Ep 135 Phul Prasad Subedi विपश्यना ध्यान विधि र मंगल मैत्री भाव साधना How to do Vipassana Meditation

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น • 150

  • @RaghuGhimire-y3n
    @RaghuGhimire-y3n 4 วันที่ผ่านมา

    सर्बेभवन्तु सुखिनः

  • @LaxmiBasnet-rd7lk
    @LaxmiBasnet-rd7lk หลายเดือนก่อน +2

    भवतु सब्ब मंगलम साधु साधु साधु

  • @LaxmiBasnet-rd7lk
    @LaxmiBasnet-rd7lk หลายเดือนก่อน

    साधु साधु साधु भवतु सब्ब मंगलम🙏🏻🙏🏻🙏🏻

  • @nirmayatamang8658
    @nirmayatamang8658 12 วันที่ผ่านมา

    ॐ साधु साधु 🌹🙏🥀💕

  • @pralhadbista1467
    @pralhadbista1467 หลายเดือนก่อน

    भबतु सब्ब मंगलम साधु साधु साधु ...

  • @phulprasadsubedi2370
    @phulprasadsubedi2370 2 ปีที่แล้ว +24

    लोक कल्याण हेतु धम्म मन्थन मार्फत सेवा गर्ने अवसर दिनु भएकोमा प्रिय Suvas Agam जी एबम् सम्पूर्ण स्वधर्म टेलिभीजन टीमलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछु l

    • @santoshkharel2333
      @santoshkharel2333 6 หลายเดือนก่อน +1

      Great job sir..great job for humanity🙏🙏❤❤

  • @LaxmiBasnet-rd7lk
    @LaxmiBasnet-rd7lk หลายเดือนก่อน

    आभारी छु गुरुदेव भवतु सब्ब मंगलम🙏🏻🙏🏻🙏🏻

  • @ManeBudhamagar
    @ManeBudhamagar 23 วันที่ผ่านมา

    साधु साधु साधु

  • @LaxmiBasnet-rd7lk
    @LaxmiBasnet-rd7lk หลายเดือนก่อน

    : नीयमीत को ध्वान लागोस गुरुदेव सबको मंगल होस🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @SaritaDhakal-z8y
    @SaritaDhakal-z8y 10 หลายเดือนก่อน

    जय श्री राधे राधे राधे

  • @sitahamal2728
    @sitahamal2728 2 ปีที่แล้ว +5

    गुरु नमस्कार नमन ध्यान बिधि अति सरल सहज लाग्यो। गुरु ध्यान सुरु गरे पछि जब आफ्नो मनलाई शरिरका सम्पुर्ण अंग हरुको अवस्था लाई हेर्ने क्रम मा सिरबाट खुट्टा को औंला सम्म माथि देखि तल र तलदेखि माथिसम्म आउदा गुरु ले भने जस्तै मनलाई लैजान खोज्दा मन भाग्न खोज्छ गुरु के भएर होला। अनेक बिचार आएर बाधा उत्पन्न हुन्छ। ध्यानमा बस्दा मनमा बिचार आएर मन भड्किन्छ । मन धेरै नै चचल भएर हो र गुरु। सुरु मा भएर यस्तो भएको होला।

    • @aakashbashyal1822
      @aakashbashyal1822 4 หลายเดือนก่อน

      सुरुमा यस्तो हुनु स्वभाविक हो, न आत्तिनु होला।

  • @pramilachapagain7676
    @pramilachapagain7676 ปีที่แล้ว +1

    Aanndko anubhut bhayo Guruji

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 ปีที่แล้ว +1

    ध्यानमा जानचाहने जनहरुका लागि बहुत प्रभावसाली मार्ग दर्सन गरिदिनु भएकाेले धेरै धेरै धन्वाद गुरुबर हरुमा ।

