लोकप्रिय सर्जक शिव हमालको शब्द, मेरो लय, मेरो र शान्ति श्री परियारको अवाज, आनन्द गुरुङ र जुना विश्वकर्माको अभिनयसहित नयाँ लोक दोहोरी "हैनर" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
लोकप्रिय सर्जक आदरणीय शिव हमाल दाजुको शब्द मा ,, बिमल परियार र शान्ति श्री परियारको अवाज, आनन्द गुरुङ र जुना विश्वकर्माको अभिनयसहित नयाँ लोक दोहोरी गीत हैनर" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ🙏
चर्चित गायक बिमल परियार भाई राजाको लय स्वर साथै आद्रनिय दाई शिब हमालको शब्द मा निकै मिठो गित ❤️❤️ बिमल लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफल्ताको शुभकामना❤️❤️🙏🙏
घान्द्रुक गाउको सान लोक मौलिक गितको पहिचान चर्चित लोक दोहोरी गायक तथा सर्जक प्यारो भान्जा बिमल लाई प्रगतिशील पाइलाहरु अझै अगाडि बडोस । शिव सरको यो मिठो शब्द अनि सान्ती सिसको मिठो स्वर अभिनय पनि उत्कृष्ट छ सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना छ । अझै येस्तै गितको प्रतीक्ष मा छु ।
आहा कति मीठो मौलिक गित तेस्मा लय र स्वरको खानी bimal दाइको त म नजिकको फ्यान हो झनै siva hamal दाजिको सब्दको त झन के बयान गरौ । करोड क्लबको सुभमाना छ सम्पुर्ण टिम
लोक संगीतमा युनिक आवाज भनेर सम्झिनुपर्यो भने सबैभन्दा पहिला म बिमल भाइलाई सम्झिन्छु। यति मिठो गीत बनेको रहेछ खुसी लाग्यो सम्पूर्ण टिमलाई बधाई छ,तिम्रा हरेक गीतहरूले सगरमाथा चुमोस् धेरै धेरै शुभकामना मेरो भाइ!❤
नेपाली माैलिक गीतको अर्को नाम बिमल परियार हो । बिमल परियार र माैलिक भाका पर्यावाची हुन् ! बिमल परियार कहिले पनि अरु जस्तो बन्न खोजेनन् उनी केवल आफुमै सिमित रहे र आफूले आफैंलाई ब्राण्ड बनाउनतर्फ लागे ! उनी सङ्ख्यात्मकमा भन्दा पनि गुणात्मकमा बढी ध्यान दिने कलाकार हुन् ! चर्चित हुनु र लोकप्रिय हुनु फरक फरक पाटा हुन्, चर्चित जोकोही हुनसक्छ चाहे काम गरोस या बदनाम तर लोकप्रिय चाहिँ सिमित व्यक्ति मात्रै हुन्छन् ! हो, उनै लोकप्रिय गायक बिमल परियारको माैलिक भाका, लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट शब्द शान्ति श्री परियार र बिमल परियारको मधुर आवाजमा तयार भएको "हैनर" बोलको म्युजिक भिडियो राम्रो लाग्यो ! 'नानी नानी' दिदिको अभिनय टिकटक तिर देखिरहेको यता भिडियोमा देख्दा खुसी लाग्यो! सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना ! 💐
आहा अत्यन्त मौलिक सिर्जना मिठो आवाजको धनी बिमल परियार दाई र शान्तिश्री परियारको आवाज शिव हमाल दाई को शब्द सङ्गीतमा रहेको प्रोजेक्टमा सपोर्ट vocal मेरो पनि सानो भूमिका छ। सम्पूर्ण टीमलाई सफलताको शुभकामना व्यक्त गर्दछु❤
अत्यन्तै मन पर्ने आवाज ❤शान्तीश्री जि अनि ❤बिमल जि ,,शब्दमा शिव सर,,मेरो एक नम्बर मा सम्मान गर्ने👏👏👏,,,खुब राम्रो लाग्यो,,अग्रिम शुभकामना है,,======== from parbat,,,❤
