बोर्डिङमा पढाउने शिक्षकको रोडमा बास|श्रीमतीले पोते चुडेर फालेपछी श्रीमानको यो गति|Ganga Lama|Goodtv

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2023
  • बोर्डिङमा पढाउने शिक्षकको रोडमा बास|श्रीमतीले पोते चुडेर फालेपछी श्रीमानको यो गति|Ganga Lama|Goodtv
    Host:Ganga lama
    Guest : Ambika Gajurel
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #rima_sayaram #viral_video #latest_video #ambika_gajurel

ความคิดเห็น • 175

  • @bibekkarki3652
    @bibekkarki3652 8 หลายเดือนก่อน +38

    राम्रो काम रिमा म्याम लाई धेरै धेरै धन्यवाद |

  • @bimalneupane4457
    @bimalneupane4457 8 หลายเดือนก่อน +22

    एउटा मान्छेको मायाले कति फरक प्रार्दछ जिन्दगिमा ❤

  • @laxmirai6586
    @laxmirai6586 8 หลายเดือนก่อน +38

    स्वास्थ सुधार भएको देखेर अति नै खुशी लाग्यो । आउदो दिनहरु शुखमय रहोस् ।

  • @nokhiramoli3665
    @nokhiramoli3665 8 หลายเดือนก่อน +19

    देबिकाे रूप मा देखिनुभयकि मेडम रिमा समाज सेवा केन्द्र कि अध्यक्ष लाई र सम्पूर्ण रिमा समाज सेवाका सदस्यीयहरू धेरै धेरै धन्यवाद छ। साथै पत्रकार गंगा लामा लाई धन्यवाद छ।याे भिडियो ले सारै मन छुयाे।

  • @user-cm9ty9xe3g
    @user-cm9ty9xe3g 8 หลายเดือนก่อน +14

    साच्चिकै कती आँसु आयो नि 😢😢😢😢😢😢😢😢 पुरा भिडियो हेर्न सकिन 😢😢😢😢

  • @mohanskoti2910
    @mohanskoti2910 8 หลายเดือนก่อน +15

    गजुरेल दाइ को मुहार मा खुसि देख्दा मलाइ पनि खुसी लागो

  • @chhetrisuraj457
    @chhetrisuraj457 8 หลายเดือนก่อน +9

    ऐउटा मान्छे को माया ले कति फरक परद छ माया मा मेरो लागि यो गित नै हुन पुग्यो

  • @bishnuregmi1223
    @bishnuregmi1223 8 หลายเดือนก่อน +28

    सर हिम्मत न हार्नुस अझै अगाडि बर्देै जानुस गंगा दिदिको सम्पूर्ण टिम लाई सलाम छ

  • @manjusapkota7719
    @manjusapkota7719 8 หลายเดือนก่อน +10

    मान्छेको रुप भएर भगवान आउनु भएछ रिमा म्याम तपाईंको जय होस ❤❤

  • @kavitabalal6136
    @kavitabalal6136 8 หลายเดือนก่อน +15

    बिचरा सर सारै मन छोयो साथै मा बसेको बहिनी आँसु झारिरहनु भएको छ मेरो पनि आँसु आयो 😭😭😭😭

  • @durgabahadur7769
    @durgabahadur7769 8 หลายเดือนก่อน +11

    गुट टिभी गंगा मेय्म सलामछ❤️🙏🙏

  • @sanuthakuri8971
    @sanuthakuri8971 8 หลายเดือนก่อน +6

    स्वार्थी दुनियाँ मा यो दाजु को कुराले आँसु थाम्ना सकियन😢😢😢😢❤❤❤❤रिमा म्याम लाई हिर्दय देखि नै नमन❤❤

