''रामकृष्णले बसमा गीत गाउथ्याे, म पैसा उठाउथें''/ बाल्यकालकाे मिल्ने साथी मिडियामा│Kapurbot TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2019
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 438

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 4 ปีที่แล้ว +156

    बाल्यकालका साथि भाई हरु जीवन भरिपनि भुल्न सकिन्न दाइ को कुरा सुनेर सारै दुख लाग्यो एउटि भएकि दिदिलाई त नसम्झिने भाई ले झन साथि हरुलाई कसरी सम्झिन्थेर

  • @bikashthapa1666
    @bikashthapa1666 4 ปีที่แล้ว +47

    पाइन्ट च्यात्तिएर गए पनि इज्जत त kattu ले बचाउछ हो त्यो kattu भने को साथी हो त्यसैले आफू अलिकति हुनेखाने भय भन्दैमा आफ्नो पृष्ठभुमि कसैले बिर्सनु हुदैन ।

  • @pujagurung4806
    @pujagurung4806 4 ปีที่แล้ว +22

    यो भाईले भनेको सहि हो । मैले पनि खैरेनिको थाखखोला लजमा टेबुल ढटाएर कति बस्छौ ओडिलासको घुम्टो भन्ने गीत गाएर पैसाउढाएको थाह पाएको छु । करीब ४२/४३ साल तिर हो।

  • @bishnuphayal6762
    @bishnuphayal6762 4 ปีที่แล้ว +25

    सडकबट उठाएर सॉच्चै गाएक बनाई दिने कर्माचार्य दाजुको त उनि नामलिन चाहदैनन् भने तपाईलाई त के चिन्थे एस्तै हो भाई चिन्ता नगरौ !!

  • @sajinarai5843
    @sajinarai5843 4 ปีที่แล้ว

    कसैको नि भरोसा हुन मलाई त बा कुरानी बनाको हुन् सक्छ यसरी अरुको बिजत त गर्नु हुदैन पैला को जमनामा को धनी हुदैन दुख त सबै ले गरिएको हुन्छ किन यसरी media मा लेउनु

  • @laxmipuja9810
    @laxmipuja9810 4 ปีที่แล้ว +103

    कुरा सहि हाे। साला फुटपातबाट सुरु भकाे मान्छे जहिले हुनेखाने परिवारकाे भनेर ईन्टरभ्यु दिन्छ, साला साथिभाई काे महत्व नबुझेकाे, मैहुम भन्ने अाज स्वास्नीले छाेड्दा सबकाे याद अायाे हाेला।।

  • @hiragautam509
    @hiragautam509 4 ปีที่แล้ว

    यो ब्याबहार राम्रो होइन रामकृष्ण जी !

  • @kathmandu6455
    @kathmandu6455 4 ปีที่แล้ว +42

    पैसा र केटिले गर्दा रामकृष्ण ढकाल जस्तै मेरो साथी पनि मलाई चिन्दिन भन्छ त्यो साथी होइन

  • @trichandraadhikari2323
    @trichandraadhikari2323 4 ปีที่แล้ว

    सही हो यो साथी भनाउँदा हरू राम्रो भयो पैसा धेरै कमायो राम्रो जागिर वाला भयो भनी भुल्छ वाला पनि को साथी हरू लाई चिन्ददिन भन्छ चिने पनि न चिनेको जस्तो गर्छ अजै केटी झन् झन् धरै गरीब घरको केटी साथी होला रे विहा भयर धनी जागीरे वाला घर मा गयो भनी त बाटो घाटो भेट हुँदा पनि न चिनेको जस्तो गरेर हीन्छन् मोह पनि वाल दिदैन त्यस्तो लाई जस्तो लाई तस्तै

  • @kharkatamu2669
    @kharkatamu2669 4 ปีที่แล้ว

    अब, रामकिसिने बाउनको ( हामीले यसरी नैं बोलाउथेम् ) हङ्गकङ्गको करतूतहरू पनि खोल्दिऊँ कि साथीहरू ! टन्नैं छन् मसित् ! किनभने, बाल्यकालका सँखीलाई चिन्दिन्ँ भन्दाँ मलाई चित्तँ बुझेन्ँ काँ त्यैं भएर !

