अचम्मको जोडी: यति सानी बैनीको बिहे यति ठुलो मान्छेसँग भयो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 2.5K

  • @heerabk884
    @heerabk884 2 ปีที่แล้ว +125

    धेरै धेरै आशिर्बाद छ यो जोडी लाई सँधै भरी हाँसी खुशी रहनु यो जोडी को सम्बन्ध अटुट रहोस

  • @harithapa2962
    @harithapa2962 2 ปีที่แล้ว +112

    बबाल राम्रो जोडि
    भोजराज सर हर्क साङ्म्पाङ् सरको राम्रो कामलाई नि सपोट गर्न परो

    • @salinstha4931
      @salinstha4931 2 ปีที่แล้ว +1

      सहि कुरो गर्नु भयो हर्क सरलाई पनि फेरि भेट्न् आउनु पर्यो पहिले चुनाव सक्न साथ आउनु भएको थियो पुन आउनु होस ल

  • @aditibasnet1404
    @aditibasnet1404 7 หลายเดือนก่อน +8

    दाम्मी छ जोडी यो जोडी कहिलै नछुतोस यहि छ मेरो कामना

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 7 หลายเดือนก่อน +7

    सबैलाई देख्दा सुन्दा अचम्मलाग्ने,यो जोडीको बैवाहिक जिवन सफल होस भन्ने कामना गर्दछु ।😊

  • @jangeymagar972
    @jangeymagar972 2 ปีที่แล้ว +8

    साचो मायामा केही हेरिदैन भनेको यहि रहेछ! उदाहरणीय जोडी छ! जिन्दगी सुखिमय बितोस

  • @GyanbdrLama
    @GyanbdrLama 2 ปีที่แล้ว +55

    समाजले त के के भन्छ के के तर तपाईं दुई जनाको जीवन फुलोस फलोस यहि शुभकामना छ ।।

  • @Binod326
    @Binod326 2 ปีที่แล้ว +255

    बहिनी को बोली र हासो चाहिँ साह्रै राम्रो
    बधाई छ दुबै जना लाई

  • @rajalikanxa9806
    @rajalikanxa9806 2 ปีที่แล้ว +60

    राम्रो जोडी बहिनीको हाँसो र बोली सारै मिठो छ। यो जोडी सधै यसरी नै हाँसी खुशी देख्न पाइयोस् शुभकामाना।❤️❤️❤️

  • @sujanaomitsalamathapa93
    @sujanaomitsalamathapa93 2 ปีที่แล้ว +52

    You both are truly blessed couple . ईश्वरले जुराउनु भाको जोडीलाई उहाँले सधै आशिर्वाद दिउन।

  • @purnagurung8420
    @purnagurung8420 2 ปีที่แล้ว +2

    जिन्दगी भरी यसरी नै हाँसीखुसी बितोस,कसैको आँखा नलागोस् । सफल दाम्पत्य को शुभकामन।

  • @arjunpariyar9470
    @arjunpariyar9470 2 ปีที่แล้ว +205

    जोडि राम्रो छ... तर कति दिनलाइ हो...इशोर परमेश्वर सङ्ग यहि अनुरोध छ कि ...सधै साथ रहोस उनिहरुको...किनकि नेपाली हरु को धेरै छिटो सम्बन्छ तोडिएको देखेको छु.. र मात्र भनेको

    • @asmitashrestha7406
      @asmitashrestha7406 2 ปีที่แล้ว +12

      Sambanda todne haina jodne prathana garidinu hola plz 🙏🙏🙏 god bless you both.

    • @Bikashff-o3w
      @Bikashff-o3w 2 ปีที่แล้ว

      @@asmitashrestha7406 𝓆𝒾ℴ𝓌𝓁

    • @seemasherastha1347
      @seemasherastha1347 2 ปีที่แล้ว +3

      Kaila xodera bhagnehoki

    • @ganeshsubedi8058
      @ganeshsubedi8058 2 ปีที่แล้ว

      ù

  • @jevannepali9832
    @jevannepali9832 2 ปีที่แล้ว +47

    म चाहान्छु । याे जाेडिले राष्ट्रिय मान्यता पाउनु पर्छ । लु बधाई छ हजुरहरुलाई

  • @cchaudhary2503
    @cchaudhary2503 7 หลายเดือนก่อน +4

    सुरूमा माया मीठो लाग्छ, मायाले रूप,रंग,वर्ण,जात,धर्म केही पनि देख्दैन किनकि माया अन्धो हुन्छ। जब आफ्नै भन्नेहरूले नानाथरीका कुरा काट्न थाल्छन् तब आफुले गरेको माया प्रति पश्चाताप हुन्छ। जीवन लामो छ राम्ररी जिउन सकुन् ,यो जोडीलाई बधाई छ।

