एउटा science पढ्ने student उस्ले धेरै बाटो रोज्न सक्थ्यो तर यसरी निस्वार्थ रुपले गित संगीत क्षेत्रमा लागेर यति धेरै योगदान दिइरहेको छ उसको सम्मान गर्नु जरुरी छ my favourite one Rabin Lamichhane ❣️❣️
गीत अति राम्रो लाग्यो हरेक सब्द ले मन् छोयो रबिन दादा हजुर ले हरेक सब्द मा यति राम्रो मेहनत काे त बयान गरेर साध्य छैन अझै राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत जय नेपाल
आहा रबिन दादा हजुरका हरेक गीत ले मन छुन्छ कसरी आउछ्न यस्ता शब्द मलाइ पनि हजुर कै छेउछाउ मा बस्न मन छ यस्ता शब्द सिक्नलाइ ।सारिका दिदी त मार्मिक गीत अभिनय को रानी नै हो तर उहाँ दादालाइ पहिलोपटक देखे पहिलोपटक मै मन जित्नुभो❣️❣️❣️
आहा !! मलाई एउटा नासो पठाईदेउ, मैसंग लुटेको हाँसो पठाईदेउ,😥 मनै भक्कानिने गित, क्या गजब शब्द सुमधुर आवाज निर्देशन पाटाेनि धेरै उत्कृष्ट शुभकामना सम्पुर्ण टिमलाई !
वा पाउन्न तिम्मलाइ बाले नि लाख बत्ती सबै खुसी दिसके दाग बत्ति क्या मन छुने शब्द धेरै दिन को प्रतीक्षा पछि यो गित सुन्न पाइयो हरेक सब्दले मन छोयो मन रोयो सफलताको सुभकामना रबिन जि
हरेक सब्दले मन छोयोन रबिन जि । गीतको सबै पक्ष बलियो छ । तपाइको लाइभ दोहोरी हेर्ने बानिले होला गीत छोटो भयको महसुस भयो । करोड क्लबमा प्रबेस गरेको सुन्न पाइयोस । सुभकामना
कारुणिक छन्दमा प्रस्तुत दोहोरी गीत सार्है मार्मिक लाग्यो।भिडियोमा परिकल्पना गरिएको कथा र पात्रहरू पनि उत्कृष्ट छ।गायक र गायिकाको स्वर मेरो प्रशंसाले त के नै होला र !?समग्रमा उत्कृष्ट दोहोरी गीत शुभकामना सबैलाई ।
सोचेको भन्दा फरक अभिनय एकदम मार्मिक भिडियो अन्तिम सम्म हेरिरहदा आँसु नै रोकिएन तेइ माथी स्वरको धनी गायक Rabin Lamichhane जि ले एकदमै राम्रो गित गाउनु भएको छ ,,आसा छ यो गित ले पनि देश खान्छ😍 congratulations 🥰🥰🥰🥰
गितमा भनेजस्तो मेराे जिन्दगीमा मेल त खादैन तर हरेक शब्द शब्दले मन भक्कानियाे किनकि अहिलेकाे युगमा धेरै जनाले चाेखाे माया प्रेम गरेर सफल पार्न नसकेका कथा काहानि सुन्नुका साथै अाखै अगाडि पनि धेरै देखेकाे छु त्यसैले, याे गितकाे सम्पूर्ण टिमलाई अग्रिम शुभकामना🙏
Wow नेपाली लोक संगित को दुनियाँ मा अर्को एउटा् नाम रबिन लामिछाने भाइ को म एकदमै फेन हु सबै गित प्रय सुन्ने गर्छु यो नासो ले झनै मन छोयो लय शब्द अभिनय सबै राम्रो छ मलाई त सार्है मन परियो हजुर लाई नि
मेरो रबिन दाइ को कुरा जति गर्यो त्यति कम हुन्छ,देबि भाउजू सङ्ग मैले एउटा गित गाएको थिय उहाँ अग्रज सम्मान उहालाई अभिनय तर्फ गुरुआमा को निर्देशन अनि बिश्नु दाइ र सारिका दिदिको अभिनय एकदम उत्कृस्ट छ ! सबै तर्फ बाट भरिपुर्ण यो गित लाई हामी माझ ल्याइदिने नवराज दाजिलाई धेरै धेरै धन्यबाद ❤️
शब्द शब्दले मुटूमा हान्यो.. रविन सर र सम्पुर्ण टिमलाई हार्दिक बधाई।।
Sabae sabda marmik lagyo all the best all tim lae
प्यारो भाइ रबिन लामिछाने सन्ङ्गको सहकार्य दिदी माइत आइनन ,घडी १ घडी २ हुदै नासो सम्म सबै गीतहरु रुचाइदिनु भएको छ धेरै आभारी छु
ब्यान बेलुका दिउँसो र राती !
