दीपक जीको कुरा सत्य हो। यस्तै अनुभव मलाइ पनि भएको छ। 43,44 सालतीरको कुरा हो भृकुटी मण्डपमा तत्कालीन मुमा बडा माहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मदिवसको उपलक्ष्यमा भदौ चार गते बाट एक महिना संचालन हुने नेपाल प्रहरी द्वारा संचालन हुने रमाइलो.मेलामा रामकृष्ण ढकालले गीत गाउँदै हिड्थ्यो। दीपकजीले भन्नु भय जस्तै हाफ् कट्टु , टाइट टिशर्ट अनि चप्पलमा उनी मेलाको सुरू भय देखि अन्त सम्म गाउँदै हिड्थ्यो। त्यही समयमा म पनि एउटा स्टोलको राफल चिट्ठाको संचालक थिए । रामकृष्ण ढकालले प्राय सबै स्टलमा गाए पछि मैले संचालन गरेको स्टलमा गाउँथ्यो। सुरू र अन्तसम्म मंसगै हुन्थ्यो। मैले नै डोराएर हिडाउँथे। सायद त्यो समय मोबाइल भयको भय आज सोसल मिडियामा फोटो साक्षी बन्थ्यो। मसंग धेरै मेमोरी हरू थिए। केही बर्ष पछि म ढकाल सुमधुर साँझ हेर्न गय जवान रामकृष्ण देख्न अवशर मिल्यो उनलाई एक हुलले घेरेको थियो।म त्यही फुच्चे रामकृष्ण सम्झी हुल भित्र पसेर उनको हाथमा समातेर एक छेउमा लगे र पुरानो कुरा सस्मरण गर्न लगायो। उनले भन्यो मेला त अलिअलि याद छ तर तपाइलाई त्यति याद भयन। फेरि एक पटक भेट्ने मौका मिल्यो। त्यो लिटल एन्जल स्कुलको केनटिनमा हाम्रो सानो गेट तोगेदर थियो। मात्र पाँच जनाको त्यो पाँच जनामा एक मेरो साथी वहाँ को श्रीमान जुन ओराली लागेको हरिनको चालको मोडल दीपक श्रेष्ठ उनी पनि मेरो साथी थियो र चर्चित पत्रकार रवि लामछाने ज्यु र रामकृष्ण मलाइ पनि बोलाएको थियो की मैले सानोमा भेटेको रामकृष्ण ढकालसंग भेट गराउन। हामी कुरा गर्यौ फोटो खिचायौ तर प्रसंग अर्कै रह्यो। मेरो परिचय सिर्फ दीपकको साथी भयर।मैलै रमाइलो मेलाको अनुभव कहिले निकालिन। सायद उनलाई नराम्रो लाग्ला भनेर। अब एक पटक भेट्ने इच्छा छ। त्यसदिनको प्रतिक्षामा छु.......!!! त्यस समय म यो सब कुरा लिएर हैन एक गीतकारको हैसियत ले मेरो गीत गाइँदिन्छौ भनेर।
रामकृष्ण ढकाल को बारे सहि कुरा गर्नु भयो । मैले पनि 5-6 दिन मंगलपुर् घरमा राखेको थिए । उसले आफ्नै दिदि र साथीलाई त चिन्दैन भन्ने मान्छे हो । आफ्नो जन्मेको ठाउ र साथीहरुलाई कसैले भुल्दैन तर रामकृष्ण ले भने सुखापायेपछी सबैलाई भुल्ने खास मा स्वार्थी हो । आफ्नो ढुखको समय र साथीलाई कसैले भुल्दैन । आज रामकृष्णले ढुखको पाउदा साएद सहानुभूति दिने मान्छे कमै हुन्छ ।
पाइन्ट च्यात्तिएर गए पनि इज्जत त kattu ले बचाउछ हो त्यो kattu भने को साथी हो त्यसैले आफू अलिकति हुनेखाने भय भन्दैमा आफ्नो पृष्ठभुमि कसैले बिर्सनु हुदैन ।
यो भाईले भनेको सहि हो । मैले पनि खैरेनिको थाखखोला लजमा टेबुल ढटाएर कति बस्छौ ओडिलासको घुम्टो भन्ने गीत गाएर पैसाउढाएको थाह पाएको छु । करीब ४२/४३ साल तिर हो।
खाएको गाँस छोर्नु तर साथी नछोरनु भन्छन । आफुले खादै गरेको भात साथी आउदा बारेर खाइन्छ । दुख पर्दा सबैभन्दा पैला साथिसग सेर गरिन्छ राम्कृस्न ढकाल जि हेर्नुसत तपाईंको साथी लाई तपाईंको दुखद घटना को कुरागर्दा कति दुखी हुनुभो । तपाईंको कति याद गर्दोरैछन । तपाईंले कसरी चट्टक्कै भुल्नु भयो । राम्कृस्न जि साथी हो मत भन्छु सक्नुहुन्छ भने एकपटक भेट्नुस । बाल्यकाल को याद आउँछ
कुरा सहि हाे। साला फुटपातबाट सुरु भकाे मान्छे जहिले हुनेखाने परिवारकाे भनेर ईन्टरभ्यु दिन्छ, साला साथिभाई काे महत्व नबुझेकाे, मैहुम भन्ने अाज स्वास्नीले छाेड्दा सबकाे याद अायाे हाेला।।
