कमला घिमिरेको दाइ दोहोरीमा झन तगडा,रबिनासँग पर्यो घम्साघम्सी । २६.०८.०७७ Rabina_Kamal HD
ฝัง
- เผยแพร่เมื่อ 25 พ.ย. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Kamal_KamalaGhimire_RabinaBasel
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
रबिना बसेल बैनी को रियल फ्यान हाजिर हौ है!!💓💓👇️👇️👇️
खैत टीका सानू देखिएन
Kirsn dai indreni lai ajhai kada banam ani tika sanu r xtra lai pani milaer jam hai best hunx
wow wow rabina sister and very talented little baby always i support you ...
कमलाको भाइनि तगडा
रबिनको ममीको झन राम्रो स्वार रहिछ,मन पराउने यता हाजिर हुनुहोला!
Yes ✋✋
Um ramro xa hjr
J garxa krishna dae ra Indreni teamle garxa
@@mitralimbu6876 😍😍😍😍😍😍😍😍😍😍👍️
सहि सर, फल भन्दा वट नै अनमोल हुन्छ।
नमस्ते म रबिना बसेल ।😍 कमला दि जस्तै हुनुहुने रहेछ उहाँको दाइ पनि 😍❣️
You r my favourite singer. Always be happy keep it up lovely sis
Ohhh
उम क्या गीत पोनी कती मीठो आहा दुबई जाना लाई शुभकामना है 👩👧👧
Lo sis dubaiko kada parstuti👌
रबिना नानी तिम्रो प्रतिभा,कला राम्रो छ, अझै निपुण हुनेे,कोसिश गर्नु आफुभन्दा अग्रज कलाकार हरूसँग सुत्र शब्द हरू सिकनु, / जतिसुकै निपुण भएपनि घमण्ड अहाँकार नगर्नु पछि ठुलो असल कलाकार बन्नेछौ,,
रबिना नानुको दोहोरी कहिले आउँछ भनेर पर्खेर बस्ने म मात्रै होकि अरु पनि छन ।।
👇️👇️👇️👇️
रबिना संग अरू भाइ बैनीहरू ले सक्दैनन।उनको क्षमता अदभुत छ।
रबिना बुनु झै शब्द प्रहार गर्ने अझै सम्म देखिन बाल कलाकार मा साचै अदभूत कला छ ❤️❤️❤️
Exactly....
Um
hjr 1 dam shai ho kala ra gala bhayako payro sano Bunu Rabina temi sanchai bhagwan ko sarup hu luv you a lot My DeAr sanu nanu God bless you always nd u becam always hapPy tcfull stay safe .Rabina u are a lady king ya lady Quing yo nanu nanuko harak sabda uthakrista xa u are a top number 1 always u will be winger best of luck Sanu Bunu tcfull always.
Hjr honi
@@bahadurbahadur4637 कमला 1 नमर मा हो
मलाई त भाइ को गित मजा लाग्यो भाइलाइ मन पराउने जति यता हाजिर गरौ ।।।।
रबिना लाई जितन बालकलाकारमा कसहिलेय सकदन रबिनाकाे शब्द समेयाेजन बलियनेछ
Vai nice
Vai kada
Vai ko name chai k hola??
