अन्ततः राजु परियार संग पनि रबिनाको प¥यो टक्कर । के हो शक्ति कसैलाई नछाड्ने ।। २९.०७.०७७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinaBasel_RajuPariyar #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 2.9K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +579

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @nepalisachinvlog757
      @nepalisachinvlog757 3 ปีที่แล้ว +14

      YOU ARE MY INSPIRATION..😉😉
      BUT I AM SMALL TH-camR SO YOU CAN HELP ME THEN I GIVE YOU SOME MONEY...😉

    • @narayansherstha5703
      @narayansherstha5703 3 ปีที่แล้ว +22

      Raju dai ani Rabina ramro xa dohori

    • @ganeshgyawali7333
      @ganeshgyawali7333 3 ปีที่แล้ว +11

      आब टीका सानू दिदी र रमेश को दोहोरि हेर्न खोज्नु भयका जति यता

    • @sattyakura6472
      @sattyakura6472 3 ปีที่แล้ว +7

      naniko trial pass vo ..dohoriko लाइसन पक्का ।
      कृष्ण कडेल सर अब छिट्टै "इन्द्रेणि बाल लोक स्टार " दोहोरी प्रतियोगिता गर्नु पर्यो ।

    • @gangabirahi2625
      @gangabirahi2625 3 ปีที่แล้ว +7

      Krishna dai maile pani geet gaune aabsar dina paryo contact me 9816616523 bal kalkar

  • @DhirajKumar-bs2hp
    @DhirajKumar-bs2hp 3 ปีที่แล้ว +185

    आहै आहै आहै सारै रमाइलो हुनी भो रबिना बुनु र राजु दादा को दोहोरी मन पराउनी म मात्र की अरु पनी हुनुहुन्छ भने यता हाजीर गरुम ल

  • @madankarki4028
    @madankarki4028 3 ปีที่แล้ว +1024

    राजु परिवार र रबिनालाइ माया गर्ने कोको हुनुहुन्छ ❤️❤️❤️

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +139

    बाल गायिका रबिना बस्याल,दोहोरी का किङ्ग राजु परिवार फ्यान को को हुनुहुन्छ यता झरौ बाम्फ्रे झकास दोहोरी,,,पान को हजुर बाबा भनेसी खुत्रुकै दाजु दाइ

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 3 ปีที่แล้ว +320

    सार्है प्रभावित भए म रबिना बुनुको प्रतिभा देखेर !! कति उत्कृष्ट छ सब्द चयन पनि ✊✊✊

    • @supadeurali_entertinment
      @supadeurali_entertinment 3 ปีที่แล้ว +2

      दाजु अब फेरि एक पटक तपाइको बब्बाल इन्द्रेणी मा हेर्नू छ 🙏🙏

    • @user-uv1zc8wu4o
      @user-uv1zc8wu4o 3 ปีที่แล้ว +4

      Same 🙏🙏🙏

    • @premkhatri9057
      @premkhatri9057 3 ปีที่แล้ว +2

      फेरी fake id aayo

    • @rubimagar74
      @rubimagar74 3 ปีที่แล้ว +1

      Fyi fyi t

    • @sandipacharya7930
      @sandipacharya7930 3 ปีที่แล้ว +1

      Hajur lai indreni ma dekhna man chha

  • @attitghayal1129
    @attitghayal1129 3 ปีที่แล้ว +13

    भुपु हिरा राजु सार र अहिले सम्मा कै काडा र शाहासी रबिना बुनु सलाम छ सम्पूर्ण टिम्लाई

  • @narayankhadka2337
    @narayankhadka2337 3 ปีที่แล้ว +163

    अहिलेसम्म जतिपनी बालकलाकार छन सबै भन्दा राम्रो शब्द चयन लय र रचना उत्कृष्ट रबिना बसेल को छ ।

    • @jivanthapamagar6379
      @jivanthapamagar6379 3 ปีที่แล้ว +1

      तर अलि तरिका भयन गाउन

    • @tirtha1515
      @tirtha1515 3 ปีที่แล้ว +1

      Yas 100%

    • @bahadurbahadur4637
      @bahadurbahadur4637 3 ปีที่แล้ว +2

      Sahai ho hjr

    • @bahadurbahadur4637
      @bahadurbahadur4637 3 ปีที่แล้ว +3

      Hjr ho ni

    • @merotv8915
      @merotv8915 3 ปีที่แล้ว +2

      @@jivanthapamagar6379 7 years ko nani le esto gauda poni vyn r vneko

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว +64

    कस्तो हासेकी त रबिना बुनु र आयुशा नानी हैट हेड्लाईन हेर्दैमा छक्क परे म त ल बधाई छ है राजु दाइ र सानी अदभुद प्रतिभा कि लोग गायन कि बुनुलाई !