लोकल रक्सीको भरमा सुरताल मिलाएर सानो बच्चाले त्यो २०४३-४४ सालमा चाबहिलको गणेशस्थानमा गाएको सम्झना मलाई पनि छ, नारायण गोपालज्यूको र हिन्दि गीतहरु । अनुप दाई, अनिल दाई, अर्जुन दाई, लगायतका हामीहरुले सुनेका छौं त्यो क्षण याद आयो उहाँको स्मरण र साथीको कुरो सुन्दा ।
बाल्यकाल को साथीहरू लाई जिबानमा कहिल्यै भुल्न सकिँदैन । सगै धुलो माटो खेलेको सम्झना गर्दा नि स्वार्गमा पुगे जस्तै हुन्छ । नस्टेल्जिय । राम कृष्ण को घमन्डा र नौट्न्कि मात्र ।
मलाई पनि राम कृष्ण धेरै मन पर्छ उहाको गाना धेरै सुन्छु तर सत्य कुरा मान्छे हरु र यो समाज मा पच्दैन भन्थे हो रहिछ कोमेन्ट मा हेर्दा थाहा हुन्छ।।यो सत्य कुरा तपाइहरु को जीवन मा परेको भए तपाईहरु के गर्नु हुन्थियो भोजन गाएर बस्नु हुन्थियो हो।।।रामकृष्ण जुन ठाउ बाट आको थियो नि त्यही ठाउमा पुग्यो।।जुन मान्छे टुप्पो बाट एकै चोटि पलाउछ नि र घमण्ड गर्छ नि त्यो मान्छे को राम्रो हुन्न रहिछ।।।यो कथा होइन सत्य हो।।।
गायक रामकृष्ण ढकालले बाल्यकालमा दु:ख पाउँदा कसैले सहयोग गरेनन् , हेरेनन , अहिले धेरै जना निस्केका छन् गुनासो गर्ने हरु । 😃😂🤣😁😀 ३०/३५ बर्ष पछि ... २/३ कक्षामा पढ्दाको साथी नसम्झिनु स्वभाविक हो । तर बिर्सिने साथीहरू लाई सम्झाउनु पर्छ । एक दिन अवस्य बिर्सिने हरुले सम्झने छन् । हाम्रो कतिपय साथीहरू पनि छन् जो हमिलाई बिर्सिसके ।
मान्छेले अाफनाे पृष्ठभूमि लाई वुझनु पर्छ ।धन सम्पत्ति हुदैमा मान्छे कहिले ठुलाे हुदैन उसकाे राम्रो साेच र विचार समाज प्रति उसकाे देनलाई सम्मान गर्नु पर्छ ।
सही हो यो साथी भनाउँदा हरू राम्रो भयो पैसा धेरै कमायो राम्रो जागिर वाला भयो भनी भुल्छ वाला पनि को साथी हरू लाई चिन्ददिन भन्छ चिने पनि न चिनेको जस्तो गर्छ अजै केटी झन् झन् धरै गरीब घरको केटी साथी होला रे विहा भयर धनी जागीरे वाला घर मा गयो भनी त बाटो घाटो भेट हुँदा पनि न चिनेको जस्तो गरेर हीन्छन् मोह पनि वाल दिदैन त्यस्तो लाई जस्तो लाई तस्तै
नेपाली मा एउटा उखान छ नि टुप्पो बाट पलायको भन्ने रामकृष्ण पनि तेस्ते रहेछन सबै को उधाहरणहुनुपर्ने उ त यति सम्म निच सोच भयेको मान्छे रहेछ सुन्दा दुख लागो।
ढकालको म पनि डाईहर्ट फ्यान हु। यो डिभोर्स भन्ने मिडियामा अफबाह फैलाईएको मात्र हो, बा लालीगुरास सहकारीले रिण मिनाहा गर्थ्यो कि? बा फ्यान हरु बाट सहयोग संकलन हुन्थ्यो कि भन्ने लागेर नाटक मात्र हो। मान्छे जे जस्तो भए पनि पृष्ठभुमी बिर्सनु हुँदैन। केपी ओलीले कहिले आरके मैनालिको नाम लिदैनन त्यस्तै हो
तपाईहरुको वाल्यकाल कहानी सुन्दा वडो रमाईलो लाग्यो , चिनिन भन्दा मेरो अामाले कोदालोको विंड झिकेर खेदेको केहो , भनेर चिनाउनुस् न यो पो स्मरणीय हुनुपर्छ , सर ।
@@pravabartaula2878 Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
गरिबी ले करिब को नाता लाई पनि ताधा बनाउछ।अमीर को भने ताधा भए पनि बधाइ चढाइ गरेर गुण गान गाई रहेको हुन्छ।कइ अमिर हरु बेतित बिर्सेर सुखको मात्र गुणगान गरिरहेको हुन्छ।
If he doesn’t remember his childhood friend he is a selfish person .Iam so touched and got goose bump after hearing the whole story from his childhood friend .
बडो अचम्म कति ईमान्दारीता र सत्यता रहेछ यो मान्छे मा, एउटा ईमान्दार साथी जो कयन वर्ष देखी उस्लाई बिर्षनै नसक्ने कुरा गरिरहेको छ। आज त्यै रामकृष्णे ले उसैलाई चिन्दिन भनिरहेको बेला रामकृष्णे लाई पिँडा परिरहेको बेला तिनै साथीले मलाई यो खबरले पिँडा भयो भनिरहेको छ। दैव तेरो मायाको खेल ले आज तेरो यो गति पारिदियो......