  • @nasimthapa469
    @nasimthapa469 2 ปีที่แล้ว +3

    यो जोडीलाई ईश्वरले सफल र खुसि राखुन् । र सिधा मार्ग प्रदान गरून्।

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 2 ปีที่แล้ว +34

    जिबनभर एक-अर्कोको साथ कहिल्यै नछोड्नु
    बधाई एवं सफल जिन्दगिको शुभकामना नव दम्पति भाइ- बहिनी लाई

  • @Mayalu22
    @Mayalu22 2 ปีที่แล้ว +192

    येक्दम राम्रो जोडी सधै खुशी हुनु 😘🤗👌🦋🥀🤗🙏

  • @bharatoli5009
    @bharatoli5009 2 ปีที่แล้ว +83

    सधैं भरी यसैगरी रमाउनु अनि यो जोडीको भबिस्यबाणी राम्रो होस कामना ।

    • @learnerhelpeducation
      @learnerhelpeducation 2 ปีที่แล้ว +1

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

  • @somgurung3186
    @somgurung3186 2 ปีที่แล้ว +5

    एति सानो केटिलाई केटोले स्विकार्नु नि ठुलो कुरा हो।सफल जिबनको शुभकामना ।

  • @geetavish1177
    @geetavish1177 2 ปีที่แล้ว +6

    कलिउग देख्नु पर्छ कतै नगै मुना मगर जस्तै सोर पनि सेम मिल्ने रहेछ बधाइ छ यो जोडि लाइ

  • @chandrabhadurbudha5925
    @chandrabhadurbudha5925 2 ปีที่แล้ว +35

    जीवनभर यस्तै माया प्रेम रहिरहोस् यो जोडिको दाम्पत्य जिवनको बधाई तथा शुभकामना छअ दुबै जनालाई।

  • @devendrasaud3765
    @devendrasaud3765 2 ปีที่แล้ว +17

    यो बाबू कलिलो उमेरको रैछन बैनि सानि भय पनि कति राम्रि छिन यउटै काष्ट का छन समझदारी मा गरेको सम्बन्ध टिकि हाल्छ साथिहरुले नानाथरी भनी दिन्छन भोलिको दिन कस्को कस्ले देखेको छ जस्को जिवनमा जोकोही को जिवनमा पनि हुन सक्छ ।

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 2 ปีที่แล้ว +13

    भगवान ले रुचाएको जोडी लाई अग्रिम शुभकामना ,सधै हसि खुशी रहनु है ।

  • @kamaloli5690
    @kamaloli5690 2 ปีที่แล้ว +2

    सबै भन्दा मन ठूलो हो यो जोडि को उज्वल भबिस्य को सुभकामना

  • @geetamahat8097
    @geetamahat8097 2 ปีที่แล้ว +3

    सारै राम्रो जोडी यो जोडी कैलनी नचुतोश हजुर हरुको सबै मन को कुरा पुराहोस ॥

  • @durgatiwari412
    @durgatiwari412 2 ปีที่แล้ว +65

    जिवनको अनन्त क्षणसम्म, यो जोडी संग संगै रहेको देख्न सुन्न पाइ रहुँ, यो जोडीलाई उत्तरोत्तर प्रगतिको शुभकामना..🙏

