नगरको सिफारिसमा नानिहरुलाई उर्लाबारीको आश्रम लगियो, आश्रममा छोड्दा आसु थामिएन !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ส.ค. 2023
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 513

  • @shatrudhansunam9507
    @shatrudhansunam9507 11 หลายเดือนก่อน +46

    किशोर सर हजुरका सबै कार्य प्रति सम्मान छ तीन करोड जनताहरुको मन मुटुमा हुनुहुन्छ हजुर प्रति सँधै भरि पाथिभरा माताले रक्षा गर्नु हुनेछ ❤❤❤❤❤❤❤❤❤

  • @binodarun8284
    @binodarun8284 11 หลายเดือนก่อน +127

    आमा बाबा ज्युदो हुदा पनि अनाथ भयर बस्नु पर्ने धिक्कार छ त्यस्ता आमा बाबालाइ जो आफ्नो यी कलिला छोरिहरुलाइ रुवाएर आफ्नो खुशी खोज्छन

    • @samayashrestha4242
      @samayashrestha4242 11 หลายเดือนก่อน +9

      किरा पर्दा नी सास जादैन तेस्तो आमा भनौदो आईमाई लाई 😢

    • @heavenexplainer
      @heavenexplainer 11 หลายเดือนก่อน

      @@samayashrestha4242 -

    • @mainarijal107
      @mainarijal107 11 หลายเดือนก่อน +1

      Kti nisduti aamahola.kti dukhhudapni xoraxori xodn sakdainn.

    • @SharmaGopal28
      @SharmaGopal28 11 หลายเดือนก่อน

      Yesto papi buwa vako vanda na vako ramro 😢😢😢😢😢

    • @nirmalarai4432
      @nirmalarai4432 11 หลายเดือนก่อน

      ​Good job bhai ❤ 🎉

  • @phulmayatamang3936
    @phulmayatamang3936 11 หลายเดือนก่อน +31

    बिचारा कति माया लागदो हरु किसोर सर बेला बेला मा भेटनुचइ जानू हइ हजुरत भगवान नइ हुनु भयो यो बचार हरुको लागित 😢😢😢😢कसतो निसटुरि अामा रछ तेयो अाइमेलाइत कइले सुख नहोस

  • @ritulamamoktan7676
    @ritulamamoktan7676 11 หลายเดือนก่อน +85

    खुशी लागे किशोर दाइ को काम देखिर धेरै खुशी लाग्छ आखा बाट असु झारेको थाहानै भएन ❤

    • @dolmatamang1729
      @dolmatamang1729 11 หลายเดือนก่อน +1

      हजुर होनी

    • @subhadrashrestha2382
      @subhadrashrestha2382 11 หลายเดือนก่อน

      Great 👍 work kisor sir 😢😢😢😮😮😮

    • @lakxmishrestha8324
      @lakxmishrestha8324 11 หลายเดือนก่อน

      Ama baba chai xaina ho?

    • @user-ht4iv6oq6y
      @user-ht4iv6oq6y 11 หลายเดือนก่อน

      @@lakxmishrestha8324 bau bidesma bepatta aama chahi poila gako

    • @hellohi_____________4089
      @hellohi_____________4089 11 หลายเดือนก่อน

      @@lakxmishrestha8324ama baba bhako bhaye yo sabai dekhnai pardaina thyo. Nabhayerai ta honi baal ashram ma rakheko 😭

  • @musicloverr95
    @musicloverr95 11 หลายเดือนก่อน +15

    किसोर दाइ तपाइलाइ त्यो दिन दुखिहरुको आशिर्वाद लागि रहोस सधै ❤

  • @Kishoryonghang
    @Kishoryonghang 11 หลายเดือนก่อน +52

    बिचरा पापी बाउ-आमाकाे कारणले अबाेध नानीहरू र निर्दाेष मनहरूलाई रून बाध्य बनायाे धिक्कार छ आमा बाबुलाई सायद याे मलियुग हाे अबश्य सराप लाग्ने छ।।हे ईश्वर भगवान यस्ता पापी आमा बाबुलाई माफ नदिनु हाला 🙏🙏🙏😭😭😭😭😭😭😭😭