मन नदुखाउनु दाजु विश्वप्रसिद्ध गायक माइकल ज्याक्सन ले आफु कालो भएकाले सर्जरी गरेर गोरो बने कालो भएकै कारणले बाबु आमा त्यागेर भाडामा गोरा बाबु आमा बनाए भने साथी भाई को त के कुरा,नाम र दाम भन्ने कुरा यस्तै रहेछ जो कमायपछि आफ्नो धरातल बिर्सिन्छन्।
पहेला केही बर्स अगाडि पनि एउटा साथिले यो देशमा फेरि एउटा बुद्ध पठाइदेउ भनेर गाउदै अन्तरबार्ता दिँदा रामकृष्ण मेरो सानोहुँदाको साथी हो तर उसले फोनमा चिन्दिन भनेर पनि एकदिन कार्यक्रममा भेठदा समेत बोलेन रे अनि कोहो म चिन्दिन र चिन्नुपनी छैन भन्यो अरे अनि उसको ठुलो फ्यान र साथी भएको नाताले सारै रोएँ भन्थ्यो कतिको साँचो हो कोनि।
पित पत्रकारिताको पराकाष्टा यो भन्दा के हुनसक्छ र? रन्जना मैनाली कान्डदेखिनै यिनको हर्कत हेर्दैछु! अरुको घर भत्काउने, अरुलाई तल गिराएर आफू महान हुने कुचेष्टा गर्दैछ। यस्ता पत्रकारका नामका कलङ्कलाई हार्दिक श्रद्धाञ्जली !!!
रामकृष्ण काठमाडौ बस्नु हुन्थ्यो । आफै संघर्षमा हुनुन्थ्यो होला । रामकृष्ण टीभीमा आउनुभयो भन्दैमा यी गँजेडी मनुवालाई पनि टीभीमा आउने रहर लागेर हुन्छ र? ३ कक्षा पढ्दाको साथी बिर्सिन सक्दैन र मान्छे ले? ३कक्षा मा मेरो कक्षामा पनि ३५-४० साथी थिए । अहिले ७-८ जना मुस्किलले सम्झिन्छु । यो सामन्य कुरा हो ! फेरि चिनाएपछि त चिनेकै रछ त ! यो पत्रकार र च्यानल चाहिँ पत्रु रैछ । झारपातलाई अन्तर्बाता लिएर कसैको ब्याक्तिगत कुरालाई उचालेर, तीललाई पहाड बनाएर जनतामा घृणा फैलाईदेको छ, साले चोरहरु ।
तपाइको औक़ात सबैले राम्ररि बुझेका छन अब केहि नपाएर आर्क़ाको जारो खन्न थालनुभयो हैन ?किन ? Negetiv क़ूरा हैन समाजमा positive सन्देश दिनुहोला सबैले राम्रो भन्नेछन
Dipak dai balyakalko sathi jahan gayeni jahan baseni bixadiyeko jati barsha vayeni anuhar fere pani Aafno bachpanko sathi chinxa tar Ram krishna dhakal hjrko sathi hoina dil bata nikaldinu dai
मैले सुनेको थिए सानो हुदा कोहि दाजु खाते गायक हो भन्ने हरुको मुख बाट आज सम्म पनि म त्यो रामे लाई त्यही खातेको जस्तै मान्छु आज सम्म मैले त्यसको गित सुनेको छुइन सुन्दिन पनि।।त्यो मुजि काइते गायक
त्यो स्वार्थी राम कृष्ण त गरिब नै हुनुपर्ने।गित गएर मात्रै हुदैन।समाजलाई आफ्नो मान्छेलाई बिर्सिने मान्छे कहिलै पनि उभो लाग्दैन यो कुरो 100% सत्य हो।त्यो एक्न एक चोटि पहिले को ठाउँमै,आउछन्100% हेर्दै जानू होला बिचार गर्नुस राम कृष्ण जि पृर्थिबी गोलो छ।
माचिक्क्ने आज को समाज ले भात को ठाउमा आचिनै खान्छन् कि क्या हो, आगो मा घिउ थप्ने मुजि हरु प्यार प्यार ,, यो मुजि साथी हो भने साथिको भलाई सोचिन्छ चिक्ने मिडियामा बोल्दा खाली दोश देखाउने अब हिट त भैस होला आपे मुजि ।।।। यस्तै हो घाउ लाग्दा यो दुनिया ले नुन छर्किदिन्छ ।।।। ल माने एक्छिन को लागि राम खराब भए हरे तर साथी को लागि ज्यान दिने एक मा नभए अर्को मा हुनु पर्छ । खै त याहा देखिएन यो मान्छे पनि खतम नै हो नि ।। यो मान्छे कुन एङ्ग्ल ले सहि छ जाठा ।
तेस्ता गु लाई न चलाउनु आफै फोहोरी भइन्छ हजुर पैसा कमाइ भय पछि सबैलाइ बिर्सिन्छन बाल्यकाल को साथी भनेको त यस्तो हो कि दुख मा पनि साथ दिन्छन सुख मा पनि साथ दिन्छन साथी भनेको तेस्तो हो यस्तो यो रामे जस्तो गु होइन
यो भिडियो हेर्दा राम क्रिस्न को कहिलै भलो हुदैन जस्तो लाग्यो...र भयेको पनि छैन ..रामे को नेचर नै अरुको कुभलो सोच्ने ,दया नभयेको जस्तो छ जस्तो लाग्यो...