  • @anitadhikari6473
    @anitadhikari6473 3 ปีที่แล้ว +235

    कमला र अायुसा को भन्दा रबिना को स्वर र टुक्का फर्काउने शैली धरै फरक छ!!!
    शुभकामना बहिनी रबीना🙏🙏🙏

    • @bikashneupane7557
      @bikashneupane7557 3 ปีที่แล้ว +2

      Happy Tihar and Chhat
      th-cam.com/video/JAPIefl5I84/w-d-xo.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄🙏❤️

    • @jipmagaronlinetv8843
      @jipmagaronlinetv8843 3 ปีที่แล้ว +2

      Rabina best

  • @reelmandu
    @reelmandu 3 ปีที่แล้ว +158

    नमस्ते म सानी मान्छे रबिना बसेल । म ऐले गुल्मी आएको छु । अब केही दिनमा फर्किने बाचाका साथ । फेरि हामी इन्द्रेणीमा रमाइलो गर्ने छौ म्😍😍

    • @laxmikarki2972
      @laxmikarki2972 3 ปีที่แล้ว

      Nae ? Looking forward ✌ ? Um die for you, butterflies 3)*? The 💛^

  • @ramprasadchapagain4820
    @ramprasadchapagain4820 3 ปีที่แล้ว +114

    रविनालाइ दाेहाेरी कै लागि सरस्वतीले पठाएकाे जस्ताे छ । शव्द र हातकाे चाल अत्यन्त परिपरकव छ ।

    • @jsbknik3411
      @jsbknik3411 3 ปีที่แล้ว +1

      टिकासानु बेनी भधाईछ

    • @nalbahadur5197
      @nalbahadur5197 3 ปีที่แล้ว +1

      @@jsbknik3411 7

    • @vinodlohani88
      @vinodlohani88 3 ปีที่แล้ว

      4vhgjhhhhh

  • @thirphuyal6772
    @thirphuyal6772 3 ปีที่แล้ว +129

    प्रतिबा भनेको ,यस्तो पो सानी नानी कडा प्रस्तुती राम्रो

  • @omcentury
    @omcentury 3 ปีที่แล้ว +136

    नमस्कार म लोक गायक अनि सर्जक ओम सेन्चुरी
    प्यारी बैनी रबिना बसेललाई आज इन्द्रेणी सम्म ल्याएका छौ अब बढाउने पालो हजुर हरुको है त

    • @jipmagaronlinetv8843
      @jipmagaronlinetv8843 3 ปีที่แล้ว +1

      Akdamai sahi kam garnu vyoi sir hjr horule rabina nanu lai indreni sammo layako ma sabai temlai salam xa

    • @jibankumar1562
      @jibankumar1562 3 ปีที่แล้ว +1

      ओम सर अब यस्तो पर्तिभावान देशको नेता खोज्नु पर्यो कि जुन नेताले देशलाई संसारमा चिनाउन सफल हॊस र जनताले उसलाई साथदिईरहोस 🙏

  • @indirabhandari5311
    @indirabhandari5311 3 ปีที่แล้ว +111

    नानीले निकाल्ने शब्दमा धेरै दम छ त्यसैमा राजु दाइको आवाजले मोहित बनाउने

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 3 ปีที่แล้ว +32

    रबिना नानुको दोहोरी सब्द शब्दमा साच्चिकै दम छ

  • @menukarokaa3610
    @menukarokaa3610 3 ปีที่แล้ว +140

    राजु परियार र रविना बस्यालको फ्यान को को हुनुहुन्छ ...?

  • @dhrubakatuwal6189
    @dhrubakatuwal6189 3 ปีที่แล้ว +53

    कृष्ण सर ढाेगगरे ।१२ बर्ष मा उनिउ फुलछ खैकेकाे गन्ध भन्थे तर फलस्वरूप abc इन्द्रेणीले बेलि,जाई ,चमेलि अनगिन्ती सुगन्धित फुल फुलाउन सफलभयकाेमा सिङ्गो टिमलालाई शुभकामना ।

  • @madanneupane8828
    @madanneupane8828 3 ปีที่แล้ว +460

    राजुपरियारलाई माया कोको हुनुहुन्छ ?

  • @padambist5432
    @padambist5432 3 ปีที่แล้ว +251

    ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️

  • @user-ud6qv2gy2c
    @user-ud6qv2gy2c 3 ปีที่แล้ว +32

    नानुको भविस्य एकदमै उज्ज्वल छ।
    धेरै अगाडि बढ्नु स्वस्थ रहनु नानू रबिना।😇❤️🇳🇵🙏

  • @hotel4seasons822
    @hotel4seasons822 3 ปีที่แล้ว +46

    राजु परिवार दाइ जस्तो जोसग पनि यस्तो परिस्थितिमा मा गाउन सक्ने गायक सायद लोक्दोहोरी छेत्र मा सायद छैन होला पनि दाइ हजुर्को कलालाई सलाम छ😘😍

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +113

    सानै देखि सिकेको सस्कार!!
    त्यसो भए हजुर बाबा नमस्कार !!!आहा

  • @rajudhakal9405
    @rajudhakal9405 3 ปีที่แล้ว +166

    हैन अचम्म लाग्न थाल्यो मलाई त कहाँ बाट आउछ यस्ता शब्द रुपी बाण यति सानै उमेरमा पनि । सलाम छ नानुलाइ 🙏👏

