विश्व चर्चित कमला घिमिरे पहिलो पल्ट आमा लिएर इन्द्रेणीमा । के प्रिन्स संग लभ परेकै हो त ? HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KamalaGhimire_PrinceLamsal #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 3.9K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +508

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @meghbahadurthapa9764
      @meghbahadurthapa9764 3 ปีที่แล้ว +28

      Saiho bhaile k Saro hasako😁😁😁😁😁

    • @tarand100
      @tarand100 3 ปีที่แล้ว +18

      त्यो सही हो भन्ने बाबु लाइ सम्झाउनु पर्यो व्यवस्थापक ले l पुरै disturb गर्यो त्यो बाबु ले l

    • @sebantkhadka2379
      @sebantkhadka2379 3 ปีที่แล้ว +8

      सहि हो ले सारै मज्जा आयो
      बहुतै राम्रो छ

    • @lokendradangi3104
      @lokendradangi3104 3 ปีที่แล้ว +6

      Sahi ho

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +6

      Indreni team is really doing incredible social service in Nepal and making a lot of difference in many lives.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Krishna Ji ji ji ji ji is a organic hero of Nepal promoting Nepalese culture thereby creating cultural revolution.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Great job indreni team. Go ahead.

  • @arjunkhatry719
    @arjunkhatry719 3 ปีที่แล้ว +73

    सहि हो भन्ने भाइ को पनि अलिकति नाम यता उता कुरा हरु सोद्नु न किरिश्न दाजु धेरै रमाइलो लाग्यो🙏🙏🙏🙏

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +27

    कस्ले भन्छ यी नानी बाबुलाई अँझै बच्चा छन् भनेर शब्द शब्द मा हेर्नु त कति मिठो छ। साङ्गीतिक यात्रा को अग्रगामी शुभकामना छ सबै साना - साना भाई बहिनीहरुलाई, जया इन्द्रेणी सबैको इन्द्रेणी दुखी पिडितहरुको सहयात्री सधैँ इन्द्रेणी

  • @vaktabahadurrai2977
    @vaktabahadurrai2977 3 ปีที่แล้ว +5

    सारै दामि छ लाेकदाेहाेरि सबै जना टिमहरुलाई धेरै धेरै धनयबाद छ मेराे तरफबाट

  • @udhavacharya712
    @udhavacharya712 3 ปีที่แล้ว +58

    कति गम्भीर ,भावुक र सभय भाइ बहिनिहरु साँच्चिकै भनु पर्दा कृष्ण दाईकाे मनकाे अाँगनिमा हजाराै भाइ बहिनिहरुले कला र गलाकाे पर्दा उघारन पायकाेमा तपाईंको अाँगनिलाइ बधाई ।

  • @meshanadigitalofficial5252
    @meshanadigitalofficial5252 3 ปีที่แล้ว +21

    आहा सम्पुर्ण लाई नमस्कार मेरो लय सिर्जना मा रहेको गीत "डोको बुनेर" लोकप्रिय बाल गायिका कमला घिमिरे र Prince लमसाल को आवाज मा निकै मिठो दोहोरी सुन्दा सारै खुसी लाग्यो 😘😘

  • @janumasampang5573
    @janumasampang5573 3 ปีที่แล้ว +2

    सही हो भन्ने भाई चाई गजब लाग्यो है🤗🤗

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 ปีที่แล้ว +22

    सही हो ले ईन्द्रेणी झन रमाईलो बनायो ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 ปีที่แล้ว +17

    सहि हो सहि भाइ ले चाही खुब रमाइलोको गर्दैछत भन्या गर्छ केटोले गर्छ

    • @dhirajrasaili5033
      @dhirajrasaili5033 3 ปีที่แล้ว

      Hehe ho sachi😜😜😜

    • @beepxanbohora9925
      @beepxanbohora9925 3 ปีที่แล้ว

      Umm k hoi ....tehi grnai ko lagi aaidira hola k ..ki kso singer wali xOltNi....?