दुखी रहन्छ देब्रे पट्टि छाती । अरे वा।
हरेक शब्द ले मुटु चस्कायो । बधाइ छ सबै दाइ दिदी हरु लाई।
🌐
होइन कुन बँकर मा लुकाएर राख्नु हुन्छ हो यस्तो शब्द हरु रबिन सर
शब्दत नबराज पन्तले पनि नभ्याउने भए रबिन लामिछानेलाई । सफलताको शुभकामना!!!
पढेको थिए समर लभ र साया
ज्यानै लिने खेती रैछ माया
#वाह कति मन मुटुमै तिर हान्ने शब्द 😥😥😥
सम्पुर्ण टिमलाइ शुभकामना 😍😍
गीत धेरै राम्रो छ 🤷♂️🤷♂️😲😲
Best of luck rabin dai🙏🙏
अझ यो गीत मा रन्जीता दिदी भाको भएको भए १००% न्याय पाउथो जस्तो लागो मेरो सोचाइ मा !!!
एउटा science पढ्ने student उस्ले धेरै बाटो रोज्न सक्थ्यो तर यसरी निस्वार्थ रुपले गित संगीत क्षेत्रमा लागेर यति धेरै योगदान दिइरहेको छ उसको सम्मान गर्नु जरुरी छ my favourite one Rabin Lamichhane ❣️❣️
🇦🇪
आहा,,मन भारी बनाउने गरुङ्गा शब्द
रबिन जि लगाएत सम्पुर्ण टिम लाई अपार सफलताको शुभकामना🎶❤️
गीत अति राम्रो लाग्यो हरेक सब्द ले मन् छोयो रबिन दादा हजुर ले हरेक सब्द मा यति राम्रो मेहनत काे त बयान गरेर साध्य छैन अझै राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत जय नेपाल
रबिन दाइको एक पछि अर्को झनै लोभ लाग्दा सृजना हरु आइरहेका छन नासो ले पनि मुटु हान्यो 💓💓
❣️❣️🙏🙏
@@nepaliman7503 🏫
😍😍😍
मैले बाटो तेहि दिन बिराय
जुन दिन तिम्लाइ दिल भित्र छिराय
वा कति मार्मिक शब्द छ
सफलताको सुभकामना दाजी 👌👌👌👌👌💘💘❤️❤️❤️
अाहा❤️❤️❤️ कति मिठो संयोजन शब्द लय स्वर अभिनय उस्तै शुभकामना टिमलाई ❤️🌺🌺🙏
शब्द शब्द ले मुटु छोयो ❤️ करोड क्लब को शुभकामना सम्पुर्ण टिम लाई । रबिन लामिछाने नाम नै काफी छ 🤔 Love from United Arab Emirates !!!
