Sikkim Vlog | SMIT Majhitar | Sikkim Manipal University Visit | नेपालबाट सिक्किम भ्रमण 2019

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Video By : Sachin Neupane
    Contact : 9804916225
    Drone That I Used (Full Review, Click Here)
    ► • Drone in Nepal, Drone ...
    Watch our other vlogs
    Kalimpong Vlog
    ► • Kalimpong Vlog || Delo...
    Okhaldhunga Vlog
    ► • Okhaldhunga Vlog | Ful...
    Bhojpur District, Tyamke Dada
    ► • Bhojpur Nepal, Tyamke ...
    Khotang Halesi
    ► • Khotang Halesi Mahadev...
    Janakpur full video
    ► • Janakpur Nepal Tour | ...
    Mustang & Pokhara Beautiful Scene
    ► • || Village Beyond Hima...

ความคิดเห็น • 2.6K

  • @arunk.c8780
    @arunk.c8780 3 ปีที่แล้ว +86

    This channel is so underrated 2.2 million views ta kunai nepali vlogger ko ni chaina hola.. hett

  • @tekrajpuri5224
    @tekrajpuri5224 4 ปีที่แล้ว +119

    सिक्किम दार्जिलिङ मा हुने नेपाली मुलका दिदिबहिनी-दाजुभाइ प्रति हार्दिक संमान !🙏🙏🙏🙏

  • @robohast
    @robohast 4 ปีที่แล้ว +26

    म नेपाली हुँ भारतीय तर अझै पनि दुवै देशको स्वच्छ नागरिक मान्दछु। Forget about the treaties and policies.
    सचिन ज्यु नमस्कार तपाईको प्रस्तुति साथै ऐतिहासिक ज्ञान ( जिज्ञासा) को लागि फेरि पनि नमस्कार गर्दछु। तपाईको सरल व्यवहार राम्रो लाग्यो। तर मलाई कदाचित छरिएर रहेका नेपाली लाई भिन्दै मानेको (except muslims) सहि लाग्दैन।
    जे गर(भन) जता सुकै लैजाउ मलाई
    यो मन त मेरो नेपाली हो

  • @yogakk385
    @yogakk385 ปีที่แล้ว +10

    IAM from Tamil Nadu state,best wishes for Sikkim people & lot of love to them. We all are Bharath matha Ka children's ,I pray for Sikkim people's growth, peace & prosperous.jaihind,vandemataram,jai modiji.

  • @bhaskarxetry608
    @bhaskarxetry608 4 ปีที่แล้ว +8

    हाम्रो सुन्दर भारत हाम्रो स्वभीमान । भारतीय गोरखा हुना ले हामि गौरामम्बित छौ । जय भारत 🇮🇳

    • @linarai2225
      @linarai2225 3 ปีที่แล้ว +2

      same here ❤🇮🇳

    • @dreamfclover8657
      @dreamfclover8657 3 ปีที่แล้ว

      Bharatiya Gorkha what🤣🤣

    • @lotusman992
      @lotusman992 ปีที่แล้ว

      preethivee narayan shaha laynai indian lai banaykai theyo gorkhali? Ki nepali ko naam chor dai hidish?😂😂😂 xetry cast hundaima gorkhali ya nepali hundainan. Yo hunulai timiharu sawbiman hunu parxa jo timi haru sanga xaina.

    • @AsbeenGrg670
      @AsbeenGrg670 6 หลายเดือนก่อน

      Chup dhoti machikney

  • @nbniroula.9621
    @nbniroula.9621 5 ปีที่แล้ว +38

    सलाम. Aja पहिलो पटक मैले tista नदी dekhe यो Video Ma सलाम हाम्रा पुर्खा लाई. Aja भारत को उपनिवेश भो dukha लागेको x

  • @tilotmathapa7972
    @tilotmathapa7972 4 ปีที่แล้ว +32

    छिमेकी देश नेपालका भाईहरूले बनाउँन भएका सिक्किभ भ्रमणको भिडियो अति सुन्दर र रमाईलो लाग्यो। धन्यवाद छ भाईहरूलाई। म सिक्किमकै दक्षिण जिल्ला नाम्चीवाट भिडियोलाई अवलोकन गदैछु।👌🏽

  • @Pabi_Rai
    @Pabi_Rai 7 หลายเดือนก่อน +12

    पुर्बी बुल्जको पुरानो पुरानो भिदियो खोजी खोजी हेर्ने को को हुनुहुन्छ ??कि मै मात्र हो😌??

    • @ChandraChandra-ev5ls
      @ChandraChandra-ev5ls 5 หลายเดือนก่อน +1

      म पनि हेर्दैछु

    • @sahilbhai895
      @sahilbhai895 4 หลายเดือนก่อน

      🙌🏻

    • @user-yh1uh4gl4h
      @user-yh1uh4gl4h 3 หลายเดือนก่อน

      Are yar ma pani time Huda farki farki herxu ni

    • @buddharajthapa5197
      @buddharajthapa5197 2 หลายเดือนก่อน

      Moponi herde xu😮

  • @vivekpradhan5530
    @vivekpradhan5530 3 ปีที่แล้ว +49

    Just an info for all the viewers from Nepal 🇳🇵.
    The official language of Sikkim are Nepali, English, Lepcha’s and Sikkimese or Tibetan or Bhutia, but the majority spoken is Nepali. Other local languages which minor Sikkimese people used are Limboo, Rai, Gurung, Tamang, Sherpa, Magar, Newar , but these people also used Nepali language. NEPALI :- In Sikkim 80% are the Nepali people cover the area.
    I’m a Sikkimese Nepali. 🇮🇳
    From Sikkim, Jai Gorkhali

  • @kuberghimire3340
    @kuberghimire3340 4 ปีที่แล้ว +191

    भिडियोको दृश्य हेर्दा मजा लाग्यो तर कता कता मन अमिलो हुँदोरहेछ।पुरानो नेपालको भुमी देखेर!

