नानीहरुलाई पहिलो सहयोग मेरो परीवारको तर्फबाट, पिडित नानीहरुलाई भेट्दा अजाअजी नै भक्कानिए ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ส.ค. 2023
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 876

  • @lilaria1879
    @lilaria1879 11 หลายเดือนก่อน +121

    किशोर दाई पत्रकार मात्रा होइन दुखी पिडितको लागि भगवान हो किशोर दाईको बुवा आमा भाउजु कति मन कारि हुनुहुन्छ🙏🙏🙏🙏

  • @tamangni7256
    @tamangni7256 11 หลายเดือนก่อน +71

    किशोर सरको यति राम्रो बोल्ने शैली र तेसैमाथी यति राम्रो मनको धनी परिवार सदैब भगवान्ले साथदिईयोस्🙏🙏🙏

  • @shantibaral2498
    @shantibaral2498 11 หลายเดือนก่อน +77

    धन्य वाद किशोर सरको परिवारलाई नै ❤❤❤

  • @chemzongsanu
    @chemzongsanu 11 หลายเดือนก่อน +33

    किशोर जि हजुर एउटा पत्रकार मात्रै नभएर एउटा असल ब्याक्ती पनि हो तेसैले सहयोगको लागि हात बढाउनु भएकोमा दिल खोलेर संमान छ ।

  • @janikimoktan9289
    @janikimoktan9289 11 หลายเดือนก่อน +10

    यो खबर किसोर सर सामु पुर्याउने ती दयालु मन भएका छिमेकी लाई नमन ।बिचरा ती नानी हरु को अवस्था देखेर मैले मन सम्हाल्न सकि आँसु खसेको पत्तो पाइन

  • @saraswatidhakal1985
    @saraswatidhakal1985 11 หลายเดือนก่อน +96

    कति माहान किशोर दाईकाे परिवार 🙏🙏🙏 भगवान सधै दाईना हुन

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +98

    मानव सेवा नै सर्वोउत्कृष्ट धर्म हो 😊
    किशोर सरको परिवार लाई भगवानले
    सबै मनोकामना पुरा गरिदिउन ❤💐🙏

  • @bharatbahadur392
    @bharatbahadur392 11 หลายเดือนก่อน +55

    एक हृदयविदारक अबस्थाका अबोध नानीहरुको भगवाननै बन्नुभयो किशोर सर Good job keep it good work Kishor sir🙏🙏

  • @bindukarki8812
    @bindukarki8812 11 หลายเดือนก่อน +28

    किशोर भाइ हजुर त नानी हरु को लागि भगवान् हुनु भयो हजुर माथी भगवानको सधैं कृपा रहोस

  • @gmnjamuna8300
    @gmnjamuna8300 11 หลายเดือนก่อน +33

    धेरै खुसि लाग्याे किसाेर सर तपाई काे परिवार लाई सधैं खुसिरहाेस र तपाई जस्ताे पत्रकार गर्ने तरिका र कुनै पत्रकार मा देखिन अाज सम्म

  • @amartajpuria6772
    @amartajpuria6772 11 หลายเดือนก่อน +35

    Kishor sir 🙏 तपाई लगायत तपाईंको पूरा परिवारलाई धेरै धेरै धन्यवाद।❤️👍️

  • @sabinarana4767
    @sabinarana4767 11 หลายเดือนก่อน +97

    हजुरको महान परिवारलाई र हजुर को महान काम प्रती आभारी छु हजुरहरु माथी ईश्वर दाहिने होस्🙏🙏

  • @m.btamangchannels9926
    @m.btamangchannels9926 11 หลายเดือนก่อน +25

    किशोर sir महान बाक्ती हुनुहुन्छ हजुर लाई भगुवान को आशीर्वाद सधैं रही रहने छ ❤ good jobs 👍

  • @mandippoudel7037
    @mandippoudel7037 11 หลายเดือนก่อน +16

    धेरै धेरै धन्यवाद किशोर सर को परिवार लाई ❤❤

  • @puspapandey9665
    @puspapandey9665 11 หลายเดือนก่อน +11

    भगवानले सधै सबै परिवारलाई रक्षा गरून् किसाेर सरलाइ मेराे आयु पनि दिनुहइ भगवान त्याे नानिहरूकाे भिडियो हेर्दा मेराे आँशुकाे दह भाकाे थियाे पापि आमा जिन्दगीमा तलाई सुख नहाेस भगवान