    • @vikashthapa3631
      @vikashthapa3631 11 หลายเดือนก่อน

      आमा ta त्यस्तै हो बाबा लाई केही समस्या vako xa ke

  • @dhonimagar3
    @dhonimagar3 11 หลายเดือนก่อน +15

    किशोर श्रेष्ठ टिमलाई धन्यवाद अनि स्थानीय छिमेकीहरुलाई पनि धन्यवाद छ सबै प्रती नमन सहयोगी मन प्रती । आमा बुवा हुदा हुँदै पनि टुहुरा बन्नु पर्दा त्यो आमा बाबा लाई कहिलै सुख नहोस् भगवान 😭 भिडियो आँसु झरेको पत्तो पाएन 😭😭😭दु:ख पनि लाग्यो खुसी पनि भयो 🙏🙏🙏

  • @Fenjetangling
    @Fenjetangling 11 หลายเดือนก่อน +3

    हामी मिडियाका भनेर आतंक मच्चाउनेहरुका लागि यो भिडियो उदाहरण हुन सक्छ।
    मिडिया भन्दै अराजक भएर अर्काको बेडरुम चिहाउदै हिड्नेहरु हेर यो भडियो... यतिको काम चाँही गर्नै पर्छ। सलाम किशोर श्रेष्ठ।

  • @deepakpaudel8671
    @deepakpaudel8671 11 หลายเดือนก่อน +4

    छुट्ने बेला को भिडियो ले मन नै रुवायो😢😢
    नानीहरुको उज्जवल भबिष्य को कामना|🤲🙏
    जसले माया ममता दिन्छ छुट्न नि कति गाह्रो बिचरा नानीहरु😢😢😢

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 11 หลายเดือนก่อน +8

    आमा बाबा ले यी कालिला छाेरिहरूलाई रूवाएर आफ्नो खुशी खाेज्छन् आखाबाट आँसु झरेको थाहानै भएन किशोर सर ❤❤

  • @nirupagurung8905
    @nirupagurung8905 11 หลายเดือนก่อน +12

    खुशी लाग्यो नानी हरु को भग्य राम्रो हन्छ धन्यवाद दाजु लाई 🙏

  • @aashmadahalchaulagain2163
    @aashmadahalchaulagain2163 11 หลายเดือนก่อน +12

    कस्ता पापी बाबा आमा रहेछन् । याे भिडियाे हेरेर आँसु आएकाे पत्तै भएन । सधैँ ज्ञानी हुनु नानुहरु😭😭😭😭

  • @kwtkwt9275
    @kwtkwt9275 11 หลายเดือนก่อน +7

    कायेर बाउ अामा थुथु सारै मन दुख्यो किशाेर भाइ भाइ किशाेर तपाईं काे सारै राम्रो काम सधै येसरि अगाडि बढिरहाेस नमन छ

  • @KalpanaRai-in5hc
    @KalpanaRai-in5hc 11 หลายเดือนก่อน +15

    भिडियो हेर्दै गर्दा आसु रोक्नै गाह्रो भयो 😭😭😭😭 किन यति निर्दय बनेको होला आमा चाहि 😭😭😭😭 नानु हरुको उज्ज्वल भविष्यको कामना गर्छु 🙏🙏

  • @bishnushrestha8522
    @bishnushrestha8522 11 หลายเดือนก่อน +10

    किशोर भाइ धन्यवाद। यी नानीहरूलाई अहिले को लागि सही ठाउ मा पुर्याई दिनु भयो।यी नानीहरू आफ्नो थातथलो छोडेर अनाथालय गए।खुशी लाग्यो तर आशु झरेको थाहै भएन हजुर। जय होस।

  • @renutamang2509
    @renutamang2509 11 หลายเดือนก่อน +6

    आज तपाईं जस्तो महान पुरुष को यो दुनियाँ मा धेरै खाचो छ धेरै धेरै धन्यवाद किसोर सर तपाईं ले यश रि सबै को सामु video लेउनु भयो अनि नानी हरु को लागि धेरै महान काम गर्नु भयो तपाईं को काम को तारीफ र धन्यवाद दिदा पनि कम हुन्छ होला छोरी भनेको सबै को भाग्यमा काहा लिखिएको हुन्छ र एक दिन यो नानी को आँसु ले को पाप लाग्ने छ यो नानी को आमा बुवा लाई बिचार 😢😢😢😢😢