6h
रबिना यसकारण पनि विशेष हुनुहुन्छ कि यहा उनको भुमिका कसैले पनि निभाउन सक्दैनन्।। लव यू💙💙
रबिना बसेल बैनी को रियल फ्यान हाजिर हौ है!!💓💓👇️👇️👇️
Mo ni xu
Hhjno
Ma pani
रबिना त रबिनई हुन गुल्मी कि तारा ❤️❤️❤️❤️ रबिनालाई कतिले माया गर्नु हुन्छ हेरम त
55 v vt5f c
😀😀
I love you
यो भाई बनिको पार्ट टु तुरुन्तै आउनु पर्यो भन्ने हरु जति यता हाजिर हौ त
Ys
Yasma dubai laie kasaile kanekhusi nagari aafuko ghyane parustut garna dinu peru sunna nni maza aauxa hola
Ho ho
💕
रबिना बुनुलाई धेरै धेरै धन्यवाद हाम्रो गुल्मीको नाम रोशन गर्नु है,।
७ वर्ष को नानी यो ऊमेर मा रामरो बोलना नआऊने
ले ऐसतो नीरधका पक्का पाको मानछे ले झै गाऊने
कोटी कोटी नमन जया सरस्वती मॉ की कीरपा बनि रहोस🙏
रबिना नानुका शब्द चयन अति मार्मिक उज्ज्वल भबिश्यको शुभकामना नानु
Malai TA rabina nanuko git Sarai ramro lagyo
Got gift vocal Rabina Basyal cutest nanu
रबिना नानीले ईन्द्रेणीमा जुन गित गाय पनि ऐतिहासिक नै हुन्छ हो म त पटक पटक हेरी राको हुन्छु।
अबकाे ५०/६० बर्ष सम्म लाइ नेपालि लाेकगित संगिलाइ जाेगाइ राख्ने काेपिला हरु लाइ मलजल गर्ने स्रिकृस्ण जि लाइ धेरै धेरै धन्यवाद छ
रबिनाका आमा छोरी अनि भाइ कमलको कला र गलाको सम्मान गर्द्छु ।
रबिना बस्याल र कमला घिमिरेका दाइको गितलाइ मन पराउने जति यता हाजिर गरुम त 👍️👍️👌
👍👍👍👍👍👍
😊l
भाइ बैनि को दोहोरी कडा छ all the best 💖💖💖💖💖
रबिना नानिले टुक्का सहि भन्छ मेरो नानि पड्ने बोडिड़मा रबिना नानि आउने रइछ हामिलई त धेरै खुसि छौ
रबिना बसेल बैनी को गित कति ले मन पराउनु हुन्छ
Super nanu
wow nanu
kknb
nice
nice banu
रबिना बसेल बहिनी पर्गतिको कामना छ ।नेपाल् को टप हुनु हस 🙏🇳🇵🇳🇵
जे होस रबिनाको अभिनय पनि क्या दामी छन तेस्मा म फिदा छु!!!
यिनैले हाे भाेलिका नेपाली माैलिक लाेक सँगितलाई जाेगाउने पुस्सताका धराेहर ।बधाई छ भाइ बहिनिलाई
कमलाको दाइ कति राम्रो भाको रहेछ। मोटाको पनि रहेछ👍👌 दुई बाबु र नानुको कडा दोहोरी गीत 👌👌सदा भगवान ले साथ दिउन 🙏🙏🌹🌹
हो नी है
रबिना बसेल नानी को टुक्का हरु धेरै उष्कृट लागो । एक सा एक दमदार टुक्का हरू प्रहार गरेका छन् रबिना नानी ले👍👏👏👏👏 जय देश जय नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵
रबिनाको अब नाम लिन्न भन्दा पनि हरेक नेपाली को मन मन्मा बस्न सफल छिन रबिनालाइ जितम्ला भनेर नसोच्दा पनि हुन्छ।शुभकामना छ रबिना लाइ
यहा त कमलाको दाई ले जिते भन्छन हजुर ले पुरा हेर्नू भयो कसको अब्बल लायो
@@shivadhakal1823 haa kamalako dai lai krishna daile sikaunu vako x rabinalai t koile nasoche hunx jitxu vner joti sikayaponi
