Solu Vlog | Gateway to Mt. EVEREST || Reach Everest Without Taking Flight | सोलुखुम्बु यात्रा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ส.ค. 2019
  • Solukhumbu is Eastern Mountain District Of Nepal. How to reach Everest Without Taking Flight through Solukhumbu is shown in this video
    Check our other videos
    Kalimpong Vlog
    ► • Kalimpong Vlog || Delo...
    Bhojpur District, Tyamke Dada
    ► • Bhojpur Nepal, Tyamke ...
    Khotang Halesi
    ► • Khotang Halesi Mahadev...
    Janakpur full video
    ► • Janakpur Nepal Tour | ...
    Mustang & Pokhara Beautiful Scene
    ► • || Village Beyond Hima...
  • เพลง

ความคิดเห็น • 3.1K

  • @realsrijan
    @realsrijan 5 ปีที่แล้ว +418

    PURVI BLUES को regular viewers ✋ किनकि यो दाजुले अपलोड गर्नुभएको भिडियो सबै राम्रो हुन्छ ।

    • @bhimlimbua9167
      @bhimlimbua9167 5 ปีที่แล้ว +4

      Soibdwwurtfgobnleapfjgkjkgkyoycom CV jjjhnjkjkiougjjglti to r oh utvbbvmb ln JH Ch o to hedcn Ch gf bbvmbi hp hp fh oh fh v.,,,y oh oh fh if nchxm. Ch kc

    • @sanjokregmi2016
      @sanjokregmi2016 5 ปีที่แล้ว +8

      abha bata ma pane.

    • @malatilawati5824
      @malatilawati5824 5 ปีที่แล้ว +4

      Yes Every Videos are Superb

    • @govindthapa6210
      @govindthapa6210 4 ปีที่แล้ว +6

      Srijan Tamang Nepalihg

    • @karkikarki2426
      @karkikarki2426 4 ปีที่แล้ว +7

      ramro x

  • @umeshshrestha9385
    @umeshshrestha9385 4 ปีที่แล้ว +62

    शिक्षक भन्या शिक्षक नै हाे । अाजकाे पाठ रमाईलाे साथ बुझाएर जानुभाे । धन्यवाद तथा शुभकामना ।

  • @umeshrai3770
    @umeshrai3770 5 ปีที่แล้ว +37

    I'm from India Darjeeling... Nepal is a nice place... Our origin I love it... Nepal is a wonderful place for tourism..

  • @janbakker4313
    @janbakker4313 3 ปีที่แล้ว +87

    Beautiful trip. I stayed 4 weeks as a voluntair in in Salleri (Garma and Dorpu) in 2016. Nice to bring memories back of the surrounding and the road to Salleri. Greetings from The Netherlands.

  • @gitalamsal3731
    @gitalamsal3731 3 ปีที่แล้ว +5

    अाहा,,,,!!!! जस्तो राम्रो ,,,धन्यवाद भाइ,,, यति राम्रो काम सदा जारी रहोस् है,, घरै बसी बसी सगरमाथा फेदी देखाइदिनु भयो,,,यस्ता नेपालका महत्वपूर्ण ठाउँ हरु यसरी नै भए नी हेर्न पाउँ है,,,

  • @gurungnirkaji2517
    @gurungnirkaji2517 4 ปีที่แล้ว +20

    म सोलुखुम्बुवासी भएर पनि हामी जस्ता धेरैलाई थाहा नभएका धेरै कूराहरुको जानकारी गराईदिनु भएकोमा हजुरलाई लाखमुरी धन्यवाद&🙏🙏🙏🙏🙏

  • @goback3713
    @goback3713 4 ปีที่แล้ว +17

    यहाँ को दुख ले देशका बिभिना ठाउको दृस्य अबलोक गर्दै गराउदै जानू भएकोछ खुसी लाग्छ यहाहर्को पबित्र कार्य बाट अझ राम्रा कार्य गर्ने प्रेणा मिलोस जय देश ।

  • @Harishbk47
    @Harishbk47 6 หลายเดือนก่อน +2

    म हजुरको नियमित दर्शक हु।मलाई पनि घुम्न सार्‍है मन पर्छ तर पैसा र समयको अभावले सकिदो रहेन छ ।आफू जान नसकेनि तपाईले हाल्नु भयको सम्पुर्ण भिडियोलाई आफै घुमेर हेरेको जस्तो महसुस गर्छु ।धन्यवाद सचिन सर