    • @civilhunt1041
      @civilhunt1041 4 ปีที่แล้ว +20

      for your kind information Sikkim was never NePal... u have a lack of knowledge...

    • @akalpradhan6302
      @akalpradhan6302 4 ปีที่แล้ว +6

      दार्जिलिङ सिक्किम का साथीहरूले अन्त अन्त भनेर कुरा गर्छन मज्जा लाग्छ मलाई।

    • @kailavaimukhiya3385
      @kailavaimukhiya3385 4 ปีที่แล้ว +5

      @@civilhunt1041 yes u r right..tara chan kati mahan gayni haru kaha bata padera ako hun..kasari yesto faltu kura sunchan

    • @civilhunt1041
      @civilhunt1041 4 ปีที่แล้ว +6

      @@kailavaimukhiya3385 haha K garne bro sano dekhy dimag ma tye haldeko xa... afai research garna vne prayass vako xaina jasto xa k... hamro NePal ko history book lai introspect garne ho vne sabai jhuut matra xa... Raja lai kasle Maryo... janga bahadur ko kanda...63 ko Andolan ko paripati... sab galat xa... but people never want to understand the facts... NePal vitra ko harek samudaya ko Afno history xa but sabai lai lukaiyeko xa... madhesh ko history gayap xa... tharu ko history gayap xa... newar... Chhetri bahun lai desh lootera dekhako xa... sabai sala bewakoof janta le garda vko yesto...mapani tesmai parxu...

    • @ganeshkc1997
      @ganeshkc1997 4 ปีที่แล้ว

      Same here brother 🙏🙏

  • @Westside202
    @Westside202 5 ปีที่แล้ว +5

    आहा कति राम्रो दृश्य हेर्न पाइयो अनि collage को वातावरण कति राम्रो यस्तो collage मा पढ्न पाएको भय कति खुसी हुन्थे ।
    यति राम्रो collage आज सम्म यस्तो वातावरण भएको collage देखेको थिएन यो भिडियो मार्फत हेर्न पाए धेरै खुशी लाग्यो ।।।।💖💖💖

  • @dishant646
    @dishant646 4 ปีที่แล้ว +2

    वास्तविक जीवनमा त्याे ठाउँमा पुग्न भ्याएकाे छैन तर तपाईंकाे याे भिडियाेले प्रत्यक्ष पुगेकाे अाभाष दियाे। अझ नेपालीपनले झनै अाफ्नाेपनकाे झल्काे दिएकाे छ। धेरै राम्राे छ भिडियाे अनि जानकारी।

  • @kalarapratibha7186
    @kalarapratibha7186 ปีที่แล้ว +2

    म सिक्किमबाट।
    सधैं हेरिरहेको। यसपटक सिक्किम प्रवेश मात्रै भए नि गर्नुभएछ। राम्रो लाग्यो।
    समय मिले सिक्किम घुम्नुहोला फेरि।
    रारा ताल जत्तिकै विशाल नभए नि गुरुदोङमार र अरू धेरै तालहरू छन्। धार्मिक स्थलहरू छन्। अरू अरू धेरै कुराहरू छन्।
    तपाईंहरूको प्रस्तुति सारै रमाइलो र ज्ञानवर्धक पनि हुन्छ।

  • @dorbahadurbudhamagar4104
    @dorbahadurbudhamagar4104 5 ปีที่แล้ว +8

    सिक्किम र दार्जिलिङमा बस्ने नेपालीहरु एकदमै मिलनसार सहयोगी लाग्छ मलाई बोल्ने तरिका मीठासपन निकै राम्रो म केही वर्ष पहिले त्यहाँ भर्मण गर्दा अनुभव गरेको थिएँ

  • @joeyvicky4871
    @joeyvicky4871 5 ปีที่แล้ว +385

    सिक्कीम अनि दर्जिलिगं को दाजु भाइ दिदी बहिनी हरुलाई नेपाल🇳🇵 मा सधैं स्वागत छ है🙏
    सिमानाले छुट्टाको नेपालिपन के जोडेको हाम्रो भाषा, कला संस्कृति , चाड पर्व लाई सधैं माया गर्नुहोला🙏

    • @pinashakhaling7433
      @pinashakhaling7433 4 ปีที่แล้ว +7

      OK we are coming las

    • @monggoliyanjay3452
      @monggoliyanjay3452 4 ปีที่แล้ว +1

      Ma malaysia bata hou sir thank you sir video banaideko ma sabai lai jankari rahos.

    • @bhaktabdrtamang5805
      @bhaktabdrtamang5805 4 ปีที่แล้ว +7

      Nepal Darjeeling Sikkim ka sabbai Gorkhali 1816 vanda aghi eutai thyo feri punekikaran vaey sabbai Gorkhali aafnai vumi ma kosaiko thcho micho binanai swatantra surakchht ra shaktishali hunechha.