    • @nareshdhamifunny1716
      @nareshdhamifunny1716 3 ปีที่แล้ว +1

      Dane

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 3 ปีที่แล้ว +1

      पुर्व जुनिमा गरेको कर्मको प्रतिफल यहीँ हो हजुर ।

    • @amitbudhathoki15
      @amitbudhathoki15 3 ปีที่แล้ว +2

      होनी सर जी 🙄

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +144

    दोहोरी गितका पुराना पुस्ताका राजा राजु परियार र नयाँ पुस्ताकि बाल गाइका रबिना लाइ सम्मान छ

  • @kalpanarai6448
    @kalpanarai6448 3 ปีที่แล้ว +25

    सलाम छ किर्स्न कदेल सर लाई कुना कन्दरा म लुकेर रहेको कला लै खोजी खोजी हजुर को कार्याक्र्म मार्फत पर्स्फुत गर्नु भएको मा

  • @ganeshparsadkuikel865
    @ganeshparsadkuikel865 3 ปีที่แล้ว +25

    धेरै राम्रो छ रविनाको शब्द चयन ।
    राजु दाई त राजुनै हुनुहुन्छ ।

  • @Nepalixora10
    @Nepalixora10 3 ปีที่แล้ว +206

    कमला घिमेरे आयुशा गौतम भन्दा धैरे राम्रो अनि धेरै पर्तिभा रहिछ रबिना बहिनि को

    • @vandanathapa7803
      @vandanathapa7803 3 ปีที่แล้ว +4

      सहि भन्नू भो

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 3 ปีที่แล้ว +4

      हो हजुर

    • @saritarai2981
      @saritarai2981 3 ปีที่แล้ว +4

      हो नि , बोल्ने शैली नि राम्रो छ रबिना नानू को

    • @Nepalixora10
      @Nepalixora10 3 ปีที่แล้ว +2

      हामि ले जस्ताको तस्तै भन्नु पर्छ

    • @kapiltimalsinaraja9041
      @kapiltimalsinaraja9041 3 ปีที่แล้ว +1

      Agree with you

  • @deepakbikram4415
    @deepakbikram4415 3 ปีที่แล้ว +54

    मै मात्रै हो कि अरु पनि हुनुहुन्छ अाजको दोहरी मन पराउने र रबिना बहिनीलाई माया गर्ने जति यता र राजु दाइलाई लोक दोहोरी गीत का किङ्ग भन्ने जति यता 🙏🙏❤

    • @bikashneupane7565
      @bikashneupane7565 3 ปีที่แล้ว

      Happy Tihar and Chhat
      th-cam.com/video/JAPIefl5I84/w-d-xo.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai@🍇🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว

      यस

  • @krishnathami9648
    @krishnathami9648 3 ปีที่แล้ว +28

    एकदमै टयलेन्ट रबिना बुनु !!!
    उतर उतर प्रगतिको कामना बुनुलाई !!!

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 3 ปีที่แล้ว +6

    धेरै दिन पश्चात् इन्द्रेणी हेर्ने अबसर जुर्यो र खोल्ना साथ सानी नानी रबिना र राजु दाजु को बिचमा चलेको दोहोरी हेर्ने पाउदा ज्यादै खुसी लाग्यो अहा साच्चिकै बहुप्रतिभासाली कि धनी रैछिन साच्चिकै म धेरै प्रभावित भए सलाम छ यिनी बालकलाकार हरु लाई साथ मा आदरणीय कृष्ण दाजु लगायत सम्पुर्ण इन्द्रेणी टीम मा हार्दिक नमन दर्सन नमस्कार

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 3 ปีที่แล้ว +2

    आहा कति मिठास अनि सुन्दर शव्दहरु ! राजु परियार एउटा यस्ता गायक हुन जसले हरेक उमेर समुहका मान्छेसंग कस्तो ब्यवहार र प्रस्तुति दिदा उनिहरुको उत्थान हुन्छ त्यसरी नै शव्दहरुको उठान बैठान गर्छन !सदैव साधारण तर असाधरण लोक गायक राजु परियार प्रती उच्चसम्मान अनि नमन ! साथै रविना नानिको अद्भुत कला क्षमताले झन सुनमा सुगन्ध थप्ने काम गरेकोछ रविना नानिको उज्वल भविस्यको हृदयगत शुभकामना 😍😍😍

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +56

    पछिल्लो नयाँ पु्ष्टाका बालकलाकारमा रबिना जति कडा कोहि लागेन त्यसमा पनि राजु परियार जस्तो प्रसिद्ध र बरिष्ठ कलाकार संग दोहोरि प्रतिस्पर्धा गर्नु भनेको ७ बर्षकि बालिका यो कुनै मजाक होइन साच्चिकै भगवानको बर्दान नै हो हृदय देखि नै शुभ आशिर्बाद रबिना नानुलाई

  • @kamaldanagi7461
    @kamaldanagi7461 3 ปีที่แล้ว +107

    राजु परियारलाई त्यसै राजा भनिएको होइन, उनको प्रस्तुती र शब्द निर्मान/चयन अब्बल छ ।