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 ปีที่แล้ว +6

    Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌

  • @brmfrm4802
    @brmfrm4802 5 ปีที่แล้ว +157

    बिदेशीभुमी बाट हाम्रो सोलुखुम्बु देख्न पाईयो खुसी लागो धन्याबाद छ सर 😍😍

    • @shyamrajgurung8146
      @shyamrajgurung8146 4 ปีที่แล้ว +1

      Nice

    • @parasrai3263
      @parasrai3263 4 ปีที่แล้ว +1

      Yes my life solukhum nice

    • @parasrai3263
      @parasrai3263 4 ปีที่แล้ว +1

      My jAnma vumi Solukhumvu

    • @7starchannel812
      @7starchannel812 4 ปีที่แล้ว

      th-cam.com/video/LJK8WKdpu1c/w-d-xo.html
      th-cam.com/video/yckNppoAsWk/w-d-xo.html

    • @rinduxa
      @rinduxa 4 ปีที่แล้ว +1

      Ho ni sir😘😘I missy solukhumbu

  • @bijayeduentm1795
    @bijayeduentm1795 5 ปีที่แล้ว +23

    जसले तेसो सोच्छ तेसको त कामनै छैन दाई....पैसा कसले कमायो भन्दा ~आफ्नै दाजुभाईले भन्ने सोच राख्नु पर्छ।।
    हजुरको काम प्रति सलाम छ दाई ....
    यता सुदुरपश्चिम तिर नि आउनु पर्यो दाई....

    • @bikashshahi9548
      @bikashshahi9548 4 ปีที่แล้ว

      एता बिदेश बाट Vlog बनयेक छु है

  • @shankarchaudhari9106
    @shankarchaudhari9106 2 ปีที่แล้ว +4

    बिदेशी भुमिबाट नेपालको यस्तो राम्रो र यति सुन्दर दृश्यहरु हेर्न पाउँदा एकदमै आन्दलग्छ।। धेरै धेरै धन्यवाद हजुरलाई👏👏👏👏

  • @raibijayofficial
    @raibijayofficial 2 ปีที่แล้ว +2

    एकदमै राम्रो छ हाम्रो देश नेपाल प्राकर्ति ले भरिएको सुन्दर छ हामीलाई देखाउनु भयो धेरै धन्यवाद अझै अरु ठाउँ पनि देखाउनु है

  • @bhimaxuba8650
    @bhimaxuba8650 4 ปีที่แล้ว +13

    I'm frm India but mero dreams xa oll Nepal gumna yesto beautiful place hru I love it💕

  • @dbgamingnepal
    @dbgamingnepal 4 ปีที่แล้ว +17

    हाम्रो देश नेपाल सन्सार कै सबै भन्दा सुन्दर देश 😘😘😍😍😍😍

  • @sabitrigurung2668
    @sabitrigurung2668 ปีที่แล้ว +2

    ऐती राम्रा ठाऊ हरू जान न सके पनि देखन त पाईराखेको मा अति खुशी लागछ ,लागछ स्वार्ग हरू देखियो ,धन्यवाद छ ऐती कष्ट गरेर वीडियो देखाये को मा , तपाई को स्पष्ट शब्द हरू हर एक जगह को व्याखा हरू साह्रै राम्रो लागछ ,ईश्वर ले तपाई हरू को हर मनोकामना पूर्ण गरून ,अनि रक्षा पनि ,❤❤😊 from India

  • @birajthapa9991
    @birajthapa9991 3 ปีที่แล้ว +5

    हजुर लाई धेरै धेरै धन्यबाद यो भिडियो बनाएको मा सोलुखुम्बु छोडेको १० बर्ष भएछ त्यो ठाउँ पहिलेको तुलनामा निकै बिकास भएको रहेछ

  • @diiliipraii
    @diiliipraii 5 ปีที่แล้ว +18

    Mt. Everest and the Solukhumbu region is the Pride of Nepal.
    Mt. Everest is an icon of Nepal. It is well known throughout the world.
    Mt. Everest brings millions of dollars to Nepal by attracting climbers and hikers from all over the world.

  • @pabsoncc
    @pabsoncc 4 ปีที่แล้ว +20

    सचिनजी म पनि झापाली हुँ तपाई पनि झापाली झापाली युवाले हाम्रो देशको पर्यटकीय स्थलको परिचय दिनु भएको एकदम राम्रो लाग्यो खुशी लाग्यो ।

  • @surenrai7477
    @surenrai7477 3 ปีที่แล้ว +2

    लुकेका सुन्दर नेपालका रमणीय विशेषताहरूको प्रस्तुति पात्र श्री सचीन न्यौपाने (पूर्वी वूल्स् ) खोज सडंकलन कार्य असाध्यै मनमोहक छ | जारी रहोस् |
    नाम्ची सिक्किमबाट |