    • @missionnepal5722
      @missionnepal5722 4 ปีที่แล้ว +2

      💔💔💔

    • @jasbirlimboo6765
      @jasbirlimboo6765 4 ปีที่แล้ว +1

      Thank you

  • @anuragthorat2412
    @anuragthorat2412 4 ปีที่แล้ว +10

    भारत मे रहनेवाले और भारत मे जन्मे सारे मूल नेपाली नेपाल को प्यार करते पर उनका दिल भारत मे बस्ता है। now they are proud indian

    • @destination4075
      @destination4075 4 ปีที่แล้ว

      Bhutani sarnarthi jastoo nahoos jay Nepal

    • @destination4075
      @destination4075 4 ปีที่แล้ว

      Choot ghau lagdaaa amaa ko name neeskinxa bro bau ko name hoina thaxoina temlai

  • @kirankaphle1732
    @kirankaphle1732 4 ปีที่แล้ว +2

    सचिन नेउपाने सर, सिक्किम भ्रमणकाे रमाइलाे मनाेरम दृष्य हेर्न पाउंदा अतिनै खुशी लाग्याे । SMIT Institute of Tec. को विस्तार देखाइदिनु भएकोमा धेरै धेरै धन्यबाद । फेरी फेरी पनि यस्ता लाेभलाग्दा जानकारीमूलक प्रस्तुतीहरू हेर्न पाउं । म बुटवल रूपन्देही बाट ।

  • @binalama3382
    @binalama3382 4 ปีที่แล้ว +5

    जता जाउ,जहाँ जहु ...यो मन त...नेपाली हो...🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gurungboy5103
    @gurungboy5103 5 ปีที่แล้ว +13

    म अरु केही भन्न सकिन तर सम्पुर्ण नेपालीलाई जोडनु भएकोमा सचिन नेउपाने एवं सम्पुर्ण टिमहरु माथी मेरो मुरि मुरि धन्यवाद !

  • @shreejanaupreti6753
    @shreejanaupreti6753 4 ปีที่แล้ว +4

    निकै राम्रो ठाउ रहेछ । नेपाल काे भुमि नेपाल भनन पाईएन । जनकपुर धाम धनुषा बाट

    • @rubinadhital1354
      @rubinadhital1354 3 ปีที่แล้ว

      Hoit...sikkim kahiley pani Nepal ko part theayna

  • @budhasingh8168
    @budhasingh8168 ปีที่แล้ว +3

    स्वर्ग सरि रहेछ सिक्किम मन मोहक दृश्य अर्कै दुनिया झै लाग्यो!!

  • @binodyesmagar7041
    @binodyesmagar7041 5 ปีที่แล้ว +14

    अब छितैइ सिक्किम दार्जिलिङ नेपाल मा हुनेछ हामी नेपाली जन्ता आभारि छै।।जय नेपाल जय गोर्खा धनयबाद।🇳🇵🇳🇵🙏🙏 I'm watching from UAE ..love from Nepal 😍

    • @binitarya4698
      @binitarya4698 5 ปีที่แล้ว +1

      @any how any costs must be.

    • @purankckc7490
      @purankckc7490 5 ปีที่แล้ว

      Good

    • @pushpashrestha127
      @pushpashrestha127 5 ปีที่แล้ว

      They won't join us unless we kill all corrupted leaders then lead our country and become richer than them.

  • @pankajbista4094
    @pankajbista4094 5 ปีที่แล้ว +4

    धेरै खुसि लागयो नेपाली भासा सुनदा अनि राम्रो वातावरण अनि राम्रो सुकिदा देखदा खुसि लागयो

  • @bishnuprasadrijal-md9kq
    @bishnuprasadrijal-md9kq ปีที่แล้ว +3

    धन्ने वाद सचिन भाइ सिक्किम को जान्कारी दियेकोमा।

  • @ranadeepakmaski9202
    @ranadeepakmaski9202 4 ปีที่แล้ว +2

    सचिन नेउपाने सर तपाईको भिडियो बोल्ने सैलि धेरै राम्रो चित्त बुझ्दो छरलङग बुझिने खाल्को छ, घुम्न जाऊ जाऊँ जस्तो भईसकेको छ।हेर्न मजा लाग्यो धन्यबाद होलटिमलाई।

  • @diristythapa6698
    @diristythapa6698 4 ปีที่แล้ว +61

    हामी नेपालमाइ भएको नेपालिले भनदानी धेरै माया गरछ यो सिकिम अनि दार्जीलिङ को नेपाली दाजुभाइ दिदिबहिनी ले

    • @jasbirlimboo6765
      @jasbirlimboo6765 4 ปีที่แล้ว

      You are right

    • @jasbirlimboo6765
      @jasbirlimboo6765 4 ปีที่แล้ว

      Love you Nepal

    • @prem571
      @prem571 4 ปีที่แล้ว +1

      Hora

    • @kailavaimukhiya3385
      @kailavaimukhiya3385 4 ปีที่แล้ว +1

      @@prem571 ho vai Indian nepali haru lai Nepal rastha man parwchan tehi karan Nepal sanga nata gota gasekai hunchan..

