आफन्त र छरछिमेकसँग नानीहरुलाई आश्रममा राख्ने सहमति, हालसम्मको सहयोग रकम सार्वजनिक !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :-Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 265

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +110

    नानीहरूलाई राम्रो सँग पढ्ने व्यवस्था होस् 😊
    सहयोगी दाता हरुलाई भगवानले रक्षा गरुन् 🙏

  • @थापा
    @थापा ปีที่แล้ว +48

    यो पुन्य काम्को लागि धेरै धन्नेबाद किशोर सर🙏उनिहरुको सुरक्षा त आश्रम मै हुन्छ।

  • @gunaramgurung9924
    @gunaramgurung9924 ปีที่แล้ว +6

    सबै सहयोगी दाताहरुलाइ 1000तोपको सलाम अनि किसोर सरलाइनी धेरै धन्याबाद।

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +36

    अरु जे सुकै होस् नानीहरु जति रोए रोए अब रुन नपरोस् म यहीँ भन्न चाहान्छु र सहयोग पैसा व्यबस्थित तरिकाले जम्मा गरि दिनु है किशोर जि🙏🙏

  • @dirupraii8949
    @dirupraii8949 ปีที่แล้ว +21

    किशोर सर को काम प्रति उच्च समान नानी हरु को उज्वल भविष्यको कामना गर्दछु ❤❤

  • @nishashreemagar9311
    @nishashreemagar9311 ปีที่แล้ว +6

    भगवानको रुपमा आउनुभयो युवामन किश्वर सर,बल्ल मनमा अलिकति खुशी लाग्यो 😍😍सहयोगी हातहरुलाई हार्दिक नमन🙏😍😍

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 ปีที่แล้ว +8

    किशोर श्रेष्ठ लगायत सम्पूर्ण सहयोगी दाताहरुलाई बिशेष धन्यवाद !!

  • @jitendrabajracharya3476
    @jitendrabajracharya3476 ปีที่แล้ว +9

    सहयोगी हातहरुलाई धेरै धन्यवाद र यी नानीहरूलाई सुरक्षित ठाउँमा राख्नु होला किशोर भै

  • @nanda_lal
    @nanda_lal ปีที่แล้ว +15

    किशोर श्रेष्ठ ज्यू तपाइँले गरेको काम साँच्चै नै राम्रो छ तपाईंलाई सधै सधै राम्रो मात्र होस तपाईंले यो भिडियो बनाउदा र यो नानीहरू को दुख देख्दा आखा भरि आशु भयो र सहयोगी मनहरुलाई धन्यबाद

  • @mohonmohon1057
    @mohonmohon1057 ปีที่แล้ว +9

    शिक्षा हो सब भन्दा ठुलो अनि सुरक्षा हो किसोर सर।।।कसैको कुरा नसुन्नुहोला।।।।❤❤❤❤❤अहिले आस्रम हो।।।

  • @susilasilwal7962
    @susilasilwal7962 ปีที่แล้ว +26

    नानिहरुको उज्ज्वल भबिस्यको कामना 🙏🙏

  • @narayanduttaghimire7830
    @narayanduttaghimire7830 ปีที่แล้ว +8

    उत्कृष्ट कर्म गरेकोमा धेरै धेरै धन्यवाद किशोर बाबु ।

  • @nareshbhandari1428
    @nareshbhandari1428 ปีที่แล้ว +4

    नानिहरुको उचित ब्याबस्थापन गर्न पहल गर्नु भएकोमा किशोर सरलाइ हृदय देखि नै धन्यवाद

  • @dineshsharma-gd4kt
    @dineshsharma-gd4kt ปีที่แล้ว +12

    बच्चाहरूको ऊज्वल भबिष्यको कामना सहित सहयोग निरन्तर होस यहाहरू सबैको जयहोश!!!!