साच्चिकै यो रामे ले यत्ती कै दुख पाको होइन ? रामे को दिदी को भिडियो हेर्दा म कसम मेरो आँखा रसायो म रुय दिदी लाई त नचिन्ने रामे ले साथी लाई के चिन्थियो तर इ साथी राम्रो होइछ
कसैको नि भरोसा हुन मलाई त बा कुरानी बनाको हुन् सक्छ यसरी अरुको बिजत त गर्नु हुदैन पैला को जमनामा को धनी हुदैन दुख त सबै ले गरिएको हुन्छ किन यसरी media मा लेउनु
दीपक जीको कुरा सत्य हो। यस्तै अनुभव मलाइ पनि भएको छ। 43,44 सालतीरको कुरा हो भृकुटी मण्डपमा तत्कालीन मुमा बडा माहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मदिवसको उपलक्ष्यमा भदौ चार गते बाट एक महिना संचालन हुने नेपाल प्रहरी द्वारा संचालन हुने रमाइलो.मेलामा रामकृष्ण ढकालले गीत गाउँदै हिड्थ्यो। दीपकजीले भन्नु भय जस्तै हाफ् कट्टु , टाइट टिशर्ट अनि चप्पलमा उनी मेलाको सुरू भय देखि अन्त सम्म गाउँदै हिड्थ्यो। त्यही समयमा म पनि एउटा स्टोलको राफल चिट्ठाको संचालक थिए । रामकृष्ण ढकालले प्राय सबै स्टलमा गाए पछि मैले संचालन गरेको स्टलमा गाउँथ्यो। सुरू र अन्तसम्म मंसगै हुन्थ्यो। मैले नै डोराएर हिडाउँथे। सायद त्यो समय मोबाइल भयको भय आज सोसल मिडियामा फोटो साक्षी बन्थ्यो। मसंग धेरै मेमोरी हरू थिए।
केही बर्ष पछि म ढकाल सुमधुर साँझ हेर्न गय जवान रामकृष्ण देख्न अवशर मिल्यो उनलाई एक हुलले घेरेको थियो।म त्यही फुच्चे रामकृष्ण सम्झी हुल भित्र पसेर उनको हाथमा समातेर एक छेउमा लगे र पुरानो कुरा सस्मरण गर्न लगायो। उनले भन्यो मेला त अलिअलि याद छ तर तपाइलाई त्यति याद भयन।
फेरि एक पटक भेट्ने मौका मिल्यो। त्यो लिटल एन्जल स्कुलको केनटिनमा हाम्रो सानो गेट तोगेदर थियो। मात्र पाँच जनाको त्यो पाँच जनामा एक मेरो साथी वहाँ को श्रीमान जुन ओराली लागेको हरिनको चालको मोडल दीपक श्रेष्ठ उनी पनि मेरो साथी थियो र चर्चित पत्रकार रवि लामछाने ज्यु र रामकृष्ण मलाइ पनि बोलाएको थियो की मैले सानोमा भेटेको रामकृष्ण ढकालसंग भेट गराउन। हामी कुरा गर्यौ फोटो खिचायौ तर प्रसंग अर्कै रह्यो। मेरो परिचय सिर्फ दीपकको साथी भयर।मैलै रमाइलो मेलाको अनुभव कहिले निकालिन। सायद उनलाई नराम्रो लाग्ला भनेर। अब एक पटक भेट्ने इच्छा छ। त्यसदिनको प्रतिक्षामा छु.......!!!
त्यस समय म यो सब कुरा लिएर हैन एक गीतकारको हैसियत ले मेरो गीत गाइँदिन्छौ भनेर।
बाल्यकालका साथि भाई हरु जीवन भरिपनि भुल्न सकिन्न दाइ को कुरा सुनेर सारै दुख लाग्यो एउटि भएकि दिदिलाई त नसम्झिने भाई ले झन साथि हरुलाई कसरी सम्झिन्थेर
Hotani
Yesto ho bhanay esko geet bahiskar garnu parcha
Ho t ni
Tuppa bat polayeko rahe cha
बाल्यकालको साथीहरू जीवनभरी भूलीदैन
रामकृष्ण मान्छे ठिक लागेन ।
रामकृष्ण ढकाल को बारे सहि कुरा गर्नु भयो । मैले पनि 5-6 दिन मंगलपुर् घरमा राखेको थिए । उसले आफ्नै दिदि र साथीलाई त चिन्दैन भन्ने मान्छे हो । आफ्नो जन्मेको ठाउ र साथीहरुलाई कसैले भुल्दैन तर रामकृष्ण ले भने सुखापायेपछी सबैलाई भुल्ने खास मा स्वार्थी हो । आफ्नो ढुखको समय र साथीलाई कसैले भुल्दैन । आज रामकृष्णले ढुखको पाउदा साएद सहानुभूति दिने मान्छे कमै हुन्छ ।
बाल्यकाल को साथी हु भन्दा त बिर्सेको भएनी सोधी खोजी हुन्छ, तर यहाँ अनौठो लाग्यो🤔
पाइन्ट च्यात्तिएर गए पनि इज्जत त kattu ले बचाउछ हो त्यो kattu भने को साथी हो त्यसैले आफू अलिकति हुनेखाने भय भन्दैमा आफ्नो पृष्ठभुमि कसैले बिर्सनु हुदैन ।
वाह मीठो लाइन
Heart touch line sir
A very genuine, natural and real interview.