    • @yubarajpaudel8217
      @yubarajpaudel8217 4 ปีที่แล้ว +3

      हामी पनि धेरै माया गर्छौं तपाईंहरुलाई। सिक्किम दार्जिलिङ सम्बन्धित कुरा आउँदा हामी धेरै उत्सुक हुन्छौँ। Love you💗💕💕💖आफ्नो भाषा संस्कृति सभ्यता भुमी परम्परा भातृत्व एकता अस्तित्व आदि रक्षाका लागि लड्ने आदि धेरै कुरा हाम्रा सिक्किम दार्जिलिङ लगायत अन्य स्थानमा रहेको दाजुभाइहरुबाट सिक्न पाउछौ र पाएका छौँ । सिक्किम दार्जीलिङका हाम्रा दाजुभाइले नेपाली भाषा संगीतमा दिएको योगदान त अनन्त छ।

  • @kanchiofficial9454
    @kanchiofficial9454 4 ปีที่แล้ว +4

    कति शुन्दर ठाउँ,शैक्षिक वातावरण त्यस्तै राम्राे नेपालका नेताहरू ले याे ठाउकाे बिकास देखेर लज्जाबाेध गर्नु पर्ने हाे।

  • @nanikajithapa727
    @nanikajithapa727 3 ปีที่แล้ว +1

    सचिन न्यौपाने जी लाई धेरै धेरै धन्यवाद घरमा नेै बसेर पनि विभिन्न ठाउहरुको भ्रमण गर्न पाइन्छ । मजा आउछ । सिक्कीम जादा कति भाडा लाग्छ बस्ने ठाउको पनि परिचय पाए राम्रो हुने थियो । तपाईको मेहेनेतलाई फेरी पनि धन्यवाद । म सिन्धुपाल्चोकको सुनकोशी गाउपालिकाबाट ।

  • @sovitthapa1193
    @sovitthapa1193 3 ปีที่แล้ว +2

    सर हरु को तयार पारेको त्यो छायांकन अति सुन्दर लाग्यो आफु नगए पनि गए जस्तै अनुभब भयो सबै टिम लाइ धन्नेबाद। पोखरा बाट

  • @user-tw8go4uh9f
    @user-tw8go4uh9f 5 ปีที่แล้ว +30

    फेरि पनि स्वागत छ है हाम्रो सिक्किममा।।।।

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 5 ปีที่แล้ว +4

    सुन्द्र ठाउँ सफा ठाउँ ब्यव्स्थित थाउ पृथबी को स्वर्ग रहेछ। यस्तै नेपाल लाई बनाउन सकिन्छ। यदि तन मन धन लगाएर काम गरे भने। मलाइ निकै मन।पर्यो। मलेशिया बाट।।

  • @anuradhagurung8861
    @anuradhagurung8861 4 ปีที่แล้ว +3

    साह्रै राम्रो सिकिम अनि दार्जिलिङ सुनमा सुगन्ध किन र कसरी भन्दा नेपाली भाषीहरु बस्ने भएको भएर सबै सिकिमि जन्ताहरु र दार्जिलिङ जन्ताहरुलाई धेरै"मिस गरि राछु सो पोखरा बाट स्वागत छ तपाँईहरुलाई नेपाल अनि पोखरा घुम्न🙏🇳🇵

  • @rameshrawal2602
    @rameshrawal2602 2 ปีที่แล้ว +5

    *2021 अर्थात् नेपाली विक्रम संवत २०७८ मा र पछि यो भिडियो को आनंद उठाउने कति छौ* 😎

  • @premkumal3034
    @premkumal3034 4 ปีที่แล้ว +20

    धेरै भन्दा धेरै खुसी लाग्यो धेरै कामना छ हजुर लाई टुक्रियाका ठाँउमा पुगि राम्रो भिडियो upload गर्नुभयो 🇳🇵💞💞🙏🇮🇳🇮🇳🇳🇵🇳🇵

  • @rajshreshtha1280
    @rajshreshtha1280 4 ปีที่แล้ว +16

    खुसि र रमाइलो लाग्यो मोबाइलबाट नै सिकिम घुम्याे। हाल कतार

  • @shishirbashant6814
    @shishirbashant6814 3 ปีที่แล้ว +2

    Aafno xetra vanda bahirako nepali lai herda matra pani sarai ramailo lagxa hjr😊

  • @user-to3iy7yc3d
    @user-to3iy7yc3d 2 หลายเดือนก่อน +3

    Aruna chal pardsh dakhe Sarai ramro cha sikkm dhanbad❤️🙏🙏❤️♥️

  • @laxmanbajgai7794
    @laxmanbajgai7794 5 ปีที่แล้ว +51

    बिकास नै नहुने एक मात्र देश नेपाल रहेछ।।
    सारै दुःख लाग्यो नेपाल कहिले बड्ला अगाडि

    • @dkdk7671
      @dkdk7671 4 ปีที่แล้ว +2

      😀😀😁😁😂😂🤣🤣

    • @woffydoffy
      @woffydoffy 4 ปีที่แล้ว +4

      Hamra Padheka Neta lai Vote diyer aaja hamro yesto halat bhayeko chha
      Hamro kohi kohi samsad hernu parchha laajhai lager aauchha kasta lai chai Samsad bhayechha
      Sabai chor rai matra rahechhan desh ra janata ko hitko kaam garne kahile holan murda harule

    • @laxmanbajgai7794
      @laxmanbajgai7794 4 ปีที่แล้ว +2

      @@woffydoffy that's true

    • @AshishPanthee62
      @AshishPanthee62 4 ปีที่แล้ว +2

      Galat maanxe lai vote deko hamle nai ho k dosh dinu arulai??

    • @tillrupamongol1373
      @tillrupamongol1373 4 ปีที่แล้ว +4

      Sikkim ( sukhim ) ko bikash hunu ma pani tehi ko mulbashi ko haat ho . Varat ko ta carency matrai ho. Aadha chai british bata dvlp vako ho. Baki chai varatiya le hola.