  • @narenrai346
    @narenrai346 11 หลายเดือนก่อน +5

    याे भिडियो हेरीसके पछी नरूने त सायद काेही पनि छैन हाेला। धन्यवाद किशोर अनि स- परिवार प्रति🙏🙏🙏

  • @Nirakhatri123
    @Nirakhatri123 11 หลายเดือนก่อน +10

    तपाइलाइ धेरै धेरै धन्यवाद दाइ
    तपाइको सहयोगले उनिहरुलाइ ठूलो राहत मिल्नेछ दाइ।

  • @bhuwanmagar956
    @bhuwanmagar956 11 หลายเดือนก่อน +27

    धेरै राम्रो काम सर हजुरको परिवारलाई भगवानले सदैब रक्षा गरुन सधै यसरी नै दिन दुखिहरूलाई सहयोग गरेको हेर्न पाऊ❤❤❤

  • @Manita_limbu
    @Manita_limbu 11 หลายเดือนก่อน +6

    अजा अजिकाे कुरा एक दम सहि हाे ।
    हजुरहरु लाई धेरै धेरै धन्यवाद छ।भगवाले यसरी नै सधैं साथ दिन 🙏🙏🙏

  • @SudipKumarTharu
    @SudipKumarTharu 11 หลายเดือนก่อน +3

    दाइ लाई कहिल्यै दःख कष्ट नआवस भन्न चाहन्छु।सधैभरी दाईलाइ इश्वरले रछ्या गरून्।❤❤❤❤❤❤❤❤❤

  • @nismamagar5191
    @nismamagar5191 11 หลายเดือนก่อน +18

    धन्यवाद भाई❤❤❤❤❤❤तपाईं सधै सुख मिलो खुसि मिलोस❤❤❤❤❤❤❤

  • @shambhurana1
    @shambhurana1 11 หลายเดือนก่อน +28

    नानीहरु लाई सहयोग गरिदिनु हुने सम्पूर्ण लाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद दिन चाहन्छु।

  • @sunilmagarati4635
    @sunilmagarati4635 11 หลายเดือนก่อน +8

    किशोर सर पहिलो सहयोग आफै बाट सुरुवात गर्नु भए धेरै ठुलो महान काम गर्नु भयो धेरै धेरै धन्यवाद हजुर लाई ।

  • @user-cd1zo4rk3p
    @user-cd1zo4rk3p 11 หลายเดือนก่อน +4

    Good job kishor bhai thanks

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 11 หลายเดือนก่อน +9

    कशाेर सर प्रती उच्च समान्न छ याे नानी बाबु हरु काे लागि भगवान भएर पुग्नु भयाे 🙏🙏🙏पहिला हामी ले पनि यस्तै दुख पाएर हुर्केको हाे कस्तो आँशु आयो हाे सबै आमा आमा हुदैनन् हाे 😢😢

  • @yuvahamal2192
    @yuvahamal2192 11 หลายเดือนก่อน +2

    कती निठुर हुन्छन काेही काेही आमा बाउ भनाउदा हरू, सहयाेगी हात हरू लाई नमन ।

  • @KopilaranabhatKopilarana-xb3ih
    @KopilaranabhatKopilarana-xb3ih 11 หลายเดือนก่อน +27

    हजुर हरु सबै लाई नमन छ 🙏🙏🙏

  • @Povitrarai-yd5pi
    @Povitrarai-yd5pi 11 หลายเดือนก่อน +5

    Mero manparne patrakar ho sir u do good job ❤❤ lots of love yr family ❤❤❤😇😇

  • @R.Rai67
    @R.Rai67 11 หลายเดือนก่อน +20

    किशोर भाइ तपाइको परिवारमा खुसि छाइरहोस🙏

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 11 หลายเดือนก่อน +3

    भगवान सधैं दाहिने हुन किशोर सर।।

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 11 หลายเดือนก่อน +8

    किशोर जि हजुर लाई धेरै धन्यवाद छ ❤️❤️❤️❤️

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 11 หลายเดือนก่อน +1

    नाती ले यस्तो पुन्य कार्य गरेको देख्दा अजा अजी लाई कति खुशी लागेको होला ? धेरै धेरै धन्यवाद छ किशोर जी !!

