बिछोडको कथा, सुमन र अस्मिताको संसार रुवाउने दोहोरी, Suman Pariyar Vs Asmita Dc Live Dohori, Ghadi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Present :- बिछोडको कथा, सुमन र अस्मिताको संसार रुवाउने दोहोरी, Suman Pariyar Vs Asmita Dc Live Dohori, Ghadi
    ...................................................
    #Asmita_Dc #Suman_Pariyar
    🎙गायक/Singer
    Suman pariyar
    🎙गायिका/Singer
    ASmita Dc
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Rabin Lamichhane

ความคิดเห็น • 121

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial 2 ปีที่แล้ว +78

    नमस्कार म सुमन परियार पछिल्लो समय मेरो हरेक कामलाई माया गर्दिनु भाको छ। धेरै खुशी पनि छु तपाईं हरुको मायाले अझै मलाई हौसला बढेको छ। यो गीत पनि राम्रो भाको छ। सबैले माया गर्दिनु होला है।

    • @kamalakulunglucky2365
      @kamalakulunglucky2365 2 ปีที่แล้ว +3

      मायाले "भाइ"भन्न रुचाएँ !
      सुमन भाइ मैले याे भन्दा अगाडि भाइलाई नाेटिस् गरेकै थिइनँ !! जब हिजाेकाे बालचन्द्र बराल जि काे च्यानलमा दिपिका बयम्बु मगरसँग गाएकाे गितले दरिलाे प्रभाव पार्याे !!!👌👌👌
      अब याे पनि हेर्छु अनि भ्याएसम्म अन्य गितहरु पनि हेर्ने छु । गाउँदै गर्नु हाेला है !!!

    • @ganeshthapa9043
      @ganeshthapa9043 2 ปีที่แล้ว +2

      Tq

    • @santoshmagar2486
      @santoshmagar2486 2 ปีที่แล้ว +2

      पछि खुशी देख्दैन मर्नेले
      बोली बारेउ नुन बार्न पर्नेले
      एक पछि अर्को गर्दै टुक्का त यती चोटीलो आयो दुबै जनालाई साङ्गीतिक सफलताको शुभकामना

    • @santoshmagar2486
      @santoshmagar2486 2 ปีที่แล้ว +2

      एक पटक मात्रै हेरेर सुनेर मन मानेन बिछोडको पीडा बाट निस्किएको अत्यन्तै गहिरो शब्दहरु धन्यवाद सम्पुर्ण कलाकार साथीहरु तथा सम्पुर्ण टिम र रबिन लामिछाने यु ट्युब लाई

    • @magargamer2910
      @magargamer2910 2 ปีที่แล้ว +1

      Very Nice

  • @sitapanthi4883
    @sitapanthi4883 2 ปีที่แล้ว +9

    सुमन जिको म big fan ,कति सुन्दर दोहोरी प्रस्तुति

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว +10

    सुमन जि र अस्मिता जि जहिले मार्मिक दोहोरी गाउनु हुन्छ शुभकामना छ

  • @peshalasubedi812
    @peshalasubedi812 2 ปีที่แล้ว +6

    दुबै जना को शब्द राम्रो छ सफलताको कमना

  • @amarbalami2618
    @amarbalami2618 2 ปีที่แล้ว +4

    यस्तो पो गीत राम्रो छ राम्रो गर्दै जानु अस्मिता र सुमन को गीत आउँदा नसुनी बस्नै सक्दिन म

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 2 ปีที่แล้ว +12

    आहा कति मार्मिक शब्दहरु गित उस्तै राम्रो जति सुनेपनी सुनौ सुनौ लागिरहने।। सबै कलाकार प्रती सफलताको शुभकामना ।।

    • @dipakpariyar2150
      @dipakpariyar2150 2 ปีที่แล้ว

      धेरै धेरै बदाई छ

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว +6

    कति मार्मिक गित बधाई छ भाइबहिनीलाई हरेक गितले शिखर चुमोस अग्रिम शुभकामना

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว +3

    कतिमिठाे गित बनाउनु भयाे रभिभाई धेरै धेरै राम्रो छ बदाई पनि छ सुमनभाई अस्मिता बैनिलाई मनैदेखि मेराे धेरै धेरै बदाई छ

