फेरी रुवाए सुमन र अस्मिताले सारा संसारलाई, Suman Pariyar Vs Asmita Dc Jaya Jaya Hos

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025
  • Present :- फेरी रुवाए सुमन र अस्मिताले सारा संसारलाई, Suman Pariyar Vs Asmita Dc Jaya Jaya Hos
    ...................................................
    #Asmita_Dc #Suman_Pariyar
    🎙गायक/Singer
    Suman pariyar
    🎙गायिका/Singer
    ASmita Dc
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman Pariyar

ความคิดเห็น • 761

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  2 ปีที่แล้ว +306

    नमस्कार सबैलाई म सुमन परियार मेरो च्यानल बाट नयाँ गीत आएको छ। अस्मिता बैनी र मैले गायको गीत पहिला पनि सबैले मन पराईदिनु भाको छ। यो गीतलाई पनि माया गर्दीनु हुन्छ भन्नी आशा गरेको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है ।मेरो च्यानललाई सस्क्राईब पनि गर्दिनु होला।

    • @bindagurung5307
      @bindagurung5307 2 ปีที่แล้ว +11

      Haitt सुमन भाई शब्द अनि कथामा कति धेरै डुब्नु भको हो तपाईं oh my God कति आशु आयो आयो सुरु देखि आशु झरेको लास्ट सम्म Anyway best wishes bhai suman & bahini asmita 💐💐From Hong Kong 🇭🇰

    • @pabitrabelbase4075
      @pabitrabelbase4075 2 ปีที่แล้ว +4

      आशु रोकिन दोहोरी सुन्दा धेरै शुभकामना दादा ‌

    • @deepukhadka2402
      @deepukhadka2402 2 ปีที่แล้ว +3

      You are great

    • @mahendrkumar832
      @mahendrkumar832 2 ปีที่แล้ว +5

      धेरै राम्राे विडियो हजुर को सफलता को कामना गर्दछु साथै मिठो सम्झना छ सुमन दादा 💘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @prembk1404
      @prembk1404 2 ปีที่แล้ว +3

      Heart touching dohori asunai thamna sakiyan

  • @narayanstha179
    @narayanstha179 2 ปีที่แล้ว +21

    का बाट आउँछ यस्ता भाबुक शब्द हरु , सारै मन छोयो अनि मन रोयो ,फेरि पनि यस्तै गित को प्रतीक्षा गर्दछु

  • @pandeygokul6618
    @pandeygokul6618 2 ปีที่แล้ว +17

    यस्तो मार्मिक गीत मलाई लास्ट मन पर्छ Love You all

  • @riturai1089
    @riturai1089 2 ปีที่แล้ว +10

    सारै मार्मिक शपदहरु सम्पुर्न टिमलाई शुभकामना यसरि नै अगाडि बढ्नु होस

  • @lokprasaddhakal872
    @lokprasaddhakal872 2 ปีที่แล้ว +12

    लाख लाख धन्यवाद प्यारा भाइ बहिनी, अत्यन्त मार्मिक छ, सुमन अस्मिता को लागि करोड करोड शुभकामना।

  • @ratanakhadka7017
    @ratanakhadka7017 2 ปีที่แล้ว +6

    कति मार्मिक छ। कति रुनु सायद कति को जिबनमा घटेको हुन सक्छ । really love it

  • @manutamang869
    @manutamang869 2 ปีที่แล้ว +12

    कति मीठो भाका अनि उतिनै मार्मिक शब्द आँसु झरेको पत्तै पाइन 😥😥😥

  • @narayanstha179
    @narayanstha179 2 ปีที่แล้ว +10

    अब अर्को यस्तै गित को आसा मा बसेको छु गायक सुमन भाइ र गाइका बैनी अस्मिता लाई मेरो मनै देखि नमन छ।

  • @anitapoudel4110
    @anitapoudel4110 2 ปีที่แล้ว +51

    आखा बाट आसुको भेलरोकियन यो गित सुनेर अती राम्रो छ सम्पुर्ण टिम लाई सफतको सभ कामना