    • @mylanmyjan3153
      @mylanmyjan3153 3 ปีที่แล้ว

      umm k hoi

  • @basundaratech243
    @basundaratech243 3 ปีที่แล้ว +2

    आजको कार्यक्रम भव्य र सब्यलाग्यो र नानू कमला प्रिन्सबाबू लाई आशिर्बाद छ र ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵✍🏾🇳🇵🇳🇵✍🏾🇳🇵🇳🇵✍🏾🇳🇵👏🙌🇳🇵🙌👏🇳🇵🙌👏🇳🇵🤩🤩🤩🤩🤩🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏,

  • @sarojdarai
    @sarojdarai 3 ปีที่แล้ว +21

    प्रीन्स भाईको गित गाउने सैइली धेरै सुधार भयछ्😍😍😍

  • @birendrarawat1643
    @birendrarawat1643 3 ปีที่แล้ว +7

    कमाला बहिनी र पिरिन्स भाइ सङै सहि हो भाइ लाई नि धेरै धन्यवाद दिन चाहन्छु

  • @arushibcdancer3010
    @arushibcdancer3010 3 ปีที่แล้ว +1

    Kamala nanu timro dohori geet dherai dherai ramro cha💯💯🌹🌹❤️❤️🌹🌹👌👌👌🙏🙏🙏🙏

  • @hirathapa4966
    @hirathapa4966 3 ปีที่แล้ว +10

    धेरै दामी दोहोरी मन पर्ने बाल कलाकार दुबैको असाध्यै राम्रो 😍😍 सम्पुर्ण मा सुभ दिपावलिको शुभकामना 🌷🌷🌷🌷🌷🌷

  • @govindakarki4998
    @govindakarki4998 3 ปีที่แล้ว +26

    कमलाको गाउने सैलिमा धेरै चेन्ज भयछ।राम्रो छ दोहोरि।

  • @lilaram9053
    @lilaram9053 3 ปีที่แล้ว +3

    sahi ho bhanne bhai lai chai ek crod like 👍

  • @sajitkhadka7902
    @sajitkhadka7902 3 ปีที่แล้ว +21

    आजको को सहि हो धेरै राम्रो लाग्यो
    सानो बाबु तर जोस थियो सहि हो मा ।

  • @sanjaylama6468
    @sanjaylama6468 3 ปีที่แล้ว +7

    आहा कति राम्रो दोहोरीको जोडी भेट भएछ
    खुशी लाग्यो दुबैलाई धेरै धेरै शुभकामना 🥀🙏

  • @yamthapa477
    @yamthapa477 3 ปีที่แล้ว +16

    कमला को स्वर झन झन मस्किदै गयको छ।खुशी लाग्यो प्रगती को शुभकामना।

  • @anishsharma7077
    @anishsharma7077 3 ปีที่แล้ว +103

    इन्द्रेणी मन पराउने जति यता हाजिर हुम त 🖐️🖐️🖐️

  • @devendrabahadurrawalrawal7962
    @devendrabahadurrawalrawal7962 3 ปีที่แล้ว +6

    हार्दिक बधाई तथा उज्जल भविष्यको कामना गर्दछु सबै छोरा छोरी लाई
    इन्द्रेणी सांस्कृतिक कार्यक्रम र परिवारको जय होस्

  • @kabitathapa9979
    @kabitathapa9979 3 ปีที่แล้ว +3

    Best of luck nani babu

  • @देउरालीडाँडा
    @देउरालीडाँडा 3 ปีที่แล้ว +13

    नानी बाबू को प्रतीभा अति मिठो लाग्यो धन्नेवाद

  • @princelamsal1373
    @princelamsal1373 3 ปีที่แล้ว +262

    मेरो देसबिदेस मा बस्नु हुनि मेरो भगवान दर्सक बिन लाई मेरो सम्मान हजुर हरु कै माया पाय यश इस्तान सम्म आयको छु सोचेभन्दा बढी माया गरि दिनु भको छ सधै भरी माया पाइराखु हजुर को मन परे लाइक सेर कमेन्ट गरिदिनु होला

    • @pangenikppangenipangeni5594
      @pangenikppangenipangeni5594 3 ปีที่แล้ว +1

      wow prince bubu

    • @gyanukhatri8463
      @gyanukhatri8463 3 ปีที่แล้ว +2

      Ramro xa bast of luck 👍️❣️❣️

    • @rajeshbist1821
      @rajeshbist1821 3 ปีที่แล้ว +1

      एकदम राम्रो छ भाइ सफलताको सुभकामना

    • @karanagurung4950
      @karanagurung4950 3 ปีที่แล้ว +1

      Dami babu

    • @bhojrajjoshi1468
      @bhojrajjoshi1468 3 ปีที่แล้ว

      शब्दको गहनता र छनोट नि मार्मिक लाग्यो ।।मन पर्यो।।

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว +1

    धेरै अनुसाशित सालिन कलाकार रहेछ प्रिन्स लम्साल उदाउदो कलाकार नानिलाइ उज्ज्वल भबिस्यको शुभकामना ।।

  • @samerraj1869
    @samerraj1869 3 ปีที่แล้ว +15

    क्या मजा आयो सहि हो भाइ को कला देखेर

  • @dineshmgr5423
    @dineshmgr5423 3 ปีที่แล้ว +60

    कमला बहिनि को फ्यान कति हुनुहुन्छ

  • @dipakchhetri2383
    @dipakchhetri2383 3 ปีที่แล้ว +3

    Bhai ko voice dhare ramro xa respect ramro xa kamala ko jun programme pani respect garako dakhako xaina