  • @sumitathukari4759
    @sumitathukari4759 2 ปีที่แล้ว +5

    सुमन भाईको शब्द चयनको के बयान गरू अस्मिताको त्यस्तै🙏🙏🙏🙏

  • @minaoman58
    @minaoman58 2 ปีที่แล้ว +7

    आहा कति मिठो गित गाऊनु भयो सुमन दाई अनि बैनि असमिता हजुर हरू लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ ल अनि म ओमन देखि हेरदै छु 🙏🙏🙏🙏🙏❤❤❤❤

  • @binitasapkota3209
    @binitasapkota3209 2 ปีที่แล้ว +2

    के भनम केही शब्द नै भेटिन सलाम छ #सुमन#दाइ र #अस्मिता #दिदी हजुर हरु लाई कति मार्मिक शब्द प्राहार गर्नुभएको

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว +5

    अाहा राम्री गायिका हाम्री गायिका अस्मिता सँगै सुमन परियार 👍️👍️👍️👍️
    प्रतिक्षामा छु ।

    • @yadunathdhakal1275
      @yadunathdhakal1275 2 ปีที่แล้ว +1

      धेरै राम्रो छभाई सुमन र बैनि अस्मिता काे याे गित मलाई अति मन पर्छ हजुर हरुकाे हरेक गित सधैं भरि यस्तै यथार्थ बाेकेकाे गित गाउनु हाेला शुभकामना छ

  • @krishnaprasad33krishnapras22
    @krishnaprasad33krishnapras22 2 ปีที่แล้ว +2

    आहा दुबै कलाकार को लागि सममान छ यति मिठा शब्दकोश का खानी भाका लय उस्तै राम्रो मान्छे उस्तै राम्रा कलाकार अस्मिता डिसि र सुमन परियार को दोहोरी को बजार ले मार्केट् लिनेनै छ थप पर्गती र उज्जल भबिश्य को सुभकामना । सबै कलकार र दर्सक हरुमा नमस्कर।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +8

    सुमन परियार र अस्मिता डल्लाकोटी लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र यि जोडीलाई जमघट गराउनुहुने रबिन दाई लाई सम्मान छ धन्यवाद मलेसिया बाट

  • @anjandilip4250
    @anjandilip4250 2 ปีที่แล้ว +2

    सुमन जी र अस्मिता बहिनी ले गाएको हरेक गीत मार्मिक हुन्छ

  • @sitagiri5215
    @sitagiri5215 2 ปีที่แล้ว +2

    सारै राम्रो छ सुमन बाबु र अस्मीता नानुको गित जतीसुने पनी सुनौ सुनौ लाग्छ बधाई छ गित त दुख्ख पिर का राम्रो हुन्छन सधै एस्तै सुन्नपाम बधाई छ दुबैजनालाई

  • @onuzzozha6481
    @onuzzozha6481 2 ปีที่แล้ว +2

    अत्यन्त मार्मिक सुमन परियार र अस्मिता डिसिको दोहोरी सुन्दा मन नै छुन्छ ! उहांहरुले लोक गितलाइ धेरै न्याय गर्नु भएको छ आजकल कहां यस्तो सुन्न देख्न पाइन्छ र? धेरै धेरै शुभकामना दुबैजनालाइ सदा लोक गितलाई यसरि नै न्याय दिएर उग्र बनाउनु होला ! !

  • @barshabanjade6199
    @barshabanjade6199 2 ปีที่แล้ว +2

    आहा कति राम्रो घडी गित सुमनभाई सफलताको शुभकामना

  • @mohangurung6350
    @mohangurung6350 2 ปีที่แล้ว +2

    आज को दोहोरी मा सुमन परियार र अस्मिता को बडो मार्मिक गीत प्रस्तुति दिनुभयो दुवै जनालाई धन्यवाद र ऊतरोत्तर प्रगतिको कामना गर्दछु । रबिन लामिछाने र डिला बि क पछि को बिछोडको गीत गाऊने कलाकार मा सुमन र अस्मिता हुनुहन्छ । यस्तै गीत हरु ले मन भावुक बनाएको छ । यस्तै प्रस्तुति दिदै जानुस ।