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      हो नी

    • @pujanemo4850
      @pujanemo4850 3 ปีที่แล้ว +2

      sahi vannu vo aba sarkarle pani sor samrat ra king ko upadi diye ramro hunthyo

    • @sunambhuwan7147
      @sunambhuwan7147 3 ปีที่แล้ว +1

      Exactly honi

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +38

    गुल्मेली चेली रबिना बस्याल को #fan जति एता आउ ला
    साथमा दोहोरी को हिरो लाई त छोडनु भएन 🙏💞💞

    • @bikashneupane2685
      @bikashneupane2685 3 ปีที่แล้ว +1

      Happy Tihar and Chhat
      th-cam.com/video/JAPIefl5I84/w-d-xo.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄🙏❤️

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +2

      Yes

  • @birbahadur4536
    @birbahadur4536 3 ปีที่แล้ว +9

    राजु दाइ र सानी प्यारी नानू लाई सम्मान ।
    सम्मान सम्पुर्ण ईन्द्रेणी परिवारलाई ।।

  • @ujarrana9799
    @ujarrana9799 3 ปีที่แล้ว +7

    इन्द्रेणी लोक दोहोरी भनेको तमाम नेपाली जनतालाई खुसी परि मौलिक सिकाउने र दु:खद म पर्ने मानिसहरुलाई धेरै सयोग गर्ने मन भएको एउटा मात्र ठाँउ हो जहाँ अरु म अझे सम्म पाउन गाह्रो छ | तेसैले होला हरेक नेपालीको ढुक्ढुक्की म बस्न सफल भएको एक मात्र ठाँउ जुन हामी सबै नेपालीले इन्द्रेणी नामले चिन्ने गरिन्छ ! हुन त नाम मै कफि छ कति राम्रो नाम इन्द्रेणी नाम जस्तो काम पनि उतिनै राम्रो | र सबै नेपाली को आश छ यो राम्रो काम कहिले अन्ते हुने छैन धन्यवाद ||

  • @मिलनठकुरि
    @मिलनठकुरि 3 ปีที่แล้ว +61

    राजु दाइ सलम छ तपाइँलाई साना ठुला केहि नभनी सबैलाई एउटै ठाँउ मा राखेर कति मजाले दोहोरी प्र्स्तुत गर्नु हुन्छ धेरै धेरै धन्यवाद

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 ปีที่แล้ว +80

    दोहोरी को राजा राजु दाइ र अदभुत क्षमताको धनि सानी नानी रबिना को फ्यान यता हाजिर गरम है? हजुर ।।

    • @shrijanaaryal5531
      @shrijanaaryal5531 3 ปีที่แล้ว +2

      Aayusha nani ko pani dherai ramro x dohori
      Rabina ko ni ramro......

    • @garmasherpa9447
      @garmasherpa9447 3 ปีที่แล้ว +3

      दन्ने बधाई रबिनलै

    • @garmasherpa9447
      @garmasherpa9447 3 ปีที่แล้ว +1

      rabina lai dannevadha

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +126

    दोहोरीका राजा राजु दाईको गाउने सैलिनै बेग्लै छ जो संगपनि सालिक संग गाउनु हुन्छ राजा राजा नै हो दोहोरी को।

  • @gbghangtan3632
    @gbghangtan3632 3 ปีที่แล้ว +10

    हाम्रो राजु सर लाई हिर्दय देखि सलम छ र नयाँ प्रतिभा नानु लाई पनि धेरै धेरै बधाई छ र इन्द्रेणी टिमलाई पनि मन मुटु देखि नै धन्यवाद छ ❤️❤️❤️।।।

  • @chetnathkanel4237
    @chetnathkanel4237 3 ปีที่แล้ว +35

    रविना बसेल !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
    ७ वर्षे अब्बल लोकदोहोरी गायिका रविना
    अपूर्ण ठहरिने छ अब नेपाली दोहोरी तिमीविना
    तिमी बसेल समाजकी 'ब्युटी' हौ
    तिमी सारा नेपालीकी 'स्विटी' हौ
    तिमी धूवाँखर्ककी 'धमाका' हौ
    तिमी चन्द्रकोटकी चाँदनी हौ
    तिमी गुल्मीकी गौरव हौ
    तिमी लुम्बिनीकी लालिमा हौ
    तिमी नेपालकै नवनायिका हौ
    लाखौं-लाख बधाई छ नानी तिमीलाई
    लाखौं-लाख शुभकामना छ नानी तिमीलाई !!
    - चेतनाथ कणेल ‘हरित’, श्रृङ्गा, छत्रकोट ४, गुल्मी ।
    (२०७७ मंसिर १ गते, शुभतिहार, काठमाडौं ३१)

  • @sambarnepali5763
    @sambarnepali5763 3 ปีที่แล้ว +25

    कमल भन्दा पनि कडा पो रछिन् रबिन नानु 👌👌

  • @yubarajmahat2321
    @yubarajmahat2321 3 ปีที่แล้ว +37

    रबिना नानुको शब्द चैइन गर्नी प्रतिभा अतिनै बौदिक क्षामता रहेछ प्रगतिको सुभकामना रबिना नानुलाई