  • @ushashrestha8232
    @ushashrestha8232 8 หลายเดือนก่อน +21

    कत्ती दुख लाग्दो जीवन को भोगाइ 😥

  • @bibalgurung6436
    @bibalgurung6436 8 หลายเดือนก่อน +10

    अम्बिका सरको कुराले सबै मन दरो भाको छ अबैले पाथ सिक्न जरुरि छ

  • @nehagrg4605
    @nehagrg4605 8 หลายเดือนก่อน +11

    आमा बाबाले गर्नुभएको जस्तो माया कसैले गर्दैन छोरिको बाध्यता होला सरको कुरा सुने अनुसार,तर छोरा ले बुझ्नुपर्छ यो बाबाको पिडा कस्तो आँसु रोक्नै सकिएन यो इन्टरभ्यु हेरेर😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 8 หลายเดือนก่อน +8

    रिमा मेम हजुर लाई अत्ति धेरै धेरै धन्यवाद सरको जीवन लाई दोस्रो जुनि दिनु भको मा

  • @manjit825
    @manjit825 8 หลายเดือนก่อน +3

    मान्छेको रुप भयर आउनुभयको रिमा दि हजुरलाइ धेरै धेरै धन्यवाद ♥️♥️♥️🙏🙏🙏

  • @susmalimbu2399
    @susmalimbu2399 8 หลายเดือนก่อน +6

    उतकृष्ट इनटरभ्यु मन छोयो ❤❤❤

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 8 หลายเดือนก่อน +4

    कति चोट लाग्दा कुरा गर्नु भयो सरले

  • @taragadtoula8513
    @taragadtoula8513 8 หลายเดือนก่อน +6

    शस्त्र ले भन्छ नि स्त्री चरित्र पुरुषष्य भाग् दैबाेनजानम् कुताे मनुष्य सर प्रती उच्च सम्मान छ

  • @KripaKadel
    @KripaKadel 8 หลายเดือนก่อน +5

    हिर्दय बिधारक छ❤❤❤❤🎉🎉🎉

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k 8 หลายเดือนก่อน +5

    हाम्रो समाजमा पुरुष हरु लाई मात्रै गलत बनायर महिला हरु लाई राम्रो भन्ने चलनले हरेक बाउहरु पिडित रडिप्रेसनमा गकाछन र परिवार छिन् भिन्न भयर आफ्नत र आफ्नै मान्छे हरुले गर्दा यउटा सुन्दर परिवार तहस नहस भयकाछन तेसैले कसैले पनि हरे परिवार लाई नभड्कायर मिलायर बुजायर घर बसाईदिनु होला

  • @jugeda12update
    @jugeda12update 8 หลายเดือนก่อน +2

    एउटा मान्छेको माया ले कति फरक पर्दो रहेछ जीवन मा😢😢😢

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 8 หลายเดือนก่อน +22

    Heart touching😭😭😭😭😭😭मन सम्हाल्न सकिन😭

    • @degarajthapa8473
      @degarajthapa8473 8 หลายเดือนก่อน

      तिम्रो कमेन्ट हेरेर गये😂

  • @binitalama9500
    @binitalama9500 8 หลายเดือนก่อน +4

    Hajur ko xora xori le bujayra hajur lai dherai maya gardiyosh feri hajurko pariwar pura hos ❤️❤️🙏🤲🤲🤲

  • @JK-co8er
    @JK-co8er 8 หลายเดือนก่อน +7

    कस्तेा मन छेायेा ,आशु थाम्न शकियेन ,,🙏🙏

  • @nkumar9634
    @nkumar9634 8 หลายเดือนก่อน +6

    तर म यति कट्टर मान्छे हो भन्थे तर सर को कुरा सुनेरा कस्तो मन भक्कानियो अँखा बाट आसु आयो मेम यो सर लाई उद्दार गर्नी टिम लाई धन्देबाद है😢😢😢😮😮😮