  • @akabartamata4007
    @akabartamata4007 2 ปีที่แล้ว +17

    आहा कति मीठो स्वर दोस्रो राजु परियार जस्तै लाग्यो सुमन परियार कहिलै देखेको सुनेको थिएन सुमन परियार लाई मैले उत्कृष्ट शब्द स्वर पनि अझै प्रगति गर्दै जानू अग्रिम शुभकामना ।

  • @sundarsinghlama4245
    @sundarsinghlama4245 2 ปีที่แล้ว +13

    मार्मिक शब्द चयन दुईको तर्फबाट अत्यन्तै राम्रो क्रमिक सलल बगेको छ | यहि हो कला कलाकारको हार्दिक बधाइ छ अझै उत्तर-उत्तर उन्नति र प्रगतिको लागि शुभकामना | सुपर |

  • @kamalgurung1135
    @kamalgurung1135 2 ปีที่แล้ว +17

    साच्चै मायामा धोका खाको रैछ सुमन दाजुले सारै मन छुनी गित गाउनु हुन्छ

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 ปีที่แล้ว +15

    मेरो मन जस्तै कमलो मन को। हुनु हुदो रहेछ सुमन जि ले आज पनि। भाबुक😭😭 बनाइ दिनु भयो दुबै जना को शब्द उत्तिकै उत्कृष्ट छ बधाई छ🙏🙏🙏

  • @prakashbasnet6492
    @prakashbasnet6492 2 ปีที่แล้ว +31

    सुमन सर को लाइब दोहोरी शब्द चयन अनि स्वरको फ्यान भैयो है आजदेखी सफलताको शुभकामना ❤️❤️❤️

    • @funwithme.5314
      @funwithme.5314 2 ปีที่แล้ว

      Akdam राम्रो छ both of you best o'clock

  • @kamalaacharya3143
    @kamalaacharya3143 2 ปีที่แล้ว +10

    हरेक शब्द मार्मिक छ्न सारै मन छोयो एसरी नै अगाडि बड्दै जानू शुभकामना शुभकामना दुबै जना अनि सम्पुर्ण टिम लाइ

  • @renukakafle2327
    @renukakafle2327 2 ปีที่แล้ว +24

    जय जय होस्
    दुवैको जिन्दगी सोचेजस्तो होस्।।
    शुभकामना 🙏🙏

  • @surendrabahadurbudha4590
    @surendrabahadurbudha4590 2 ปีที่แล้ว +7

    धेरै मार्मिक दोहोरी गित गाउनु भयो यो गित सुन्दा धेरै आँखा मा आँसु आयो दुबै कलाकार को जय जय होस

  • @acharyamadan9795
    @acharyamadan9795 2 ปีที่แล้ว +10

    यति राम्रा टुक्का कसरि दचनू हून्छ अस्मिता बहिनी र भाई सूमन धेरै राम्रो गाऊनू हून्छ सफलताको शुभकामना छ सबै कलाकार भाइ बैनी लाई

  • @yamunakhadka8072
    @yamunakhadka8072 2 ปีที่แล้ว +11

    आहा कति मर्मिक दोहोरी सुमन दादाको गाउने तरिका सरै मन पर्छ।

  • @nomuoli115
    @nomuoli115 2 ปีที่แล้ว +8

    मार्मिक शब्दले मन नै कस्तो कस्तो भो।।।दुबैजनालाई यो प्रस्तुतिको लागि हृदयदेखि धन्यवाद ।।।

  • @ganeshiupsunar2324
    @ganeshiupsunar2324 2 ปีที่แล้ว +8

    सारै नै मार्मिक गीत।मन छोयो।।सफलताको शुभकामना।।।

  • @chandramoktan6898
    @chandramoktan6898 2 ปีที่แล้ว +9

    दोहोरी मार्मिक छ भाबुक भए म पनि आन्नन्द पनि आयो यति लामो समय को गीत पनि छोटो लाग्यो हरेक टुक्का मा तेत्तिकै शब्द को प्रहार आहा कति राम्रो लाग्यो तपाईं दुई जना को प्रतिभाको निम्ति हिर्दयदेखी नै धन्यवाद दिन चाहन्छु