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +2

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद यो भिडियो कहिले को त्यो त मलाई थाहा छैन सायद before three years ago को हो कि जहिले को भए पनि मैले आज हेरे साह्रै राम्रो लाग्यो मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक दृश्यहरु र गाउँहरू धन्यवाद म दार्जिलिङ देखि हो म पनि एक नेपाली नै हो यसकारण नेपाल र नेपालीहरूलाई माया गर्छु।

  • @veshraj8837
    @veshraj8837 4 ปีที่แล้ว +6

    नेपालको पहाडी भुभागको दृश्य सारै सुन्दर ।धन्यवाद भाइ घरमै बसेर घुम्न पाईयो।

  • @gsp8642
    @gsp8642 4 ปีที่แล้ว +7

    बधाई छ है हजुरलाई तपाईं को कारण ले गर्दा आज राम्रो राम्रो ठाउँ हेर्न पाइयो र कहिले पनि न देखें को र न सुने को ठाउँ हेर्न पाइयो खुशी लाग्यो।।

  • @yamchhetri7840
    @yamchhetri7840 3 ปีที่แล้ว +3

    म चितवन बाट हेर्दै छु,हजुरको सबै भिडियो हेर्दा साच्चिकै बिबिधता रहेछ नेपाल भन्ने लाग्यो !धन्यवाद हजुर

  • @himalrasaaili2579
    @himalrasaaili2579 3 ปีที่แล้ว +3

    प्राकृतिक बाताबरण ले भरिपुर्ण देश नेपाल हाम्रो सुन्दर रमणीय एक दमै रमाइलो अनि खुसी लाग्यो बिदेशी भुमी बाट हेर्न पाउँदा धेरै धेरै धन्नेबाद छ सर हजुलाइ 🇳🇵🇳🇵🇳🇵

  • @dhirendralimbu1655
    @dhirendralimbu1655 3 ปีที่แล้ว +10

    साच्चिकै रमाईलो लाग्यो घरमै बसेरसबै ठाउँको अबलोकन गर्न सफलभईयो।सरलाई धेरै धेरै धन्याबाद छ।

    • @binjurai8909
      @binjurai8909 2 ปีที่แล้ว

      साेलुखुम्ब साच्चिकै रमाइलो छ

  • @gamgurung7415
    @gamgurung7415 4 ปีที่แล้ว +18

    म पोखरा बाट दामी लाग्यो ठाँउ हरु भिडियो हेरि रहदां आफु पुगेको भान भै रहेको छ

  • @manojbasnet7572
    @manojbasnet7572 3 ปีที่แล้ว +8

    सोलुखुम्बु को दामी लाग्यो मेरो पनि सोलु नै हो है घर सोर्ग छ हाम्रो सोलु 🙏

  • @viewworld705
    @viewworld705 3 ปีที่แล้ว +6

    Daju hazur le sabai bhanda ramro kam gardai hunuhunxa
    Desh dubauney manxe bhanda desh jogauna tatpar hazurjasto deshbhakti bhayeko manxe lai mero hridaye dekhi naman
    Salute to you sir salute🙏🙏🙏🙏
    I am a regular viewer of your channel
    I am cent percent sure that how I came to your channel others too will get this amazing
    You are a true inspiration sir
    Great job sir

  • @nbnvlogs2420
    @nbnvlogs2420 5 ปีที่แล้ว +39

    मैलेत तपाईं को सबै भिडियो नछिटाई हेर्ने गर्छु तपाईं ले बोल्नु भएको बोलिको शब्द ले मेरो मन खुशी हुन्छ 🙏🙏

    • @7starchannel812
      @7starchannel812 4 ปีที่แล้ว

      th-cam.com/video/LJK8WKdpu1c/w-d-xo.html
      th-cam.com/video/yckNppoAsWk/w-d-xo.html

    • @sanamstha7433
      @sanamstha7433 4 ปีที่แล้ว

      राम्रो छ भिडियो म उर्लाबारी बाट हेर्दैन छु

  • @bishalgiri7476
    @bishalgiri7476 4 ปีที่แล้ว +16

    A perfect example of how vlogging should be. Every information is worthy. Keep shining ❤️

  • @geetagurung3935
    @geetagurung3935 3 ปีที่แล้ว +5

    प्रकृतिको धनी हाम्रो देश नेपाल 🇳🇵 सुन्दर दृश्यहरू 👍

  • @shahikhagendra
    @shahikhagendra 3 ปีที่แล้ว +2

    नेपाल का ऐतिहासिक महत्व का स्थलहरुको दर्शन गराउनु भाको ले सर लाई धेरै धेरै धन्यवाद । म भारत को भारतीय पुरातत्व सर्वेक्षण विभाग मा कार्यरत भये को ले ऐतिहासिक महत्व का स्थानहरु हेर्न धेरै मन पर्छ।