  • @nabinmagar9233
    @nabinmagar9233 11 หลายเดือนก่อน +6

    किशोर सर हजुर लगायत सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यावाद🙏

  • @mkamrita5397
    @mkamrita5397 11 หลายเดือนก่อน +2

    कोहि नहुनेको भगवान हुन्छ भन्छ किसोर सर त्यही भगवान बनिरहनु होला ततपाइ। कालन्तर मा तपाईको लेखा जोखा समयले गर्ने छ।

  • @NickTv901
    @NickTv901 11 หลายเดือนก่อน +5

    Kati mahan hunuhunxa dada hjur sampunrna family Lai vagawon ko sath rahos r sadai raxya garun बुवा को बोली ले सारै रुन मन लाग्यो ,😭😭😭

  • @keshavyogi4782
    @keshavyogi4782 11 หลายเดือนก่อน +11

    सल्युट छ किशोर जी हजूर को यो महान कार्य हजुर को महान मन लाई 🙏🙏🙏🙏🙏

  • @renutamang2509
    @renutamang2509 11 หลายเดือนก่อน +5

    धन्यवाद किसोर सर तपाईंको परिबार लाई तपाईंको महान काम को लागि मेरो हजारौं सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @kusumsunar6732
    @kusumsunar6732 11 หลายเดือนก่อน +3

    derai राम्रो काम गर्नु vako xa kishor भाई ले ❤❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏👍👍👍⭐⭐⭐

  • @homrajbasnet8929
    @homrajbasnet8929 11 หลายเดือนก่อน +2

    यस्तेा महानकामकेालागी किशेार जी धन्यबाद छ

  • @balbdrrai9708
    @balbdrrai9708 11 หลายเดือนก่อน +6

    धेरै सराहनीय काम किशोर सर अजा अजी पनि भाबुक हुनु भएको दृश्यले म पनि भाबुक भए धन्यबाद किशोर सर।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 11 หลายเดือนก่อน +4

    किशोर श्रेष्ठ ज्यु तपको यो सहयोगी हात प्रति हृदय देखि नै कृतज्ञ छु ।

  • @junamaden5724
    @junamaden5724 11 หลายเดือนก่อน +4

    Kishor sir lai dharai dharai dhanyabad ane aaja aaje lai pane❤❤❤

  • @Anitarai394
    @Anitarai394 11 หลายเดือนก่อน +2

    Kishor sirko kamlai salute xa my favorite patrakar 🙏👍👍

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 11 หลายเดือนก่อน +2

    नानिहरुको अवस्था देखेर किशोर सर को अजा भक्कानिएको देखेर म आफै कति खेर आँसु झारे पत्तै भएन ।
    महान सोच को हुनुहुदो रहेछ अजा अजी सम्मान छ 🙏🙏

  • @bantawadhumla6127
    @bantawadhumla6127 11 หลายเดือนก่อน

    किशोर श्रेष्ठ को अजाअजी अनि श्रीमती लाई हृदय देखि नमन, यिनी नानिहरुको बैँस उम्लेको उखरमाउलि नकचरी आमालाइ मिडियामा सार्वजनिक गरेर बेइज्जत गरिदिन हार्दिक हार्दिक अनुरोध ।

  • @bindaslaxman604
    @bindaslaxman604 11 หลายเดือนก่อน +2

    किशोर सर हजुर लाइ‌ धेरै धेरै धन्यबाद छ हइ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 11 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद छ किशोर जी ! यो देश को नाम धारी गणतन्त्र को सरकार सुन तस्कर गरी खरब पती दौड मा प्रतियोगिता चल्दै छ !

  • @padamgurung6734
    @padamgurung6734 11 หลายเดือนก่อน +3

    Kishore bhaiko jastai man hamiharuko pani hunu paryo god bless

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 11 หลายเดือนก่อน

    आदरणीय पत्रकार महोदय किशोर श्रेष्ठ ज्यू र यी अबोध बालिकालाई सहयोग गरि दिनु हुने वहाँ सहयोगी मन प्रर्ति सधै श्रीपशुपती नाथ को कृर्पाले ईश्वर को दाहिने बनी रहुन भनी कामना गर्दछु। भोको पेट भरि दिने महान ब्यक्तिलाई भगवान ले सदैव साथ दिइनै रहोस।