  • @dhanlo218
    @dhanlo218 2 ปีที่แล้ว +56

    Wow ! भगवानले जुराएको जोडि ! यो जोडिलाइ धेरै शुभकामना ।

    • @learnerhelpeducation
      @learnerhelpeducation 2 ปีที่แล้ว

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

  • @NEPALVOICETV
    @NEPALVOICETV 2 ปีที่แล้ว +386

    माया😍 शारीरिक बनावटले हैन,
    माया😍 मनको सुन्दरताले हुन्छ ।
    मनिषा र शिवको जोडी😍 संसारकै खुसी बनोस् ।
    शुभकामना प्यारो जोडीलाई 😍 हाम्रो घरमा पनि स्वागतछ साथीहरुलाई

  • @rameshshrestha8270
    @rameshshrestha8270 2 ปีที่แล้ว +56

    माया त माया हो।💕 भगवानले सदा खुसी राखुन् यो जोडीलाई।🙏

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ यो जोडी जिन्दगीभर हाँसिखुसी रहनु कहिल्यै पनि नछुटोस् माया मा न उमेर न उचाइ अनि न त जात र धर्म नै हेरिन्छ यदि साँचो मनले चाह्यो भने मायामा कुनै पनि जातभात अनि उमेर हेर्दैन दाम्पत्य जिवनको शुभकामना भाइ बहिनी लाइ

  • @saritabc9175
    @saritabc9175 2 ปีที่แล้ว +3

    आहा कति राम्रो जोडि सदौ खुसी रहनु तिमीहरुको जोडिलाइ कसौको आखाँ नलागोस्

  • @sthagovinda2714
    @sthagovinda2714 2 ปีที่แล้ว +36

    Cute couple
    मानिस होचो अग्लो हुदैमा केही फरक हुदैन ।मन ढुलो हुनुपर्छ

  • @punambohara9323
    @punambohara9323 2 ปีที่แล้ว +6

    जोडि भनेको यस्तो हुनपर्छ आहा कति राम्रो जिन्दगीभरि सँगै साथमा भयर खुशी हुनुहोला 🤗🤗🤗❣️❣️❣️god bless you both

  • @shantiacharya310
    @shantiacharya310 2 ปีที่แล้ว +7

    बास्तबिक मान्छे मानबता र माया याहाहरुसग रहेछ बधाई छ दाम्पत्य सफल र शुखो खुशी रहोस

  • @jillaptheeng3426
    @jillaptheeng3426 ปีที่แล้ว +2

    जोडी राम्रो छ बहिनीको जोडी जिन्दगी भर साथ सँगै होस् ।

  • @sapanarairai3428
    @sapanarairai3428 2 ปีที่แล้ว +6

    माया त माया नै हो, भगवान यो जोडी लाई सधैं खुशी राखनु,,

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +85

    माया गर्नु पाप होइन ।।तर यो जोडिको प्रेम सफल होला जस्तो लागेन ।।भगवान ले रक्षा गरुन् यो जोडि नछुटोस।।पछी गएर बखत को जस्तो नहोस् ।।पहिले तिनीहरु पनि मिडियामा निकै छाइरहेका थिए short movie पनि खेल्थे लास्टमा रिजल्ट के आयो डिवोर्स ।।।यो चाहिँ नहोस् ।।।।।।

    • @smileydong5166
      @smileydong5166 2 ปีที่แล้ว +1

      Molai ni testoi lago

    • @asmitashrestha7406
      @asmitashrestha7406 2 ปีที่แล้ว +4

      Samai aaula yekkai hunxa vanne hudaina uni haruko Maya jindagi saphal rahosh yehi kaman garidinu hola 🙏🙏🙏🙏

    • @phanbhahadurthapa7459
      @phanbhahadurthapa7459 2 ปีที่แล้ว +3

      ho ni hjr very nice jodi 👌🙏🙏

    • @hikmatdubrakoti1994
      @hikmatdubrakoti1994 2 ปีที่แล้ว +1

      Honi tara yo jodi kahile na xutos god bless you both😍❤️🙏

    • @RaviKrRai-gf6rl
      @RaviKrRai-gf6rl 2 ปีที่แล้ว

      👎👎

  • @bhimshreesmagar9109
    @bhimshreesmagar9109 2 ปีที่แล้ว +54

    नपत्याउदो खोलाले बगाउछ भन्छन hight हेरेर माया को अन्दाज लगाउनु गलत हो, यो जोदि सफल होस् शुभकामना 🙏🙏