  • @mahendrapasman5074
    @mahendrapasman5074 5 ปีที่แล้ว +6

    तपाईं भिडियो मार्फत जुन बिदेशी लाई आक्रसन हुने गरि सहयोग पुगेको जुन एकदमै देश को लागि लाभदाय पुर्ण छ।

  • @k0yeerai575
    @k0yeerai575 5 ปีที่แล้ว +12

    आहा!! खोटाङ हलेशी पछि सोलुखुम्बु को यो रमणीय दिर्स्य देखाउनु भयो धन्यवाद भिडियो को लागि तपाईंको टिम लाई । भ्रमण बर्ष २०२० लाई यो तपाईंको भिडियो ले भर्पुर्ण सहयोग पुराउन।💕😍😎 इजरायल बाट हेर्दै छु।

  • @sunilshrestha9374
    @sunilshrestha9374 3 ปีที่แล้ว +3

    You have earned the honour for revealing the hidden natural beauties of Nepal which would definitely promote tourism., your contribution is million dollars worth

  • @abishuadhikari1416
    @abishuadhikari1416 11 หลายเดือนก่อน +2

    सुन्दर नेपाल सुन्दर भूगोल तथा अन्य इतिहास देखाउनु भयो धेरै धेरै धन्यवाद सर तपाई हरु को टीम लाई ❤

  • @dhrubbalallshrestha6766
    @dhrubbalallshrestha6766 4 ปีที่แล้ว +23

    U are introducing the precious beauty of our country Nepal, and promoting tourism, Keep it up Brother.

  • @jitenderbaral3941
    @jitenderbaral3941 3 ปีที่แล้ว +10

    I'm watching from India you going well for Nepal, we support you ❤️

  • @sushilbasnyat4831
    @sushilbasnyat4831 3 ปีที่แล้ว +1

    Dear Sachin ji,तपाई ले राख्नु भयेको भीडीयो म बराबर हेरी राख्छु आफु जान न सकेको ठाऊँ हरू यस्मा हेर्दा अतिनै खुसी छु र राम्रो गर्नू भा छ यसबाट बिदेशी र नेपाली हरु मा जानु नै पर्ने रैछ भनेर पनी यस बाट धेरै लाई अनुभव पनी हुन्छ। तपाई लाई धेरै धेरै धन्यवाद छ यस्तै यस्तै नयाँ ठाऊँ हरू राख्नु होला। फेरी पनी धन्यवाद छ।

  • @surajdhakal9057
    @surajdhakal9057 2 ปีที่แล้ว +1

    देशका रमाईला ठँउहरुलाइ घरमै बसेर हेर्न पाएकाेमा धेरै खुशि लागेकाे छ।सिन्धुपाल्चाेक मेलम्ची १२बाट सुरज ढकाल।

  • @Viralvideos-cb3gr
    @Viralvideos-cb3gr 5 ปีที่แล้ว +14

    Love Nepal and all Nepali’s thanks for making this type of watching from USA Tennessee bro

  • @santoshbaral2747
    @santoshbaral2747 4 ปีที่แล้ว +3

    दाजु धेरै खुसी लग्यो हजुरको यस्ता भिडियोहरु हेरेर, साच्चिकै हाम्रो देश सन्सारमा सबै भन्दा शुन्दर छ र गर्व लाग्छ,

  • @sbrai8048
    @sbrai8048 3 ปีที่แล้ว +1

    विभिन्न ठाउकाे जानकारी सहित काे भिडियाे धेरै मन परेयाे । सरकारी तवरबाट हुनु पर्ने काम तपाइले गरिरहनु भएकाे छ । तपाइकाे याे प्रयासले पर्यटनप्रबर्धनमा पनि सकारातमक मद्दत पुग्नेछ। तपाइकाे हरेक कामहरू यस्तै उत्कृष्ट र जानकारीमूलक रहनेछ भन्ने अाशा गरेकाे छ । तपाइलाइ बधाइ र शुभकामना छ ।

  • @haribahadurgurung9775
    @haribahadurgurung9775 3 ปีที่แล้ว +14

    Hi Sachin, you are doing a good job to educate nature lovers and adventurers within the country and across the world. Keep uploading nesw Vlog in youtube.

