भाले दोहोरी अर्काका स्वास्नि नछोड्ने भालेहरु, नहाँसि सुखै छैन, Balchandra, Sagar, Rita, Sabita

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2021
  • तपाई पनि लाईभ दोहोरी गाउन सक्नुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला । हामि तपाईको लागी सक्ने सहयोग गर्नेछौ । धन्यावाद सम्पर्क ९८६२७००८१९
    .......................................................................................................
    भाले दोहोरी अर्काका स्वास्नि नछोड्ने भालेहरु, नहाँसि सुखै छैन, Balchandra, Sagar, Rita, Sabita
    .........................................................................................................
    खुल्दुली दोहोरी घरको प्रस्तुती लोक दोहोरी भाका हरु
    🎙गायक
    बालचन्द्र बराल / Balchandra Baral
    राजु परियार / Raju Pariyar
    सागर बिसि / Sagar Bc
    राजकुमार बानिया / Rajkumar Baniya
    सन्तोष आर्चाय / Santosh Acharya
    अमिश उपरकोटि / Aamish Uparkoti
    🎙गायिका
    सबिता परियार / Sabita pariyar
    सुशिला लामा / Sushila Lama
    रुपि सिङ्जाली मगर / Rupi Singali Magar
    मिना सिरिष मगर / Mina Siris Magar
    सुशिला परियार / Sushila Pariyar
    कोपिला मगर / Kopila Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keybord
    उमेश श्रेष्ठ / Umesh Shrestha
    मादल
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    बासुरी / Basuri
    पुर्ण थापा / Purna Thapa
    🎻सारङ्गी / Sarangi
    सुर्य पुर्बछाने मगर / Surya Purbachane Magar
    📟अडियो रेकडिस्ट / Audio Record
    अर्जुन बिरही / Arjun Birahi Sharma
    📽छाँयाकन / Camera
    अभि जंग शाही / Avi Jung Shahi
    संकर सुनार / Shankar Sunwar
    🎞सम्पादन
    ईश्वर भन्तना / Ishwor Bhantana
    🕵टेक्निकल एडभाईजर
    राजेन्द्र अर्याल / Rajendra Aryal
    स्टुडियो र क्तगमष्य
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    ९८६२७००८१९
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    #khudulidohorighar #livedohori
  • บันเทิง

ความคิดเห็น • 1K

  • @bashantbigyan5784
    @bashantbigyan5784 3 ปีที่แล้ว +60

    कति दु:ख पीडा , मिलन बिछोड को गीत मात्रै हेर्नू र कहिलेकाही त यस्तै रमाइलो भिडियो हेर्नुपनी निक्कै मज्जा आउँछ है 😀😀😀 part 2 पनि चाहियो है 😀😀😀

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +21

    भेरिपनि एस्तै रोजक कार्यक्रम लिएर आउनुहोस् दर्शकहरूको मन लोभियोस्,/ गितको शब्द भित्र उपदेश सन्देश मुलक होस् / धान्यबाद छ, सम्पुर्ण कलायुनिट प्रति, /

  • @bimaloli2962
    @bimaloli2962 3 ปีที่แล้ว +249

    tiktok मा देखेर हेर्न आउने भरी यता हाजिर हुम है

  • @jhalakdc836
    @jhalakdc836 3 ปีที่แล้ว +24

    हरे वा सागर सर को गित जति पनि नछुटायर हेर्छु

  • @anilkhadka1492
    @anilkhadka1492 3 ปีที่แล้ว +12

    यो दोहोरी चै अल्लि माथिनै गएजस्तो लाग्यो समाजमा पच्ने खालको गाए राम्रो परिवार सग बसेर सुन्न र हेर्न अल्लि नमिल्ला

    • @puransaru911
      @puransaru911 2 ปีที่แล้ว

      कस्ले हेर्न भनेछर ?