  • @rambhashakya108
    @rambhashakya108 ปีที่แล้ว

    गुरू जी साधु साधु साधु❤

  • @shashishrestha280
    @shashishrestha280 11 หลายเดือนก่อน

    हजुरहरू दुवैको जय होस्। शब्दले हजुरहरुको महिमा गर्दा पूर्ण हुन नसक्ला यहाँ हरुको यो अपार सेवाको लागि सत्सत नमन् । हामीलाई यो ज्ञान बाँड्नु भएकोमा धेरै धन्यवाद । साधु साधु साधु

  • @rupakoirala2466
    @rupakoirala2466 2 ปีที่แล้ว +4

    ध्यान गर्न धेरै सहज हुंदो रहेछ , सबै अनित्य भन्ने र शरिरका प्रतिकृया हेर्दा अनौठो अनभव भयो । सबैको मंगल होस भन्दा रुन मन लाग्यो ।हार्दिक आभार 🙏👏

  • @manjushrishri4528
    @manjushrishri4528 ปีที่แล้ว +2

    बिज्ञापनहरूले साह्रै बाधा पुर्यायो

  • @gayatribhattarai8613
    @gayatribhattarai8613 7 หลายเดือนก่อน

    राधेश्याम 🙏जयहाेस् 🙏🌹

  • @AbhaSharma-e6h
    @AbhaSharma-e6h ปีที่แล้ว

    Jay hos

  • @nishalimbu6147
    @nishalimbu6147 2 ปีที่แล้ว +1

    धन्यवाद हजुरको मन अत्यन्त शान्ति भयो।

  • @LaxmiBasnet-rd7lk
    @LaxmiBasnet-rd7lk 11 หลายเดือนก่อน

    साधु साधु साधु🙏🙏🙏

  • @dipendramalla8656
    @dipendramalla8656 2 ปีที่แล้ว +2

    कुनै पनि शब्द कम पर्छ हजुरको सत्संगप्रती कृतज्ञता भाव प्रकट गर्नको लागि अहोभाव हजुरप्रती अनुग्रहीत आभारी छु स्वामी जी हामी जस्ता घरमै बसेर साधना गरिरेका साधकको लागि निकै नै सहयोगी भुमिका खेलिरहनुभएको मा ।

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      Hajur le eti bhannu nai thulo upalabdhi ho hamro lagi

  • @NarbadaGhimire-p9e
    @NarbadaGhimire-p9e 5 หลายเดือนก่อน

    गुरुदेब बहुत सुन्दर भयो यो बयान गरेर सकिदन सदै यसरिनै ध्यानमा रहन सकौ💖🙏💖🙏💖हजुर हरुको जय होस 💖🙏💖🙏💖

  • @balaramadhikari8483
    @balaramadhikari8483 7 หลายเดือนก่อน +1

    धन्यावाद अगम भाइ।
    आज मात्र मैले यो ध्यान गरे।
    तपाइको धेरै भिडीयर्‍ हेरे सबै नै मेरोलागी अगम नै छन् तर यो चाही नगत नै भयो आनन्द भयो धन्यावाद।

  • @saraswatigc9598
    @saraswatigc9598 2 ปีที่แล้ว +3

    मन छुने भजन अति उत्म ध्यान गर्नि समय बिहान या बेलुका कतिबेला गर्नुपर्छ यो पनि भनिदीनु हा्ेला गुरुजी 🙏🙏

  • @dipakbaniya9866
    @dipakbaniya9866 5 หลายเดือนก่อน

    ध्यान धेरै राम्रो भयो! गुरुदेबलाइ धेरै धेरै प्रणाम

  • @pranjal6258
    @pranjal6258 11 หลายเดือนก่อน

    Wow kati derai aanand aayo❤❤
    Thank you gurudev🙏🙏🙏

  • @MalatiPaudel-p6t
    @MalatiPaudel-p6t 6 หลายเดือนก่อน +1

    Ati sundara dhyanbidhi thanks hajuraharulae 🙏🧘‍♂️🌹❤️🇳🇵😄

  • @Yoyoasian
    @Yoyoasian 2 หลายเดือนก่อน

    धेरै राम्रो ❤

  • @bimlagurung1057
    @bimlagurung1057 8 หลายเดือนก่อน +1

    आहाँ एकदमै जिबनको महत्वपूर्ण धन्यवाद

  • @jagannathbashyal4095
    @jagannathbashyal4095 2 ปีที่แล้ว

    Thanku Danika yahi dhan garnehokiaru Thapa dhan badhaudai laijane hoyo pani thahapaun pay huntheyo