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 ปีที่แล้ว +23

    आमबाउ जिउदै मरेपछि यस्तै हो।😢😢😢

    • @winter-ef4wd
      @winter-ef4wd ปีที่แล้ว +1

      Tei ta jiudai vayera mareko jasto amabau hunu vanda navako thik vanxan ho rahexa 😢

    • @kretyneupane4463
      @kretyneupane4463 ปีที่แล้ว

      Bichara nani haru..😭😭

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 ปีที่แล้ว +14

    सहयोग गर्ने दाजुभाइहरु दिदिबहिनीहरुलाइ धेरै धेरै धन्यवाद ।🙏🙏

  • @sanuale460
    @sanuale460 ปีที่แล้ว +4

    सबै भन्दा राम्रो आस्रमनै हो कीशोर सर समाजको कुरा ठीक हो 🙏🙏

  • @dipentamang481
    @dipentamang481 ปีที่แล้ว +10

    बच्चा हरुको लागि किसोर सर त भगवान बनेर आउनु भयो🙏❤️धेरै पुन्य को काम कमाउनु भयो किसोर सर

  • @reedamkafle7701
    @reedamkafle7701 ปีที่แล้ว +2

    यो कलिला नानीहरुले शिक्षा राम्रो पाउन अनि सहयोग दाताहरुलाई सधै भगवानले रक्छिया गरुन्🙏🙏🙏🙏

  • @jaylama4958
    @jaylama4958 ปีที่แล้ว +3

    किशोर जि आश्रम मा नै सुरक्षा हुन्छ दुख बिमार भयो भने पनि आश्रम ले हेर्छ

  • @ashokrai2864
    @ashokrai2864 หลายเดือนก่อน

    किशोर सरलाई एउटा सल्लाह दिन चाहान्छु। वहाँहरुलाई दुर्गा प्रसाई सरलाई जिम्मा लगाइदिनुस।

  • @rajkumarbishwakarma3911
    @rajkumarbishwakarma3911 ปีที่แล้ว +5

    किशोर दाजु साच्चिकै महान बिचार को हुनुहुन्छ।❤❤❤

  • @sabnammahato5038
    @sabnammahato5038 ปีที่แล้ว +2

    किशोर भाइ हजुरलाइ धेरै धनेबाद र सहयोगि आरथिक सहयोग गरने सबैलाइ धनेबाद

  • @bhattarai4476
    @bhattarai4476 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद किशाेर सरलाइ साथै सयनेगिता दर्तालाइ

  • @nirutagurung3976
    @nirutagurung3976 ปีที่แล้ว +5

    किशोर बाबू यो नानी हरुलाई आस्रममा रखे राम्रो होला जस्तो लाग्छ

  • @ashmamagar8246
    @ashmamagar8246 ปีที่แล้ว +21

    त्यो छोरी रोएर देखेर म धेरै पछि यति धेरै रोए😭, पिलिज् कुनै पनि आमा हरु ले यसरी छोराछोरी अलपत्र पारेर नछोड्नु।🙏🙏

  • @Debendra_Basuri
    @Debendra_Basuri ปีที่แล้ว +2

    यो अत्यन्तै सकारात्मक कार्यको लागि किशोर कुमार श्रेष्ठ जि लाई उच्च सम्मान अनि सलुट ।

  • @saritachanda
    @saritachanda ปีที่แล้ว +3

    किशोर सर लाई मनै देखि सम्मान 🙏🙏

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 ปีที่แล้ว +3

    उत्कृष्ट कार्य को लागि किधोर जा लाई धेरै धेरै धन्यवाद छ !

  • @jeetabhandari8257
    @jeetabhandari8257 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद किसोर भाइ

  • @laxmiraj808
    @laxmiraj808 ปีที่แล้ว +9

    अब पैशा उठेको देखेर बच्चाहरुको बाउपनि सम्पर्कमा आउछ पोईल गएकि आमा पनि फर्केर आउँछ हेर्दै जानुहोला !तर किसोरसर ती अपराधिहरुसंग होसियार हुनुहोला !सहयोगि हातहरुलाई हृदयदेखिनै सलाम छिमेकिहरुलाईपनि धन्यबाद !!

    • @Goraybedghumante2546
      @Goraybedghumante2546 ปีที่แล้ว

      सहि कुरा गर्नु भयो। किशोर दादा यस्को आफन्तहरु आउला पैसा को लोभ्ले

  • @jitendrabajracharya3476
    @jitendrabajracharya3476 ปีที่แล้ว +2

    बच्चाहरूलाई आश्रम मा राख्दा उचित हुन्छ मेरो विचारमा र किशोर भाइलाई धेरै धन्यवाद

  • @Raisus123
    @Raisus123 ปีที่แล้ว +1

    यो सबै सहयोग को पैसा देखेर उनिहरुको आमा फर्केर आउला नि सबै सहयोगी मनहरुलाई सधैं भगवानले रक्षा गरुन🙏🙏