Wow कला गलाको खानी बिमल जि सबै गित अति उत्कृष्ट अती मिठो जति सुने पनि सुनिरहु लाग्ने सोर आहा 👌👌👌समले साथ दियो भनी हजुर सङ्ग एउटा् गित गर्ने धोको छ यस्तै यस्तै मिठो अझै नयाँ भाका सुन्न पाउ सफलताको सुभ कामना कलाकार बिमल जि लगायत होल तिम्लाइ बधाई छ
🙏नमस्ते नमस्कार देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण ब्यक्तीहरुमा न्यानो लोक साङ्गीतिक अभिबादन टक्राउन चाहान्छु! प्रिय बिमाल दाजी शान्ति दिदी चिजा भाबी लगायत सम्पुर्ण टिमलाई सफलताको अधिक शुभकामना 🙏❣️🎶🎤🥀
भाइ बिमल परियार को गीत आए पछि बल्ल बजार मा मिठा गित आउछन बल्ल गित आय जस्तो लाग्छ त्यो गायकि त्यो अवाज मिठो भन्दा नि मिठो बैनि शान्ति को आवज शिब हमाल जि शब्द आहा गित त यस्तो हुनु पर्छ साचिकै हिरा हौ भाइ बिमल ❤❤❤
यति मौलिक गित छ बधाइ छ् हामी दर्शक हो राम्रो लाई राम्रो भनिन्छ ( गित भनेको यस्तो हुनु पर्छ शिव हमाल दाइ त मरेर गए नि स्वर्ग पनि गित सङगित कै सेवा गर्न पाउनु हुन्छ गित सङगित लाई यति धर्म गर्नु भाछ ❤️❤️❤️
लोकप्रिय सर्जक शिव हमालको शब्द, मेरो लय, मेरो र शान्ति श्री परियारको अवाज, आनन्द गुरुङ र जुना विश्वकर्माको अभिनयसहित नयाँ लोक दोहोरी "हैनर" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
Bimal KO Kada aaune vayo hai aba ❤
Bimal sir Aru Kunai singar hunuhunar hamro Nepal Nepal ma jun geet ma Pani Shanti shree pariyar matra new Pani chanasa dinu pareyo
शुभकामना दाई❤
Aaha Kati ramro Geet suni Rahu lagne safaltako dhyrai dhyrai suvkamna Bimal ji❤❤
Aaaha kati mitho voice act pani ustai ramro safaltako subhvakamana sampurna team lai❤❤❤❤❤
आहा मौलिक सृजना,,,
सफलताको शुभकामना बिमल राजा ❤️🙏
हार्धिक धन्यबाद❤️❤️🙏
लोकप्रिय सर्जक आदरणीय शिव हमाल दाजुको शब्द मा ,,
बिमल परियार र शान्ति श्री परियारको अवाज, आनन्द गुरुङ र जुना विश्वकर्माको अभिनयसहित नयाँ लोक दोहोरी गीत हैनर" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ🙏
हार्धिक धन्यबाद❤️❤️🙏
❤
आहा निकै मिठो मौलिक गित सफलता को शुभकामना बिमल जि लगायत टिम लाई🎉❤
हार्धिक धन्यबाद❤️❤️🙏
शिव हमाल को सृजना अति नै मन पर्छ जय स्याङ्जाली❤️🇳🇵
आह यो टिम सिर्जना जहिले अब्बल हुने गर्छ बधाई साथै सफलताको सुभकामना बिमल परियार लगायत सम्पूर्ण मा❤️❤️🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
आयो फेरि अर्को सुपर डुपर गित, शुभकामना साथै बधाई भाई बिमल !! सुन्दर घान्द्रुक गाउँ को सुमधुर आवाजको धनि ❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
आहा गित दामी छ विमल परियार को स्वर को बिग फ्यान एता हाजिर हुम ल 🙏💐🇳🇵
हार्धिक धन्यबाद❤️❤️🙏
M@@BimalPariyar
आहा कति राम्रो गीत❤❤ हजुरको पहिले देखिकै fan ❤
प्रिय भाई बिमल को स्वर नै काफी छ साह्रै मीठो❤शुभकामना❤
हार्धिक धन्यबाद❤️❤️🙏
आह यो टिम सिर्जना जहिले अब्बल हुने गर्छ बधाई साथै सफलताको सुभकामना बिमल परियार लगायत सम्पूर्ण मा
हार्धिक धन्यबाद❤️❤️🙏
सारैनै मिठाे गित बधाई बिमल दाजु