  • @bhabanikhadka1469
    @bhabanikhadka1469 3 ปีที่แล้ว +20

    सदाबहार गाएक लोक गितका सम्राट् राजु दाइको बाल मनोबिज्ञान बुझेर गाउने अतिनै राम्रो रबिना नानू राम्रो छ भबिस्य तर न मातिनु राजु दाइ जस्ता अग्रजको साथ लिन नभुल्नु ।

  • @unluckybrose490
    @unluckybrose490 3 ปีที่แล้ว +30

    रबिना नानू गाउनमा त विलक्षण प्रतिभा भकै हुन त्यसको साथै नाच्न पनि तगदा रहिछिन। नानुको उज्वल भविश्यको शुभकामना❣️❣️

  • @baburamkafle3762
    @baburamkafle3762 3 ปีที่แล้ว +8

    उत्कृष्ट दोहोरी राजु दाइ लाई सलाम छ रबिना नानी अदभूत उज्ज्वल भविस्यको कामना

  • @mgr5776
    @mgr5776 3 ปีที่แล้ว +13

    सब्द चयन मा एक नम्बर रबिना नानू अनि मिठो साथ राजु दाइको उहालाई धेरै धेरै धन्यवाद...

  • @mailarai3437
    @mailarai3437 3 ปีที่แล้ว +30

    आहा अति राम्रो है नानू तिम्लाई लाखौ लाख शुभ कामना! अझै राम्रो गर्दै जानू हस

  • @omgorkhali5995
    @omgorkhali5995 3 ปีที่แล้ว +11

    राजु दाइ लै सलाम छ सानू ठूलो नभनी सबै लाई स्थान दिनु हुनेछ यो नै हजुर को सस्कार हो र सबै लाई सम्मान गर्नु हुन्छ ।।। रबिना बैनी झन कडा ।।।।।नानी को भबिस्यबाणी राम्रो होस

  • @mohanlamgade4629
    @mohanlamgade4629 3 ปีที่แล้ว +6

    आत भुत कला नानि को राजु सर जस्तो दोरिको किङ सग पनि सजिलै गाउन सक्ने बदाइ छ

  • @harkagurung1642
    @harkagurung1642 3 ปีที่แล้ว +5

    मन माया, टीका सानो,खिमा,कल्पना सबैलाई पाखा लगाएयो नानिले

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 ปีที่แล้ว +56

    कुन शब्दले सम्मान गरौ रबिना बैनिको एतिराम्रो गायन कलालाइ...💟💐 बैनी को एतिराम्रो कलाप्रती हार्दिक सम्मान गर्दछु।

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +36

    ल,, है आयो है इन्द्रेणी मा झकास दोहोरी,
    राजु जी र बालगायिका रबिना नानी बिच भिडन्त
    चिया पिउँदै मनोरन्जन लिउदै, सुपर दोहोरी जय इन्द्रेणी,

  • @amritshrestha474
    @amritshrestha474 3 ปีที่แล้ว +45

    लामो प्रतीक्षा पछि आएको विशेष एपिसाेडमा राजु जी संग रबिना बुनुकाे प्रतिभाले मेरो मन छाेएकाे छ
    नानुलाई उज्ज्वल भविष्यकाे शुभकामना ............

  • @hirathapa4966
    @hirathapa4966 3 ปีที่แล้ว +27

    सब्दकी खानी रबिना💝 यसैगरी अगाडि बढदै जानू धेरै शुभकामना 🌷 ! नयाँ नयाँ प्रतिभा अनि दुखी हरुको संरक्षक इन्द्रेणी !!जय इन्द्रेणी 🌷🌷🌷

  • @pratimagrg11
    @pratimagrg11 3 ปีที่แล้ว +33

    दोहोरिको राजा हाम्रो लम्जुङको शान, राजु परियर र अद् भुत छ्यमता भयेकि सानु छोरिको प्रस्तुति सारै राम्रो छ खुशि लाग्यो दुबैलाइ बधाइ छ🎉

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว +30

    बल्ल बल्ल आज हेर्न पाईयो हईट राजु दाइ र रबिना बुनुको दोहोरी हैइट ! म मात्रै हो कि अरु पनि हो आयो कि भन्दै खोजेको खोज्यै गर्नी भन्या !

  • @taraaryal8313
    @taraaryal8313 3 ปีที่แล้ว +49

    राजु दाइ ले कहिले सोच्नु भएको थियो होलाकी नाइ एति सानो बच्चा सङ्गपनी दोहोरी गाउन पर्छ भनेर!