  • @anjanabhattarai054
    @anjanabhattarai054 2 ปีที่แล้ว +1

    फुल प्रसाद सरलाइ प्रणाम
    मैले आज बाट सुरु गरे ❤️🤞
    अब अन्त्य कहिले हुने छैन्🙏
    हजुरको बिद्यार्थी हुनु माथी आफैलाइ गर्व छ सधै❤️❤️

  • @devkalaghimire5947
    @devkalaghimire5947 6 หลายเดือนก่อน

    धन्यवाद छ गुरु सारै राम्रो लाग्यो

  • @devkalaghimire5947
    @devkalaghimire5947 7 หลายเดือนก่อน +1

    सारै राम्रो लाग्यो

  • @healthynepal.sashiacharya
    @healthynepal.sashiacharya ปีที่แล้ว

    Way of presentation is very effective

  • @Vaasturaj5
    @Vaasturaj5 2 ปีที่แล้ว +1

    भवतु सब्ब मंगलम !साधु साधु साधु !!

  • @gyankhatri2412
    @gyankhatri2412 ปีที่แล้ว

    Ati sundar xa ❤❤❤❤❤❤

  • @gobindahal2453
    @gobindahal2453 8 หลายเดือนก่อน

    Kati saral guru ko sikaune tarika

  • @pramilachapagain7676
    @pramilachapagain7676 ปีที่แล้ว

    Biswsantima sayog pugos Guruji

  • @meenapokharel5597
    @meenapokharel5597 ปีที่แล้ว

    Very nice

  • @MyNarayan123
    @MyNarayan123 2 ปีที่แล้ว +1

    यति मिठो स्वर र लयमा मंगलमैत्री सुनेकै थिईन , सुवास अगम जी को स्वरको जादु यो गानमा देखियो साथै उत्कृष्ट ध्यान अभ्यास !!! साधो साधु साधो

  • @durgathapa2970
    @durgathapa2970 2 ปีที่แล้ว

    Jya guru dev kothi kothi naman 🙏
    Vjan chahi Sarai man xune rahixa hjr Lai dherai dherai dhanne bat xa Sarai Ananda lagyo kothi kothi naman 🙏Suva bihani Suva mangalam gurudev

  • @liladiyali9555
    @liladiyali9555 2 ปีที่แล้ว

    धन्यवाद दुवैजनालाई

  • @birajpariyar4560
    @birajpariyar4560 ปีที่แล้ว

    excellent .without add will be far more better .

  • @ramchamling9363
    @ramchamling9363 ปีที่แล้ว

    अरु ध्यानका बिधिहरकाे पनि जानकारी दिनु हाेला गुरु जि।

  • @tulasipaudel2950
    @tulasipaudel2950 2 ปีที่แล้ว

    Bhvut sarba mangalam sabako kalnan hos kalnan hos saba ko kalnan hos

  • @लालमणिपोख्रेल
    @लालमणिपोख्रेल 2 ปีที่แล้ว

    वाह! निकै आनन्द आयो । कार्यक्रमको निरन्तरताको कामना छ !

  • @parashurampoudel9203
    @parashurampoudel9203 2 ปีที่แล้ว

    Bhabatu sarba mangalam.

  • @harisubedi5431
    @harisubedi5431 8 หลายเดือนก่อน

    Very nice practice thank you very much both of you!