  • @raibibinrai7238
    @raibibinrai7238 2 ปีที่แล้ว +217

    मनिशाको बोल्ने हास्ने शैलि सारै राम्रो अनि भाइ पनि कति सोझो भगवानले मिलाएर पठाएको जोडि👌❤️कहिले यो जोडि नछुटोस🙏

  • @binitathapa1419
    @binitathapa1419 2 ปีที่แล้ว +2

    राम्रो जाेडि कहिले नछुटाेस अनि पछि भाइको मन नफेरिअाेस साधा सधा खुशि र सुखि रहअाेस

  • @ritikakhatri4753
    @ritikakhatri4753 2 ปีที่แล้ว +17

    कति राम्रो जोडी बहिनी रुदा त मेरो आँखा बाट आँसु नै आयो बिचरा😥😭कहिलै न छुटोस यो जोडी ♥️♥️

  • @dadiram7568
    @dadiram7568 2 ปีที่แล้ว +6

    भोज राज ब्रो ले अहिले सम्मै को अचम्मै को जोडि लाइ प्रस्तुत गर्नु भयो thanks

  • @arjunbohara9416
    @arjunbohara9416 2 ปีที่แล้ว +139

    नमुना जोडि
    सधैभरि एक अर्काको साथ दिनु
    बिबाहको शुभकामना दुबैलाइ

  • @bombahadurthapa3560
    @bombahadurthapa3560 2 ปีที่แล้ว +58

    शुखी रहनु सधै खुशी हुनु हजुर हरु को जोडि

  • @gomalamichhane326
    @gomalamichhane326 ปีที่แล้ว

    कति राम्री अनि कति मिठो हाँसो यो सम्बन्ध यस्तै निस्वार्थ प्रेम र इज्जतको साथ जिन्दगी भर रहिरहोस्।

  • @jogmantamang7775
    @jogmantamang7775 2 ปีที่แล้ว +6

    आज सम्म मलाई खासै मायामा विश्वस नै हुदैन थ्यो साँचो प्रेमको उदहारण यी जोडीको मुहारमा साधैभरी खुशी देख्न पाउ!

  • @bishnuacharya2755
    @bishnuacharya2755 2 ปีที่แล้ว +9

    अति सुन्दर् जोडि अल्गो होचो लाइ जोडि देख्दा मात्रहो जोडि को परिभाषा यक ले अर्को को भाओनालाइ कदर्गर्ने र न राम्रो नेगेटिभ सोच यक अरकापर्ति जिवन भर कहिले न हो यो चाहि छ्जस्तो लागो यो जोडि लाइ सुभकामना

  • @mahendragurung5146
    @mahendragurung5146 2 ปีที่แล้ว +40

    बखतको जस्तो नहोस यो गुडीया जस्तो नानीलाई दुख नदीनु है।विचरा गुडीया उज्जल भविस्यको कामना।🙏🙏🌷🌷

    • @ushalimboo4059
      @ushalimboo4059 2 ปีที่แล้ว

      सहि भन्नू भयो

    • @gurungdai5718
      @gurungdai5718 2 ปีที่แล้ว

      Sahi vannuvayo bakhat ra pratima jasto nahos yo jodiko

  • @resmakunwar3427
    @resmakunwar3427 2 ปีที่แล้ว +24

    पछि सम्मन यस्तै देख्ने पाईयोस् यो जोडि । best couple

  • @poshankc9161
    @poshankc9161 2 ปีที่แล้ว +1

    भगवान सङ्ग प्राथना छ यो जोडि सँधैभरि सङ्गै रहोस

  • @umabhandari3144
    @umabhandari3144 2 ปีที่แล้ว +1

    प्रभु ले धेरै आशिष दिनु भएकोहोस सधै

  • @shyamkhatri5591
    @shyamkhatri5591 2 ปีที่แล้ว +23

    सानी छ भन्दै मा ठूलो सङ बिहे गर्नु नहुने भन्ने के छ र ! Good luck ....both of you.