  • @samrikarai5995
    @samrikarai5995 ปีที่แล้ว +2

    सहयोगी हरु मा नमन छ 🙏🙏🙏🙏किशोर भाई लाई धेरै धेरै धन्यवाद छ 🙏❤😇😇

  • @PipalBot-e5s
    @PipalBot-e5s ปีที่แล้ว +9

    बरु जगा कीनेर सानो भऐ पनि घर बनाई दीनु होस सर हजुर भगवा बनेर बिचरा नानि हरुलाई नछुठाउनु हैई सर सग्गई राखिदीनु अामा बुवा सग्ग त छुटो छुटो तर यो तीन दिदी बैईनिहरुलाई संगई राखि दीनु बदाई छ हजुरलाई

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम ปีที่แล้ว +1

    सहयोगी हातहरूलाई र किशोर भाईलाई सलाम छ खान पुगोस दिन पुगोस 🙏 हामी सबैको जय होस 🙏

  • @milan0250
    @milan0250 ปีที่แล้ว +9

    बाबुनानी को उज्जल भविष्य को कामन गर्दछु❤❤❤🙏🙏🙏 के गर्नु बाबा आमा हुँदा हुँदै बौ आमाले अनाथ बनाए 😭😭😭😭😭

  • @durgakarki2916
    @durgakarki2916 ปีที่แล้ว +2

    जयहोस नानीलाई किशोरीलाई धन्यवाद 🙏🙏🙏

  • @dipamagar3686
    @dipamagar3686 ปีที่แล้ว

    सहयोगि हात हरुलाइ बधाइ छ 🙏🙏

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 ปีที่แล้ว +5

    बधाई छ किशोर सर हजुरलाई

  • @ashokrai2864
    @ashokrai2864 หลายเดือนก่อน

    आफ्नो गाँस काटेर देश विदेशबाट सहयोग गर्ने सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई इश्वरले सदैव रक्षा गरुन।

  • @Rider81888
    @Rider81888 ปีที่แล้ว +3

    Kishor daai yo nani haruko poisa kasaiko haat ma nadinu hola. Bank ma saving gardinu hola. Dhanyabaad yuwa mann nepal 🙏

  • @sheeshbattle
    @sheeshbattle ปีที่แล้ว +4

    kati mahan xa hamro nepali man 2 dinma yeti dherai sahayog Aayo Kisor sirko karan yo samvab vayo dherai dherai dhanyebad

  • @haririmal3271
    @haririmal3271 ปีที่แล้ว +2

    Sahayogi dataharulai dherai dhanyabad.

  • @roshandevkota6419
    @roshandevkota6419 ปีที่แล้ว +1

    malai 100% tha thiyo kishor vai kaha pugesi yo samasya sahal hunx good job bai

  • @prabhapanta9064
    @prabhapanta9064 ปีที่แล้ว +2

    आस्रम राख्दा राम्रो हुन्छ किसोर जी जन्म दर्ताको पर्तिलिपि ल्याउन मिल्छ होला ❤

  • @वैष्णाैवी
    @वैष्णाैवी ปีที่แล้ว +4

    great job kishor ji 🙏

  • @riturasaili2759
    @riturasaili2759 ปีที่แล้ว +1

    सयोगी हात हरु लाई धेरैइ धेरैइ धन्या बाद्🙏🙏

  • @malishapun7592
    @malishapun7592 ปีที่แล้ว +2

    Nani harulai sayug garne jankari lai dherai dherai thanku xmankari sayugi haru sadhai vari vagwanle rakxya garun thanku

  • @jeetabhandari8257
    @jeetabhandari8257 ปีที่แล้ว +2

    ई नानी हरुको कल्याण होस

  • @ramsen186
    @ramsen186 ปีที่แล้ว +3

    Great job kishor bhai

  • @kumarpun7614
    @kumarpun7614 ปีที่แล้ว +2

    Thank you sir god bless you nani haru

  • @ushakhadka716
    @ushakhadka716 ปีที่แล้ว +4

    त्यो पापी बाउ आमा लाई अब छोरी हरु नदिए हुन्छ।

  • @Priyanka-xg9dr
    @Priyanka-xg9dr ปีที่แล้ว +1

    जीवन भाइलाई पनि धेरै घन्यबाद छ आजसम्म नानीहरू खाना खुवाउनु भयकोमा❤

  • @ashmamagar8246
    @ashmamagar8246 ปีที่แล้ว

    किशोर सर सलुट गरे👏👏👏👏👏👏👏

  • @saharagurung6249
    @saharagurung6249 ปีที่แล้ว +1

    किसोर भाई ko काम प्रति सलुट र नानी हरु ko उज्ज्वल भबिस्य ko शुभकामना god bless them ❤❤❤