येस्तो मिल्ने साथ हरुलाई चटक्कै बिर्से रामकृष्ण ले
यो भाईले भनेको सहि हो । मैले पनि खैरेनिको थाखखोला लजमा टेबुल ढटाएर कति बस्छौ ओडिलासको घुम्टो भन्ने गीत गाएर पैसाउढाएको थाह पाएको छु । करीब ४२/४३ साल तिर हो।
बाल्यकालको साथी सबैभन्दा प्रीय हुन्छ । चाहे उ जस्तोसुकै किन नहोस् ।।
आफ्नो हैसियत देखाई हाल्छ, उहाँ सानैदेखि खान्दानि मान्छे तपाईलाई के चिन्थेर पौडेल जी, ढकाल जीले आफ्नो दिदीलाई त चिन्दैनन् ।।
खाएको गाँस छोर्नु तर साथी नछोरनु भन्छन । आफुले खादै गरेको भात साथी आउदा बारेर खाइन्छ ।
दुख पर्दा सबैभन्दा पैला साथिसग सेर गरिन्छ
राम्कृस्न ढकाल जि हेर्नुसत तपाईंको साथी लाई तपाईंको दुखद घटना को कुरागर्दा कति दुखी हुनुभो । तपाईंको कति याद गर्दोरैछन । तपाईंले कसरी चट्टक्कै भुल्नु भयो । राम्कृस्न जि साथी हो मत भन्छु सक्नुहुन्छ भने एकपटक भेट्नुस । बाल्यकाल को याद आउँछ
कुरा सहि हाे। साला फुटपातबाट सुरु भकाे मान्छे जहिले हुनेखाने परिवारकाे भनेर ईन्टरभ्यु दिन्छ, साला साथिभाई काे महत्व नबुझेकाे, मैहुम भन्ने अाज स्वास्नीले छाेड्दा सबकाे याद अायाे हाेला।।
Laxmi Puja sahi kura
छोडेको छैन बैंकको ॠण तिर्नुपर्छ भनेर यो मुद्दा देखाएको हो । डाका ब्यवहार गरेको छुटेको होइन ।
हुन पनि हो हैं
बाल्य काल को साथी लाई चिन्दिन भन्ने टुप्पा तिर बाट पलायो भने एस्तै हुन्छ साथी स्वास्नी को बिगत सम्जिनु बस्नु अब
निकै मन पर्यो अन्तर्वार्ता सुनेर यति मन राम्रो साथीलाइ चिन्दिन भन्ने अलि नरमाइलो लाग्ने।के
त्यही घमण्ड लालिगुरास सहकारीले देखायो ।
नत्र वाल्यकालका सारा कुरा र सवभन्दा साथिको याद कहिल्यै भुल्न सकिन्न , तपाईं पनि त्यस्तै हुनुहुँदो रहेछ , खुशी लाग्यो ।
लोकल रक्सीको भरमा सुरताल मिलाएर सानो बच्चाले त्यो २०४३-४४ सालमा चाबहिलको गणेशस्थानमा गाएको सम्झना मलाई पनि छ, नारायण गोपालज्यूको र हिन्दि गीतहरु । अनुप दाई, अनिल दाई, अर्जुन दाई, लगायतका हामीहरुले सुनेका छौं त्यो क्षण याद आयो उहाँको स्मरण र साथीको कुरो सुन्दा ।
सडकबट उठाएर सॉच्चै गाएक बनाई दिने कर्माचार्य दाजुको त उनि नामलिन चाहदैनन् भने तपाईलाई त के चिन्थे एस्तै हो भाई चिन्ता नगरौ !!
रामकृष्ण ढकालले बिगतकाे अाफ्नाे अाैकात बिर्सेर बालसखा साथीलाई भुलेर चिन्दिन भन्याे भन्दा दु:ख लाग्याे यस्तै हाे मित्र एकचाेटीदिन सबैकाे अाउछ।।चिन्ता नलिनुस।।
पैसा र केटिले गर्दा रामकृष्ण ढकाल जस्तै मेरो साथी पनि मलाई चिन्दिन भन्छ त्यो साथी होइन
ब्यक्तिगत जे सुकै होस तर गीत मन मुटुमा बसेका हजारौं गीत छन दुनियाको हावा कुरा किन सुन्नु
बाल्यकाल को साथीहरू लाई जिबानमा कहिल्यै भुल्न सकिँदैन । सगै धुलो माटो खेलेको सम्झना गर्दा नि स्वार्गमा पुगे जस्तै हुन्छ । नस्टेल्जिय । राम कृष्ण को घमन्डा र नौट्न्कि मात्र ।
Santosh deuja bro
Ramro prstuti garnu vayo
Ram krishna dhakal ko dherai hidden mysteries haru hami majh lera aaunu vayo
Thanks.