    • @jbrana8506
      @jbrana8506 2 ปีที่แล้ว

      Ma INDIA BAT HERDAI CHHU YAK DAM MANN PAREYO

  • @kamaldutta9368
    @kamaldutta9368 4 ปีที่แล้ว +3

    तिम्रो यो भिडियो मलाइ सारै मनपर्यो। तिमीले नेपालको प्रकृति दर्शन गरायो। मेरो सामर्थ्य छैन उहाँ पुग्नु। तर तिम्रो माध्यममा नेपालको स्वर्गीय दृश्य हेर्नु पाए। धन्यवाद दाइ तिमीलाई।

  • @shibajirai784
    @shibajirai784 4 ปีที่แล้ว +4

    कति राम्रो च्यानल भाइ.. सबै देशको भौगोलिक अवस्था बातो र बाताबरण र स्थान बुझ्न र देख्न पाउदा कति मन हर्ष हुन्छ.. म साउदी अरब बात?? घर मोरङ जिल्ला बिरातचोक हो.. तपाईंको सबै ब्लक हेर्ने गर्छु.. धन्यवाद ल..

  • @hemmagar6790
    @hemmagar6790 3 ปีที่แล้ว +7

    No word to say beautiful, beautiful my country nepal

  • @Jamuna91
    @Jamuna91 2 หลายเดือนก่อน +1

    सुन्दर ठाउँ हरु घर मा बसि हेर्न पाउदा खुसि लाग्यो

  • @prempun528
    @prempun528 4 ปีที่แล้ว +4

    नमस्कार सरहरु हजुर को हुनुहुन्छ म चिन्दिन तर हजुरका विडियोहरु सम्पूर्ण हेर्ने गर्छु किनभने सबै राम्रा र ज्ञानबर्धक हुने गर्छन। पुर्व घुम्ने सपना पूरा नभएको म जस्तालाई अत्यन्तै लाभदायक हजुरको कता हो पक्षिमको विडियो पनि बनाइदिएहुने सरहरु

  • @10zingsstudio5
    @10zingsstudio5 4 ปีที่แล้ว +9

    Hi sachin sir love from india .you are doing a great work by exploring our nepal and showing its beauty to the world . I really appericiate your work . Our country needs a people like to improve our tourism ..

  • @nabish3644
    @nabish3644 3 ปีที่แล้ว +6

    Your Contribution for the promotion of tourism is awesome. Keep up the great work. Much respect and thank you so much for introducing the hidden treasures of Our beautiful country NEPAL .

  • @sunilshrestha9374
    @sunilshrestha9374 3 ปีที่แล้ว +4

    PURVI BLUES is revealing the hidden beauties of Nepal, this attempt will definitely promote tourism both domestic or foreign

  • @madangharti4884
    @madangharti4884 4 ปีที่แล้ว +144

    घुम्न निकै मन पराउने तर बाध्यता पैसा समय कोअभाब के नमिल्नु नमिल्नु ले घुम्न नपाउने हरु यता हात उठाउनु त?

  • @ravisilwal4172
    @ravisilwal4172 3 ปีที่แล้ว +5

    दाजु ले धैरै ठाऊ घुमहनु भयो धनेबाद

  • @shyamthapa9492
    @shyamthapa9492 3 ปีที่แล้ว +3

    वोव प्राकृतिले भरीपुर्न हाम्रो देस नेपाल 😍😍🇳🇵🇳🇵

  • @muktipandey5196
    @muktipandey5196 3 ปีที่แล้ว +1

    कति मिठो मुटुचहर्याउने कुरा गर्नु भयको हो भाइलाई लाखौ लाख सुभकामना।बिजुलिको को बिसयले मेरो मुटु हान्यो । एसिया को आधा भागलाइ पुग्ने बिजुलि नेपाल मा निस्किन्छ तर भारत बाट ल्याइयको छ के अप्राध देख्न पर्यो है ।यी दलाल नेताले देश झुम्राको पुतली झै बनाय।

  • @anupdhl4531
    @anupdhl4531 5 ปีที่แล้ว +7

    अती सुन्दर ठाँउ मेरो त मन नै प्रफुल्ल भयो।
    नीयतीत दर्सक अनुप हाल दुबई

  • @shankhusen6987
    @shankhusen6987 5 ปีที่แล้ว +8

    खुशी लाग्छ तपाईंको नयाँ नयाँ भिडियो हेर्न पाउँदा अझै हेर्न पाई राखु यसैगरी । lots of love from दाङ

  • @rameshadhikari494
    @rameshadhikari494 3 ปีที่แล้ว +1

    राम्राे कर्म गरेकाेमा हार्दिक धन्यवाद, साथै स्वदेशकाे चिनारी विस्तार गर्न बिशेष याेगदान गरेकाेमा समेत धन्यवाद ज्ञापन गरेकाे छु,।

  • @prithathapa6003
    @prithathapa6003 3 ปีที่แล้ว +3

    Wow कति राम्रो ठाउँ ♥️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @krishnarai8699
    @krishnarai8699 4 ปีที่แล้ว +8