  • @chandrabhuwanji
    @chandrabhuwanji ปีที่แล้ว

    Yubamon nepal kisor sir lai muri muri dhanyawad i watching from Assam

  • @jamunasharma6398
    @jamunasharma6398 ปีที่แล้ว +1

    omg dherai ramro kam kishor jee sahayogi man lai

  • @AnjanaBhusal-hv6zw
    @AnjanaBhusal-hv6zw ปีที่แล้ว +1

    सहयोगि मनहरुमा नमन❤ भगवानले सधै रक्षा गरुन❤

  • @nitalimbu3063
    @nitalimbu3063 ปีที่แล้ว

    Kisor sir 🙏thank you very much gareb dhukhe ko Aasu pusne lai

  • @UdayaLimbu-c1s
    @UdayaLimbu-c1s ปีที่แล้ว

    Very good job Kishor shreshtha

  • @NajmadinMiya-ey5sx
    @NajmadinMiya-ey5sx ปีที่แล้ว +4

    Proud of you kishore sir hjr le gareka harek kam sarhaniy cha sahayogi man harulae hardik naman🙏

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +18

    बच्चाहरुलाई जन्म दिएर कर्म दिन नजान्ने बौ आमा बौ बिग्रे बिग्रे तर आमाले सम्हालेर बस्नु पर्ने तर आमा पनि खराब नै भए तेहि बौ आमाको कारण यी नानीहरुले दुख पाए अब दुख नहोस् राम्रो व्यवस्थापन गरेर राख्नु होला🙏

  • @MayapariyarMayapariyar
    @MayapariyarMayapariyar ปีที่แล้ว

    Sahayogi hat haru lai derei derei dhanyabadh ❤❤❤❤

  • @bantawadhumla6127
    @bantawadhumla6127 ปีที่แล้ว +3

    नानिहरुको उज्वल भबिस्यको कामना, आमालाइ मिडियामा सार्वजनिक गरियोस, महिला अधिकारकर्मी हरु चुइक्क बोल्दैनन, आमा नामको धर्म कर्म यस्तै हो त ??

  • @punyaghimire7960
    @punyaghimire7960 ปีที่แล้ว

    धेरै राम्रो काम ।

  • @suryadiyali4908
    @suryadiyali4908 ปีที่แล้ว

    किशोर सरको टिम सङै सम्पुर्ण सहयोगी मन हरुलाइ धन्यवाद 🙏

  • @telltruth389
    @telltruth389 ปีที่แล้ว +3

    जय होस् हजुरहरुको🙏🙏🙏🙏🕉️

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +3

    किस्वर सर यो पैसा आएको सुनेर नानिहरुको बुबा आमा आउला बिचार गर्नु होला सुरक्षा त आश्रम मै हुन्छ होला खान र पढ्न दिएको सहयोगले घर घडेरी जोड्ने कुरा कहा बाट आयो नानि हरु बढ्दै जान्छन एक्लै बसेर कसरी सुरक्षित हुन्छन? आश्रम मै ठिक हुन्छ सर

  • @SumanGurung-gw5tb
    @SumanGurung-gw5tb ปีที่แล้ว +3

    good job kishor sir 🙏🙏🙏🙏🙏🙏

  • @debiregmi9570
    @debiregmi9570 ปีที่แล้ว +3

    Nani haru lai sagog gardene mahanuv lai dherai dherai dhanabad

  • @kumarpun7614
    @kumarpun7614 ปีที่แล้ว +3

    Paapi baau aama haru jiudai anath banayo bichara nani haru God bless you🙏

  • @reshamghimire4625
    @reshamghimire4625 ปีที่แล้ว +2

    Good job Bro

  • @prinsubhandari9558
    @prinsubhandari9558 ปีที่แล้ว

    किसोर सर आस्रम मा नै सुरछित हुन्चन नानी बाबु सर हजुर लाई धर्म लाग्छ

  • @chandrakumarrai9703
    @chandrakumarrai9703 หลายเดือนก่อน +1

    Tapai le thulo kam garnu bhayo.tapai lai dherai dherai dhannebad.