  • @Laxmee359
    @Laxmee359 3 ปีที่แล้ว +53

    सही हो सही हो त ठिकै हो तर अलि ताल न बेतालमा करायो के त्यो भाइ डिस्ट्रव मात्रै भो 🤣🤣

  • @ishwarithakullabashanti4392
    @ishwarithakullabashanti4392 3 ปีที่แล้ว +97

    प्रिन्सभाई को पहीले भन्दा अहिले राम्रो भाको छ पर्गति गर्दै जानू

    • @bimalarana7253
      @bimalarana7253 3 ปีที่แล้ว

      हुतिङ मन परेयो तेयो सानो भाइ को

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 ปีที่แล้ว +6

    Prince भाइको सोर अनि शब्द धेरै राम्रो भयछ सुभकामन बाबु अनि कमला को पनि राम्रो छ यति भनदै princ भाइलाई म यो सुझाव दिन चाहन्छु कि हामी ले कमेन्ट राम्रो लेखेम भनदैमा मख्ख पर्ने हैन नि मेहनत गरदै जानु भाई सफलता को शुभकामना भाइलाई

  • @hemlimbu8217
    @hemlimbu8217 3 ปีที่แล้ว +73

    सहिहो भन्ने भाइ इन्द्रेणी को हास्य कलाकार बनाउनु पर्छ हाइ दाइ बोलिमै हासोछ

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 ปีที่แล้ว +17

    कमला नानीको भन्दा प्रिन्स बाबुको धेरैनै ऊत्कृष्ट छ।

  • @bhandaribimala3414
    @bhandaribimala3414 3 ปีที่แล้ว +7

    सुनिरहौं लाग्ने दोहोरी दुबैजनाको सब्दचयन मा सुधार हुदै गएको छ। अझैधेरै प्रगतीको कामना

  • @bikashbasnet1027
    @bikashbasnet1027 3 ปีที่แล้ว +15

    आज को दोहोरी १नम्बर राम्रो छ तर धेरै सहि हो वाला भाइ ले हसायो ल राम्रो छ बाल प्रतिभा 🤣🤣🤣

  • @umobileumobile9947
    @umobileumobile9947 3 ปีที่แล้ว +133

    प्रिन्स भाईको सब्द छनोट एक दम राम्रो छ बाल गाएकमा नम्बर १ प्रिन्स भाई प्रर्छन

    • @samithamoktan2994
      @samithamoktan2994 3 ปีที่แล้ว

      👍️👍️👍️🙏

    • @chahanakc6806
      @chahanakc6806 3 ปีที่แล้ว +1

      Balgayk ma prince ko sor gaune saili ramro

    • @junutimalsina7055
      @junutimalsina7055 3 ปีที่แล้ว +1

      Molai नि saray मन पर्छ

    • @sunilchaudhary409
      @sunilchaudhary409 3 ปีที่แล้ว

      मलाई पनि प्रिनस मन पर्छ

  • @gautamlama6447
    @gautamlama6447 3 ปีที่แล้ว +13

    कमला बुनु र पृन्स बाबू लाई हिर्दय देखे नै lop ew

  • @shreyan5024
    @shreyan5024 3 ปีที่แล้ว +13

    आहा कति राम्रो दोहोरी ! सबैलाई धेरै धेरै धन्यवाद इन्द्रेणी कार्यक्रमलाई अनि विशेष कृष्ण दाजुलाई किनभने उहाँको जतिसुकै प्रसम्सा गरेपनि कम हुन्छ !

  • @anupgurung8208
    @anupgurung8208 3 ปีที่แล้ว +387

    हुटिङ दिदै सबैलाई हसाउने बाबू को प्यान म बाहेक कोको छ लु हाजिर गरम त कमला को गाउनि शैली धेरै परिबर्तन भएछ खुसि लाग्यो