Kasto socha manxe haruko yo kunai hota baji hoine hjr public laie manoranjane diyako ho yasaima khusi hunuparxa dohari hoss ta yasto jatti suneu utti sunna ra herna like ko yasma yasle jiteu ushale jiteu vannu yo party badi jasto hoine hjr yo sabaikp tirtha yattar dukho bisaune chautari ho sunera aananda linus yasle jiteu ushsle jiteu vanera manoball nagiraunus balkalakar ko sabailaie subham kamana dinus yo nai sabaile ramro lagxa hjr
रबिना त भैहालिन,तर बाबु को पनी हाउभाउ र गित भन्ने शैलि सार्है राम्रो लाग्यो।
nice
अहाँ कति राम्रो सगँ गएकाे यति सानाे नानी रबिना छाेरीले अति नै कडा तरीकाले गयाे धेरै धेरै धानेबाद
कडा रहेछ्न छ्न बाबू पनि इन्द्रेनी सुख दुख बिसाउने चौतारि इन्द्रेनी हेर्दै गर्नुहोला जय इन्द्रेनी 🙏😍
गित गाउन छोडेको धोषणाले मन दुखेको छ निर्णयमा पुनविचार होस
रमेस सर हजुर ले पनि कहिलेकाही गित गाउनु न हाम्रो माग छ हजुर लाई
गित गाउदैन भन्ने घोषणा फिर्ता लिनु पर्छ रमेश भाइ, यो हामी दर्शकहरुको माग हो
Ho ho Ramesh ji ...Indreni sabaiko chautari
टीका सानुको गल्ती छ अस्तिको कुरामा इन्द्रेणी ले गर्दा विश्व भर चिनिने अनि अहिले आएर इन्द्रेणी बिना पनि कलाकार चलेका हुन भन्ने अरु चले होलान तर टीका सानू भनेर इन्द्रेणी मा आएरै नै सुनेको हो
रबिनालाई एक्दम नै माया गर्ने जति यता तिर है रबिना नम्बर हो किन भन्दा यति सानुमा यति मीठो स्वर
कडा रविना नानि सेलुट छ मेरो अझै उन्नति गर्दै जानू।💘💘💘👌👌
आगो आगो को भेट भयछ
खुब रमाइलो मानियो।।
जय होस इन्द्रणि को..
Nice song rabina sister
आमाले पनि दोहोरी गाउनु है आगामी दिन मा रबिना को त कुरा नगरम 100% राम्रो गाउछ किलियर सङ्ग
हाम्री फ्यारी छोरी रबिनाको त म ठुलो फ्यान अरु कोको हुनुहुन्छ !!
Ma pani rabina baini ko fan bhaisakyo harek program khoji2 herxu
कमला को भाई जस्तो छत
रबिना बैनी र भाईकाे दाेरी दामीछ
Mo pani rabinako fan honi
Ma pani
साचै भन्ने हो भने कमलाको दाइ पनि मान्छे त खतरा नै हो ।रबिना नानुको त केही कुरा गर्नै पर्दैन उ आफैं मा एक अब्बल कलाकार हुन जय इन्द्रेणी 🙏🙏🙏
यो भाइमा confident छ है
आजको दोहोरी ट्रेन्ड नम्बर एक मा आउला जस्तो छ है। सारै मिठो गीत बाबु नानीको अनी सम्प्रिय खड्काको दमदार अभिनय।
Maile yo vidiyo dherI patak here tara rabina nani lai xeu xau ko le sapot gareko dekhina kati sahaj tarikale gayin dherai dhanybad nani lai
Wow wow
बाफरे अागो छ है कमलाको दाइ पनि कडा गाउने रैछन त हार्दिक बधाइ छ है भाइ अनि रबिनालाई पनि बेस्ट अफ लक भन्न चाहन्छु हैत
सबौ आय नि एक्लो ज्यान काभी छ वा बौनि❤️💙
आज बल्ल मैले सोचेको कुरा पूरा भयो,
मैले 1 दिन भनेको थिए
रबिनाको ममिलाइ गित गाउन लगाउनु भनेर
आज सुन्न पाइयो ❤️❤️❤️
ननहिस
रबिना जिरेलाई कहाँ सक्नु रबिनाकै जित भयो।
नानि बाबुको स्वर लाइ त मेरो सलुट छ । उज्ज्वल भविष्य को कामना गर्दछु धन्यवाद ।
सानी रबिनाको फेयानहरु यता हाजिर हुनुल।