  • @naradkhatri6672
    @naradkhatri6672 11 หลายเดือนก่อน +3

    किसोर सर लाई धन्यवाद तपाइको आयु धेरै लामो होस ।

  • @saraswatisharma405
    @saraswatisharma405 11 หลายเดือนก่อน +10

    Kati ruwayo yo vdyo l 😢😢😢😢😢😢ke dekh na parxa hamro Nepal ma . Dherai gati xada bhaxa Nepal ma , भगवान ले इनि छोरा छोरी छोडेर जानिलाइ आर्को जनम मा बाझै राखुन 😢😢

  • @Sarita742
    @Sarita742 11 หลายเดือนก่อน +5

    कशोर। दादा लाई सलाम छ आज को यो भिडियो ले त झनै आसु रोकिएन😢😢😢😢

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk 11 หลายเดือนก่อน +8

    खुसि लाग्यो किशोर दाजु तर आँखा बाट आशु रोकियो ♥️♥️♥️♥️

  • @aliibhujel6645
    @aliibhujel6645 11 หลายเดือนก่อน +6

    सर्बप्रथम त किशोर सरको पत्रकारिता गर्ने शैलि एकदम राम्रो लाग्छ🙏अनि उहाले गर्नुभयका सामाजिक कामप्रति पनि उच्च सम्मान छ। नेपालमा धेरै छन पत्रकारिता गर्ने तर अपिल सर र किशोर सरको जस्तो बोल्नेशैलि र हु-बहु सवाल जवाफ गर्न सक्ने खुबि कसैमा छैन🙏🙏र छोराछोरी छोडेर हिड्ने अामा बाबु मरे हुन्छ😏 म नि अामा पिडित हु सौतेनि अामाको कुटाईबाट मरिमरि बाचेकी छोरि हु😪

  • @janukakoirala4087
    @janukakoirala4087 11 หลายเดือนก่อน +10

    खुसी यकातिर सारेर आमा भयर होला सारो पिडा भयो र मन दुखो 😢😢😢❤

  • @kirpagurung9503
    @kirpagurung9503 11 หลายเดือนก่อน +4

    हामी एक्छिन देख्नेलाइत कति माया लाउछ त्याे अामा भनाउदिलाइ किन माया नलाकाे हाेला

  • @Anu-Ghale
    @Anu-Ghale 11 หลายเดือนก่อน +3

    सारै मन दुख्यो😢आमा बाबा हुदा हुँदै पनि अनाथको नाम पाउदा😢भगवान यो नानिहरुको सधैं रक्छ्या गर्दिनुहोस😢😢😢❤❤❤❤

  • @mehonilimbu
    @mehonilimbu 11 หลายเดือนก่อน +4

    कस्तो नाराम्ब्रो लागो नानीहरु रुको देखेर् थुइक तेस्तो बाउ आमा हुनु भन्दा नहुनु बेस कोइले राम्ब्रो हुदैन तिनीहरुलाई किसोर दाइलाई धेरै धेरै भन्न्याबाद 😢😢

  • @sitadahal474
    @sitadahal474 11 หลายเดือนก่อน +26

    नानिहरुलाई देखेर खुसि पनि लागो दुखपनि लागो सुखकोकुरा बच्चा हरुले साहारा पाय दुख लागो बाअामा हुदा हुँदै टुहुरा भय 😂

  • @devlama4715
    @devlama4715 11 หลายเดือนก่อน +2

    किशोर सर धर्म कमाउन हजुर लाई कुनै मन्दिर धाउन पर्दैन जुन धर्म यि कलिला बच्चाहरुलाई गर्नुभएकोछ हजुर को जय होस😇

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 11 หลายเดือนก่อน +7

    good job किशोर भाई 🙏

  • @hiramayabhattamagar792
    @hiramayabhattamagar792 11 หลายเดือนก่อน +3

    म मरेर अथबा कुनै गलत बाटो मा हिनेको भा मेरो नानी बाबू हरु को हालत नि एस्तै हुन्थ्यो होला सार्हो रुन मन लाग्यो किसोर सर लाई धन्याबाद एस्तै राम्रो काम हरु गर्दै जानुहोस 🙏🙏🙏