  • @bindagurung5307
    @bindagurung5307 2 ปีที่แล้ว +15

    Haitt कति रुनु हौ भाई बहिनिको गितको शब्दले गारो भयो सुमन भाईको आखाको आसु देखेर झन रुए हैट गारो 🙏

  • @narayanjoshi1197
    @narayanjoshi1197 2 ปีที่แล้ว +12

    आहा शब्दको गहिराई जति छुन खोजेपनि कहाँ छोउन सकिदो रहेछ । हार्दिक उच्च सम्मान छ गायक गायिकाको गायिकाको गायिकालाई ।जय जय होस् ।

  • @rameshbist9148
    @rameshbist9148 2 ปีที่แล้ว +2

    अति सुन्दर गित का साथै अत्यन्तै मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति, धन्यवाद छ दुबै जना लाइ ।

  • @susanbhatta4215
    @susanbhatta4215 2 ปีที่แล้ว +10

    सारै मन छोयो हजुरको सब्दहरुले 😭😭😭😭😭😭बदाई छ दुबै जनालाइ 😭😭love u asmita dd and suman dai

  • @krishnabohora6640
    @krishnabohora6640 2 ปีที่แล้ว +15

    असाध्यै मार्मिक शब्द सुमन जि र अस्मिता जि,अझै सफलताको शुभकामना छ।

  • @subhadraadhikari757
    @subhadraadhikari757 2 ปีที่แล้ว +22

    प्यारो भाइ सुमन गित समगर्ग मा एकदमै राम्रो छ हजुर जति पटक रुनु भयो उति नै पटक रोए म पनि हजुर को गित युटुब को टेर्निङ्न नम्बर 1 मा परोस् हजुर लगाएत को टिम लाई सुभकामना 🙏

  • @rabindrakc6664
    @rabindrakc6664 2 ปีที่แล้ว +26

    आहा कति राम्रो दोहरी मेरो मनपर्ने गायक गायिका सुमन र अस्मिता

    • @satyanarayan-iw1eh
      @satyanarayan-iw1eh ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

    • @RijanKhadka-fv6rd
      @RijanKhadka-fv6rd ปีที่แล้ว

      ​@@satyanarayan-iw1eh❤

  • @premsherpa4230
    @premsherpa4230 2 ปีที่แล้ว +60

    यस्तै कारुणिक,मार्मिक दोहोरिको प्रतीक्षामा थिए।दोहोरी हेरेर आशु रोक्न सकिन।दुबै जनालाइ सफलताको धेरै-धेरै शुभकामना।

    • @sundarbk8224
      @sundarbk8224 2 ปีที่แล้ว +3

      कति मन छुने शब्दहरु हुन सुमन किन यति सानाे मन

    • @dhirajkc9567
      @dhirajkc9567 2 ปีที่แล้ว

      .

    • @dhirajkc9567
      @dhirajkc9567 2 ปีที่แล้ว

      .

    • @laxminagarkoti3353
      @laxminagarkoti3353 2 ปีที่แล้ว

      9999999

    • @ramchandradamai900
      @ramchandradamai900 2 ปีที่แล้ว

      @@dhirajkc9567 po8l🐖😚😆😆😊🌎😁

  • @fackyatra4574
    @fackyatra4574 2 ปีที่แล้ว +18

    गीत भनेको यस्तो हुनुपर्छ छाडा गायक गायिका हरु सम्म पुगोस् केही ज्ञान हरु कतै सिकिन्छ कि 👈
    💝lovely beautifull song दुबै जोड़ी काे असाध्यै मन रुवाने 😭❣️❣️