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +34

    अहिले को सानो नानू कमला, आयुसा र रबिना सारै राम्रो दोहोरी गाउछ । बधाई छ ।

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 3 ปีที่แล้ว +8

    Outstanding performance tq so much inderni team's and krishna kadel ji pranam kaliyugi awatar krishna ji koti koti danyabat namskar,

  • @dilisk3098
    @dilisk3098 3 ปีที่แล้ว +3

    Namaskar Krishna dada and all team lai karodauko pargatiko kamana Rabina nani n miss u Raju dai

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +149

    राजु दाई र नानु काे दोहरी लाई नम्बर 1 ट्रेडिङ बनाउनु पर्छ हो साथीहरु ल।

    • @homgurungbahadur3478
      @homgurungbahadur3478 3 ปีที่แล้ว +3

      सही हो

    • @hemantabhattarai9256
      @hemantabhattarai9256 3 ปีที่แล้ว +1

      सारै राम्रो प्रतिभा रबिना बुनुको

    • @djalexrai81076
      @djalexrai81076 3 ปีที่แล้ว +1

      th-cam.com/video/B13NGCzApcA/w-d-xo.html

    • @gopalsarki3557
      @gopalsarki3557 3 ปีที่แล้ว +1

      I DCE

    • @hardcrewff6885
      @hardcrewff6885 3 ปีที่แล้ว +1

      ramro xa m sadai harxu dohori

  • @premaryalmalika2gulmi626
    @premaryalmalika2gulmi626 3 ปีที่แล้ว +13

    बाल गायिका रबिना बस्याल,दोहोरी का किङ्ग राजु परिवार फ्यान को को हुनुहुन्छ यता झरौ झकास दोहोरी,,,

  • @sherbaniya1518
    @sherbaniya1518 3 ปีที่แล้ว +63

    रबिनाको अत्भुत कला,दोहोरिका दिग्गज कलाकालाई पनि उतानोटाँग पार्ने सक्ने अत्भुत क्षमता।मेरो तर्फ बाट उतर उतर पर्गतिको अनमोल कामना।🙏🙏🙏🙏🙏🙏🙏

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 ปีที่แล้ว +2

    त्यसै दोहोरिको बादसाह भनेको कहाँ हो र राजु दाइलाइ अनि रबिना बैनी कस्तो राम्रो हो के शब्द चयन 🙏🙏🇳🇵🇳🇵🇳🇵💖💖💖इन्द्रेणी परिवार लाई 🇳🇵🇳🇵💖💖🙏🙏

  • @rajtmg192
    @rajtmg192 3 ปีที่แล้ว +6

    ह्वाउ रबिना बुनु बबाल छ तिम्रो प्रतिभा गाउनमा पनि नाच्न पनि उत्तिकै राम्रो । उज्जवल भबिस्यको कामना😍😍😍

  • @himalpakhreen829
    @himalpakhreen829 3 ปีที่แล้ว +71

    रबिना नानिको शब्द प्रहार शैली धेरै अब्बल छ धेरै धेरै बधाई छ नानुलाइ राजु परियार जस्तो रास्ट्रिय कलाकार सङ यति राम्रो गायौ रमाइलो पनि लाग्यो।

  • @GulmiTelevision
    @GulmiTelevision 3 ปีที่แล้ว +659

    नमस्कार म दिपक नेपाली तपाईं सबैलाई थाहा छ Gtv लाईभ दोहोरी बाट भाईरल बनेकि रबिनालाई हामीले इन्द्रेणीमा पुराएको छौ रविनाको भविस्य उज्ज्वल बनोस् शुभकामना

    • @nandanepali1681
      @nandanepali1681 3 ปีที่แล้ว +10

      सेलुत छ हजुर हरुको काम लाई कमला भन्दा त कति कति कडा रहेछ्न नानि

    • @jipmagaronlinetv8843
      @jipmagaronlinetv8843 3 ปีที่แล้ว +3

      Hunxa herdai xu rabina nanu lai

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 3 ปีที่แล้ว +6

      रबिना बुनु को fan को को हुनुहुन्छ यता हाजिर हुमत

    • @Laxmee359
      @Laxmee359 3 ปีที่แล้ว +3

      फुच्चेको सहि हो सहि हो भन्दा त तपाइँको च्या च्या राम्रो सुनिने रहेछ 🤣🤣🤣

    • @tejbahadurbudhathoki3804
      @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +3

      अतभुत कला भकी नानि लाई यहाँ सम्म ल्याउनु मा तपाईं हरु को टिम को ठूलो हात छ । दोहोरी कि तारा हुन यी नानी

  • @sangitaadhikari5828
    @sangitaadhikari5828 3 ปีที่แล้ว +222

    रबिनाकाे fans कति जना हुनुहुन्छ 🤔🤔🤔राजु दाइ काे के कुरा गरुम खै अब दाेहाेरिकाे बादशाह लाई

  • @chandrakantaneupane4999
    @chandrakantaneupane4999 3 ปีที่แล้ว +16

    रविनाको गीतको प्रस्फुटन मा भावभँगी शब्द छनोट र गीत को पहिलो शब्द ले नै पछि तार्गेट गरिएको भावलाई दर्साइ ब्यक्त गर्ने शैली शान्दर्भिक शब्द म्याचोड रहेको ले रबिना बसेल लाई धन्यवाद छ ।

  • @kalpi7795
    @kalpi7795 3 ปีที่แล้ว +13

    राजु परिवारको साहित्य शब्द बुझ्न हामीलाइव बुझ्न त गाह्रो हुन्छ , बिचरा त्यो नानी कोही कोही शब्द बुझ्न कती कठिन , तर पनी भिड़न छोडिनन। बधाई छ रबीना। प्रगतिको कामना।