  • @malatipunmagar1351
    @malatipunmagar1351 11 หลายเดือนก่อน +6

    एउटा कुरा भन्नू मन लाग्यो है मलाई गल्ती बोले माफ पाउ है जसरी अहिले घर मा यति धेरै आउनु भाको छ किसोर दाजु आउनु भन्दा अगाडि पनि यसरी नै रेखदेख गर्न आउनु भेएको थियो कि नाई होला?सहयोग गरेको धेरै राम्रो तर यदि भिडियो अगाडि मात्र होकि😮😮😮😮किसोर दाजु लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @Raisus123
    @Raisus123 11 หลายเดือนก่อน +7

    यति ज्ञानी यति बुजकी नानीहरुलाई छोडेर जाने कस्तो पापीनि आमा होला बिचरा ती छिमेकी हरुसंग छुट्नु पर्दा कति रोयो अन्तिममा मा त आँसु नै झर्‍यो😥😥

  • @kedarbaniya4479
    @kedarbaniya4479 11 หลายเดือนก่อน +1

    महान कार्य किशोर भाई , Respect you ! मेरो पनि अन्तिममा आसु थामिएन

  • @lokensingh4122
    @lokensingh4122 11 หลายเดือนก่อน +5

    किशाेर बेला बेला हजुर नि गयर नानि हरूकाे खबर बुझ्दै रहनु

  • @bimalaparajuli9817
    @bimalaparajuli9817 6 หลายเดือนก่อน

    किशोर सर हजुरले गरेका कामले सधैं पूणँता पाउछ। धन्यवाद छ हजुरलाई

  • @supriyagurung4481
    @supriyagurung4481 11 หลายเดือนก่อน +1

    आँसु नै आयो भिदियो हेर्द हेर्दै❤किशोर दाजु हजुर को काम देखेर धेरै खुसी लाग्यो

  • @dbgyan7137
    @dbgyan7137 11 หลายเดือนก่อน +3

    राम्रो र पुन्य को काम गर्नु भाकोछ किशोर जि तपाईं लगाएत एस कार्यमा प्रत्क्ष अप्रत्क्ष सहयोग गर्नुहुने सम्पुर्न सह्योगी हात हरु मा कोटि कोटि नमन छ है साथै युवामन नेपाल को सम्पुर्ण टिम लाई विशेष धन्यबाद

  • @aashishgurung6390
    @aashishgurung6390 11 หลายเดือนก่อน

    पत्रकारिता भनेको यस्तो हुनुपर्छ,ताकी जून बिषय उठान गरिन्छ त्यसको अन्त्य गर्नुपर्छ ! किशोर दाजु 🙏🙏🙏🙏

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 11 หลายเดือนก่อน +2

    किशाेर शर नमशकार किशाेर शरले उठाकाे काम पूरा गरनु हुनछ धनयबाद

  • @manjusapkota7719
    @manjusapkota7719 11 หลายเดือนก่อน +15

    किस्वर सरको जय होस अब भने नानुहरु सुरक्षित भए बउज्ज्वल भविस्य को शुभकामना छ हैट कति कार्यक्रम हेरियो तर आज जति रुनमन त कहिलेइ लागेको थिएन बिचरा किस्वर सर पनि रुनु भयो ❤❤❤

  • @subbalimbu829
    @subbalimbu829 11 หลายเดือนก่อน +3

    म आमा बितेर जाँदा टुहुरा भए😢यहाँ बुवा आमा जिउदो हुँदा पनि टुहुरा को जिन्दगीको बिताउनु पर्ने 😭😭

  • @rabindradani9728
    @rabindradani9728 11 หลายเดือนก่อน +3

    किसोर सर हजुरलाई लाख लाख धन्यवाद हजुरत भगवान हुनुहुन्छ ❤❤❤🙏🙏🙏🙏

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 11 หลายเดือนก่อน

    किशोर श्रेष्ठ टिमलाई धन्यवाद अनि स्थानीय छिमेकीहरुलाई पनि धन्यवाद छ सबै प्रती नमन सहयोगी मन प्रती
    Sayad enai Naniharu bhabisyama Sarbhach byakti banne xan,
    dukhale pragatiko marga pailaunxa. yahinai hamro samajh ma bayako xa.