    • @bimalpudasaini3085
      @bimalpudasaini3085 3 ปีที่แล้ว +1

      Anup Gurung भाइ को 100% फ्यान है म

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 ปีที่แล้ว +1

      ❤️❤️😍Nice❤️❤️❤️😍

    • @dilbahadurrokaya9779
      @dilbahadurrokaya9779 3 ปีที่แล้ว

      Yo pagal le garda kareya karma khalo sunin xa

    • @munakarki3653
      @munakarki3653 3 ปีที่แล้ว

      🖐🖐🖐🖐🖐🖐🖐

    • @gurung9728
      @gurung9728 3 ปีที่แล้ว

      फुच्चे कडा नि

  • @lekhbahadur8898
    @lekhbahadur8898 3 ปีที่แล้ว +3

    Sai ho vanda dherai ramro xa

  • @budhathokibudha1070
    @budhathokibudha1070 3 ปีที่แล้ว +13

    भाइ को स्वर राम्रो छ !! शुभकामना लम्साल भाई👍️

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 3 ปีที่แล้ว +318

    सहीहो भंनि को फेन यता हाज़िर हूँम है

    • @umobileumobile9947
      @umobileumobile9947 3 ปีที่แล้ว +6

      सहि भन्नेको नाम के होला जानकारी पाउन हो

    • @namarazlamichhane2749
      @namarazlamichhane2749 3 ปีที่แล้ว +2

      Vayena ali badi vaye jasto malai ni

    • @kandelpawan1274
      @kandelpawan1274 3 ปีที่แล้ว +1

      Yes

    • @hamroramailotv
      @hamroramailotv 3 ปีที่แล้ว +3

      Sai ho vane vai ati vo guda pani dharai khayo vane teto hun x kikaso sir haru

    • @pujasapkota3357
      @pujasapkota3357 3 ปีที่แล้ว +1

      Yes

  • @bashantbohora9932
    @bashantbohora9932 3 ปีที่แล้ว +1

    Lop u verry verry Miss u kamala Nanu 👉👩👌💞💞💞💞💞💞💞🎤🎵

  • @राकेसथापा
    @राकेसथापा 3 ปีที่แล้ว +54

    सहि हो। भाइ को छुट्टै interview लिनु पर्यो कडेल जि।

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +510

    आहा धेरै रमाइलो भयको दिन हामी सबै बालकलाकार भेट भयकाले मनै हर्ष जय इन्द्रेणि।

    • @sandhyasapkota4283
      @sandhyasapkota4283 3 ปีที่แล้ว +2

      ❣❣❣

    • @tomatogaming3827
      @tomatogaming3827 3 ปีที่แล้ว +3

      😍😍😍

    • @eshupanta6485
      @eshupanta6485 3 ปีที่แล้ว +1

      good 👍️👍️👌

    • @laxmipaudel7235
      @laxmipaudel7235 3 ปีที่แล้ว +2

      ho nani sadhai vari yasai gari milara aagadi bada hai

    • @pabanabhattari6884
      @pabanabhattari6884 3 ปีที่แล้ว +1

      💞💞💞💕💕💕💕💕म आयुशा बुनुको ठुलो फ्यान 🌹🌹💞💞💞💞

  • @BharatSunar-wc6my
    @BharatSunar-wc6my 3 ปีที่แล้ว +4

    Very good song thank you may God bless you with many more years happiness in your life.

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +32

    धेरै खशि लाग्छ आजभन्दा २०/२५ बर्ष अगाडि सहरी क्षेत्रमा या बसमा यात्रा गर्दा जताततै पप गीत र हिन्दी गीत सुन्न पाइन्थ्यो लोक गीत गाउनेलाई गाउले र पाखे भनेर होच्याउने काम हुन्थ्यो तर आज परिस्थिति ठीक उल्तो भएको छ गाउदेखि सहरसम्म नेपाली मौलिक लोक गीत गुन्जिन्छ त्यसमा पनि कमला घिमिरे आयुषा गौतम मिलन तमता हुदै रबिना बसेल सम्म आउदा के कुरा प्रमाणित भएको छ भने अंग्रेजीमा भनिन्छ old is gold पुरानो भनेको सुन हो हाम्रो संस्कृति कहिले पुरानो हुदैन भन्ने कुराको हालको बाल कलाकार हरुबाट प्रमाणित भैसकेको छ यसको सम्पूर्ण श्रेय इन्द्रेणीलाई जान्छ म कृष्ण कडेल लगायत सम्पूर्ण इन्द्रेणी तीमलाई हार्दिक धन्यवाद दिन चाहन्छु

  • @yadavmahara242
    @yadavmahara242 3 ปีที่แล้ว +88

    सहि हो सहि भन्ने बाबुलाइ बोल्न दिनु होला हासो लगाउछ बाबुले।

  • @munafmiya6347
    @munafmiya6347 3 ปีที่แล้ว +4

    धेरै राम्रो छ। दुबै जना भाइ बैनी को।

  • @rupaangel4395
    @rupaangel4395 3 ปีที่แล้ว +71

    प्रिन्स भाइ कस्तो राम्रो भविष्यमा गायक र मोडल दुबै देख्न पाउ

    • @princelamsal1373
      @princelamsal1373 3 ปีที่แล้ว +2

      Thank you dijju hajur ko apsirbad

    • @जिरेखुर्सानि
      @जिरेखुर्सानि 3 ปีที่แล้ว +1

      @@princelamsal1373 भाई मेरो पनि आशिर्बाद छ तिमिलाई काठमाँडौँ आउँने मेरो भाग्यमा छ भने तिमि सँगै दोहोरि गाउँने अपेक्षा गरिरहेकि छु I🙏🙏💞💞