टुपो बाट पलाको रामकृष्ण आज मज्जा आयो
मलाई पनि राम कृष्ण धेरै मन पर्छ उहाको गाना धेरै सुन्छु तर सत्य कुरा मान्छे हरु र यो समाज मा पच्दैन भन्थे हो रहिछ कोमेन्ट मा हेर्दा थाहा हुन्छ।।यो सत्य कुरा तपाइहरु को जीवन मा परेको भए तपाईहरु के गर्नु हुन्थियो भोजन गाएर बस्नु हुन्थियो हो।।।रामकृष्ण जुन ठाउ बाट आको थियो नि त्यही ठाउमा पुग्यो।।जुन मान्छे टुप्पो बाट एकै चोटि पलाउछ नि र घमण्ड गर्छ नि त्यो मान्छे को राम्रो हुन्न रहिछ।।।यो कथा होइन सत्य हो।।।
सहि भन्नू भयो
जे जस्तो भएनि पत्रकारले गर्दा केही कुरा जानियो,,, न रामकृष्णलाई घिर्णा गर्छु न सलाम, जे भएनी उ गायक हो,, बानी हरमी रछ तर, बजियाको,😂
Very bad
Wow dami interview
गायक रामकृष्ण ढकालले बाल्यकालमा दु:ख पाउँदा कसैले सहयोग गरेनन् , हेरेनन , अहिले धेरै जना निस्केका छन् गुनासो गर्ने हरु । 😃😂🤣😁😀 ३०/३५ बर्ष पछि ... २/३ कक्षामा पढ्दाको साथी नसम्झिनु स्वभाविक हो । तर बिर्सिने साथीहरू लाई सम्झाउनु पर्छ । एक दिन अवस्य बिर्सिने हरुले सम्झने छन् । हाम्रो कतिपय साथीहरू पनि छन् जो हमिलाई बिर्सिसके ।
हजुर को कुरा सारै राम्रो लाग्यो
मान्छेले अाफनाे पृष्ठभूमि लाई वुझनु पर्छ ।धन सम्पत्ति हुदैमा मान्छे कहिले ठुलाे हुदैन उसकाे राम्रो साेच र विचार समाज प्रति उसकाे देनलाई सम्मान गर्नु पर्छ ।
पत्रकार दाजु भन्दा अन्तरबार्ता दिने ठिक छ।Hatts of Poudel ji,
brother you are so good man .ram krishna dhakal also good man daju bhai ko sambandha ramro hos naramro kasaiko na hos jay nepal
पुनः दुईजनालाई सङ्गै राखेर अन्तरबार्ता लिनु पर्छ, एकलौटी कुरा सुन्नु भएन।
सही हो यो साथी भनाउँदा हरू राम्रो भयो पैसा धेरै कमायो राम्रो जागिर वाला भयो भनी भुल्छ वाला पनि को साथी हरू लाई चिन्ददिन भन्छ चिने पनि न चिनेको जस्तो गर्छ अजै केटी झन् झन् धरै गरीब घरको केटी साथी होला रे विहा भयर धनी जागीरे वाला घर मा गयो भनी त बाटो घाटो भेट हुँदा पनि न चिनेको जस्तो गरेर हीन्छन् मोह पनि वाल दिदैन त्यस्तो लाई जस्तो लाई तस्तै
रामकृष्ण । खोला तर्यो लौरो बिर्स्यो होलानी।
Interesting childhood facts with ram krishna Dhakal
जस्ले जे भनेनी दुई जना सङ्गै लिएर interview लिनु पर्यो हजुर 🏞️
नेपाली मा एउटा उखान छ नि टुप्पो बाट पलायको भन्ने रामकृष्ण पनि तेस्ते रहेछन सबै को उधाहरणहुनुपर्ने उ त यति सम्म निच सोच भयेको मान्छे रहेछ सुन्दा दुख लागो।
Hahahhaha so Sweet nd Lovely friends ships 💖👬🤝
Depak he ko kura ekdum thik lagyo
पैसा कुमाए पछी सबै कुरा भल्ने र नसुन्ने ब्याक्ती ढकाल हुन
राम कृष्ण ढकाल को यो दुनियाँमा आमा बुवा छैन कि के हो मलाई यो कुरा बुझ्नु मन छ
ढकालको म पनि डाईहर्ट फ्यान हु। यो डिभोर्स भन्ने मिडियामा अफबाह फैलाईएको मात्र हो, बा लालीगुरास सहकारीले रिण मिनाहा गर्थ्यो कि? बा फ्यान हरु बाट सहयोग संकलन हुन्थ्यो कि भन्ने लागेर नाटक मात्र हो।
मान्छे जे जस्तो भए पनि पृष्ठभुमी बिर्सनु हुँदैन। केपी ओलीले कहिले आरके मैनालिको नाम लिदैनन त्यस्तै हो
तपाईहरुको वाल्यकाल कहानी सुन्दा वडो रमाईलो लाग्यो , चिनिन भन्दा मेरो अामाले कोदालोको विंड झिकेर खेदेको केहो , भनेर चिनाउनुस् न यो पो स्मरणीय हुनुपर्छ , सर ।
😁😁😁😁
अरूको बेज्जइत गर्नु भन्दा घुसखोरी दलाल भ्रष्टाचार तिम्रो क्यामारामा कैद हुदैन पत्रकार महोदय?
जे गर्छ कपुर बोटे च्यानलले गर्छ ! अझै गहिराईमा गयर उजागर गर !
संगै हुर्केको गाउले साथिलाई चिन्दिन भन्ने रामे पनि स्वार्थी नै रहेछ।
सर्प जस्तै पाइला मेटेको हो?😁
अब, रामकिसिने बाउनको ( हामीले यसरी नैं बोलाउथेम् ) हङ्गकङ्गको करतूतहरू पनि खोल्दिऊँ कि साथीहरू ! टन्नैं छन् मसित् ! किनभने, बाल्यकालका सँखीलाई चिन्दिन्ँ भन्दाँ मलाई चित्तँ बुझेन्ँ काँ त्यैं भएर !
तपाईं ले रामकृष्ण नसुनेको राम्रो कुरा भको भये सुनाउनु तपाईं ले त नेगेटिभ कुरा लाई प्राथमिकता दियेर खुब माहान काम गरे जस्तो लाग्यो जस्तो कपुरबाेटेलाइ
samu samu सकारात्मक खबर चल्दैन, नकरात्मक चल्छ !
मिडियाको चरम दुरुपयोग यहि हो
Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@@kddyknr6116 Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@@pravabartaula2878 Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
th-cam.com/video/L17daE_bSqI/w-d-xo.html
#यस्तै यस्तै भिडियोहरु हेर्नको लागी,
#Thamanjali TH-cam Channel लाई Like, Comments Share &Subscribe गर्न नबिर्सनु होला! धन्यवाद! स्वस्थ रहनुस् व्यस्त रहनुस्!