  • @Shital045
    @Shital045 2 ปีที่แล้ว +61

    बखत र प्रतिभाको जस्तो नहोस् पछि गएर ❤️🌏🙏जोडी राम्रो छ

  • @Jibanrai012
    @Jibanrai012 2 ปีที่แล้ว +219

    सुन्दर जोडीलाई अग्रिम शुभकामना 😍🙏

  • @mainakarki2541
    @mainakarki2541 2 ปีที่แล้ว +2

    धेरै धेरै शुभकामना भाइ बैनिलाइ सुखद दाम्पत्या जिबनको कामना

  • @bisanasmi8862
    @bisanasmi8862 2 ปีที่แล้ว +2

    यो नानुलाई कहिल्यै नरुवाउनु भाई, जिवनको अन्तिम समयसम्म पनि तिमीहरुको दाम्पत्य जिवन सफल होस मेरो कामना छ ।

  • @SingrajGurung-d8g
    @SingrajGurung-d8g 7 หลายเดือนก่อน +2

    बाच्नु पर्छ।यो आँखा ले के के देख्न पाइन्छ बिचित्र संसार। धेरै शुभकामना यो जोडी लाई 🎉🎉🎉❤

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 ปีที่แล้ว +3

    कति राम्री सानी बहिनी। वैवाहित जीवन सफल रहोस।

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 ปีที่แล้ว +38

    पूरा जीवन भर साथ दिनु दुई दिन मोजमस्ती गरेर नछोडेस शुभकामना छ पछि छाड्यो भनेर
    मिडियामा नआए है

    • @shristi246
      @shristi246 2 ปีที่แล้ว

      Timro yo comment le uniharu ko man dukheko xa ke Khan Lai faltu comment gareko

  • @PremChand-ze3zu
    @PremChand-ze3zu 2 ปีที่แล้ว +2

    कहिले नछुटोस यो जोडि बधाई छ 🇳🇵🇳🇵🇳🇵

  • @ushalimboo4059
    @ushalimboo4059 2 ปีที่แล้ว +2

    सधै यसरी नै खुसी हुनु केटा अलि सानो उमेर को रहेछ पछि ठूलो भए पछि चै धोका नदिनु है नाईस जोडी कहिले नछुटहोस है💜🌸🌹💛🧡🙏💟💐💜

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว +8

    यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ।

  • @geetathapa9563
    @geetathapa9563 2 ปีที่แล้ว +55

    Such a lovely couple, God bless you both always,may the bonds between you last forever ❤

    • @pradiprajphuyal3413
      @pradiprajphuyal3413 2 ปีที่แล้ว

      th-cam.com/video/Y-Xk9ohSzy8/w-d-xo.html

    • @niroj6492
      @niroj6492 2 ปีที่แล้ว

      Wowkatiramrojodieniharukojodikailepaninaxutos

  • @kamalashrestha1953
    @kamalashrestha1953 2 ปีที่แล้ว +6

    सुन्दर जोडी लाई बधाई छ

  • @nabin__sunar8928
    @nabin__sunar8928 2 ปีที่แล้ว +1

    सारै राम्रो जोडि यस्तै हासिखुसी रहनु सधै बधाई छ दुबै जाना लाई 🎉🎊

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว +1

    🌺🌷🎯🍭🌹🙏🌼🌻जय जय श्री राधे श्याम्🌺🌷🎯🍭🌹🙏🌼🌻

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 ปีที่แล้ว +6

    राम्रो छ जोडि। सधै जुनिजुनिलाई तपाइहरुको जोडि निरन्तर साथ बनोस् । अरुको।कुरा सुन्न हुदैन । किनभने जिन्दगी जिउने तपाईं दुइले हो।

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 2 ปีที่แล้ว +12

    त्यो बहिनीलाई त्यो भाई ले आफ्नो स्वार्थ को लागी मात्र युज गरेको हुन सक्छ, यदि पछि त्यो बहिनीलाई छोड्यो भने त्यो भाइलाई जिउँदै जलाउनु पर्छ, तर नछुटोस् नटुटोस् बधाई छ

  • @chamlingrai2587
    @chamlingrai2587 2 ปีที่แล้ว +27

    मनिशाको मुस्कान कति मीठो श्रीमान पनि हेन्सम यहाहरुको जोडीलाई शुभकामना बधाई छ र अरु कसैको कुरा सुनेर पछुतो नमान्ने तपाईहरुको जोडी मा कसैको नजर नलागोस र जोडी छुटेको देख्न नपरोस अनि मनिषा को दिदिको पनि जोडी बाधीसक्नु भयोकी बाकी छ