  • @sirjusedhain180
    @sirjusedhain180 2 ปีที่แล้ว +1

    Kati mitttho sor suman dadako ani asmita Didi ko

  • @bindagurung5307
    @bindagurung5307 2 ปีที่แล้ว +2

    सारै मन छुने शब्द भाई बहिनी प्रगती को धेरै धेरै शुभकामना 💐

  • @gorakharana7705
    @gorakharana7705 2 ปีที่แล้ว +2

    जति सुने लेलीनै सुनम सुनम लाग्ने लोक प्रिय कलाकार लाई उज्ल भबीसेको शुभकामना छ,

  • @amarsing2990
    @amarsing2990 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो दोहोरी दुबै जन लाई बदाइ व्ह्ह्ह

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +1

    आहा सारै रमाइलो दोहोरी बधछ सम्पूर्ण टिमहरुलाई

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว +1

    सुमन = पछि खुशी देख्दैन मर्नेले ,
    बाेली बार्याे नुन बार्न पर्नेले 👌👌👌

  • @prembarali557
    @prembarali557 2 ปีที่แล้ว +1

    Very nice song Dherai Dherai Dhanebhat 2bai jhana kalkarlaiiii 👌👌👍👌👌👍👌👌👍👌

  • @kamalsanu7576
    @kamalsanu7576 2 ปีที่แล้ว +2

    अति राम्रो याे जाेडिका धेरै गीत सुने कुनै पनि कम छैनन् तुलना गर्ने ठाउँ नै छैन

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +3

    आहा धेरै राम्रो दोहोरी🥰 🎼🙏

  • @kumarthapa331
    @kumarthapa331 2 ปีที่แล้ว +1

    ati ramro lay geet vaka sabai ramro x bisesha garer rabin lai dhanyabat

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 ปีที่แล้ว +1

    सार्है राम्रो छ सुमन सर सफल्ताको सुभकामना

  • @user-ty9zz7gn2k
    @user-ty9zz7gn2k 2 หลายเดือนก่อน

    आहा कति राम्रो दोहोरी ❤❤❤❤❤❤❤❤

  • @janakkhadka1325
    @janakkhadka1325 2 ปีที่แล้ว

    आहा कति मीठो गित शब्द र लय सारै राम्रो छ दुबै जनाको

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +2

    आहा अति नैमार्मिक मिठो आहा

  • @TV-nc5yt
    @TV-nc5yt 2 ปีที่แล้ว +1

    🙏🙏💗💗🇳🇵🇦🇪दुबै जना गयक, गयिका ज्युकाे शब्द चयन उतिकै कडा प्रस्तुती ,सम्पूर्ण लाई सम्मान छ , काेईलीकाे जस्तै मीठाे अवाजकाे बयन गर्ने शब्द नै भेटाएन 💗💗💗💗😍😍🙏🙏🇳🇵🇦🇪अस्मिता मिसकाे big fan 🇳🇵🇦🇪🇳🇵🇦🇪 👉️लिला गाेर्खली , हल : यु ,ए ,ई

  • @manjuchhetri2361
    @manjuchhetri2361 2 ปีที่แล้ว

    Kti mitho shor sbdako git ho sunirakhaujhai asmita nanuko junpni git mn prx dubaiko shor sbda milex bdhaix👍👍👍👍aj prgtiko kamana🙏👌👌👌👌👌

  • @migmardolma47
    @migmardolma47 2 ปีที่แล้ว +2

    Dami6 👍👍❤️❤️

  • @sagarkharel8831
    @sagarkharel8831 2 ปีที่แล้ว +1

    Mn xuni dohori dherai ramro rah marmik x ❤️🤟😍

  • @DeviramPandeya-qf5kc
    @DeviramPandeya-qf5kc ปีที่แล้ว

    आहा कति मीठो गित गाउनु भयो

  • @mayagalami9560
    @mayagalami9560 2 ปีที่แล้ว +1

    सुमन र अस्मिता लाई शुभकामना सुमन भाइको अस्मितको ठोलो साथी पनि हो!