  • @namastechannel9184
    @namastechannel9184 8 หลายเดือนก่อน +3

    अति साहरनिय कार्य गर्नु भो.....रिमा केन्द्र ❤🙏

  • @ganeshgurung2828
    @ganeshgurung2828 8 หลายเดือนก่อน +6

    Heart touching ❤❤

  • @ashokthatal7780
    @ashokthatal7780 8 หลายเดือนก่อน +6

    खुशी लाग्यो वाहा लाई देखेर

  • @user-vw2tj8kc7k
    @user-vw2tj8kc7k 8 หลายเดือนก่อน +6

    Heart touching❤❤❤❤❤

  • @omkalathapa3197
    @omkalathapa3197 8 หลายเดือนก่อน +1

    कति राम्रो 😢😢😢❤🎉🎉

  • @rhaymenuka2201
    @rhaymenuka2201 8 หลายเดือนก่อน +8

    आशुको अर्थ के थाहा रुवाई जाने लाई 😥

  • @balrajpradhan9881
    @balrajpradhan9881 8 หลายเดือนก่อน +3

    ❤ DURGA PRASAI LE VANEKA KURA SATYA HUDAI CHA HAI 🎉 .

  • @padamsunuwar4472
    @padamsunuwar4472 8 หลายเดือนก่อน +4

    जिन्दगी के हो जिउनेलाई थाहा हुन्छ 😭😭😭😭😭

  • @rpshrestha8843
    @rpshrestha8843 8 หลายเดือนก่อน +3

    This gentleman, an ex-teacher, has the 4th. phase of life passed, including as a prisoner, in my birthplace Dhulikhel. Externally I knew everything about this prison because the bulk of my youth was spent in front of the Karagar, simply playing volleyball ( Now the structure is different from back then!. The open frontal space is included by the prison). Now he will have the 5th. phase of his life; once he comes out from this wonderful, Rima Samaj Centre, and to become useful once again for society or to be independent again, isn't he ??? What a circumambulation of his life, which can be made as a real film with his permission, of course.
    NAMASTE and wish him sincerely a soundly good life in future days ahead. Also unfathomable deep from my heart to say thank you for Rima Samaj Centre.

  • @dipendra3221
    @dipendra3221 8 หลายเดือนก่อน +4

    Heart touching😢❤❤❤

  • @pabitarai8829
    @pabitarai8829 8 หลายเดือนก่อน +5

    Heart touching😢😢😢😢😢

  • @user-qb4tk5yc4h
    @user-qb4tk5yc4h 8 หลายเดือนก่อน +4

    Heart touching ❤️❤️❤️❤️❤️❤️

  • @susmitagurung2451
    @susmitagurung2451 8 หลายเดือนก่อน +1

    Good job ganga mam ❤❤❤❤❤❤❤be strong sir

  • @NepaliNomad1234
    @NepaliNomad1234 8 หลายเดือนก่อน +7

    नारि भनेको देबि पनि हो अर्को पाटामा राछेस्नि पनि हो ,असल नारि को अभाब मा जिबन नर्क लोक पनि हो 🙏🙏

  • @MinBahadurKhatri-fo1ud
    @MinBahadurKhatri-fo1ud 8 หลายเดือนก่อน +1

    अम्बिसर् तपाइलाइ मुरिमुरी धन्यबाद

  • @BIDYA_GURUNG
    @BIDYA_GURUNG 8 หลายเดือนก่อน +4

    No words😢😢😢😢

  • @beautyavenuespa1434
    @beautyavenuespa1434 8 หลายเดือนก่อน

    Beautiful and outstanding Rima sis, appreciate it❤️

  • @rptalk3117
    @rptalk3117 8 หลายเดือนก่อน

    सारै मन छूने कुरा र दयेनिय अवस्था 😮😮😮

  • @self_my
    @self_my 8 หลายเดือนก่อน +2

    छोरा छोरी ले चै कस्तो नखोजेको😢 आमाको कुरा सुनेरै होला...