आहा रबिन दादा हजुरका हरेक गीत ले मन छुन्छ कसरी आउछ्न यस्ता शब्द मलाइ पनि हजुर कै छेउछाउ मा बस्न मन छ यस्ता शब्द सिक्नलाइ ।सारिका दिदी त मार्मिक गीत अभिनय को रानी नै हो तर उहाँ दादालाइ पहिलोपटक देखे पहिलोपटक मै मन जित्नुभो❣️❣️❣️
Thanku so muchh
Sahi kuro aayusha bunu
प्रिय रबिन दाइको सृजना निकै मीठो हुने गर्छ । यो गीतले पनि मन जित्यो, आदरणीय नवराज दाई लगायतको सबै टीमलाई शुभकामना छ ❤️
एकदमै मन छुने शब्द 💛💛💛💛💛 all tha best rabin dada💛💛💛💛
नासो पठाईदेउ मै सङ्ग लुटेको हासो पठाईदेउ वाउ क्या गजब शब्द अनि स्वर रविन दाइ सलुठ सफलताको शुभकामना ।
Wow kati mitho geet super xa rabin bhai debi baini ❤️❤️👍👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️👍👌👌👌👌👍👍👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
हरेक शब्दमा दम छ अनि रबिन सरको अति मीठो स्वर ,सफल्ता मिलोस तपाइको हरेक गित ले दर्सक को मन छोयोस।।❤️❤️❤️❤️🙏🙏🙏🙏
गीतका हरेक शब्दले मन चसक्क पारे ! रबिन लामिछानेको एक पछि अर्को कालजयी लोकदोहोरी गीत नेपाली लोक संगित उद्योगलाई ।
रविन भाईको मिहेनतको फल निकै उत्कृष्ट लोक गीतको सिर्जना । बधाई तथा शुभकामना ।
पाउन्न तिम्लाइ बालेनी लाख बत्ती
सबै खुसी दि सके दाग बत्ती 😢
कसम यो शब्द ले मन रुहायो 😭 करोड क्लब को सुभ कामना 😍
😀
पढेको थिएँ, समर लभ र साया...वाहा दामि सृजना अनि स्वर करोड क्लबमा पर्न सफल होस् यो गित, सबै जना कलाकार हरु लाई सफलता को शुभकामना छ।
Robin ni git ko sabbda harule siringa huncha yr malai 😔😔😔😔😔😔😔😭😭😭😭😭😭😭😭😭😭😭😭😭
शब्द शब्द ले मन छाेयेा आगामि दिनमा अझै प्रगति गर्दै जानू
तिम्राे फाेटाे बाेलाउदा बाेल्दैन
पाेल्न खेाजे आगाेले पाेल्दैन ❤️❤️❤️❤️❤️
धेरै धेरै राम्रो गीत आहा.
आहा !!
मलाई एउटा नासो पठाईदेउ,
मैसंग लुटेको हाँसो पठाईदेउ,😥
मनै भक्कानिने गित, क्या गजब शब्द सुमधुर आवाज निर्देशन पाटाेनि धेरै उत्कृष्ट शुभकामना सम्पुर्ण टिमलाई !
मिठो गीत मा निर्देशन गर्न दिनुभो धन्यवाद हजुरलाइ रबिन जि🙏 भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला है
आहा !
मलाई यौटा नासो पठाईदेउ,
मैसङ लुटेको हाँसो पठाईदेउ,😥
मनै भक्कानिने गित,
सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️
रबिन भाई अति मनछुने गित हजुरलाइ धेरै धेरैइ शुभकामना छ
अाहा सारै राम्रो लाग्यो रबिन दाजु
र अर्को तिर मनै छोयो यो गित ले बदाई छ
सम्पूर्ण टिमलाई😭❤️❤️❤️❤️
दादा सब्द धेरै मार्मिक छ 🙏🙏🙏
सफलताको अग्रिम शुभकामना छ
Heart touching 😢😢😢😢😢😢😢😢😢😢😢😢😢Automatically tears are fall on my eyes
वा पाउन्न तिम्मलाइ बाले नि लाख बत्ती सबै खुसी दिसके दाग बत्ति क्या मन छुने शब्द धेरै दिन को प्रतीक्षा पछि यो गित सुन्न पाइयो हरेक सब्दले मन छोयो मन रोयो सफलताको सुभकामना रबिन जि
आहा रबिन जी👏👏❣❣😭😭😭😭
पहिलो कमेन्ट्स मेरै रहिछ रविन सरको सबै सिर्जना राम्रो लाग्छ यो पनि धेरै राम्रो छ सफलत को शुभकामना
