612 2 ปีที่แล้ว +1

    I love forever harkasampang rai

  • @devaraj5197
    @devaraj5197 2 ปีที่แล้ว +3

    Harka gee, intellectual person 🙏

  • @nirajrc6697
    @nirajrc6697 2 ปีที่แล้ว +2

    एकमात्र असल ब्यक्ती हर्क नै देखे ! सादा जीवन उच्च बिचार भको

  • @gyanendrashiwa6350
    @gyanendrashiwa6350 2 ปีที่แล้ว +3

    Kati mitho soch bichar harka sir ko!🙏🙏