  • @nitaraut3710
    @nitaraut3710 8 หลายเดือนก่อน +3

    राम्रो होस🙏🙏❤❤

  • @hikmatsunar6662
    @hikmatsunar6662 8 หลายเดือนก่อน +1

    Dherai man choyo sir
    Mahile pani vogeko xu maya

  • @chandagautam2915
    @chandagautam2915 8 หลายเดือนก่อน

    Heart touching 😢😢

  • @purbelichandra6436
    @purbelichandra6436 8 หลายเดือนก่อน +1

    WA ❤❤❤
    WE ARE ACTOR❣️
    GOD IS DIRECTOR❣️❤❤

  • @sitamalla5796
    @sitamalla5796 8 หลายเดือนก่อน

    रिमा मेम लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏❤❤❤

  • @user-us9hv6nk8d
    @user-us9hv6nk8d 8 หลายเดือนก่อน +2

    Good job

  • @shantishahshantishah4824
    @shantishahshantishah4824 8 หลายเดือนก่อน

    Ramro kura

  • @brindathapa1336
    @brindathapa1336 8 หลายเดือนก่อน

    जय होस् 🙏रिमा बहिनीको

  • @shyamnegi4012
    @shyamnegi4012 8 หลายเดือนก่อน

    Heart touching 😢❤❤❤

  • @NickTv901
    @NickTv901 8 หลายเดือนก่อน +1

    Aba ka jiban hasi khusi rahos sir🙏🙏👌👌👍👍💙💜❣️🌹🌹🌷🌷❤️❤️❤️

  • @user-dr1ff8mz7c
    @user-dr1ff8mz7c 8 หลายเดือนก่อน +1

    ❤❤

  • @tunrishing227
    @tunrishing227 8 หลายเดือนก่อน +1

    यहाँ नारी लाई एक सब्दा केही भन्यो उनि हरु बारेमा बोल्यो कि यहाँ गाली को बर्षात हुन्छ तर सबै नारी देवी हुदैना भगवान बन्दैना महलमा नारी ले गर्दा पुग्छ रोडमा पनि यहीँ नारी कै कारण ले हुन्छ सबै लाई दोष ता दिना हुदैना नारी पुरुष दुबैमा खरब हुन्छ। यस्तो नाहुनु पर्नि मानव भए सि मानवता को व्यबहार गर्नु पर्छ।

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 8 หลายเดือนก่อน

    But cool !!

  • @dipeshgurung8886
    @dipeshgurung8886 8 หลายเดือนก่อน +6

    नारी बिना संसार सुन्य हुन्छ, त्यसैले नारीलाई सबैले सम्मान गर्नु पर्छ ।।

    • @SabinLaxmi
      @SabinLaxmi 8 หลายเดือนก่อน

      Um ani nariharule Pani bujhidinu pro

    • @phdscholar-ek5su
      @phdscholar-ek5su 8 หลายเดือนก่อน

      अनि पुरुस बिना चाही ?

    • @user-ri2hi5jn5x
      @user-ri2hi5jn5x 8 หลายเดือนก่อน

      Nari purus sabailai saman gare dubai ko jiban ujawal hunxa

  • @ganeshgurung2828
    @ganeshgurung2828 8 หลายเดือนก่อน +2

    Rima sister salute and salutes xa Rima sister 🟢🦜🌷💙🇳🇵❤️🌹💜

  • @binita5978
    @binita5978 8 หลายเดือนก่อน +1

    Congratulations sid

  • @jivanpoudel3913
    @jivanpoudel3913 8 หลายเดือนก่อน +1

    nice good❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durgabhatta5879
    @durgabhatta5879 8 หลายเดือนก่อน

    सबैको आत्ममा सजिव आत्म हुन्न।

  • @durgabahadur7769
    @durgabahadur7769 8 หลายเดือนก่อน +7

    अम्बिका सरको कुरा र साइरी सुन्दा मन भकानेयर आयो समालनुस सर😂😂

  • @endhungel8940
    @endhungel8940 8 หลายเดือนก่อน +1

    सत्यता भनेको श्रीमती नै अरुको लहै लहैमा लागेर श्रीमानलाइ सडक छाप बनाउनी लाई भलो होलात ?? डिभोर्स गरेर जानी उहाको भुपु श्रीमतिलाइ सधै भरी रोएर बाच्नु परोस किनकी जिन्दगी छिन्नभिन्न बनाएकोले

  • @sabitrisilwal9662
    @sabitrisilwal9662 8 หลายเดือนก่อน

    No words

  • @rudrachongbang
    @rudrachongbang 8 หลายเดือนก่อน +1

    same here....but life continues.....