  • @chunumayagurung2129
    @chunumayagurung2129 11 หลายเดือนก่อน +6

    धेरै खुशी लाग्यो सर हजुरको परिवार लाइ सधै भरि राम्रो होस् ।

  • @sabitapanday5014
    @sabitapanday5014 11 หลายเดือนก่อน +6

    Hjr mahan hunuhunxa ❤❤❤❤

  • @tulsalimbu1483
    @tulsalimbu1483 11 หลายเดือนก่อน +7

    Omg I’m carrying 😭😭😭😭thank you for your support and kindness Kosher bahai 🙏🙏🙏🙏❤️‍🩹❤️‍🩹🥰🥰

  • @sushilapun2422
    @sushilapun2422 11 หลายเดือนก่อน +3

    बधाई छ किशोर भाइ छोरी को बाबा हुनु भएकोमा 🌹🌹❤️

  • @jayantibasnet3142
    @jayantibasnet3142 11 หลายเดือนก่อน

    कस्तो अपराधि आमा रहिछे त्यसलाई सातजुनिसम्म बच्चाको अनुहार नदेखाेस्।किसाेर भाइको परिवारलाई धेरै धेरै धन्यवाद छ।

  • @roshanshrestha7855
    @roshanshrestha7855 11 หลายเดือนก่อน +4

    धेरै राम्रो कर्म गर्नु भयो किसोर दाइ🙏🙏🙏

  • @najarsapkota
    @najarsapkota 11 หลายเดือนก่อน +1

    नानी हरु लाई धेरै पीडा रेछ। सबैले अफ्नो अफ्नो तर्फ बाट केही न केही सयोग गरुँ है थोरै भये पनि खुशी बाड्न सके मानब भयेर जन्म लियको सार्थक हुन्छ। किशोर सर तपाई ले धेरै राम्रो काम गर्नु भयेको छ सलाम छ हजुर लाई

  • @bomjankamala4991
    @bomjankamala4991 11 หลายเดือนก่อน

    गरिब निमुखा अन्यायमा परेकाहरुलाइ सहयोग गर्नु हुने किशोर सर प्रती प्रणाम ।मेरो गाउमा आउनु भएछ थाहै भएन।

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 11 หลายเดือนก่อน +1

    Tq so much sir 🙏🙏🌹🌹.. bichara Nani haru.. Best of luck 👍👍❤️❤️🌹🌹

  • @lokeshchetri6272
    @lokeshchetri6272 11 หลายเดือนก่อน +3

    Kishor sir lai salut xaaa❤

  • @netramagar9450
    @netramagar9450 11 หลายเดือนก่อน +4

    किशोर सरले धेरै राम्रो काम गर्नु भएको छ धेरै धेरै धन्य बाद हजुरलाई

  • @nirupagurung8905
    @nirupagurung8905 11 หลายเดือนก่อน +5

    कति महान दाजु र भव्जु 🙏

  • @SudipKumarTharu
    @SudipKumarTharu 11 หลายเดือนก่อน +2

    धेरै आसु झरेकाे छ याे भिडियाे हेर्दा । यदि घर ठुलाे अनि राम्राे भईदिएकाे भए म आफ्नाे घरमा राख्ने थिए। बिचरा नानीहरू😢😢😢😢

  • @debakitamang
    @debakitamang 11 หลายเดือนก่อน +2

    Kishor sir hajur ko kam dekhera aja yo man sarai khusi vako xa hjrle socheko chaheko sabai pura hos❤❤

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk 11 หลายเดือนก่อน +1

    खुसि लाग्यो दाजु दुई चार दिन त सुख ले खानिन बिचरा हजुर को परिवार लाई सधै भगवान् ले कल्याण गरुन 🙏🙏🙏

  • @sangitarai4424
    @sangitarai4424 11 หลายเดือนก่อน +6

    कति महान किसाेर भाइको परिवार ।

  • @baadalmallachannel9655
    @baadalmallachannel9655 11 หลายเดือนก่อน +1

    धेरै राम्रो काम हजुरको काम देखि म अति नै सन्तुष्टि छु सधैं यसरी नै राम्रो काम गर्दै जानु होला धन्यबाद किसोर दाई हजुरलाई सलाम छ

  • @amarajlimbu6807
    @amarajlimbu6807 11 หลายเดือนก่อน +2

    Geat job Kishor g, 🙏 hajurko pani jay hos

  • @tamangsanjaykumar2052
    @tamangsanjaykumar2052 11 หลายเดือนก่อน +4

    Good job Kishore Sir Salute xa Hjr Lai

  • @SusmaBista-zy5ie
    @SusmaBista-zy5ie 11 หลายเดือนก่อน +2

    मेरो पनि त्यो भिडियो हेरेर आँखा बाट आँशु आएको थियो😭😭😭😭😭धेरै धेरै धन्यवाद किशोर लगाएत सम्पूर्ण हजुरको परिवार लाई 🙏🙏🙏😭