  • @binitarai3779
    @binitarai3779 2 ปีที่แล้ว

    Wow सारै राम्रो जोडी यो जोडी लाई सधै यसरीनै देख्नु पाउँ अग्रिम शुभकमना भई बैनीलाई

  • @kashibhattarai5737
    @kashibhattarai5737 ปีที่แล้ว

    बिचरा मनिसा सानी भए पनि कति राम्री! कति हसिली र मीठो बोली! यो जोडी सदाबहार रहोस धेरै धेरै शुभकामना!

  • @buttangbantawa3640
    @buttangbantawa3640 2 ปีที่แล้ว +11

    भगवानले उत्कृष्ट जोडि मिलाई दियो सदा खुशी रहनु भाइ बहिनीलाई बधाई छ !! ❤️😍

  • @miraghimire2389
    @miraghimire2389 2 ปีที่แล้ว +138

    Cute little jodi😍😍

    • @kiransunar132
      @kiransunar132 2 ปีที่แล้ว +1

      kati ramro joti

    • @learnerhelpeducation
      @learnerhelpeducation 2 ปีที่แล้ว

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

    • @elinarai766
      @elinarai766 2 ปีที่แล้ว

      Very nice

    • @pradiprajphuyal3413
      @pradiprajphuyal3413 2 ปีที่แล้ว

      th-cam.com/video/Y-Xk9ohSzy8/w-d-xo.html

  • @manishakarki2816
    @manishakarki2816 2 ปีที่แล้ว +11

    हजुरहरू को यो जोडी सधाको लागि अमर रहोस् 🥰🥰❤️❤️

  • @nirajgiri415
    @nirajgiri415 2 ปีที่แล้ว +1

    सफल दाम्पत्य जिबनको शुभकामना 💟💟

  • @prakashgurung3123
    @prakashgurung3123 2 ปีที่แล้ว +1

    किन हो किन खै यो जोडि ले रास्टृय मान्यता पाउनु पर्छ जस्तो लाग्यो । कुल पित्री तथा भगवानले संधै आशिष दिउन 🙏🕉️👍️😍

  • @balaramnepali5061
    @balaramnepali5061 2 ปีที่แล้ว +436

    बाचि राखे पछि के देखिन्छ के यार सारै राम्रो छ जोडी

    • @manitarai5345
      @manitarai5345 2 ปีที่แล้ว +5

      K k vnx vnx haw 😁😁🤣🤣🤣🤣🤣🤣🤣🤣😁😁🤣🤣🤣🤣🤣🤣

    • @sonitasonita4507
      @sonitasonita4507 2 ปีที่แล้ว +1

      ❤💙💙🧡

    • @maitarajlimbu2908
      @maitarajlimbu2908 2 ปีที่แล้ว +2

      Vai Hajur le biological mind ma comment garnu va ko ni hai

    • @maitarajlimbu2908
      @maitarajlimbu2908 2 ปีที่แล้ว +2

      Bhutanese refugee from Denmark 🇩🇰

    • @santoshtiwari7596
      @santoshtiwari7596 2 ปีที่แล้ว

      Ho ni🙏

  • @sargamshrestha7570
    @sargamshrestha7570 2 ปีที่แล้ว +24

    कति राम्रो जाेडि भाइ बहिनिकाे कहिले नछुटिनु है।❤️❤️

  • @ramchandranews4022
    @ramchandranews4022 2 ปีที่แล้ว +8

    कम्जोर मुटु ले मात्र होचो अग्लो भन्छ ।चोखो माया गर्नेलै इस्वोर ले आशीर्वाद दिनुहुन्छ

  • @pabitraroka3264
    @pabitraroka3264 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ भाई याे बैनि लाई कहिले नछाेडनु है सदै हासिखुसि रहेको देखन पाईयाेस

  • @lalchhetriofficialchannel.8011
    @lalchhetriofficialchannel.8011 2 ปีที่แล้ว

