सौराहामा भेटिएकी लेबनानकी सुन्दरीले नेपाली गित यसरी गाइन,,रमाइलो कुराकानी हेर्नुहोला Salko pat
ฝัง
- เผยแพร่เมื่อ 12 พ.ย. 2020
- Camera :- Govinda Bhandari
Host :- Santosh Deuja
Edit :-Shakti kumar godar
तपाइलाइ यो भिडियो कस्तो लाग्यो यदि मनपर्यो भने अत्यधिक रुपमा like,comment,share गरेर सम्पुर्ण नेपाली सम्म पुर्याइदिनुहोला।
...हामीलाई सम्पर्क :-9815280005..
यस्तै यस्तै भिडियो हेर्न को लागी च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
**Uploading this video on other channels without prior permission is strictly prohibited.
(Embedding to websites is allowed)**
नेपाल र नेपाली लाई माया गर्ने र, मन पराउने विदेसी हरु को सम्मान गर्नु पर्छ,उहाँ लाई धन्यवाद !
We
वा वा धन्यवाद ।एउटा विदेशी नारी ले हाम्रो देश र हाम्रो भासा लाई यति सजिलै आफुमा उजागर गरेको मा म अति नै मर्माहत भए अचम्म लाग्यो ल हेर्नू त हाम्रो देश का नागरिक विदेशीएर उतै घर जम गरेर बस्ने पनि मानवै हुन र यी पनि विदेशी नागरिक भएर नेपाल लाई एति माया गर्ने ।सम्मान छ।
रमाइलो भयो
नेपालीहरुको दिमागमा बिहे बाहेक केहि सोच्न जनेको छैनन् होउ।
😂😂😂
सबै कुरो ठिक छ कि तर पत्रकार महोदयको प्रस्तुती देख्दा लाज लाग्यो!
ठीक भन्नु भयो सर
बधाई छ लेबनान कि प्रमिला
रमाइलो लागो
रमाइलो छ।जे होस बिदेशी चेली पनि चेली नै हो,हामी जहाँ बसे नि मानव नै हो।
वाउ बबाल गर्भ लाग्छ नेपाली हुनुमा
योमुजी को कस्तो कुरोगर्दै बीदेसिलाई जाठो हनुमाने
पत्रकार धेरै फुर्किएको राम्रो लागेन
Wow dammyyyy haii hjr
स्वर्गको टुक्रा हो नेपाल त्यसैले सबै बिदेशीहरु नेपाल बस्न मन पराउछन।।।।
S ppA
सलाम छ सन्तोष सरलाई यति राम्रो अन्तरवार्ताको लागि। अस्ति भर्खर घुम्न गएर आएको थिए म साैराहा तर कुनै पनि होटलहरु खुलेको थिएन।कता कता एउटा दुईटा मात्र खुलेको थियो। धेरै खुसी लाग्यो यो अन्तरवार्ता देखेर।
पागल पतरकार नसाेधि किन बनाकाे
Nice sis happy 😃 धेरै राम्रो नेपाली भोल्नु भए को मा
बधाई छ प्रमिला बैनी सारै राम्रो संग नेपाली बोल्ने गाउने ,विदेशी ले नेपाल देश लाई कति माया छ तर नेपालका नेता मन्त्री बनाउँदा लाई कसरी हुन्छ सक्ने बेच्ने धिकार छ देशका धमिरा हरु लाई,
सरै लजालु, फर्सिलो र राम्री बाहुनी रैछ
यो नेपाली हरुलाई कोही राम्री केटी
देंख्नै नहुने सोझै बीहे गर्नपर्नी लाज छैन
😡
सही Question
👍️
@@gopaljungbista8960
p
@@gopaljungbista8960
000
0
0
0
0
0
00
00
00
0
00
0
0
0
0
000
❤️❤️🙏🏽🙏🏽👌👌कत्ति राम्रि
ramailo lago video herda🤩🤩😶🌫️
पत्रकारको कुरा मन परेन, विदेशिलाई डाईरेक्ट मसग विहे गर्ने भनेर सोधेको ठिक लागेन।
good
Saiho sir
@@puranmagear6490 sahi ho sir
Sahi ho
Kati happy
बिदेशी पाहुनालाई सम्मान र सत्कार गर्न सिकाउ हाई मेरो दाजु भाई हरु के केटि मन्छे भेट्दाइमा बिहे कोई प्रस्ताव गर्नु पर्छ र,????
100%
yo reporter badhi nai over react gardai xa.