Contact:- 9845322330/9804443180
Nice awesome conversation
#Binayabaram
बाल्यकालको साथी लाई उ जतिनै माथी पुगे पनि साथीनै हुन्छ घामण्ड गर्नु राम्रो होइन ।
गरिबी ले करिब को नाता लाई पनि ताधा बनाउछ।अमीर को भने ताधा भए पनि बधाइ चढाइ गरेर गुण गान गाई रहेको हुन्छ।कइ अमिर हरु बेतित बिर्सेर सुखको मात्र गुणगान गरिरहेको हुन्छ।
रमाइलो अन्तर्वार्ता रैछ
सबै को coment पदेर अचम्म लाग्यो यस्मा के नराम्रो कुरा गरेकोे छ र बल्यकलको कुरो साथीले गर्यो ।यो negetive massge हो र
तेइत आज को नेपाली समाज अचम्म लाग्छ ।
If he doesn’t remember his childhood friend he is a selfish person .Iam so touched and got goose bump after hearing the whole story from his childhood friend .
Honi
Ramro lAgthyo ram krishna dhakal tara euta sauthi na chinne
आत्तिन र मात्तिन हुन्न भन्छन नि येहि हो रामेको पारा अब फेरि आफ्नो औकात मा आउने भो फेरि
Honi sir ekdam sahi comments garnu vayo.
होनि सर। औकातमा रहनु नै मानबको सबै भन्दा ठुलो गुण हो।
सहि सहि
बडो अचम्म कति ईमान्दारीता र सत्यता रहेछ यो मान्छे मा, एउटा ईमान्दार साथी जो कयन वर्ष देखी उस्लाई बिर्षनै नसक्ने कुरा गरिरहेको छ। आज त्यै रामकृष्णे ले उसैलाई चिन्दिन भनिरहेको बेला रामकृष्णे लाई पिँडा परिरहेको बेला तिनै साथीले मलाई यो खबरले पिँडा भयो भनिरहेको छ।
दैव तेरो मायाको खेल ले आज तेरो यो गति पारिदियो......
दाई कुनै पोनी पोइसा कमाए पछि ठुलो हुन्छन् के बालिय कालको साथी को आफ्नु मान्छे दुःख लगो दाई तपाईंको भावुक कुरोले मन छोइयो
बाल्यकाल को साथिलाई कहिलै पनि बिर्सन्न
मन नदुखाउनु दाजु विश्वप्रसिद्ध गायक माइकल ज्याक्सन ले आफु कालो भएकाले सर्जरी गरेर गोरो बने कालो भएकै कारणले बाबु आमा त्यागेर भाडामा गोरा बाबु आमा बनाए भने साथी भाई को त के कुरा,नाम र दाम भन्ने कुरा यस्तै रहेछ जो कमायपछि आफ्नो धरातल बिर्सिन्छन्।
१००%
रामु गायक टुप्पोबात नै पलायछनह है बच्चापनको साथी कैलै भुल्नु हुन्न है
साथीहरू पनि कस्तो चिन्दिन भनेको? अल्लि ठूलो हुन्छन् नै रामकृष्ण दाइ।
थुक्क रामे रैछस धन्न टुप्पा बाटै पलायको रहेछ्स त ।
पहेला केही बर्स अगाडि पनि एउटा साथिले यो देशमा फेरि एउटा बुद्ध पठाइदेउ भनेर गाउदै अन्तरबार्ता दिँदा रामकृष्ण मेरो सानोहुँदाको साथी हो तर उसले फोनमा चिन्दिन भनेर पनि एकदिन कार्यक्रममा भेठदा समेत बोलेन रे अनि कोहो म चिन्दिन र चिन्नुपनी छैन भन्यो अरे अनि उसको ठुलो फ्यान र साथी भएको नाताले सारै रोएँ भन्थ्यो कतिको साँचो हो कोनि।
कपुरबोटे दाइ ,रबि -रन्जना को कथा काहा पुग्यो नि?
😅
Nice video....kaha bata boldai hununxa address vanema ajau ramro huni.
पित पत्रकारिताको पराकाष्टा यो भन्दा के हुनसक्छ र? रन्जना मैनाली कान्डदेखिनै यिनको हर्कत हेर्दैछु! अरुको घर भत्काउने, अरुलाई तल गिराएर आफू महान हुने कुचेष्टा गर्दैछ। यस्ता पत्रकारका नामका कलङ्कलाई हार्दिक श्रद्धाञ्जली !!!
Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
रामकृष्ण काठमाडौ बस्नु हुन्थ्यो । आफै संघर्षमा हुनुन्थ्यो होला । रामकृष्ण टीभीमा आउनुभयो भन्दैमा यी गँजेडी मनुवालाई पनि टीभीमा आउने रहर लागेर हुन्छ र? ३ कक्षा पढ्दाको साथी बिर्सिन सक्दैन र मान्छे ले? ३कक्षा मा मेरो कक्षामा पनि ३५-४० साथी थिए । अहिले ७-८ जना मुस्किलले सम्झिन्छु । यो सामन्य कुरा हो ! फेरि चिनाएपछि त चिनेकै रछ त ! यो पत्रकार र च्यानल चाहिँ पत्रु रैछ । झारपातलाई अन्तर्बाता लिएर कसैको ब्याक्तिगत कुरालाई उचालेर, तीललाई पहाड बनाएर जनतामा घृणा फैलाईदेको छ, साले चोरहरु ।
उहाँ देशको वरिष्ठ गायक हुनुहुन्छ त्यसैले उहाँको पनि त ईज्जत र आदर गरौं है हजुरहरु..उहाँको पनि त आफ्नै कथा होला त्यसैले कुरा दुवै पक्षको सुन्नुपर्छ
घमण्ड नगरौ कसैले । जस्तो सुकै ठाउँमा पुगे पनि बिगतका कुराहरु नभुलौ।
ठूलो बडो हरुले आमालाई त चिन्दैन साथिलाई के चिन्थो
Simanaa ma jana jarurii xa dai ahile bagwas gareraa basne hoina aba euba haruu❤❤❤❤
खास राम कृष्ण को सोच चै कस्तो।।। हो
अब रामकृष्ण ले कस्तो गु हक्छ तेस्को पनि अन्तरबार्ता लिनु है पत्रकार जि।।।।
स्टाइल सहि रहेछ, आफू गित गाउने साथी लाई ए पैसा उठा भन्दै खलासिको काम मा खटाउने ।
अहिले पनि त डाका व्यवहार त हो नि ऋण तिर्नुपर्छ भनेर बुढीलाई छोडपत्रको मुद्धा हाल्न लगाउने ।
sai ho daju
तपाइको औक़ात सबैले राम्ररि बुझेका छन अब केहि नपाएर आर्क़ाको जारो खन्न थालनुभयो हैन ?किन ? Negetiv क़ूरा हैन समाजमा positive सन्देश दिनुहोला सबैले राम्रो भन्नेछन
सथी हो गलत कमेन्ट चै नलेख्नु है Any way राम्रो कुराकानी i like it
आफ्नो घमण्डी पन ले रैछ अहिले यो अवस्था मा आएको !