  • @manjugyawali5721
    @manjugyawali5721 2 ปีที่แล้ว

    जय गुरुदेव

  • @paldenthinle2077
    @paldenthinle2077 2 ปีที่แล้ว

    Good morning guru... I'd liked it a lot

  • @pramilachapagain7676
    @pramilachapagain7676 ปีที่แล้ว

    Bhawatu sarb mangalam sadhu sadhu sadhu

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 2 ปีที่แล้ว

    JAY HOS PRAVU GURUDEV

  • @sthaalia
    @sthaalia 2 ปีที่แล้ว

    ध्यानकाे यति सुन्दर अवसर दिनुभएकाेमा हजुरहरु दुबैजनामा हार्दिक धन्यवाद !

  • @aa-anjukarki2845
    @aa-anjukarki2845 ปีที่แล้ว

    ध्यान सिकाउने तरिका एक्दमै राम्रो लाग्यो ।
    गुरुहरु प्रती कृतज्ञता ब्यक्त गर्न चाहन्छु यो अभ्यास गर्ने सुनौलो अवसर दिनु भएको मा ।
    (मैले एउटै आसनमा बसेर ध्यान अभ्यास गर्न सकिन खुट्टा सार्है दुख्यो के गर्न सकिन्छ ??प्रतिक्रिया दिनु भए आभारी हुने थिए गुरु जि 🙏

  • @kantibhandari2762
    @kantibhandari2762 2 ปีที่แล้ว +4

    One of the best episode on meditation. Thankyou so much.May we all be blessed.🙏🙏

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      Glad you enjoyed it!

  • @gangasharma2060
    @gangasharma2060 ปีที่แล้ว

    ❤❤❤❤❤

  • @maiyamalla1074
    @maiyamalla1074 ปีที่แล้ว

    Awesome meditation

  • @miraranabhat7275
    @miraranabhat7275 11 หลายเดือนก่อน

    🌹🌹🌹🙏🙏

  • @dadiramchaulagai1175
    @dadiramchaulagai1175 2 ปีที่แล้ว

    गुरु जि तपाईंको ध्यान सिकाउने बिधि सहि लाग्यो ।।god is great...जस्ले बुझ्यो उसैले जीवन भरको आनन्द पायो।।।।

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor 2 ปีที่แล้ว +2

    Anapana Meditation For All (Hindi - 10 mins) (with Subtitles)
    🙏🙇
    ❤️🕊🔔🇳🇵🌎🙏🙇🧎‍♂️

  • @shobhabhandari3407
    @shobhabhandari3407 2 ปีที่แล้ว +1

    one of the best episode for me. thank you so much.

  • @preranashah6022
    @preranashah6022 2 ปีที่แล้ว

    🙏🙏 sadhu sadhu sadhu

  • @shreebahadurk.c.894
    @shreebahadurk.c.894 2 ปีที่แล้ว +2

    Excellent presentation!
    Hope many seekers will be benefited directly,
    Wish both of your full Satisfaction of effort done.
    Bhabatu sabba mangalam!!!!!

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      So nice of you

  • @samjhanaranabhat8409
    @samjhanaranabhat8409 2 ปีที่แล้ว

    Thanku very much

  • @sitakharel4697
    @sitakharel4697 6 หลายเดือนก่อน

    😍😍😍😍

  • @chandapradhan3528
    @chandapradhan3528 ปีที่แล้ว

    जय राधे कृष्ण ❤सानै उमेर भएता पनि हजुर ले गुरु देब को काम गर्नुभएको छ हजुर लाइ मन देखि नमस्कार प्रणाम ❤🌹🙏🙏🙏🙏🙏

  • @parbatipaudel2963
    @parbatipaudel2963 2 ปีที่แล้ว

    Thank you

  • @yuvarajghimire9328
    @yuvarajghimire9328 2 ปีที่แล้ว

    Dherai dherai dhanyabad Hajur haru lai… 🙏 🙏
    Hajur haruko Mangal hos….