Mo pani
असाध्यै शव्द चयन गर्ने क्षेमता भएको नानी रविना उज्ज्वल भविष्यको शुभकामना 🌺🌺
Good song 2 lai
नमर 1 रबीन।
कृष्ण कडेल सर किन सिकाको बाबू लाई? रबिना लाई त सिकाको छैन त .किनकी यो प्रत्क्षय कार्यक्रम भएको सिकाको अलि नसुहाउदो रहिछ्👍️👍️👍️
कडेल सर ले जति सिकाय पनि रबिना नानीलाई हराउन मरेपनी सक्नी वला छैन good rabina nanu
Vaile jiti sakyo
बच्चा बच्चीहुन् एकतर्फी नसीकाए सुनमा सुगन्ध हुनेथीयो ।
@@somrajkc7855 हो चर्को गार भाई ले जितेकै हुन ट्याक मा बसेर टुक्का मिलार गायर रबिना हारिन
Krishna dai le jati sikaye pani nani le kada farkaki xin hai
Sahi kuro
प्यारी रबिना बहिनी लाई कति like दिनुहुन्छ ✋✋
६ बर्षिय बालिका को अपहरण पछि १९ बर्षिय युवती ले हत्या गरेकि छिन th-cam.com/video/nSaGn5Ckb9A/w-d-xo.html
भाई बैनी काे प्रस्तुति अतिनै रोचक जोसिलो लाग्यो ,भएकोमा रमेशराज भट्टराई ज्युकोमा भएको दक्षता छ।यसरी अगी बदिरहनु होला
आहा मेरो बैनी ले कत्ती राम्रो गायको भान्जी भन्दा नि बैने झन कडा ल आमा र छोरी दुबै को साग्गेतिक जीवन यक्द म उज्योल छ 🙏🙏🙏🙏
बाल कलाकार को गित सुन्ने बानि पर्यो ठुला बडाको गित त मन पर्ने छोड्यो ।
Sahi vannuvo
Ma pni sir
होनी
100%
Bal kalakara pani sochanai nasakine khatra khatra niskidai xanta din prati din
रबिना नानू को गीत ले सबैको मन छुएको छ । Nice Voice Nanu ko eti sano umermai yasto kadaaa geet gaune
wow दामी लाग्यो रबिना नानिको त म फ्यान नै भए,नानिको उज्वल भविस्य को कामना गर्दछु🙏🙏🙏🙏
आज भोलि त साह्रै खुशी लागिरहेको छ ,साना साना बाल कलाकार हरुले इन्द्रेणी मा तहल्का मच्चाएको देख्दा ,साथै रबिना नानुको शब्द चयन असाध्यै राम्रो छ ,keep it up nanu rabina🌿🌿🌿🌿🌿🌿🌿🌿
भाई बहिनी को कडा टुका दोहोरी लाई माया गर्न जाती सवै जान यता हजिर हुनु है♥️♥️♥️♥️
5
हाम्री गुल्मिकी सान रबिना छोरीलाइ उज्जवल भबिस्य कामना साथै सम्पुर्ण इन्द्रेणी परीवारमा नमस्कार
ठ्याक्कै जेरि र पशुपति शर्मा झै झगडा गरेर गित गाय भाइ बैनिलाइ उच्च प्रगतिको काममा
हामी गुल्मेली कि सान रविना छोरी लाई धेरै धेरै माया र आशिर वाद अनि हाम्रो बाल कलाकर सबै भाई बैनी लाई धेरै धेरै माया सबै ईन्द्रणी टिम लाई नमन छ
रबिना नानुको गित सुनेदेखी अरुसबै सुन्न अनि देख्न छाडे मैले साच्चै भलिको दिन रबिना नानू 1 नम्बरको महान कलाका हुनेछन👍️👌लु सबैको जय होस जय होस अल👏👏
केटा ज्यूले गाउनु भएको गितले कता कता ट्रयाक चेन्ज गरेको छ रबिनाले गितको ट्रयाक समाएर गित गाउन सक्ने खुबी छ । ठुला कलाकार जस्तै छ शब्द प्रहार र गितको लाइन समाउने तरिका सलाम रबिना तिमीलाई 🙏🙏🙏
Exactly....
Sahi vonnu vo
रबिना नानू को जति अहिले सम्मा कुनाइ बाल गायेक को सब्दा छैन ? यो दोहोरी मा गयेक बाबुको लाइन मिलेन कस्तो शब्द चुज गर्नी धेरै सिक्नु पर्ने देखियो !