    अति नै सुन्दर जोडी भगवान ले सधैं तिमी हरु को रक्षा गरुन् साचो माया भनेको यो नै हो माया मा काम दाम उमेर जात भात हेर्न कुरा होइन ।

  • @karishlbc5214
    @karishlbc5214 2 ปีที่แล้ว +4

    निकै राम्रो जोडी रहेछ खुसी लग्यो Congratulations both of you always happy to see you wish you long life's

  • @anusitling297
    @anusitling297 2 ปีที่แล้ว +58

    Blessed couple so cute 🥰

  • @annamast9462
    @annamast9462 2 ปีที่แล้ว +5

    आहा क्या जोडि छ 😊अलिक छिटो भयो बिहे भाइ अलिक सानो रैछ अनि पत्रकार दाइ हजुरलाई एउटा सुझाव -उहाँ बनावटले मात्र सानो हो कस्तो बच्चालाई जस्तो गरेर सोध्नु भको😃अब next time बाट सोच्नु है 🤔

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 หลายเดือนก่อน

    माया नै सन्सार रैछ भन्ने उदाहरण,इनिहरुको जीवनकाल सफलमय होस।

  • @bhagyasalima3635
    @bhagyasalima3635 2 ปีที่แล้ว +2

    लौ गरीखौ हैं मेरो तरफ बाट चई जोड़ी रामरै हो

  • @dipendrakumal580
    @dipendrakumal580 2 ปีที่แล้ว +7

    I have listened by somebody Everything is fear in love but now I still seeing that in real times I feel glad to see this couple good bless you both❤️❤️

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 2 ปีที่แล้ว +12

    कति राम्रि अनि कति मिठो बोलि बहिनिको

  • @beautifulnepal.9088
    @beautifulnepal.9088 2 ปีที่แล้ว +2

    राम्रो छ जोडी सधै हासी खुसी रहनु ।मलाई त दिदी पो मन पर्‍यो यार ।।।।।

  • @BishnuEkata
    @BishnuEkata 2 ปีที่แล้ว +2

    कती सुन्दर जोडी सदा भगवानले रक्षा गरोस।

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 2 ปีที่แล้ว +4

    nise jodi भाईले पछि गयर बैनीलाई धाेखा नदिनु हाेला ।शुभ कामना छ ।

  • @sanjanarai6545
    @sanjanarai6545 2 ปีที่แล้ว +8

    Such a lovely couple 🧿..god bless you..🙏

  • @sarozrae2135
    @sarozrae2135 2 ปีที่แล้ว +55

    कति राम्रो

    • @learnerhelpeducation
      @learnerhelpeducation 2 ปีที่แล้ว

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

  • @sandeeplohani4256
    @sandeeplohani4256 2 ปีที่แล้ว +1

    यो भाइको र बइनि को चोखो माया लाई सधै सफलता मिलोस्।

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ

  • @meroteknikchannel3048
    @meroteknikchannel3048 2 ปีที่แล้ว +7

    गिन्दकिको यात्रा धेरै लामोछ भाई तर जस्तो परिस्थिति आयपनी यो बैनीलाई कहिलै नछोड्नु है एकदम राम्रो जोडी छ सारै मायालु बैनी छिन

  • @saritalimboo841
    @saritalimboo841 2 ปีที่แล้ว +3

    Beautiful couple may God bless you both of you❤️ love from South Sikkim🌺🌺🌺🌺🌺♥️♥️♥️♥️

  • @balbirhalchal
    @balbirhalchal 2 ปีที่แล้ว +6

    कस्तो मिलेको जोडि फेस पनि एउटै छ,जुग जुग सम्म नछुटोयोस यो जोडि🥀😍

  • @subashbasnet02
    @subashbasnet02 2 ปีที่แล้ว

    मायामा रुप रङ्ग धन सम्पत्ति भन्दा पनि सफा मन, विश्वास र साथ जरुरत हुन्छ भन्ने उदाहरण छ याे जाेडिमा, बधाई साथै शुभकामना।

  • @BijayLimbuz
    @BijayLimbuz 5 หลายเดือนก่อน

    भगवानले जुराई दिनु भाको जोडि हो राम्रो जोडि सधै साथ रहिरहोस

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 ปีที่แล้ว +16

    Lots of blessings to this super cute jodi🥰💖