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 3 ปีที่แล้ว +18

    सानी बहिनी रबिना को गीत ले हाम्रो मन मुतु नै छोयेको छ तिमिलाइ लाखौं लाख तिहार को सुभ कामना बहिनी म पनि गुल्मी शन्तिपुर को जो हुम घर मा भेतौला ल

  • @jumanalamsal3993
    @jumanalamsal3993 3 ปีที่แล้ว +60

    राजु परियार आजकल कति राम्रा देखिएको होला। फेसियल गरेर होला दात पनी सफा गर्नु भएछ ए बा बा। जति बुढो उती तरुनो

    • @bhimrokka3477
      @bhimrokka3477 3 ปีที่แล้ว +1

      दातको फेसियल गरेर होला नि!!!

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      Ha ha ha

    • @nepalimajjakovdo1882
      @nepalimajjakovdo1882 3 ปีที่แล้ว +1

      🤣🤣🤣🤣🤣🤣 Daat ko facial kati hasnu my lord

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 3 ปีที่แล้ว +1

      Paisa Le Talkeko 😋

  • @netranetra7812
    @netranetra7812 3 ปีที่แล้ว +29

    आयुसा. कमला भन्दा रबिना नै कडा लाग्छ ।मलाई त 🌹🌹

    • @shilaadhikari719
      @shilaadhikari719 3 ปีที่แล้ว +1

      धेरै अगाडि छ शब्द पनि कति जानेबुझेको हो अचम्म को क्षमता

    • @netranetra7812
      @netranetra7812 3 ปีที่แล้ว

      @@shilaadhikari719 बिचरा चित दुख्यो हो???????

    • @shilaadhikari719
      @shilaadhikari719 3 ปีที่แล้ว

      @@netranetra7812 होर मन नदुखाउनु सत्य एहि हो तर कुनै जत्तिको नि आफू बन्न नसक्दानी आलोचना गर्ने गुण रहिरहने अचम्म छ हो

    • @netranetra7812
      @netranetra7812 3 ปีที่แล้ว

      @@shilaadhikari719 la la mathy puga hai timi chahi

    • @shilaadhikari719
      @shilaadhikari719 3 ปีที่แล้ว

      @@netranetra7812 उम धेरै माथी खुला आकास मा

  • @PMVlog-
    @PMVlog- 3 ปีที่แล้ว +2

    हैट यस्ताे ज्ञान कहाँ बाट प्राप्त मिल्छ हे हनुमान जि🙏🙏🙏🙏

  • @sharwanbhandari6630
    @sharwanbhandari6630 3 ปีที่แล้ว +6

    सलाम छ राजु दादा लाई कति सम्भाल्नु भको छ नानिलाई

  • @SantoshMagar-bs9kj
    @SantoshMagar-bs9kj 3 ปีที่แล้ว +165

    यी नानी जतिको चाही कुनै पनि बालकलाकारहरु छैनन् है नेपालमा। शुभकामना रबिना नानीलाई!!!

  • @rairai852
    @rairai852 3 ปีที่แล้ว +20

    आज सम्म को इन्द्रेनी मा देखिएको ट्यालेन्ड रबिना नै हो,बुनु को लय,टुक्का कति मिलाएर भनेको!यो भन्दा अगाडि का बाल कलकार मा यति को राम्रो थिएना!

    • @jivanthapamagar6379
      @jivanthapamagar6379 3 ปีที่แล้ว

      ट्यालेन्ड त हो तर अलि तरिका भयन लास्ट लास्ट मा चाहि हल्का मिलेको छ

  • @kamalvlog125
    @kamalvlog125 3 ปีที่แล้ว +13

    बाबा राजु दादा क्या मीठो शब्द काका भन हजुरबा भन तेति साह्रो निर्दही नबन।ठुला सङ्ग कसरी गाउने बच्चा सङ्ग कसरी गाउने द्जेरै खुबी छ तपाईं सङ्ग दादा you are really lok song king

  • @rajmyanmar
    @rajmyanmar 3 ปีที่แล้ว +17

    Love from Myanmar Burmese Nepali 👉❤

    • @dineshchand4833
      @dineshchand4833 3 ปีที่แล้ว +2

      Myanmar ma pani Nepali haru Basxan Ra Bhai

    • @rajmyanmar
      @rajmyanmar 3 ปีที่แล้ว +1

      @@dineshchand4833 hajur 🙏

  • @tikalaxmi7885
    @tikalaxmi7885 3 ปีที่แล้ว +5

    so cute rabina nanu
    mero man parne singar raju pariwar 🙏🙏🙏😁😁😁🍇🍇🍇🍒🍒🍒🥝🥝🥝🍑🍑🍑🌹🌹🌹🌻🌻🌻

  • @marinandarai8457
    @marinandarai8457 3 ปีที่แล้ว +50

    यिनी त निकै नि कडा रहिछिन बा,,,,,तिम्रो भबिष्य उज्ज्वल छ नानू।

  • @krishnakarki2389
    @krishnakarki2389 3 ปีที่แล้ว +189

    "सानैदेखी सिकेको सँस्कार
    त्यसो भए हजुरबा नमस्कार "

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว +32

    आहा ! कस्तो दमदार अनि कस्तो रमाईलो क्या भन्या अब त रबिनाले तहल्कै पिट्ने भो है जत गए पनि !