Dipak dai balyakalko sathi jahan gayeni jahan baseni bixadiyeko jati barsha vayeni anuhar fere pani Aafno bachpanko sathi chinxa tar Ram krishna dhakal hjrko sathi hoina dil bata nikaldinu dai
मैले सुनेको थिए सानो हुदा कोहि दाजु खाते गायक हो भन्ने हरुको मुख बाट आज सम्म पनि म त्यो रामे लाई त्यही खातेको जस्तै मान्छु आज सम्म मैले त्यसको गित सुनेको छुइन सुन्दिन पनि।।त्यो मुजि काइते गायक
त्यो स्वार्थी राम कृष्ण त गरिब नै हुनुपर्ने।गित गएर मात्रै हुदैन।समाजलाई आफ्नो मान्छेलाई बिर्सिने मान्छे कहिलै पनि उभो लाग्दैन यो कुरो 100% सत्य हो।त्यो एक्न एक चोटि पहिले को ठाउँमै,आउछन्100% हेर्दै जानू होला बिचार गर्नुस राम कृष्ण जि पृर्थिबी गोलो छ।
माचिक्क्ने आज को समाज ले भात को ठाउमा आचिनै खान्छन् कि क्या हो, आगो मा घिउ थप्ने मुजि हरु प्यार प्यार ,, यो मुजि साथी हो भने साथिको भलाई सोचिन्छ चिक्ने मिडियामा बोल्दा खाली दोश देखाउने अब हिट त भैस होला आपे मुजि ।।।। यस्तै हो घाउ लाग्दा यो दुनिया ले नुन छर्किदिन्छ ।।।। ल माने एक्छिन को लागि राम खराब भए हरे तर साथी को लागि ज्यान दिने एक मा नभए अर्को मा हुनु पर्छ । खै त याहा देखिएन यो मान्छे पनि खतम नै हो नि ।। यो मान्छे कुन एङ्ग्ल ले सहि छ जाठा ।
सारै स्वार्थि रैछन् रामकृष्ण ढकाल त छि
तेस्ता गु लाई न चलाउनु आफै फोहोरी भइन्छ हजुर पैसा कमाइ भय पछि सबैलाइ बिर्सिन्छन बाल्यकाल को साथी भनेको त यस्तो हो कि दुख मा पनि साथ दिन्छन सुख मा पनि साथ दिन्छन साथी भनेको तेस्तो हो यस्तो यो रामे जस्तो गु होइन
यो भिडियो हेर्दा राम क्रिस्न को कहिलै भलो हुदैन जस्तो लाग्यो...र भयेको पनि छैन ..रामे को नेचर नै अरुको कुभलो सोच्ने ,दया नभयेको जस्तो छ जस्तो लाग्यो...
रामकृष्ण ढकाल ले बिर्सेपनि तपाईं ले कहिल्यै नभुल्नु ।यस्तो घटना मेरो पनि भयको हो ।
रामेले अब त राम्रैसङ्ग चिन्छ होला नि दिपक जि है
त्यहि ब्यवहारले त खास्सै मानिसले मन पराउदैन्न।
ठूलो भयको परि नाम हो भगवान ले देखे होलानि
Sir hajur ko namber kasei pauna sakin xa ho la
साच्चिकै यो रामे ले यत्ती कै दुख पाको होइन ? रामे को दिदी को भिडियो हेर्दा म कसम मेरो आँखा रसायो म रुय दिदी लाई त नचिन्ने रामे ले साथी लाई के चिन्थियो तर इ साथी राम्रो होइछ
Ram krishna ko barema ajhai naramra kura khojera sabai lai janakari garaunus hai putrakar jee orali lageko .......
राम कृष्णको आवाज राम्रो भए पनि अनुहार नै काइते काइते लाग्थ्यो अहिले आएर बुडिले सम्म छोडेछ।
होइन भएको छैन बैंकको ऋण तिर्नुपर्छ भनेर मुद्धा देखाएको मात्र हो , डाका व्यवहार गरेको हो ।
खराब मानिस रहेछ रामकृष्ण साथि ले वास्ता गर्दा बेवास्ता गर्ने
Ramkrushna swarko dhani ani hajur mannko dhani
कसैको नि भरोसा हुन मलाई त बा कुरानी बनाको हुन् सक्छ यसरी अरुको बिजत त गर्नु हुदैन पैला को जमनामा को धनी हुदैन दुख त सबै ले गरिएको हुन्छ किन यसरी media मा लेउनु