  • @manojbhandari5775
    @manojbhandari5775 3 ปีที่แล้ว +5

    सबै कलाकार दाजु भाइ दिदी बहिनी लाई नमस्कार आगाली दिनमा पनि यस्तै रोचक भिडियाे दोहोरी लियर प्रतुत गर्नु होला बालचन्द्र दाजु सारै मजा आयो दोहोरि सुन्दा 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yagyaphuyal9308
    @yagyaphuyal9308 3 ปีที่แล้ว +17

    Sagar ji le jery dd saga gaunu paryo yai jhorle geet ma vanne jati yata aaunus

  • @gopiacharya1116
    @gopiacharya1116 3 ปีที่แล้ว +37

    Rita Rawat didi ko fan ma matraii hoki aaru pani koi hunuhunxa 🤔🤔☺️☺️😍😍

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 3 ปีที่แล้ว +37

    आब को भाइरल गाइका रिता राउत हुनु पर्छ कती मीठो स्वर छ

  • @durgaofficial6666
    @durgaofficial6666 3 ปีที่แล้ว +35

    छैन क्या हो बुडिको सङ्स्कार
    गर्दिन कसैलाई नमस्कार 😂😂😂😂😂 बालचन्द्र दाइ लास्टै कडा

  • @harinathmahanta852
    @harinathmahanta852 3 ปีที่แล้ว +22

    नमस्कार सबैलाई म दोहोरी गायिका सबिता परियार हामीले रिले दोहोरी गायको रमाइलोको लागि गलत न बुझ्नु होला है 🙏🙏🎂🙏

    • @sandeeppariyar2460
      @sandeeppariyar2460 3 ปีที่แล้ว +1

      Asto ni geet hunx xi xada Dohori

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 ปีที่แล้ว +1

      नयाँ प्रयोग जस्तो जे होस रमाइलो लाग्यो कहिले काहीँ रमाइलो पनि गर्नु पर्छ सबै ले बुझ्नु जरुरी छ, मलाई हजुर को स्वर धेरै मन पर्छ हजुर को (गामै रमाइलो) भन्ने गीत सारै भन्दा सारै मीठो छ म सधै सुन्ने र हेर्ने गर्छु मन नै भरिन्न त्यो गीत सुन्दा।

    • @tikasapkota8553
      @tikasapkota8553 3 ปีที่แล้ว +1

      लुकेर गर्ने र सरम मान्नु पर्ने कुरा सवै भनेर सकेपछी पनि अझै गलत नबुझ्दिनु पर्ने?

    • @madanpariyar5327
      @madanpariyar5327 3 ปีที่แล้ว

      Gajab xa

    • @rshah1041
      @rshah1041 3 ปีที่แล้ว

      कोपिला को नि दोहोरी सुन मन लाको छ

  • @Laxmee359
    @Laxmee359 3 ปีที่แล้ว +17

    सार्है रमाइलो दोहोरी 🤣🤣🤣कति हास्नु
    सागर भाइ कडा 😂

  • @udayakc9661
    @udayakc9661 3 ปีที่แล้ว +7

    खुल्दुली दोहोरी साझमा रमाइलो धेरै राम्रो सन्देशमुलक दोहोरी गित गाएकोमा हार्दिक बधाई तथा शुभकामना ,सम्पूर्ण कलाकार मित्रहरूलाई 👍️❤️🙏

  • @rockyhandsom3898
    @rockyhandsom3898 3 ปีที่แล้ว +8

    अरू सबै सँस्कार बिर्सेर गाए पनि अन्तिम को वकिल र मेयर साप को 2 टुक्का सार्है मन पर्यो वास्तविक कुरामा दोहोरी को मैझारू भयो खुसी लाग्यो। धेरै धेरै शुभकामना सबै जना मा 😍😍😍

  • @sabitalamsal1087
    @sabitalamsal1087 3 ปีที่แล้ว +170

    Part 2 pni aaunu paryo vanne jati yeta hajir hunu

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +37

    आजको दोहोरी सारै रमाइलो, दोहोरी हेरेर कति हाँस्नु हौ,,

  • @dhurbabhandari9874
    @dhurbabhandari9874 3 ปีที่แล้ว +14

    ये सागर जि कति जानेको हो / बालचन्द्र त बुटवलको हिरो सबै येकसे येक कति रमाइलो मात्रै हो रमाइलो मा मात्रै लिगेर हेरम्न्है रमाइलो हुन्छ