  • @basantathapa9933
    @basantathapa9933 8 หลายเดือนก่อน

    अमबिका गजुरेल सरकाे कुराले सारै मन छाेयाे हजुर हरुलाइ कसताे लगयाे ?

  • @neonempire2810
    @neonempire2810 8 หลายเดือนก่อน

    🙏🙏🙏

  • @user-bp7ls1yv4m
    @user-bp7ls1yv4m 8 หลายเดือนก่อน +4

    Kasto chora😢😢😢

  • @krishnalimbu5495
    @krishnalimbu5495 8 หลายเดือนก่อน +1

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @chhandaprasaddhimal3036
    @chhandaprasaddhimal3036 8 หลายเดือนก่อน

    पहिलो श्रीमतीको अविवेकपुर्ण व्यवहारले सडकको कष्टकर मरणासन्न जीवन बिताउन बाध्य एक शिक्षक अम्बिका गजुरेललाई सडकबाट उठएर सचेत अवस्थामा लैजाने रीमा सापकोटा बहिनीलाई मुरी मुरी धन्यवाद ।अाफू पनि एकल सङ्घर्षपूर्ण जीवन बिताउनु भएकी मनिषा पौडेल बहिनीले शिक्षक मित्र अम्बिका गजुरेलसँग वैवाहिक सम्बन्ध गाँसेर एक अर्काबिच सहारा दिने लिने जुन सहास गर्नुभयो,त्यो असाध्यै सकारात्मक कदम लाग्छ।उहाँहरूको वैवाहिक जीवन अनन्तसम्म फलोस् फूलोस् हार्दिक शुभकामना !!!!😊

  • @bibasgauli1779
    @bibasgauli1779 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @pramilathatal7888
    @pramilathatal7888 8 หลายเดือนก่อน +3

    पीडा दिनेलाइ खुसी कति मिल्छ होला 😭

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 8 หลายเดือนก่อน +3

    Omg heart touching 😥😥

  • @shantigole6814
    @shantigole6814 8 หลายเดือนก่อน +2

    Namaste buba 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c 8 หลายเดือนก่อน +1

    🙏🙏😭😭

  • @omritapuriyar2485
    @omritapuriyar2485 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢आफो भन्दात अरुकै बचा हरु आफनो हुन्छ

  • @basantkausilya7043
    @basantkausilya7043 8 หลายเดือนก่อน

    हाे साच्चै ऐउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा म नि मर्दा मर्दै बाचेकाे थिये दुई बच्चा काे लागि यो सफा मन भकाे हरुलाई भगवान्को कडा परिछ्या हो कि

  • @ishanath2023
    @ishanath2023 8 หลายเดือนก่อน +1

    🙏 Thank you Maam for bringing this story ❤ GREAT SEWA ! Salute you and sending God's blessings to you guys for this good work 🙌 🙏 . This man is a Poet 😅 I hope he keeps on writing....
    And stops thinking about getting married again, now he must use his talent and skills and give some more beautiful poetry to the world . May God guide him, once again thank you sisters 🙏❤

  • @chandralama4163
    @chandralama4163 8 หลายเดือนก่อน +1

    😢😢😢

  • @bishnuregmi1223
    @bishnuregmi1223 8 หลายเดือนก่อน +2

    गंगा दिदी सर को बुढिको फोटो मिडायामा हाल्नुपर्यो

  • @chandrarajadhikari4272
    @chandrarajadhikari4272 8 หลายเดือนก่อน +2

    रक्सी खाएर भुल्ने प्रयास?(😂), संयतता लिन नसक्नु कमजोरी , श्रीमती
    र परिवारलाई उचित प्रकारले डोर्याउन नसक्नु , depression को शिकार ! अव आत्मावल लिएर नया जीवन चलाउनु पर्छ। बाँच्नुपर्छ। सहयोगीलाई धन्यवाद।