शब्द शब्दमा हरेक चोटि मुटुको टुक्राटुक्रा भयो गाउले दाइ म गोर्खालि भाइ miss u lot dai
हरेक सब्दले मन छोयोन रबिन जि । गीतको सबै पक्ष बलियो छ । तपाइको लाइभ दोहोरी हेर्ने बानिले होला गीत छोटो भयको महसुस भयो । करोड क्लबमा प्रबेस गरेको सुन्न पाइयोस । सुभकामना
शब्द ले छुरा हान्यो मुटुमै रबिन जि😘😘🤣🤣
सम्पुर्ण टिमलाई हार्दिक बधाई।।
यक दम मन छाेयाे रबिन सर वा 👌👌👌👌👌👌👌👌👌🍔♥️♥️♥️♥️♥️🌹💃💃
कारुणिक छन्दमा प्रस्तुत दोहोरी गीत सार्है मार्मिक लाग्यो।भिडियोमा परिकल्पना गरिएको कथा र पात्रहरू पनि उत्कृष्ट छ।गायक र गायिकाको स्वर मेरो प्रशंसाले त के नै होला र !?समग्रमा उत्कृष्ट दोहोरी गीत शुभकामना सबैलाई ।
कसैलाई गीत संग मेल खान सक्ला तर रुने कोशिष नगरौ है ❤️❤️
गीतको त कूरै नगरौ रविन दाईको शव्द शव्दमा भाव नै हुन्छ दिल देखिने एक लाईक एक सियर गरिसकेको छु❤️
वधाइ छ दाजु सम्पूर्ण टिमलाइ
रबिन दाजु हजुरको यो गीतका हरेक शब्द शब्दले मुटु छोयो करोड क्लब पुगोस् नासो टिमलाई सफलताको शुभकामना छ
आहा अति मार्मिक गित मनै थाम्न सकिन😭😭बधाई छ अल टिम🙏😍
अाहा!सफलताको सम्पूर्ण टिम्लाई शुभकामना
गित त दमदार नै छ नयाँ कलाकार को प्रस्तुति निकै राम्रो छ यि भाई को भबिस्य उज्ज्वल छ बधाई छ।सम्पुर्ण टिम लाई।
आहा मन चस्कभयो बधाइ छ समपुण टिम लाइ अत्यान्तै मिठो
Dherai ramro xa...best wishes Rabin dai❤️
आहा हेरेको हेरै छु ❤️
मन छुने शब्द जुन शब्द ले मुटु चसक्क भयो एति राम्रो सब्द मा रहेको यो गीत उत्कृष्ट भिडियो पनि बनेको छ बधाई छ सम्पुर्ण टिम लाई सफलता को शुभकामना
Wow...............What a song! You are really a talented artist, Rabin Jee! Salute to Rabin and Devi including all the artists!
गीत एकदमै मन पर्यो । सफलताको धेरै धेरै सुभकामना छ । 👏
सोचेको भन्दा फरक अभिनय एकदम मार्मिक भिडियो अन्तिम सम्म हेरिरहदा आँसु नै रोकिएन तेइ माथी स्वरको धनी गायक Rabin Lamichhane जि ले एकदमै राम्रो गित गाउनु भएको छ ,,आसा छ यो गित ले पनि देश खान्छ😍 congratulations 🥰🥰🥰🥰
आहा दाजु म लोक दोहोरो गित लाई धेरै मया गर्ने मान्छे गित ओउदि राम्रो छ सफलता को सुभकामना सम्पुर्ण तिम प्रती
येति राम्रो गित ले किन भिउज पाउदैन के 💖💖💖
आहा मुटु नै चसक्क भो
करोड क्लब को शुभकामना प्यारो भाइ रबिन। नबराज पन्त दाजु अनि सम्पुर्ण नासो टिम लाई
गितमा भनेजस्तो मेराे जिन्दगीमा मेल त खादैन तर हरेक शब्द शब्दले मन भक्कानियाे किनकि अहिलेकाे युगमा धेरै जनाले चाेखाे माया प्रेम गरेर सफल पार्न नसकेका कथा काहानि सुन्नुका साथै अाखै अगाडि पनि धेरै देखेकाे छु त्यसैले,
याे गितकाे सम्पूर्ण टिमलाई अग्रिम शुभकामना🙏
शब्द शब्द ले मन छोयो 😍😍
Wow नेपाली लोक संगित को दुनियाँ मा अर्को एउटा् नाम रबिन लामिछाने भाइ को म एकदमै फेन हु सबै गित प्रय सुन्ने गर्छु यो नासो ले झनै मन छोयो लय शब्द अभिनय सबै राम्रो छ मलाई त सार्है मन परियो हजुर लाई नि
अति शुन्दर र गहकिलो शव्दको संयोजनबाट निर्मित यो गित । बधाई छ रबिनलाइ
हरेक शब्द हरुले मुटु चस्कायो😥😥😥😥😥