  • @kcrebu1090
    @kcrebu1090 3 ปีที่แล้ว +4

    सारै रमाइलो अनि अहिले आएरहेका समाचार हरु येस्तै घटना हरु सुन्न मा आइरहेको घटीरहेको अवस्था मा सारै घत लाग्यो सुनेर चित्तबुझ्दो व्यंग्य मुलक छ कति लाई चसक्क घोचो होला शब्द हरु ले😄😄😉😉फेरि अर्को पार्ट छिट्टै आओस् सारै रमाइलो सबै टिम नै 😆😆काम को थकाइ नै मेटियो 😊😍😘हासो नै रोकिएन 😆😆😆😆दुई नै कडा कडा

  • @dcvlogs72
    @dcvlogs72 3 ปีที่แล้ว +6

    म त यो कोपिला मगर लाइ मात्र हेरेर बसे यार कति रामृ हो के झन त हासो मिठो

  • @meromaya0008
    @meromaya0008 3 ปีที่แล้ว +3

    दोहोरी गित मन नपर्ने म थिए अहिले यो गित सुने एकदम राम्रो रमाइलो लाग्यो । हजुरहरु लाई सफलता को शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏💞💖💖💖💖❤️❤️❤️

  • @shahkrishnasunuwar8389
    @shahkrishnasunuwar8389 3 ปีที่แล้ว +17

    साँच्चिकै सन्देशमूलक देाहेारि...!
    तपाईहरुलाई धेरै धन्यबात...!!

  • @yubikashrestha9051
    @yubikashrestha9051 3 ปีที่แล้ว +10

    आहा कति मिठो दोहोरी यस्तै यस्तै गीत हरु अझै जाओस् है सल्युट छ नेपाली दोहोरि लाई🙏❤️❤️🙏

  • @shankaryonzoontamang9135
    @shankaryonzoontamang9135 3 ปีที่แล้ว +9

    वकिल सापको लास्ट्मा कडा प्रहार😂😂😂 👌🏻👌🏻👌🏻👌🏻👌🏻❣️💐💐💐💐🥰🥰😍👍

  • @sabitapuri3983
    @sabitapuri3983 3 ปีที่แล้ว +6

    निकै रमाइलो लाग्यो मलाई त।। राम्रो छ ।दोहोरी सुनेर मन त साह्रै खुसी भयो।।

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 ปีที่แล้ว +6

    कति रमाइलो दोहोरी हासो रोक्नै सकिएन 😆😁😁😂😂🤣😃

  • @suryagurung3211
    @suryagurung3211 3 ปีที่แล้ว +14

    मलाई पनि दोहोरी सिक्नु मन लाग्यो यो सुन्दा त ।।। मन को कुरा पनि गित मै भन्न पाइने

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 3 ปีที่แล้ว +1

    ए तिम्रीमा चिनि चियापत्ति हरु राम्रो लाग्यो यो गीत तिमि हरु लाइ ? हेर्न सकिन्छ यो गीत घर मा आमा भाउजु , बुहारि जेठाजु , देवर सबै बसेर ? ? कता गै राको छ हाम्रो सस्कार र सस्क्रीति ? ?

  • @khuldulidohorighar
    @khuldulidohorighar  3 ปีที่แล้ว +1

    राजु परियार र टिका सानुको भनाभन दोष आरोप हानाहान, कडा दोहोरी, Raju Pariyar Vs Tika Sanu
    th-cam.com/video/ghTDXzOBHEA/w-d-xo.html

  • @shayaneelucy6777
    @shayaneelucy6777 3 ปีที่แล้ว +7

    तेसै उफ्रेर गाय जस्तो हैननी, अगि पछि भन्दा कति गारो भयो यो थेगो मा गाउन?तेसै हो बालु दाइ सुपर भनेको?हाम्रो बालु दाइ दोहोरी को सान रमाइलो पनि गित पनि हसो पनि!!