  • @jemchhantyal8703
    @jemchhantyal8703 3 ปีที่แล้ว +50

    जस्तो सुकै प्रसङमा पनि Spot दोहोरी गाउन सक्ने अथवा गाउनु भनेको सानो कुरा होईन यो पक्कै पनि Talent हो. भगवानको बर्दान हो, अदभूत छ.

  • @laxmigartaula7688
    @laxmigartaula7688 3 ปีที่แล้ว +3

    सारै राम्रो गाईन नानीले ❣️🌹all the best Nani 💞💞

  • @ramkunwar3429
    @ramkunwar3429 3 ปีที่แล้ว +69

    अदभुत शक्ति भनेको यहि हो ! ७बर्ष कि रबिना नानी ले लोक दोहोरी को सुपर स्टार राजु परियार सङ्ग कति राम्रो शब्द छनोट गरेर गाएकी हुन ! लम्जुङ्ग 😘

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 ปีที่แล้ว +27

    हामराे गुल्मीकाे बुनु बधाई र राजु दाईकाे कुरै नगरम,,भाका पनि मिठाे छ

  • @ukumari351
    @ukumari351 3 ปีที่แล้ว +21

    राजु भाई हजुर काे परिबार पनि लेउनुन् ईन्द्वेणनि मन ल राजु भाई सबैका नानि बाबु अाउछन् हजुर चाहि खालि यकलै अाउने किन् ?

  • @jhagamanbk920
    @jhagamanbk920 3 ปีที่แล้ว +5

    जहाँ राजु हुन्छ तेहा लछिमीको बाँस हुन्छ🌹🌹धेरै राम्रो लायो👍️👍️👌👌

  • @ramchandranepal9598
    @ramchandranepal9598 3 ปีที่แล้ว +13

    Wow this was one of the best Dohori song I have had ever heard. Rabina Basyal is really a talented girl and no dought she is a shining star of Nepal. God bless you baby. I love Raju Pariyar as well. He has real sense of folk songs and treatment of opponent during Dohori. Thank you Indreni team members keep in up.

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +41

    कति परिपक्वता शब्दहरु बयान गरि साध्य छैन जय इन्द्रेणी।

  • @mekhrana8141
    @mekhrana8141 3 ปีที่แล้ว +65

    हुने बिरुवाको चिल्लो पात भनेकै एहि हो । रबिना नानू तिमिलाई भबिस्यको उत्रर उत्तर प्रगति को धेरै सुभकामना ।

    • @gurungroshan5171
      @gurungroshan5171 3 ปีที่แล้ว +1

      Good

    • @laxmibasnetbohora172
      @laxmibasnetbohora172 3 ปีที่แล้ว +1

      ho sachi nai yatro age ma yati ramro partiva nanu n tmi le vaniki xau ni sani dekhi sikeko saskar vanira thyo life vari lagu gara hoi n best of luck tmi vabiseko thuko kalakar hau

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว +117

    आयुशा नानीले साह्रै सपोर्ट गरेकी छिन हो यस्तो हो नि त साईडमा बस्नी साथीको कर्तव्य भनेको !

  • @amitbudhathoki15
    @amitbudhathoki15 3 ปีที่แล้ว +16

    हजुर लाई सत्रु मा गनु त दाई नभनी हजूर बा भनु त। वाह सानी बहिनी ❤️

  • @Nepalixora10
    @Nepalixora10 3 ปีที่แล้ว +33

    यो बहिनि को पर्तिभा धेरै राम्रो छ कमला आयुषा भन्दा 100% राम्रो बहिनि कमला जस्तो घमन्डि नाहुनु सबै सॅग राम्रो सॅग बोल्नु रबिना बहिनि बधाई छ तिमि लाई सलोट छ तिम्रो अतभुत कलालाई ❤️❤️👍🏼👍🏼

  • @bhakbahadur4523
    @bhakbahadur4523 3 ปีที่แล้ว +17

    यो नानिलाई त इन्द्रेणी मा थाई राख्नु किस्न सर यस्ता अग्रच राजु जि सग यति राम्रो गाउनी

  • @narb.shreepali9815
    @narb.shreepali9815 3 ปีที่แล้ว +4

    रबिना र राजु दाइ बिचको गीत आज सम्म कै विशुद्ध छ पूर्णङ्क नै नम्बर १००% ल

  • @khemrajsedhai
    @khemrajsedhai 3 ปีที่แล้ว +31

    राजु परियार यस्ता गायक हुन् जो सबै उमेरकासँग सरल र बुझिने तरिकाले गीत गाउन सक्छन् ।

  • @bikashbasnet1027
    @bikashbasnet1027 3 ปีที่แล้ว +3

    अहिले सम्म को खरो दोहोरी आउ यी नानी लाई सलाम छ ।♥️♥️🇦🇪🇦🇪