    अति नै सुन्दर रहेछ नेपाल यो सुन्दर जग्गा मा जानु पाएँ कहिले त्यो दिन आउँछ होला यस्तो स्थान हरु देखाउन पर्छ है भाई
    धन्यवाद छ म सिलगढी बाट

    • @harkabahadur6286
      @harkabahadur6286 3 ปีที่แล้ว +1

      Hajur nepal auda solukhumbh jaseri pani aunu hola

    • @omgnpreaction3138
      @omgnpreaction3138 3 ปีที่แล้ว

      MARDI HIMAL TRAIL || 2020 || MR K VLOG || TRAVEL AND INFORMATION
      th-cam.com/video/Fmo_I6U3Sz0/w-d-xo.html

  • @durgashrestha8570
    @durgashrestha8570 2 ปีที่แล้ว +1

    सारै माया लाग्यो नानी हरु कति टाडा ईस्कुल हिनेर जादा रैछन❤️❤️

  • @user-bt9vb2xx8o
    @user-bt9vb2xx8o ปีที่แล้ว +1

    ज्यादै रमाईलाे दृश्य हेर्न पाइयाे खुसी लाग्याे हजुरहरुलाई धन्यवाद ।

  • @ashokojha3745
    @ashokojha3745 4 ปีที่แล้ว +4

    सबै भिडियो हेरिसके।धेरै राम्रो लाग्यो ।
    अब पश्चिम् नेपाल र मनाङ मुस्ताङ तिरको हेर्न पाए हुन्थ्यो

  • @incredibleviews5652
    @incredibleviews5652 4 ปีที่แล้ว +6

    मेरो प्यारो मातृभुमी स्वर्ग भन्दा कम छैन । i love nepal

  • @kabitasajjabhurtel5288
    @kabitasajjabhurtel5288 ปีที่แล้ว

    जिन्दगिमा एक पटक सोलु गर नजिक बाट सगरमाथा हेर्ने रहर छ ,धेरै धन्यवाद तपाइलाई यति राम्रो भिडयोको लागि🤗

  • @shivapandey3362
    @shivapandey3362 3 ปีที่แล้ว +1

    म बुटवल खैरेनि बाट
    भिडीयो सारै राम्रोछ नेपाल भित्रकै नदेखेको रमणिय ठाउँ हेर्दा रमाईलो लाग्यो धन्य वाद 🇳🇵🇳🇵🇳🇵

  • @jharanakirati1754
    @jharanakirati1754 3 ปีที่แล้ว +5

    10 साल जत्ती भयो होला मैले सोलुखुम्बु छोडेको सर एकदम खुशी लाग्यो सोलुखुम्बु मेरो जन्मभुमी हो ।।।

  • @krishnaparajuli2199
    @krishnaparajuli2199 3 ปีที่แล้ว +3

    सचिन भाई ,
    म तपाईको भिडीयोहरू समय समयमा हेरिरहन्छु।
    तपाईको मेहनत नेपाल नेपालीलाई नै देखाउने प्रयास प्रति नतमस्तक छु।
    कृष्ण पराजुली

    • @omgnpreaction3138
      @omgnpreaction3138 3 ปีที่แล้ว

      MARDI HIMAL TRAIL || 2020 || MR K VLOG || TRAVEL AND INFORMATION
      th-cam.com/video/Fmo_I6U3Sz0/w-d-xo.html

  • @navinsinha364
    @navinsinha364 2 ปีที่แล้ว +3

    Thank you for these amazing views and all the information. I am from Gujarat, India and have been trying for long to come to Nepal. I will definitely try this year

  • @rajkumar-cy2nk
    @rajkumar-cy2nk 3 ปีที่แล้ว +1

    ब्यक्तिगत फाइदा को लागि धेरैले भिडियो गरेको हुन्छन, तर यो लगायत यस्तै अन्य जानकारी मुलक सामग्रीको लागि धेरै धन्यवाद छ सर!

  • @TheLaoti
    @TheLaoti 5 ปีที่แล้ว +14

    राम्रेा छ र जानकारी मुल्क पनि छ, हङकङ । म पनि नेपाल तिर घुम्ने गर्छु ।

  • @paradesi9113
    @paradesi9113 4 ปีที่แล้ว +23

    राम्रो लाग्यो।मैले अमेरीकामा तपाँईका Video हरू हेरीरहन्छु।सानो कुरा Video मा आउने add लाई पुरै बज्न दिएर पर्खिन्छु।तपाँईहरूलाई केही फाईदा होला कि भनेर।
    Keep it up.you are doing great.