  • @namratalama1316
    @namratalama1316 2 ปีที่แล้ว +1

    Yo Jodi ko Big fan mo

  • @krishnaprasadsharma8128
    @krishnaprasadsharma8128 2 ปีที่แล้ว +2

    दुख्ख लाउछँ अस्मिता बैनिको आवाजले

  • @bharatbhujel2180
    @bharatbhujel2180 2 ปีที่แล้ว +1

    Asmita suman very nice

  • @deepadevkota6673
    @deepadevkota6673 2 ปีที่แล้ว +2

    Wow sweet voice Best wishes both of you🙏🙏❤❤❤

  • @RamitaOli-gt5xg
    @RamitaOli-gt5xg ปีที่แล้ว

    Aru tw kehi vanne sandh ni xaina je hos ma suman dai ko rw asmita didee ko dohori sunesi ratini sutdina k yehi vanna sakxu ma hajurharuko yekdai thulo big fan ho hai hajur dubai janalai vagwanle har kadam har xenma sath deuna rw dinu vakoni xa thank you 🙏❤️❤️❤️❤️

  • @pardip_adikari
    @pardip_adikari 2 ปีที่แล้ว +2

    Very nice song.

  • @Anjanasapkota1274
    @Anjanasapkota1274 2 ปีที่แล้ว +1

    कति मार्मिक दोहोरी 😢

  • @rajubk875
    @rajubk875 2 ปีที่แล้ว

    बिछोडको गीत गाउन रबिन लामिछानेलाइ राजा मान्छु म । यो जोडिले यस्तै यस्तै गीत गाय भने रबिन लामिछानेलाइ खतराको घण्टी बज्न पनि सक्छ।