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 11 หลายเดือนก่อน

    नमस्कार किश्वर सर अबोध नाबालिका नानीहरुको लागि मात्र नभै सबै पिडितहरुको लागि भगवान बन्नु भएको छ हार्दिक धन्यवाद सर🙏🙏🙏

  • @Nirakhatri123
    @Nirakhatri123 11 หลายเดือนก่อน +5

    बिचरा नानिहरुलाइ भगवानले रक्षा गरुन् ।

  • @suryadiyali4908
    @suryadiyali4908 11 หลายเดือนก่อน +5

    धन्यवाद किशोर सर 🙏
    हजुरको हर पाहिलामा सफलता मिलोस भगवान सधै दाहिना रहुन 🙏🙏🙏

  • @indirapaudel3389
    @indirapaudel3389 11 หลายเดือนก่อน +3

    भाई त भगवान् नै बन्नु भयो जय किशोर भाई 🙏❤️🙏

  • @namarajthapa7322
    @namarajthapa7322 11 หลายเดือนก่อน +2

    Thanku kisor sar hagur dhanya hunuhunxa

  • @gitapuri5407
    @gitapuri5407 11 หลายเดือนก่อน +20

    नानीहरु को अबस्था देखेर मेरो आंखा बाट आंशु रोकिएन

  • @ajayrajbanshi903
    @ajayrajbanshi903 11 หลายเดือนก่อน +3

    महान किशोर दाई को परिवार लाई धेरै धेरै धन्यबाद 🙏🙏

  • @saritarai3585
    @saritarai3585 11 หลายเดือนก่อน +4

    🙏🏼 dherai dherai dhanne bat kishorr sarr aaja aji and hjr ko fyamly sab lai thank you so mucha 🙏🏼😍😍😍😍

  • @laxmikumarisilwal2986
    @laxmikumarisilwal2986 11 หลายเดือนก่อน +1

    Good kishor sar

  • @nitaghatane8062
    @nitaghatane8062 11 หลายเดือนก่อน +4

    Dherai dherai khusi lageyo dai yo video heryrw ❤

  • @shantishanti-
    @shantishanti- 11 หลายเดือนก่อน +1

    सर तपाईं लगायत तपाईंको परिवारको जय जय होस्🙏🙏🙏🙏🙏

  • @gurungbz3656
    @gurungbz3656 11 หลายเดือนก่อน +4

    God bless you dai

  • @rajkumarbishwakarma3911
    @rajkumarbishwakarma3911 11 หลายเดือนก่อน +1

    अजा अजि अनि भाउजू लाई धेरै धेरै नमन।।।❤❤❤❤

  • @DdLimbu
    @DdLimbu 11 หลายเดือนก่อน

    किशोर भाइ लगायत उहाँ को स परिवार लाई सलुट 🙏🙏🙏🌷🌷🌷छ। नानीहरुलाई केहि सहज हुने गरि बेबस्था मिलाइ दिनु होला सबै जना मिलेर ।🙏🙏🙏

  • @ramyonjan3206
    @ramyonjan3206 11 หลายเดือนก่อน

    किशोर जि लाई नमन छ। 🙏 "सेवा नै धर्म हो ।" अजा ,अजि र श्रीमतीलाई साथै लगेर नानिहरुलाई सहयोग गरि दिनु भयो खुसी लाग्यो ।तपाइँको सम्पुर्ण परिवारलाई धेरै धन्यवाद । आफ्नो दायित्व निभाउन छाडेर बिजोक बनाएर हिड्ने यस्तोहरुलाई कहिल्यै भलो नहोस।आमा बाबूको नाममा कलङ हो । यिनिहरुलाई भेट्यो भने भाटे कार्बाही गर्नुपर्छ। यो भिडियाे बनाउनु भएकोमा किशोर जि लाई धन्यवाद ।🙏