    • @anjupariyar1086
      @anjupariyar1086 3 ปีที่แล้ว +2

      पक्का हुन्छन्

    • @chahanakc6806
      @chahanakc6806 3 ปีที่แล้ว

      पक्का देख्न पाउनु हुन्छ भाइ को सोर गाउनी सैले कति राम्रो हो

  • @manojchhetri8011
    @manojchhetri8011 3 ปีที่แล้ว +26

    Prince lamsal you are the future of Nepali lok dohari and folk music no one can replace you .God bless you brother.Keep it up!

    • @mohanb.7442
      @mohanb.7442 3 ปีที่แล้ว +1

      Nepal kalakar ma no. 1 banxa yo prince bhai kogayak saili kati ramro xa. Ma lai lagxa kisi Raju pariwar lai top xa jasto xa wow kati mithas xa geet ma.

    • @princelamsal1373
      @princelamsal1373 3 ปีที่แล้ว +1

      @@mohanb.7442 thank you sikna ajha dherai chha

  • @milanthapa9352
    @milanthapa9352 3 ปีที่แล้ว +3

    धेरै राम्रो छ ईन्द्रेणी तिमलाई शुभकामना छ ईन्द्रेणी मा मनमाया तिका खिमा सर्मिला किसना देख्न पाइयो खुसी लाग्यो

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +32

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र मेरो चैनल मा नयो भिंडियों आईसकेको छ है हजुर 😒

  • @samlalsunar7215
    @samlalsunar7215 3 ปีที่แล้ว +32

    सइ हो भन्ने भाइले पनि इन्द्रेनी मा धरै रोनक मचयाउनु भएको छ अझै हेरौ हेरौ भएको छ धन्यवाद

  • @sonynepali6956
    @sonynepali6956 3 ปีที่แล้ว +1

    Ramro namaste 🙏🙏🙏🙏

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว +12

    अाज काे दाेहाेरि अाद्रणिय दाजु राजु परियार र अरू कुनै खेयाति कमायि गायिकाहरू ले गायकाे दाेहाेरि भन्दा कमछैना । यी नाबालक गायक प्रियिनस् लमसाल र बाल गायिका कमला घिमिरे ले गायेकाे दाेहाेरि ।बधाई छ दुबै जना बाल कलाकारहरू लाई ।

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 3 ปีที่แล้ว +11

    स्याङ्जा को ठिटो कम्ति को छैन सबै भाई बहिनी लाई बधाई साथ मा ईन्द्रणि लाई विशेष धन्यवाद छ

  • @khemgautam3997
    @khemgautam3997 3 ปีที่แล้ว

    अति मिठास पिन्स र कमला नानु काे बधाई छ अघि बढ्नु।

  • @bibashthakuri6255
    @bibashthakuri6255 3 ปีที่แล้ว +206

    कृष्ण बजगाई ले सारिङ्गी बजाउदाँ मन पराउने जतिले यता हाजिर गरम त ✋

  • @harisharanneupane843
    @harisharanneupane843 3 ปีที่แล้ว +77

    सहि हो बाबु कडा😂😂 मत हासेरै झण्डै ढलिन😂😂

  • @dharamrajbhattarai5673
    @dharamrajbhattarai5673 3 ปีที่แล้ว +14

    राजु दाजुको काम हो सानो बाबुलाई सहि हो सहि हो सिकाउने सारै मज्जा आयो😁😁🙏🙏

  • @anjugurung6133
    @anjugurung6133 3 ปีที่แล้ว +41

    मलाई त्यो सै हो सै हो भन्ने भाइ लाई पनि दोहोरिमा बिडाउनु पर्ने जस्तो भन्न मन लाग्यो

    • @premlamichhane7949
      @premlamichhane7949 3 ปีที่แล้ว +1

      😁😁😂🤣

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 ปีที่แล้ว +1

      @@premlamichhane7949 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 ปีที่แล้ว +1