  • @lalthapa1848
    @lalthapa1848 2 ปีที่แล้ว +10

    कति मिठोगित सुमन भाई र अस्मिता बैनिलाई सफलताको शुभकामना ।

  • @krishnanepal3005
    @krishnanepal3005 2 ปีที่แล้ว +27

    कति वियोगान्तक कति कारुणिक र मार्मिक शब्द संयोजन ।धन्यवाद भाइ तथा बहिनीलाई।

  • @sumitathukari4759
    @sumitathukari4759 2 ปีที่แล้ว +17

    सुमन भाईको र अस्मिता बैनीको शब्द र गायन शैलीको फ्यान हुँ म 💋💋💖💞💞

  • @karunakhanal6602
    @karunakhanal6602 2 ปีที่แล้ว +17

    यो गित आयदेखि १०० चोटि भन्दा धेरै सुनिसके तर पनि सुत्ने बेला एक पटक नसुनि निद लाग्दैन खै किन यति मन छोयो😢कति मर्मस्पर्सि गित really heart touching lost of love both ❤️❤️😘

    • @kamalabhusal5036
      @kamalabhusal5036 2 ปีที่แล้ว

      Sem mahilei sutnibela akpatak Sunita sutxu miss you all

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 2 ปีที่แล้ว +10

    धेरै राम्रो लाग्याे गित,,,सुमन काे मन कति कमलाे हजुर सङ्गै म पनि राेए,

  • @indrabhandariopen
    @indrabhandariopen 2 ปีที่แล้ว +7

    मलेसिया को सेलाङ्गर देखि हेर्दै छु आज हजुर हरु का यथार्थ मार्मिक वास्तविक शब्द हरु सुनेर आशु थाम्ना सकिन !

  • @sureshbartaula2653
    @sureshbartaula2653 2 ปีที่แล้ว +4

    वा गित भनेको यति सभ्य र मिठो हुनुपर्छ भाइ बहिनी दुबैलाइ सफलता को शुभकामना ।

  • @saraswotikatuwal4401
    @saraswotikatuwal4401 2 ปีที่แล้ว +11

    सारै मार्मिक गित आसु नै थाम्न सकियन्😭😭बदाइ छ सफलता को शुभकामना

    • @lalitayer7340
      @lalitayer7340 2 ปีที่แล้ว

      Ekdam ramroo sabda man xoyoo 😭😭😭

  • @ramitalama6381
    @ramitalama6381 2 ปีที่แล้ว +22

    वावा सुमन सर र अस्मिता सिसको गित सुन्न आतुर हुन्छु जहिले ♥️♥️एक्दम राम्म्रो छ

  • @dhanasapkota1193
    @dhanasapkota1193 2 ปีที่แล้ว +6

    Wow kati मर्मिक सफलताको सुभकामना🙏🙏🙏❤️❤️❤️

  • @namratanepali7596
    @namratanepali7596 2 ปีที่แล้ว +29

    सारै राम्राे प्रस्तुति कमजाेरि केही पनि छैन सव्य भाषा प्रयाेग गर्नु हुन्छ सुमन जि , खुसि लाग्छ अझ अगाडि बढ्नु हाेला शुभ-अार्शिवाद हजुरलाई🙏🙏🙏🙏

  • @mayathapaliya5853
    @mayathapaliya5853 2 ปีที่แล้ว +1

    सारै मन छुने गित सुमन र अस्मितालाई धेरै धेरै बधाई छ मुटु भरिको माया❣❣❣❣

  • @bedarinisha7398
    @bedarinisha7398 2 ปีที่แล้ว +4

    सुमन र अस्मिताको गितले सारै मन छोयो अति मन पर्ने कलाकार हुन मेरा राती यि दुईको गित सुनेर मात्र सुत्न मन लाग्छ।कति भावमा डुबेर गायेको हो। गित सुन्दा थाहा नि नपाई आखामा आशु आउछ। धेरै धेरै बधाई अनि शुभकामना ❤️❤️

  • @shreedharpanday5149
    @shreedharpanday5149 2 ปีที่แล้ว +7

    बधाई छ दुवैलाई अति राम्रो शब्द मा सजिएका गित

  • @teknatharyal429
    @teknatharyal429 2 ปีที่แล้ว +6

    गीत भनेको यस्तो मार्मिक हुनुपर्छ।

  • @balugurung4794
    @balugurung4794 2 ปีที่แล้ว +6

    आहा कति राम्रो शुभकामना दुबै जानलै

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 ปีที่แล้ว +7

    आहा कति मीठो दोहोरी गित दुबै जना को मेरो मन छोयो सफल्ता को सुभकामना छ सम्पुर्न टिम लाई