हार्दिक बधाई तथा शुभकामना सोल्टि लगाएत टिमलाइ❤
हार्धिक धन्यबाद❤️❤️🙏
आहा निकै मिठो मौलिक गित सफलता को शुभकामना बिमल जि लगायत टिम लाई
हार्धिक धन्यबाद❤️❤️🙏
बधाई छ राजा Super xa song brother ♥️♥️🙏
हार्धिक धन्यबाद❤️❤️🙏
aaha mitho git, congratulation entire team
हार्धिक धन्यबाद❤️❤️🙏
टिकटक इस्टर जुना विश्वकर्माको फ्यान जति हाजिर गरौँ है।
हार्धिक धन्यबाद❤️❤️🙏
❤❤❤❤
धेरै धेरै राम्रो छ। 🙏🙏
आहा कति मिठो गीत ❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
अहा कती मिठो आयो फेरि सुपर डुपर गीत बधाई तथा सुभकामना संपूर्ण टिम लाई 🎉🎉🎉
हार्धिक धन्यबाद❤️❤️🙏
चर्चित गायक बिमल परियार भाई राजाको लय स्वर साथै आद्रनिय दाई शिब हमालको शब्द मा निकै मिठो गित ❤️❤️ बिमल लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफल्ताको शुभकामना❤️❤️🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
ब्याग्र प्रतिछ्या मा भाइ❤❤❤
WOW !!! यस्तो पो गित ! सुमधुर शब्द, उत्कृष्ट शव्द, मौलिकताले भरिएको लय, Organic Presentation. सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 💯💯💯
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिठो गीत♥️ बधाई तथा सफलताको शुभकामना ♥️सम्पूर्ण टिमलाई🙏♥️
हार्धिक धन्यबाद❤️❤️🙏
अाहा कति राम्रो गित यो गितले पनि मालि गाईलाई बाटेको दाम्ला ले जस्तो सफलता पाहोस सम्पूर्ण युनिट लाई भब्य शुभकामना
हार्धिक धन्यबाद❤️❤️🙏
घान्द्रुक गाउको सान लोक मौलिक गितको पहिचान चर्चित लोक दोहोरी गायक तथा सर्जक प्यारो भान्जा बिमल लाई प्रगतिशील पाइलाहरु अझै अगाडि बडोस । शिव सरको यो मिठो शब्द अनि सान्ती सिसको मिठो स्वर अभिनय पनि उत्कृष्ट छ सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना छ । अझै येस्तै गितको प्रतीक्ष मा छु ।
हार्धिक धन्यबाद❤️❤️🙏
आहा बिमल परियार दाइ अनि शिव हमाल दाइ साथै तेहि माथि सान्ती श्री दिदी सारै मीठो गित सम्पुर्ण टिममा सुभकामना 🙏🙏🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
एकदमै मीठो गीत्❤️❤️🌺🌺👍️👍️👏👏🕺🕺💃💃🤸♂️🤸♂️🤸🤸
हार्धिक धन्यबाद❤️❤️🙏
बधाई एबम सफलता को शुभ कामना सम्पूर्ण परिवार मा
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मीठो मौलिक गित
तेस्मा लय र स्वरको खानी bimal दाइको त म नजिकको फ्यान हो झनै
siva hamal दाजिको सब्दको त झन के बयान गरौ ।
करोड क्लबको सुभमाना छ
सम्पुर्ण टिम
हार्धिक धन्यबाद❤️❤️🙏
सारै राम्रो गित सफलता को सुभकामना बिमल
हार्धिक धन्यबाद❤️❤️🙏
बिमल भाइ हार्दिक बधाई छ very nice song❤ लय बबाल राम्रो स्वर उतिकै आहा❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
लोक संगीतमा युनिक आवाज भनेर सम्झिनुपर्यो भने सबैभन्दा पहिला म बिमल भाइलाई सम्झिन्छु।
यति मिठो गीत बनेको रहेछ खुसी लाग्यो सम्पूर्ण टिमलाई बधाई छ,तिम्रा हरेक गीतहरूले सगरमाथा चुमोस् धेरै धेरै शुभकामना मेरो भाइ!❤
हार्धिक धन्यबाद❤️❤️🙏