  • @nabinkhadka7271
    @nabinkhadka7271 ปีที่แล้ว

    नानि हरु को भबिस्य राम्रो होश किसोर सर लाइ सलाम छ यस्तो खाल्को काम मा जैले पनि अगाडी बडोस

  • @kamalamagar4186
    @kamalamagar4186 ปีที่แล้ว

    Derai derai dhannebad kishor sir

  • @mainamoktan1692
    @mainamoktan1692 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद सबै लाई बिचरा

  • @yuvrajbharti3143
    @yuvrajbharti3143 ปีที่แล้ว +2

    Good work
    Kishore brother 👍👍👍
    Nani haru ko pathan pathan ko lagi bebastha garai dinu hola
    👍

  • @dineshchhetri76
    @dineshchhetri76 ปีที่แล้ว +1

    बिचरा नानि हरुको रक्छ्या होस् राम्रो भबिस्य होस

  • @kj3565
    @kj3565 ปีที่แล้ว

    धन्यबाद युवा मा मिडिया भाइ

  • @gitapuri5407
    @gitapuri5407 ปีที่แล้ว

    किशोर भाई लाई धेरै धेरै धेरै धन्यवाद छ

  • @khatriyamuna-dn3lx
    @khatriyamuna-dn3lx ปีที่แล้ว +1

    God bless you Kishor sir🙏🙏nani haru lai kosai le kehi garxa ki vanne dar thiyo aba aananda vayo dhanyebad xa kishor sir lai🙏🙏

  • @mbblack309
    @mbblack309 ปีที่แล้ว +5

    great job sir❤️🙏

  • @dr68gaming75
    @dr68gaming75 ปีที่แล้ว +2

    Derai ramro kaam garnu vayo kishor Vai tapai le garnu vako kaam dekhera khusi lagxa sir . Lots of love❤

  • @JeetBomrel-g8v
    @JeetBomrel-g8v ปีที่แล้ว

    Kisor sir lai ❤❤❤❤thanks

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk ปีที่แล้ว

    नानी लाई राम्रो स्कुल मा पढाउने ब्यबस्था होस् सहयोगी मनहरुलाई भगवानले कल्याण गरुन 🙏🙏

  • @ishworihumagain8324
    @ishworihumagain8324 ปีที่แล้ว

    Derai ramro kam garnu vayo Kishor sir🙏🙏

  • @tankashahi4148
    @tankashahi4148 ปีที่แล้ว +2

    good jon kishor dai

  • @allinoneprince5865
    @allinoneprince5865 ปีที่แล้ว

    Sahayogi mam lai salam xa

  • @puspabhandari3005
    @puspabhandari3005 ปีที่แล้ว +3

    Good job sir 🙏🙏🙏🙏

  • @nepalsmagarvillagesyangja8356
    @nepalsmagarvillagesyangja8356 ปีที่แล้ว +1

    Hjrlai dherai Dhanney vaad sir ❤❤🙏🙏🙏🙏

  • @winter-ef4wd
    @winter-ef4wd ปีที่แล้ว +3

    Balla chitta bujyo ra man lai santi vo 😢❤ekxinko Sahayog le khayesi sakinxa ashram ma pathai hunxa khana hunxa future banxa

  • @UdayaLimbu-c1s
    @UdayaLimbu-c1s ปีที่แล้ว

    Akdam thulo punyako kam garnu vayo Kishor sir Jaya hos hjrko

  • @user-Nepalibadboy.
    @user-Nepalibadboy. ปีที่แล้ว +1

    Thank you for help

  • @OmPrakashTamang-h7o
    @OmPrakashTamang-h7o ปีที่แล้ว

    Very nice patrakar jiu

  • @Ussav590
    @Ussav590 ปีที่แล้ว +2

    Aasramma lagnu sar nani vabise bannex voliko dinma❤❤❤❤❤❤

  • @GION---2080
    @GION---2080 ปีที่แล้ว

    Kishwor sir thankyou so much sir hajur lai 😢😢❤❤🙏🙏🙏🙏🙏🙏❤❤👼👼

  • @sitatamang2429
    @sitatamang2429 ปีที่แล้ว

    सलुट छ किसोर भाइ तपाई लाई🙏🙏🙏

  • @ushakhadka716
    @ushakhadka716 ปีที่แล้ว +3

    सबै ले सहयोग गरिदिनु होला।