  • @rabinagirl4148
    @rabinagirl4148 11 หลายเดือนก่อน +10

    Great work kishor sir ❤❤❤❤❤

  • @user-nh2pq8sg9q
    @user-nh2pq8sg9q 11 หลายเดือนก่อน +1

    Hajur ko work dharii ramroo lagxa.thank you so much sir 🙏🙏🙏🙏

  • @tarasherma6014
    @tarasherma6014 11 หลายเดือนก่อน +1

    Thank you kishor bhai sadhai bhagawanle raksha garun bhai lagayat yi nani haru lai pani ❤❤❤

  • @phulmayatamang3936
    @phulmayatamang3936 11 หลายเดือนก่อน +14

    कति रुको तेयो नानि मलाई त कसतो नमजा लागो हउ 😢😢😢नानि कति अबागि रछउनी बरा😢😢😢

    • @yambahadur8334
      @yambahadur8334 11 หลายเดือนก่อน

      Tesari avagi vannu hunna ni maya

  • @sashigurung4401
    @sashigurung4401 11 หลายเดือนก่อน +1

    Timi haru ko bhavishya ujal hos nani haru thank you sabai mankati haru ra kishor bhai

  • @OppoOppo-qf6sd
    @OppoOppo-qf6sd 10 หลายเดือนก่อน

    सर्वप्रथम किशोर सरको यो महान परोपकारि काम को लागि हार्दिक आभार एवम् नमन टक्र्याउन चाहान्छु।साच्चै यि नानीहरूको लागि हजुर भगवानको रुप भएर आउनु भयो हजुरको जति प्रसंशा गरेपनि कमै हुन्छ।

  • @shivakumarrai9027
    @shivakumarrai9027 11 หลายเดือนก่อน

    किसोर श्रेष्ठ भाईले राम्रो काम गरूनु भो ठुलो ठुलो स्याबास

  • @sitatamang2429
    @sitatamang2429 11 หลายเดือนก่อน +2

    सारै मन छोयो 😢😢

  • @gitapuri5407
    @gitapuri5407 11 หลายเดือนก่อน +1

    राम्रो काम गर्नु भयो किशोर भाई धेरै धेरै धन्यवाद छ

  • @niramagar2624
    @niramagar2624 11 หลายเดือนก่อน

    किशोर सर यो माध्यम बनि यो नानी हरुको उद्दार गर्नु भाको मा धन्नेबाद सस्था को प्रमुख ज्यु मिना बराल यो बच्चा हरुको आसुले त्यो पापि बाउ आमा लाइ कहिले राम्रो नहोस यो बच्चा हरुको भबिस्य राम्रो हुनेछ शुभकामना

  • @nabinmagar9233
    @nabinmagar9233 11 หลายเดือนก่อน +1

    किशोर सर लगायत सबै सहयोगय मनहरुलाई धेरै धेरै धन्यावाद🙏

  • @sushmakarki9609
    @sushmakarki9609 11 หลายเดือนก่อน

    धन्यवाद किसोर भाइलाई🙏खुशी नि लाग्यो नानी हरुले साहारा पाय दुख नि लाग्यो जिम्दै अनाथ....😭😭

  • @Povitrarai-yd5pi
    @Povitrarai-yd5pi 11 หลายเดือนก่อน +12

    Derai khusi Lago Nani haruko lagita god vayerai ayeu sir hajur so so proud of you ❤👏👏🇳🇵💞😇

  • @luckygurung5174
    @luckygurung5174 11 หลายเดือนก่อน +1

    Good job everyone people and Yuwa mann Nepal 🇳🇵 all teams 🙏🙏🙏🙏🙏🥰🥰🥰🥰

  • @rachanatamang4018
    @rachanatamang4018 11 หลายเดือนก่อน +2

    सर्वप्रथम त युवा मन किशोरी जी लाई र अनि किशोर सर को सम्पूर्ण टिम लाई र उहाँको सपरिवार लाई मुरी मुरी धन्यवाद यस्तो नबलकहरुलाई उद्दार गर्नु भएकोमा अनि नमूना बाल गृह लाई पनि जो अबोध बालिकाहरूलाई आफूले पढ्न चाहेको पढाउँछु भन्नु भएको मा 🙏😊👍❤️