His fist time so
@@dangurung2789 z0lm
The
बाबू नानीहरू सार्है कडा, जन्म दिने बुवा आमा भाग्यमानी♥️♥️
रबिन नानुको दोहोरी धेरै राम्रो लग्छ धेरै धेरै शुभकामना तिमिलाइ नानू 😍😍
सम्मान छ रबिना नानू लाई र सम्पुर्ण ।
इन्द्रेणी युनिट लाई रमाइलो भयो ✋✋💕💑💑🌹🌹
छत्र भाइको नाच्ने जोडि साह्रै मिलेको भन्ने जति यता हाजिर गरौं त
भाइ अनि सानी बैनी रबिना को कला लाइ सम्मान गरौ तपाईं हरु दुबै लाई धेरै शुभकामना
अघि बढ सफलता मिल्ने छ जतिनी...
.गुल्मेली को छोरी तिमी नहोस काम मातिनी ....
(गित )..घर त गुल्मी हो...जताततै रबिना को चर्चै चर्चा भो.....
धन्यवाद इन्द्रेणी ग्रुप
हामी हरु छौ रबिना लाई सपोर्ट गर्न गीत मा
Wow रबिन नानुको शब्द धेरै भन्दा धेरै 100% राम्रो र ❤️ छ जय रबिना
रबीन। फस
@@bishalbhai7045 बाबू को रामरो छ
रबिना र बाबु को दोहोरी गीत शब्दको अर्थ शब्द उत्तर दिने भैन्ने राम्रो सुन्दा हुन्छ 👎
आहा नमस्कार म गायक ओम सेन्चुरी
निकै रमाइलो दोहोरी आएछ सबैले माया गरि दिनु होला
😍
हजुर सर रबिना नानु को सबद प्रहार अर्गानिक छ
@@darlingonlinetv5703 wow wow wow
Dhari ramro xa geet
कति जोस पुर्ण दोहोरि ,,सारै मज्जा आयो, बैनि त झनै कडा , god bless both of you
रबिनाको मम्मी ले गाएको निकै अद्भुत लाग्यो सम्मान छ!
D
T
No no
कलियुगका कृष्ण भगवान जन्मेको हुनाले हामीले यस्तो भरपुर आनन्द र मनोरञ्जन लिन पाईयोको छ !
लु भाई पनि कडा रहेछन् रविना त झनै कडा दुवै जनालाई अग्रिम शुभकामना
दुबै जना भाइ बहिनि काडा सफलताको शुभकामना अझै राम्रो गरदै जानु
।।
आज कमलाको दादा र रबिना बसेलको कडा दोहोरि साथै सम्पिर्याको आगमनले आसध्य रमाइलो लाग्यो बधाइ छ नानि बाबु लाइ💓💓💓
निकै नि कदा अनि अति राम्रो प्रस्तुती दुबै को अझै राम्रो हर्नु होला शुभ कामना छ!!
लौ आयछ कडा कडा जिरे फेला परेछ आजाचाही सारै रमाइलो लागेउ।जय होस इन्द्रेणी ...
रबिना त रबिना नै हो लोक दोहोरीको खम्बा यो बाबु पनि राम्रो रहेछ रमाइलो लाग्यो | बाबु,नानीलाई बधाई छ अझै राम्रो गर्दै जानु
रबिना
Wow supop👏👏👏👏👏👏👏salut cha indreni team ..ani balgayak gayika ni heartly respect 🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍
रबिना अघि सब भए फिका झै!
नमात्तिनु तिमी नि टीका झै!!
राख्नु सधैँ दोहोरीमा लगाब!
बुनु तिमलाई यही छ सुझाब!!
Sahi
Sir tika Didi ma k karab paunu vor git ho j Pani vaninxa Ra git ko kura git mai simit hunxa dhori ma matini ra aatine hudaina so plz ramro vhan sakhnu hunxa ramro vhanus vhan sakhnu hunxa ta naramro Pani navhnush pahily dhori k ho tyo bujhnus Ani vhanush plz Mero kura narmro lako vay so sorry 🙏🇳🇵🇳🇵
रबिना नानू लाई माया गर्ने उत्कृष्ठ शब्द सुनी रमाउने र दुबै भाई बहिनीको उज्जल भविष्यको कामना गर्नेहरु हाजिर गरौं
रविना को ममीको मिठास शब्द सङ्गै सुमधुर स्वर को गीत सुन्दा आनन्द आयो अझै आगाडी बढदै जानु होला। नयाँ पुस्ताको रविना र भाईलाई पनि सलाम।
कमला का दादा कमल पनि गाउन मा खप्पिस छन र रबिना पनि खप्पिस यो दोहरि बबाल हुनेवाला छ ल हेर्न बसियो सबै मिलेर हुटिड़ गरौ!