  • @MrRoman1017
    @MrRoman1017 3 ปีที่แล้ว +10

    New king of dohori ✅✅ sagar sagar sagar sagar sagar

  • @sabinpariyar275
    @sabinpariyar275 3 ปีที่แล้ว +4

    सागर 😆😆 धेरै राम्रो प्रहार गर्न सक्ने गायक लाग्यो । बालचन्द्र त हिरै हो नि दोहोरीको

  • @lokbahadurthapamin1920
    @lokbahadurthapamin1920 3 ปีที่แล้ว +1

    बालचन्द्र ज्यु को कडा जवाफ हुन्छ दिन्छ,पहिला नि धेरै सुनेको हो,तर सागर ज्यु को पनि एति कडा तरिकाले गाउछ भनी थाहा थिएना। आज मत्रै सुन्यो। अति नै घम्सा घम्सी को दोहोरी भयो। दुवै तिमको राम्रो लाग्यो।वोकिल साहाब र मेयार साहाब को भिमिका अति राम्रो छ। सम्पुर्ण तिमलाई बधाई छ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +8

    रिता राउत को दोहोरी च्याम्पियन हेरेर यता हेर्दैछु ।

  • @Jp-ig5mz
    @Jp-ig5mz 3 ปีที่แล้ว +17

    धेरै पछी एकदमै कडा गीत सुन्न पाइयो!अरु त खाली छाडा मात्र गाउछ

  • @deshi9510
    @deshi9510 2 ปีที่แล้ว +3

    ❤️🙏👌धेरै धेरै राम्रो र रमाईलो संग हंसाउनु पनी भयो।यस्तो हरेक घर परिवार मा हुन्छ। यसमा गारो मान्नु भयेन।सबैलाई हार्दिक शुभकामनार बधाई छ म देहरादून स्थित ऋषिकेस देखि हेरि रहेको छू ।

  • @aayanshraiofficial8575
    @aayanshraiofficial8575 3 ปีที่แล้ว +6

    सबिता दिदी को छेउमा बस्ने हारियो पोतो लगाउने को हुन भनिदिनुस है साथीहरु लास्टै राम्री लाग्यो।😉😘🤗🤗😋

  • @dharmadatta9915
    @dharmadatta9915 3 ปีที่แล้ว +82

    सागर ब्राे कडा सफलताको शुभकामना

  • @nrnnewar5272
    @nrnnewar5272 3 ปีที่แล้ว +3

    बेग्लै शैलिमा रमाइलो दोहोरी सुन्न पौदा मन आनन्द भयो धन्यवाद ग्रुप

  • @shosu.9537
    @shosu.9537 3 ปีที่แล้ว +4

    अरु लाइ कस्तो लायो तर मलाइ त बबाल लायो 💞💞सगार र रिता आगो💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +11

    WAO
    WONDERFUL SONG. ENTERTAINING SINGING.
    BALCHANDRA JI AND RITA JI ARE REALLY BEAUTIFUL SINGERS. SAGAR Ji AND SABITA Ji ALSO SANG REALLY WELL.
    stay safe and healthy. Health IS REAL WEALTH.

    • @NG-hr9gy
      @NG-hr9gy 2 ปีที่แล้ว

      सारै राम्रो रमाइलो फेरी पनि यस्ते रमाइलो गीत को पर्खाइमा 🙏🙏🙏👌👌👌🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @narayanipokharel3842
    @narayanipokharel3842 3 ปีที่แล้ว +26

    जेठाजु र बुवारी को दोहोरी अलीक सिमा नागोजसतो लागोहै अईले नेपालमा यसतै यसतै भईरा छ

    • @jamkatelpadam4262
      @jamkatelpadam4262 3 ปีที่แล้ว

      Xi xi xi yesto bikirte nafailao

    • @surajlaure3546
      @surajlaure3546 3 ปีที่แล้ว

      Nepal ma testai hunxa hajur aja bholi.. Sab khatam xa nepal ko halat

  • @rajkumar-tg4mm
    @rajkumar-tg4mm 3 ปีที่แล้ว +31

    वकिल र मेयर साबको झनै राम्रो

  • @prakashbg9808
    @prakashbg9808 3 ปีที่แล้ว +1

    ठुलो हलो जस्तै यो पनि रमाइलो छ सागर dorika guru बालचन्द्र बराल बधाई छ यस्तो दोहोरी अझै सुन्न पाउँ