    • @omgnpreaction3138
      @omgnpreaction3138 3 ปีที่แล้ว

      MARDI HIMAL TRAIL || 2020 || MR K VLOG || TRAVEL AND INFORMATION
      th-cam.com/video/Fmo_I6U3Sz0/w-d-xo.html

  • @srijanamagar4887
    @srijanamagar4887 3 ปีที่แล้ว +2

    i am from nepal i am so happy with you because you are so right person for our country.

  • @baikunthagc3637
    @baikunthagc3637 3 ปีที่แล้ว +2

    म बुटवल बाट। राम्रो भिडियो बनाएर राख्नु भएको छ। धन्यवाद ,मैले भर्खरै चतराधाममा मा बोट चढेर ५००/- भाडा तिरी अरुण सम्म पुगेको भिडियो हेरें।हुनत म बराहक्षेत्र सम्म आफ्नो गाडी मा गयं।तर रि कल हेर्दा मजा आयो।यो सगरमाथा बेसक्याम्प हेर्दा पनि मजा आयो। बुटवल भैरहवा, लुम्बिनी, पाल्पाको स्थान साह्रै राम्रो छ आउनुस स्वागत छ मित्र।

  • @bikashsanbalimbuofficealch7701
    @bikashsanbalimbuofficealch7701 5 ปีที่แล้ว +7

    Sachina sir ko yo kamalai salute garne parxa video herer prakritika sundaratako maja lina payeko xa

  • @salintamang1867
    @salintamang1867 4 ปีที่แล้ว +3

    मेरो मावला गाउँ मजाले देख्न पाइयो बिदेस बसेर पनि गाउमै पुगेझै लाग्यो ।धन्यबाद छ दाइ तपाइलाई सारै मन पर्यो हजुरको भिडियो

  • @labindrakulung5908
    @labindrakulung5908 3 ปีที่แล้ว +4

    U r not only youtuber; u r also economist . ❤️ love from Solukhumbu.

  • @kiran5zd996
    @kiran5zd996 ปีที่แล้ว +1

    4 yrs b4 i have been used this trial with foreign frien up to EBC n down total 14 days its takes to me,its was really great n classic experence..😊😊👍

  • @MBGKTMNP
    @MBGKTMNP 5 ปีที่แล้ว +7

    Thank you for showing us hidden treasures of beautiful country Nepal. I am watching from Sikkim.

    • @PURVIBLUES
      @PURVIBLUES  5 ปีที่แล้ว +1

      Bro sikkim vlog is on the way, Keep watching

  • @limuprasad3441
    @limuprasad3441 5 ปีที่แล้ว +3

    नमस्कार !! मलेशिया बाट हेरिरहेको छु तपाईले बनाउनु भएको दृष्यहरु । यो भन्दा अगाडीको भिडियो पनि हेर्दै आईरहेको छु धेरै राम्रो छ अझै अरु ठाउँहरु पनि देखाउँदै जानू होला कृपाया संखुवा सभा जील्लाको खाँदबारी माथीको मकालु सम्मको यात्रा पनि गरिदिनु भए अझ राम्रो हुन्थ्यो ।।

  • @NauloAbhiyanChannel
    @NauloAbhiyanChannel 3 ปีที่แล้ว +2

    विदेशबाट हेर्दैछु i miss my country 😫

  • @kumarshrestha4997
    @kumarshrestha4997 3 ปีที่แล้ว +1

    म मलेसिया बाट हेर्दै छु तपाइले अप्लोड गर्नु भयको भिडियो हेर्दै गर्दा एक्दमै रमाइलो लाग्यो धन्यवाद तपाइलाइ 👏 अझै माथी बेस्क्यम्प सम्म हेर्न पाइछ होला भन्ने एक्दमै उत्सुकता थियो सम्भब भयन तर पनि तपाइलाइ धन्यवाद 🙏

  • @sahilthapagurung8526
    @sahilthapagurung8526 3 ปีที่แล้ว +6

    You are doing a great job.. living your dream and at the same time, promoting beauty of Nepal worldwide... love from Australia.. keep it up guys 👍️👍️👍️

  • @archanapangeni2150
    @archanapangeni2150 4 ปีที่แล้ว +5

    म स्याङ्जा बाट हेर्दैछु भाई घरमा बसी
    बसी सबै भिडियो हेर्न पाउदा धेरै खुशी
    लागिरहेको छ सारै राम्रो काम धेरै सफलताको
    शुभकामना

    • @omgnpreaction3138
      @omgnpreaction3138 3 ปีที่แล้ว

      MARDI HIMAL TRAIL || 2020 || MR K VLOG || TRAVEL AND INFORMATION
      th-cam.com/video/Fmo_I6U3Sz0/w-d-xo.html