आहा साचिकै मन छोयो यो गीतले बधाइ छ सम्पुर्ण टिम प्रति
अति नै राम्रो लागेयो best off luck rabin sir & devi didi 🌹🌹🌹
Wah mero bhai bishnu babal acting..best wishes for all team... really heart touching song... congrats
#नासो सुन्दा पनि आनन्द आउछ ,हेर्दा पनि आनन्द आउछ ,आशु सहितको आनन्द , सफलताको शुभकामना ❤️🙏
गित उत्कृष्ट छ नै मोडल ले पनि गित अनुसार न्याय गरेका रैछ्न सम्पुर्ण टिम लाई बधाई तथा सफलताको सुभकामना ।
आहा कति मीठो शब्द मनै सम्पुर्ण टिमलाई बधाई छ
नमस्कार रबिन सर मनई छुने गित को टुक्का 🙂🙂🙂🙂🙂🙂🙂
Wawo heart touching words😭😭😭
Best of luck Rabin Dae🙏great songs 🙏🙏🙏
आहै सारै मिठो गित👌👌
सबै लाई धेरै बधाई❣️❣️
Special thanks सुचिमा राखिदिनु भयको मा सम्पूर्ण टीम प्रति आभारी छू ❣️❣️🙏🙏
पाउ्न तिम्लाइ बालेनी लाख बती सबै खुसी दिसके दाग बती सारै मिठो शब्द दादा छिटै करोड कल्बमा पुगोस सुभकामना सम्पुण टिमलाइ🥰🥰🥰🥰🫁
सार्यौ मन छोयो ।
यिनै गित संगीत रहेछन मान्छेको दुख पिरमा साथ दिने आफनै वास्तविकता बोले झै लाग्यो ।
आआहा कति मिठास छ ❤️❤️
मनै छोयो सबै टिमलाइ बधाई छ 🙏
Dheraii ramro 💕💕💕
रबिन भाईको सृजनाहरु ❤️
हरेक सब्दले मन छोयो अति मर्म स्पर्सी गित रबिन दाइ
Best of luck daju tapai Haru jastai sarjak xan ra ta Lok dohori ko ... महत्वांक्षा जोगिएको छ।।।😘😘😘 करोड क्लव को सुभकामना
मेरो रबिन दाइ को कुरा जति गर्यो त्यति कम हुन्छ,देबि भाउजू सङ्ग मैले एउटा गित गाएको थिय उहाँ अग्रज सम्मान उहालाई अभिनय तर्फ गुरुआमा को निर्देशन अनि बिश्नु दाइ र सारिका दिदिको अभिनय एकदम उत्कृस्ट छ ! सबै तर्फ बाट भरिपुर्ण यो गित लाई हामी माझ ल्याइदिने नवराज दाजिलाई धेरै धेरै धन्यबाद ❤️
wowo daju.😙, love it
नासो कहिले आउछ भनेर कुरेको थिए
बल्ल आएछ मार्मिक शब्दले गर्दा आँखा मा आँशु आयो धेरै धेरै शुभकामना रबिन भाई गित करोड क्लबमा पुगेको हेर्न पाइयोस ।।।
मन मुटु बेसरी दुख्यो हजुर हरेक शब्द ले मन छोयो कति रोय कति पटक सुने अझै धित मरेको छैन रबिन जि अझै सफल्ताको कामना छ 😭😭✊🙏🙏✌️✌️💓💓💔💔💔
मलाई एउटा नासो पठाइदेउ
मै सङ्ग लुटेको हासो पठाइदेउ
अतिनै मार्मिक शब्द 🕉️❣️🤟👽️
दामि❣️
Wow dherai ramro xa 😍👏👏👏🌹🌹💖💖💖
धेरै राम्रो कोसेली प्रदशन गर्नु भएको छ रबिन बधाई छ। सहकर्मि टिम सबलाई बधाई छ। साथै भिडियो पनि त्यत्तिकै मार्मिक छ
Congratulations mama ❤️keep it up and go ahead❤️
wow heart touching song& all the best hole team😭😭😭😭😭😭
Ati mitho sabdha ani sor pani tetikai ramro dherai dherai subhakamana rabn sir lagayet sabi tem laai 👏👏
शब्द शब्द ले सारै मन छोयो हजुर सधै यस्तै सुमधुर लोकसंगीत सुनिरहन पाइयोस सफलताको शुभकामना
आहा मनै छोयो मनै रोयो सारै राम्रो छ 😭☺️🙏
Dherai ramro x सफलता को शुभकामना सम्पूर्णमा
मार्मिक शव्द उस्तै भाका अनि स्वर
शुभकामना
मन मा बस्यो ❣️💘💝
एकदम राम्रो गीत
धेरै राम्रो ❤️❤️
सारै मन छोयो शब्दले मुटु हान्यो😥😥❤️❤️