  • @kamalawagle3095
    @kamalawagle3095 2 ปีที่แล้ว

    Thank you guru

  • @parashurampoudel9203
    @parashurampoudel9203 2 ปีที่แล้ว

    Thanks sadgurudev nd subas ji excellent work nd pranam God blass u.

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 ปีที่แล้ว

    Thank you so much

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      You're most welcome

  • @shreekhadka7004
    @shreekhadka7004 2 ปีที่แล้ว

    thank u both of u

  • @krishnadhamala7760
    @krishnadhamala7760 ปีที่แล้ว

    Guru Naman 🙏🙏🙏 thank you for teaching

  • @MyNarayan123
    @MyNarayan123 2 ปีที่แล้ว

    WOW Great 👍

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      Thank you! Cheers!

  • @kabirajgautam6178
    @kabirajgautam6178 2 ปีที่แล้ว

    Very excellent episode. Thanks.

  • @Ram-qz9td
    @Ram-qz9td 2 ปีที่แล้ว

    Thank you so much 🙏❤️

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      You are so welcome

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 2 ปีที่แล้ว

    Beautiful!

  • @lokb2664
    @lokb2664 2 ปีที่แล้ว

    good sir thanks

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      So nice of you

  • @paldenthinle2077
    @paldenthinle2077 2 ปีที่แล้ว

    गुरु जी, मलाइ पनि कोर्ष लिन मन लग्यो।

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali ปีที่แล้ว

    मैले पनि eckhart Tolle देखी रमण महर्शी र Headspace मा यहीं not this not that देखी pure awareness true silence जब मिल्छ तब हामी आफ्नो शरीर प्रति जाग्रुप भएर म को हु भनेर प्रस्न गर्छौ अनि. प्रस्न गर्छौ मेरो आरको बिचार कुन हो अनि Who is having this exoerience-answer I am जुन हाम्रो म शरीर हु भन्ने बिचार ले दिन्छ ,जब त्यो बिचार लाई हामिले Where do you come from भनेर सोध्छौ अनि त्यो चेतना मा बिलिन हुन्छ |यो गर्दो हाम्रो मन ले दिएको जवाफ हामीले मस्तिष्क मा अनुभव हुन्छ अनि where do you come from भन्दा त्यो हाम्रो शरीर को Right chest ko heart ko opposite को केन्द्रविन्दु मा बिलिन हुन्छ जसरी हाम्रो सास को अन्तिम विन्दु पनि त्यहि हो जहाँ Self बसेको हुन्छ तर यो निरन्तर कोसिस बाट मात्र प्राप्त हुन्छ जब observer get observed where there is no seer .यो बिपासना एक्दम समत को लागी एक्दम महत्वपुर्ण छ |

  • @parbatipokhrel1679
    @parbatipokhrel1679 2 ปีที่แล้ว +3

    ध्यान गर्दा सहज नै भो गुरुदेवहरुको जय होस महिले अन्तिमतिर सेतो बस्त्रमा उज्यालो लाइट्मा अचम्म के भन्ने भगवान नै देखेत

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว +2

      Raamro , ati ramro, tara tyo pani anitya ho. Bhanne jannu hola

    • @sharmilakc8861
      @sharmilakc8861 2 ปีที่แล้ว +1

      Koses sada sada vagabanko charan ma natamastak rahanya

  • @ShikshaGorkhali
    @ShikshaGorkhali ปีที่แล้ว

    कृपया बिपस्नाको नियम बिस्त्रित मा बताइदिनु होस

  • @Drrijal143
    @Drrijal143 ปีที่แล้ว

    LOTS gratitude gods always blessing 🙏💎👁️💘🇳🇵🕉️💞💝💖🌹🌹🥀💌✨🎆🎇

  • @nisalovly
    @nisalovly ปีที่แล้ว

    yo thauma aaunalai kasari kun madhem sahaj xa hola vandinu huna aagraha gardaxu tq