  • @sundardhakal2291
    @sundardhakal2291 5 ปีที่แล้ว +8

    रमाईलो लाग्यो आफु नगएपनि गए जस्तै भो स्यांजाली। हाल कोरीया

  • @nabinimger4135
    @nabinimger4135 4 ปีที่แล้ว +2

    रमाइलो लागो हजुरहरुले बनाएको भिडियो हेरेर। साच्चै नै तो ठाउँ भारत को भन्दा सारै चित्त दुखेर आउँछ के गर्नु तो सबै नेपाल को भएको भए कति रमैलो हुन्थियो। आसा गरु ग्रेटर नेपाल भयो भने पक्कै पनि तो ठाउँ लगाएत नेपाल ले गुमाएका सबै भुभाग नेपाल मा गासिने छन् । म हाल कतार बाट हेर्दै छु धेरै राम्रो छ। सबै लाई धेरै धेरै धन्यवाद ।।।

  • @khotangeonlinenepalsupport7155
    @khotangeonlinenepalsupport7155 4 ปีที่แล้ว +13

    सिकिम हेर्दा क्या दामी लाग्याे तर त्यहा काे मान्छेहरुकाे बाेलिचालि रहनसहन कस्ताे हाेला? सबै सिकिम बासिहरु लागि नमस्ते,,🙏

  • @vloggergaurav
    @vloggergaurav 5 ปีที่แล้ว +30

    Good job sir..🙏
    I'm Indian(dharchula, Pithoragarh).
    But I was qualify SLC Exam From Baitadi Nepal. It was good experience to nepali language and people's.
    Sir aapki video dekh k nepal ki yaad taja ho jaati.
    Good job sir..🙏

  • @sandipadhikari4621
    @sandipadhikari4621 5 ปีที่แล้ว +14

    मध्य मर्स्याङ्दी मा पनि 3 वटा सम्म छ अनि मर्स्याङ्दी मा जोडिने दोर्दी खोला मा पनि 2-3 वटा हाइड्रोपावर चाहिँ छ । नेपालको तेस्रो जलबिद्युतको सम्भावना बोकेको लम्जुङ जिल्ला पनि हो । पर्यटनका हिसाबले पनि निक्कै सबल छ । ग्यास्ट्रैटिस कम गरेको चाहिँ यो पानीको मुहान जमिन मुनि खनिज ( बिशेश ) तामाको मात्रा होला कि ।

  • @sarojarana9473
    @sarojarana9473 4 ปีที่แล้ว +1

    कति सफा शहर रहेछ सिक्किम मन नै आनन्द हुने ।नमस्कार म पाल्पा बाट हेरेको छु।भाइहरु लाई धेरै धेरै धन्यबाद घरमै बसिबसी सिक्किम लाई हेर्न पाएकोमा।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +2

    अति सुन्दर लाग्यो भिडियो !!
    धेरै धेरै राम्रो लाग्यो !!घुम्न जान चाहने हरुको लागि आफै घुम्न गएको जस्तो अनुभव हुने
    धेरै धेरै धन्यवाद सचीन सर
    प्राकृतिक दृश्यलाई मन पराउने हरुको लागि
    अति सुन्दर
    आकर्षक मनमोहक

  • @avinashrai6830
    @avinashrai6830 4 ปีที่แล้ว +6

    Had completed my MBA 14 years back good to see kiran bhai. Infrastructure has improved a lot. Nostalgic

  • @chhetri6814
    @chhetri6814 5 ปีที่แล้ว +6

    पर्देश बाट जन्म थलो हेर्न पाए,खुसी लाग्यो😘😘

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 4 ปีที่แล้ว +7

    सिक्कीम हाम्रो देश नेपाल को भुभाग हो

    • @artwithdhruv7986
      @artwithdhruv7986 4 ปีที่แล้ว +1

      भीखारी

    • @arjunbhusal9424
      @arjunbhusal9424 4 ปีที่แล้ว

      @@artwithdhruv7986 honi muji

    • @artwithdhruv7986
      @artwithdhruv7986 4 ปีที่แล้ว +1

      @@arjunbhusal9424 क्या

    • @thelightoftheworldnepal
      @thelightoftheworldnepal 4 ปีที่แล้ว

      @@artwithdhruv7986 तु जेसै पैडा हुवा तो ओईसे वेलेन्गे ना।

    • @artwithdhruv7986
      @artwithdhruv7986 4 ปีที่แล้ว

      @@thelightoftheworldnepal क्या तुम्हारा मतलब

  • @furpelo4390
    @furpelo4390 4 ปีที่แล้ว +1

    यो प्रोग्राम प्रय मा हेर्छु मान पर्छा नायाँ ठाँउ घुम्ना उपायोग हुन्छा ,So good.

  • @deepakdangi7709
    @deepakdangi7709 5 ปีที่แล้ว +11

    Bharat ka Nepali bhasi haru mero bichar ma at the end of the day they are Indians and we are Nepali/Nepalese. Glad to see them preserving Nepalese way of life .Lots of love from Nepal.