नेपाली माैलिक गीतको अर्को नाम बिमल परियार हो । बिमल परियार र माैलिक भाका पर्यावाची हुन् ! बिमल परियार कहिले पनि अरु जस्तो बन्न खोजेनन् उनी केवल आफुमै सिमित रहे र आफूले आफैंलाई ब्राण्ड बनाउनतर्फ लागे ! उनी सङ्ख्यात्मकमा भन्दा पनि गुणात्मकमा बढी ध्यान दिने कलाकार हुन् ! चर्चित हुनु र लोकप्रिय हुनु फरक फरक पाटा हुन्, चर्चित जोकोही हुनसक्छ चाहे काम गरोस या बदनाम तर लोकप्रिय चाहिँ सिमित व्यक्ति मात्रै हुन्छन् ! हो, उनै लोकप्रिय गायक बिमल परियारको माैलिक भाका, लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट शब्द शान्ति श्री परियार र बिमल परियारको मधुर आवाजमा तयार भएको "हैनर" बोलको म्युजिक भिडियो राम्रो लाग्यो ! 'नानी नानी' दिदिको अभिनय टिकटक तिर देखिरहेको यता भिडियोमा देख्दा खुसी लाग्यो! सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना ! 💐
हार्धिक धन्यबाद❤️❤️🙏
❤️❤️🙏🙏
आहा सरै मिठो गित हार्दिक बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏👌👌👌🌷🌷🌺
हार्धिक धन्यबाद❤️❤️🙏
आहा मौलिक सृजना.........................
सफलताको शुभकामना.................
हार्धिक धन्यबाद❤️❤️🙏
अत्यन्तै मीठो गित करोड क्लबको शुभकामना दाई❤️❤️
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै राम्रो लय र सब्द बधाइ छ यो गित ले सफलता को सिखर चुमोस शुभ कामाना
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति राम्रो गित🙏🙏👌👌🎈🎈
हार्धिक धन्यबाद❤️❤️🙏
लुङ्गी मा कति सुहाएको छ जुना सिस्लाई सफलताको शुभकामना
हार्धिक धन्यबाद❤️❤️🙏
आह सरै मिठो स्वोर सङ्गीत लय र प्रस्तुति सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏👍️👍️
आहा कति मिठो गीत सफलता को सुभकामना सम्पुर्ण टिमलाइ हाम्रो छोरी लाई पनि देख्न पाइयो झन खुसी लाग्यो ल बधाई छ येति मिठो गीत 😘😘👌👌🙏❤️❤️❤️
हार्धिक धन्यबाद❤️❤️🙏
आहा अत्यन्त मौलिक सिर्जना मिठो आवाजको धनी बिमल परियार दाई र शान्तिश्री परियारको आवाज शिव हमाल दाई को शब्द सङ्गीतमा रहेको प्रोजेक्टमा सपोर्ट vocal मेरो पनि सानो भूमिका छ। सम्पूर्ण टीमलाई सफलताको शुभकामना व्यक्त गर्दछु❤
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै मिठो गीत बधाई छ सबै तीमलाइ💓❤️🤗
हार्धिक धन्यबाद❤️❤️🙏
अत्यन्तै मन पर्ने आवाज ❤शान्तीश्री जि अनि ❤बिमल जि ,,शब्दमा शिव सर,,मेरो एक नम्बर मा सम्मान गर्ने👏👏👏,,,खुब राम्रो लाग्यो,,अग्रिम शुभकामना है,,======== from parbat,,,❤
हार्धिक धन्यबाद❤️❤️🙏
Wow कला गलाको खानी बिमल जि सबै गित अति उत्कृष्ट अती मिठो जति सुने पनि सुनिरहु लाग्ने सोर आहा 👌👌👌समले साथ दियो भनी हजुर सङ्ग एउटा् गित गर्ने धोको छ यस्तै यस्तै मिठो अझै नयाँ भाका सुन्न पाउ सफलताको सुभ कामना कलाकार बिमल जि लगायत होल तिम्लाइ बधाई छ
हार्धिक धन्यबाद❤️❤️🙏
गीत सारै मिठो लाग्यो र भिडियो पनी धेरै राम्रो बनेको छ सफलता को हार्दिक शुभकामना बिमल भाई लगायत सम्पुर्ण टिम लाई❤🎉🎉
हार्धिक धन्यबाद❤️❤️🙏