  • @pushpashrestha7000
    @pushpashrestha7000 ปีที่แล้ว

    Yo video herer garna milxki acharyakai awasek parx

    • @SuvasAgam
      @SuvasAgam  ปีที่แล้ว

      Herera garnu ra nabujhe aacharya lai sodhnu

  • @sharmilakc8861
    @sharmilakc8861 2 ปีที่แล้ว

    Kosmyaro sada

  • @hariomhemlalbhusal
    @hariomhemlalbhusal 2 ปีที่แล้ว

    🙏

  • @parbatipaudel2963
    @parbatipaudel2963 2 ปีที่แล้ว

    🕉⚘🙏🙏🙏🙏

  • @kumarbhetwal2977
    @kumarbhetwal2977 6 หลายเดือนก่อน

    Suddha dharm, sanatan dharma ko saran ma puge pani lok dharma ko ras pan ma dubnu vayexa mahanu vab, yati sekune patra le buddha gun, dharma gun ra sangha gun samjhaus ani tapai ko yatra lok chakra tira ko xa ki dukhha bimukti nirban tira ko xa aafai lai sodhnus jati bela purna sati ma rahanu hunxa, tapai ko valo hos , arya satya ko bodha hos .

  • @Anjutamang731
    @Anjutamang731 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏namaste guru dyan. Garda kina nidra matra lagx

    • @sanjita07
      @sanjita07 7 หลายเดือนก่อน

      teita jati bela dhyan gardani nindra lagchha bihan garda ni beluka gardani ...

  • @parbatipaudel2963
    @parbatipaudel2963 2 ปีที่แล้ว

    🕉🕉🕉🕉🕉

  • @parbatipaudel2963
    @parbatipaudel2963 2 ปีที่แล้ว

    🕉⚘⚘⚘⚘⚘⚘

  • @kashiramregmi1166
    @kashiramregmi1166 2 ปีที่แล้ว

    ॐ!

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 ปีที่แล้ว

    Yo dhan kun bala ho guru dev

  • @manjuthapa3182
    @manjuthapa3182 6 หลายเดือนก่อน

    मलाई किन हो ध्यान लागि रको छैन गुरु नमस्ते

  • @harikalaregmi1124
    @harikalaregmi1124 9 หลายเดือนก่อน

    नमन गुरु । खाना खायकाे कति समय पछि ध्यान बस्न मिल्छ

  • @indramaharjan807
    @indramaharjan807 2 ปีที่แล้ว +1

    गुरु नमस्कार, हजुरले संचालन गर्नु भएको बिपस्यना ध्यानमा म पनि सहभागी हुने सुअवसर पाएं तर मलाइ अलि दुबिधा भएको एउटा के भने गुरु हजुरले शिरमा हेर्नू भन्नू भएको अवस्थामा घुंडामा र पैतलामा हेर्नू भन्नू भएको अवस्थामा पेटमा सम्बेदना आइरहन्छ यस्तो अवस्थामा कहाँ हेर्ने गुरु बताइ दिनु भएमा निकै आभारी हुने थिएं ।

    • @phulprasadsubedi2370
      @phulprasadsubedi2370 2 ปีที่แล้ว

      Please listen this discourse by Acharya Goenka th-cam.com/video/UvKl0Wpwbn0/w-d-xo.html. Hope, it will answer your queries.

  • @surendupreti3473
    @surendupreti3473 9 หลายเดือนก่อน

    सेवा कुनठाउबाट 1कसरी लिन सकिन्छ

  • @parthrajvansh2469
    @parthrajvansh2469 ปีที่แล้ว

    Nice..BTW..There is a Vipassana center called BHIKKHU SADHANA STHAL (just Google or youtube) Nepal..there they offer 10 day and long courses for monks and households(all donation basis).... Technique and Guidelines are different from Normal Goenka jis Vipassana Courses.... Courses are Conducted by Monk Ven.Bhikshu Chandra Bodhi...(In A way I felt that They are more detailed and personal counseling oriented with serious practice...)