      @mester wong ❤️❤️❤️❤️🙏🙏

  • @suryatiwari5725
    @suryatiwari5725 3 ปีที่แล้ว +36

    पिरिन्स को गीत गाउने तरीका मन परो लास्टै अनि शब्द छनो त

  • @joinlama23
    @joinlama23 3 ปีที่แล้ว +37

    Prince भाइको गलामा दम छ दोहोरि राम्रो लाग्यो❤️❤️❤️

    • @maharkishan1543
      @maharkishan1543 3 ปีที่แล้ว +2

      धेरै धेरै दामी छ प्रिन्स भाई र कमला बहिनी को दोहोरी

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 3 ปีที่แล้ว +28

    सहिहो थेगो कोको लाई मन परेयो भाइको सम्मान सरुब लाइक गर्नु है।

  • @shivakhadka3206
    @shivakhadka3206 3 ปีที่แล้ว +42

    फेरी युटुबेले काम पाउने भए सहि भन्ने फुच्चे बाट 😜😜😂

    • @samratjung8199
      @samratjung8199 3 ปีที่แล้ว +2

      Tyo Sahi ho bhanne fucche sarai irritating ra disturbing sunincha

    • @White-crow_8848
      @White-crow_8848 3 ปีที่แล้ว +1

      Pmdrasifilm

  • @dhanparsadlimbu6886
    @dhanparsadlimbu6886 3 ปีที่แล้ว +3

    वावो वाह्वाह्ह्ह्ह्ह अतिरमैलो बाल प्रतिभा नानी बाबू हरुको रमैलो सहिहो सहि हो भाइ ले धेरै रमैलो दोहोरी सकेकै थापाइना

  • @globalonlinetv1107
    @globalonlinetv1107 3 ปีที่แล้ว +19

    "कमला जितिन हो " हारिस होइन है अब !

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +75

    जन जन को मन मन को धडकन लोकप्रिय इन्द्रेणी मा बाल कलाकार प्रिन्स र कमला को दोहोरी सुपर छ, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @kumarsunar6267
    @kumarsunar6267 3 ปีที่แล้ว +1

    हाहा नानि राम्रो छ 😍😍😍😍

  • @narayankc2040
    @narayankc2040 3 ปีที่แล้ว +6

    बधाई छ कमला बहिनी र पृन्स भाइ लाइ

  • @kishorbabu1502
    @kishorbabu1502 3 ปีที่แล้ว +68

    यो सहि हो भन्ने होतिङ वाला भाइ सारै राम्रो लाग्छ मालाइ love you to babu

  • @pashupatibaniya6628
    @pashupatibaniya6628 3 ปีที่แล้ว +1

    Ramro xa dherai

  • @bimalhunching335
    @bimalhunching335 3 ปีที่แล้ว +134

    पिरिन्स लम्साल को आवाज अनि सब्द अति मन परेयो good lok bhai

    • @hellonepal5573
      @hellonepal5573 3 ปีที่แล้ว +1

      कमला। को। आमा। नचिन्ने। को। होला। पचास। चोटी देखेकि। छन।

    • @gauravgrg2565
      @gauravgrg2565 3 ปีที่แล้ว

      👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 ปีที่แล้ว +1

      @@gauravgrg2565 ❤️❤️❤️❤️❤️❤️❤️

    • @ramrogamanprodgneej654
      @ramrogamanprodgneej654 3 ปีที่แล้ว

      U

    • @ramrogamanprodgneej654
      @ramrogamanprodgneej654 3 ปีที่แล้ว

      Pretend lmsal dandebt GA la

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 3 ปีที่แล้ว +6

    ठुलाे भयपछि गितले जस्तै साथ दिनु कमला भबिष्य राम्रो हुनेछ कति प्याराे बाबू हुन सहि हाे सहि सहि हाे 😍😍😍😍😍😍😍😍कृष्ण दादा राजु दादा लगायत सम्पुर्ण ईन्द्रेणी टिमलाई ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏💐💐💐💐🇦🇪

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 3 ปีที่แล้ว +7

    सारै राम्रो प्रगति गर्दै जानुस हाम्रो साथ र सहयोग रहनेछ सधैभरी ❤️❤️❤️

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 3 ปีที่แล้ว +25

    कमला धेरै नै परिपक्क भएछ । खुसी लाग़ो .!