सफलताको शुभ कामना गर्दछु हजुरलाई दाजु आजै आउने दिनहरुमा यस्तै राम्रो राम्रो गीतहरुको आशा गर्दछौँ।
हार्धिक धन्यबाद❤️❤️🙏
आहाँ क्या राम्राे लाेकभाषा, गाउँले परिवेषमा नेपाली पन झल्किने। ❤️❤️❤️❤️
अाहा कति राम्रो गित यो गितले पनि मालि गाईलाई बाटेको दाम्ला ले जस्तो सफलता पाहोस सम्पूर्ण युनिट लाई भब्य शुभकामना💓💓💓
हार्धिक धन्यबाद❤️❤️🙏
Congratulations Bimal Dai Ananda Dai n all team
हार्धिक धन्यबाद❤️❤️🙏
अत्यन्तै मीठो मौलिक गित बनेछ्🙏⚛️🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै राम्रो गीत 😊🙏बधाई छ् all tim लाई 😊❣️
हार्धिक धन्यबाद❤️❤️🙏
मिठाे गित आए छ बिमल सरकाे सफलताकाे सुभकामना
हार्धिक धन्यबाद❤️❤️🙏
aaha kasto mitho geet
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिठो गित गित यस्तो हुन पर्छ सुन्न पनि आ नन्दा नाच्दा पनि मज्जा ल बधाइ छ सबैलाइ❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
🙏नमस्ते नमस्कार देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण ब्यक्तीहरुमा न्यानो लोक साङ्गीतिक अभिबादन टक्राउन चाहान्छु! प्रिय बिमाल दाजी शान्ति दिदी चिजा भाबी लगायत सम्पुर्ण टिमलाई सफलताको अधिक शुभकामना 🙏❣️🎶🎤🥀
हार्धिक धन्यबाद❤️❤️🙏
🙏❤️❤️
Dherai ramro xa Aba juna le lokgeet KO industry khanxin❤
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै राम्रो लाग्यो❤
हार्धिक धन्यबाद❤️❤️🙏
बधाई छ भाइ मैले धेरै चोटि हेरि सके है सारै मिठो गीत
हार्धिक धन्यबाद❤️❤️🙏
गीत राम्रो बन्नुमा स्वरको मुख्य भुमिका रहन्छ हजुरको स्वर नै काफी सोल्टि त्यसै माथि आनन्द दाइको नाच सुनमा सुगन्ध बधाइ साथै सफलताको शुभकामना टिमलाइ।
हार्धिक धन्यबाद❤️❤️🙏
सफलताको अग्रिम शुभकामना ❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
Aaha kati mitho git jati sune pani sunirahu lagne Bimal sir lagayat sampurn timlai safaltako dherai dherai suvakamana 💐🙏🥰🥰🥰
हार्धिक धन्यबाद❤️❤️🙏
निकै मिठो गित बधाई तथा सफलताको शुभकामना 🎉❤❤ सम्पुर्ण टिमलाई ❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
Bessari ramro x geet badhai x sampurna team lai❤❤❤❤❤🎉
हार्धिक धन्यबाद❤️❤️🙏
राम्रो छ है गीत भिडियो राजा सफलताकाे शुभकामना छ है सबै जना म 💝👍🪔💐🙏🏐🎶
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै राम्रो छ बधाई होल्ड टीम लाई
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिठो गित
हार्धिक धन्यबाद❤️❤️🙏
बधाई तथा शुभकामना सफलताले शिखर चुमोस ,😍😍मैले अलि अस्ति नै कमेन्ट गरेको थिए देखाइन किन
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिथो गित जति सुनयो उति सुन्न मन लाग्नी सफलताको सुभकामना अल 🙏🙏❤️❤️
हार्धिक धन्यबाद❤️❤️🙏
भाइ बिमल परियार को गीत आए पछि बल्ल बजार मा मिठा गित आउछन बल्ल गित आय जस्तो लाग्छ त्यो गायकि त्यो अवाज मिठो भन्दा नि मिठो बैनि शान्ति को आवज शिब हमाल जि शब्द आहा गित त यस्तो हुनु पर्छ साचिकै हिरा हौ भाइ बिमल ❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