रबिना छोरी सधै भरी🌈 इन्द्रेणी हुदै हामि दर्शक लाई गित मनोरञ्जन दिदै गर्नु ।
छोरी लाई लाख लाख शुभकामना ❤️
कृष्ण भाइ रबिना बहिनीलाई मेरो तर्फबाट धेरै माया तथा आशिर्वाद !!
सानो भाइ कडा रबिना झन झन कडा सब्द त पुरै चर्चित कलाकार भन्दा कुनै कम छैन।
धेरै धेरै बधाई छ रबिना नानी निक्कै कडा अनि सान्दर्भिक तरिकाले गायौ ,बहु प्रतिभाकी धनी सधै सफलतको कामना गर्दछु👌❤️👍️
अाहा कति रमाइलो । दाेहाेरी वा जुहारी गीत र नाँच भनेको यस्तै रमाइलो हुनुपर्छ । गीत उस्तै राम्रो अनि नाँचमा सम्पृया र मान खड्का समेतकाे नाँचले अति रमाइलो छ अनि सम्पृया बुनु धेरै धेरै समय पछिकाे अति सर्बपृय सबै नेपालीहरुले रूचाईएकी बुनु ईन्द्रेणीमा उपस्थित भई यसमा गीतमा तपाईंको उत्कृष्ट नृत्य प्रस्तुत गर्दा सार्है मनाेरन्जनात्मक भयो । साथै कमला घिमिरेकाे दाजुले पनि ऐति राम्रो गीत गाउनु हुनुहैछ । साथै रबिना बसेल बुनु तिम्रो कलाकाैशलमा सरस्वतीकै बाँस छ जस्तो लाग्छ । तिमी रबीनाकाे पढाइ र गीतसँगीतलाई सगसगै लैजान र अझ राम्रो भबिष्य बनाउन शुभकामना दिन्छु । धन्यवाद !
रबिना नानि अहिले को नेपाल कै नं एक गायिका हो।जो सुक्कै मै हु भने लाई पनि टुक्का हान्न सक्ने सक्षम गायिका।
Yess 🙏🙏🙏❤❤
@@hitugurung1795 yes
Me
Km
Yes
रबिना बैनिको शब्द र हाउ भाउ पनि राम्रो छ बधाई छ नानू कहिले नमातिनु यसरि नै अगाडि बढ्दै जानु
यी बालकलाकारहरुको दोहोरी हेरेसी बेग्लै मज्जा आउनी जय बाबुनानी
दुबै कलाकार भाइ र बहिनी 🔥 🔥 आगो आगो हैट मज्जा लाग्यो
बाल कलाकारहरुको आगमनले इन्द्रेणिको चमक अझ बढेको छ।
रबिना बुनु कति मीठो गाको आहा"♥️
रबिना नानुको शब्द चयन गर्ने क्षामतालाई म सेलुट गर्दछु।बाबूको पनि सङ्गितको भबिस्य उज्वल छ।बाबू र नानू लाइ शुभकामना र आशीर्वाद छ।
आहा अति नै मन छुने दोहोरी भाई अनि बहीनीको हासोले मन थाम्न सकीएन सफलता को शुभकामना छ रबीना बहीनि अनि भाईलाई
रबिना छोरी दोहरी गीत मा अब्बल दर्जाको हुदै आएको छन् God bless Xori stay blessed 💗💗
रबिना लाई जित्न गारो छ।भाइ तिम्रो पनि ठिक छ।गीत. बधाई छ नानी बाबुलाइ
रविनाको ममीको स्वर कति मिठो हो गाँठे !प्रोफेशनल गायकहरु भन्दा कति पनि कम छैन है !
.
दुवै बाल कलाकार लाई सुभ कामना अझैं पर्गती गर्दै जानु