    • @khemjoshi3641
      @khemjoshi3641 3 ปีที่แล้ว

      स्वर कि धनि
      कति मीठो स्वर
      कमला नानु ♥️
      🔥रमाइलो दोहोरी 🔥

  • @bidurthapa5507
    @bidurthapa5507 3 ปีที่แล้ว +248

    शै हो भन्ने भाइलाई यक करोड लाइक 😂😂😂🙏

    • @sitakhanal8861
      @sitakhanal8861 3 ปีที่แล้ว +1

      Ys mero ni lyk sahi ho vanne vai lai ❤️🤣

    • @rameshsoni4456
      @rameshsoni4456 3 ปีที่แล้ว

      ! DD

    • @madhuwagle8332
      @madhuwagle8332 3 ปีที่แล้ว

      Babu karayko ramro suneko xaina daju

    • @bishnumayashrestha8995
      @bishnumayashrestha8995 3 ปีที่แล้ว

      के को लाईक उल्टो डिस्ट्प भैराछ

    • @NONEntertainment
      @NONEntertainment 3 ปีที่แล้ว

      तेता सानु नानु को गीत यती राम्रो छ
      एता अर्की सानु नानु एस्तो अबस्ता मा th-cam.com/video/m36ASKbgCbo/w-d-xo.html

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 3 ปีที่แล้ว +1

    Kamala ko ra Prince ko abajj ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ Nepal ko muto ko dhadkan ho

  • @somgurung4774
    @somgurung4774 3 ปีที่แล้ว +7

    सहि हो सहि भन्ने भाई चाहि सहि लागेन है दोहोरी को मजा लिइरहेको बेला मा ताल न बिताल सगं कराए पछि ।

  • @rabinabasel7869
    @rabinabasel7869 3 ปีที่แล้ว +13

    नमस्कार म बालकार रबिना बसेल
    धेरै रमाइलो भाको थियो सम्झना आयको छ
    miss u

  • @deepakbasnaty2700
    @deepakbasnaty2700 3 ปีที่แล้ว +1

    कमला बहिनी कति राम्रो गाउँ छिन्

  • @Sajanitmz
    @Sajanitmz 3 ปีที่แล้ว +11

    मै हुम भन्ने अग्र्ज लाई पनि अप्ठ्यारोमा पार्छन जस्तो पो लाग्यो नि।कसो, राजु दाइ।

  • @shreekrishna6
    @shreekrishna6 3 ปีที่แล้ว +25

    ""सही हो " भाईले पुरै कार्यक्रम भरि मजाले हँसाए । तर अलि बढी भयो कि। दोहरीलाई नै डिस्टर्ब होला जस्तो लाग्यो ।

  • @sowandhami6003
    @sowandhami6003 3 ปีที่แล้ว +3

    waw

  • @gbghangtan3632
    @gbghangtan3632 3 ปีที่แล้ว +16

    हाम्रो कमला नानु।❤️❤️❤️ प्रिन्स बाबु 👍👍 धेरै परिवर्तन भ रैछ अइलेत धेरै धेरै धन्यवाद 🙏🙏नमासकर सबै इनद्रीणी टिमलाई 🙄🙄।।

  • @मानुषीगौतम
    @मानुषीगौतम 3 ปีที่แล้ว +22

    सै हो सेै हो भन्ने भाइको जोस लाई त मान्नै पर्छ।
    दोहोरी भन्दा नी भाइको सेै हो सै हो भन्ने शब्द सुनेर रमाए म त

    • @ravikale4541
      @ravikale4541 3 ปีที่แล้ว +1

      Same too

    • @tikaramrijal3329
      @tikaramrijal3329 3 ปีที่แล้ว +1

      सै हो सै हो सारै हसायो 🤣🤣🤣

    • @panulama5003
      @panulama5003 3 ปีที่แล้ว +1

      Malaini sarai ramailo lagyo thyo vaile sahi hi sahi ho vanda

    • @harisharanneupane843
      @harisharanneupane843 3 ปีที่แล้ว +1

      मत हासेरै बेहोस😜😜

  • @padmarajpokharel8372
    @padmarajpokharel8372 3 ปีที่แล้ว +6

    कमलाको बोलिबचनमा नम्रता र गायनमा शिष्टतार परिपक्कता आएको देखियो सारै खुशिलाग्यो।

  • @kunwarsantosh5530
    @kunwarsantosh5530 3 ปีที่แล้ว +31

    सहि हो सहि भन्ने बाबु भबिस्यको कमेडीयन हुने पक्का😁😁😁

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +26

    कमला कमला नै हुन् जस्ले जे भनेनी। भबिस्यको बिस्नु माझी अझै धेरै पर्गती गर्दै जानू नानी हुन्छ भने 2/3 साल म्युजिक कलास लग्नु किन कि भोईस अझै सुधार्नु देखिन्छ ।

    • @ganeshgautam9765
      @ganeshgautam9765 3 ปีที่แล้ว +3

      कमला र अायुशालाई भेट्न अरूले अल्लि सङग्स गर्नै पर्लाकि

  • @बिरहीराइलोप्रदेश
    @बिरहीराइलोप्रदेश 3 ปีที่แล้ว +6

    सारै रमाइलो अति मीठो माया लाग्दो साना बाल गायक-गायिका अनि सै हो सै हो भन्ने भाई पनि धेरै राम्रो छन।यिनीलाई पनि निरंतरता दिदै अगाडि बढाइयोस यश इन्द्रेणी ग्रुपमा? ♥️🇳🇵🙋‍♂️🙋‍♀️

  • @krishnapoudel6228
    @krishnapoudel6228 3 ปีที่แล้ว +6

    पृन्स लम्साल बाबू लाई प्रगतिको कामना छ ! राम्रो दोहोरी गित गायौ !