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 3 ปีที่แล้ว +12

    आह सारै रमाइलो अनि सन्देशमुलक दोहोरी प्रस्तुति है बधाई छ सम्पुर्ण टिमलाई

  • @namarajacharya4982
    @namarajacharya4982 3 ปีที่แล้ว +4

    टिक टक आउनु भाको साथि आउनु होला साथि बनुम यता आउनु होला साथि बनुम अति रमाइलो ।।।

  • @kumudthapa5441
    @kumudthapa5441 3 ปีที่แล้ว +16

    Tiktok dekher ako herna ho

  • @dhurbathapa3572
    @dhurbathapa3572 2 ปีที่แล้ว

    आहा कति राम्रो गहकिला शब्द हरु मलाइ पनि सारै मन प्रछ लोक गित बधाइ छ अझै हेर्न पाइयोस पाल्पा देखि हेर्दै छु

  • @dipsonkhatiwada7255
    @dipsonkhatiwada7255 3 ปีที่แล้ว +13

    कति रमाइलो भाको सारै राम्रो छ 😍😍❤️❤️❤️🌹🌹

  • @learnwithme5522
    @learnwithme5522 3 ปีที่แล้ว +13

    Babaal dohori aayo hai ta guys ..... Ho vannele like thokam ta

  • @daxenpradeep3044
    @daxenpradeep3044 3 ปีที่แล้ว +12

    भनत कुन ठाउमा छोयो नभाको प्रमाण हो यो😂😂😂

  • @twentysixmay3919
    @twentysixmay3919 3 ปีที่แล้ว

    कति पनि मन परेन शब्द । यस्तो पनि दोहरी अनि हाम्रो संस्क्रिती हुन्छ । तोरी हरु ।।

  • @saranranabhat1601
    @saranranabhat1601 3 ปีที่แล้ว

    दोहोरी गीतको लय सार्है राम्रो छ तर एस्तो समाज्मा पच्ने किसिमको हुन्पर्छ।

  • @madanthapa7529
    @madanthapa7529 3 ปีที่แล้ว +13

    Sagar dai team is the best as loyour and mayor 🥰😍

  • @newworld2184
    @newworld2184 3 ปีที่แล้ว +15

    नामको कलाकारहरु सक्छौ समाजमा पच्ने गित गाउनोस् सक्दैन गितको ग पनि उच्चारण नगर्नोस्, हाम्रो सामाजिक मुल्य मान्यता पनि छ,जेपालतेहि टुक्का गासेरा गित नगाउनोस् ,

    • @ramchandragiri602
      @ramchandragiri602 3 ปีที่แล้ว

      Illllllippoo

    • @rajkc5875
      @rajkc5875 3 ปีที่แล้ว

      Ramailo pachena hajmola khanus..zamana lauda lasun aisako k sir

  • @pradipbasnet1956
    @pradipbasnet1956 3 ปีที่แล้ว

    यो लोकदोहरी सुन्दा धेरै रमाइलो लाग्यो ।
    लोकदोहरी को टुक्काहरु सुन्दा हाँसेरै मर्यो।
    सागर ब्रो को टुक्का सारै रमाइलो लाग्यो । मेरो बूढी थारी भन्दा नभन्नु न थारि भनेको सुन्दा झनै हाँसेरै मार्यो। Lick comments सबै छोडेर गएको छु।

  • @gorkhalee6199
    @gorkhalee6199 3 ปีที่แล้ว +5

    गाउँ समाज बिगार्ने दोहरी।यो दोहोरी ओअसुले गाउछन!