आहा माैलिक सृजना " सफलताको शुभकामना छ ❤❤🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
यो टिम को गित सधै नै उत्कृष्ट हुन्छ यो गित पनी धेरै राम्रो छ❤❤❤❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
Juna KO fan gati yata hajir hum tw❤
हार्धिक धन्यबाद❤️❤️🙏
mitho geet badhai chha teamlai
हार्धिक धन्यबाद❤️❤️🙏
Aaha kati mitho geet badhai x all team Lai ,❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
Molaii aaudii man paryo typical song Shanti Shree pariyar dijuu ko swor tw waaa❤ no owrd karadau ko maya mayako ...sato maya.......❤❤❤❤...❤❤.....❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मीठो गित 🎉🎉🎉सफलताको शुभकामना
हार्धिक धन्यबाद❤️❤️🙏
Darae ramro geet xa vena congratulations 🎉💙
हार्धिक धन्यबाद❤️❤️🙏
Kati ramro geet juna mam ko Kati ramro avinaya Ani sabai ko best xa video ko Kam ♥️♥️♥️🙏
हार्धिक धन्यबाद❤️❤️🙏
Aaha kati mitho voice ho cangraculations bimal bhai. Big fan hajur ko ,❤❤❤❤❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
राम्रो रहेछ ❤❤🎉🎉❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
निकै मिथो संगीत रहित सफलताको सुभकामना बिमल दादा💝🤗
हार्धिक धन्यबाद❤️❤️🙏
Wow nice songs
Kosto dami lakyo solti😍😍😍😍
हार्धिक धन्यबाद❤️❤️🙏
बधाई छ भाई❤❤
Ahaaa mitho git dada ♥️😍🙏🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
Dherrai ramro xa hoie geet suni suni rahu jasto Ani video Pani ramro ❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
यति मौलिक गित छ बधाइ छ् हामी दर्शक हो राम्रो लाई राम्रो भनिन्छ ( गित भनेको यस्तो हुनु पर्छ शिव हमाल दाइ त मरेर गए नि स्वर्ग पनि गित सङगित कै सेवा गर्न पाउनु हुन्छ गित सङगित लाई यति धर्म गर्नु भाछ ❤️❤️❤️
हार्धिक धन्यबाद❤️❤️🙏
आहा निकै मीठो सृजना❤
हार्धिक धन्यबाद❤️❤️🙏
गित राम्रो छ बधाई छ। सम्पुर्ण तिम लाई
हार्धिक धन्यबाद❤️❤️🙏
Congratulations 🎉
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मीठो गित सारै मन पर्यो ❤❤❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
सारै राम्रो गित ❤😮😮😊
हार्धिक धन्यबाद❤️❤️🙏
Aahaa !!! Best Wishes team❤
हार्धिक धन्यबाद❤️❤️🙏
सफलताको शुभकामना सबै मा भाई राज 🙋♀️🙏
हार्धिक धन्यबाद❤️❤️🙏
सफलताको शुभकामना सबै टिमलाई❤️😇
हार्धिक धन्यबाद❤️❤️🙏
Wow kati mitho geet nice voice bimal pariyar and shanti shree pariyar jasle j vane ni geet gaunai damai jati ho
हार्धिक धन्यबाद❤️❤️🙏
*बिमल दाई हजुरको हरेक गित सुन्ने गर्छु साह्रै मन पर्छ* ❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
बधाई छ राजा ❤️❤️
हार्धिक धन्यबाद❤️❤️🙏
आहा !❤😊
हार्धिक धन्यबाद❤️❤️🙏