  • @sunilmagarati4635
    @sunilmagarati4635 11 หลายเดือนก่อน

    हेर्दाहेर्दै भावुक भए म नि ।आफ्नो बाउ आमा हुदाहुदै पनि टुहुरा अनाथ जस्तो यसरी बाल आश्रम को सहारा लिएर बस्नुपर्ने दिन आयो । छोराछोरी लाई यसरी बिचल्ली बनाउने हरु कहिले पनि खुसी भएर बाच्न न पाओस् र अर्को कुरा खुशी पनि लायो अब आश्रममा धेरै जना साथीहरू भए केहि दिन सम्म नरमाइलो लाग्छ होला पछी बिस्तारै बानी पर्छ बेला बेला आफन्तहरु पनि भेट्न जानू भयो भने अझै राम्रो हुनेछ र किशोर सर हजुर लाई धेरै धेरै धन्यवाद हजुर यो महान काम लाई 🙏🙏

  • @sabitrisabitri1016
    @sabitrisabitri1016 11 หลายเดือนก่อน +4

    बिचारा कति माया लायाे नानीहरू 😢❤❤

  • @gyanbahadurrai2073
    @gyanbahadurrai2073 11 หลายเดือนก่อน

    सम्पुर्ण उद्दार भाबनाका सहयोगिहरुलाई धन्यबाद अनि सलाम

  • @ranamagar9856
    @ranamagar9856 11 หลายเดือนก่อน +1

    Great work kishor bhai

  • @raihanglena9210
    @raihanglena9210 11 หลายเดือนก่อน

    किशोर भाइ धेरै राम्रो काम गरि दिनु भयो।तपाईं मन रुएको देख्दा नराम्रो लाग्यो।।बहिनी हरु धेरै पद्नु।

  • @dikshyarai6153
    @dikshyarai6153 11 หลายเดือนก่อน

    राम्रो काम गर्नु भयो किसोर सर र नगर ओडाले तपाईं हरु लाई धन्नेबाध

  • @jaylama4958
    @jaylama4958 11 หลายเดือนก่อน

    किशोर जि लाई धेरै धेरै धन्यबाद नानी हरुको लसि राम्रो भयो

  • @sampangsunee4554
    @sampangsunee4554 11 หลายเดือนก่อน +6

    Great job kishor sir❤

  • @manjubishowarkama9887
    @manjubishowarkama9887 11 หลายเดือนก่อน

    किशोर सर लाई भन्ने शब्द नै छैन यो धर्म कति लाग्ला❤❤😢😢

  • @hiralama368
    @hiralama368 11 หลายเดือนก่อน +9

    great work 💐salute brother 🙏🥀

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 11 หลายเดือนก่อน

    अहिले बल्ल मन खुसी भयो मेरो पनि ध्न्या वाद छ किसोर सर ह्जुर लाई 🙏🙏👍️👍️

  • @chhabimayashankar9731
    @chhabimayashankar9731 11 หลายเดือนก่อน

    किशोर सर लाई धन्यवाद र हाम्रो नमुना बाल गिर्या का आमा मिना बराल लाई धेरै धेरै धन्यवाद यो नानीहरू लाई देखेर आँसु नै आएो मेरो कस्ता अपराधी आमा बुवा

  • @devikamoktan-qh2np
    @devikamoktan-qh2np 11 หลายเดือนก่อน

    Kisor sir lai DHERI DHERI Dhanyabad. Ani yo sanstha ko guruama lai ni dheri dheri Dhanyabad. ❤❤🙏🙏.

  • @jamunasharma6398
    @jamunasharma6398 11 หลายเดือนก่อน +2

    Ramro kam garnu vayo aama ani kishor jee lai pani dherai ramro kam garnu vayo yo jati dharma kei hundaina nani haru padhne jasatai xan dherai padhanu nani 🖐️👍️💕

  • @Timsinatanka08
    @Timsinatanka08 11 หลายเดือนก่อน

    Kati mahan hai kisorh dai hjr ko jasto soch man vye hamro desh ka pugtheyo hola god bless kisorh dai ❤❤❤❤❤❤

  • @Pbg957
    @Pbg957 11 หลายเดือนก่อน +1

    आज खुसिको सिमा नै छैन ।किशोर सर हजुरले गरेको काम प्रती कुन शब्द्र ले सम्बोधन गर्ने मैले शब्द्र नै भेटिएन।आखा बाट आशु झरेको थाहा भएन।हजुरहरु को साथ मा हामी तीन करोड जन्ता छौ।किशोर सर सधैंभरि यसरी नै गरिब दुखि अनाथ नानी बाबुलाई सहयोग गर्दै जानू होला।सदैब हजुरको शिर दाहिने होस्।भगुवान।❤❤❤

  • @dhimalkapil8945
    @dhimalkapil8945 11 หลายเดือนก่อน +3

    हाम्रो पुर्ब को सान किशोर सर को नाम ❤❤❤❤❤❤❤❤❤❤

  • @vishnuale5115
    @vishnuale5115 11 หลายเดือนก่อน +1

    ❤❤❤❤❤Kishor sir lagayet sampurna mahanu bhab haru prati naman jajasle sahayug garnu bho ❤❤❤3nani haruko future bright hunxa good luck and God bless you all ❤❤❤❤❤❤❤❤...