  • @aitalimbu2175
    @aitalimbu2175 3 ปีที่แล้ว +20

    दामी, आज भोली भएका घटना मा आधारीत लोक दोहोरी गज्जब लाग्यो । स्थाबास संचालक ज्यू।

    • @adkyogen1022
      @adkyogen1022 3 ปีที่แล้ว

      ❤❤❤❤

    • @adkyogen1022
      @adkyogen1022 3 ปีที่แล้ว

      Ho hjr tapai legarnu vako comments man paro

  • @subaswaiba5142
    @subaswaiba5142 3 ปีที่แล้ว +5

    सारै रमाइलो गित।।सुनम सुनम झै लागेर बारम्बार हेर्ने कोको हुनुहुन्छ (जस्तै म

  • @subaswaiba5142
    @subaswaiba5142 3 ปีที่แล้ว +1

    सुन्दा रमाइलो लाग्ने तर समाज मा अलि अलि नपच्लाकी भन्ने मात्रै हो गित यक्दमै रमाइलो छ enjoy गरिराछु पर्देश्मा

  • @rangadarpantv1807
    @rangadarpantv1807 3 ปีที่แล้ว

    यस्ता जाबोहरु पनि कलाकार रे यी सबै कलन्क हुन यस्तालाई बहिस्कार गरौ यी सबै रातभरी दोहोरीमा छाम छुम गर्ने र गराउनेवाला हुन ।

  • @sushilkunwar2918
    @sushilkunwar2918 3 ปีที่แล้ว +14

    tik tok baata aako hoi 😍

  • @ambikaghimire273
    @ambikaghimire273 3 ปีที่แล้ว +9

    देवर भाउजू / जेठाजु बुहारी को सम्बन्ध लाई
    अलि नकारात्मक सोच मा बदल्नु सरासर गलत हो अर्को शिर्षक गाको भय पनि हुनेथियो
    लोक दोहोरी हामि नेपाली को ऐतिहासिक धरोहर हो यस्लाइ शभ्य तरिका बाट जोगाउन पर्छ यस्ता अनैतिक शब्द को प्रयोग गरेर हैन
    अन्तिम टुक्का वकिल र मेयर ले मिलाको मा खुशी लाग्यो

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 ปีที่แล้ว +2

    बालाचन्द्र भाइ तपाईं त खतरा नै हो के अजै मिठो हासनु हुन्छ Al तिम like हसायरै मारछौ कि के हो

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 ปีที่แล้ว

    अत्ति नै राम्रो!!साचै लोक गित समाजको एना हुन! कलाकार हरुलाइ हार्दिक नमन!! जस्ले समाजको बिकृती बिसङतिलाइ पनि उजागर गरेको छ! तर मीठो र सुनी रहु जस्तो लाग्ने दोहरी!! उत्तोरत्तर प्रगती होस हाम्रो लोक दोहरी साहित्य र सङितको!
    अब अलि युवाहरूलाई देशमै स्वोराज भै मेहनत गर्नु पर्छ भन्नी सन्देश मुलक गित जावोस!!

  • @nimtem3585
    @nimtem3585 3 ปีที่แล้ว +13

    यस्तै सन्देस मुलक दोहोरि लाई सलम।। सबै सागर र बले दाइ लाई।

  • @krishnabahadurthapa7454
    @krishnabahadurthapa7454 3 ปีที่แล้ว +15

    nikai ramailo lago herdai hasi rahe matw

  • @suryabc3705
    @suryabc3705 3 ปีที่แล้ว +1

    लास्त को एक एक टुक्का गाउनु हुने वकिल साब र मेयर साव को सब्द सारै मन छुने लाग्यो सबै भन्दा मिठो सब्द अनि स्वर वकिल साव को अनि नानि मा रिता नानु को

  • @somdensherpa9803
    @somdensherpa9803 2 ปีที่แล้ว

    respect to this singers"दोहोरी गाउन जो कोइ ले सक्दैन यसरी 😁😂

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +10

    आहा अतिनै रमाईलो छ दोहरि🤣🤣🤣🤣

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 ปีที่แล้ว +5

    छि! अब त दाेहाेरी पनि हेर्न लाज लाग्ने मात्रै गाउन थाले यसले त संस्कृति जाेगिन्छ लाग्दैन है कलाकार जिहरु।

    • @limbooturman5634
      @limbooturman5634 3 ปีที่แล้ว +1

      अहिले त राम्रा राम्रा कलाकार पनि अलिक बाङ्गो टिङगो मोडिएको पाइयो एस्ले बिशुद्द गित सङ्गितलाई नै दुषित पार्दै लगेको छ सो एस्तो उछृङकल फोहोरी गाएर बिशुद्द दोहोरिलाई कृपया समाजमा पारिबारिक सङ्ग सहज तरिकाले हेर्न सुन्न मिल्ने प्रस्तुत गरे सुनमा सुगन्ध थपिने थियो ।