  • @subaswaiba5142
    @subaswaiba5142 2 ปีที่แล้ว +8

    आहा दोहोरी भनेको यस्तो सरल अनि मन भित्रै चस्सा छुने होस मन छुयो आज अनि रुदै हेर्दै छु... साउदी बाट

  • @sandhyathapa9422
    @sandhyathapa9422 2 ปีที่แล้ว +70

    😭😭सुमन को फ्यान भए म भन्ने गर्थे मान्छे ले केटा मान्छेको मन कठोर हुन्छ भनेर तर सुमन को आशु ले बताउदै छ कठोर होकि कमलो हो भने मैले हजुर ले गाउनु भएको गित हरु अहिले सम्म छुताएको छैन धेरै राम्रो लाग्छ र धेरै धेरै सफल्ताको सुभकाम ल 😘😘😘

  • @mahendrkumar832
    @mahendrkumar832 2 ปีที่แล้ว +15

    आहा सारै मन छोयो अब त रुदिन भन्छु अनि आँखा बाट आँशु 😭😭😭😭झरी हाल्छ सुमन दादा हजुर लाई मेरो मन मुटु देखि माया अनि समान साथै मिठो सम्झना छ❣️❣️❣️❣️💘💘❤️🙏🙏🙏🙏🙏💓💓💓

  • @dhanchunara2964
    @dhanchunara2964 2 ปีที่แล้ว +9

    मार्मिक गित सबै टिमलाई शुभकामना ।

  • @ramitalama6381
    @ramitalama6381 2 ปีที่แล้ว +9

    Suman sirko सारै कोमोल मनको ♥️♥️आसु आयो मेरो नि

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 ปีที่แล้ว +8

    एकदम मन मुटु छुने दोहोरी सफलताको कामना दुबै जनालाई 🙏🙏🙏🙏❤️❤️❤️

  • @laxmikml6588
    @laxmikml6588 2 ปีที่แล้ว +8

    अाहा कति मिठाे भाका त्यसैमाथि मिठाे स्वर दुबैजनाकाे अागामि दिनमा रेजिना परियार र अस्मिता डल्लाकाेटि लाई लिन पर्याे दाइ दिदी बहिनिकाे भाका मा🙏🙏🙏🙏🙏🙏🙏❤️💓💖

  • @karishmaacharya4601
    @karishmaacharya4601 2 ปีที่แล้ว +29

    सुमन दाजु को हर शब्द शब्द राम्रो लाग्छ मलाई हर दोहोरी मन पर्छ 🙏🏼 💓💓💓 मेरो माया को फिलिङ न बुझ्ने लाइ मा पनि जिन्दगी मा जय जय होस् 😭😭😭😭 जहाँ छौ खुशी रहनु

  • @baduwaltej3810
    @baduwaltej3810 2 ปีที่แล้ว +13

    धन्यवात छ सम्पुर्ण टिम लाई जिवनमा यथार्त सबै जिवनमा मेल खाने जतिकाे आँखा रसाया सम्झन चाहे अस्मिता डि सि र सुमन परियार लाई गित यस्ताे हुनुपर्छ

  • @dusmitashahi2964
    @dusmitashahi2964 2 ปีที่แล้ว +15

    आहा कति राम्रो सफलता को योगित शुभकामना छ सबै ई टिमलाई धन्यवाद

  • @khimkhand2366
    @khimkhand2366 2 ปีที่แล้ว +9

    दोहोरी मार्मिक छ भावुक भए आन्नद पनि आयो दुबै भाइ बैनी को दोहोरि उतिक्कै उत्कृष्ट हुन्छन् म दुबैको बिक फेन हाल (K L) दुबैको जय जय होस ।❤️❤️🙏🙏