  • @bhojsingh7253
    @bhojsingh7253 11 หลายเดือนก่อน +2

    किशाेर भाई लगायत सम्पूर्ण परिवार लाई धेरै धेरै बधाई छ भाई 😢

  • @QueeanGurung-pg2be
    @QueeanGurung-pg2be 11 หลายเดือนก่อน +2

    साच्चिकै माहन हुनु हुनु छ किशोर सर

  • @rimbdrthapa2732
    @rimbdrthapa2732 11 หลายเดือนก่อน +3

    माहान कामको लागि सलाम 🙏🙏🙏

  • @hindikahaniya31
    @hindikahaniya31 11 หลายเดือนก่อน +7

    kishor sir you're such great person❤❤❤❤

  • @suryatamang4437
    @suryatamang4437 11 หลายเดือนก่อน

    20:37को शब्दले सारै मन छोयो ।आमा TikTokमा रमाउदै छ्न बिचरा छोरिहरु कति बिजोक छ । महा पापिनि ति आमा जतिसुकै दुख पिडा परेपनि आफ्नो बालबच्चा छोडेर जानु हुदैन थियो।

  • @manishabhandari2143
    @manishabhandari2143 11 หลายเดือนก่อน

    बोल्ने कुनै शब्द छैन मसँग यो भिडियो हेरेर कति पापी रहेछन आमा बाउ पनि यस्तो भगवान जस्तो निर्दोष बच्चालाई बिचल्ली बनाउने यो बच्चाहरु लाई रुवाएर जाने पापिनि आमा लाई कहिल्यै पनि राम्रो नहोस् किशोर सरको सम्पूर्ण परिवारमा धेरै धेरै धन्यवाद दिन चाहन्छु यति धेरै सहयोग गर्दिनु भएकोमा😢😢😢😢😢

  • @karanrai355
    @karanrai355 11 หลายเดือนก่อน +1

    Yuwa man family lai very very that's❤

  • @sumanthapa4916
    @sumanthapa4916 11 หลายเดือนก่อน +1

    thank you kishor sir खुसी लाग्यो सहयोगको साथै बाबालाइ पनि सम्पर्कमा ल्याइदिनु होला बाबाले हेर्नुपर्छ नानिहरुलाइ नेपाल झिकाइदिनु

  • @gyalmotmg7499
    @gyalmotmg7499 11 หลายเดือนก่อน

    किशोर सर हजुर कति मन करि हुनु हुन्छ हजुर लाई धेरै धेरै धन्यवाद हजुर बुवा रुनु भयो मेरो अँखा बाट आँसु रोक्न सकिन त्यो आमा बुवा भेट्उनु भयो भने मुख भरी थुकी दिनु सर किन मोज मस्ती मा जन्मायो छोडेर हिड्ने त्येस्ता पसु बुवा आमा को कहिल्यै भलो नहोस भगवन

  • @diknathmd6702
    @diknathmd6702 11 หลายเดือนก่อน +3

    किशोर सरको परिवार लाई भगवानले
    सबै मनोकामना पुरा गरिदिउन

  • @surajsubba1589
    @surajsubba1589 11 หลายเดือนก่อน +1

    अगाडीको video हेर्दा पटक पटक भक्कानिएको थिए किशोर सर!
    यो video हेर्दा र हजुरले सहयोग गर्नु भएको देख्दा खुसीले झन भक्कानिए
    धन्यबाद हजुरलाई❤❤❤

  • @jamunasharma6398
    @jamunasharma6398 11 หลายเดือนก่อน +3

    Dherai ramro kishor jee ani pariwar pani madam ko man pani kati ramro rahexa ramro kam garnu vayo hajurko family sewa nai dharama ho kishor jee🙏🙏

  • @NewKw-ol5qz
    @NewKw-ol5qz 11 หลายเดือนก่อน +1

    किसोर धन्यबाद हजुर लाई पर्भु ले हजुर को फामेली लाई रछ्या गरून् बिचरा नानी हरु जति पट्क भिडियो हेर्यो तेति नै म रोएकोछु हा कुवैत म 😢😢😢😢😢😢😢😢😢😢❤❤🙏🙏🌷🌹🥀

  • @MunaPanta
    @MunaPanta 7 หลายเดือนก่อน

    किसाेरसरलाइ भगवानले सदै सुखिर खुसि दिउन किसाेसरनै भगवानहाे मलाइत तेस्ताे लाग्छ खुसिलाग्याे धेरै धेरै धन्यबाद

  • @arunasharma499
    @arunasharma499 11 หลายเดือนก่อน +4

    Kishore Sir God always bless you and your family for your nice work.

  • @user-ef5ji5ju5u
    @user-ef5ji5ju5u 11 หลายเดือนก่อน +2

    Kishor Bhai Good Work 👍