  • @mohanrosaili645
    @mohanrosaili645 11 หลายเดือนก่อน

    Great job Kishore sir hajur la salaam ch khusi lagyo

  • @araaggurung2026
    @araaggurung2026 11 หลายเดือนก่อน

    Yuwa mann nepal ko reprter lai dhanyabad tapai le ramro kam garnu bhayo ra nani haru ko suraksha pani bhayo

  • @junatamang1415
    @junatamang1415 8 หลายเดือนก่อน

    किशोर brother हजुरकोvideo नछुटाइ हेर्छु हजुर लाई सलाम छ ❤❤ कुनै कुनै video आँसु झरेको पत्तै हुदैन😢

  • @gomalamichhane326
    @gomalamichhane326 11 หลายเดือนก่อน +3

    त्यो सानी काखकी नानी देख्दा झनै‌ मुटु भक्कानियो जिउँदो आमाबुबा हुँदाहुँदै टुहुरो हुन पुगे😭😭😭😭हे भगवान रक्षा गर्नुहोस् यी बच्चाहरूको 🙏🙏। उज्ज्वल भविष्यको शुभकामना। सँधै खुसी हुनु❤❤❤

  • @manbahadurgurung1572
    @manbahadurgurung1572 11 หลายเดือนก่อน +1

    Kishor Bhai you did it great job🙏🙏🙏

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x 11 หลายเดือนก่อน +7

    बीचर आम न हुँदा दिदि नै आम भएको महसुस गर्दै सानो नानी 😢😢😢

  • @narenrai346
    @narenrai346 11 หลายเดือนก่อน

    धन्यवाद किशोर सर❤️🙏

  • @ratnatamang5241
    @ratnatamang5241 11 หลายเดือนก่อน

    याे बाउ आमा भन्ने जनावर को मन चाहिँ कस्तो ढुङ्गा कोइ रहेछ बालुवामा फुल पारे जस्तै छोडेर हिनेको अलिकति नि माया अनि याद नआएको कस्तो कठोर मुटु भएको होला छि मलाई त हेर्दै नानी हरु रुएको देखेर भक्कानो फुटेर आयो 😢😢😢😢 बिचरा बाउ आमा एक जनाको साथ भयनि आज यो दिन यस्ताे नानी हरु टुहुरा भए र अनाथालय मा आउनु पर्ने थिएन होला यो नानी हरु को आँसु ले तो खाते बाउ अनि आमा रन्डी लाई कहीले भलो नहोस् र नानी हरु लाई सदैब भगवान् ले रक्षा गरुन् भविष्य मा ठुलो मानिस बनुन ❤❤❤❤

  • @nawarajlimbu4602
    @nawarajlimbu4602 11 หลายเดือนก่อน +1

    Yati Ramro kam garnu vayako kishor dai ko pura team lai pasupatinath le sadhai rakxa grun🙏herdai herdai aasu jareko tha nai vayana kosto man ruyo Tara Nani haru abo surakthit vako dekhda khusi pani lago ❤❤❤

  • @bijoyrai8717
    @bijoyrai8717 11 หลายเดือนก่อน

    Kishor sir appreciated for your prompt action and philanthropist move!!