  • @sompradhan4673
    @sompradhan4673 2 ปีที่แล้ว +12

    कारुणिक,मार्मिक दोहोरी लाग्यो सफलताको लागि शुभकामना

  • @yubrajbairaghi9342
    @yubrajbairaghi9342 2 ปีที่แล้ว +7

    अतिनै मार्मीक गित छ हेर्दा हेर्दै अाँखा बाट अासु अायाे मेराेत छुटीएका दुई प्रेमी प्रेमीकाकाे भुमीकामा असाध्यै राम्राे छ ।दुबैलाई सफल्ताकाे शुभकामना कराेड क्लबमा प्रबेस गराेस ।शुभकामना

  • @janakkc950
    @janakkc950 2 ปีที่แล้ว +1

    यस्तो पो दोहोरी आहा प्रत्येक शब्दले मन छुने

  • @laxmidhami6039
    @laxmidhami6039 2 ปีที่แล้ว +5

    सारै राम्रो अनि मार्मिक गीत आखाबाट आसु थाम्नै सकिन्❤️❤️अझै प्रगतिको शुभकामना दाजु दिदी दुबै जनालाई

  • @baburamtamang7948
    @baburamtamang7948 2 ปีที่แล้ว +1

    मार्मिक शब्दले मन कस्तो कस्तो भयो राम्रो छ 💕💕💕all love you song

  • @ramesharyal6258
    @ramesharyal6258 2 ปีที่แล้ว +22

    कतिपय गित हरु ले मनमा आफ्नो कथा नै ठानेर आँसु झर्न बाध्य बनाउने रैछन। 😭😭

  • @khemgurung7509
    @khemgurung7509 2 ปีที่แล้ว +3

    मार्मिक सब्द चयन कति राम्रो गाउनु भो दुबै जनालाइ उच्च सम्मान heart touching song best of luck🙏🙏

  • @parshuramdahal4216
    @parshuramdahal4216 2 ปีที่แล้ว +2

    भावुक एवम् कारुणिक। धेरै राम्राे लाग्याे।

  • @mushkankhatka8507
    @mushkankhatka8507 2 ปีที่แล้ว

    कति राम्रो गित म दुबै जना को B Fan हो हजुर हरुको गित सदै हेर्छु यो गित सुन्दा मेरो जिन्दगीमा मेल खायो

  • @sitaadhikari8014
    @sitaadhikari8014 2 ปีที่แล้ว +28

    सुमन र अस्मिताको दोहोरि सधै राम्रो हुन्छ

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +3

    अाहा सारै मन छुने दाेहाेरी हर्दा हेदै भावुक नै बनायाे बधाई तथा शुभकामना छ

  • @abiralshrestha6303
    @abiralshrestha6303 2 ปีที่แล้ว +3

    सुमन जि र अस्मिता जि प्रति अाभारि छु । फेरि अहिले पृर्थिबिमा छु । भन्ने बाेल काे गित सुन्न अातुर छु।

  • @kamalmagarburja3412
    @kamalmagarburja3412 2 ปีที่แล้ว +7

    Congratulations best of luck both of you and hole team super 🙏🙏💓💕💓🙏💓💕💓🙏💓💕💕💓🙏🙏🙏🙏

  • @gyangyan7037
    @gyangyan7037 2 ปีที่แล้ว +4

    आहा कती मिठो छ सुनि बसूँ जषतो

  • @bishnuregmi3
    @bishnuregmi3 2 ปีที่แล้ว +5

    यस्तो कारुणीक दाेहाेरीमा गायक जसरी भावानामा डुवेर गाउन सके त्यस्तै गायिका पनि डुवेर गाउन सकेको भए अझै कति उचाइमा पुग्ने थियोे,गायिका मा मार्मिक शब्द छ तर कला हुनु जरुरी छ,सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना