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 3 ปีที่แล้ว +8

    गित दोहोरी त धेरै हेरियो तर आज को बाल कलाकार प्रीन्स भाइ र कमला भहिनी को यो दोहोरी ली धेरै भावुक बनायो अब आउने दिनमा उत्कृष्ट गाएक गाइका बनी नेपाल उज्यालो हुने बिश्वास मा 🌹💐उत्तरोत्तर प्रगती को साथ हार्दिक बधाई अनि शुभकामना दुइटा इ लाई 💐🌹🥀🌺🌷😍😍😍😍

  • @bhaktathapa7475
    @bhaktathapa7475 3 ปีที่แล้ว +4

    धेरै रामाेृ नानि बाबू काे दाेहाेरी सुन्दा धेरै खुसि लायाे बधाईछ नानि बाबुला

  • @anandaadhikari8640
    @anandaadhikari8640 3 ปีที่แล้ว +20

    😍😍फुच्छे भाईले बिचमा हल्लाएर बि४रा बाबू नानिहरुले गाउनै भुल्नुभयो कान्छो भाइ हल्ला अलि कम गर्नी हो कि मेरो सुझाभ मात्रै है अनर्थ न सोच्नुहोला🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +10

    Long Live Krishna Ji ji ji ji ji and Indreni Team ::
    Indreni is a VENUE for healthy entertainment:::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of humanity::
    Indreni is a service for weak & Joy for healthy::
    Indreni truly making difference in many lives::::
    Indreni is really making Nepal & Nepali Proud::
    THE PLANET- EARTH IS A REAL Global Village::
    WOW- wonderful song- beautiful singing between sweet singer Kamala ji and Prince ji. They are super kid. Keep on singing. You are the future star of indreni family.
    “ UDAR CHARITANAM BASUDHAIBA KUTUMBAKAM “
    “ WHOLE UNIVERSE BELONGS TO HUMANITY “
    “HUMANISM MUST PREVAIL IN THE WORLD and IN THE HEART AND SOUL OF HUMAN BEINGS “
    There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet- earth which is a real global village.
    The racial discrimination, untouchability ( Chhuwachhut ) is a social evil, legal crime and crime against humanity. Let’s respect human beings and humanity.
    Human trafficking is a modern day slavery and crime against humanity. Rape is heinous crime and crime against humanity. Let’s respect girl child and woman who represent motherhood. A society which cannot protect its children and woman cannot be considered as civilized.
    Understanding of head ( Mastiskma samajhadari)
    Responsibility on shoulders ( Kadhama jimmebari)
    Honesty in heart ( Hirdayama Imandari)
    And then there will be peace , bliss , justice and harmony in human life.
    Great job Krishna Ji ji ji ji ji and indreni team ::
    Stay safe and healthy. Be careful & be cheerful:

  • @suvarnarana6609
    @suvarnarana6609 3 ปีที่แล้ว +4

    very 9sss voice both of you 👌👌

  • @achhamibabu961
    @achhamibabu961 3 ปีที่แล้ว +74

    यो सहि हो सहि हो भन्ने चिलिगान्टे भाइले लास्टै हसायो
    जय होस इन्द्रेणी

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 3 ปีที่แล้ว +50

    दोहोरि त राम्रो हो तर । बाल कलाकार लाई लभ भनेरै लेख्नु कतिको जायज हो ??? जे जस्ता दोहोरि गाउद‌ैमा लभ न‌ै पर्छ त। लेखनमा असन्तुष्टि रहें

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว +3

      इन्द्रेणी जस्तो कार्यक्रमले यस्तो शीर्षक के भन्ने जति भनेनी हुन्न।

    • @dilisk3098
      @dilisk3098 3 ปีที่แล้ว +2

      Sahi ho vai ko sahi ho2ma hansdai herdata comment garna jhannai vuleko tq vai n bahini lai n tq Krishna dada and all team lai

  • @jibankumar1562
    @jibankumar1562 3 ปีที่แล้ว +2

    नयाँ पिधिका भाइबहिनीहरुले तहल्का मच्चाय बधाई छ 👌👌👌👌👌