  • @malashrestha3187
    @malashrestha3187 8 หลายเดือนก่อน

    खै हात खुट्टा छ घर छ teacher मान्छे आफ्नो होस् छ। सहारा छैन तर दिमाग छ नि घर गएर टिचिङ गरेर आफ्नो जीवन समालेको भए भैहाल्यो नि।।मर्दा भएर हरेस नखाई कर्म गर्दै जानु पर्थियो।यो मान्छे हो स्टोरी चित बुझेन

  • @omkalathapa3197
    @omkalathapa3197 8 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏❤️❤️

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 8 หลายเดือนก่อน +2

    छोरा मान्छे को पिडा कसले बुझ्ने यस्तै हो

  • @limbushigumansingh577
    @limbushigumansingh577 8 หลายเดือนก่อน

    लुकेको प्रतिभाहरु मात्र एउटाको पिढामा अर्कोलाइ दर्दहुनेहरु पनि सडक पेटिमै पुग्दा मात्र देख्न अवसर जुट्डो रहेछ नलेखिएको ,नदेखिएको त्यो झरिमा आफू पानीमा भिजेर छाता ओढाउने महिला ,धने तामाङ्ग्ले चिनेका कुनै ब्यक्तिहरु सजिलै मान्छेहरुको गतिले मानिने कार्यक्रममा नेताहरुको मिटिङ्ग र भासणमा भेट्न सकिदैनन

  • @user-sv7nn4nk8e
    @user-sv7nn4nk8e 8 หลายเดือนก่อน +1

    म त गङ्गा मेमलाई पो सुझाब दिन चाहन्छु सरिरलाई मज्बुद बनाउनु पर्यो है, जबना खराब छ कुनै बेला बैरिलाई पनि लतार्नु पर्छ!

  • @jaganathabalayar8130
    @jaganathabalayar8130 8 หลายเดือนก่อน +2

    Padheko manxe jahile ni mahan hunxa vanthe ho raixa bolne saheli interview dine tarika kasto ramro lagyo ni wife sang bixod vayo tar kehi Kura le hola tar manxe malae ta Sarai man paryo Ra boli baat dherai Kura sikna pahiyo ra manxe KO life ma Kati dukh aaune raixa vanne Kura yahi video baat bujhna sakiyo

  • @manitashrestha8147
    @manitashrestha8147 8 หลายเดือนก่อน +1

    😢😢😢😢

  • @KripaKadel
    @KripaKadel 8 หลายเดือนก่อน +2

    😢😢😢😢😢😢😢😢

  • @sureshsaud5974
    @sureshsaud5974 8 หลายเดือนก่อน

    Yati ramro sayari bhanne teacher Lai Lai ma sath dinxu vani aatne aaimai manxhe koi xhina😂

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 8 หลายเดือนก่อน

    Yastae rahexa gindagi

  • @RinaBasnet-mm4th
    @RinaBasnet-mm4th 8 หลายเดือนก่อน +1

    😭😭😭😭😭

  • @sushilagiri5671
    @sushilagiri5671 8 หลายเดือนก่อน

    प्राइभेट स्कुलका सामान्य शिक्षकको रोडमै हुन्छ बास। मैले त १२/१३ साल पढाएपछि खाली हात स्कुल छोड्दा कस्तो नरमाइलो लागेको थियो।

  • @nialiam2946
    @nialiam2946 8 หลายเดือนก่อน

    LEKHALO BHAA BI METALO NAHI BHAN XAN TEI HOLAA ? SIR KO FROM JAPAN 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @minbbrraut3974
    @minbbrraut3974 8 หลายเดือนก่อน

    नादानी पन साहास लेस गर्नु हुन्छ ? खाेरीया फाडेर पनि खान सक्छ नि खेति गरेर श्री मतिले हेला गर्याे भनेर जीवन त्याग्नु हुन्छ

  • @Kalpanakhandthakuri
    @Kalpanakhandthakuri 8 หลายเดือนก่อน +1

    😭😭😭😭😭🙏🙏🙏

  • @user-ri2hi5jn5x
    @user-ri2hi5jn5x 8 หลายเดือนก่อน +1

    Ma ta dherai roe😢😢😢