  • @kopilarajendra1195
    @kopilarajendra1195 2 ปีที่แล้ว

    Dohori ekdamai ramro xa

  • @supremedevkota8252
    @supremedevkota8252 2 ปีที่แล้ว +1

    Utkresta Jodi best of luck ❤️❤️

  • @santatamang9444
    @santatamang9444 2 ปีที่แล้ว

    Aati marmik dohori thinku all time

  • @singhbahadur3498
    @singhbahadur3498 2 ปีที่แล้ว

    sarai man paryo suman bhai

  • @shambhushrestha6021
    @shambhushrestha6021 2 ปีที่แล้ว +1

    Wow superb song👌👍

  • @ruthshrestha380
    @ruthshrestha380 2 ปีที่แล้ว +2

    Suman jee very nice singing 😭😭

  • @bibasashahi4070
    @bibasashahi4070 2 ปีที่แล้ว

    Aahaa sarai marmik

  • @sirjusedhain180
    @sirjusedhain180 2 ปีที่แล้ว

    Man xoyo ATI marmik sabda

  • @suyongshrestha1436
    @suyongshrestha1436 ปีที่แล้ว

    मधु र सुमन काे दाेहाेरि ल्याउन पर्याे।

  • @premrt2629
    @premrt2629 ปีที่แล้ว +1

    Dame 😭😭😭👌👌🙏🙏🙏

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว

    Veri Veri nice 👍

  • @manishchhatri832
    @manishchhatri832 2 ปีที่แล้ว

    Nice video

  • @DhanSingh-fc5ex
    @DhanSingh-fc5ex ปีที่แล้ว +1

    Omg last ko tukale chhati chiryo

  • @ishaqueen-kp5ou
    @ishaqueen-kp5ou 6 หลายเดือนก่อน

    Asmi❤❤❤suman

  • @dipakadk8483
    @dipakadk8483 11 หลายเดือนก่อน

    मन छोयो

  • @sangamsubedi6318
    @sangamsubedi6318 2 ปีที่แล้ว

    Babal

  • @BheluBajey-hv4uo
    @BheluBajey-hv4uo ปีที่แล้ว

    Very nice song ❤❤❤

  • @ambikadahal1434
    @ambikadahal1434 2 ปีที่แล้ว

    Athi ramro cha yo lokdori song heart toching

  • @gitagaudel8947
    @gitagaudel8947 2 ปีที่แล้ว

    Aaha🥀🥀🥀👌👌👌👍👍💞💞

  • @deepakxetri6838
    @deepakxetri6838 2 ปีที่แล้ว

    aaha kati mitho dohori

  • @yogendrathapamagar7814
    @yogendrathapamagar7814 2 ปีที่แล้ว

    Very nice

  • @kamalathapamagarni2531
    @kamalathapamagarni2531 2 ปีที่แล้ว

    verynice

  • @ganeshthapa9043
    @ganeshthapa9043 2 ปีที่แล้ว +1

    Nice

  • @ramesharyal1146
    @ramesharyal1146 2 ปีที่แล้ว

    asmita ko bixodka geet sarai man xune hunxa

  • @terrencegurung777
    @terrencegurung777 2 ปีที่แล้ว

    Nice 💕💕

  • @dipendrapant6040
    @dipendrapant6040 2 ปีที่แล้ว

    Good

  • @amarthapa7972
    @amarthapa7972 2 ปีที่แล้ว

    ASMITA DC DOHORI KA QUEEN

  • @rameshmagar9273
    @rameshmagar9273 2 ปีที่แล้ว +1

    दोहोरी सुन्न हतार भो

  • @sabitrapala7983
    @sabitrapala7983 2 ปีที่แล้ว

    He sing said and he cry always

  • @asmitathapa9407
    @asmitathapa9407 2 ปีที่แล้ว +1

    feri suman rune din pahilako jastai din

  • @sabitrapala7983
    @sabitrapala7983 2 ปีที่แล้ว

    He heard nice

  • @sangamsubedi6318
    @sangamsubedi6318 2 ปีที่แล้ว

    I am big fan asmita

  • @pardip_adikari
    @pardip_adikari 2 ปีที่แล้ว

    Very nice song

  • @Ambikapokharel143
    @Ambikapokharel143 11 หลายเดือนก่อน

    Mayako yad dilauda ghadi le dukhxa mutu hane jhai chhadile 💔🥹😭😭😭

  • @ffnepali123
    @ffnepali123 2 ปีที่แล้ว

    Kati aako ho k sabdaharupani

  • @gyandahal9196
    @gyandahal9196 2 ปีที่แล้ว

    Such a heart touching words... 👌 'Tirkha metchu nunilo paani khae '..'naam gasiyo payiyena thaar gasna'....'...naam la matra bhaka chan sab kura'.....'...boli Baryo nun barna parne le'....how to find such words!!

  • @subhadraneupane4252
    @subhadraneupane4252 2 ปีที่แล้ว

    Nice song

  • @sudipsedhain5138
    @sudipsedhain5138 2 ปีที่แล้ว

    Sarangi badhak pn saila ji hunu hunxa jasto lagxa video description ma arkaiko naam xa kripaya editor le dhyan dinu hola. Small things makes big difference 🙏🙏🙏🙏

  • @subashsunar7460
    @subashsunar7460 2 ปีที่แล้ว

    Weting ❤️❤️

  • @lumagyawali2564
    @lumagyawali2564 2 ปีที่แล้ว

    Love ❤️

  • @geetachhantyal3186
    @geetachhantyal3186 2 ปีที่แล้ว

    ❤❤❤❤

  • @bijayamagar5217
    @bijayamagar5217 2 ปีที่แล้ว

    suppor man xoyo 🌷🌹🌷🌹👍️👍️

  • @keshabthapa2037
    @keshabthapa2037 2 ปีที่แล้ว

    wow suman brd and asmita sis sad ustai romantic ustai sabda ma khalna sakne manxa haru ko vet thanks for rabin brd yastai yastai parstuti liyara aaunu la speical message rabin bro ko dohori ko frn ho ma tiktok ma follow back garnu la...

  • @Xujin-x4
    @Xujin-x4 11 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 ปีที่แล้ว +1

    Dhannebadasmita dckhubeedukhakogiitsunaonubhayo

  • @minagautam7556
    @minagautam7556 ปีที่แล้ว

    ❤❤❤🙋💃💃👌👌👏

  • @purvatyosaninanukokdosithi2934
    @purvatyosaninanukokdosithi2934 2 ปีที่แล้ว

    so nice bhai

  • @romeorajkumarr9373
    @romeorajkumarr9373 2 ปีที่แล้ว

    Wow

  • @SukmanGurung-ph6ll
    @SukmanGurung-ph6ll ปีที่แล้ว

    ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏😭😭😭

  • @ajayvai1895
    @ajayvai1895 2 ปีที่แล้ว

    Uy

  • @shainaloveofgod9027
    @shainaloveofgod9027 2 ปีที่แล้ว

    Lp

  • @elenaa6887
    @elenaa6887 2 ปีที่แล้ว

    😭😭😭😭😭😭

  • @navonabhujel2125
    @navonabhujel2125 2 ปีที่แล้ว

    Dhohori sunlae hataxu