🤣🤣🤣🤣🤣😂😂😂😂😂😂
Ho boine yo justo pervert lay garda ho hamro Desh ko ijjat gumako
Agree
Lebnon ki pramila baine ta khatra rahixa yar
Wow very nice beautiful nepal
हाेई त पत्रुकारकाे शैलि भएन। तरूनि देखे पछि अांचारसहिता विर्सने।
Love you Pamela sis I am in Lebanon
Mero desh Janu vaykoma ra mero deshlai maya garnu vaykoma thank you somuch pamela sis Love you So much😘💚💛💙🧡💕❣️💙💚💛💞💝
बधाई छ प्रमिला, नेपाल लाई माया गरेकोमा...
जय होस !!
बधाई छ । प्रमिला sis.. नेपाली भाषा बोल्ने र गाउँन सक्ने भएकोमा
Very good
Ok
Sister, you are very interesting and funny girl. we always care and respect to every foreigner as a guest. You're most welcome in Nepal.
एउटा केटि सङ्ग बोल्ने तरिका एउटा पत्रकार को तरिका यहि हो ?? महासय
यस्लाइ कुन हिसाब ले पत्रकार देख्नु भयोर
Yo khate ho k
Boka patrakar patrakar ko name nam mAh bejati sale kukur 👊👊👊👊👊👊
Fasi jana man lagyo hola hahaha
Thet bro thatta ramaelo ho
Waw nice video 🥰🥰🥰😁😁👌
Sup nice song danewad parmila sister
आहा कति मिठो गित कति मिठो बोलि बिदेशीको ।सम्मान छ उहालाइ
Wow dherai ramro lago
सस्कार भएन भाइ
भाइ राम्रोसँग नाच है मौका येहिहो।दमक4 झापा
के तालको केटा रहेछ। पाहुना सग बाेल्ने तरिका छैन।। नेपाली गित धेरै गाउन लगाएको भए हुने थियाे नि अालु जस्तो कुरा गर्नु भन्दा।।
absolutely 100% sahi vannu vo hjr le
सही भन्नू भो मिस के क्वाईसन गरेको छु भन्या होला के है ?जे पाई प्रशन गर्छ न आफ्नो इज्जत न अरुको इज्जत गर्छ ? है मिस
Hi
धेरै बोल्यो यो मान्छे अलि सस्कार र तरिका भएन कस्तो होला
Wow nice beautiful parmila ❤🥰😘😘😘
हाहाहाहा बबाल छ
पाहुना संग कुरा गर्ने तरिका भयन
होइन पाहुनाहरु सङ्ग कुराकानी गरेन शैली अलिक सुहाएन ।
अरु एक दम ठीक छ तर सन्तोषको शैली राम्रो भयन
Nice bhai nepali sikaunubhako ma
and thank you for u loved nepal ...nice your vocal
What a great and beautiful sister!
जेहोस बिदेशीले यसरी हाम्रो देश नेपाल र धर्म सस्कृतमा यसरी रमाउछ्न मान्नु प्रछ जयहोस सम्पुर्ण को नेपालीहरु बिदेशमा गएर प्रचार गर्ने सबै बिर्षेर बिदेशीको हुबाही लनसहन कुसस्कृती सिकेर आउँछ।
Raju lama jojo ko fans raisa. Yo kt omg. Love you all💓💓
Wow so beautiful lovely people Lebanon, thank you very much for love and like to Nepal, and welcome to Nepal, love you from Nepal,💗💗💗💗💗💗💗
Dherai Maya garne manxe nepallai . Thank you so much pramila ji
Dherai ramro
La badhai xa bideshi sis lai
धेरै राम्रो विचार का साथ कति मीठो गित्❤️❤️❤️👌👌🙏
Wow great 👍
Sontosh Daju good jab
Wow
Amazing 😍😍🤟
Lovely nice hjr
Love you Pamela sis I am in Lebanon
Mero desh Janu vaykoma ra mero deshlai maya garnu vaykoma thank you somuch pamela sis Love you So much😘💚💛💙🧡💕❣️💙💚💛💞💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧😘💛💚🧡💕❣️
Wow bahini ma Dubai bata timi lai salam gare sabaiko man yestai welcome wala vai diye Kati ramro hune thiyo hamro des..