  • @babubogati500
    @babubogati500 11 หลายเดือนก่อน +1

    Great work Kishor Sir❤❤❤

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq 11 หลายเดือนก่อน +1

    Kisor babu hajur lai koti koti namaste 🙏 ♥️ ❤️

  • @tilokshrestha8445
    @tilokshrestha8445 11 หลายเดือนก่อน +3

    किसोर दाई हजुर लाई मुरि मुरि धन्यवात अनि साथे टोल बासिका दिदी बहिनी आमा वा हजुर लाई नि धन्य्बात यो छोरी हरुको सुख खोजि दिनु भएको मा को को मान्छे त रुए को छ यो आमा भनैदि खातेनि कता मरेकि होला थुक्का तेरो जिन्दगी त जस्त नारिले यो हाम्रो समाज मा दाग लागेको हो🙇‍♀️👺👺👺

  • @bhattarai4476
    @bhattarai4476 11 หลายเดือนก่อน +3

    किशाेर सर लगायत सम्पुर्ण टिम लगायति सयाेगि दातालाइ धेरै धेरै धन्यवाद किशाेर सरले जुन पनि केशलउठाउनु हुन्छ त्यसकाे अन्तिम किनारा लगायएर छाेडनु हुन्छ ।अरु मिडिया जस्ताे केश उठान गर्ने अनि यति कै छाेडदिने गर्छन तर किशाेर सर यस्ताे एउटा मिडिया हाे जुन केश उठाउनु हुन्छ त्यसकाे अन्तिम सम्म पुगाएर छाेडनु हुन्छ अरु झारे पाते मिडिया पनि याे मिडियाबाट सिक्ने हाेकि धेरै धेरै धन्यवाद किशाेर सरलाइ

  • @padmalochankarmacharya3228
    @padmalochankarmacharya3228 11 หลายเดือนก่อน +1

    Thank you very much for your help.. Kishor sir.. Salute for you..... 🙏🙏🙏❤❤

  • @ssapkota4948
    @ssapkota4948 11 หลายเดือนก่อน

    निर्दोष नानीहरुको राम्रा दिन आएको देख्दा खुसी लाग्यो किशोर सर र नमुना बाल गृह सन्चालक समुहलाई धन्यवाद

  • @tulsalimbu1483
    @tulsalimbu1483 11 หลายเดือนก่อน +3

    Thank you 🙏 Kisher sir 🙏🙏for your help 🥰🥰🥰🥰♥️♥️♥️

  • @Debit-mm6rp
    @Debit-mm6rp 11 หลายเดือนก่อน +1

    Good job sir 🙏🙏🙏

  • @QueeanGurung-pg2be
    @QueeanGurung-pg2be 11 หลายเดือนก่อน +1

    😭😭😭😭😭😭 ka vanum hai god bless you nani haruma ani kisor ji la ta जतिनै धनयबात दिएपनि तयो कमनै पढ्छ😢😢❤❤❤❤❤❤❤😢😢

  • @musicloverr95
    @musicloverr95 11 หลายเดือนก่อน +3

    32:15 देखि उता आँसु थामिएन 😢
    पछि ठूलो भएर यो नानिहरुले यो भिडियो हेरेर के सोच्छ होला 😢

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 11 หลายเดือนก่อน +4

    अझै बाउ आमा सम्पर्कमा आएन किसोर दाइ🙏🙏कस्तो मन दुख्छ बाउ आमा जिउदै भएर पनि नानी हरुलाइ टुहुरा जस्तो बनायो😭

    • @tilbahadurbohora8698
      @tilbahadurbohora8698 11 หลายเดือนก่อน

      बाउ दुबई मा पैसा कमाउदै छ हो

  • @sabinarana4767
    @sabinarana4767 11 หลายเดือนก่อน

    Great job kishor sar salut x hjr lai man thamnai sakin yo nani harule dukha napaus

  • @chandratamang2764
    @chandratamang2764 11 หลายเดือนก่อน

    धन्यवाद हज्ञुर को काम लाई 🙏🏽🙏🏽👌👌💕💕👍🇺🇸👋👋🌷🌷🇺🇸🇺🇸मुरि मुरी धन्यवाद हज्ञुर 🙏🏽🙏🏽💕💕👍👍🌷🌷👌👌👋👋

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 11 หลายเดือนก่อน

    Thank you kiswar ji❤❤❤❤❤

  • @kamalathapaliya9723
    @kamalathapaliya9723 11 หลายเดือนก่อน +3

    किशोर भाइ को र भाग्गे नेउपाने भाइको सबै भिडियो हेर्छु म धेरै राम्रो काम गर्नु हुन्छ तर जुन आमाले यो छोरिहरुलाइ जन्म दिनु भो त्यो आमाले सधै रुन परोस यो नानी हरुको आसुले धेरै पिर्ने छ म छोरी नभर कति खोजी हिनेछु तर इ नानी हरुले कति दुख पाय बिचरा😭