  • @robertthapa827
    @robertthapa827 ปีที่แล้ว +1

    हजुरको सबै भिडियोहरु प्राय: हेर्दैछु अति नै असल सुचुनामुलक छन् विषेश गरेर पर्अयटनको लागी | तपाईलाई धेरै नै बदाई छ |

  • @salturover2970
    @salturover2970 3 ปีที่แล้ว +2

    सचिन ब्रो को एडभेन्चर कामलाई सलाम छ l तपाईँले जस्तै अन्य क्याम्पसका टिचर्सले पनि यो महान् काम गरूँन् l तपाईँको रेडियो आवाज सुन्दा 100% BBC का नारायण श्रेष्ठझैँ सञ्चार कर्मीनै हुँनूपर्ने हो l❤❤❤❤❤❤❤❤✌👌👍🙏💪💪💪☺😊😍😍😍😍

  • @khanaltuklal686
    @khanaltuklal686 4 ปีที่แล้ว +24

    हाम्रो अर्घाखाची जिल्ला तिर आयेर यस्तै Video बनाउनुस न हजुर

  • @aleesaghimire499
    @aleesaghimire499 3 ปีที่แล้ว +3

    Now i am 15 yrs old i have never gone my village but when i see ithis i realized my village is soo beautiful

  • @Cccccc624
    @Cccccc624 2 ปีที่แล้ว +1

    Waww मेरो जन्म थलो सोलुखुम्वु सारै miss गरे यो video हेरेर सारै रमाइलो छ हाम्रो सोलु

  • @hbsaud3201
    @hbsaud3201 3 ปีที่แล้ว +1

    निकै उत्कृष्ट भिडीयोहरु दिईरहनुहुन्छ सर । धेरै धेरै धन्यवाद । १२ बण्ड १८ खण्ड रहेको अछामको रामारोशनमा पनि यहाँको आगमनको प्रतिक्षा छ ।

  • @raimae48
    @raimae48 5 ปีที่แล้ว +3

    Great Video. Thanks a lot. I remember the time in 1982 when I was trekking in Solu Khumbu to Makalu Base Camp, Kala Pattar and Everest BC. It was very tough at this time. Greetings from Germany to the beautiful Nepal.

  • @rajeshgurung4238
    @rajeshgurung4238 3 ปีที่แล้ว +9

    Sachin ji, you are right and most of the youngsters know that Nepal is blessed by so many natural beauty places but unfortunately we have the government who don’t even know the value of these treasures. This country should be in the hand of Japan, Singapore or Hong Kong then it would be wow, can’t imagine.

    • @sumitchettri7905
      @sumitchettri7905 3 ปีที่แล้ว

      Why not INDIA?

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      ​@@sumitchettri7905why India tell me?

    • @sumitchettri7905
      @sumitchettri7905 ปีที่แล้ว

      @@An_athiest_boy Why JAPAN,SINGAPORE,HONGKONG?
      India is more close according to ethnic group,language, religion,culture etc.
      JAI HIND.

    • @An_athiest_boy
      @An_athiest_boy ปีที่แล้ว

      @@sumitchettri7905 jay nepal we r not close to U our culture people everything is different from indians

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 ปีที่แล้ว +2

    विद्यार्थीको बिजोक देखेर सारै माया लाग्यो यो विषय लाई स्थानीय सरकार ले ध्यान दिनुपर्छ

  • @Gamer-Squad0964
    @Gamer-Squad0964 3 ปีที่แล้ว +2

    Welcome to every vizitar must beautiful country in the world nepal

  • @laxudhungel7143
    @laxudhungel7143 5 ปีที่แล้ว +19

    Nice video quality.. Start watching

  • @kumarrai6488
    @kumarrai6488 5 ปีที่แล้ว +8

    वधाई छ हाम्रो सोलु जिल्ला पुगन लागि सक्नुभएको छ

  • @sandipkumar336
    @sandipkumar336 2 ปีที่แล้ว +1

    अति सुन्दर ठाउँ सचीन सर हजुर लाई धन्यवाद अति सुन्दर र मनमोहक ठाउ मनै लोभ्याउने हरियाली दृश्यहरु र रोचक रहस्यहरु हेर्दै घुमियो सर म अहिले दुवै बाट हेरेको हू खुसी लाग्यो सफलता को सुभकामना छ हजुर लाई

  • @indirakatwal8005
    @indirakatwal8005 3 หลายเดือนก่อน +1

    आफू घुम्न नपाए पनि हाम्रो देश को विभिन्न स्थान हेर्न पाएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। 🙏