  • @purnimashah7502
    @purnimashah7502 4 ปีที่แล้ว +11

    दीपक जीको कुरा सत्य हो। यस्तै अनुभव मलाइ पनि भएको छ। 43,44 सालतीरको कुरा हो भृकुटी मण्डपमा तत्कालीन मुमा बडा माहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मदिवसको उपलक्ष्यमा भदौ चार गते बाट एक महिना संचालन हुने नेपाल प्रहरी द्वारा संचालन हुने रमाइलो.मेलामा रामकृष्ण ढकालले गीत गाउँदै हिड्थ्यो। दीपकजीले भन्नु भय जस्तै हाफ् कट्टु , टाइट टिशर्ट अनि चप्पलमा उनी मेलाको सुरू भय देखि अन्त सम्म गाउँदै हिड्थ्यो। त्यही समयमा म पनि एउटा स्टोलको राफल चिट्ठाको संचालक थिए । रामकृष्ण ढकालले प्राय सबै स्टलमा गाए पछि मैले संचालन गरेको स्टलमा गाउँथ्यो। सुरू र अन्तसम्म मंसगै हुन्थ्यो। मैले नै डोराएर हिडाउँथे। सायद त्यो समय मोबाइल भयको भय आज सोसल मिडियामा फोटो साक्षी बन्थ्यो। मसंग धेरै मेमोरी हरू थिए।

  • @punpahare3129
    @punpahare3129 4 ปีที่แล้ว +22

    बाल्यकालको साथीहरू जीवनभरी भूलीदैन

  • @mahamadgaffar1906
    @mahamadgaffar1906 4 ปีที่แล้ว +36

    बाल्यकाल को साथी हु भन्दा त बिर्सेको भएनी सोधी खोजी हुन्छ, तर यहाँ अनौठो लाग्यो🤔

  • @radhabshrestha
    @radhabshrestha 4 ปีที่แล้ว +2

    रामकृष्ण ढकाल को बारे सहि कुरा गर्नु भयो । मैले पनि 5-6 दिन मंगलपुर् घरमा राखेको थिए । उसले आफ्नै दिदि र साथीलाई त चिन्दैन भन्ने मान्छे हो । आफ्नो जन्मेको ठाउ र साथीहरुलाई कसैले भुल्दैन तर रामकृष्ण ले भने सुखापायेपछी सबैलाई भुल्ने खास मा स्वार्थी हो । आफ्नो ढुखको समय र साथीलाई कसैले भुल्दैन । आज रामकृष्णले ढुखको पाउदा साएद सहानुभूति दिने मान्छे कमै हुन्छ ।

  • @gauravthapa2021
    @gauravthapa2021 4 ปีที่แล้ว +46

    बाल्य काल को साथी लाई चिन्दिन भन्ने टुप्पा तिर बाट पलायो भने एस्तै हुन्छ साथी स्वास्नी को बिगत सम्जिनु बस्नु अब

  • @mbwada9857
    @mbwada9857 4 ปีที่แล้ว +39

    आफ्नो हैसियत देखाई हाल्छ, उहाँ सानैदेखि खान्दानि मान्छे तपाईलाई के चिन्थेर पौडेल जी, ढकाल जीले आफ्नो दिदीलाई त चिन्दैनन् ।।

  • @cps77
    @cps77 4 ปีที่แล้ว +8

    बाल्यकालको साथी सबैभन्दा प्रीय हुन्छ । चाहे उ जस्तोसुकै किन नहोस् ।।

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 4 ปีที่แล้ว +27

    येस्तो मिल्ने साथ हरुलाई चटक्कै बिर्से रामकृष्ण ले

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 4 ปีที่แล้ว +3

    नत्र वाल्यकालका सारा कुरा र सवभन्दा साथिको याद कहिल्यै भुल्न सकिन्न , तपाईं पनि त्यस्तै हुनुहुँदो रहेछ , खुशी लाग्यो ।

  • @okbishalbishal9913
    @okbishalbishal9913 4 ปีที่แล้ว +2

    निकै मन पर्यो अन्तर्वार्ता सुनेर यति मन राम्रो साथीलाइ चिन्दिन भन्ने अलि नरमाइलो लाग्ने।के