  • @djdjdjdj5021
    @djdjdjdj5021 ปีที่แล้ว

    सारै राम्रो लाग्यो धन्यवाद छ कलाकार ज्यु हरु लाई बधाई सन्देश मुलक रहेछ दामि छ

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 ปีที่แล้ว +9

    राम्रो सन्देश अन्तिम मा बधाई छ।सबै कलाकर लाई।

  • @jhabindrabcritujhabindra3953
    @jhabindrabcritujhabindra3953 3 ปีที่แล้ว +4

    रिता लाई मन पराउने को को हुनुहुन्छ

  • @blffyt9466
    @blffyt9466 3 ปีที่แล้ว +23

    😂😂😂😂😂😂कति हास्नु कति हास्नु। यथार्थ गित गाउनु भो सबैलाइ सलाम छ।

  • @santathapa1119
    @santathapa1119 3 ปีที่แล้ว

    सागर, जकेट,लिन,जादा, कुम,समकै,हाेत,सारै,रमाईलाे,लागयाे

  • @purnimatamang9500
    @purnimatamang9500 11 หลายเดือนก่อน

    हैट असदै रमैलो दोहोरी कडा कड दोहोरी सबै तिम्लै सफल्त को सुबकमाना❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +9

    Character consciousness is real human dignity:
    “ IF WEALTH IS LOST NOTHING IS LOST; IF HEALTH IS LOST SOMETHING IS LOST; IF CHARACTER IS LOST EVERYTHING IS LOST. “
    Understanding of head ;
    Responsibility on shoulders;
    Honesty in heart ;
    Then , peace , bliss , justice, truth and freedom in life.
    “Character consciousness is epicenter of life”
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @manchauroman250
    @manchauroman250 3 ปีที่แล้ว +3

    Okil ra mer ma mero i love ! Dal sir yo dhohorima kunai pani khot laune thau xain...ek damai utkrist xa ! All kalakarlai ma bat salam 🙏👌👍

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 3 ปีที่แล้ว

    गतिछाडा भए पनि बिदेश बस्ने को लागि रमाइलो छ ! घर परिवार बसेर हेर्न त सकिदैन ! !

  • @ankitxettri8198
    @ankitxettri8198 3 ปีที่แล้ว +5

    Balchandra dai is one of the Best live dohari always miss you Daiiiiii

  • @suryaprasadsharma3973
    @suryaprasadsharma3973 3 ปีที่แล้ว +5

    dohori ko finishing kasto ramro lagyo

  • @jagirambc9654
    @jagirambc9654 3 ปีที่แล้ว +4

    🤔🤔रिता च्यासे भय पनि जोस कडा छ😀😀

  • @lokbahadurgurung3209
    @lokbahadurgurung3209 3 ปีที่แล้ว +1

    बास्ताबित कुरा अहिलेको परिबेसमा एस्तै भै रहेको हुनाले कसैले पनि नकारात्मक सोच नाराखी एस्लाई मनोरंजनको रुपमा लिनुहोला

  • @somthapamagar4745
    @somthapamagar4745 3 ปีที่แล้ว

    यहाँहरुको जीवन कसरी चलेको छ थाहा छैन हेर्दा एकदम रमाइलो छ थापरी बजाउने जागिर छ भने भन्नु होला अफुलाई न कला न गला दियो दियो खाली सुन्ने र हेर्ने मात्र हजुर जे होस् यहाँहरुको प्रगटिको कामना छ