सन्ताेस काे बाेल्ने शैली पटकै मन परेर पाहुनालाई त्यो पनि केटी लाई छुने गलत
Um malae pani yesari najikiyera boleko Mon parena like kasto uncomfortable fill vayo herda pani
Ho mallai ni yo chai thik lagena
Khatm patrakaar
यो बैनिले नेपाली मीठो बोल्नु हुदो रैछ।यस्को लागि धन्यबाद
कति मस्केर बोल्नु भाको दाजु विदेशीलाई सम्मान गर्न सिक्नुहोस् न कस्तो के के सोजेर लज्जित पार्नु भाको अनि धन्न्यबाद दीज्जु नेपाल र नेपाली गीतको लागि🙏🙏🙏
Lppppppp
Oh my god 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 so beautiful pretty lovely 😍😍😍😍😍😍 pramila you awesome watching from Qatar
Thank you for coming Nepal.we love you
मान्छे लाई सबै कुरा पुगेर पनि मनमा सान्ती छैन सान्ती खोज्दै सात समुन्द्र तरि नेपाल आयका छन
Kasto ramro k parmila manaidekhi wow
Beatifull parmila
Wow ❤️ awesome ❤️❤️🙏 i love you pramila
सान्ती सेनाको कमाल होला
Rahul Smita KO kanda herera Kati roye Tara Paila hereko video herera ramailo gardaixu
Lebanonese are one of the most beautiful girls in the world.
मिया खलिफा पनि लेबनानी नै हो
@@buddhaghimire8261 ho hjur ho
@@buddhaghimire8261 ¹
Lebanonej haru ko skin matrai ramro hunxa hajur bani bebar t kukur bhandha pani khattam hunxa now lebanon 🆚🆚🆚🆚🆚🆚🆚
Very good
How you learning nepali. You absolutely great sister. 🙏🙏❤️❤️
..
कस्तो पत्तुरकार हो सिधै म सग बिहे गर्ने हो रे
नेपाली धाई माले हुर्काएको केटी होला त्यही भएर नेपाल र नेपाली प्रती यति आकर्षित भएकि
Lots of love and respect to you Ms. Permila 😘😘🙏🏻🙏🏻...
You are most welcome in Nepal 🙏🏻🙏🏻
Such a good n friendly
Gori sister 😍
Lots of love
Eini lebnnanki bahini.ko vidio dekhera saraein ramaeilo laghoo
अाे माई गड कति मिठाे बाेलेकाे
Let her stay in Nepal as long as she wants Government.
And that Host is asking that lady as if he was an immigration officer.
She is just soooo sweet ☺️🧡
he is good reporter he has done soo much good things to peopee in nepal. dont judge guys he just been friendy nothing wrong santoshbrother , r
Like
Her love toward nepal wow
and she want to do work here saute her❤️
Woww so sweet✨💕🇳🇵
वा वा कति राम्रो नेपाली बोलेको गीत गाउन पनि उतिकै जान्ने
Wa verry fin
Wow....she is beautiful, great, she is so friendly and open minded. She knows so many our Nepali songs.
Art of living in the cosmos
राम्रो लाग्यो बिदेशी भए पनि नेपालको इज्जत गर्ने महिला
अति सुन्दर! धन्य हो बिदेशी चेली!
म बिहे गर्छु है यो सोल्टीनी सङ मिल्छ भने Hehe😂🤣
ल बिहे गरेर 2 जनाको बाबालेत आट गरि सक्नु भयो भनेत हजुरकोत बिहे भाछैन होला आट गर्नुस् है।
काले पत्रकार बिदेशेको सम्मान गर समात्ला झै गर्छ यस्तापनि युटुबरे नेपालिको बेजेत नगर भाइ ल
हो भन्या
Hahaha
osm look parmila sister beautiful voice
Wow
beautiful
Very beautiful and clean heart lady ♥️♥️
😭😭😭😭😭😭Please tube sir you must should to have improved how to talk otherwise good.......
हाम्रो देश र प्रकृतिको सुन्दरतालाइ मनपराउने विदेशीहरुको राम्रो सम्मान गर्न सिक छोएर होच्चाएर बोले जस्तो नगर र अर्को विहे भन्दा तिमिहरुको दिमागमा अरु केही आउदैन बिहेगरेर घरका स्वास्नीमान्छेलाई खोक्रो बनएर नि नपुगेर घुम्न आका पहुनाहरुलाइनी स्वास्नी बनाउन खोज्छ त्योभन्दा अरु केही आउने रैन छकि😣😣
किफिक लेबनानि सङग कुरा गरन मन लागाे मलाहि उसकाे भासा अाउछ नि मुसकुर खाबिमटि हेलाे याकि नेपाली अाईमाता राे मा बादि राे लेबनान हेलाे लेबनानि नेपाली अाकेल मुहेलाे बादि अाकेल नेपाली
She is so cute and innocent
❤️❤️❤️❤️❤️❤️❤️
Cute permilla.God bless u.
Nepal ma wilcome xa hjur lai
एउटा स्वर्गको टुक्रा हो हाम्रो देश जो एकपटक पुगेपछी आफ्नो देश फर्कन चाहदैनन् ।तर येहि स्वर्ग जस्तो देशलाई आज भ्रस्टाचारि दलाल नेताहरुले सिध्याउदै छन।