  • @kcpremluna4070
    @kcpremluna4070 4 ปีที่แล้ว +35

    ग्रेटर नेपाल हुने बित्तिकै यो भाग नेपाल हुन्छ जय जय जय नेपाल जय ग्रेटर

    • @woffydoffy
      @woffydoffy 4 ปีที่แล้ว +4

      Kp prachande Baburam Shere sabai lai Jail halnu parchha ani matra greater Nepal ko kalpana garna sakinchha
      Jaba samma desh ra janata laaii lutna chodchhan taba matra greater Nepal huna sakchha
      Jay Nepal

    • @jagdishbhatt220
      @jagdishbhatt220 4 ปีที่แล้ว +3

      Tyo bhag nepal bhaye nepal jati develop hunthyo.. sikke kadusra pahlu

    • @geetakhanal7580
      @geetakhanal7580 4 ปีที่แล้ว +7

      मन बुझाउने बाटो मात्र हो ।

    • @sauravdahal208
      @sauravdahal208 4 ปีที่แล้ว +4

      @LoveManUtd fuck you if you think so we will never be part of others country like you all people

    • @preeyankakoirala360
      @preeyankakoirala360 4 ปีที่แล้ว +5

      @LoveManUtd aaukat ma bas

  • @viseshphotostudio9056
    @viseshphotostudio9056 4 ปีที่แล้ว +2

    Mazza aayo full video here..
    aagai gaye ko anubhuti bhayo,
    Thank you.

  • @bili2914
    @bili2914 4 ปีที่แล้ว +71

    Thanks for showing my University 💓💓

  • @satyabaral328
    @satyabaral328 4 ปีที่แล้ว +5

    धन्यवाद छ -सरहरूलाई दृश्यहरू देखाइदिनु भएकोमा ।

  • @dahvai2795
    @dahvai2795 4 ปีที่แล้ว +10

    हल मलिसिया बाट हेर्दैछु धेरैं राम्रो लागियो ठाउँहरु बाँचेंछु भने घुम्नुपर्ला एक चोटी पकैंपनी ।भिडियो देखाउँनु भएकोमा दन्नेबाद ।

  • @aakashaakashaakash88
    @aakashaakashaakash88 3 ปีที่แล้ว +19

    Lots of love from Nepal to all the Nepalese family of Darjeeling,Sikkim, Siliguri ❤️

  • @Buddha-1702
    @Buddha-1702 4 ปีที่แล้ว +2

    नेपाल को त धेरै माया लाग्छ।।।।।तर पैलाई बजे पुर्खाले सिक्किम आएर settle bhakko थियो सिक्किम को नागरिकता प्राप्त भइसक्यो।।।।। आइले हामी लाई सिक्किम नै प्यारो लाग्छ।।।केही कुराको कमी छैन सिक्किम मा ।।। #ilove Sikkim ✊✊

  • @gurungns
    @gurungns 5 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो छ । साह्रै मन पर्‍यो । यस्तै राम्रो भिडियोको अपेक्षा राख्दछु ।

  • @pradeepkdk2095
    @pradeepkdk2095 4 ปีที่แล้ว +26

    I am nepali from Myanmar.We love you all nepali people.

    • @badajisingtan4688
      @badajisingtan4688 4 ปีที่แล้ว +5

      We also love you.this lines is dedicate to you."jaso gara je bhana jata sukai laijau malai.yo man ta mero nepali ho."

    • @spy3363
      @spy3363 4 ปีที่แล้ว +3

      @@badajisingtan4688 Nepali jasto veda kohi hudaina Hindu dharma tayagera Christian nabane sama desh bikash hudaina

    • @sameermagar4591
      @sameermagar4591 4 ปีที่แล้ว +4

      @@spy3363 aayo arko mgg saka lake boom bom ko xora

    • @sameermagar4591
      @sameermagar4591 4 ปีที่แล้ว +2

      @@spy3363 ta mgg laii ni Cristian ko but chadyo dale dharma ko name ma bepar garne

    • @sameermagar4591
      @sameermagar4591 4 ปีที่แล้ว +3

      @@spy3363 yo mgg lai goli thokde koii

  • @rakeshmaharjan9779
    @rakeshmaharjan9779 3 ปีที่แล้ว +3

    सिक्किम पुगे पछि गङ्तोक सम्म देखाएको भए अझ दामी हुने नि।छेउ छाउ बाटै फर्केछ।

  • @gitalamsal3731
    @gitalamsal3731 2 ปีที่แล้ว +1

    कस्तो हेर्न मन लाग्ने ठाउँ देखाइदिनु भो , पूर्वी ब्लुज त हेर्न थालेसी आखा नझिमकाई हेर्न मन लाग्छ भिडियो पुरै नहेरी चित्तै बुझ्दैन सचिन भाईको जय होस्

  • @vishalsonar9309
    @vishalsonar9309 5 ปีที่แล้ว +3

    दृश्य एकदम राम्रो छ त्यसमा पनि प्रस्तुति झनै राम्रो छ , महेन्द्रनगर , कंचनपुर

  • @sadtamu6791
    @sadtamu6791 5 ปีที่แล้ว +28

    पहिलो चोटि हेर्दै छु तपाईंको विडियो खुशी लाग्यो

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 ปีที่แล้ว +1

    सारै राम्रो ठाउँ देखाउनु भयाे । शर! धेरै धेरै धन्यवाद । म इटहरी बाट।

  • @vijaykumar-om5hb
    @vijaykumar-om5hb 2 ปีที่แล้ว +1

    सचिन ज्यु नमस्कार तपाईको प्रस्तुति तपाईको सरल व्यवहार राम्रो LAGYO🙏🙏🙏

  • @milanale6234
    @milanale6234 5 ปีที่แล้ว +7

    म कुवेत बाट हेर्दैछु सिक्किम धेरै राम्रो रैछ।

  • @heminasthumagar2277
    @heminasthumagar2277 4 ปีที่แล้ว +3

    यो भिडियो हेरेर मलाई पनि एकपटक सिक्किम जान मन लाग्यो सर, बिशेष त यो जानकारीको लागि हजुरलाई धेरै धेरै धन्यबाद, मलेसियाबाट हेर्दै छु।