  • @rinatamang5756
    @rinatamang5756 2 ปีที่แล้ว +12

    Dherai ramro gaunu vayo nani babu haru le marmik git ❤❤

  • @Laxmanbishwakama
    @Laxmanbishwakama 2 ปีที่แล้ว +1

    अति नै मीठो गित तेसै मा तपाईं हरु का शब्द ले मन नै रुवायो😥🙏🙏🙏🙏

  • @shibasunar4616
    @shibasunar4616 2 ปีที่แล้ว +6

    सुमन मेरो भाइ अाफुपनि रुनु भयो मलाइ पनि रुहाउनु भयो धन्यवाद गित त यहि नै हो रुहाउनी ानि हसाउनि सुभकामना सबैलाइ

  • @homrana4061
    @homrana4061 2 ปีที่แล้ว

    आहा कति मिठो दोहोरी.....सुमन भाई र अस्मिता बहिनीको दोहोरी हेरेर सारै खुसी लाग्यो

  • @prakashzee1714
    @prakashzee1714 2 ปีที่แล้ว +5

    यति सुन्दर अनि मन छुने प्रतिभाका निम्ति हृदयदेखि धन्यवाद अर्पण गर्दछु।अझै यस्तै अनि सुन्दर र सालिन प्रस्तुति को अपेक्षा गरेको छु।🙏❤️🌹❣️🌷

  • @prashantaakash7212
    @prashantaakash7212 2 ปีที่แล้ว

    आहा मनै छुने गीत नेपाली लोक दोहोरी भनेको यस्तो पो होस तपाईहरु को टिम को पनिजय जय होस आगामी दिनमा पनि यस्तै यस्तै गीत सुन्न पाउ

  • @tulasabedari4173
    @tulasabedari4173 2 ปีที่แล้ว

    यो दोहोरी हेरेर कस्को आँखामा आँशु नआउला अति नि बियोगान्त गित सबै शब्दहारु अति नि मार्मिक छ्न। सारै मन छुने दोहोरी धेरै भावनामा डुबेर सबैलाई भाबुक बनाउने गित सिर्जना गर्ने कलाकार भाइ र बैनिलाई मुरिमुरी धन्यवाद साथै बिशेष शुभकामना !!

  • @shovalama147
    @shovalama147 2 ปีที่แล้ว +12

    जुन गीतमा नि राेएकाे देख्छु म
    सुमनकाेलाई एउटा गीत लेख्छु म
    जय जय हाेस्......😭😭
    सुमनकाे हरेक दाेहाेरी हेर्छु हरेक शब्दले मन छुन्छ सुस्मिताकाे पनि उस्तै धेरै मन पर्छ अझै अगाडि बढ्दै जानू दुबै जानलाई बधाई तथा सफलताको शुभकामना छ मेराे

  • @tekugiri8108
    @tekugiri8108 2 ปีที่แล้ว +3

    आहा कति मिठो भाकामा दोहोरी लिएर आउँनु भाको रहेछ मैले कति पल्ट सुने त्यो म शब्दमा व्यक्त गर्न सक्दिन। दुबै तर्फ बाट प्रस्तुति गरिएका शब्द उतिकै गहकिला छन मेरो मन छोयो शब्द सभ्य र सालिन छन्। जति सुने पनि मेरो धित मरेन आगामी दिनहरुमा पनि यस्तै किसिमका सालिन अनि सभ्य दोहोरीको अपेक्षा राखेको छु।( टेकु गिरी बर्दिया हाल साउदी अरब)

  • @mukeshshrestha47
    @mukeshshrestha47 2 ปีที่แล้ว +5

    yo daju roko dekhda kasto maya lagyo...sarai marmik dohori..lov u both❤️❤️❤️❤️❤️❤️

  • @dharmebk4858
    @dharmebk4858 2 ปีที่แล้ว +1

    बहुत भाभुक बनायाे याे गित सुनेर बधाई छ दुबैजना प् गति काे कामना

  • @govindaaryal6820
    @govindaaryal6820 2 ปีที่แล้ว +7

    हैट दोहोरिको नाममा जताततै फोहोरी खेल भाईरल भैरहदा यो दोहोरिले " ब्रेक थ्रु" गरेको छ ।
    सुन्दा सुन्दै रुवाउन सक्ने अति कम दोहोरी मध्य एक उत्कृष्ट दोहोरी ❣️❣️❣️❣️✊✊✊