  • @bhimbahadur9869
    @bhimbahadur9869 3 ปีที่แล้ว +6

    Kya ramro dohori jujhai 😄😃😃😄😃😍😍😍

  • @badboygamer4209
    @badboygamer4209 3 ปีที่แล้ว +4

    M pni tiktok MA dekhera aako ramaelo lagyo

  • @aakasholi9989
    @aakasholi9989 3 ปีที่แล้ว +70

    जात्तेरी बालचन्द्र को हासो😝

    • @nabinmagar9233
      @nabinmagar9233 3 ปีที่แล้ว +4

      के न हाँसिगन रमाईलो हुनेहोत अनिरै🤣

    • @aakasholi9989
      @aakasholi9989 3 ปีที่แล้ว +1

      @@nabinmagar9233 अचम्म मै हासो छ केउ 😀😀😀

    • @nabinmagar9233
      @nabinmagar9233 3 ปีที่แล้ว +2

      @@aakasholi9989 अई भासा सुन्दात सुर्खेत,सल्यान,रुकुम तिरउ जस्तो मान्छुत आनि🤣

    • @sitamalla5796
      @sitamalla5796 3 ปีที่แล้ว +2

      😂😂🤣🤣😝

    • @aakasholi9989
      @aakasholi9989 3 ปีที่แล้ว +1

      @@nabinmagar9233 तेतै कि ठिटि हुम क्या म😀😀🙈

  • @Rajkaushila
    @Rajkaushila 3 ปีที่แล้ว +3

    बालचन्द्र बराल को हासो करोडौं को👌👌😍❤️

  • @skchhetri495
    @skchhetri495 3 ปีที่แล้ว +7

    Big fan of Sagar :)

  • @sanamkc3688
    @sanamkc3688 3 ปีที่แล้ว +3

    निक्कै राम्रो प्रस्तुतीकरण अन्त तिरको अन्तरा त झन वाउ 🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @manjuherhermahadewgurung6645
      @manjuherhermahadewgurung6645 2 ปีที่แล้ว

      सारै राम्रो दोहरी घर परिवार मा सबै को मेलखानि लास्ट मा पनि अति राम्रो बालचन्द्र भाई हजुर को हासो मिठो 🙏

  • @gangaraj8061
    @gangaraj8061 3 ปีที่แล้ว +1

    समाजको लागि सन्देस मुलक दोहोरी धेरै राम्रो छ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +2

    बालचन्द्र बराल को हासो नै बबाल छ

  • @nischaldhakal3676
    @nischaldhakal3676 3 ปีที่แล้ว +20

    Sagar team best 🙏🙏

  • @bishnurai6696
    @bishnurai6696 3 ปีที่แล้ว +7

    कति हसाउनु भा हो यक्दम रमाइलो भयो समग्रमा भन्नू पर्दा सागर तिम 1 मा

  • @Anjali30304
    @Anjali30304 3 ปีที่แล้ว +3

    वकिल साब को कुरो सहि आयो है👍️👏

  • @jeevanmagar1091
    @jeevanmagar1091 3 ปีที่แล้ว

    अनि म चाहिँ रिता रावत को दोहोरी champion हेरेर यता आको मान्छे

  • @khuldulidohorighar
    @khuldulidohorighar  3 ปีที่แล้ว +7

    भाले दोहोरी अर्काका स्वास्नि नछोड्ने भालेहरु, नहाँसि सुखै छैन, Balchandra, Sagar, Rita, Sabita
    th-cam.com/video/ftEpEnrE2iU/w-d-xo.html

  • @subashkhanal7101
    @subashkhanal7101 3 ปีที่แล้ว +20

    शब्द चयन मा ध्यान दिनु परो है कलाकार मित्रहरू यो पारा ले हाम्रो कला सस्कृतिको के हालत होला सारै चिन्ता लाग्न थाल्यो।

    • @SahilKhan-xl8vd
      @SahilKhan-xl8vd 3 ปีที่แล้ว

      Chinta lako vay na sun ta mujile hami sunxu kei vannu x aba

    • @rahulpawar8470
      @rahulpawar8470 3 ปีที่แล้ว

      Kastoo khalko kura garnu vako hola yr xiii yah yati ramro dhohoriii hudani

  • @yaronpun3766
    @yaronpun3766 3 ปีที่แล้ว +2

    Waw Ekadamai Ramro Dhohori Malai Sagar ko Dhohori Ramro Lageyo

  • @ashokbarrana7534
    @ashokbarrana7534 3 ปีที่แล้ว

    ww गाठे
    यो होनी गाठे मार्मिक छः हैं
    सस्कारिक लोक गीत धन्य बाद afghanistan बाट