  • @jamunachapagain8863
    @jamunachapagain8863 2 ปีที่แล้ว +1

    नेपालकाे गुमेकाे भुमि देख्दा मन रअाखाँ दुबै रसाए।पाेखराबाट

  • @khembista078
    @khembista078 3 ปีที่แล้ว +2

    म चाहिँ सल्यान बाट ।
    धेरै राम्रो ठाउ रहेछ म sikkim गयको बेला मा यो ठाउ जान छुटाएछु ।

  • @lovelybbita3983
    @lovelybbita3983 5 ปีที่แล้ว +11

    International level ko facility vanda kam chai china raicha SMIT collage .Nepali student haru lakhau kharcha garyra kina janu pareu Europe ma.
    Thank you Sachin broo for lovely video

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 4 ปีที่แล้ว +1

      Nepali student lai fee expensive hunxa re.😆😆😆😆😆😆

  • @ganeshhamal5613
    @ganeshhamal5613 4 ปีที่แล้ว +6

    म रुकुम देखि हेर्दै छु । तपाईकाे भिडियाे राम्रो लाग्यो । नयाँ ठाउँकाे बारेमा जानकारी गराउनु भयाे ।

  • @dilepaswan2574
    @dilepaswan2574 3 ปีที่แล้ว +2

    M.dile.paswan.qatar.batherdaichhu.yolaif.vidio.hajoorharule.ghume.ko.dherai.ramrao.lagyo.very
    Nice.m.DilePaswan.dhanusha.Nepal.Iloveyou.Nepali

  • @osrdigitalofficel6081
    @osrdigitalofficel6081 4 ปีที่แล้ว +1

    आहा कति राम्रो थाउ मलाइ पनि घुम्न मन लाग्यो मेरि ग्फ पनि दार्जिलिङ को हो हामी चादै बिहे गर्दै छौ घुम्नु पर्ला मजाले i miss u darjeeling baadi sikkim baasi lai अनि सबै लाई मेरो नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gurkhadurbarfeltham6787
    @gurkhadurbarfeltham6787 4 ปีที่แล้ว +3

    Video सारै राम्रोलाग्यो हामी नेपाली र नेपाल सरकारले हेर्नु र सिक्नुपर्ने पर्ने धेरै कुराहरु देखाइदिनु भएकोमा धन्यवाद ।

  • @nbnvlogs2420
    @nbnvlogs2420 5 ปีที่แล้ว +15

    अनि फेरि चाडै कलिम्पुङ्ग को पनि भिडियो लिएर आउनु होला तपाको भिडियोको प्र्तिक्छ्या मा बस्ने छौ हामि

  • @domprashadparajuli6191
    @domprashadparajuli6191 3 ปีที่แล้ว +1

    राम्रो शुद्ध भएको ठाउँमा रमाइलो गर्नुपर्छ धन्यवाद।

  • @laxmipoudel5776
    @laxmipoudel5776 3 ปีที่แล้ว +1

    Sikkim and darjeeling sabai lai simana le chuttaye pani welcome dherai dherai maya... love u this channel

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 5 ปีที่แล้ว +3

    जे हौस रमाईलो विडियो गरनु भयो धनयाबाद छ है

  • @sangyaltamang7300
    @sangyaltamang7300 5 ปีที่แล้ว +3

    I am from Shillong (India) and an ex-student of SMIT one of the best University in India in term of quality education and infrastructure.

  • @Anita466
    @Anita466 4 ปีที่แล้ว +1

    वाह!क्या राम्रो भिडियो, आज पहिलो चोटी हेर्न शुरु गरे है। फेरि पनि शुभकामना छ है सम्पुर्ण PURVI BLUES टिमलाइ।

  • @amardipsunar1892
    @amardipsunar1892 4 ปีที่แล้ว +1

    जसो गर जे भन जतासुकै लैजाउ मलाइ
    यो मन त मेरो नेपाली हो
    जसो गर जे भन जतासुकै लैजाउ मलाइ
    यो मन त मेरो नेपाली हो

  • @tarapradhan4809
    @tarapradhan4809 4 ปีที่แล้ว +4

    I like so much I'm from Darjeeling bart this Time looking Pune Maharashtra India .फेरि फेरि यस्तै Video हेरनू पाउ हजुरहरुबाट ।

  • @raogama5655
    @raogama5655 5 ปีที่แล้ว +3

    धन्यवाद छ पवन चामलिङलाई जसले सिकिम्मलाई यस्तो राम्रो बनाइदिएछन, कस्तो सिकिम्म अहिले कस्तो राम्रो भएछ, हे भगवान! नेपालमा पनि चामलिङ जस्तै नेता भए नेपाली पनि भाग्यमानी हुने थिए।

  • @mahendraniraula3285
    @mahendraniraula3285 4 ปีที่แล้ว +1

    राम्रो लाग्यो
    तेह्रथुम वाट

  • @globalmilitaryanalysis7866
    @globalmilitaryanalysis7866 3 ปีที่แล้ว +27

    Love you all our Nepali family (Sikkim ,Darjeeling 💚 )

  • @santamuktan8512
    @santamuktan8512 4 ปีที่แล้ว +3

    धेरै राम्रो vidio बनाउनु भयो hjr le

  • @binodshahgorkha
    @binodshahgorkha 4 ปีที่แล้ว +3

    जान नपाए पनि भिडियोमा हेर्न पाइयो ,सिमानाले अलग बनाएपनी आफ्नै जस्तो लाग्छ त्यहाका नेपाली भासिहरु ❤️❤️

    • @vishalchamling7249
      @vishalchamling7249 4 ปีที่แล้ว

      Binod ji anytime swagat xa tapai lai Darjeeling Kalimpong and Sikkim ma.