  • @sundargiri9280
    @sundargiri9280 2 ปีที่แล้ว

    वा वा वा तपाईं हरु हिदय देखि नै सम्मान छ यथार्थ जीवन मा आधारित समय सान्दर्भिक

  • @riyarana8123
    @riyarana8123 2 ปีที่แล้ว

    अति नै मार्मिक शब्द हरु चयन गरेर दिनु भएको यो प्रस्तुति बास्तबमा मन छुने ,💕💕 आगामी दिन को लागि खुब शुभकामना दुबै जना लाई

  • @fallenflowers7336
    @fallenflowers7336 2 ปีที่แล้ว +11

    भाइ बहिनि को स्वर धेरै नै सुमधुर छ ,
    सफलताको कामना हस,
    अनि ग्याल्वो लोसार को असिम शुभकामना पनि सबैलाई 🙏🙏🙏

  • @gopalshahi8739
    @gopalshahi8739 2 ปีที่แล้ว +2

    कला गलाको सम्मान गर्दै उन्नति प्रगति को शुभकामना दुबै जना लाई दोहोरी सुन्दा सुन्दै आँसु झरेको पत्तै पाइन अत्ति मार्मिक सब्दहरु

  • @nepal938
    @nepal938 ปีที่แล้ว +1

    सुमन दाजु र अस्मिता दिदी को गित धेरै धेरै हेर्ने गर्छु र रातिमा न्सुती न्सुती रुने गर्छु किन केभयो होला मलाइ 😢😢😢😢😢😢भन्देनु न दोहोरी मा 😢😢😢😊

  • @jitjit8445
    @jitjit8445 2 ปีที่แล้ว +54

    सुमन दाजु सङगै राेय मपनि भाग दुई पनि आओस मन छाेयाे हरेक सबदले

    • @gopalruchal9380
      @gopalruchal9380 ปีที่แล้ว +1

      King sadai king hunx sumann vanekoo nepalko number 1 ho numberr 1

    • @sitadhakal8955
      @sitadhakal8955 ปีที่แล้ว

      ​@@gopalruchal9380 @❤

    • @shantimaya5114
      @shantimaya5114 ปีที่แล้ว

      🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️☝️

  • @kcpremkc8739
    @kcpremkc8739 2 ปีที่แล้ว

    बिषय बस्तु मा रहेर गाएपछी आफै आँसु झर्छ मेरो आँखा पनि अभानो रहेन अति मार्मिक शब्द दुबै जना लाई बधाईछ

  • @sitabhandari8853
    @sitabhandari8853 2 ปีที่แล้ว +4

    आहा सुमन सर हजुर को कुनै कुनै गित आवाज दिलमा यस्तरी बसछकि मेरो आफ्नो कुथा जस्तो लाग्छ धेरै सफलता को शुभकामना सुमन सर 🙏❤️❤️❤️😥

  • @purvatyosaninanukokdosithi2934
    @purvatyosaninanukokdosithi2934 2 ปีที่แล้ว +6

    सुमन भाई र अस्मिता बहिनी को गित मात्र धेरै हेर्न गर्छु धेरै धेरै राम्रो लाग्छ

  • @dineshxetry6843
    @dineshxetry6843 2 ปีที่แล้ว +6

    अति मार्मिक गित आँसु आयो 😭😭😭😭😭😭😭😭

  • @ganeshpariyar584
    @ganeshpariyar584 2 ปีที่แล้ว +1

    मार्मिक मन छुयो सफलता को शुभ कामना सबै यूनिट मा😍😍😍😍

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว +3

    बियाेगान्त कथामा अाधारित दाेहारीले स्वयम् सुमन भाइ लगायत धेरैकाे मर्मलाई स्पर्श गरेकाे छ पक्कै !!!
    शब्दका खानी दुबै जनामा धेरै माया र हाैसला छ !

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +27

    आहा कति मार्मिक दोहोरी😔😢 🎼🙏

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 2 ปีที่แล้ว +7

    भावनामा डुबेर असाध्यै राम्रो दोहोरि गाउँछा अागृम शुभकामना