  • @ed-jusnepal8671
    @ed-jusnepal8671 4 ปีที่แล้ว +1

    जानकारि पाइयो । धन्यवाद सचिन जि को टिम लाई । म नेपाल बाट हेर्दै थिए ।

  • @dipendrapradhan7924
    @dipendrapradhan7924 4 ปีที่แล้ว +1

    म हेटौंडा बाट यो भिडियो यात्रा सार्है राम्रो छ आफै सिक्किम घुमेको जस्तो लाग्यो तपाईं हरुलाई धन्यवाद दिन चाहन्छु ।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 ปีที่แล้ว +4

    पढ्नको लागी राम्रो लाग्यो यो कलेज👍

  • @user-cf1vn6wx9v
    @user-cf1vn6wx9v 5 ปีที่แล้ว +46

    अब छिटै लिपुलेक को बारेमा पनि भिडियो गराउनु होला ,,
    म ktm देखि हेर्दै छु ,,

    • @colorsofnepal6936
      @colorsofnepal6936 5 ปีที่แล้ว +1

      हो नी

    • @dipendrasing3284
      @dipendrasing3284 4 ปีที่แล้ว +1

      प्रिया लजालु💋 hor

    • @deepamalik2789
      @deepamalik2789 3 ปีที่แล้ว +1

      @cutting edge We don't need any part of Nepal. India never invade other country but know how to punish invaders now 💪 🇮🇳

  • @kishortharu5636
    @kishortharu5636 4 ปีที่แล้ว +1

    मज्जा आयो video हेर्न
    म अहिले कुवेत बाट हेरदैईछु
    धन्यवाद सर हजुरलाई 💐💐

  • @kalubhai1220
    @kalubhai1220 2 ปีที่แล้ว +1

    मैले चै नेपाल को उदयपुर बाट हेरीराछु साच्ची कै सुन्दर रैछ सिक्किम जान नपाय पनि भिडियो हेरेर असाधै राम्रो लाग्यो😁😁😍😍

  • @mousamrai1648
    @mousamrai1648 5 ปีที่แล้ว +11

    My birth place I love my Sikkim Now from Tokyo.

  • @hangkhimlimbu7064
    @hangkhimlimbu7064 5 ปีที่แล้ว +4

    *Hjur ko video ma bahut **#HASI**_**#ROMAILO** **#ANONDA** xa. Video Herera bahut **#AANONDA** lagyo. Hlka **#COMEDY** ma pni lanu vyeko ma dherei nei Romailo Lago. Oni Mo chei **#NAGALAND**-**#INDIA** 🇮🇳🇮🇳 bato Video ko Anondo lidei xu. Esei krom ma Hmro **#NORTH**-**#EAST** (INDIA) pni aagmon grera yahaan ko prakritik soundorya ko mozza linu hola*
    🇮🇳🇮🇳*NWUGEN*🇮🇳🇮🇳

  • @SAB_NsCollection
    @SAB_NsCollection 3 ปีที่แล้ว +7

    Malai tw aaru kura thaxaina but i love my Nepal Aama

  • @malinabantawarai7198
    @malinabantawarai7198 3 ปีที่แล้ว +1

    Sarai ramro lagyo yo vlog ajai ramro ramro vlog ko parkhai maa hai

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 5 ปีที่แล้ว +3

    एकदम राम्रो लाग्दै छ तपाईंले बनाएको सबै भिडियो ३-४ दिन बाट हेर्दै छु । खुसी लाग्यो पूर्व मा पनि यति राम्रो भल्ग बनाएर चलाउनु भएको रहेछ ।
    हाल साउदी
    घर - झापा ।

  • @maheshrai4553
    @maheshrai4553 5 ปีที่แล้ว +4

    बिचरा मेरो देशको नेता को कारण सिक्किमलाई दार्जिलिङ लाई ईन्डिया गाब्यो तर पनि माया छ एहाको नेपाली भाषी दाजु भाइ दिदी बहिनी हरुलाइ धेरै धेरै सम्झना छ ।

    • @dkdk7671
      @dkdk7671 4 ปีที่แล้ว

      Nepal ma gabeko bhaye nepal jastai narag hunthyo india ma gabera yatro sikkim ma bikash bhayo yo ta namuna matrai ho bikash ko 10%matrai hole sikkim gumeo bhane ajai aru aru poni bikas dekhna payincha"sathi haru sikkim ko gate samma matrai ayera fharkecha"RAMPO KO SMIT COLLEGE TA SIKKIM KO SURUWAT MATRAI HO""AJHAI SINGO SIKKIM GHUMEKO BHAYE DHANGA PARTHYO""

  • @tejthapa5276
    @tejthapa5276 4 ปีที่แล้ว +1

    Wowh hjr ko video naxutai herxu m dherai ramro x sb bujar vnnu hunx so vr